मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो। प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।
मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो। विश्व सर, यो सत्पात्रका लागि नमन !!
धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏
ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।
यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤
नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️
बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ
लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।
One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏
मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।
बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।
As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.
मार्मिक छ कुरा कानी यसरी हो समाज मा बुजाउने तरीका यो होनी। टिका सर समाज को निपक्ष होस है धर्म को कुरा जात को कुरा कहीले नगर्नु होला है म अमेरिका बाटो हेरी राछु
🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍
सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि कटि कोटि प्रणनाम🙏🙏
One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.
आज सम्म विश्व दाइको podcast पुरा हेरेको थिएँन किन की हेरू जस्तो पात्र भेटिन, यो पहिलो पल्ट पुरा हेरे किन कि टिकाराम यात्री मैले सुन्न चाहने व्यक्तिमा सबै भन्दा उच्च स्थानमा हुनु हुन्छ 💐🥰 दुई हप्ता पहिले प्रत्यक्ष इटहरीमा उहाँका कुरा सुन्ने अवसर मिलेको थियो 😊 1:31:14
मैले पनि संजय दाइको पोडकास्टमा विश्व दाइको कुरा गर्नुभएको सुनेको हेरेको थिए र म त्यही पर्खाइमा थिए | मलाई पनि एकदमनै मनपर्ने संचारकर्मी श्री टिकाराम यात्री दाई हजुरको पबित्र बोलि बाट प्रभाभित भएको एक शुभचिन्तक ||
Farak soch,farak bichar, farak prastuti vayeko patrakar hajur malai ekdam ramro lagx hajur ko program tamosoma jyotirmaye sudda nepali prastut karta Tikaram yatri jiu ko Jay hos 🙏🙏🥰🥰
कार्यक्रम त सुन्ने हेर्ने भैहालियो, तर त्यो भन्दा पहिले नै कमेन्ट गरि हाल्नु मन लाग्यो, बिस्व लुङा ले येस्तै येस्तै ब्यक्तित्वहरुलाइ निम्तो दिने गर्नु होला है त ! नोगेन
संचार जगतका हस्तिहरू बिजय पाण्डे, भुशण दाहाल पछिका राजेन्द्र बानीया र टिकाराम यात्रीलाईस-सम्मान ह्रेर्ने सुन्ने गर्छु । टिकाराम यात्रीजीको थर के होला भनेर सोच्ने गर्थे । त्यो मनको खस खस सहित यात्रीजीको पारीवरिक बिबरण र उनको अनुसरणीय अभिब्यक्ति सुन्ने अवशरको लागिबिश्वजीलाई धेरै धेरै धन्यवाद । साथै नीजि बासस्थानमा सर्नु भएको शुखद अवसरमा ढीलै भए पवि अशेस अशेस बधाई 👏👏💚 यसरी नै बिबीध बिद्दाका ब्यक्तित्वहरूबाट बिबीध।बिषयहरूको महत्वपूर्ण जानकारी मूलक सम्प्रेषणले निरन्तरता पाई रहोस भन्ने शुभकामना !!
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर ज्ञानको रुपमा लिएको हो। यहाँ आफूब्यक्ति ज्ञानी बुद्धिवान बनेर सबै सबै मानिसको ध्यान मन आफूकेन्द्रित बनाएको छ आरु पत्रकार भन्दा छुट्टै हुन खोजेका । तर नदेखिने तरिकाले आफूलाई उचालेको हो। महसुस नहुने तरिकाले आफूलाई उचालेर अरु मानुसको नजरमा ज्ञान बुद्धि भएको म हो साधारण मान्छे भन्दै शिक्षा दिन खोजेको तर त्यो आफैंलाई नदेखिने तरुकाले उचाकेको हो। तर कुरा यति फरक हो हामी आफूलाई उचाल्ने होइन प्रभु येशू ख्रीष्टलाई मुक्ति दाता हुनुहुन्छ सबै सबै मानिसले मुक्ति पाउन उहाँमा विश्वास गर्नुहोस् भन्छौं । र उहाँलाई नै चिनाउछौ र सत्य बोल्छ र सत्य कुरा हो। हामीले वचन दिंदा आफूलाई केही फनि होइन भनेर म नै म म आउने सबै घमण्ड प्रभु येशू ख्रीष्ट नाममा त्याग्नुपर्छ भनेर सिक्छौ सिकाउँछौ । रीस, नराम्रो महसुस असजिलो महसुस तितोपन, घृणा डाह ईर्ष्या, झुटो बोल्ने , न्याय गर्ने कुरा काट्ने अरु नराम्रो मराम्रो मठिक म सहि भन्ने हुनुहुँदैन, घमण्ड अहङकार, ब्यभिचार, लोभ लालच, विश्वासघात धोका दिने हृदय हुनुहुँदैन यो सब मानिस भित्र छ हृदयमा छ यो सबै त्याग्नपर्छ भन्छौ। परमेश्वर इश्वरले मान्नुहुन्न प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सहायताले त्याग्नुपर्छ भनेर सिकाएको छ बाइबलले अनि हामी यो सबै कुराबाट मर्नुपर्छ। यो मरो पछि हाम्रो हृदयमा यो कुराले बास गर्छ। र मुखबाट यो निस्कन्छ अरु प्रति । प्रेम, आनन्द , शान्ति , धैर्य, दया माया करुणा , भलाई , विश्वासता, नम्रता, स्वंयाम बन्छौ।
One of the best journalists and he is the only one who is using nepali language all the time in his whole show.But This is the first time I found him using some English words-follow up ...etc in the podcast.
रचनात्मक पृष्ठपोषणका लागि सबैप्रति आभार ! प्रश्नको पन्तुरो मात्र हैन यदाकदा उर्जा र अनुभुति मिश्रित उत्तर पनि....! विश्व लिम्बूसँग सुखद साक्षात्कार !!
jo kahiley bikdaina tyesley sansaar kinna sakxa
❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏
अमृतमय वचन यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤
अत्यन्त सालिन व्यक्तित्व र सूक्ष्म ज्ञान भएका नेपालका एक मात्र असल पत्रकार❤
मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏
उहाँको लागि मात्र एक शब्द नेपालको ''महामानव''❤❤
टीकाराम यात्री दादाको अन्तर्वाता प्रेरणादाइ दिनु हुन्छ भाषिक छनोट अब्बल हुनुहुन्छ ।म सबै अन्तर्वाता हेर्ने गर्छु ।
तपाईको प्रस्तुति राम्रो छ कुनै कुनै साहित्यिक भासा बुझ्नचै सामन्य मान्छेलाई गाह्रो होलाकि🙏
विश्व पनि राम्रो पत्रकार हुन ।अब यात्रीको ज्ञानले झनै राम्रो हुनेभए ।
सरल र सफल प्रस्तोता मन्न कुनै दुविदा छैन टिकाराम यात्री सर उच्च बिचार प्रष्ट बोल्ने सारै मन पर्छ मलाई
टिकाराम यात्री दाईको कार्यक्रम " कुरा सुन्नु पाकाको "सारै मन पर्छ । आज विश्व लिम्बू podcast मा देख्न सुन्न पाईयो धन्यवाद विश्व जि !🙏
नेपाली मन मुटुको ढुक ढुकि टीकाराम यात्री सरको सुभचिन्तकहरु कति छौ like गर्न नभुलौ।।।❤
म
Kantipure...ho..
मलाई नि धेरै मन पर्छ टीकाराम सर हरेक अन्तर्वार्ता हेर्न र सुन्ने गर्छु उहाँको नछुटाईकन
H😅
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो।
प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।
एउटा फिल्म बराबरको अन्तर्वार्ता एक पटक स्किप नगरी हेरे.. my favourite journalist
मलाई धेरै मन पर्ने पत्रकार टीकराम यात्री दाई ❤
नैतिक दृष्टान्त र व्यवहारिक वार्ता। टीकाराम यात्रीलाई हार्दिक धन्यवाद।
हेर्ने कथा को प्रस्तोता बिध्या चापागाईं ल्याउनु पर्यो बिस्व्सो दाइ
Hajur
Ho ho
Yes
Sahi ho waha ko jivani bare ni kehi kura janaa paenthyo.
दामि रहेछ कुराकानी। टिका
राम सरको अतिथि सबै पहुँच बालानै हुन्छन्। भुई मानवहरुको कथाहरू पनि सुनौन् ।
मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो।
विश्व सर, यो सत्पात्रका लागि नमन !!
धन्यवाद सर❤️❤️❤️🙏🙏🙏
कैयौं प्रश्नहरुको जवाफ तपाइहरुलाइ हेर्दा हेर्दै पाए, मन नै प्रफुलीत भयो
#धेरै धेरै धन्यवाद बिश्व सरलाइ❤️❤️
वा ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤
धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏
एकदमै बौद्धिक हुनुहुन्छ यात्री सर!❤
टिकाराम यात्री सर ले अन्तर बार्त नै रमाइलो बनाउने र कति राम्रो सङ्गा उतर दिने अति राम्रो 🙏🙏🙏
ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।
यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤
मिठो भाषा शैलिमा सरल र सहज कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर प्रति हार्दिक सम्मान!!
One of my favourite journalist Mr. Tika ram Yatri❤🫶
धेरै आनन्द आयो टिकाराम यात्री ज्यू अन्तरबार्ता हेर्दा हार्दिक नमन स्याङ्जा देखि 🌹🙏🌹
यात्री ज्यू मार्फत जीवनदर्शन को महान वाणी गुन्जाएस भैरहेको आभाष भयो।
#आदर्शको प्रतिमूर्ती।
नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️
Malai sarhai manparne Dubai partarkar ko swambad suna pauda ati Khushi lagyo dhanaybat Bishow Bhai yastai boudhik bayaktitolai layaidinos aba Bijaykumar pandelai pani laynauhos 53:48
अरुको अन्तरवार्ता लिएको हेरि राखेको यात्री सरलाई सुन्दा धेरै आनन्द आयो ।
सुन्दर अन्तर्वार्ता । अब हृेर्ने कथाकी विद्ध्या चापागाईंलाई ल्याउन अनुरोध🙏 ।
सायद विश्व लिम्बू सर ले प्रस्तुत गर्नुभयका अन्तर्बार्ताहरु मध्य आजको यो शृङ्खला सायद सबैभन्दा लामो समयको होला मलाइ थाहा भयसम्म।
पहिलाबाट नै अन्तरवार्ता हर्ने मन थियो आज पूरा गर्नु भयो धन्यवाद
आज बेस्ट पाहुनालाई बोलाको मा धन्यवाद विश्व जी 🙏🙏
Malai Sarai man praxa tika sirko sabda sabdanai atti mithho,man xune ..🙏❤️
बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ
लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।
😂😂😂
🤨🤨
ठाँउ चाहि लिने नै योग्य लाग्यो...
सहि पात्र सहि समयमा छान्नु भएकोमा विश्व लिम्बू सरलाई धेरै धेरै धन्यवाद छ।
One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏
प्रस्न गर्ने शैली राम्रो छ विश्व लिम्बू जि , जवाफ पनि राम्रो दिनु भएको छ टिकाराम यात्री जि 🙏
टीकाराम यात्री दाइ बोलिदिने किताब जस्तो लाग्दछ सुन्दै गयो ग्यान बद्दै जान्छ।यो अंक निकै गहकिलो लाग्यो
One of my favourite personalities Tika Ram Yatri
यो अन्तरवार्ता बाट ज्ञान लिन चाहनेहरूको लागि निकै उपयुक्त छ।
मन छुने ,उर्जा दिने गुरु
मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।
यस्तो राम्रो बिचार धारणा लाई
म सलाम गर्छु।
वाक्य विध/शब्द विध, बहु आयामिक व्याक्तित्व, टिकाराम यात्री। म त नेपाली शब्दकोशको रूपमा लएको छु। धन्यवाद बिस्वा लिम्बूजी। हजुरको पनि म शुभचिन्तक हुँ।
मलाई मन पर्ने बोलीमा कती राम्रो बिचार ।। टिका सर बिचार सुनीरहुनु मन लाग्छ।। हर्कसाम्पाङ् सँग सम्बाद पछी follow गरीरहन्छु।।।धन्यवाद बिश्व दाई
नमन छु यात्री ज्यु र विश्व ज्यु।
प्रेरणादायी अन्तरबार्ता टीका दाइ सलुट्🙏।
Tika sir🙏❤️ani Biswo Vai lai dherai dhannebadaaja tika sirlai lyaunu vakoma🥰❤️🙏👍
प्रेरणादायी अन्तरबार्ता धन्यबाद यहालाइ
❤❤❤आहा!! पैसाको अभाव ।।चिन्तन को सोच
सेवारो टीकाराम सर हजुर को धारणा अनि ब्याक्तित्व र दृष्टिकोणलाई सम्मान छ र प्रेरित छु।
धेरै कुरा सिक्न सकिन्छ टिकाराम यात्री दाजु ज्यु संगको अन्तर्वार्तामा धन्यवाद विश्व जी ।
मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री को प्रस्तुति सधै प्रश्मसनीय हुन्छ नै, खुशी लाग्यो !
Wow tikaram ji, you are awesome. Hajur lai bhetna paryo 8 months paxi ahile dekhi nai bhane hai please 🙏🌹
I throughly enjoyed the whole interview, very meaningful 🙏
yo vet nai ramailo hunechha tq bisho g
अत्यन्तै राम्रो लाग्यो यो भाग यसमा सिक्नै जान्नै र बुझ्नै पर्ने कुराहरु छ्न...
अत्यन्तै असल सोचका खानि टिकाराम ज्यु नमन छ यहालाइ ।
Wow 😮!! Dherai Garungo kuro haru aayo 👏 # Tikaram Yatri ji bata
यात्री जि बाट सिक्नुस क्या लिम्बू दाजु !
गतिलो podcast गरेछ्न् । बदाई छ!!!
बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।
म तपाईहरूको सुभचिन्तक ❤ टिका सरलाई नजिकबाट नियाल्न पाए धन्यवाद विश्व जी🙏🙏🙏
टिकाराम ज्यूको शब्द चयन चाँहि मान्नै पर्छ, सरल अनि गम्भीर एवम् गहन पनि।
विश्व जि को जय होस् ।
रुपा सुनार पनि एकदिन गायिका बाट राजनीतिमा उन्मुख हुनुहुन्छ
टिकाराम यात्री ज्यू शिक्षाको साथ साथै आध्यात्मिक ज्ञान भएकोले यतिधेरै उर्जावान अनुशासित हुनुभएकोले उहाँको जिवन शैली सरल र कठिन पनि छ ।
As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.
आज सम्मकै ❤❤प्रतिभा शालिलाई ।।गेस्ट ❤❤❤सारै मुन पर्ने
मार्मिक छ कुरा कानी यसरी हो
समाज मा बुजाउने तरीका यो होनी।
टिका सर समाज को निपक्ष होस है धर्म को कुरा
जात को कुरा कहीले नगर्नु होला है
म अमेरिका बाटो हेरी राछु
🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍
सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि कटि कोटि प्रणनाम🙏🙏
One of the best personality
One of the my favourite personalities tikaram yatri
One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.
धन्यबाद बिश्व लिम्बु सर यात्रीज्यु लाइ ल्याइदिनु भएकोमा
आभार प्रकट टिकाराम सर🎉🎉🎉, सधै असल काम गर्नुहोला शुभकामना ,शुभेच्छा
टीका सर अति नै बाैद्धिक। अहंकारकाे विरुद्धमा त उभिनुहुन्छ तर अहंकारले ग्रस्त पनि हुनुहुन्छ । नेपाली भाषाकाे ज्ञान र उच्चारण उहाँको राम्रो छ।
कति राम्रो पाहुना आउनु भएछ आज🎉
एकदम मनपर्ने मान्छेको मनपर्ने कुरा.....
धेरै शालिन र बौध्दिक व्यक्तित्व लाग्दछ॥उहांको भनाईहरुले धेरै सकारात्मक उर्जा दिलाऊछ॥
Atti dherai dhayn diyera sune, asadhyai manparyo antarbarta lagyo.
मलाई सबै कुरा ठिक लाग्यो तर टिकाराम यात्रि सरले भनेको एउटा कुरा चाहि ठिक लागेन सबै भन्दा प्यारो श्रीमती भनेको चाहिँ ठिक लागेन
Interview maddheko ekdam best interview ❤mero lagi giyan ko vandar Tikaram sir 🙏🙏🙏 respect hjr lai
That day was the most amazing,magical day of my life , meeting Tikaram sir, and Ani Choying Drolma on single day 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
Subhadra Karki
आज सम्म विश्व दाइको podcast पुरा हेरेको थिएँन किन की हेरू जस्तो पात्र भेटिन,
यो पहिलो पल्ट पुरा हेरे किन कि टिकाराम यात्री मैले सुन्न चाहने व्यक्तिमा सबै भन्दा उच्च स्थानमा हुनु हुन्छ 💐🥰
दुई हप्ता पहिले प्रत्यक्ष इटहरीमा उहाँका कुरा सुन्ने अवसर मिलेको थियो 😊 1:31:14
आहा ! असाध्यै सरल र महान् पत्रकार ।
Jameko pani bhanda bageko safa huncha tyo Hajur ma cha ❤❤❤ Respect to Tikaram Sir
मनपर्ने पत्रकार हार्दिक नमन टिकाराम यात्री
अति स्तरिय र उपयोगि संबाद।
सुन्दर सालिन नेपाली शब्द बोल्नमा माहिर यात्री सर 🙏🙏🙏
मैले पनि संजय दाइको पोडकास्टमा विश्व दाइको कुरा गर्नुभएको सुनेको हेरेको थिए र म त्यही पर्खाइमा थिए | मलाई पनि एकदमनै मनपर्ने संचारकर्मी श्री टिकाराम यात्री दाई हजुरको पबित्र बोलि बाट प्रभाभित भएको एक शुभचिन्तक ||
Farak soch,farak bichar, farak prastuti vayeko patrakar hajur malai ekdam ramro lagx hajur ko program tamosoma jyotirmaye sudda nepali prastut karta Tikaram yatri jiu ko Jay hos 🙏🙏🥰🥰
टिकारामजी, आत्मरती र अहंकार धेर भो !!!
very nice speech and good person Tikaram sir .
कार्यक्रम त सुन्ने हेर्ने भैहालियो, तर त्यो भन्दा पहिले नै कमेन्ट गरि हाल्नु मन लाग्यो, बिस्व लुङा ले येस्तै येस्तै ब्यक्तित्वहरुलाइ निम्तो दिने गर्नु होला है त ! नोगेन
Mani thulo prasamsak hai Tika Ram Yatri jee ko even Bishwo jee is also good journalist 🥰🥰🙏🙏
संचार जगतका हस्तिहरू बिजय पाण्डे, भुशण दाहाल पछिका राजेन्द्र बानीया र टिकाराम यात्रीलाईस-सम्मान ह्रेर्ने सुन्ने गर्छु । टिकाराम यात्रीजीको थर के होला भनेर सोच्ने गर्थे । त्यो मनको खस खस सहित यात्रीजीको पारीवरिक बिबरण र उनको अनुसरणीय अभिब्यक्ति सुन्ने अवशरको लागिबिश्वजीलाई धेरै धेरै धन्यवाद ।
साथै नीजि बासस्थानमा सर्नु भएको शुखद अवसरमा ढीलै भए पवि अशेस अशेस बधाई 👏👏💚 यसरी नै बिबीध बिद्दाका ब्यक्तित्वहरूबाट बिबीध।बिषयहरूको महत्वपूर्ण जानकारी मूलक सम्प्रेषणले निरन्तरता पाई रहोस भन्ने शुभकामना !!
आजमैले धेरै सिक्ने मौका हजुरबाट।धन्यवाद सर।विश्व जी लाई पनि धन्यवाद ।
Oh my God प्रत्येक शब्द कति सरल ,शभ्य र सटीक 🇳🇵🙏
Kasto ramro bichar tika ram sir ko ane bisho limbu ko rashna garne tarika dherai ramro lagx
कति मिठाे र कति सानदरभिक कुरा छ टीका राम यात्रि र बिश्व लिम्बू भाइ काे टीका राम यात्रि दाजु काे कुरा र बाेलनि सशैलि जन मिठाे 🙏
चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर ज्ञानको रुपमा लिएको हो। यहाँ आफूब्यक्ति ज्ञानी बुद्धिवान बनेर सबै सबै मानिसको ध्यान मन आफूकेन्द्रित बनाएको छ आरु पत्रकार भन्दा छुट्टै हुन खोजेका । तर नदेखिने तरिकाले आफूलाई उचालेको हो। महसुस नहुने तरिकाले आफूलाई उचालेर अरु मानुसको नजरमा ज्ञान बुद्धि भएको म हो साधारण मान्छे भन्दै शिक्षा दिन खोजेको तर त्यो आफैंलाई नदेखिने तरुकाले उचाकेको हो। तर
कुरा यति फरक हो हामी आफूलाई उचाल्ने होइन प्रभु येशू ख्रीष्टलाई मुक्ति दाता हुनुहुन्छ सबै सबै मानिसले मुक्ति पाउन उहाँमा विश्वास गर्नुहोस् भन्छौं । र उहाँलाई नै चिनाउछौ र सत्य बोल्छ र सत्य कुरा हो। हामीले वचन दिंदा आफूलाई केही फनि होइन भनेर म नै म म आउने सबै घमण्ड प्रभु येशू ख्रीष्ट नाममा त्याग्नुपर्छ भनेर सिक्छौ सिकाउँछौ ।
रीस, नराम्रो महसुस असजिलो महसुस तितोपन, घृणा डाह ईर्ष्या, झुटो बोल्ने , न्याय गर्ने कुरा काट्ने अरु नराम्रो मराम्रो मठिक म सहि भन्ने हुनुहुँदैन, घमण्ड अहङकार, ब्यभिचार, लोभ लालच, विश्वासघात धोका दिने हृदय हुनुहुँदैन यो सब मानिस भित्र छ हृदयमा छ यो सबै त्याग्नपर्छ भन्छौ। परमेश्वर इश्वरले मान्नुहुन्न प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सहायताले त्याग्नुपर्छ भनेर सिकाएको छ बाइबलले अनि हामी यो सबै कुराबाट मर्नुपर्छ। यो मरो पछि हाम्रो हृदयमा यो कुराले बास गर्छ। र मुखबाट यो निस्कन्छ अरु प्रति । प्रेम, आनन्द , शान्ति , धैर्य, दया माया करुणा , भलाई , विश्वासता, नम्रता, स्वंयाम बन्छौ।