रविको भाइरल फोटोको भित्री रहस्य | प्रहरीलाई के कारवाही ? यस्तो छ रवि माथीको चार्ज र जेल सजायको कानुन

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024

Комментарии • 412

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 5 часов назад +255

    दुर्गा प्रसाइ लाई जस्तै रवि लामिछाने लाई पनि
    अदालतले रिहा गर्छ भन्ने जतिले like गरौं

    • @kc7341
      @kc7341 Час назад +4

      यो सब नाटक हो दुगा लाई छाडेर रबि लाइ खोरमा जाक्ने छन

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 часов назад +163

    निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊
    उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 5 часов назад +89

    जति पनि रबिको सपोट हुनुहुन्छ लाइक गरनुत मलाई हेर्नु छ जय 🔔🔔🔔🔔

    • @Chalekojindagi
      @Chalekojindagi 3 часа назад +3

      लाइक गर्दा मात्र सपोर्ट हुन्छ र मित्र ??

  • @yubarajadhikari4313
    @yubarajadhikari4313 5 часов назад +248

    रवि लामिछानेको समर्थनमा 1 like 👍️👍️

    • @NaveenPaudel
      @NaveenPaudel 5 часов назад +6

      Ani Balen samarthak ko lagi ni

  • @khapankumaiofficial
    @khapankumaiofficial 5 часов назад +63

    रबि को समर्थ सबै हाजिर हुम त
    र अपिल सर को फ्यान जति

  • @rajanrai7032
    @rajanrai7032 5 часов назад +90

    अपिल सर दिला आयनी एकदमै कडा तरिकाले आउनु हुन्छ जय रबि दाइ 🔔🔔🔔

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 часов назад +87

    धनराज आउ / सहकारी खाउ 😮
    गगन आउ / बाख्रा खाउ 🐐👈️
    केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄
    रबि बालेन कुलमान हुन् तिनिहरू सबैको बाउ☝️

    • @KumarChhetri-z8o
      @KumarChhetri-z8o 5 часов назад +2

      Kura Ali milena kp aau desh khau bhannuparyo madem

  • @sunilgurung5453
    @sunilgurung5453 4 часа назад +50

    जसले जे भने पनि रवि सर अदालतबाट सफाई पाउँछ। जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @shresthamonju7718
      @shresthamonju7718 Час назад

      Bhaakhrako Daixa Kasari hunxa rihai Aletale gardai Kaanun biparit Vairaheko xa ,aba nyadis ko ghaati chapkaunu parxa

    • @premBk-e2u
      @premBk-e2u 25 минут назад

      Hunu parxa nirdos fasnu bhayen dosi chhutnu bhayen

  • @Usahbohara
    @Usahbohara 5 часов назад +57

    जय घण्टी 🙏❤️भगवान रबि दाइ लाई सुरक्षित राख्नुस।यहाँ जालझेल सहि सत्य बाहिर आउनु छ।।

  • @OmprakashGhartimagar-to1qf
    @OmprakashGhartimagar-to1qf 5 часов назад +56

    अपिल सर को निडर पत्रकारिता देखेर शरीर मा काडा उम्रन्छ सधै यसरी सत्य तथ्थ समाचार र जनताको पीडा र देशमा भइ रहेको भ्रष्टाचार को सधै यसरी जनता सामु पुर्‍याउनु होला सलुट छ 👏🙏

  • @neeshamkhadka
    @neeshamkhadka 5 часов назад +30

    रबि लामिछाने निर्दोष छ भन्ने साथि हरु यता हाजिर हौ 😮😊

  • @DhadingVlogger
    @DhadingVlogger 5 часов назад +51

    अपिल दाइ लाई साथ सपाेट गर्ने यता हाजिर ❤

  • @netrabasnet8794
    @netrabasnet8794 5 часов назад +30

    हाम्रो रवि लामिछाने दाई हाम्रो शान, मान प्रतिष्ठा हो रवि लामिछाने दाई लाई राजनितिक प्रतिसोध भएकै हो , तेसैले अब आउने आईतबारको फैसलाले रवि लामिछाने दाई लाई न्याय मिलोस्!!!!good luck Rabi dai 🙏❤️❤️,we are always with you ❤️❤️🌹

  • @LaxmanKumar-fz3dn
    @LaxmanKumar-fz3dn 5 часов назад +31

    जब सम्म एमाले र कांग्रेसको देश बात पतन हुँदैन तब सम्म देश बन्दैन

    • @MohanRai-j2f
      @MohanRai-j2f 9 минут назад

      एमाले र काङ्ग्रेस सकिएपछि घण्टा पार्टी एक नम्बरमा आउछनी भ्रष्टाचार गर्नुमा सहकारी ठगेकै हो हावा नचली पात हलिदैन नपादी गनाउदैन

  • @jpnnath4332
    @jpnnath4332 5 часов назад +17

    यहि प्रतीक्षा मा थिए धन्यवाद रिपोर्टिङ को लागि🙏 जय घन्टी 🙏❤️💐🔔🇳🇵

  • @roshantiwari890
    @roshantiwari890 5 часов назад +19

    रबि माथी ठूलो चलखेल र षड्यन्त्र भैरहेको आभास सबै पब्लिकले अनुभुति गरेका छन। आशा छ सत्य तथ्य कुरा अदालतले न्याय दिनेछ कुनै पार्टी दलिय कुरामा बिक्ने छैन।

    • @debmalla3399
      @debmalla3399 3 часа назад

      यदि अदालत विकेन भने रवि जेल पर्छ। यदि अदालत बिको भने रवि छूट छ। किन कि रवि ले न्यायाधीशलाई एकलै भेटेको छ

  • @SalikramNeupane-z5c
    @SalikramNeupane-z5c 5 часов назад +15

    इमादर पत्रकार अपिल सर जस्तो कोहि छैन याद राख्दा कोको हुनुहुन्छ उहाको समर्थक खै हेरौ त

  • @Usahbohara
    @Usahbohara 5 часов назад +12

    आज फोटो बाहिरियो हिरासतमा बसेको र सुतिरहेको।।
    भोलि चलखेल खतरा छ है रबि दाइ लाई।।
    सुरक्षा मा कमि कमजोरी देखिन्छ।।

  • @himlalbhandari4593
    @himlalbhandari4593 5 часов назад +15

    यो तस्बिर सबैथोक बोलेको छ |
    "याद राख शासकहरु हो तिमिहरु छिट्टै सकिने छौ "!
    अत्ति गरे Rabi दाइ, यिनिहरुले अत्तिनै गरे
    अब यो पर्खाल जनताले नै भत्काइदिने छन् ।
    कोहि जागोस नजागोस मेरो दाइको लागि यो ज्यान मर्न तयार छ |

  • @DThree-ys4px
    @DThree-ys4px 5 часов назад +17

    भ्रष्टाचारी सरकार न्यायाधीश र प्रहरी जुम्ल्याहा भाई हुन है ख्याल होस्।👈

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw Час назад +2

    डा मुकुल र निकोलस, रविको बिरुद्धमा छन्।यि पैसामा बिक्ने ब्यक्ति हुन।

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 38 минут назад +2

    राजनीति गर्न लाज घिन आफ्ना पराइ
    सब पचाउनु पर्ने रैछ
    यो सरकार बाट यहि बुझिन्छ
    अलकती भाबी सन्ततिलाइ सोचे हुन्थ्यो नि नकचरो सत्ताधारी हरुले।

  • @amritchudali4146
    @amritchudali4146 5 часов назад +11

    नेपालि पत्रकार जगतका एक सच्चा एवम् निडर पत्रकार अपिल त्रीपाठीलाई सलाम्🙏

  • @dharmadhami1026
    @dharmadhami1026 5 часов назад +14

    9 बजे आउछ भन्नु हुन्छ 12 वजे आउछ किन रहेछ के म जानकारी पाउन सक्छु।।। म जस्तै कतिखेर आउछ भनेर पर्खेर बसेका साथिहरु एता हाजिर हुम त 🙏🙏🙏🙏🙏अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢

  • @israfilafsana3866
    @israfilafsana3866 5 часов назад +12

    जय रबि सर्🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @NarjungGurung-pm1ki
    @NarjungGurung-pm1ki 5 часов назад +8

    हिरासत भित्र cctv निगरानी राख्नु गलत हो। मानव अधिकार ब्यक्तिगत गोपनियताको अधिकार लोकतान्त्रीक मुलुकमा मानव अधिकार सरासर उल्लंघन हो।अन्तर्राष्ट्रिय मानव अधिकर आयोगले जांचबुझ छानबिन गर्नु आबश्यक छ।

  • @RajVir-bv7fv
    @RajVir-bv7fv 5 часов назад +4

    रबि लामिछाने लाई निष्क्रिय बनाउन खोज्दै छन निरंकुश सासक हरु

  • @flash___back5357
    @flash___back5357 46 минут назад +1

    सिधा कुरा जनता सङ्ग देखि यता नै म रबिको BigFan अनि समर्थक ❤

  • @mohanshrestha2853
    @mohanshrestha2853 5 часов назад +5

    भर्खर जन्मेको पार्टी माथि अत्याचार भाको सत्य हो

  • @Sujanunknown
    @Sujanunknown 5 часов назад +9

    नेपालमा न नेता गतिला छन् न प्रहरी र न्यायालय नै भरपर्दो छ।अब यस्तै बेथिति रहिरहने हो भने देश बस्नलायक हुने छैन्

  • @DibasGotame-ry6yb
    @DibasGotame-ry6yb 3 часа назад +3

    होइन रबिलाई मत्र हो सम्पती सुदृढीकरण अनि त्यो भरस्तचारी नेता हरुको हुदैन छान्बिन ❤रबि ले न्याय पाउनै पर्छ

  • @prakashnepali2653
    @prakashnepali2653 4 часа назад +6

    देस भरिका बा आमाहरुको आशिर्वाद छ हाम्रो रबि दाइलाई तर पनि कता कता डर लाग्छ जाल झेल गरेरा कतै केही गर्छ कि भनेरा ए पापी छन इनि हरु आफू पनि केही नगर्न अरुलाइ पनि केही गर्ना नदिने मिर्गौला फेरि फेरि कुर्सी मा बस्ने पिन्डा खाने बेला भो उखाने गुखानेहरु कति दिन सम्मा राज गर्छौ जाठा हरु एक्दिन सत्यको जित हुन्छ रबिदाइ 🔔🔔🔔🔔जय घण्टी

  • @shyambbk7013
    @shyambbk7013 5 часов назад +5

    अपिल सरको यो आजको कार्यक्रम खासै चाखलाग्दो भएन

  • @gopalrasaili5998
    @gopalrasaili5998 2 часа назад +2

    आहिले सम्मा लेखेको क़ानून त रबि लाई मात्रा रहेछ अपील भाई र टिम लाई नमन 🙇

  • @gopalgurung7616
    @gopalgurung7616 4 часа назад +9

    ए अपिल जि आजको कार्यक्रम अलि खल्लो भो जस्तो लाग्यो यो धारा उपधारा पल्टाउने भनेको अदालत होला नि अदालत भन्ने पनि खासै पार्टीको झोलेहरु छन जे गर्छ अदालतले गर्छ बरु त्यो गगन बाख्रा को मालीकलाई बोलाएर सोध्नु न हो

  • @lakpalama6037
    @lakpalama6037 4 часа назад +5

    Jay ghantii 🔔 Jay Rabi sir 🙏

  • @ushashrestha8232
    @ushashrestha8232 5 часов назад +8

    रास्वपा संग जोडिन आयको Dr हरु जति किन यसरी बौलाको होला ? निकोलस माथी छान्बिन हुनु पर्छ इ रबिको शुभ चिन्तक हुन सक्दैन उस्ले रबि लाई तथा
    नाम गालिगर्दै रास्वपा त्यागेको जान्कारी गराको थियो 😡

    • @roshanpoudel-xv1ho
      @roshanpoudel-xv1ho 3 часа назад +3

      Tyo gajedi jhutto boldai XA to gajedi kosai Bat parchalit hunuparxa

    • @swayambhuratnashakya4614
      @swayambhuratnashakya4614 2 часа назад +3

      Rabi ra RSP lai sidhyaune thulo sadyantra bhai rakheko xa hai sathiharu hoshiyar

  • @mayaBohara-bt3qb
    @mayaBohara-bt3qb 5 часов назад +6

    सलाम छ दाई हजूर को कार्यक्रम को टाइम कुरी रहन छू

  • @subasrana7820
    @subasrana7820 4 часа назад +6

    मोबाइल क्यामरा लगेर भेटन जान नदिने ठाउँमा निकलोस भुसालले कसरी
    मोबाइल लगेर फोटो खिच्न भ्याए त ? यहाँ नीर पनि त सोच्नु पर्ने बिषय छ नि ।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 4 часа назад +4

    यो राजनितीक प्रतिशोध हो,रवि जेल गयो भने नेपालमा रगतको खोला बग्छ

  • @baniyaraja8187
    @baniyaraja8187 5 часов назад +6

    ❤❤jay jay apil sir ❤❤jay jay rabi dai ❤❤jay jay balen balen ❤

  • @pashanglama
    @pashanglama 2 часа назад +2

    Jai Ravi sir , thanks 🙏 Pramod sir and deepak bohara, special thanks to apil jiu

  • @padamkarki16
    @padamkarki16 3 часа назад +2

    दोसि लाई सजाए निर्दोष लाई निय गर्नु पर्छ जो सुकै होस

  • @SantaBahadur-xd3fg
    @SantaBahadur-xd3fg 4 часа назад +4

    न्यायालाय पनि बिक्न सक्छ एउटा रबिलाई जेल हाल्न यिनीहरुले भएभरको सम्पत्ति बेचेर भए पनि न्यायाधीशहरुलाई किन्न सक्छ । यस्तो चालखेल भैसकेको छ । त्यसैले यतिलामो समय लगाएको हो । यस्तो हो भने जनता जाग्नु पर्छ । सबै मिलेर आदालत न्यायाधीश र नेपाल सरकारलाई आगो लगाउनु पर्छ

  • @lee_mlee2825
    @lee_mlee2825 3 часа назад +3

    पुलिसको मिलोमतोबिना यो फोटो खिच्न संभव छैन । निकलसको नियतमा खोट देखियो । यसलाई अनुसंन्धानको दायरामा ल्याईयोस ।

  • @amarale4720
    @amarale4720 3 часа назад +3

    भ्रष्टाचारी र निरङ्कुश शासन सरकार मुर्दाबाद

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL Час назад +1

    त्यो समयमा डिउटीमा खतिएका सबै प्रहरीलाई कानुनी रुपमा कारबाही हुनु पर्छ।

  • @TapeshSharama
    @TapeshSharama 4 часа назад +8

    रवि दाई यो देश को हीरा हो हिरा ❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 5 часов назад +3

    जय नेपाली जनता❤
    चौरासिमा सबैले कुरो बुझौ
    हाम्रो देश बचाउ 🙏

  • @SURESHALEMAGAR1999
    @SURESHALEMAGAR1999 4 часа назад +4

    rabi Lamichhane 🙏❤️❤️

  • @sundarkhatri373
    @sundarkhatri373 5 часов назад +5

    जय नेपाल 🇳🇵🇳🇵 जय रबि दाई 🔔🔔❤❤

  • @saratimajkoti6217
    @saratimajkoti6217 5 часов назад +2

    दुई तिहाई को सरकार मुर्दाबाद भित्र रहेको ठूलो सेटिङ हुन सक्छ पाटि का झोले न्याय लय छ नेपालमा जय रबि दाइ जिन्दावाद तानाशाही सरकार मुर्दाबाद

  • @saradaacharya4752
    @saradaacharya4752 4 часа назад +2

    हेभगबान अपिल सर के रबि दोसि हो जस्तो लाग्छ यो सबै रबि लाई फसाउनृ दुख दिने मात्रा हो निएत हो यो छानबिन सुर्य थपा लाई र केपि वंलि र गगन थापा लाई छान बिन हुनु पर्न तर उल्टो भो

  • @SumanKhadka-l2p
    @SumanKhadka-l2p Час назад +1

    १० लाख सस्क्राइबर पुगेकोमा बधाई छ फलानो न्युजलाई❤❤

  • @nepal-pu7mw
    @nepal-pu7mw 2 часа назад +4

    यदि फोटो साचो हो भने रविलाई पुलिसले ज्वाई जसरी राखेको रहेछ। फटाहा रविका समर्थक र रविका पार्टीका सान्सघहरु पनि रवि जेस्तै फटाहा रहेछन। मैले आजसम्म कुनै जो पुलीसमा अनुसन्धानमा हुन्छ उसले खाटमा राम्रो संग सुतेको देखेको छैन। पुलीसको हिरासतमा भएका मान्छेहरु चिस्यो भुईमा बसेको वा सुतेको देखेको छु। फटाहा रविलाई किन त्यस्तो सुविद्या दिएको ? पुलीसले रबिको खात खोसेस या त सबै कदीलाई खाटको व्यवस्ता गरोस। रविका समर्थकहारु र सान्सघहरु घलाको नसा फुटन ज्याल रविलाई हिरासतमा दुःख भयो भनेर कराउनुभन्दा पहिले अरु कैदीहरुको अवस्था हेर । यसले देखाउद की रविको पार्टी एक फटाहा को गुठ हो।
    यि नौटकीहरु ( पासपोर्ट अपराधी रबि समर्थर्कहरु) यदि रविको यो फोटो चिसो र अध्योरो छिडीको भए लु हर्नुस त रविको हालत अमानविय व्यबहार मानव अधिकारको हनन् भनेर चिच्याई रहेका हुन्थे। यि रबिका समर्थकलाई रविको गोप्यनियताको बारेमा केहि सरोकार हुने थिएन र फोटो लिक प्रसन्सा गरी रहेका हुन्थे ।

    • @shresthamonju7718
      @shresthamonju7718 Час назад +1

      ganako piti janmekaharu Nepal ra nepali lai luttana palkeka haru ko soch estai ho

  • @kunwarsuraj-yw4ij
    @kunwarsuraj-yw4ij 4 часа назад +2

    सजा भाड मा जावस नियत बस फसाऊन पुरै राज्य लागेको छ त के को सजा को कुरा गरेको, न्यायालय लाई गगन केपी आरजु सिरोहिया बिनोध चौधरी मिलेर ७ पुस्ता लाई पुग्ने पैसा दिन्छ
    रबि जेल जान्छ,
    कुरा सही हो या गलत हो भन्ने हो, रबि गलत छैनन

  • @nayakhojnepal
    @nayakhojnepal 5 часов назад +3

    अपील को ठूलो फ्यान कती हुन्छ यता हाजुर हुउत

  • @surendrakarki4564
    @surendrakarki4564 4 часа назад +2

    Jay ghanti Jay Rabi sir Salam x apil sir dipak sir ra Pramod sir Lai Pani Naman x

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 5 часов назад +2

    अदालतल सबै स्वतन्त्रता छैन सरकारको दबाबमा हुन्छ यदि रबि सरले न्याय पाएन भने उच्चमा जाने बाटो छ त्यहा नभए अन्तर्राष्ट्रिय अदालत छ ।एक ठाउँबाट न्याय नपाउदा सबै ठाउँबाट पाउदैन भने छैन ।

  • @JitendraGc-wt7bs
    @JitendraGc-wt7bs 5 часов назад +3

    First comment ❤❤❤ love you Rabi daai ❤❤

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 5 часов назад +2

    रबि दाइ जिन्दावाद !खाते केपि सरकार मुर्दाबाद

  • @SubinpoudelPoudel
    @SubinpoudelPoudel Час назад +1

    जाय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kamalshrestha2639
    @kamalshrestha2639 21 минуту назад

    यो सजिस हो रबि दाइ नराम्रो निएत हो 🔔🙏❤️❤️🔔🇳🇵🇳🇵✊✊

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 4 часа назад +2

    रवि सहकारीको कुनै सदस्यनै छैन होईन कुनै उजुरी दिएर ऋण समेत लिएका छैन कुनै आफ्नो ब्याक्ती खडा गरेर लिएका छन त कसरी हुन्छ सजाय हुन सक्छ कुनै ब्याक्ती राजनीति बचाउनु न्यायाधीशले घुसपैठ गरेर फसेला गर्नु सक्छन्

  • @rajshrestha515
    @rajshrestha515 5 часов назад +2

    रबि लामिछाने ज्यु को बिषयमा किन यसरी प्रहरीले लापरबाही गर्दैछ?? प्रहरी भित्रै केही षड्यन्त्र भैरहेको त छैन?? कि प्रहरी आफै गैरकानुनी काम गर्दैछ??यि नालायक प्रहरीहरु पनि ओलि संग मिलेर रबि लाई फसाउने खेलखेल्दै भन्ने उदाहरण हो यो।।

  • @basantawambulerai5148
    @basantawambulerai5148 4 часа назад +2

    म चै चिन्तामा छैन यदि रवि जेल पठाइएमा म लिन्छु सदस्य कार्ड किनकि हामी गर्छौ परिवर्तन

  • @nareshshrestha3481
    @nareshshrestha3481 5 часов назад +2

    Jaya Apil sir namaste 🙏 jay rabi sir

  • @KeshavDahal-yk6ki
    @KeshavDahal-yk6ki 2 часа назад +1

    हैन पत्रकर जु अपिल त्रिपाठि जि हजुर लाई किन हतार पराे न्यायाधीश बनेर यो र त्यो हुन्छ भनेर तेइ कुरा अरुको बारेमा पनि बोल्नु नि खै त के.पि.ओलिको बारेमा पनि बोल्नु नि रबि लाई खाने बाग ले तपाईं लाई चि तेसिइ चुम्मा मात्र खयेर छोडछ भर्म मा न पर्नु ल अनि धेरै न रमाए हुनेछ ,,,

  • @bhimbasnet4566
    @bhimbasnet4566 4 часа назад +2

    Rabi mathi matra kina yati dherai राजनीति प्रतिशोध साधे को छ काङ्ग्रेस र एमाले चोर अनि कैलाश सिरोय अनि बिनोद चोउधारि को हत छ यी कुरा बुजाउ सबै जन्ताले

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 Час назад

    नेपाल प्रहरी एक पछि एक बदनाम हुँदै छ प्रहरी मा पनि अनुसन्धान हुन जरुरी छ र कामकारबाही हुनुपर्छ

  • @praehmpp4479
    @praehmpp4479 4 часа назад +1

    हेपाइ रबि लामिछाने जेलमा रहेका मानिस सुतेको अवस्थामा तस्विर कसरी बाहिरियो गलत हो छानबिन हुनुपर्छ मजाक गर्दै छन् हेपाइ हो कुनै पुस्टि हुँदैन रबि ठक होइनन् रबि लामिछाने प्रधानमन्त्री हुनुपर्यो ।

  • @binodneupane6215
    @binodneupane6215 4 часа назад +1

    यो निकुलस भन्ने daakaa लाई कार्वाही गर्नु पर्छ।।। यो फटाहा के को अभियान्ता हुनु यो daakaa लाई नेपाल पोलिसले कार्वाही गर्नु।।।।।

  • @Birking-w8z
    @Birking-w8z 4 часа назад +2

    गड्तन्त्र काे हिरासत देखियाे हाेटल हाे कि जेल हाे छुट्टाउनै सकिएन

  • @girdanjaligautam4512
    @girdanjaligautam4512 4 часа назад +2

    Rabi dailai maya garne jati yata aaunus❤❤❤

  • @sagarshrestha3756
    @sagarshrestha3756 4 часа назад +2

    Jai rAshopa, jai ghanti

  • @Sandesh_vlogsdXb
    @Sandesh_vlogsdXb 3 часа назад +1

    रबि काे सपाेर्ट गर्ने कति ,,म दुबई बाट हेर्दै छु । अपिल सर सलाम छ

  • @7MileStone
    @7MileStone 5 часов назад +4

    जय रवि

  • @ishorrijalofficial
    @ishorrijalofficial 4 часа назад +2

    Jay Rabi🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @bhansinghdhami8684
    @bhansinghdhami8684 5 часов назад +2

    रबी दाई जीन्दावाद

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 54 минуты назад

    Good question❤❤❤ Salute sir 🎉🎉🎉Jay tripati ❤❤❤❤respect ❤❤😊

  • @kumarrayamajhi6547
    @kumarrayamajhi6547 4 часа назад +2

    कसै को पनि एस्तो फोटो आउनु हुँदैन

  • @SanjayTamang-j2s
    @SanjayTamang-j2s 5 часов назад +3

    Jai ho apil Sir

  • @padamkhatri7455
    @padamkhatri7455 4 часа назад +1

    यो हो नि निष्पक्ष पत्रकारिता

  • @gaharbudathoki782
    @gaharbudathoki782 5 часов назад +2

    हुनत कसैले राम्रो देखनु र कसैले नराम्रो देखनुत आआफनै बुझाईमा हुन्छ तर मुकुल डकालले भन्न खोजेकोपनी रबी जी हाम्रो पाटीमा हाम्रै जरा खोतालने पसेका रहेछन् भन्ने चै मेरो खोजले निकालदैछ भन्दैमा रबी जी उनका कर्मचारीहरूले मुकुल ढकाललाई ढाड्ानै कटाहे तर आज त्येस मुकुलको कथालेनै रबी जी मुद्दामा बादीनुमा होरहेछ पाटीबाटनै कतै रबी जेल परेका रहेछन् क्यारे भन्ने संख्या जनकमा सोचनु पर्ने जनताहरूमा बादे बनाहेझै लाग्छ हैत

  • @Sc_tube-v6x
    @Sc_tube-v6x Час назад

    रबि दोसि भयो भने हदै सम्मको कारबाही होस
    अनि जति पनि भुटानी शरणार्थी गिरि बन्दु बाख्रा इ आदि काण्ड का सबै लाइ कारबाही होस निर्दोष कोहि नफसुन दोसि कोहि नउम्किउन भनाइ राम्रो लागयो भने सपोर्ट गरौ

  • @karkidev123k
    @karkidev123k 53 минуты назад

    रबि दाइ निर्दोष छन् ❤️🙏🔔 यो सरकारले रबिप्रती गरेको अनावश्यक व्यबहारले😡 हामि प्रष्ट भैसकेको छौं ❤️
    तिमीहरुकै इसारामा चलेको अदालतले न्याय दिएन भने नि रबि दोषी छैनन् शिक्षित जनतालाई थाहा छ

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 4 часа назад +1

    सरकारले एउटा जिम्मेवार ब्यक्ती वा पुर्बगृहमनत्रि लाइत येस्तो पिडा दिन्छ भने सर्बसाधारण को हालत केहोला ।कठै हाम्रो देश चलाउने सासकको जिम्मेवारी देख्दानी कस्तो देशमा जन्मिएछ जस्तो लाग्छ ।कांग्रेसएमाले लाई यो देशबाट नलखटे यो स्वोर्गजस्तो देशले बिकास र निकास पाउदैन तेहि भएर यो अभियानमा सबै जनता जोडिन हार्दिक अनुरोध ।

  • @durgabastola1107
    @durgabastola1107 3 часа назад +1

    हेरियो ।।। मज्जा आयो।

  • @bishnusapkota980
    @bishnusapkota980 4 часа назад +1

    जय रबी जय घण्टी

  • @shyamnischal1057
    @shyamnischal1057 3 часа назад

    भाइ तिम्ले जति सत्य समाचार बनाउछु भनेपनि 100% जेल कोच्ने नियत हो सेरे,गगन अनि ओलिको । तिम्लाइ पनि कुनै न कुनै कसुरमा जेल हाल्न सकिन्छ यदि अनुसन्धान गर्नुहो भने ।

  • @Netra5454
    @Netra5454 5 часов назад +3

    अपिल सर 🙏🙏

  • @santalalbc4791
    @santalalbc4791 5 часов назад +3

    Good apil sir🙏🙏

  • @Sujanunknown
    @Sujanunknown 5 часов назад +2

    नेपालको कानुन नै सही छैन् यदि कानुन कानुन हो भने शेरे ओली प्रचण्ड आरजु राणी बोके थापा गुरुङ्ग धने लगायत का चोर नेता हरु जेलमा हुने थिए

    • @rajuhitang3156
      @rajuhitang3156 4 часа назад +1

      एक दम सहि विस्लेषण

  • @madhugurung2219
    @madhugurung2219 4 часа назад +1

    Apil bhai ko kura 100 shai Chha chha

  • @dapchhetri1975
    @dapchhetri1975 4 часа назад +1

    नेपाल को पुलिस बोल्छन् एकथरि गर्छन् अर्कोथरी कसको बिश्वास गर्ने !

  • @gopalruchal8526
    @gopalruchal8526 5 часов назад +1

    Apil nepalko number 1 Hiro manxe ho apilll balen Ra apil barabar man parx malaiii yo 2 Jana miler agadi badni ho Vani desh kHi hunxx

  • @krishnakc4153
    @krishnakc4153 4 часа назад +1

    Rabi dai 🙏🙏💪💪💪

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 3 часа назад

    बुझेउ होलानी घन्टेहारु

  • @koshitamang5723
    @koshitamang5723 4 часа назад +1

    Jay ghanti🎉🎉🎉

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 4 часа назад +1

    अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।