आहुती सर, हजुरको इतिहास देखि वर्तमान समकालीन समाजसम्मको कुशल विश्लेषण सारै मनपर्छ।हजुर जतिको क्षेमतावान मान्छेलाई किन यो देशले चिन्दैन?सारै दुखको कुरो यहि छ!
Mahile nepal dherai media ko interview here tara bhupendra sir ko jasto parsna soddene tarika baudik saral sundar bichar saga linu vako x best of luck sir
यदि साचो हृदय भएको मानिस कोहि छ भनेर खोजी गर्ने हो भने त्यो आहुती नै हुन देशले जन्म दिएको तर शोषण बादिले चिन्न नसकेको मान्छे हुन आहुती। तर देशमा ठूलो खाचो छ आहुती जस्तो मान्छेको। साथ दिउँ देशलाई निर्भरता लिएर जाउँ।
Ahuti is the only scholar who can make such a realistic analysis. After watching the clip piece by piece, I finally got to watch the whole video today. Hats off to you Ahuti.
आहुती सर तपाईहरु जति पनि माओवादी घटक हुनुहुन्छ सबै एक जुट हुनु पर्यो फुतेर होईन जुटेर जानुस मेरो अनुरोध छ नेपालमा भ्रष्ट नेताहरुलाई किनारा लगाएर नेपाललाई आत्मा निर्भरतिर लग्ने कोसिस गर्नुहोस नेकपा महासचिव बिप्लबको जस्तै हरेक नागरिक नेता सबैलाई कृषिमा जोडेर आत्मा निर्भर गर्नुस ८४ मा
आहुति आहुति हुन । पहिलो कुरो यिनी इमान्दार छन रनै आहुति । समाजलाई हेर्ने उनको विश्वदृष्टिकोण, बिश्लेषण अरु नेता वा कुनै विद्वानसंग तुलना गर्नै मिल्दैन ।
आहुति जी तपाईं काे अन्तरवार्त मा के अपुग लाग्याे की मलाई आज काे वर्तमान समय मा तपाई ।हिजाे तपाईं र तपाई काे जुन पाटी काे माेर्चा बाेकेकाे र अबाेध नेपाली जनता ले रगत काे मुल्य यस्ता कुरा गरेर सुनेर पत्याउदैन तपाईं काे मुल नेता काे आचरण र व्यवहार काे हालत हेर्नुस् त यस्ता।😢😢😢
Ahuti was born at Naikap, Kirtipur on 2024 BS but I was born Nagaon, Kirtipur on 2026. Distance is so big. I was grown up with eating Vuteko Makai at shomaker on way to Jan Sewa Ma Vi. But we have too different experiences how we both are grown up. But I Never experienced as he did.
ज्ञानेन्द्र शाही जस्ता लाई विद्वान ठान्ने देशमा आहुतिको कुरा बुझ्ने मान्छे जन्मन १०० वर्ष लाग्छ,,,
सहि हो यो कुरा चाहिँ
Wow
Ho ni
hami janmi sakeka xau sathi
@@sankalpatv4165 ❤❤❤
कुरा सुनेर मज्जा आयो।
केही सिक्ने र सोच्ने मौका मिल्यो।
प्रतोता लाई धन्यवाद ।
आहुती लाई देशको प्रधानमन्त्री भएको हेर्ने ठूलो धोका छ ❤❤❤❤
नेपालको एक मात्र दार्शनिक आहुती । क्या सुन्दर समाजशास्त्र को व्याख्या ।
हामीले राम्राे मान्छे असल नेतृत्व गर्ने व्यक्ति खोज्दै गर्दा आहुति जी लाई नचिन्नु ठूलो दुर्भाग्य हो।
अहुती जि लाई बुझ्न यो पुस्ता लाई समय छैन । जुन दिन समय हुनेछ उनीहरु अस्थाई सक्नेछन् । सलाम छ ✊🙏🇳🇵
क आहुति 90% कुरा विचारसङग म सहमत छु । उहाको विचार ले मेरो चेतनास्तर विकासमा सहयोग गरिरहको छ ।
उहाको विचार यकदिन यो रास्ट्रलाइ आवश्यक पर्नेछ ।
कतिराम्रो छ
आहुति जतिको बौद्धिक नेता इतिहासमा एक पटक मात्र जन्मिनछन।
My ❤❤❤ bichar
आत्माले सम्मान गर्ने मान्छे हजुर सलाम छ हजुरको बिचरलाइ
समाजले सोचेको भन्दा हजारौं गुणा बौद्धिक आहुति
राजनीति र ईतिहासमा चै वैज्ञानिक साेच रहेछ पि दुई बिषयमा माने मैले दुई विधामा पिएच डी नै रहेछ
आहुती सर, हजुरको इतिहास देखि वर्तमान समकालीन समाजसम्मको कुशल विश्लेषण सारै मनपर्छ।हजुर जतिको क्षेमतावान मान्छेलाई किन यो देशले चिन्दैन?सारै दुखको कुरो यहि छ!
नेपालकाे महान् राजनीतिक विश्लेषक ।
आहुती सरको अन्तरबार्ता सुनौ सुनौ लाग्छ बौद्धिक र महान बिचार भएको एक नेता
Mahile nepal dherai media ko interview here tara bhupendra sir ko jasto parsna soddene tarika baudik saral sundar bichar saga linu vako x best of luck sir
यो प्रतिक्रियाका धन्यवाद र आभार❤
विश्वभक्त दुलाल/आहुती (आहुति) साँच्चिकै बौद्धिक व्यक्तित्व रहेछन्।
तपाइँको बौद्धिकतालाई सलाम आहुती जि । नेपालको आम्बेडकर जस्तो लाग्छ कुनै न कुनै तरिकाबाट तपाइँ ,खैर! आ आफ्नो विश्लेषण
यदि साचो हृदय भएको मानिस कोहि छ भनेर खोजी गर्ने हो भने त्यो आहुती नै हुन
देशले जन्म दिएको तर शोषण बादिले चिन्न नसकेको मान्छे हुन आहुती।
तर देशमा ठूलो खाचो छ आहुती जस्तो मान्छेको। साथ दिउँ देशलाई निर्भरता लिएर जाउँ।
आहुति ज्यू र प्ररस्तोता दुवई लाई धेरै धन्यबाद।
आग्रह र पूर्वाग्रहबाट बाहिर रहेर समकालीन रुपमा सिमा सहित बुझेर सुन्न पर्ने मान्छे आहुति हुन ।
यस्तो प्रकारको कार्यक्रम ल्याउनु हुन विनम्र अनुरोध गर्दछु। कार्यक्रम अत्यन्तै राम्रो लाग्यो ।
I’ll be happy to listen 🎧 Aahuti’s interview 1000 times
आहुती को अन्तर्बारता हेर्न खुब रमाइलो लाग्छ।
समयले आहुती जि सङ्ग सङगत गराइदिएको भए धेरै ज्ञान हासिल गरिने थियो
Always timeless lines
What an Interview !! As always AAHUTI sir you are incomparabile, I ever wanting meet you for a smile 🙏🙏💐💐
आहुती को भनाइ सारै सान्दर्भिक छ है
आहोती सरको सल्लाहमा देश हिड्यो भने देश बन्छ यो 100% सहयो
wow!!!!
आज सम्म एक मिनेट न छुट्याइ सुनेको हेरेको आहुती कमरेड लाई हो मैले❤❤ युटुब मा
One of the clear light minded आहुति
हरेक क्षेत्रमा राम्रो दखल । आहुती प्रति आभार ।
Great
wonderful interview ❤❤❤
गफ सुन्छ्न राटृय गफाडी सुरेन्द्र kc पो र देश ध्वस्त भको छ त
नेपाली समाजलाई उत्कृष्ट तवरले विश्लेषण गर्न सक्ने मैले पनि मानेको व्यक्ति🙏
Ahuti is the only scholar who can make such a realistic analysis. After watching the clip piece by piece, I finally got to watch the whole video today. Hats off to you Ahuti.
सबैले सुन्नै पर्ने सबैभन्दा बढी सुन्नुपर्ने व्यक्ति हुन आहुती
राम्रो बिचार भाए को ब्याक्ति मद्दे म एक ब्याक्ति आहूती सर पनि हो मेरो लागी प्राय सबै Interview हेर्छू सून्छू मैले ❤
Ekdum ramro program.. Host lai pani dhayabad Ahuti lai bina roktok bolna dinu vayeko ma, ra ramro prashna garidinu vayeko ma. 🙏
Last hope Ahuti for our Nation.
राम्रै विचारक हुन आहुती ।
धेरै राम्रो कम्रेड आहुती को बिस्लेशन
वाह !! आहुती निकै बौद्धिकताले भरीएको ब्याक्तित्व हुनुहुदो रैछ।।
आहुति मानव जातिको इतिहास र, वर्तमान र भविष्यको सूक्ष्म विश्लेखक हुन❤
समग्र समाज र देश परिवर्तन गराउन सक्ने बिचार छ।
Salam comred
आहुति यस युगकाे एक महान् विचारक हाे, जसकाे कसैसँग तुलना हुदैन ।
आहुती सरको अन्तर्वार्ता अलि धेरै नै तर्क संगतको हुन्छ। त्यसैले सुन्न पनि गजबको आनन्द लाग्छ 👍️
His social and political knowledge is very nice....
Top tier Nepalese philosopher. What a leader 🙏
Ahuti sir ko bichar sunna jaile atur hunchhu:)
Great man
आहुति सर हजुरले भोगेका ब्याक्तीगत घटना नभने सम्म अहिलाका दलित समुदायमा हुर्केका बच्चाहरुले बुजदैन्न सबै भनिदिनुहोला सुनाइ दिनुहोला
नेपाली समाज प्रगतिशील बैज्ञानीक तथ्य बिचार राजनीतीका कुशल ज्ञाता...
He is a good analyst. I love listening to him.
वा क्या गज्जब वार्ता ।
आहुती दाईको हरेक videos राम्रो लाग्छ।मलाई❤❤
आहुती सर तपाईहरु जति पनि माओवादी घटक हुनुहुन्छ सबै एक जुट हुनु पर्यो फुतेर होईन जुटेर जानुस मेरो अनुरोध छ नेपालमा भ्रष्ट नेताहरुलाई किनारा लगाएर नेपाललाई आत्मा निर्भरतिर लग्ने कोसिस गर्नुहोस नेकपा महासचिव बिप्लबको जस्तै हरेक नागरिक नेता सबैलाई कृषिमा जोडेर आत्मा निर्भर गर्नुस ८४ मा
आहुति आहुति हुन । पहिलो कुरो यिनी इमान्दार छन रनै आहुति । समाजलाई हेर्ने उनको विश्वदृष्टिकोण, बिश्लेषण अरु नेता वा कुनै विद्वानसंग तुलना गर्नै मिल्दैन ।
Right 👍
❤आहुति सर, महान् वौद्दिक ब्यक्तित्व हुनुहुन्छ।❤
म पनि।।खुशी लाग्यो आहुती धेरै पछि सुन्न पाइयो!
आहुती बुझ्न झोला फुकाल्नु पर्छ । बल्ल बुझिन्छ र अहिले को बुझ्नै पर्ने मान्छे ❤
समाजलाई वैज्ञानिक तरिकाले अध्ययन र विश्लेषण गर्ने व्यक्ति हुन् आहुति ।
यद्यपि केही मूर्ख र अन्धविश्वासीहरु विरोध गर्छन् ।
धन्यवाद
मलाई पनि आहुति जि को विचार राम्रो लाग्छ ❤
नेपाली समाजका यथार्थवादी विचारक।
great aahuti
आहुति जी तपाईं काे अन्तरवार्त मा के अपुग लाग्याे की मलाई आज काे वर्तमान समय मा तपाई ।हिजाे तपाईं र तपाई काे जुन पाटी काे माेर्चा बाेकेकाे र अबाेध नेपाली जनता ले रगत काे मुल्य यस्ता कुरा गरेर सुनेर पत्याउदैन तपाईं काे मुल नेता काे आचरण र व्यवहार काे हालत हेर्नुस् त यस्ता।😢😢😢
आहुती दाईको बोलिमा सत्यता छ।
भुपेन्द्रको खुबि अथितिलाई भरपुर बोल्न दिने यो हो पत्रकािरिता
आहुती अहंकारी रहेछ
आफू भन्दा जान्ने अरु कोहि नदेख्ने
salam xa 🙏❤️🙏
Real think tank lagcha. Nepal ko❤❤
एक पटक हरेक नेपालीले हेर्नू पेर्ने अन्तरवार्ता🙏🙏🙏👇
I love ahuti dai….prg best chha
म कुवेत बाट हेर्दै छु
❤so great 👍 aahuti sir ✅️
Balla ramro progromme launu bhayachha balla aaz dekhe khushi lagyo🙏🙏🙏
आहुती लाई जजस्ले बुझे तिनीहरु को दृस्ठिकोण, मनोबिज्ञान र ब्यवहार बदलियो।
धेरै खुसी लागो सुन्न पाउदा
धन्यवाद आहुती जि❤❤❤
Good 👍
गज्जब
Great leader
नास्तिकबाद
From japan❤.
Always love to hear you Aahuti Ji.
आहुतीको जिबन , राजनीति र्बिस्वराजनिती विषयक बिचार ।
Accept or not whatever he said it’s true ❤
सलाम !
धेरै महिना पछि सुन्न पायो
आहुती सरको कुरा पुर्णत: विज्ञानसम्मत छन्।तर विगतका सत्तासिन वर्गप्रति वहाँको अभिव्यक्ति अलि अाग्रही वा नकारात्मक देखिन्छ।उनिहरुको उपयोगिता नेपाल र मानवको लागि शून्य त अवश्य थिएन।यसमा सन्तुलन ल्याउन सके समकालीन नेपालमा वहाँ सर्वमान्य बौद्धिक व्यक्तित्व मानिने कुरामा सङ्का रहन्न।
Ahuti was born at Naikap, Kirtipur on 2024 BS but I was born Nagaon, Kirtipur on 2026. Distance is so big. I was grown up with eating Vuteko Makai at shomaker on way to Jan Sewa Ma Vi. But we have too different experiences how we both are grown up. But I Never experienced as he did.
आहा , यतिको लेखक , विद्वान नेपालमा निकै कम छ्न 😊❤🙏🙏
कुशल विश्लेषक कमरेड आहुती ❤
आहुति सर नेपालीको कार्यकार्य रास्ट्रपति भायको हेर्न मन छ।