शिव पुराण ! टिकट ब्ल्याक गर्नेदेखी सिनेमाको हिरो सम्म | THE PRAKASH SUBEDI SHOW | S2 | EP 4 | SHIVA
HTML-код
- Опубликовано: 29 дек 2023
- शिव पुराण ! टिकट ब्ल्याक गर्नेदेखी सिनेमाको हिरो सम्म | THE PRAKASH SUBEDI SHOW | S2 | EP 4 | SHIVA SHRESTHA
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 04
Presenter : Prakash Subedi
Guest : Shiva Shrestha
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode04
#shivashrestha #shivashresthaactor #actorshivashrestha #parkhibasetimilai #superstar #actionstar #nepaliactionstar
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV Развлечения
कुल घरान का धार्मिक ब्यक्ती हुन ! सबै कुरा सत्य सत्य बताउनु भयो। घमन्ड को नाम छैन । कति राम्रो ब्यकति हुन ।
जय होस हजुर को ।।
मलाई एकदम मनपर्ने शालीन व्यक्तित्वका धनी,ह्यान्डसम् हिरो-superstar शिव दाई🙏🕉साईराम एकदम मनपर्छ।उहांको फिल्म जीबनरेखा ३पटक हेरें।सातघुम्तीमा गाडी दुर्घटना फिल्मको सीन(मिनाक्षीजी र उहांको ) र हांसने रहरहरू लन्गडा ,कान्छी,सिन हेर्न नी दोहोर्याएं।ठुल्दाई,मोहनी लाग्ला है,बताशैले ...महान राष्ट्रभक्त,पाकिस्तानमा निर्माताले बन्गला/पजेरो गाडी दिंदानी बहिष्कार गरी फर्केका,legendary actor
युगनायक शिव श्रेष्ठ , first superstar
हर युगले सम्झिने हाम्रो सुपर हिरो Legend हिरो शिव सरलाई उच्च सम्मान 🙏 यो सोमा बोलाउनु भएको मा धेरै धन्यवाद प्रकाश सरलाई
शिव सरलाई हार्दिक नमन !!! बाल्यकालको याद आयो ऊहाका तीन वटा गीतमा खुब नाचिन्थियो:-
1. आगो लाग्यो दिलैमा दम्कल बोलाईदेऊ
2.मोहनी लाग्ला है
3.सम्झना बिर्सना सलललक
❤
Ani suna suna sanam
िस े ुहहहहहहहहहहहहहहहृुुुुुुुुुु ुुुुघघघघ
थ ्🎉ऊऊऊऊऊवोस्स्स्स्स्स्स्र्ज्ज्ज्ज्ज्ज्ज्रज्ज्ज्ज्ज्ज्ज्ज्ज?ज्ज्ज्ज्ज्ज्ज्ज्जंज्ज्ज्ज्ज्ज्जोज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज्ज््््ओओ स नअनुसार खखख🎉d❤,**ffffffyggg!ggg#t#*yyyyyyyyyyy@@Hiranya_kashyap
@@Hiranya_kashyap घुम्न जाऊ घुम्न जाऊ घुम्न नगरकोट है 😁😁😁
🙏🙏🙏🙏🙏🙏
शिव श्रेष्ठजी प्रति उच्च सम्मान ❤❤
हाम्रो शिव सर को फ्यान जति ऐता हाजिर हौ त❤🙏🙂
Number 1 Shiva Sir Faan Of This World❤👍
शिव दाइको मैले हेरेको ट्रक ट्रकडाइभर हेरेर रोएको याद आयो कसम मनै देखि नमन प्रकाश् सरलाइ धेरै धेरै धन्यवाद ❤😊🙏
महानायक शिव श्रेष्ठ ❤
नाम = प्रकाश सुवेदी यानिकी (काका)
काम = सत्य देखाउने
स्थान = सबैको दिलमा बस्न सफल
धर्म = ईमानदार , साहसी
कहिले बिर्सिन नसकिने हुनुहुन्छ पुरानो कलाकारहरु कति 🙏🙏❤️❤️
लामो
Vedo puttimukhey
यो कार्यक्रममा महावीर पुन, रबि लामिछाने,बिराज भट्ट बोलाउनु पर्छ भन्ने एक हौ?
कहा बोलाउछन यो मान्छेले उस्तै परे खेदो खन्छन
Biraj bhatta chai pakka
😂😂😂😂फिल्मी कार्यक्रम मा नेता?
same
Biraj Bhatta ❤
Shiva shrestha is the biggest star of Nepali movie........big Respect for him 🙏
प्रकाश सुवेदी चिप्ले अङ्कलकाे शब्दले
मन छुन्छ र यथार्थ ज्ञान गुनका कूराले कसैको जिन्दगीसग मेल खान्छ हाेला। हाम्रा प्रिय दाजु शिब श्रेष्टलाइ मेरो नमन छ🙏🙏🙏
आहा सालिन सरल भद्रभलादमी शिव श्रेष्ठ ज्यु hero प्रकास जि ले जिब्रो चिप्लाउनु हुन्छ कि भनेर तर आफ्नो शब्द मा अदिक wow..😮
जिन्दगी त ठ्याक्कै कैदी भयो शासन अरुकै
बाटोमा बनाएको चौतारी भयो आसन अरुकै
जिन्दगी लाई बनाउन खोज्दै छु सुगन्धित फुल
तर कस्तो फुल हो यो गजब छ बासन अरुकै
म सक्छु मेरो पेट आफै पाल्न चारो आफै हाल्न
आज कस्तो अवस्था भोक मेरो तर रासन अरुकै
Mithho
भोलि नेपाली झण्डा ओडनु छ मलाई अझै उच्च बनायौ ठुल्दाई proud of u 🙏 🙏🙏
जिन्दगीको यात्रामा
कसैको साथ होस नहाेस
तर आमाको हात शिर
माथि सधैं रहाेस यत्ति भए
पुग्छ ।
हिरो हिरोनै हो जो शिव श्रेष्ठमा सबैछ।
Wow legendary shiva shrestha aja uprantabpani mera pakistani sathiharule siwa vanera chinneraixana uhalai when he was in Pakistan. .Dherai pakistani ko man ma basna safal live legendary siva sir 🙏🙏🙏
शिव श्रेष्ठ पनि नेपाली सिनेमा को धरोहर हो र मलाई मन पर्छ उहाँ को स्वभाव बोल्ने शैली गर्ने काम
What a humble, down to earth and easy going man! Huge Respect 🙏🏻
So Nicely explaining about past life n Current life❤❤❤❤
भद्र सालिन पुरानो शिव श्रेष्ठ जीवन कथा सुन्न पाइयो धन्यवाद
यो कार्यक्रममा ज्ञानेन्द्र राजा ल्याउनु पर्छ भन्नेले मेरो कमेन्ट लाइक गर्नुस् हेरौ कती हुनुदो रैछ राजा मन पराउने।
सार्है खुसी लाग्यो शिव श्रेष्ठ ज्युको अन्तरबार्ता सुन्न हेर्न पाए।❤🎉🙏
मौसम चिसिदै छ,
अनि म सपना हरु जलाएर ताप्दै छु..😔🖤
सारै interesting स्टोरी रहेछ 😂😂😂😂
शिव श्रेष्ठ sir ko 😂
Shiva is good friend and came to my marriage in Kathmandu and before my Big Championship win and i went to shoot my big Bollywood movie 🎥:. Siva is a good human being and good to see him here:..
SHINE...
THE TOP CHAMPION 🇺🇸💪🥇🏆🎬🎥🇮🇳
LOPSANG:
Full Video हेरियो! साह्रै राम्रो लाग्यो। साच्चै सरल हिरो शिव श्रेष्ठ ! घमण्ड एकरत्ति नभएको । reel मात्र हैन उहाँ real हिरो हो नेपालको 😊🙏🕉️
अर्को भागमा बीराज भट्ट लाई लयाऊनु परयो सर
शिव हिरो असल बिचार भयका ब्यक्ति हुन,अझ असल ब्यक्ति लिनु होला धन्यवाद।
Ma shiva shrestha KO thulo fan thiye , maile uha KO film "kanchi " herda dherai run the ,pachi uha KO dherai film here , malai uha KO man parne film Hun kanchi , manakamana , sapana , Chino ,sankalpa Hun, jiban ma ekchoti najik bata Herne sapana thiyo yetaikai vayo
मेरो पहिलो कमेन्ट
सबैलाई नमस्कार नेपाली कलाकारीतालाई देश बिदेश पुराउन ठुलो भुमिका खेलने नेपालि नायक शिब श्रेष्ठ
शिव सर कति शालिन र सरल रुपमा बोल्नुभाको, बोलीमा सबैप्रति सम्मान र ईमानदारीता उतिक उहामा घमण्ड कति पनि देखिन्न।नया पुस्ताको कलाकार आउदा 90%अंग्रेजी बोल्नी बिदेशी ब्रान्डको तडक भडक धेरै देख्नपर्छ। उहासगको बसाई part 2 छिटै आवस।
पुरानो मान्छे सिधा कुरा धर्मात्मा मान्छे अनि निस्कपट मन!
एक पल्ट विश्व साईकल यात्री पुष्कर साहलाई ल्याउनुस ! उनीसङ्ग दर्शकले सुन्ने र प्रेरण लिने धेरै किस्सा र ज्ञान छन!
“ईश्वर केवल वहाँ नहीं होते जहां हम प्रार्थना करते हैं, बल्कि वहाँ भी होते हैं, जहां हम गुनाह करते हैं”
जय श्री राम🙏
महानायक शिव श्रेष्ठ दाजु 🙏🙏🙏🙏🙏♥️♥️
महानायक हैन नायक भन्नुस
एकदमै नचपाइ बोल्ने स्पष्ट बक्ता उहाका बाकी कुरा हरु पुरै सुन्न मन छ काका उहाँ को अर्को एपिसोड चाडै हेर्न पाउ हैत
यो ईपिसोद यति आनन्दित लाग्ने हाम्रो आदरणीय हिरो शिभ दाजुको कुरा सुनेर एक्दमै मज्जा लाग्यो।❤
हो मान्छेहरु बिक्छन्, मलाई थाहा छ, तर
म किन्न सक्दिन ती फजुलका सम्बन्धहरु।।
Real hiro ko soch bichar nai Kati ramro 👍👍👏👏
म शिव श्रेष्ठ लाइ एउटा हिरोको रुपमा मात्रै चिन्थे तर उहा रिल को होइन साचै नै रियल हिरो हुनुहुदोरहेछ यो अन्तर्वार्ता पछि उहा प्रति थप सम्मान बढ्यो ! हार्दिक नमन भुइँ मान्छे आज देखिको मेरो नजरको रियल हिरोलाई !
one of the legend and talented actor
म 10 बर्स को हुदा देखि बाट fan है शिव uncle ho😁❤ अहिले चाइ 21 भये☺️😘
Deshbhakta Legend Shaivadajulai 🇳🇵🙏🇳🇵🙏
शिव जि लाई सम्मान को साथमा सलाम काम
Very interesting interview, I salute Shiva Shrestha with his patriotic, family oriented and kindness.
शिव श्रेष्ठ जी हजुरको योगदान धेरै छ नमन् छ हजुरलाई
शिव को पुरा कहानी सुन्न मन छ
Straight forward man in nepali flim industry, look his answer delivery. I am glad that i am living in country nepal where The "Shiva shrestha " lives
शिब सरलाई हार्दिक नमन 🙏 र प्रकाश सर लाई पनि धन्यवाद
शिव सर को अत्यन्तै मन छुने सब्द यथार्थ बाल्यकाल को शब्द सुन्दा आन्नद लागो सलुट हजुर लाई 🙏❤️🙏❤
Yes, King is king ❤
Sikkim hamro nepali bhasiko bahulya raheko good we are watting this moview
ONE OF THE BEST EPISODE.
Hamro cinema jagat ko thuldai,wah Kati hasilo Kati mijasilo,thulo huna nakhojne Kati ramailo hunuhunxa...thuldai ta ma aaja ko din samma pani Mahina ko ek choti vaye pani herekai hunxu...dance,fight,abhinaya Sabai ramro lagxa...ajhai film haru kheldai janu Hola🙏❤️antim maa heater xune bitikai pasina aayo vanera hasda ma pani hasay majjale🙏sairam🙏
Ahile ko tima maa, Shiva Sir ko ekdam full fledged massy action movie aaye, Market maa aago lagthyo. Herna paam chhittai.
Kasto mitho boli sirko sunirahu jasto❤hat's off to you siva dai
मलाइ चाहिँ शिव दाइ को कुरा सुनेर धेरै मज्जा आयो र जीवन उपयोगी कुरा सिक्ने मौका पनि मिल्यो जै साइराम 🙏 अब चाहिँ माहाबिर पुन बिराज भट्ट लाई पनि हेर्ने मन छ
Shiva Uncle hola hou. He is 70 years old. Veteran legend, the first superstar of Nepali film industry.
I have never expecteed that Shiva Shrestha is so fluent spoken & naturally open personality, I started liking him & give him big respect , he is a real hero😀
यो सोह्र सर्दा मा लाउने जस्तो के लुगा लाउनु भाको । प्रकाश दाइ सुहाएन । दौरा सुरुवाल ठिक छ 🙏🙏🇳🇵🇳🇵
No 1 super star hero🙏🥰❤️sanai dekhi sarai man parne shiva dai autai ghamanda,jhuth patakkai navako aajako show dekhita jhanai man paryo🙏👍
अग्रज प्रती सधै सम्मान र शिव सरलाई मनदेखी नै नमन छ ! 🙏🙏🙏❤️
शिव श्रेष्ठ मन पराउने जति आउनुस त ।
प्रकाश् सर धेरै राम्रो लाग्ने जति यता आइस्यो न ल ।।।🎉🎉🎉🎉❤❤❤❤🎉🎉❤❤❤
शिव दाईसङ्ग मैले र मेरो साथीले पनि दुइ-तीन फिल्मको टिकट ब्ल्याकमा किनेका थियौँ। ५०-५१ बर्ष अघि। दाइका भाई ॐ भन्ने थिए, उनैसङ्ग टिकाट हुन्थ्यो। एउटा फिल्म 'हम किसिसे कम नहीँ' भन्ने थियो। दाई 'पालिखे रेडियो'को पसलमा बस्नुहुन्थ्यो। दाइका बुवाले बिरातनगरमा पहिलो चोटी भिडियो देखाउनुहुन्थ्यो जहाँँ हामीले 'क्रान्ती'भन्ने फिल्म हेरेका थियौँ।
४०/४१ बर्ष भन्नोस्,५०/५१ बर्ष अघिमा त शिव श्रेष्ठ हिरो पनि भएको थिएन!!
Salam Action Hero of Nepal 🇳🇵. 🇳🇵.
Nikhil upreyti sir laii bolaunu pariyo 😢😢😢❤❤❤
शिव जि को अझै जिवनी जान्न मन छ
कृपय बालेन शाह लै show मा ल्याउनुस् न।
धेरै राम्रो लाग्यो दोस्रो भागको आसा छ जय हाेस सबै को 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Shiba dai ko kathaa ek dam man paryo. Purai sunne paye hunthyo
Love you Shiva legend ❤
Yo episode chai herna man lagera here ko hai maile pahila 2 episode ta herna man nai lagena Tara Pani here
Maile pailo patak hereko film thuldai ho ❤big respect dhuldai❤
om jay ho sabai ko prabhou
Absolutely amazing. Great man great experience sharing
Great shiva
अर्को हप्ता विराज भट्टको प्रखाइमा म मात्र होकि अरु पनि हुनुहुन्छ !!
शिबदाई miss you❤😊
So humble actor of Nepal 🇳🇵 ❤
यो कार्यक्रम मा बिराज भट्ट लाई बोलाउनुपरो
Legend Shiva daju naman 🙏huge respect
Ma lai man parane kalakar
Iam a big fan
शिव दाई प्रति नमन
Legend actor Shiva Shresta i miss u❤❤❤😢😢
My favourite hiro
अब बिराज भट्ट दाई लाई ल्याउन पराे ❤❤
धेरै कुरा जान्ने अवसर पाइयो । धन्यबाद प्रकाश दाजु।
शिव जी ले सब का साझा जनता का लागी राजा भन्छन भने को दल को दले राष्ट्रपति छाने को मन परेन अरू सबै राम्रो रोचक लाग्यो ।
महान नायक शिव दाइ
Nepal no. 1 Actoer best Shiva Sresths ???
Aba arjun jang sahi daju lay deknu pawo danee bad ....jaya Nepal ..🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
He speak very fear ❤
कलाकार र अभिनयहरु पहिलेकै कलाकारहरु र उहाहरुको अभिनय राम्रो।आजकलका हिरो हिरोईनहरु काम छैन।
हो नि acting त पहिलेको बेस्ट 👍 अहिलेको त दयाहाड,बिपिन दाईहरू ❤❤❤❤❤२/४ जना बाहेक अरुको त हासो लग्छ😂😂😂
Sivha daju Namaskar chino move ko bau ma timro chora ho vanee.dilogs & jiban reka ko hasny Rahar haru ..Asuma Dubye...!...?.sunay dinu hosh..Danee bad..jaya Nepal ..🎉🎉🎉🎉🎉🎉
Shiva dai lai naman i was big fan when his an era still respect 🫡
Nice program 👌👍👍👍and best of luck for all of your teams 🙏🙏🙏💐💐💐🥰🥰🥰
One and only action super star Shiva who once dominated Pakistani movie industry as well.
Good jop Sibha Dai
New York City USA
Legendary Actor im proud of my thulodaddy ❤️🙏
ActionKing Nikhil Upreti लाई बोलाउनु पर्यो अर्को एपिसोडमा