राजाराम र बसुन्धराको अन्तरकथा, उट्पट्याङ्ग गर्न बसुन्धरा झन खप्पिस | EP-51 |THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • राजाराम र बसुन्धराको अन्तरकथा, उट्पट्याङ्ग गर्न बसुन्धरा झन खप्पिस | EP-51 |THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest: Basundhara Bhusal & Rajaram Poudel
    Episode- 51
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
    #basundharabhusal #rajarampoudel #nepaliartist #nepaliactress #nepaliactor
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV

Комментарии • 729

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Год назад +91

    राजाराम पौडेल ज्यू जस्तो निर्धक्क भएर बोल्ने कलाकार आजसम्म यो show मा आको देख्या छैन 😊
    वरिष्ठ हास्य कलाकार राजाराम पौडेल ज्यु र वसुन्धरा भुसाल ज्यूलाई मेरो हृदय देखि नै सम्मान 🙏🇳🇵 jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵

  • @gangaramgautam6604
    @gangaramgautam6604 Год назад +18

    कस्तो राम्रो सकरात्मक ज्ञान र सोँच...
    सम्मान र नमन् बसुन्धरा म्याम🙏

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +22

    आजकाे कार्यक्रम साच्चिकै रमाइलो र उत्कृष्ट लाग्याे। दुबै जना अग्रज कलाकारहरु प्रती नमन 🙏🙏 गर्न चाहान्छु। प्रकाश सरलाई हृदयदेखि सम्मान।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Год назад +92

    जमाना देखि अहिले सम्म पनि उत्तिकै हसाउने अनि रमाईलो हुनुन्छ आदरणीय हरु 🙏❤❤

  • @safalneupane1883
    @safalneupane1883 Год назад +172

    जसले जे भनेपनी प्रकाश सुवेदी नेपालको सबैभन्दा निडर र सत्य बोल्ने नम्बर १ फिल्मी पत्रकार हुन❤

  • @dillineupane3712
    @dillineupane3712 Год назад +56

    कस्तो राम्रो प्रस्थुती राजाराम सर निर्धक्क उतर आज सम्मको सबै भन्दा उत्र्कृट प्रस्तुति

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +36

    निर्धक्क सँग जवाफ दिनुभएकोमा
    राजाराम अंकलको जय होस् 😊🙏

  • @arjunaghimire8606
    @arjunaghimire8606 Год назад +23

    नेपाली कलाक्षेत्रका महान श्रटाप्रती नमन यहाहरुको आयुहरु लामो हवोस शुभकामना 🙏🙏🙏

  • @Be-rainMagar
    @Be-rainMagar Год назад +39

    बसु म्याम र राजा सरलाई मनै देखि नमन 🙏 ❤ रजतपट अन्कललाई धेरै धन्यवाद ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +17

    आजसम्मकै उत्कृष्ट आजको episode 😊✌️🙏

  • @Priyanka-pi3qy
    @Priyanka-pi3qy Год назад +47

    नेपाली कला क्षेत्रको दुबै हस्तीलाई उच्च सम्मान छ। पुराना कलाकार हरुलाई सम्मान गरौ उहा हरुको कारणले नै कला क्षेत्र यहाँ सम्म पुगेको हो
    मज्जा आयो आज

    • @manjunagarkoti7746
      @manjunagarkoti7746 Год назад

      म यो कारेक्रम नियमित हेर्छू मन पनि पर्छ तर मैले नबूजेको कुरा चाई अस्तिको सातामा असोक दर्जि जि र टंक बूढाथोकि जि आऊदा टंक जिले मात्र फोटो र गिफ्ट पाऊनू भाको थियो अनि मैले सोचे दूईजना पाऊदा आऊदा एकजनालाई मात्र दिन थालेको होकि भनेर तर आज त दूबैजनाले पाऊनू भाछ यस्तो किन र के कारनले होला त प्रट्यादिनूहून्छकि

  • @YAK.MAGAR786
    @YAK.MAGAR786 Год назад +13

    नेपाली चलचित्र क्षेत्र कै उत्कृष्ट हास्य कलाकार आदरणीय राजा राम काका एक दम सहि र सत्य बोल्ने कलाकार हुनुहुन्छ

  • @LokBahadur-f6e
    @LokBahadur-f6e Год назад +5

    द प्रकाश सुवेदी सो न छुट्याइ हेरनु हुने सबै जना यता हाजिर हुम्त

  • @anitalamichhane529
    @anitalamichhane529 Год назад +51

    आज एकादशी मेरो कमेन्ट मा लाइक गरि दिने सबै लाई भगवान ले कल्याण गरुन❤❤😂

  • @kajimanmgr..9252
    @kajimanmgr..9252 Год назад +7

    दुई जना लाई नै मेरो उच्च सलाम 🙏🙏🙏 जमाना देखि को राम्रो कलाकार

  • @Stvnepal02
    @Stvnepal02 Год назад +44

    अादरणीय अग्रज कलाकारहरु प्रति नमन् 🙏🙏

    • @ganeshkcable
      @ganeshkcable Год назад

      डुब्लिकेट लामिछाने जि।।

    • @boharadiwas8273
      @boharadiwas8273 Год назад

      ​@@ganeshkcableन्न्ज

  • @dinanathluitel
    @dinanathluitel Год назад +318

    यो कमेन्ट पढ्ने सबै लाई भगवान ले रक्षा गरून्

    • @Sujanunknown
      @Sujanunknown Год назад +2

      नपढ्ने लाई पनि गरोस् न 😅

    • @amrit_babu1718
      @amrit_babu1718 Год назад +4

      किन न पढ्ने लाई चै हेला गर्छन र भग्वान ले 😂😂😂

    • @nischalmagar3079
      @nischalmagar3079 Год назад

      ​@@amrit_babu1718😂😂😂

    • @Couplevlogchanal111k
      @Couplevlogchanal111k Год назад +1

      hawo

    • @mingmartamang4953
      @mingmartamang4953 Год назад +1

      खै कुन कमेन्ट?? कमेन्ट पढ्नेलाइ भगवानले रक्षा गरुन् भनेको छ तर कमेन्ट नै छैन त😂😂

  • @sitaejam8815
    @sitaejam8815 Год назад +8

    अहिले सम्मकै उत्कृष्ट, राजाराम सरको जवाफ,कुराकानी सारै गज्जब लाग्यो 🙏

  • @paras_bhandari
    @paras_bhandari Год назад +19

    सबै लाई मन पर्ने एक मात्र show ❤😊

  • @nepalmylove5376
    @nepalmylove5376 Год назад +43

    One of the best episode ever, salute to Raja Ram Poudel, love his honesty, no filter,as a Nepalese we should learn from him..I was so much in love with episode ,I watched same episode twice . The way he talks , gosh it didn’t sound crinze at all. ❤❤❤❤.

  • @MegaParajuli
    @MegaParajuli Год назад +27

    बसुन्धरा दिज्युलाइ बिरगंजमा उहाको आफन्तको घरमा भेटेको थिए,एक भद्र, शालिन र दक्ष कलाकारलाई सम्मान छ 🙏

  • @KhumaGaire
    @KhumaGaire 5 дней назад

    अति रमाईला कुरा हरु मज्ज आयो तिनै जना लाई धन्येबाद

  • @anjupaudel3579
    @anjupaudel3579 Год назад +6

    प्रकाश सर हजुर पुराना कलाकार लाई धेरै मान्यता दिनु होला जति पुराना हेर्यो उति रमाइलो ❤❤❤❤

  • @NepaliThito-xr4df
    @NepaliThito-xr4df Год назад +21

    राजाराम पौडेल ----always ,
    मन मा पाप नभएको🤘🤘🤘

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx 5 месяцев назад

    धेरै राम्रो पाहुना ल्याउनु भएको मा हजुर लाई धन्यवाद 🙏🙏🙏

  • @nishamagar2231
    @nishamagar2231 Год назад +2

    धेरै धेरै सम्मान हजुरहरुमा 🙏
    कार्यक्रम अबधि भरि नै मेरो ध्यान बसु म्यामको साडी मा ...........
    🤗wow it's so beautiful साडि❤

  • @gopalrasaili5998
    @gopalrasaili5998 Год назад +10

    नमस्कार 🙏 प्रकाश सर हजूर लाई मुरी मुरी धन्यवाद 😍 आज राजा राम र बसुन धरा दिजु
    लाई नमन 🙇 कसतो रमाईलो बच्चा देखी नै हेरदै आऐ को दिजु लाई नमन 🙇

  • @darikakarajan5062
    @darikakarajan5062 Год назад +17

    राजाराम पौडेल साच्चै प्रष्ट र सत्य बोल्ने व्यक्ति हैट कडा यार उत्तिकै हँसाउन सक्ने रमाइलो मान्छे 😊🙏

  • @Arjunvlogs072
    @Arjunvlogs072 Год назад +4

    नेपाली चलचित्र क्षेत्रका बहुप्रसिद्ध Legendary कलाकारहरु ❤❤

  • @KESHAVbanjade117
    @KESHAVbanjade117 Год назад +11

    कति रमाईलो दुवै जना।😂❤❤

  • @alishgrg7781
    @alishgrg7781 Год назад +6

    राजराम र बसुन्धारा भुसाल जि लाइ मननै देखि उच्च सम्मान ❤❤❤

  • @basantahamal7872
    @basantahamal7872 Год назад +6

    उत्कृष्ट कलाकार हरु नमन छ

  • @sushikhanal9822
    @sushikhanal9822 Год назад +2

    मलाइ बसुन्धरा र राजारम सानै देखि मन पर्ने कलाकार हुन।आज यस कार्यक्रम हेरिसकेपछि झनै राम्रो लाग्यो।

  • @Pramodshahthakuri
    @Pramodshahthakuri Год назад +1

    बसुन्धरा आमा र राजाराम अंकल लाई क-कस्ले हेर्नचाहनु हुन्छ यता हाजिर हुम।❤️

  • @routineofknowledge5123
    @routineofknowledge5123 Год назад +1

    धैर्य गर सबै राम्रो हुनेछ।
    चन्द्रमाको सुन्दरता हेर्न पनि त
    रात नै कुर्नु पर्दछ्😍💗
    सुभ रात्री

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +6

    आर्काे हप्ता मिथिला शर्मलाइ ल्याउनु पराे चिप्ले अङकल ल🙏🙏🙏❤️❤️❤️

  • @madhavpudasaini5525
    @madhavpudasaini5525 Год назад +3

    कति shwo हेरियो तर यो जस्तो राम्रो show अहिले सम्म हेरेको थिएन my best actors bashundhara didi and Rarajaram paudel

  • @StarTechnologi
    @StarTechnologi Год назад +2

    आहा सारै उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 8 месяцев назад +1

    वसुन्धरा दिदीको विचार आदरणीय छ, I liked her,

  • @sumandewan
    @sumandewan Год назад +1

    दुबै जना अग्रज ब्याक्तित्वहरुमा नमन। ❤❤

  • @aakashadhikari4805
    @aakashadhikari4805 Год назад +3

    सकारात्मक सोच राखौ भगवान ले सबैको कल्याण गरुन

  • @apilkarkee
    @apilkarkee Год назад +11

    आदरणीय सर, राजाराम पौडेल is all time favorite ❤️❤️❤️🙏🙏🙏

  • @bishalpandey5866
    @bishalpandey5866 Год назад +1

    यो कार्यक्रम सधैं हेर्ने तर comment आज पहिलो चोटि गॠ मैले❤

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 Год назад +18

    अग्रज कलाकार प्रती हार्दिक नमन ।

  • @santoshsunar2363
    @santoshsunar2363 Год назад +3

    अब अर्को एपिसोडमा लोक सम्राट सबै को प्यारो दाजु राजु परियारलाई लिएर आउन पर्यो अन्कल 🙏🙏🙏🙏🇳🇵🇦🇪 ।।।

  • @biratthapa6415
    @biratthapa6415 Год назад +7

    राम्रो कलाकार हरु दुबै जना🙏🙏

  • @Sonamlamgade2
    @Sonamlamgade2 Год назад

    यक दम राम्रो लागो यो कारिक्रम मैले पुराइ हेरे ओमन देखि❤❤यक दम मजा लाग्यो 🙏🙏

  • @avashroka8103
    @avashroka8103 Год назад

    कत्ति रमाइलो बात्चित सारै मज्जा अयो।।। They r such great personality with so positive attitude🙏🙏🎉🎉🎉

  • @AnmolDawadi
    @AnmolDawadi Год назад +4

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू धेरै मन पर्छ ❤️❤️❤️❤️❤️

  • @devthapa1717
    @devthapa1717 Год назад +2

    चिप्लेटी uncle को नेपाली चलचित्र क्षेत्रमा भएको योगदान एकदमै सर्हानिय छ । all the best for future endeavors. एकचोटि uncle को पनि गुरु bhusan dahal आको हेर्न मन थ्यो । खै। podcast तिर त गइ रनु भा देख्छु ।

  • @G-Series84
    @G-Series84 Год назад +2

    नेपाली कलकार को सम्मान मा सबै यता हाजिर गर्नुहोस ! ❤❤❤❤

  • @aditi4056
    @aditi4056 4 месяца назад

    धेरै धेरै बधाई छ,रमाईलाे ,लाग्छ❤❤❤❤

  • @dhirajlama7513
    @dhirajlama7513 Год назад +1

    प्रकाश सरकाे सबै भन्दा राम्राे काम आज आखै नझिम्काई हेरियाे मन खुसी भयाे ।

  • @Bikashkanxa101
    @Bikashkanxa101 Год назад +2

    आदरणीय राजाराम बुवा बसुन्धरा आमा को अन्तरबार्ता धेरै राम्रो लाग्यो❤❤❤❤

  • @sundardhital4903
    @sundardhital4903 Год назад +8

    “छोटी सोच का इंसान खुद भी आगे नहीं बढ़ता, और दूसरों को भी नहीं बढ़ने देता”
    जय श्री राम🙏

  • @Sewanglama
    @Sewanglama Год назад +1

    यकदमै राम्रो भाग अहिले सम्मकै 🎉

  • @Entertainmentnepal320
    @Entertainmentnepal320 Год назад +22

    आगामी दिनमा अली उतकृष्ट बिषय लिएर आउनुहोला ।
    नेपाली फिल्म लगायत गित संगीत र टेली श्रिङ्खला लाई सधैँ माया गर्ने बानी बसालौँ ।।।
    नेपाली हामी रहौला काहाँ नेपालै नरहेँ
    जय होस, यो देशको जय नेपाल 🇳🇵❤

  • @merodaainepal2979
    @merodaainepal2979 Год назад +2

    मलाई एकदमै मनपर्ने दुबैजना उत्पट्याङ 😂😂🙏🙏

  • @devrajgurung9430
    @devrajgurung9430 Год назад +1

    सुन्दर गफ गाफ आदरणीय कलाकार हरु को आज सम्मको उत्कृष्ट

  • @lokendra.budha2052
    @lokendra.budha2052 Год назад +1

    राजाराम पौडेल अंकल काे मन कति सफा जे पनि मन मा छ त्यही बोल्ने वा सम्मान छ हजूर लाई 🥰🥰😘😘😍😍💝💝

  • @dipaksanpang
    @dipaksanpang Год назад +3

    मेरो यो कमेन्ट पढैहुनुहुन्छ उनिहरुको मुखमा सरस्वतीले बास गरून् ❣️🙏

  • @-jungstrong_6353
    @-jungstrong_6353 Год назад +2

    राजाराम पौडेल को निस्वार्थ भावले सत्य कुरा गरेको देखेर मलाई आज सार्है खुसी लाग्यो❤

  • @WeWw-n2u
    @WeWw-n2u Год назад

    सर्बप्रथम त म यो कार्यक्रम को नियमित दर्शक हु।प्रकाश दाइ ,हुन त चिप्ल्याउने चिप्लिने कार्य भएर नै यो show रमाइलो लाग्छ तर राजनितिमा चाहिँ यो खेल ले देश बिग्रेर जनताले सङ्कट भोग्नु पर्छ।अनि आज चाहिँ साच्चै अर्को उखान तुक्का segment थपेर त्यो पनि एक्दमै बेग्लै रमाइलो तरिकाले राखेर अझ रमाइलो भयो अनि राजा कि रास्ट्रपति मा रबि ,हर्क र बालेन लाई राख्नु हुँदा सारै मन पर्यो तेसैले प्रकाश दाइ तपाइलाइ धेरै धेरै धन्यवाद

  • @kishortimsina8192
    @kishortimsina8192 Год назад +1

    ओहो कति राम्रो आज को कार्यक्रम ❤❤❤❤

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +2

    आदणीय साथीहरू पुराना कलाकारकाे सम्मान गराै चिप्ले अङकल राजाराम दाजु र बसन्धरा दिदीलाइ चिप्लाउने काम नगर्नु हाेला।म याे रजतपद नियमित हेर्छु बहराइनबाट❤️❤️❤️🙏🙏

  • @bpaaaa1396
    @bpaaaa1396 Год назад +7

    नेपाली हास्य कला का महानायक "मह जोडी" ल्याउनु पर्ला अब!

  • @roshanrana3811
    @roshanrana3811 Год назад +1

    रमाइलो karikaram देखाउनु भयो।
    नमस्कार हजुर हरु लाई

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +1

    उच्च कलाकार ज्यू हरुप्रत्ती सदैब सम्मान ❤❤❤

  • @ashishsunar9231
    @ashishsunar9231 Год назад +13

    अग्रज कलाकार हरुलाइ मेरो उच्च सम्मान ❤🙏🙏

  • @bishnubasyal4641
    @bishnubasyal4641 Год назад +1

    राजाराम दाइ म जस्तै! सिधा बोल्ने! love u sir

  • @pradiprai192
    @pradiprai192 Год назад

    waw सारै राम्रो भलाकुसरी respect legend haru prati 💐💐♥️🙏🙏👈️

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 Год назад +2

    बसुन्धारा म्याम कति मिठो बोली ❤❤

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 6 месяцев назад

    राजाराम को त कुरै छोडौ ❤❤❤ वसुन्धरा भुसाल लाई मैले नजिकै बाट चिनेको छु ,, किन कि म सानै उमेर मा म्यानेजर थिए कान्तिपथ को दुध सागर मा ,,, उहाँ लगभग २०४९,५० साल तिर दिपक श्रेष्ठ उहाँको कथा, कविता वा सिरियामा सारै नजिक भएरै काम गरेको मैले बुझेको छु। दिनदिनै आउनु हुन्थियो त्यो बेला,, सायद दिपक श्रेष्ठ पहिल्यै बित्नुभयो ❤❤❤

  • @nanisaru1530
    @nanisaru1530 5 месяцев назад

    कति राम्रो 🎉

  • @bibekkandel110
    @bibekkandel110 Год назад +4

    Biraj Bhatta & Jiwan luitel लाई देख्न मन लागेको छ rajatpat मा Please 🙏🙏🙏❤️❤️❤️

  • @gyansarkar4394
    @gyansarkar4394 Год назад

    आहा !! अहिले सम्म कै रमाइलो show

  • @rm_hechahangchris
    @rm_hechahangchris Год назад +1

    बसु दिदी र राजाराम धेरै राम्रो हास्य कलाकार हुनु हुन्छ सम्मान छ , धेरै राम्रो भयो

  • @sureshbhurtel
    @sureshbhurtel Год назад

    कार्यक्रम अतेन्तै राम्रो लाग्छ हामी हेर्ने दर्शक लाई पनि उपाहार को ब्यब्स्था गर्नु पर्यो प्रकाश दाजु म तपाईं को नियमित ग्राहक ❤❤❤❤❤

  • @sudikshyakc9719
    @sudikshyakc9719 Год назад +1

    सारै रमाईलाे गरनु भयाे हास्य जाेडि

  • @mpvisit9535
    @mpvisit9535 Год назад +1

    Yo कमेन्ट पढ्ने सम्पुर्णमा भगवानले रक्षा गरुन्
    मलेसियामा हुने नेपालीलाई toto पनि परोस्

  • @ganeshrawal8206
    @ganeshrawal8206 Год назад +7

    अग्रज कलाकार प्रति हार्दिक नमन्🎉❤

  • @susmitamagar6104
    @susmitamagar6104 Год назад

    जसले जे भनेनि पर्काश सुवेदि को यो programme उत्कृष्ट छ

  • @नेपाल_संगीत_प्रतिष्ठान

    प्रकाश दाई नमस्कार आदरणीय अग्रज कलाकार प्रति सम्मान

  • @khilbahadurtamang8080
    @khilbahadurtamang8080 Год назад

    धेरै धेरै रमाइलो लग्यो सलाम

  • @bindugurung5496
    @bindugurung5496 Год назад

    एकदम राम्रो लाग्यो आजको episode

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Год назад +1

    राजा राम सर सारै हाकी लाग्यो दुवै जनालाई सारै मन पर्छ हाम्रो चलचित्र क्षेत्रको हस्तीहरु अंकल

  • @tezugrg9627
    @tezugrg9627 6 месяцев назад

    Ekdum ramro prastuti.ajhai janna sakiyo hamro legend kalakar harulai😊

  • @Arjunvlogs072
    @Arjunvlogs072 Год назад

    कति मिठा कुरा मनका कुरा आहा !

  • @chandradai1
    @chandradai1 Год назад +1

    राजाराम आफैमा सफल कलाकार हुन उनलाई भारतिय कलाकारको नाम नामान्करण गरिनु उपयुक्त नहोला ।

  • @surenshrestha7840
    @surenshrestha7840 Год назад

    ❤ आज सम्म को super episode लाग्यो

  • @umachhetri-e4o
    @umachhetri-e4o 6 месяцев назад

    अझै पनि कति राम्रि कति स्मार्ट
    God bless you always didi hajur
    Aaja hajur lai dekhera sarai khushi lagyo sada yestai rakhun bhagavan le..hajur lai..

  • @susmitamagar6104
    @susmitamagar6104 Год назад +1

    दाइ यो programme maआशा,खडका र सागर गौतम लाइ पनि ल्याउनु पर्यो ।।❤❤❤

  • @mamtalama3570
    @mamtalama3570 Год назад +1

    Ekdammai ramailo lageyo ailesammakai comedy episode.

  • @Xunumunu593
    @Xunumunu593 Год назад +1

    Prakash Sir ekpalta action star Arjun karki Sir lai bolauna paryo plzx..
    Dherai vayo media line ma nadekheko uha lai
    Ekpalta hjr le janta majh lerauna paryo Arjun karki action star lai 🌺❤️

  • @ghamandabk2975
    @ghamandabk2975 Год назад +1

    ललित र रचनाको प्रेम सम्बन्ध बारे पनि केहि बोल्नु पर्यो काका

  • @ramjeekatuwal5311
    @ramjeekatuwal5311 Год назад +2

    मन परने कलाकार हुन ? अनि सममान छ🙏🙏❤️❤️

  • @govindalafali
    @govindalafali Год назад +2

    अबको शृङ्खलामा मह जोडीलाई ल्याउनुपर्छ भन्नेहरू यता हाजिर गरम त 🤗

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +5

    म पनि प्रधानमन्त्रीको रुप बालेन दाइलाई हेर्न चाहन्छु। किन भने बालेन दाइले काम गरेर देखाउन्छन अनि बोल्छन्।तर अरु नेताहरू काम गर्दैनन् तर बोल्छन् मात्रै 🤗

  • @paulshah133
    @paulshah133 Год назад +3

    हाम्रो पलदालाइ असाद्दै माया गर्ने आफ्नै छोरा जस्तो माया गर्ने बसुनधारा आमा धेरै माया छ आमा❤️🙏🌏️

  • @sarudhakal2096
    @sarudhakal2096 Год назад +1

    Kati ramialo interview ❤❤