टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ..
Aahuti लाई खोजी खोजी हेरने मा म पनि एक हूँ । He is the powerhouse of analysing social and political aspects. I love how he presents his logic with clarity and examples. I want to listen to him again and again
साच्चै दार्सनिक बौद्धिक पात्र कार्यक्रममा ल्याउनु भएकोमा यात्री जि लाई धन्यवाद, जब देखी आहुती लाई सुन्न पढ्न थालियो सोच्ने तरिका, यो समाज लाई हेर्ने तरिका नै बदलियो।
यस्तो विश्लेषण सुन्दा मलाई यस्तो मनमा आओ! विश्वमा धेरै बाेलिने अंग्रेजी, चाईनिज, हिन्दी ... भाषामा पनि हुने वा गर्ने भा विश्वका अन्य धेरै मानिसहरुले सुन्दथे बुझ्दथे हाेला ! भाषा ट्रान्सलेसन एआई काे पुर्ण विकास भाे भने सम्भव हुन्छ कि हैं
He tries to justify the lack of intelligence amongst Mongolians by giving them victim status. 3 Mongolians in top 100 of IOE entrance compared to 33 Madhesis. Intelligence Gap is real.
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ😊😊 धन्यवाद आहुती सर लाई बोलाएर बिचार राख्न दिएकोमा...
आहुती कम्युनिष्ट विचार धारणालाई सजिलै बुझाऊन सक्ने र छर्लङ्ग पार्ने बौद्धिक व्यत्तित्व हुन् । उनिबाट धेरै कुरा सिक्न सुन्न पाईन्छ । म उनको ठुलै प्रसंसक हु ।
धन्यवाद छ टिका सर र आहुती सरलाई एति राम्रो छलफलको लागि| समय बितेको पत्तै भएन, कामबाट फर्केर रातीको 1 बजे आफ्नो देशमा केही नया ब्यबस्था आउछ कि भन्ने आश सहित अष्ट्रेलियाको श्रमजेल बाट हेर्दै|
आजको बहस दमदार लागेन! आहुती जी काे तर्क त छ तर देशकाे समस्याको समाधान दिन सक्नु भएन। तल्लो बर्गकाे श्रमको कुरा र जातीय उत्पीडन चहि सही हाे। ग्लाेबलाइजेशनकाे जमनामा अरू देश बाट अलग रहन कसरी सकिन्छ? पुजीवाद बाट देश चल्न सक्दैन ठिक हाे तर अलग रहन पनि सकिन्छ जस्तो लाग्दैन बिचकाे बिकल्प दिन सक्नु पर्छ।
जात ब्यावस्था अझै पनि कायम छ भन्नेमा म पनी प्रस्ट छु 57/58 साल तिर हाम्रो गाउँमा छुवाछूत बारेमा हामी लिम्बु मगर 5-7जनाले केटा मिलेर अघोषित रुपमा अन्त्य गर्नुपर्छ भनेर सुरु गर्यौं हाम्रो आ-आफ्नो परिवारमा हाम्रा अग्रजहरुलाई भन्यौं तेतिबेला हामी बस 8-9 कक्षा पढ्दै थियौ तत्कालीन जनयुद्धको कुनै प्रभाव थिएन। 5-6 बर्षको अवधीमा जनजाति सामुदायबाट छुवाछूत पुर्णरुपमा अन्त्य भयो तर गतसाल स्थानीय चुनावको नतिजा पछी निर्वाचित दलित जनप्रतिनिधि प्रती एउटै दलका स्थपित नेता नेता र उपल्लो जातका निर्वाचित जनप्रतिनिधि र बुद्धिजीवी भनौदाहरुको ब्यावहार देख्दा म छाँगाबाट खसे। एउटै पार्टीमा छन, स्थापित प्रगतिसिल पार्टी भन्छ्न तर छुवाछूत अझै कायम राखेका छन त्यासैले समाज रुपान्तरण आफैबाट सुरु नगरी अरुको हेर्न चाहियो भने नहुने रहेछ मेरो गाउँ र वरपर आदिवासी जनजाती कथित दलितमा केही फरक छैन सुखदुःख सबैमा तर नेपालका उपल्लोजात ठान्नेहरुले अझैपनि छुवाछूत कायम राख्न चाहान्छन दलितलाई मात्र होइन हामी राई लिम्बू समेतलाई बिवेद गर्न पछी पर्दैन तर हामिलाई त फरक पर्दैन किन भने पुर्वका राई लिम्बू मगर अरु सामुदायहरको मन ठूलो भएकोले पहिले पनि दिलमा लिएनन् । अहिले त झन लिने कुरै भएन बस अगाडी बढ्ने हो।
आहुति सर नै होला कि नेपालमा विश्व देखि नेपालको जात व्यवस्था र समाजको विषयमा सही विश्लेषण गर्ने व्यक्ति । आहुति सर को विचार विश्लेषण सतप्रतिशत सही हुन्छ जस्तो लाग्छ। जती सुन्यो हेर्यो झनै हेरु सुनु जस्तो लाग्छ मलाई❤😮❤।
यदि कोही नेपालमा राजनीति गर्ने मान्छे छ भने आहुति मात्र हुन । कमजोरहरुकोको पक्षमा बोल्छन,गरिबहरूको पक्षमा बोल्छन , दलितको बारेमा बोल्छन , महिलाको अधिकार को लागि बोल्छन । जे बोल्छन, वर्गीय समस्याको बारेमा बोल्छन। अन्याय अत्याचारको विरुद्ध बोल्छन । प्रष्ट योजना, विचार छ । यदि म कसैको ठूलो फ्यान हु भने आहुतिको मात्र हु ।
आहुती जी जस्ताे वास्तिक एवम खराे रुपमा विश्लेषण गर्ने राजनीतिय मैले चाहिँ सुन्ने अवसर चाहिँ पाएकाे छैन । जति सुने पनि सुनी रहाै जस्ताे । नेपाली राजनीति र समाजकाे सही चिरफार ।
नेपालको इतिहासमा एक प्रखर बिस्लेसक बैज्ञानिक बिज्ञ आहुति हुन जस्लो हरेक पक्ष बिसयमा भएका प्रस्नको छर्लङग हुने गरि पुष्टि बनाउने हैसेत राख्छन । हार्दिक नमन आहुति र टिकाराम सर एक सच्चा पत्रकार ।
अथिति भन्दा प्रश्न कर्ता जान्ने छु बुझ्ने अहमता देखाएर प्रश्न गर्ने प्रश्न सोधेपछि उतर पूरा नआउदै अर्को प्रश्न तेर्साउनाले अपेक्षा गरिएअुसारको सन्देशमुलक र रोचक बन्न सकेन आजको कार्यक्रम ,जति डा डा सुरेन्द्र केसीसंग भएको थियो ।
नागरिकतामा के नाम छ। त्यही सत्य नाम हो। मानिस जन्मे पछी जसरी परिबर्तन हुदै जान्छ त्यसै गरी समाज पनि परिबर्तन हुदै जान्छ। मानब समाजको परिबर्तन को अन्तिम बिन्दु छैन। आहुती भित्र ईर्ष्या छ, डाहा छ, आकरोष छ र बदलाको भाबना छ एबम अहम छ। समन्वय र सदभाब बाट परिबर्तन हुन्छ भन्ने बिस्वास छैन। बदला लिने सोच छ।
It’s sad to see a politician like Ahuti isn’t as popular amongst the youth as people like Gyanendra Sahi and Rabi Lamichanne who has little to no knowledge at all and yet people go crazy over them.
@@lokendrag1272caste system Pani ho plus Nepal ma negativity bikcha. Gyanendra Shahi ra Rabi Lamichane gaali garne bahek kehi gardainan Aahuti vane baicharik Kura garnu huncha. Hamro samaj gaali garne tira aakarsit cha bichar, Bibek ra gyan tira haina.🤔
श्रमजिविहरु र सिमान्तक्रीत हरुको पक्छ्यमा अविरल कलम चलाउने साथै "नयाघर " नामक चर्चित उपन्यास का लेखक, राजनितिक विस्लेसक आदरणिय ब्यक्तित्व विश्वभक्त दुलाल "आहुती" लाई सगर्व सलाम छ ।
कार्यक्रम #तमसो_मा_ज्योतिर्गमय हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नु होला !
राजु न्यौपाने:- टिका दाई मध्यपूर्वमा काम गर्ने नेपाली निराश छन। अर्ध ज्ञानि हुन यिनि भन्दा त हजुरले नेपाली समाजलाई बुझ्नु भा छ।
गरेत मैले ।
Next guest Dr.Bhimarjun aacharya/Dr.surendra kc lyaunu paryo
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ..
आहुती सङ्गको एपिसोड भद्रगोल तरिकाले पुग्दैन , अध्यन गरेर एक विषय एक एपिसोड बनाउनु होस!
म त भन्छु एउटा श्रृंखलागत एपिसोड नै ल्याउनु पर्यो आहुति सँग नेपालको वर्ण व्यवस्था र जातजातिको बारेमा ।
को को सहमत हुनुहुन्छ यता हाजिर गर्नु
Ma xu comred😅
@@janakpunmagar6295lyaunu parx series Sahi ho
सहि भन्नुभयो....
Khauti ji = Brainwasher
चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
कुरो बुझ्नु छैन,आफै बुझकारी बन्दै हिंड्ने मानिसको भाष्य ।थैट ।
Aahuti लाई खोजी खोजी हेरने मा म पनि एक हूँ । He is the powerhouse of analysing social and political aspects. I love how he presents his logic with clarity and examples. I want to listen to him again and again
म पनि हो।
😂😂
yo muji pagal ho bhatuwa😂
I too
टीका राम यात्री मन पर्ने मान्छे हो, तर कहि न कहि जातिबादी छ यो मान्छे !
आहुती नेपाली कै उत्कृष्ट विश्लेषक हुन् ! उनको तर्क, ब्याख्या अत्यन्तै सत्य र सान्दर्भिक छन् !
साच्चै दार्सनिक बौद्धिक पात्र कार्यक्रममा ल्याउनु भएकोमा यात्री जि लाई धन्यवाद, जब देखी आहुती लाई सुन्न पढ्न थालियो सोच्ने तरिका, यो समाज लाई हेर्ने तरिका नै बदलियो।
धन्यबाद टिकाराम जि आहुतिलाइ ल्याइदिनु भएकोमा।
आहुतीको ज्ञान, तर्क र विश्लेषणको बाघले टिकारामको बिरालो ज्ञान र तर्कलाई खर्लप्पै खायो, खुब मज्जा आयो ।
आनन्द लाग्छ आहुतीलाई सुन्दा ।✊✊✊
कस्तो राम्रो स्पष्टीकरण हरेक प्रश्नको !साचै मन छोयो आहुतिजिको वाणीले !!
आहुती जहाजुनै बेला पनि सुन्न चाहिँ छोडिन्न ! नेपालको एक मात्र विशेष विष्केशक भन्दा फरक नपर्ला !नमन 🙏🙏🙏
आहुती सरको मिहिन विश्लेषण र प्रष्ट बिचार साथै सरल तरिकाले बुझाउन सक्ने शैली भएको नेपालको एक मात्र नेता हुनुहुन्छ । जय होस वहाँ को बिचार र सिद्धान्तको
यस्तो विश्लेषण सुन्दा मलाई यस्तो मनमा आओ!
विश्वमा धेरै बाेलिने अंग्रेजी, चाईनिज, हिन्दी ... भाषामा पनि हुने वा गर्ने भा विश्वका अन्य धेरै मानिसहरुले सुन्दथे बुझ्दथे हाेला !
भाषा ट्रान्सलेसन एआई काे पुर्ण विकास भाे भने सम्भव हुन्छ कि हैं
अहुती जिले नेपाली समाजमा भएका यथार्थ कुरा राख्नु हुन्छ त्यसैले मलाई मन पर्छ ✊
आहुती ( विश्व भक्त दुलाल) को सबै बिचार हरु बैज्ञानिक र तथ्य सहित को लाग्छ मलाई 🎉
विश्व भक्त हो !
He tries to justify the lack of intelligence amongst Mongolians by giving them victim status. 3 Mongolians in top 100 of IOE entrance compared to 33 Madhesis. Intelligence Gap is real.
यो मान्छेको त अनतर्बार्ता कुनै छुटाको छैन।।लजिक सहि लाग्छ।।।
टिकाराम यात्री ज्यु हजुर जस्ता बरिस्ठ संचारकर्मी हरुलेब वास्तविक कुरा लुकाएर समाजमा अबास्तबिक कुराहरु फैलाउनु हुन्छ.. जे होस आहुती सरको भनाइ मानब समुदायको बारेमा बोल्नु हुन्छ खुशी लाग्छ😊😊 धन्यवाद आहुती सर लाई बोलाएर बिचार राख्न दिएकोमा...
नेताको रुपमा हेर्दा मेरो लागि महान परिवर्तन चाहाने नेता ठान्दछु । अस्ति देखिन पर्खिरहेको थिएँ यो कार्यक्रम।
सलाम हजुर...
आज भने कुनै मण्डले भेटेनछ टपरे टीकारामले
Great आहुति ज्यू
गजब मीठो विश्लेषण ।धन्यवाद ।
आहुती नेपालको एक नम्बर विश्लेषक 🙏🙏🙏🙏💪
एक अद्भुत अध्यता! नमन त्यो ज्ञानलाई!!
बिश्वभक्त दुलाल आहुती ज्युको बिचार सुनेर धेरै सिक्न बुझ्न पाइन्छ! आहुती ज्युको भिडियो हेर्नलाई म सधैं लालायित हुन्छु! ❤️🙏❤️
वीएएव्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व्व
आहुती कम्युनिष्ट विचार धारणालाई सजिलै बुझाऊन सक्ने र छर्लङ्ग पार्ने बौद्धिक व्यत्तित्व हुन् । उनिबाट धेरै कुरा सिक्न सुन्न पाईन्छ । म उनको ठुलै प्रसंसक हु ।
आहुतीजीको विश्लेषण यथार्थ नै हो।धन्यवाद छ।
नेपालको सामाजिक आर्थिक ब्यवस्थाको बारेमा आहुतिको विचारसङ्ग सहमत छु म। तर उहाको जो अति नै क्लासिकल थ्यौरी छ त्यो चाहिँ अलि पुरानो भएजस्तो लाग्यो।
धन्यवाद छ टिका सर र आहुती सरलाई एति राम्रो छलफलको लागि| समय बितेको पत्तै भएन, कामबाट फर्केर रातीको 1 बजे आफ्नो देशमा केही नया ब्यबस्था आउछ कि भन्ने आश सहित अष्ट्रेलियाको श्रमजेल बाट हेर्दै|
निकै उत्कृष्ट सम्वाद , धन्यवाद यात्री जि लाई ।
एउटा राम्रो लाग्ने, अझ भनौं विश्वास नै गर्न मन लाग्ने नेता नै आहुति हो मलाई
खुब सुन्न मन लाग्छ आहुती जीको बिचारहरु।
आहुति नै नेपालको एक मात्र उत्कृष्ट बिश्लेषक हुन्।समाजिक एना
आहुतीका बिचार जति सुनेपनी नथाक्ने पात्र, एक म।❤❤
तथ्यमा रहेर बोल्ने एक मात्र व्यक्ति आहुति सारै मन पर्छ।मलाई
पींधका मान्छेको कथा भन्ने प्रिय मान्छेको नाम हो आहुति ।
अाहुति जिले नेपाली समाजमा भएको यथार्थ कुरा गर्नु हुन्छ सलाम छ हजुरलाई
भेटे सम्मका आहुतिका हरेक अन्तरवार्ता सुन्ने गरेको छु .
आजको बहस दमदार लागेन! आहुती जी काे तर्क त छ तर देशकाे समस्याको समाधान दिन सक्नु भएन। तल्लो बर्गकाे श्रमको कुरा र जातीय उत्पीडन चहि सही हाे।
ग्लाेबलाइजेशनकाे जमनामा अरू देश बाट अलग रहन कसरी सकिन्छ?
पुजीवाद बाट देश चल्न सक्दैन ठिक हाे तर अलग रहन पनि सकिन्छ जस्तो लाग्दैन बिचकाे बिकल्प दिन सक्नु पर्छ।
@@nevamind715you are right . These old man are no no use now and their logic is baseless .This man is irrelevant and totally marxism slave.
साँच्चिकै आहुति नेपाली राजनीतिको बौद्धिक व्यक्तित्व हुन्। आहुति जस्तै १० जना मान्छे हुने हो भने देशले रूप फेर्छ ।
जहिले सुन्दा नि आन्न्द आउँछ वहाँ को कुरा । आहुती दाइ सलाम 🙏🙏🙏
बौद्धिक व्यक्तित्व,विश्लेषक आहुति सर।उहाँको विचार र सिद्धान्त निकै वैज्ञानिक छ।
नेपाल को राजनीति मा आहुती जत्ती को बिग्य अरु कोहि लाग्दैन आहुती लाइ जति सुनियो उति सुन्न मन लाग्ने जय आहुती
नेपालमा सत्य र ज्ञान तथा बुध्दी भएका नेता छ भने आहुति नै हो।
अत्यन्तै मन पर्ने ब्यक्ति नेता।
जात ब्यावस्था अझै पनि कायम छ भन्नेमा म पनी प्रस्ट छु 57/58 साल तिर हाम्रो गाउँमा छुवाछूत बारेमा हामी लिम्बु मगर 5-7जनाले केटा मिलेर अघोषित रुपमा अन्त्य गर्नुपर्छ भनेर सुरु गर्यौं हाम्रो आ-आफ्नो परिवारमा हाम्रा अग्रजहरुलाई भन्यौं तेतिबेला हामी बस 8-9 कक्षा पढ्दै थियौ तत्कालीन जनयुद्धको कुनै प्रभाव थिएन। 5-6 बर्षको अवधीमा जनजाति सामुदायबाट छुवाछूत पुर्णरुपमा अन्त्य भयो तर गतसाल स्थानीय चुनावको नतिजा पछी निर्वाचित दलित जनप्रतिनिधि प्रती एउटै दलका स्थपित नेता नेता र उपल्लो जातका निर्वाचित जनप्रतिनिधि र बुद्धिजीवी भनौदाहरुको ब्यावहार देख्दा म छाँगाबाट खसे। एउटै पार्टीमा छन, स्थापित प्रगतिसिल पार्टी भन्छ्न तर छुवाछूत अझै कायम राखेका छन त्यासैले समाज रुपान्तरण आफैबाट सुरु नगरी अरुको हेर्न चाहियो भने नहुने रहेछ मेरो गाउँ र वरपर आदिवासी जनजाती कथित दलितमा केही फरक छैन सुखदुःख सबैमा तर नेपालका उपल्लोजात ठान्नेहरुले अझैपनि छुवाछूत कायम राख्न चाहान्छन दलितलाई मात्र होइन हामी राई लिम्बू समेतलाई बिवेद गर्न पछी पर्दैन तर हामिलाई त फरक पर्दैन किन भने पुर्वका राई लिम्बू मगर अरु सामुदायहरको मन ठूलो भएकोले पहिले पनि दिलमा लिएनन् । अहिले त झन लिने कुरै भएन बस अगाडी बढ्ने हो।
उहा को भनाई र प्रस्ट्याउने कला खुबै मन पर्छ 🙏
Ahuti is an intellectual powerhouse of Nepal!🙏🙏
Wow धन्यवाद टिकाराम दाजु, ट्विटर मा उहाँलाई ल्याउन अनुरोध गरेको थिए
सलाम छ दुवै जनालाइ
बिचार, दृष्टिकोण, लक्ष्य, उदेश्य र तर्क अनि विश्लेषण सबै हिसाबले स्पष्ट र बौद्धिक लाग्छ उहाँको बिचार ।
आहुति❤❤ विचारले छुन्छ मलाई❤
आहा, आहुती सरको बिश्लेसन 🙏🙏🙏
टिकाराम जि लाई आज बल्ल धन्यवाद दिएँ 😂
किन नि?
ब्यक्ति कुनै ठुलो दल पद प्रतिष्ठाले मात्र रहने हैन रहेछ त्यसको ज्वलन्त उदाहरण हुनुहुन्छ आहुति सर❤❤❤❤❤❤❤
आहुति सर नै होला कि नेपालमा विश्व देखि नेपालको जात व्यवस्था र समाजको विषयमा सही विश्लेषण गर्ने व्यक्ति ।
आहुति सर को विचार विश्लेषण सतप्रतिशत सही हुन्छ जस्तो लाग्छ।
जती सुन्यो हेर्यो झनै हेरु सुनु जस्तो लाग्छ मलाई❤😮❤।
चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय
@@ZVB778Bhattarai surname dekhna sath ta k gatilo hola vanera sochisakeko thye .... Abb baburam Bhattarai deuta hotani abb vayo??
नेपाली समाजको गहिरो अध्ययन गरेर जनताको चेतनास्तर माथी उठाउनने महान अभियानमा निरन्तर खटीईरहने व्यक्ति
सारै सुन्दर ईन्डिङ्ग रहेछ अन्तरवार्तामा❤️🌿
विश्वमा सबै भन्द उम्दा उत्कृष्ट विश्लेषक लाग्छ विश्वभक्त दुलाल (आहुती जी)
बैज्ञानिक युगलाइ नयाँ ढंगले बिष्लेशन गर्दै निकासको विकल्प दिनसक्ने सामर्थ्य राख्ने एक मात्र नेता आहुति❤❤
यदि कोही नेपालमा राजनीति गर्ने मान्छे छ भने आहुति मात्र हुन । कमजोरहरुकोको पक्षमा बोल्छन,गरिबहरूको पक्षमा बोल्छन , दलितको बारेमा बोल्छन , महिलाको अधिकार को लागि बोल्छन । जे बोल्छन, वर्गीय समस्याको बारेमा बोल्छन। अन्याय अत्याचारको विरुद्ध बोल्छन । प्रष्ट योजना, विचार छ । यदि म कसैको ठूलो फ्यान हु भने आहुतिको मात्र हु ।
aahutiko bichar sundai sutnu sarai majja ko nidra lagxa
आहुती जी जस्ताे वास्तिक एवम खराे रुपमा विश्लेषण गर्ने राजनीतिय मैले चाहिँ सुन्ने अवसर चाहिँ पाएकाे छैन । जति सुने पनि सुनी रहाै जस्ताे । नेपाली राजनीति र समाजकाे सही चिरफार ।
टिका राम जि लाइ धन्यवाद र्याक र्याक्ति पर्ने ब्यक्ति बोलाउन भएको मा 👏
उत्कृष्ट !!
आहुति विचार काे पुञ्ज हुन♥️🙏
नेपालको इतिहासमा एक प्रखर बिस्लेसक बैज्ञानिक बिज्ञ आहुति हुन जस्लो हरेक पक्ष बिसयमा भएका प्रस्नको छर्लङग हुने गरि पुष्टि बनाउने हैसेत राख्छन । हार्दिक नमन आहुति र टिकाराम सर एक सच्चा पत्रकार ।
आहुति भन्ने बितिकै मलाई पनि सुनम सुनम लाग्छ
अथिति भन्दा प्रश्न कर्ता जान्ने छु बुझ्ने अहमता देखाएर प्रश्न गर्ने प्रश्न सोधेपछि उतर पूरा नआउदै अर्को प्रश्न तेर्साउनाले अपेक्षा गरिएअुसारको सन्देशमुलक र रोचक बन्न सकेन आजको कार्यक्रम ,जति डा डा सुरेन्द्र केसीसंग भएको थियो ।
भरपुर ज्ञान र विश्लेषणात्मक क्षमता भएका विशेष व्यक्तित्व ।
One of the organic public intellectual ❤️❤️
नमन भन्न मन लाक्छ आहुतीको ज्ञान लाई ।
आहुति उत्तर दाता यात्रि जि प्रश्न कर्ता यत्तिकाे एपिसाेड कसरी नहेरी बस्न सकिन्छ र!
नेपालीको राजनितिक , आर्थिक , सामाजिक अवस्था को सहि विश्लेषण गर्ने सक्ने एक मात्र नेपाली दार्शनिक र राजनितिज्ञ आहुति ।
Dhyanbad Tikaram sir Ahuti lai launu bhayako ma🙏🙏🙏
अत्यन्तै चाखलाग्दो अन्तर्वार्ता ❤
उत्कृष्ट विश्लेषक आहुती सरलाई जति सुन्यो उति सुनिरहु जस्तो लाग्छ !!
नागरिकतामा के नाम छ। त्यही सत्य नाम हो। मानिस जन्मे पछी जसरी परिबर्तन हुदै जान्छ त्यसै गरी समाज पनि परिबर्तन हुदै जान्छ। मानब समाजको परिबर्तन को अन्तिम बिन्दु छैन। आहुती भित्र ईर्ष्या छ, डाहा छ, आकरोष छ र बदलाको भाबना छ एबम अहम छ। समन्वय र सदभाब बाट परिबर्तन हुन्छ भन्ने बिस्वास छैन। बदला लिने सोच छ।
It’s sad to see a politician like Ahuti isn’t as popular amongst the youth as people like Gyanendra Sahi and Rabi Lamichanne who has little to no knowledge at all and yet people go crazy over them.
Agreee with you there is also one reason that is cast system
@@lokendrag1272caste system Pani ho plus Nepal ma negativity bikcha. Gyanendra Shahi ra Rabi Lamichane gaali garne bahek kehi gardainan Aahuti vane baicharik Kura garnu huncha. Hamro samaj gaali garne tira aakarsit cha bichar, Bibek ra gyan tira haina.🤔
@lokendrag1272 no,this person is promoting Christian evil cult thoughts patterns
sahi kura!!
Khauti = Brainwasher
चिल्ला कुरा मा मक्ख पर्ने हरु को हिरो हुनुहुन्छ महोदय 😂
श्रमजिविहरु र सिमान्तक्रीत हरुको पक्छ्यमा अविरल कलम चलाउने साथै "नयाघर " नामक चर्चित उपन्यास का लेखक, राजनितिक विस्लेसक आदरणिय ब्यक्तित्व विश्वभक्त दुलाल "आहुती" लाई सगर्व सलाम छ ।
आहुती को शृङ्खला बद्ध अन्तरवार्ता ल्याउनु पर्यो
धन्य वाद अाहुती सर एसरी नै अगडी बढडु होस
आहुतिको बिचार तथ्य सगै बैज्ञानिक पनि छ।
आहुति जातीय बर्ण बारेमा सुनु मन लागेरको छु।
तम सोमा ज्योतिर्गमयमा बिश्लेशक तथा सामाजिक बिज्ञ एवम राजनितीज्ञ बिचारक अाहुति जस्ताको योसँचारबाट सन्न चाहन्।
सलाम छ अाहुति जि
यो एपिसोड आजसम्म सुनेको 4 पटक भो समय बितेको पत्तो हुन्न आहुती सरको विशेषण सुनेर ।
आहुति जुन विषयमा पनि छलफल गर्नमा माहिर छन् सधैं नछुटाई हेर्ने म मात्र हो कि ❤❤❤❤❤
एक युग को आदर्श महापुरुस
सलाम आहुति जी लाई
आहुतिको बैज्ञानिक समाजबाद नया दर्शनको कुरा हो योब्यबहारिक हुनै सक्दैन।यिनिहरुसङ्ग पनि कुनै योजना बिनाको शिद्धान्तको मात्र हो।
म सधैं आहुती लाई सुन्छु! ❤❤❤❤❤
टिकारमा सर नमन❤❤❤❤
केहि नाप्दैन आहुती जि ले पनि यो गफाडी हो । दुनियाँ कहाँ देखी कहाँ पुग्यो
आहुतिजी को अन्तरवार्ता म पनि खोजी खोजी हेर्ने गर्छु।राम्रो बोल्नुहुन्छ
उहाँको शब्दमा जात ब्यबस्था को तर्क र यथार्थमा सहमत जनाउँदै तर्कलाई हार्दिक हार्दिक शुभकामना भन्न चाहन्छु ,
मलाई त आहुतिकाे बिचार एकदमै सजिव लाग्छ ।।
हर्के दाई को जस्तो स्वभाव रहेछ तर हरेक कुरामा दम छ।👍👍👏
Aahuti is great
नेपाली समाज लाई कसैले केलाएर विश्लेषण गर्न सक्छ भने पहिले नम्बर मा आहुती नै आउछ्न।❣️🙏
सधैं सुन्न पर्ने बौद्धिक व्यक्तित्व आहुती
यिनको लेख र कुरा सुन्ने गर्थे तर आजको दिन बाट यिनको केही कुरा पनि मन परेन ।
Tikaram yatru sir lai dherai2 dhanyabad Aahuti lai lyaekoma
I am never tired of listening Ahuti. Keep calling him Tika Dai. He's a philosophical gem.