भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Bhushita Vasistha
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Biplab Dhital
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #Literature #Bhasa #Sahitya #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Комментарии • 559

  • @rohitrai8075
    @rohitrai8075 3 года назад +79

    नेपाली भाषालाई युवा वर्गले अंग्रेजी भाषाकाे अाेझेलमा पारिरहेको बेला यति राम्रो शैलीबद्द नेपाली भाषा बाेल्ने मानिस पाउँदा खुशी लाग्यो।😍😍

    • @dilkajibhujel644
      @dilkajibhujel644 3 года назад

      Good baini bastav main baini vanna lgarva garchhu.

    • @ankitasmitakushal2060
      @ankitasmitakushal2060 3 года назад +1

      अति असल भाषा साहित्य संस्कृ शब्द बिना असुध्द हुँदाे रै छ ,अति असल र सरल तरिका बाट ज्ञान प्रचार गरि दिनु भा काे मा यहाकाे अझ उन्नति प्रगति का मार्ग सफल्ता प्रप्ति हुन ,जयश्रीकृष्ण राधेराधे

    • @shivasherchan7754
      @shivasherchan7754 3 года назад

      @@dilkajibhujel644 .

    • @d.bsanwalimbu9895
      @d.bsanwalimbu9895 3 года назад +1

      कति मीठो भाषामा विचार व्यक्त गर्नुभयो।

  • @rajubhandari6178
    @rajubhandari6178 3 года назад +107

    यात्री सर हजुर महान हुनुहुन्छ पत्रकारिता क्षेत्रमा यस्ता यस्ता ब्यक्ति ल्याउनु हुन्छ कि जसलाई सुन्दा कान नै पबित्र भयो जस्तो लाग्छ 🙏🙏

  • @criston5199
    @criston5199 3 года назад +23

    हैट यति सानो उमेर मै कति ज्ञान् ,बौद्धिकता,सालिनता ,बोलिमा मिठास हो यहि हो सस्कार भनेको।।।धन्यवाद बसिस्ठ ज्यु धेरै कुरा सिक्ने अवसर पाए♥️🙏

  • @durgapoudel2813
    @durgapoudel2813 3 года назад +48

    वावा क्याबात, भुसिता त बहुप्रतिभा शालि ब्येक्तित्त्व, त्यसरीनै ज्ञानका दरवाजा हरु खुलिरहुन शुभकामना

  • @rupambhandari6457
    @rupambhandari6457 3 года назад +41

    यो नेपालको एक मात्र कार्यक्रम जुन कार्यक्रमबाट असिमित ज्ञान पाईन्छ बौद्धिक क्षमता मल्टि टेलेन्ट ।

  • @bharatpokheral5203
    @bharatpokheral5203 3 года назад +5

    अत्यन्त राम्रो र विशिष्ट अन्तरवार्ता । तपाईका विचार र छन्दको विश्लेषण धेरै राम्रो लाग्यो । माता सरस्वती तपाईको अन्तरमनमा विराजित भैरहुन ।

  • @grpnepal
    @grpnepal 3 года назад +50

    मैले कहिल्यै नसुनेको नाम, यो भन्दा पहिले कहिल्यै नदेखेको छोरी मान्छे तर सम्बाद सार्थक लाग्यो ! प्रेरक लाग्यो ! साधुबाद यात्री जी !

  • @laxmanshiwakoti1100
    @laxmanshiwakoti1100 3 года назад +3

    सारै राम्रो र प्रेरणादायी अन्तर्वार्ता !!! एस को लागि यात्रिजी धन्यवादका पात्र हुनुहुन्छ। यो अन्तर्वार्ता बहुप्रतिक्षीत् थियो । भुसिताजीले बोल्दा साक्षात सरस्वोती ले नै बोलेको जस्तो लाग्छ । येति सानै उमेरमा येति धेरै विषय मा ज्ञान हुनु धेरै ठुलो कुरा हो । नेपाली र संस्कृतमा पनि मास्टर्स गर्नुस । तपाईं को ज्ञान को भण्डार अझैं बिराट र बिशाल होस् । अबको २० वर्ष पछि तपाईं एक विदुषी प्राज्ञ को रुपमा आफ्नो स्थान बनाउन सफल हुनुहोस , यही हार्दिक कामना !!!

  • @keshabparajuli2839
    @keshabparajuli2839 3 года назад +3

    अतन्त राम्रो सुन्नु पर्ने अन्तरबार्ता हजुर नमन भुशिता जी अनि टीका जी🙏🙏🙏

  • @ravishakya7085
    @ravishakya7085 3 года назад +8

    सुन्दरी ब्यक्तित्व र सुन्दर साहित्यिक कवित्व ! वाह साॅच्चिको आनन्दित क्षण ! साधुबाद भुषिताजी ! 😍🙋

  • @denisdhami8908
    @denisdhami8908 2 месяца назад

    आनन्ददायी अन्तर्वार्ता कति मज्जाको कुराकानी

  • @deepakkunwar7782
    @deepakkunwar7782 3 года назад +23

    अत्यन्तै मर्मस्पर्शी अन्तर्वार्ता हेर्न पाहियो खुसि लाग्यो

  • @lokukoirala6223
    @lokukoirala6223 3 года назад +6

    कति सालिन अनि सरल अन्तरबार्ता छ जति सुनेपनी सुनौ सुनौ लाग्ने ।धन्यबाद टीका यात्री सर 🙏

  • @dhrubarajregmi2162
    @dhrubarajregmi2162 3 года назад +6

    राम्रो मान्छेको सुमधुर प्रस्तुति ! मन प्रफुल्लित भयो। Stay always blessed.

  • @kbchauhan4261
    @kbchauhan4261 2 года назад +2

    भूषिताजीको दर्शन र वहाँको कुरा सुनेर आनन्द लाग्यो , नमन धन्यवाद ! One shared

  • @shankarsilwal247
    @shankarsilwal247 3 года назад +61

    ज्यादै साेम्य सालीन राम्रो कर्णप्रिय स्वरकाे धनी छन्द साधक हजुरको हरेक कुरा मनन् याेग्य लाग्यो । शब्द शब्दमा मीठास् सुन्दा आनन्द आयो ।

    • @nojharisubedi2254
      @nojharisubedi2254 3 года назад +1

      प्रेरणादायी माधुर्यरसले पूर्ण कण्ठ भएकी बहुत मिठाे स्वरकी धनी बिदुषी बैनीलाई हार्दिक नमस्कार छ

    • @bhandarinanda7
      @bhandarinanda7 3 года назад

      Bhushita Jee is a multitalented personality, a well learned person with abundant richness of humanity! A great interview! Watched fully- from Australia

    • @kantisapkota1006
      @kantisapkota1006 3 года назад

      @@nojharisubedi2254 nñnnnńhhh

    • @kantisapkota1006
      @kantisapkota1006 3 года назад

      @@nojharisubedi2254 nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnbnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnjnnnnnnñnnnnnnnnnnnnnnnnnn

    • @gopalgiri5574
      @gopalgiri5574 3 года назад

      outstanding personality

  • @shyammishra9304
    @shyammishra9304 2 года назад +3

    यो भागमा टीका जी पनि हेरेको हेरेई हुनुभयो, हामी हेरेको हरेई। वाह! भुषिता जि। नमन🙏🙏🙏

  • @jasdhojgurung595
    @jasdhojgurung595 3 года назад +8

    यात्रीजी धन्य हुनु हुन्छ ।भूशिताजीको कोसिस जगतप्रतिको जिम्मेवारी र इमानदारिताले मानवलाई मानव बन्न ठूलो मद्दत पुग्नेछ । हाम्रा नेतागणदेखि सर्वसाधारण जनतासम्म यहीं चेतनाको विकास भए कस्तो हुन्थ्यो होला। साह्रै अव्वल कार्यक्रम ।बधाईकासाथ शुभकामना पनि ।

  • @ExcitedBowling-kp5vg
    @ExcitedBowling-kp5vg 28 дней назад

    विशिष्ट ज्ञान र गहन साहित्य अनुरागी शिष्ट अनि सौम्य व्यक्तित्व bhusita.

  • @prakasholi807
    @prakasholi807 3 года назад +32

    Haitt.., what a person, Best wishes complete Lady.

  • @tulasiprasadsharma7165
    @tulasiprasadsharma7165 3 года назад +2

    अत्यन्त वहुआयामिक व्यक्तित्व भुषिताजी । अनि टिकाराम यात्रीजीको कार्यक्रममा व्यक्ति (अतिथि) छनाैट त भन्नै नपर्ने । गजव छ । राजनितिज्ञका थोत्रा गफ भन्दा यस्ता प्रेरणादायी व्यक्तित्वलाई कार्यक्रममा बोलाउनु भएकोमा टिकाराम यात्रीजी लाई धन्यवाद ।

  • @tejudhakal9725
    @tejudhakal9725 3 года назад +5

    यात्री सर त हेरेको हेर्यै हुनुभो,हामी श्रोता को केहाल होला,,,यस्तो ब्यक्ति तयार हुन कति मेहनत लाग्यो होला,,,outstanding dear person 🙏🙏🙏🙏

  • @minaspibantawa4727
    @minaspibantawa4727 3 года назад +10

    बहुआयमिक ब्यक्तित्व बिभूषित भूषिता जीको अन्तरबार्ता प्रेरणादायी साथै स्वयमाबर्तन पाईयो।

  • @sureshsubedi9891
    @sureshsubedi9891 3 года назад +2

    टीकाजीको मैले पहिलो पल्ट हेरे कार्यक्रम अति उत्कृष्ट

  • @shyamkhadka6519
    @shyamkhadka6519 3 года назад +9

    कति गहन विचार र जीवन दर्शन । मन आनन्दित हुन पुग्यो 🙏🙏

  • @mohansubedi7933
    @mohansubedi7933 3 года назад +4

    पूर्ण नेपाली महिला .....सुनेर नै गर्व लाग्यो |

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 3 года назад +1

    ज्ञानबर्धक अन्तर्वार्ता । यथार्थपरक विश्लेषण ।

  • @laxmanacharya5049
    @laxmanacharya5049 3 года назад +13

    अति उत्कृष्ट , केही लेख्न पनि अपुग होला भनेर डर लाग्ने, खुशी लाग्यो र सत्यको यात्रा निरन्तर रहोस् ।

  • @shankarkhadka2822
    @shankarkhadka2822 3 года назад +1

    आफूले आफूलाई पुरै खाली पाइन्छ यस्तो संवाद सुनेपछि, दुवैमा नमन्।🙏🙏

  • @Chitrapanta1
    @Chitrapanta1 3 года назад +16

    भाषा साहित्य सङ्स्कृतीको जगेर्नामा टिकाराम यात्रीजिले सन्चार जगत मार्फत पुर्‍याउदै आउनुभएको अतुलनिय योगदानको लागी जतिसुकै र जुनसुकै सब्द चयन गरेर प्रसङ्सा गर्दा पनि त्यो सधै अपुर्ण हुन्छ ।

  • @devaprasadadhikary1535
    @devaprasadadhikary1535 Год назад

    अत्यन्तै महत्वपूर्ण ज्ञानप्रद एवं प्रभावकारी अन्तर्वाता।

  • @nirakarregmi8556
    @nirakarregmi8556 3 года назад +7

    टीका जी लाई धन्यवाद , भुसिता जी काे याे शालिन साेभाव र अहा काे लय अनि बाचन र निस्टा प्रति नमन ।।

  • @mohanbhatta1629
    @mohanbhatta1629 Год назад

    टिकाराम यात्री को लागि यो कार्यक्रम हेर्ने धेरै छन । उहाँ को ज्ञान असीमित छ ।

  • @himghale6332
    @himghale6332 3 года назад +6

    अति सुन्दर र महत्त्वपूर्ण अन्तर्वार्ताको लागि धन्यवाद

  • @nabingajmer7944
    @nabingajmer7944 3 года назад +7

    यो कायक्रम को म नियमित दर्सक हुँ मलाइ आजको यो संवाद अहिले सम्म कै उत्कृष्ट संवाद लाग्यो यो संबाद बाट नेपाली भाषा पनि यति सुन्दर र मिठास रहेछ भन्ने थाहा भयो तर आज को संबाद किन यति छोटो गर्नु भएको ?

  • @KIRANKC-m4n
    @KIRANKC-m4n 3 года назад +13

    हजुरलाइ सुन्दा र हेर्दा साच्चिकै सितलता नै सन्चार गर्नु भएको छ। कति आनन्द आयो।।

  • @melakc9620
    @melakc9620 3 года назад +2

    टिकाराम सर, तपॉईको आजको छनौट र पात्र भूषिता बशिष्ट छोरीको ज्ञानले मलाइ पनि झकझक्यायो । संस्कृत पढन जानुपर्ने भयो । ज्ञान र छंदको भण्डार संस्कृत हो ।मेरो वालमा सेयरगरें ।

  • @bish-jyag3371
    @bish-jyag3371 3 года назад +26

    She is humble and radiating positive message to the society. Your effort is great Tika jee

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 3 года назад +3

    @भुषिता बशिष्ठ अत्यन्तै शभ्य सालीन कर्णप्रिय स्वरकाे धनी छन्द साधक हुनुहुदो रहेछ ! हरेक कुरा मनन् याेग्य लाग्यो ! शब्द शब्दमा मीठास् सुन्दा आनन्द आयो !

  • @jitbdrnepali
    @jitbdrnepali 3 года назад +7

    अत्यन्तै कर्णप्रिय ,मर्मस्पर्शी र सार्थक अन्तर्वार्ता 🙏

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 3 года назад +11

    अत्यन्त उत्कृष्ट कार्यक्रम 👏👏
    पून: एकपटक मेरो मन का तरंग त्यो शब्दका बाड ले तरंगित बनाया र केही हद सम्म जागरूक बनाय🙏🌺
    भूषीता जी मा बीराजमन त्यो परमचैतन्य लाई सत सत नमन 🙏साथै यात्री ज्यूँलाई पनि धन्यवाद

  • @dayarampandey1963
    @dayarampandey1963 2 года назад +1

    Very very impressive. Thanks a lot Tika sir and Bhushita Vasistha madam. May god bless to fulfill your dreams Bhushita Vasistha madam.

  • @denugautam696
    @denugautam696 9 месяцев назад

    धन्यवाद भूषिता जी
    तपाईंको प्राज्ञिकत देखि म अत्यन्तै मुग्ध भए । तपाईंप्रती आभार प्रकट गर्द्छु ।

  • @yamberraut8125
    @yamberraut8125 3 года назад +4

    हेर्दै जादा समय सकिएको पत्तै भएन ।भनेर भन्दा खेरी सारै मिठो लाग्यो thank you so much🙏

  • @hariprasadneupane4223
    @hariprasadneupane4223 3 года назад +4

    भूषिताजी हजुरको जस्तो बाक र काव्य क्षमता मैले अहिले सम्म अनुभव गरेको थिईन ।साच्चिकै हजुरमा ईश्वरीय शक्ति छ।दशैको बेलामा साच्चिकै दुर्गाकै अबतारै हो कि जस्तो लाग्यो।सालिम हसमुख स्पष्ट ता बौद्धिकताले हजुर तर्क अझै अोजिलो देखिन्छ ।साहित्यको गहिराईको रहस्यमय बल्ल बुझियो ।हजुर त साच्चै मेरो गुरु हो ।अाखा खोलि दिनु भयो ।हार्दिक धन्यवाद ।नमस्कार ।

  • @hariprasadneupane4223
    @hariprasadneupane4223 3 года назад +1

    टिकारामजी हजुरको कार्यक्रम अत्यन्तै उदारणीय छ।साहित्य सबै भन्दा ठूलो सम्पत्ति रहेछ ।म नियमित रुपमा यो कार्यक्रम हेर्दछु ।मैले धेरै सिके ।साहित्यमा हजुरकोअब्बलता पनि उच्च मूल्यांकन गर्दछु ।भषिताजी जस्ता ब्यक्ति त हाम्रा अमूल्य सम्पत्ति हुनुहुन्छ ।

  • @srijanaitani5683
    @srijanaitani5683 3 года назад +2

    वाह! कति मीठो स्वर ,साच्चिकै कर्णप्रिय् ,शालिनता, दिदी हजुर यो बोली सुन्दा कति आनन्द आउने तारिफ गर्ने कुनै शब्द भएन ।😍

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 года назад

    अत्यन्त राम्रो र विशिष्ट अन्तरवार्ता

  • @jeevanbhandari8734
    @jeevanbhandari8734 3 года назад +5

    टिकाराम जि को बिच बिचमा शब्दहरुको सहयोग गरि सहजिकरण गर्ने तरिका निकै मनपर्यो

  • @ranjughimire4263
    @ranjughimire4263 3 года назад +6

    आहा!! कति उर्जा दिने खालको अन्तर्वार्ता आँखा पनि चिम्म गर्न मन लागेन,म पनि छन्द प्रिय मान्छे कति कुरा जानकारी भयो साधुवाद दुबै जनालाई ❤️❤️

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 3 года назад +1

    🙏🙏🙏राधे श्याम्🙏🙏🙏यस्तै रसवान,ज्ञान बर्धक,दिक्षित,रोचक,अानन्द,संष्तोष र शान्ति मिल्ने र अाध्यात्मिक ज्ञान दिई अाफु सिकेर अरु लाई सिकाउने खालका ब्यक्ती कार्यक्रम ल्याई रहियोस,टिकाराम जि लाई शुभ मंगल को कामना,बैनी अाषुता जि लाई पनि शुभ अाशिर्बाद को साथै प्रभु हरि को कृर्पा मिलिरहोस,कृर्पा पात्र सधै बनी रहने संकल्प भाब मनमा जागी रहोस,साधुबाद,जय आध्यात्मिक वाद को🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय नेपाल धर्ति माता को🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷देशै नरहे देशका मानिस पो कसरी रहौ ला र?🙏🙏🙏🙏

  • @devendrathapa4844
    @devendrathapa4844 3 года назад +23

    One the best episode amongst the best. If possible want to see next episode with her👏

  • @punambhattarai5647
    @punambhattarai5647 9 месяцев назад

    🎉🎉❤हिदय नै खुसी लाग्ने बाेलिकति मिठास !

  • @pahadivideos
    @pahadivideos 3 года назад +7

    Wow ! She’s absolutely beautiful inside and out.
    Amazing gems formed in Himalayas….

  • @man.mandir
    @man.mandir 2 года назад

    आ हा हा, कार्यक्रम त यस्तो हुनुपर्छ। अनावस्यक राजनितिक छदमभेषी हरूलाई ल्याउने कार्य नगर्नु होला है यात्री जि।

  • @paldenghising7611
    @paldenghising7611 3 года назад +10

    साच्चै कर्णप्रिय र सार्थक सम्बाद छ। हामी जस्तो युवा र नंया पुस्ताले पनि सुन्न जरुरी छ ।

  • @ashakarki7210
    @ashakarki7210 2 года назад +2

    One of the best episode.
    Thank you so much!

  • @nabinjugjali9392
    @nabinjugjali9392 3 года назад

    उत्कृष्ट अन्तर्वार्ता

  • @kribinapathak2987
    @kribinapathak2987 3 года назад +35

    I am astonished, this one hr went in a second ❤️❤️❤️. She is my girl crush, every interview is par better than the last one.

    • @oldsoulmusik4677
      @oldsoulmusik4677 3 года назад +3

      Although she is kinda role model for Nepalese girls but she lacks the maturity level where one doesnt need to explain the whole scenario with words .she is in that phase where one glorify their self alot ,speaks alot .yatri Ji was lil soft today with her otherwise she could have crumbled her so easily with his words

  • @santoshkadel
    @santoshkadel 3 года назад +5

    हामीले संकृत पढ्न आबश्यक छ किनकि हाम्रा कुरीति हटाउने बाटो नै यिनै हुन्। जब हामी अध्यन गर्छौ तब थाहा पाउछौ ज्ञान ! म मा सहिष्शुनता आवोस म मा मान्छे ल प्रेम गर्ने भाव आवोस। 'म' लाई पढ्नु र जान्नु नै जिबन हो। मलाई मन्त्र मुग्ध बनायो यो कुराकानी ले। चेतना को अर्को तह को ज्योति को बल्यो मेरो हृदयमा ! शुभकामना। यस्ता मानब छन् त पो मानवता बाँचिरहेछ।

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 3 года назад +1

    यात्री जि छनोटमा उपयुक्त छ

  • @smritikhanal2569
    @smritikhanal2569 2 года назад +5

    Really impressed from this informative talk show with Bhusita Basistha..You are amazing from in and out,
    Bhusita ji..Hoping to see you soon in the next episode..one of the best episode I have ever seen..Thank you Tikaram sir..

  • @navarajadhikari8873
    @navarajadhikari8873 3 года назад +5

    कस्तो रमाइलो सम्बाद, गज्जब छ !

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 3 года назад +1

    उत्कृष्ट ! जय होस।

  • @Dr_Ananta_Ram_KC
    @Dr_Ananta_Ram_KC 2 года назад

    अहा ! उत्कृष्ट संबाद ! धन्यवाद ! धन्यवाद !❤️❤️🙏🙏

  • @arunpokharel7414
    @arunpokharel7414 3 года назад +1

    Gazzab !
    Naman Gardachu Tika Ram Sir Ani Bhushita Basistha Jyu lai

  • @dharmagurung2702
    @dharmagurung2702 3 года назад

    अति राम्राे छ । सुनिरहुंजस्ताे ।

  • @pawankarki651
    @pawankarki651 3 года назад +2

    सम्पूर्ण १:०२:३० सम्म निरन्तर हेरे,निष्कर्षमा ५५% जति भाषा बुजियो,तसर्थ लाग्यो म आफूमै नेपाली भाषा को ज्यान रहेनछ।।आहा कति राम्रो संवाद ज्यादै मन पर्यो🇳🇵🇳🇵

  • @bindusharma7368
    @bindusharma7368 3 года назад +2

    टिकारामजी अति योग्य शितल पात्र -------मज्जा आयो

  • @kalidashshrestha3782
    @kalidashshrestha3782 3 года назад +2

    अति सुन्दर प्रस्तुति

  • @uddhavthapa5349
    @uddhavthapa5349 3 года назад +8

    I am too Osho ......,poem lover also.
    Have no words!!!!wow wow wow!!!!!
    Ever enjoyed interview!!!

  • @rajchaulagain374
    @rajchaulagain374 3 года назад +6

    सुन्दरी साथ साथै साहित्यिक विचारमा निपुर्ण ब्यक्तित्व । आनन्द आयो पुरै अन्तरबार्ता सुन्दा अनि हेर्दा । 🙂☺️

  • @arpitsedai5746
    @arpitsedai5746 3 года назад +1

    सारै राम्रो छ,वाहांको ग्यान अथाहा छ,बर्तमान अबस्था मा वाहाहरु जस्तो लाई प्रमोड गर्नु पर्छ। जय होस् हजुरको।

  • @dhrubalalrajbamshi5780
    @dhrubalalrajbamshi5780 3 года назад +2

    यात्रीजी् तपाईंले राम्रो साहित्यिक प्रतिभा संग साक्षात्कार गराउनु भएकोमा साधुवाद ।

  • @omdahal3627
    @omdahal3627 3 года назад +5

    She is talent,beautiful,charming inside from heart.Those who loves chands they are always loved and praised by others.A great and earpleasing interview.Also,A great source for inspiration to younger generation!!!!

  • @sg8581
    @sg8581 3 года назад +13

    One of the best talk shows.

  • @keshabkhatiwada8718
    @keshabkhatiwada8718 3 года назад +25

    Thank you for bringing such an inspirational person here in this channel. Indeed, conservation of Chandas is a vital responsibility of ours ❤️❤️

  • @jiwanilameli
    @jiwanilameli 3 года назад

    असाध्यै प्रेरणादायी अन्तर्वार्ता ।

  • @preamprasadneaupane3446
    @preamprasadneaupane3446 3 года назад

    ज्यादै मार्मिक अनि प्रेरणादायी,ब्यक्तित्वसगकाे हार्दिक सम्बाद।

  • @MayaKharel-z9n
    @MayaKharel-z9n Год назад

    कति सुन्दर बचन

  • @mukundrajaishi2442
    @mukundrajaishi2442 3 года назад +1

    wow धेरै राम्रो अन्तबार्ता ।।

  • @naradpokharel9642
    @naradpokharel9642 3 года назад

    सुन्दर प्रस्तुति एवम,अत्यन्त प्रेरणादायी अन्तरवार्ता!

  • @handgameing4669
    @handgameing4669 3 года назад +2

    भूषिताजी अध्ययनशील हुनुहुँदाे रहेछ । छन्दशास्त्रलाइ माया गर्ने व्यक्तित्वकाे परिचयात्मक अन्तर्वाता समावेश गर्न पत्रकार टीकाजीलाइ धन्यवाद

  • @Gaurabful
    @Gaurabful 3 года назад +10

    "धनको दम्भभन्दा ज्ञानको दम्भ अझै धेरै खतरनाक हुन्छ ।"
    "People die hero or live longer to become a villain."
    यि दुइ ज्ञान लिएँ मैले यो अन्तर्वार्ताबाट ।

  • @pashanglama
    @pashanglama 3 года назад +10

    I really like Tikaram sir shows , she is so sweet and beautiful and intelligent person.

  • @keshabkaflay9075
    @keshabkaflay9075 3 года назад +2

    A splendid talk show! Bhushita's way of saying things is show beautiful and to the point!

  • @shanyyyyyyyyyyyyyyyy
    @shanyyyyyyyyyyyyyyyy 20 дней назад

    Beautiful n inspiring 🙏🏼

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 3 года назад +2

    आजसम्म हेरेका मध्य सबैभन्दा उत्कटता रह्यो।।।

  • @सिहँमानतामाङ

    निकै सान्दर्भिक कुरा राम्रो लाग्यो

  • @TulaRamPaudel-jh5lf
    @TulaRamPaudel-jh5lf 7 месяцев назад

    प्रेणादायक सम्बाद साधुवाद दुवैमा ॥

  • @dr.chiranjibipantha7779
    @dr.chiranjibipantha7779 3 года назад

    प्रत्येक व्यक्तिले सुन्नैपर्ने अति उपयोगी टक शो।

  • @razzkafle2106
    @razzkafle2106 5 месяцев назад

    प्रिय् भुषिता जि नेपाली भाषा संस्कृत लाई कविताको माध्यम बाट युवावर्गको मनमुटुमा सुवास छरिरहनु होला। तपाईं जहाँ भएनी जहाँ गएनी साहित्यका प्रेमीहरु तपाईको आसपास नै हुनेछ्न।❤️

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 3 года назад +1

    अति राम्रो अन्तर्वार्ता हेरियो

  • @kiranrai6495
    @kiranrai6495 3 года назад +2

    यो मात्र एउटा नेपाली Tv कार्यक्रम हो। म नियमित दर्शक हु। प्रत्येक शृङ्खला ठेट नेपाली भाषा मा प्रस्तुत हुन्छ।

  • @ishworthapa3503
    @ishworthapa3503 3 года назад +2

    प्रेरणादायी अन्तरवार्ता🙏🌺💐सफलाताको शुभकामना।🙏🌺💐🇳🇵

  • @bipinsapkota177
    @bipinsapkota177 3 года назад +11

    You radiate positivity everywhere you go♥️🙏.loved it.

  • @sherbahadurrana7764
    @sherbahadurrana7764 3 года назад +3

    Very positive and heart touching spiritual dialogue concerning contemporary literature. That should be internalization with comprehensive thought and excellent polite and holy analysis.

  • @binodkarki9592
    @binodkarki9592 2 года назад +2

    Good to see young generation having religious knowledge.

  • @bharatghimire2424
    @bharatghimire2424 3 года назад +7

    What a powerful interview. This is a complete interview to learn a unique nepali words and simplicity of life.

  • @kshitizpokhrel6167
    @kshitizpokhrel6167 3 года назад +13

    It's good to see somebody talked about Nietzsche in Nepali talk show.