Bishwo Bhakta Dulal 'Aahuti' (Political Analyst) - Fireside | 16 December 2019
HTML-код
- Опубликовано: 15 дек 2019
- Bishwo Bhakta Dulal 'Aahuti' (Political Analyst) - Fireside | 16 December 2019
In today's episode of Fireside presenter, Bhusan Dahal has invited Political Analyst, Bishwo Bhakta Dulal 'Aahuti'.
This program was aired in Kantipur Television on 16 December 2019 at 10:00 PM.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् : ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / ourktv
Instagram: / kantipurtelevision
धन्यवाद भूषण जि।सार्है राम्रो र समयसापेक्षित पात्रालाइ ल्याउनु भयो।विस्वभक्त दुलाल जि याथार्त विश्लेषण गर्नु भयो।
aahutiii sir is great
अन्तरवार्ता दिन मात्र होईंन लिन पनी बौदिक छमता चाहिंनछ त्यो पूगेन।
Total inspiration from Bishwa Bhakta Dulal (Aahuti). Wow what a logic n interpretation...!! Looking forward to watch more episodes....!!
पुर्वाग्रही हुने किन ?
म चाहिँ आहुती संग सहमत भए ।
बाँकी छलफल त छदैछ नि !
Right
Posture and speaking style looks like Prachanda..... 😂😂😂
Haha exactly
once upon a time he is students of prachanda...
@@salanbasnet4656 he was teacher of Prachanda, Prachanda copied him :)
Prachanda ko boss ho ....bro
Yes I was going to comment same may be he influenced by prachanda 🤔
आहुती जि तपाइको बिचार मा अडिग रहनुस ,म मर्न परेपनी तपाइको लागि मर्न तयार छु।
Hor
great thing hai tara yo interview wala katy bhus raixa haw maile ta bujisake yo bhus le ajhai bujhya xaina hw
Tv marne kura nagara.. Hami chai k herne?? Mula
The leader मा हुन पर्ने एक उपयोक्त व्यक्ति हुन्
आहुती राजनीतिक बिश्लेषक भन्दा पनि इतिहासविद अलि धेरै बढी हो । इतिहास मेटेर सामन्ती सोचका साथ दमन गर्नेहरुको लागि आहुती झिल्का हो । मैले भुषण सर आहुतिको बिचार मन्थनले आजको बर्तमान राजनितीक अवस्थाको चिरफार र कयौ बादहरुको अपब्याख्याको बारेमा साथै कम्युनिस्टहरुको ध्वैद आचरणको विश्लेषण समय सान्दर्भिक छ । अझ अर्को पटक जातिय भेदभाव र राजनितीक संरक्षण र यसको जडको बारेमा गम्भीर मन्थन होस ।
Hait ho sir
Exactly
नेपाली जनता को मर्म बुझ्ने आहुति नमन गर्दछु।
आहुतिको दृष्टिकोणात्मक विश्लेषण सुन्न छुट्टै मजा आउँछ
Requesting Fireside for one more episode with Aahuti.
After long waiting I appreciate fireside.
आहुती जि ले नेपाली समाजलाइ राम्रो सङ बुझ्नु भको छ।
reality
Bhushan dahal couldn’t ask the question in depth..
Fire side lai dherai dherai dhanyabad, sahi bichar ra dherai lukaiyeko kura haru lai agadi lyaidine "Ahuti" lai aja karyakram ma lyaunu vayo.
Why he is in hidden part such knowledgeable person must come to front he is much better then any leaders in nepal 🇳🇵
He's not hidden. Its part of our system that tries to put dissident like him in shade. It was and has always been like this from time immemorial.
aahuti is a powerbank in logic!
@Radioactive Disintegration Indeed! I am big fan of mr. Aahuti!🙏🙏
Thank you Kantipur TV and Bhushan ji for this interview. Will be waiting for another series of this interview with Ahuti soon.
समय सान्दर्भिक तितो यथार्थलाइ तार्किक बिश्लेषण गर्नु भयो।आभार आहुति सर...यो बौद्धिक खुराकको लागी।
यो चोर हो पद नपाएर बौलएछ यो,
यो अन्तरबार्ता इतिहासमा दर्ज हुने पक्का छ
I agrre bro
महाबिर दाइ र ,अपिल दाइलाइ जानकारी ,मैले तिनपटक हेरियो।चित्त बुझ्यो।
हजुरको अन्तरवार्ता अति नै सत्य,यथार्थ र गहकिलो छ र सुन्दा अति नै मज्जा आउँछ ।
सधै टुक्के नेताहरुलाई मात्रै ल्याएर बकवास गर्ने यो कार्यक्रममा आज एकदिन तार्किक नेताको अन्तर्वार्ता सुन्न पाइयो । त्यसको लागि धन्यवाद तर कार्यक्रमको मुख्य विषयवस्तु , नेपालमा विद्यमान असमानता जातीय विभेद जस्तो मुख्य मुद्दामा प्रवेश नै नगरी कार्यक्रम टुंग्याएको मा खल्लो पनि लाग्यो।
नेपालमा अहिले भैइरहेको बिकराल जातिय असमानता र एकल जातिय राजनीतिक संरक्षणको बारेमा फेरि एकपटक बहस हुनु पर्छ भन्ने मेरो पनि मान्यता हो । र हुनै पर्छ ।
one of the best episode of fireside.
I agree bro......
His analysis are 100% right👍🏼
Hope to hear him again in fireside..
Great political analysis in nepal 🇳🇵
Better then dr surendra kc In political history
this is the historical interview 😍😍😍great salute mr aahuti✊✊✊
आहुति ज्युको तर्क बस्तुपरक यथार्थवादी छ,...असहमति जनाउन सकिन्न नै,....
आहुती जि को बिचार सारै सान्दर्भिक बौद्धिक हुन्छ।
Thanks for inviting him , he got the clear vision for his thought.❤️
Bhusan ji, need 1 more episode to aahuti
Congratulations and thank you Fireside for the wonderful interview.
Wow dherai paxi biswa bhakta jiu ko interview sunna payiyo, dhannebaad furrside kantipir tv
उत्कृष्ट विश्लेषण ।
Ma ta aahuti ko interview khoji khoji herne manxe pare....He is the most talented person with great logic and understanding of nepali society, culture and politics.
100% Sai bislesand Ahuti jieu...
Full support xa Janta ko tapai Lai...
No one can beat Ahuti in Logic
आहुतिजी लाई फेरीपनी फ़ाइअर्सायड देखिन पाऊँ as a भाग २... दिलभुसन दाईलाई सुझाव !
Waiting for next session! I enjoy it. Thanks for this episode!
अहुती सर फेरि देख्न पाउ
म किटान गरेर भन्दिन्छु अाहुति जत्तिको विद्वान नेपालमा दोस्रो छैन ।म
Wow, what an interview this is. Thanks to the interviewer for asking such quality questions. I want to be REAL communist. आहुति sir I am your fan.
धेरै महिनाको अन्तराल पछि आहुति सरको विचार सुन्न पायो धन्य भए म। एउटै कम्युनिष्ट को खोल ओडेर आएको आहुति सर जस्तो विचार भएको मान्छे छ भने कोही भ्रष्ट नई भ्रष्टहरु। एक चोटि डाक्टर सुरेन्द्र सर र आहुति सर लाई बोलाएर छलफल गर्नु पर्यो।
very good Analyst Top Thin Pranchanda realy i like anthor interview plz soon as possible,,,
म फरक बिचारको भए नि आहुती दाइको फ्यान हु
🌹🌹🌹💕💕💕real innovation political analysis of Nepal🌹🌹🌹💕💕💕✌✌✌
मलाई नेपालको बौद्धिक जगतमा सर्बाधिक मन पर्ने ब्याक्ती ।
Foto siran ma rakhera sut vai
क्या विचार छ ।सुरेन्द्र केसि र अाहुति उस्ता उस्तै ।समाजवाद के हाे ? कम्युनिस्टकाे चरित्र बताउँदा मज्जा अायाे त ।
Wow good analyse mr.aahuti.
True and Realistic. Aahuti Sir ko bishleshan ma dam chha.
आहुती बिस्लेशक होइनन् आहुती राज नेता हुन् ।बैज्ञानिक समाजबादी पार्टी को अध्यक्ष हुन् ।
तिम्रो नेता होला fake
वक्ता त नेपालमा धेरै छन् तर कर्ता भने छँदै छैन नेपालमा
Dill sir le aja dheri ramro manche launu vayex thank you hajur lai
babu axlan भुषण दाहाल र दिल भुषण पाठ फरक ब्यक्ति हुन्।
Great political analysis.
Mr Aahuti is the Gem of Nepal.
Very knowledgeable Person.
Bhushan Dahal is one of my fav TV Journalist.
Keep going such program
AAhuti sir tapai lai mutu bata sewa dhog.🙏🙏🙏
thanku dai
La suru griyo.......bhiswo ji ko samarthak
Aahuti sir jindabad
many times i wach
उत्तम बिचार
यो बिचारलाई सलाम्🙋🙋
यो मान्छे हो जिउदि इतिहास ।
भुसन दाहाल जि भोक्रे केसि लाइ नि लेउनु पर्यो खालि बाइस नगर्नुस
best interview.
निकै मन छोयो ।
म अाहुति सर काे विचार लाई सम्मान गर्दछु
आज कै दिन पनि तीन चोटि हेरियो यथार्थपरक सहि विश्लेषण छ।
Hait next wick pani launu paro Bhusan sir sarai ramro adarsa,& bichar Audi sir🙏🙏🙏🙏
bhusan dahalg ko fireside Shalin ra thap samabesi hudai gayeko 6.... Thank u bhusan sir...
मेरो आदर्श का पात्र यक आहुती सर हुन सारै राम्रो बिस्तारै बुज्नी सैलि मा मिठो शैली मा
Salute to ahuti ji ..
I was eager to watch Aahuti interview, watched today but as like said by Bhusan Dahal 45:30 need his next interview to understand him. Things are unclear from Aahuti side, hope could get in next one.
जोसिलो क्रान्तिकारी समावेशी अभिवादन!
हाम्रो फेसबुक पेज
(स्टार जागृति अभियान अभियान)
सबैलाई हेर्नु होला धन्यवाद
आहुती कामरेडको समाजवाद सम्वन्धि विश्लेषण राम्रो लाग्यो तर विश्वका कैयौँ कम्युनिस्ट राज्यसत्ताका प्रयोगहरु सबै गलत भन्नु उहाँको कमजोरी
Yes great is mind is ideas respectable biswabhakta dulai Aahuti👍️🤝
Dulal great
धेरै महत्वपूर्ण बहस आहुति कमरेड
आहुतिको कुरामा मेरो सहमत सरकारी नेकपा र काङ्ग्रेशमा के फरक छ र ? आव नयाँ युग सँगै आहुतीको संस्लेसित नयाँ बिचारले मात्रै अवको कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति सम्भव देखिन्छ !
Yo Ahuti ta Rajnitik bisleshan ma ta Prachanda lai nai xeuma rakhxa ho.😁😁 Great Analysis
Great intellectual personna👏
कमरेड बिप्लब सित मिलेर एउटा निर्णायक क्रान्ति को खाचो छ्। तपाइको बिचार र बिप्ल्बको नेतृत्व यो देसलाइ कडकिएको छ्।
Good analysis.
Malai sabai neta vnda hjr tilente understand hunu hnx sir
Goodngt
good
This Episode attracts another Episode in Fireside.
Dahal sir one more episode please..
Good aahuti .I like you .
महत्वपूर्ण आहुति सरको भनाइ
Ahuti has better logic and analysis capacity capacity.
i really respect him.
it is better interview than dr. shurendra kc and dr. arun subedi.
तर यो अन्तर्वार्तामा आहुतिजीको डेलिभरी भएन, नबुझ्नेलाई बुझाउन सक्नु भएन, गुदी दिनु भएन, खुराक दिनु भएन, परिधिभित्र जानु भएन , इंगित मात्र गर्नु भयो, भुषणजीको प्रश्नहरु त छेड्ने खालकै थिए ,,, आशा छ आर्को अन्तर्वार्तामा उदाहरण नि दिनु हुन्छ ... हामीलाई परिधि वरिपरी होइन केन्द्रसम्म पुगेर उदाहरण दिनु पर्यो, अहिलेको ब्यबस्था बाट उहाँले सोचेको समाजवादसम्मको Pragmatic Reconciliation चाहियो ब्यबहारिक कार्ययोजना चाहियो -सिद्धान्त मात्र होइन, उहाँको तर्कले पुंजिबादले हिर्काउने होइन , गर्लम्म ढाल्नुपर्यो, भुषणजी कन्भिन्स हुनु भएन होला सायद तर आहुतिजिले त भुषणजी लगायत आम जनतालाई कन्भिन्स गराउनु पर्यो नि
Khatra talent manche ho aauti sir
Good thinking aahuti ji
good convessation
आहुति सरको बिस्लेशण मा सत्यता छ
great episode
उहाजस्तो बिद्वान मान्छेको कुरा असाध्य राम्रो छ तर अहिले नेपालमा इमान्दार नेताको खाचो छ। अहिले बदमाशी र भ्रस्टाचार मात्रै रोक्न सके पनि धेरै ठूलो परिवर्तन हुने थियो। भिजन र बिकासका कुरा त त्यसपछी गरौला।
good bhnai xaho
great आहुती जि salute
म पनि कम्युनिस्ट विचार धारा मनपराउने मान्छे हुं अत्यन्तै यथार्थ कुरा आहुती जीका पुर्ण सहमत यिनिबाट सिक्न जरुरी छ म कम्युनिस्ट हु भन्नेहरुले
मलाई एकदमै मनपर्ने बिचार बिस्लेशन अनि भुइ मान्छेको लागि आहुती ज्युको यो बिचार लाई एकदमै सम्मान गर्छु ? he is one an one best leader
आहुति भनेको सबै नेपालको ठुलो किताब हो कुना कब्चा देखि लिएर शहर सम्म सबै बुझेको देखेको भोगेको मान्छे हो तर चिन्दैनान मान्छेहरुले तर यत्तिको कुरा बुझ्ने नेपाली अलि भएको छैन