म नेपाल बाहिर बस्छु! आहुतीज्यु को ईन्टरभिउ सबै हेर्छु। धेरै सान्दर्भीक र चासो लाग्छ। मलाई वाहाको सबै किताब र कृतिहरु चाहीएकोछ। वाहाका कुन कुन कतिवटा किताब छन वा वाहाका लेखहरु काहा बाट कसरी पाईन्छ? कृपया कसैले सहयोग गरीदिनु हेला। म वाहाका सबै कृतिहरु किन्न तयार छु॥
नेपाली समाज को दियो आहुति बाट आरम्भ गर्नुभएको तपाई को कार्यक्रम ले समाज म़ा प्रकाश छर्ने उदेश्य सहित को अभियान, कार्यक्रम नियमित र निरन्तर चलोस र समाज ले लाभ प्राप्त गरोस, मेरो शुभकामना छ🌹🌹
आहुतिलाई जति सुने पनि म कहिले अघाउदिन। उहाँ जस्तो बौध्दिक नेपाललाई आवश्यक छ। यस कार्यक्रमको टिमलाई शुभकामना । आउने एपिसोडहरुमा यस्तै कम्युनिष्ट ध्रुवका बौद्दिकहरुलाई उभ्याउनु होला र कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउदै अगि बढ्नु हुन अनुरोध गर्दछु। अब न
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
कस्तो राम्रो अवसर जुराईदिनु भयो । आदरणीय नेता, सभासद तथा विगतको आफ्नै पार्टीको नेता कमरेड “आहुती” वैचारिक हिसाबले हरेक वस्तुमा क्रिया-प्रतिक्रिया गर्न, दिन र बुझाउन सक्नुहुन्छ । कमरेड आहुतिको अध्ययनशिलता र तार्किक क्षमतालाई हार्दिक सलाम । यो अवसर मिलाउनुहुने, प्रतिरोध कार्यक्रम प्रति हार्दिक हार्दिक नमन् ।
❤thanks 👍 hai hamro desh ma yasto baudhik xemata gyan ka vandar vyako aahuti sir hunuhudho rahexa khusi layo sabai jana le uni bata siknuparxa ra unka bichar sharama hidnu parxa jasto lagxa.
अचेल त प्राय सबै ले सुँगुर खान्छन् ! बाहुन क्षेत्रिले छुन नहुने सुँगुर खाने - राई लिम्बू मगर हरु चाहिँ अछुत नहुने तर तेहि सुँगुर खाने दमाई कामी चाहिँ अछुत हुने किन हाेला इतिहासमा नेपालमा !!!???
आहुतिको कुराहरु सुन्न मन पर्छ गहिरो र तर्क हुन्छ तेसैले जोडिय धेरै जोडिदै जाउन सफलता को कामना हुनत केति पोस्ट कास्ट सुन्छु जोडियको छैन यो नयाँ रहेछ सपोर्ट गरियो
गरिब दलित का त वाध्यता छ हेपियर भने पनि जिबिका चलाउन ! तर धनी वा सक्षम दलितहरुले - जसताकाे तस्तै ब्यवाहार गर्नु पराे ! जसले अाफुलाइ छुवाछूत गर्छ , तेसलाइ पनि अाफुमा र अाफ्नु घरमा छुवाछूत गर्नुपर्छ !🤜🤛🤜🤛🤜🤛👊👎️👊👎️😁😁😁😁
अब आहुति राम्रो वा आहुति खतरा बिश्लेषक भनेर कुरा मन पर्छ भनेर पुगेन हामी सबै संगठित भइ यो बिचारलाई कार्यन्वयन मा लाग्नु पर्यो।
तर कसरी
सही भन्नुभयो।
आहुति सरको अन्तर्वाता म सधै खोजी खोजी हर्ने गर्छु उहाको तर्कमा दम छ 🙏🙏🙏🙏
दम त छ। उहाँ चुनाव मा नजाने अनि कसरि उहाँ आउनु हुन्छ त सत्ता मा
म नेपाल बाहिर बस्छु!
आहुतीज्यु को ईन्टरभिउ सबै हेर्छु।
धेरै सान्दर्भीक र चासो लाग्छ।
मलाई वाहाको सबै किताब र कृतिहरु चाहीएकोछ। वाहाका कुन कुन कतिवटा किताब छन वा वाहाका लेखहरु काहा बाट कसरी पाईन्छ?
कृपया कसैले सहयोग गरीदिनु हेला। म वाहाका सबै कृतिहरु किन्न तयार छु॥
Kun desh ho sir ?
आहुती ज्ञानका भण्डार, आहुती विश्लेषकको पनि विश्लेषक आहुती सयौंमा एक नेता !👏👍️🙏
नेपाली समाज को दियो आहुति बाट आरम्भ गर्नुभएको तपाई को कार्यक्रम ले समाज म़ा प्रकाश छर्ने उदेश्य सहित को अभियान, कार्यक्रम नियमित र निरन्तर चलोस र समाज ले लाभ प्राप्त गरोस, मेरो शुभकामना छ🌹🌹
आहुति नेपालका सर्वश्रेष्ठ विश्लेषक हुन्।
आहुति दाजु को कुरा दुई दिन सुन्न पर्यो भने पनि तैयार हुने मा म पनि एक हु
No is no doubt that Aahuti is dynamic analytical and great leader who can justify with logical and scientific reasoning.
आहुतिलाई जति सुने पनि म कहिले अघाउदिन। उहाँ जस्तो बौध्दिक नेपाललाई आवश्यक छ।
यस कार्यक्रमको टिमलाई शुभकामना । आउने एपिसोडहरुमा यस्तै कम्युनिष्ट ध्रुवका बौद्दिकहरुलाई उभ्याउनु होला र कम्युनिष्ट आन्दोलनलाई शसक्त बनाउदै अगि बढ्नु हुन अनुरोध गर्दछु।
अब न
Yo tapaiko aasaltako nisani ho ❤
वैचारिक वहसमा सबै भन्दा उत्कृष्ट विष्लेशण गर्ने नेताको रुपमा मान्दछु ।
Pk6yhyyh
तार्किक क्षमता ❤❤❤अनि एकदम राम्रो एपिसोड बधाइ टिमलाई।
आजको बास्तबिक हाम्रो धरातल के हो बुज्नलाइ आहुति सरको दुइ चार अन्तरबार्ता हेर्नै पर्छ बिस्व इतिहासको ज्ञान भएको नेपालको लागि उहा जतिको मान्छे भेटिन अहिले नेपालको सबै दल नेता दलाल हुन आम नागरिकको हितमा कुनै पार्टि कुनै नेता छैनन सब चोर सामन्ति छन नेपाल मा 🇳🇵🇳🇵🇳🇵
कस्तो राम्रो अवसर जुराईदिनु भयो । आदरणीय नेता, सभासद तथा विगतको आफ्नै पार्टीको नेता कमरेड “आहुती” वैचारिक हिसाबले हरेक वस्तुमा क्रिया-प्रतिक्रिया गर्न, दिन र बुझाउन सक्नुहुन्छ । कमरेड आहुतिको अध्ययनशिलता र तार्किक क्षमतालाई हार्दिक सलाम । यो अवसर मिलाउनुहुने, प्रतिरोध कार्यक्रम प्रति हार्दिक हार्दिक नमन् ।
आहुति गुरु मेरो बुझाईमा नेपालका कम्युनिष्ट आन्दोलनमा तपाईं जस्तो वैचारिक धरातल भएको अर्को ब्याक्ति छैन ।
आहुति सरकाे कुरा सुनेर सारै चित्त बुझ्छ।
आहुती सरको बिषय बस्तु प्रतीको ज्यादै गहन विष्लेषण क्षमता छ , शायद आहुती sir नै होला नंवर १ विश्लेशक 👏👏👏✊🏼✊🏼
❤thanks 👍 hai hamro desh ma yasto baudhik xemata gyan ka vandar vyako aahuti sir hunuhudho rahexa khusi layo sabai jana le uni bata siknuparxa ra unka bichar sharama hidnu parxa jasto lagxa.
Best leader Aahuti . Abko Naya aashaa nepalko
Very practical narration of todays world and nepalese society . Absolutely to the point .
ओ हो आहुती सरको तर्क चाहिँ खतर्नाक डेन्जर छ। हौ
Economics मा पनि जात रहेछ भनेर थाह नै थिएन। आहुति uncle लाई धन्यवाद बुझाइदिनु भएकोमा
आहुति सरको सानदार बिस्लेसण र अभिव्यक्तिले डा.सुरेन्द्र केसि समेत नतमस्तक भएको देख्दा खुसिको सिमा रहेन
I have come here Randomly, the interviewer is so good, well-researched, and dedicated.
In the trend of this podcast, This is quality 🙏
बधाई छ "प्रतिरोध podcast" का सम्पुर्ण टिमलाई। 🙏🙏
सुरु देखि अन्तिम सम्म सबै हेरे मजा आयो।
political legend
आहुति सरको कुरा सुन्दा आनन्द आउछ स्क्रिप्टेट डाईलग जस्तो हुन्छ
I do not miss interviews and podcasts of Ahuti. He is full of knowledge and speaks truth, all based on facts.
Great job Himansu sir, Ahuti jiu is always incomparable, true analyst n scholar. ❤🎉
आहुति नेपालि समाजको वास्तविक दर्पण हुन।।
Pahilo choty nai ramro manxe liyar aaunu vayaxxxx khusiii lagyo aahuty nepalko number 1 baudhik manxe
आहुति कमरेड नयाँ युवाहरुको लागि पेरणाको श्रोत हुनुहुन्छ✊✊✊✊
आहुती नेपाल कै नम्बर १ विश्लेषक हुन् !
यो सत्य सौरभले पनि भ्याउदैन आहुतिको तर्कलाई
आहुतीको बौद्धिकताको म फ्याननै हु।तर्क,बोल्ने सैली,सालिन्ता,निडरता अनि ज्ञानको भणडारनै हुन।
AAHUTI is a legendary hero.
wow❤❤
Great to see here our legendary आहुती ❤❤❤ much love
Oh 😮 😮😅😮😮😮😮ok😊😊😅😅
Klk😅 ko 😅 48:22 tha
Always worthy to listen him
नेपालमा अहिले एकमात्र कम्न्यूस छन् भने त्यो हुन आहुति ❤❤❤❤
Aahuti sir is intellectual person overall of nepal.i love to hear his all interview and thanks for the precious knowledge.
अद्भुत अति राम्रो तर्क पुर्ण बिचार राख्नु भो आहुती सर ले, आति राम्रो लागेओ यो अन्तर्बाता
कति विद्वान सोच र विचार सम्मान छ यो विचार लाई अनी सम्पूर्ण नेपाली ले सहयोग गर्नु पर्छ
Need another interview with aahuti about Sudan kirati
धेरै राम्रो अन्तरवार्ता । आज फुल हेरियो ।
16:00,Naya ghar ,I have read in back in 2008.Im no longer communist but I can totally say that he is a powerful writer and intellectual.No doubt!
आहुति सरले एकचोटि देश चलाउनु पर्छ। we want ahuti 🙏
Ahuti sir lai mo najik batta pani chinxu dherai patak bhetne absar pani pako xu sirko bichar tarka ko thulo fan hu mo
aahuti ji nepal ko intellectual haru madhye ko top mai hunuhunxa. Dhanyabad yo talk ko lagi. Dherai kura janna ra sochna paiyo🙏
सुन्दा सुन्दै दिमागै आउट भो
Ahuti sir lai jati suneu teti suni basau jasto.lagxa Naman xa tapai lai 🙏🙏🙏🙏
Watched completely ahuti your analysis was true 👍
थप episode हरूमा युग पाठक, खगेन्द्र काका, आङकाजी शेर्पा हरूलाई ठाउँ दिनु होस्।
Dherai ramro
म हाम्रो आहुति क.को अन्तक्र्रिया बार्ता कुरा खोजी खोजी हेर्छु र बुझन मन पराउछु उहाँ जस्तै धेरै जसो ब्याक्ति को आवश्यक छ हाम्रो समाज देशभरि
धेरै राम्रो लाग्यो है कार्यक्रम हजुरको शुभकामना छ...आहुती सर लाई ल्याउनु भएछ कार्यक्रममा धन्यवाद छ..
अचेल त प्राय सबै ले सुँगुर खान्छन् ! बाहुन क्षेत्रिले छुन नहुने सुँगुर खाने - राई लिम्बू मगर हरु चाहिँ अछुत नहुने तर तेहि सुँगुर खाने दमाई कामी चाहिँ अछुत हुने किन हाेला इतिहासमा नेपालमा !!!???
Gurung , Magar haru ko chuttai jati itihas, bhasa ra xuttai bhugol xa bahun xettri vanda Vienna xa. kami damage sarki bahun chettri vitrai parne jati hun, sangai euta itihas, euta vasari ra eutai buigol vako.
आहुति जी को बिश्लेषण राम्रो लाग्छ।
शुभकामना बच्चु सर ।
आहुति ज्ञान को स्रोत
फेरि ल्याउन पर्यो आहुती लाई
Congaratulation team प्रतिरोध you got 100 comment on your 1st episode 🎉🎉❤
आहुतिको कुराहरु सुन्न मन पर्छ गहिरो र तर्क हुन्छ तेसैले जोडिय धेरै जोडिदै जाउन सफलता को कामना हुनत केति पोस्ट कास्ट सुन्छु जोडियको छैन यो नयाँ रहेछ सपोर्ट गरियो
Aahutee sir ko interview lagayesi nindra raamro parxa malai..
सार्है राम्रो प्रस्तोता हुनुहुँदो रहेछ। आहुतिको विद्वता र बिशिष्टताको त वयान गर्नै परेन। अन्य प्रस्तुति पनि एस्तै गहन हुन्, शुभकामना!
best of the best analysis aahuti sir always simply the best
आहुती ज्युलाई नमस्कार गरे
Wow
नमन आहुति❤❤❤
Big fan of aahuti sir…2 hr purai podcast kati bela sakiyo pattai bhayena…
Always good thing aahuti sir
great episode
This is definitely quality interview.
Podcast naya yatra safal ra nirantratako suvakamana...ahuti comred ko nikai historical Podcast interview herna sunna paiyo dhannebad sampurna team lai.
अाहुति जि सलाम छ
Great
I am here coz only to see Aahuti
तपाईं 2024 सालको दुर्गम भन्नुहुन्छ 2075 साल मात्रै हैन 2080 साल सम्म पनि मेरो ठाउमा तपाईं भनेयस्तै 100% यर्थाथ छ अझै कैयौ कुरा अझै दर्दनाख छ
अथाह ज्ञान भएका व्यक्ति हुन आहुति🙏🙏🙏🙏
Aahuti sir gyaan ko bhandaar hunn
I impressed with aahuti sir
❤best wishes 🎉
Good things sir
Best of luck
आहुती दक्षिण एसिया कै कार्ल मार्क्स हुन!
This is what called interview
Ahuti has a point ,,,
गरिब दलित का त वाध्यता छ हेपियर भने पनि जिबिका चलाउन ! तर धनी वा सक्षम दलितहरुले - जसताकाे तस्तै ब्यवाहार गर्नु पराे ! जसले अाफुलाइ छुवाछूत गर्छ , तेसलाइ पनि अाफुमा र अाफ्नु घरमा छुवाछूत गर्नुपर्छ !🤜🤛🤜🤛🤜🤛👊👎️👊👎️😁😁😁😁
Best
Best of luck bachu ji ( yam )
खुशी लाग्यो !!
लु, गज्जप बच्चु जि
Good aauti super lidar
Legendary Ahuti!🙏🙏
RESPECT AAHUTI SIR
Leader...
salute !
Dherai ramro podcast ❤
आहुती मात्र एक नेता हुन जाे साँचाे बाेल्छन
He is legends 🎉
महान नेता
राजा माबोको तर्फबाट🌹
कार्यक्रम संचालक ज्युलाई मेरो सुझाव अन्तरबार्ता २० देखी ३० मिनेटको भए राम्रो हुन्थ्यो ! बढीमा ५० मिनेटको भएको राम्रो