सभ्यताको आरम्भदेखि अन्त्यका संकेतसम्मः आहूतिसँग अन्तरंग | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: आहूति
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Surendra Maskey
    Gopinath KC( Santosh)
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    RUclips: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #Aahuti #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
  • РазвлеченияРазвлечения

Комментарии • 377

  • @aakashbishunke7224
    @aakashbishunke7224 3 года назад +73

    यो अन्तर्वातालाई सकिन्छ भने एपी वान टिभिले अंग्रेजिमा डबिगं गरेर विश्वव्यापी रुपमा प्रसारण गर्नुपर्छ ।

  • @101k87
    @101k87 10 месяцев назад +8

    म मात्रै होकि यो पटक पटक सुन्ने
    आहुति❤❤❤

  • @thesonofnepal
    @thesonofnepal 4 года назад +38

    म त दंग भए येस्ता महान बौद्घिक मानिस पनी हाम्रो समाजमा रैछन भनेर,धेरै धेरै धन्यवाद छ टिका जी आहुती जी लाई कार्यक्रममा ल्याउनू भएकोमा।

  • @rajanshrestha347
    @rajanshrestha347 4 года назад +14

    केही महिना देखि आहुतिजी को विचार लाइ follow गर्दै आइरहेको छु। म सँग तर्क गर्ने क्षमता वृद्धि भइरहेको महसुस हुदै गरिरहेको छ। I would like to thanks this TV channel for this interview programme

    • @dekesunar1710
      @dekesunar1710 3 года назад +1

      ma pni sir ahuti ji tathya anusar bolnu hunxa ..tei khaas lagxa ....bidwan hunuhunxa ..

  • @arjunsindhuli8031
    @arjunsindhuli8031 4 года назад +19

    अरु नेता र विश्लेषक हरुको जस्तो फिक्का र तथ्तहिन तर्क आहुतीको हुदैन । एकदम गहकिला, मननयोग्य र बैज्ञानिक तर्कहरु साधारण बुझ्ने भाषाशैलीमा परिस्कृत गर्ने व्यक्ति आहुती हुन् । ढिलै भएपनी आहुतीलाई कार्यक्रममा ल्याउनु भएकोमा यात्री सरलाई धेरै धेरै धन्यवाद ,, आगामी दिनमा पनि यस् कार्यक्रममा आहुतीको अन्तर्वार्ता देख्न पाइयोस् ।

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 3 года назад +14

    याे अन्तर्वार्ता म पटक पटक हेर्ने/सुन्ने गर्छु । salute आहुति !

  • @NiraksharNiraula
    @NiraksharNiraula 4 года назад +75

    समाज बिज्ञानको रौचिरा बिश्लेषणमा आहुतीलाई कसैले भेट्दैन। यस्ता विद्वान पनि नेपाली राजनितीमै छन्।

  • @janakneupane3667
    @janakneupane3667 4 года назад +32

    आज निकै फरक विषयमा बहस सुन्न पाइयो ! खुसी लायो , आहुती जि र यात्री जि लाई धेरैधेरै धन्यवाद !

  • @nayanneyong3330
    @nayanneyong3330 4 года назад +28

    सरल, स्पष्ट अनि तथ्यपरक ।
    हामीले यस्तो अन्तरवार्ता अरु हेर्न पाउनुपर्छ ।

  • @sagarnepali7808
    @sagarnepali7808 4 года назад +31

    आह! कति यथार्थ, कति ऐतिहासिक, कति बैज्ञानिक बहस सुन्न पाइयो, धन्यबाद !

  • @erranbahadurbk
    @erranbahadurbk 4 года назад +16

    एकदम ठूलो फ्यान आहुती जि को। ✊पुरै छर्लङ्ग भयो। 😍

    • @sandipthapa7694
      @sandipthapa7694 3 года назад

      अव आहुतीको पाटीमा रहेर काम गर्न पर्छ है हामीहरू

    • @erranbahadurbk
      @erranbahadurbk 3 года назад

      @@sandipthapa7694 पुर्ब माओवादी हरु मिलेर जानुको विकल्प छैन अब फुटेर होइन जुटेर जादा राम्रो।

    • @sandipthapa7694
      @sandipthapa7694 3 года назад

      माओवादि दलाल पुँजीवादी संसदबादमा छ । आहुतिहरु अव समाजवादको समानान्तर अभ्यास गर्दै छन् । कसरी जुटाइ हुन्छ?
      माके संसदीय राजनीति छोडेर समाजवाद लागु गर्न सक्ने स्तरमा बिकास हुनका निम्ति पतन भैसक्यो । आहुतीलाई सहयोग गर्न ढिला गर्नु भनेको पनि दास हुन स्विकार गरिरहनु हो

    • @erranbahadurbk
      @erranbahadurbk 3 года назад

      @@sandipthapa7694 त्यो समाजवाद के गर्यो भने आउँछ मित्र? त्यस्को जवाफ देउ त।

  • @jasmandarnal3114
    @jasmandarnal3114 4 года назад +42

    यस्तो महामानव पनि नेपाल मै छन तर नेपाली हरु मान्छे चिन्दैनन यार।यात्री सर एकपटक स्वनाम साथिलाइ पनि ल्याउनुस न प्लिज

  • @hamrotv1023
    @hamrotv1023 4 года назад +37

    मलाइ बिचार सुन्ने बानी बनाउने आहुती जि लाई सम्मान छ।

  • @user-ux8xn2tu9g
    @user-ux8xn2tu9g 3 года назад +27

    जिन्दगिको 46 मिनट समय बहुत उत्कृष्ट समय महसुस बनायो यो कार्यक्रमले मजा आयो।🙏❤️📿

    • @devitamang9153
      @devitamang9153 10 месяцев назад

      😊😅😊😊😊😊😂😊x😊😊😂😊😊😂😊😂😊😂😊

    • @bhosle827
      @bhosle827 9 месяцев назад

      Very nice

  • @pankajkoirala7902
    @pankajkoirala7902 4 года назад +24

    after long time "Tamaso ma" gives a fruitful episode. Thankyou

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 года назад +21

    आहुति को विचार पनि राम्रै लाग्छ।

  • @kushalsharma8212
    @kushalsharma8212 4 года назад +5

    आहुती ज्यू अहिले आएर सही संश्लेषणात्मक अवस्थामा पुग्नु भएछ खुशी लाग्यो / ब्रम्हाण्डको सृष्टि संगै प्राणी जगतको अस्तित्व र जीवन रक्षाको लागि बनस्पतिको उत्पत्ति भएको बनस्पति र पर्यावरणीय सन्तुलनका लागि वनस्पति ,जीवजगत (स्थावर र जांगम) अथर्ववेद,आयुर्वेद प्रति अझ अध्ययनको आबश्यकता रह्यो / हतियार, युद्ध,एलोपेथिक चिकित्सा र त्यसका गिरोह प्रतिको बुझाई ठिकै लाग्यो /एस्पिरिन देखि निमोसुलाईड सम्मका कुरा त एलोपेथ भित्रैका खोजका बिषय भए / सामन्तबाद र पुँजीवाद प्रति तपाईंले दृष्टिकोण बदल्नु, कट्टरता छोड्नु राम्रो पक्ष हो/ केन्द्रिय सत्ता कब्जा गर्ने संकीर्ण विचारको अन्त्य भएको स्वीकार गर्नु/ प्रविधिको समुचित तवरले उच्चतम प्रयोग गर्दै सम्पूर्ण प्राणीको हित ,पर्यावरणको रक्षा र भोलिको पुस्तालाई चुस्त पृथ्वी बुझाउने यत्न,प्रयत्नमा केन्द्रित रहनु राम्रो कुरा हो/ विचारकको बिचारमा उत्तेजना कदापि हुनुहुँदैन /धेरै सुधार गर्नु भएछ अति राम्रो लाग्यो /

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 4 года назад +77

    खाली जातका कुरा मात्रै गर्छ भन्नेहरुलाई जवाफ मिल्यो हाेला नि है!?

  • @samasuzzu4497
    @samasuzzu4497 4 года назад +70

    Guest मात्रै होइन प्रश्नकर्ता पनि केही हदसम्म विद्धान हुन सक्नुपर्ने रहेछ।मैले बुझेको कुरो।😍😍

  • @shivamhotel594
    @shivamhotel594 4 года назад +26

    मानव केन्द्रीकृत दर्शनको जननी त पश्चिमा बिश्व हो। हाम्रो पूर्वीय दर्शनले प्रकृतिको उपासना गर्दै रक्षा गर्न सिखाउछ।

  • @andipbardewa2017
    @andipbardewa2017 Год назад +15

    Aahuti philosophy is like of Gautam budhha ,Osho . Anyone cannot underestimate the power of aahuti knowledge ❤️🙏

    • @layakafle8307
      @layakafle8307 11 месяцев назад

      YO JYANMARAKO GHODA SAMAJ VADUWA GAUTAM BUDDHA KASARI VO NI!!!!????

    • @andipbardewa2017
      @andipbardewa2017 11 месяцев назад

      1. Budda jastai samaj ko hit ma bolnu hunxa aahuti !
      2. Prithivi narayan shah lai pani jyanmara bhanna milxa ? Kehi kurako binas nabhai sudar bhavisya ko kalpana garna sakidaina

  • @sasankharsyam93
    @sasankharsyam93 4 года назад +4

    नेपाल मा यो स्तर का पनि राजनितिज्ञ छन यति गहिराई मा गएर विश्लेषण गर्ने आज सम्म नेपाल मा कुनै बुद्धिजीवी या राजनीति मा phd गर्ने ले पनि गरेको पाईएन तर बिश्वलाई बुज्न सक्ने एक महान नेता आहुती लाई नेपाल को कुनै मिडिया पत्रकार को हैसियत रहेनरहेछ आज अन्तरबार्ता लिने पत्रकार र भुषण दाहाल कान्तिपुर का सम्पादक र आहुती बसेर बहस गरेको हेर्न पाए कति गजब हुने थियो होला आज बाट चही म आहुतिको ठुलो सपोटर फ्यान भए।।

  • @thetigris7295
    @thetigris7295 3 года назад +1

    हामिमा यति सम्म पनि बिचार आएनकि
    चराहरूले श्रम नगरि किन यसरि उडिरहेछन्,
    माछाहरूले श्रम नगरिकन यति आन्नदसंग किन कुदिरहेछन्?
    विश्व भरि दशलाख भन्दा बढि जीबजन्तुहरू
    तिनिहरूले श्रम नगरि बाचिरहेका छन्।
    हामी बौध्दिक भन्ने मान्छेहरू श्रम नगरि जिवन नै नचल्ने हो त ?
    के मानवजाति सदै भरि दुई छाक खानकैलागि वा श्रम नगरि बाच्नै नसक्ने पृथिविको लागि लायक हो त?
    What an interview , Dimaag हिलाडाला ..😍😍

    • @shekebeke5063
      @shekebeke5063 Год назад

      Umm tani bro dima khopdi hallayo tani haaaaaa sochyo vne ta ghahiro kura xa ....

  • @sumangautam5217
    @sumangautam5217 4 года назад +27

    One of my favourite person aahuti😍😍😍
    I want to see him as a priminister😍😍

    • @anishpaudel6519
      @anishpaudel6519 2 года назад

      Pahila crpto vhaneko k ho...research garnu 😡

  • @strambishwakarma4616
    @strambishwakarma4616 4 года назад +8

    जति सुने पनि सुनि रन मन लाउने विश्लेषण सलाम छ

  • @ramshrestha4978
    @ramshrestha4978 4 года назад +13

    आहुती सरको उत्तम भनाइ प्रति सहमत छु

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 4 года назад +39

    दिमाग हल्लाउँने अतरबार्ता दोहोराएर हेर्दै छु

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 года назад +4

    आहुती सर हजुरलाइ हार्दिक नमन

  • @nurbahadur2696
    @nurbahadur2696 4 года назад +6

    टीकाराम जी धेरै धन्यवाद आहुति जी तपाइँ लाइ एक पटक भेट्ने इच्छा छ।

  • @ariratv3010
    @ariratv3010 4 года назад +5

    आहुति सर को विचार वैज्ञानिक छ।

  • @worldnews308
    @worldnews308 4 года назад +5

    एउटा हेर्नै र सुन्नैपर्ने अन्तर्वार्ता आहुती सर सङ्गको अबको एपिसोडमा मिलेसम्म अख्तियारका प्रमुख लाई ल्याउन को लागि प्रयास गर्ने कि टिकाराम सर

  • @rajushree4919
    @rajushree4919 4 года назад +28

    आहुती नेता हुँदै होइनन् ।एक दार्शनिक हुन् ।

  • @earthwaterair2546
    @earthwaterair2546 2 года назад +1

    टिकारामले अन्त्यमा अघिल्लो भागमा गरेको गल्ती स्वीकार्नुले बल्ल चित्त बुझ्यो। अन्तर्वार्ताकार नै विचारक झैं खनिन खोजेका थे ,आहुतिलाइ ख्याउ ख्याउ पार्ने अभिप्राय होकि के थियो उनी नै जानुन तर उनी सफल हुन सकेनन । नमन गरे । बधाइ छ।

  • @kumbablon2052
    @kumbablon2052 4 года назад +5

    Waah yo ho ni ta interview ... aaj chaahi vane fully satisfied vo ....tq both of U...

  • @sumanmagar8775
    @sumanmagar8775 19 дней назад

    आहुति दाईको हरेक कुरा सुनिरहन मन लाग्छ❤

  • @ranabishokarma4388
    @ranabishokarma4388 4 года назад +5

    Nice interview ahuti sir

  • @user-lo7ti5sj2u
    @user-lo7ti5sj2u Месяц назад

    अाहुतिका विचार,सिद्धान्त हरु तथ्य र सत्यमा आधारित विज्ञान सम्वत् छन्।उनका विचारकाे प्रयाेग गर्नेहाे भने पृथ्वी ,प्रकृति , वनस्पति , जीव र मानव काे संरक्षण र सन्तुलन मिल्न गई आजकाे हरेक क्षेत्रमा संसार जटिल अवस्थामा हुने थिएन।

  • @user-py5px5wc3m
    @user-py5px5wc3m 3 месяца назад

    वाह! अत्यन्तै रोचक अन्तर्वाता

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 года назад +18

    one of the great inspiration of my life mr.aahuti😍😍😍😍😍

    • @maxmaxie1328
      @maxmaxie1328 4 года назад +2

      He is hardcore communist.

    • @NiraksharNiraula
      @NiraksharNiraula 4 года назад +2

      @@maxmaxie1328 म कम्निस्ट हैन, तर आहुतीको विश्लेषण पढ्न हेर्न छुटाउदिन।

    • @maxmaxie1328
      @maxmaxie1328 4 года назад +1

      @@NiraksharNiraula उसको विषलेषण मा विश्व नरक भैसकेको छ, नकारात्मक कुरा धेरै र समाधान थोरै गर्छ।

    • @nazarking4243
      @nazarking4243 4 года назад +1

      max Maxie see the full content, he is saying scientific facts so it does not matter, dont put non sense logic of being communist or congress.

    • @maxmaxie1328
      @maxmaxie1328 4 года назад +1

      @@nazarking4243 Reciting profit and capitalism in every sentence is not scientific fact. And he is not scientist either.

  • @cjansapkota
    @cjansapkota 4 года назад +6

    नेपाली भाषामा यति गहिरो विश्लेषण पहिलोपटक सुन्दैछु ।

  • @gangadevisunar1454
    @gangadevisunar1454 3 года назад +1

    कति रामराेछ बिचार कति रामराे बिभेग धन्यबाद तपाई लाई

  • @omshiva3119
    @omshiva3119 4 года назад +5

    Nepal ma yesto enlightnend manche pani raicha wow i salute ur thought we have to aware

    • @pktrvbrt
      @pktrvbrt 4 года назад +1

      म टिकाराम यात्री सरले लियेका हरेक अन्तरवार्ता हेर्ने गर्छु उहाँले हरेक पल्ट नयाँनयाँ कुरा चेत गराउन निकै मज्जाले प्रस्न पनि गर्ने गर्नु हुन्छ।आध्यात्मिक चिन्तन सगै हरेक कुरालाई जोड्ने हजुरको सैली निकै मन पर्छ।

  • @rajkhatiwada7389
    @rajkhatiwada7389 4 года назад +7

    This man is genius but he don’t have good platform . I am following him when I was university student on kirtipur .when we heard his opinions we can get opposite side of issues that is his strength so keep follow him

  • @navinvishvkarma2286
    @navinvishvkarma2286 5 месяцев назад

    ❤❤❤❤ सौ प्रति सात सलाम छ आहुति सर लाई

  • @testsample325
    @testsample325 4 года назад +2

    सवैले बुझनु पर्ने कुरा
    कार्यक्रम एकदमै राम्राे र गेष्टकाे छनाैटकाे झनै राम्राे ।

  • @ratnatamang799
    @ratnatamang799 4 года назад +2

    अत्यन्तै सान्दर्भिक र गहन बहस। धन्यवाद यात्री सर

  • @babuaa4244
    @babuaa4244 4 года назад +4

    aahauti sir ko kura ati manparx

  • @rickjonthakuri2819
    @rickjonthakuri2819 4 года назад +5

    he is one of the greatest human beings in the planet🙏🙏🙏🙏

  • @janakkumarmijar3295
    @janakkumarmijar3295 3 года назад +3

    वाह आहुती जि सलाम छ। हजुरलाई र हजुर को बुद्धि बिचार र सबै मानव जाति को निम्ति भलो चित्ताउने नेपालको पहिलो ब्यक्ति हो तपाईं । 🙏🙏🙏

  • @dawasalaka4725
    @dawasalaka4725 11 месяцев назад +1

    १९१० को मुलुकी ऐन पढ्नको लागि टिकाराम यात्रीलाई सिफारिस गर्दछु ।

  • @deekpaal
    @deekpaal 4 года назад +1

    Great conversation... Ahuti jeeko bicharko kehi partma sahanat xu... community base society jaha communitiko agenda euta pratinidhi dwara lagu hunchha.. tyo nai best society ho..global problems samaj bikasko 4 wotai compnent ma xa Science and technology.. echonomics..politics ra religeons... yi charai compnentlai community base banaunu sakeko khandama matra samajbad aauchha..samajbad ma happiness ra freedom pradhan hunchha.. aileko biswo samajma aish aram sukha sadhan sab xa tara happiness ra freedom xina. Thats the great problem ani jaha yi dui kura hudainan tyaha manchheharu self centric hunchhan ra nature ra aru pranilai ya vanau juban ra jagatko kalyan huna sakdains ra manabta haraudai janchha .. sahanubhuti haru sunya hudai janchha.. bibekshilta haraudai janchha...

  • @rameshpuri5212
    @rameshpuri5212 7 месяцев назад

    वस्तुगत तथा विज्ञानमा आधारित वार्तालाप तथा वहस सुन्न र ज्ञान प्राप्त गर्न पाईयो । औधी खुसी लाग्यो । आहुती सरलाई धेरै धेरै धन्यबाद तथा शुभकामना दिन चाहन्छु ।

  • @dhrubarajbanshi4803
    @dhrubarajbanshi4803 4 года назад +11

    we need more of talks like this

  • @kisanpremi6043
    @kisanpremi6043 5 месяцев назад

    आहुति जीलाई हार्दिक सलाम ।

  • @risingkabin662
    @risingkabin662 2 года назад +2

    क्रान्तिकारी विचारका धनी कमरेड आहुति लाई सलाम ✊

  • @beingbj9067
    @beingbj9067 4 года назад +1

    desh ma bidwan na bhaka hainan ...yeti ho desh ma paristini nai bhayena...gokule jasta ko bol bala xa hamro desh ma......it was a fruitful experiment....liked it...

  • @roshantikhatri9898
    @roshantikhatri9898 4 года назад +3

    सार्है मन पर्ने मान्छे आहुती सर्🙏🙏

  • @premshahi8597
    @premshahi8597 4 года назад +6

    पुजिबाद राजनैतिक ब्यबस्था भन्दा पनि सामाजिक ब्यबस्था हो, मानब समाज बिकासक्रमको एक चरण हो ! मानव जातिले जति प्रगती गरे पनि,प्रबिधिमा फड्को मारे पनि प्रकृतिको नियम भन्दा माथी आफुलाइ राख्न सकेको छैन, र हामिले बुझ्न जरुरी छ कि प्रकृतिको नियम अनुसार ब्रह्माण्डका हरेका कुराको अन्त्य निश्चिति छ,मानव जति यसको अपबाद नहोला,यस ब्रह्माण्डमा मानव जातीलाई अमर राख्नु पर्छ,भन्ने धारणा ठिकै छ,प्रयास गर्नु पर्छ भन्ने कुरा राम्रै हो,तर यो सम्भब छ जस्तो लाग्दैन, पृथ्वी को पनि निश्चित आयु छ,हामी सबैले पढेका छौ, मानव जातिको चरम दोहनले पृथ्वी को आयु भन्दा अघिनै धोस्थ हुनेको होकि भन्ने चिन्ता सबैले गर्न जरुरी छ,

  • @sanubahing3812
    @sanubahing3812 4 года назад +3

    अति मार्मिक लाग्यो बहस

  • @raiagni3311
    @raiagni3311 4 года назад +6

    समय सान्दर्भिक अनुसार महत्वपूर्ण बिषय बस्तु अर्न्तर्गत बहसमा सहि विश्लेषण गर्नमा माहिर अाहुति

  • @nabinchalise9882
    @nabinchalise9882 4 года назад +15

    This man is genius...

  • @krishnaoli3438
    @krishnaoli3438 4 года назад +1

    आजको प्रस्तुति ले पहिलोदोस्रो अध्याय विश्व मन्डल के हुन्छ भन्ने खुल्दुली हतासको मनोबिज्ञान सिर्जना गर्‍यो तर तेस्रो अद्याय समापन समाजवाद सान्दर्भिक अनि अथार्त लाग्यो!

  • @deavkumar718
    @deavkumar718 4 года назад +3

    वास्तवमा सहि नै हो

  • @Info_animation_Np
    @Info_animation_Np 2 года назад +1

    आहुतिको अन्तरबार्ताले केही न केही नयाँ कुरा अबश्य सिकिन्छ । समाज, बिज्ञान, राजनिति साथै नेपालको जात ब्यवस्थाको बारेमा पनि अत्याधिक ज्ञान भएको ब्यक्ति आहुति बाहेक अरु छैन् । अझ एउटा अन्तरबार्ता लिनु परो टिकाराम जि ।

  • @rbbahing3353
    @rbbahing3353 3 года назад +1

    संसार भएर विश्वब्यापी संन्दर्भमा अति गहन अंन्तरङ्ग।

  • @dumsimaster9409
    @dumsimaster9409 3 года назад +1

    सोचेको भन्दा कयौंगुणा माथिको अन्तरबार्ता। हैट!युरोप अमेरिक तिरको दार्शनिकहरुले यतिको बस्तुगत तथ्यसहितको विषलेसन गर्ने हो भने बिश्वाब्यपिकरण सिद्धान्तको रुपमा स्थपित हुन्छ्न।

  • @__Dallu456
    @__Dallu456 6 месяцев назад +1

    Bless everyone god 💸🌈💰

  • @jyotiupadhyaya5930
    @jyotiupadhyaya5930 4 года назад +4

    In depth analysis, I like this episode. Thanks

  • @thamugrg763
    @thamugrg763 4 года назад +16

    यस्तो पो हो बहस भनेको।

  • @fanindrasunuwar6501
    @fanindrasunuwar6501 4 года назад +3

    Majja aayo hai aajako episode.

  • @aashishthokar3696
    @aashishthokar3696 4 года назад +3

    प्रकृति र मानव सहिद को समग्र मुलभुत विषय सन्दर्भ अन्तरबार्ता= पृथ्वी को यथार्थ अवस्था

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 8 месяцев назад

    great .man great ideas aahuti

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 Год назад

    तमसोबाट पुरानो सम्म । आहुतिको खोजी जारी छ । यत्ती भन्न मन लाग्यो कि? आहुतिका विचार अग्रपंक्तिमा आउन जरुरी छ ।✅❤️ साथ रहनेछ जय होस् 🙏

  • @asmitakhadgi6681
    @asmitakhadgi6681 4 года назад +7

    Mero aahuti mero maan mero saaan

  • @binodsanba1626
    @binodsanba1626 4 года назад

    धन्यवाद छ यहाको कार्यक्रम खोजमुलक मात्र नभई बौद्धिक मन्ज हो।सबैलाई हेर्न आग्रह छ ।अविबादन।।

  • @chiranqtr2101
    @chiranqtr2101 4 года назад +1

    Wow ahudhi sir dherai ramro parkhar bichar & darsan anyway tapaiko yatra safal hossssss 🙏🙏🙏🙏🙏🙏

  • @krishnayonzon4073
    @krishnayonzon4073 4 года назад +1

    अत्यन्तै राम्रो विचारको मन्थन

  • @keshabpant6638
    @keshabpant6638 4 года назад +40

    गोराहरुले / पश्चिमाहरुले गरेका कुराहरूलाई, वैज्ञानिक अनुसन्धान भन्दै ताली पड्काउने र आफ्ना पूर्वज ऋषिमुनिहरुको अध्ययन, अनुसन्धान, विचार आदिलाई रुढीवादी भन्दै कोकोहोलो मच्चाउने हरुलाई मेरो भन्नु, राम राम मात्रै हो।
    जय पशुपतिनाथ 🙏🏻

    • @sudanghimire1424
      @sudanghimire1424 4 года назад +3

      १७/१८ औ सताब्दी सम्म हाम्रो जीवन प्रणाली निकै उच्च थियो , खोज अनुसन्धन मा केन्दृत थियो ।lord maikali ले 1835 मा british parliament मा पनि प्रसम्सा गरेका रहेछन , हाम्रो सभ्यता र जीवन प्रणालीको बारेमा । जब पस्चिमा को बिचार र सस्कृती लादिन थालियो , अज भन्नू पर्दा जब सन्सार को अर्थतन्त्र केही व्यापारी rothchild , morgan र zionist हरुको कब्जामा गयो तब मानिसको दुखिको दिन सुरु भयो

    • @NiraksharNiraula
      @NiraksharNiraula 4 года назад +4

      @@sudanghimire1424 यथार्थ बोल्नु भो।
      झन अहिले त ग्लोबल भिलेज र MNCs को नाममा स्थानीयतालाई ध्वस्री पारीएको छ। के गर्नु संविधान नै पस्चिमाको डिजाइनमा आको छ अरु केके भन्नू ?

    • @hamrotv1023
      @hamrotv1023 4 года назад +2

      तिमलाइ छाउपाडे 😉

    • @mespangrai5240
      @mespangrai5240 4 года назад +6

      तपाई को भनाई मान्ने हो भने सबै आधुनिक कुराहरु (जो ९९% पश्चिमी बिज्ञान र तरिका बाटै बिकसित भएका हुन) हटाएर,
      उहिले को २०० बर्स भन्दा अघिको को नेपाली/दछिण एसियाली/पूर्विय तरिका मा जानु पर्यो! पश्छिमी ले बनाएको यन्त्र हरु पनि बहिस्कार गर्नु पर्यो! कार चढ्न छोड्नु पर्यो/कम्प्युटर बन्द गर्नु पर्यो!
      आधुनिक बिज्ञान,अन्ग्रेजी,बन्द गर्नु पर्यो-बेद,चन्डी ,पुराण अनिवार्य गर्नु पर्यो! आधुनिक अस्पताल हरु बन्द गरेर आयुर्वेदिक अस्पताल मात्र राख्नु पर्यो!
      तर यो सम्भव छ?
      आहुतीजी गम्भिर बिमारी हुदा कुन अस्पताल जान्छन? तपाई छोरा छोरी हरुलाई सन्स्क्रित पाठशाला पठाउनु हुन्छ कि अन्ग्रेजी पढाउने आधुनिक बिध्यालय?
      अहिले को दुनिया मा जुन राम्रो र मानवीय छ त्यो अपनाउनु बुद्दिमानी हुन्छ - चाहे पूर्विय होस वा पस्छिमी! पश्छिमी हरुको गलत काम को घोर बिरोध गर्नै पर्छ, तर हामिलाई फाइदा हुने कुरा किन नलिने? तेस्तै पूर्विय भन्दै मा नराम्रा कुरा हरु स्विकार्नु पर्छ भन्ने छैन!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 4 года назад +1

      Keshab Pant, तिमी जस्तो गोपी कृष्ण काउ लाई तर्क भनेको के थाहा मूर्ख ??

  • @user-bz9ri9vx5s
    @user-bz9ri9vx5s 4 года назад +4

    GAZZAB KO interview

  • @chhatrashahi367
    @chhatrashahi367 Год назад

    आहा 🙏🙏🙏❣️

  • @HiralalShrestha-fm6ci
    @HiralalShrestha-fm6ci 6 месяцев назад

    यस्तो बहस धेरै जादुमयी हुन्छ । धन्यवाद ।

  • @nandagurung4486
    @nandagurung4486 4 года назад +2

    सहि बिश्लेसन लाग्यो !

  • @nepaltour-visitnepal9981
    @nepaltour-visitnepal9981 3 года назад +1

    Lovely wide spectrum ! Gajjjab !

  • @premsagarshrestha9834
    @premsagarshrestha9834 3 года назад +1

    Very talent person in analyzing social science. I liked very much.
    Thank you both!

  • @dilbudhathoki9029
    @dilbudhathoki9029 4 года назад +1

    AAHUTI JI EK POLITICIAN MATRA HOINA RAHECHHAN, THULA DARSANIK JASTO LAGYO. EKDAM MAJJA AAYO. KUNAI SABDA PANI KHERA GAYEKO CHHAINA. I THINK THIRD EYE IS OPENED FOR ME PERSONALLY. THANKS AAHUTI JI, YATRI JI AND ENTIRE TEAM. THIS KINDS OF DISCOURSE IS A MOST.

  • @mrchandra9630
    @mrchandra9630 4 года назад +3

    So intrest to listen both of your conversation.

  • @aasmakoirala2544
    @aasmakoirala2544 3 года назад +1

    Here I am watching till now...Aahuti😍

  • @jhamansinghmagar6853
    @jhamansinghmagar6853 4 года назад +12

    सबै कम्यूनिस्तहरु गफले संसार चलाउछन् तर सरकारको त कुरै नगरौ आफ्नै घर परिवार पनि चलाउन सक्दैनन l यिनिहरुका कुरामा भुलियो भने अघोरी बा ले भने जस्तो Life
    damage हुन्छ है l सबैजनालाई चेतना भया l

  • @user-iy4xi5io2u
    @user-iy4xi5io2u 4 года назад +2

    My ideal person

  • @thamugrg763
    @thamugrg763 2 года назад

    आज पनि हेर्दै छु यो अन्तर्वार्ता बडो राम्रो लाग्यो।

  • @jbgc5880
    @jbgc5880 3 года назад +1

    हेरिरहु लाग्ने जति हेरेपनी अल्छी नलाग्ने एकमात्र अन्तर्वार्ता ।
    सलाम आहुती जि🙏

  • @bikashb.k226
    @bikashb.k226 3 года назад +1

    फेरी interview लिन पर्यो टिकाराम सर।।जात र पछाडि पारिएका समूदायको बारेमा।।

  • @dilkhadka1094
    @dilkhadka1094 4 года назад +2

    What great discussion you guys Ahuti is really an ideology person.

  • @nayanrai8403
    @nayanrai8403 4 месяца назад

    आहुती बहुआयामिक ब्यक्तित्वको एक्लो बृहस्पति हुन् नेपाली समाजको ,,,

  • @coolboybishal9774
    @coolboybishal9774 8 месяцев назад

    आहुती दाइ 🙏🙏🙏

  • @BibekGhatane
    @BibekGhatane 3 года назад +1

    अाहुति सर याे देशको प्रधानमन्त्री हुनुपर्ने मान्छे हाे।

  • @tjbdrai
    @tjbdrai 4 года назад +4

    अब्बल विचारक रहेछन आहुति।

  • @prabinkafle2738
    @prabinkafle2738 4 года назад +2

    Aahuti
    An inspiration

  • @parakhrasaili8734
    @parakhrasaili8734 10 месяцев назад +1

    Good

  • @darkworld4602
    @darkworld4602 4 года назад +1

    Aahuti G. 👏👏👌👌