हाम्रा समाजसास्त्री , अर्थसाश्त्री र राजनिति गर्ने नेताहरुले लुकायेको, ढाटेको र गलत व्याख्या गरेको कुराको पोल खोल्नु भयेकोमा आहुतीज्युलाई धेरै धेरै धन्यवाद।।।❤
यो हाम्रो देशमा बाहुन र क्षेत्रि हरुले बोलेको कुरा हरुमात्र पाच्य हुन्छ चाहे चोर फटाहा किन नहोस तर दलित बनाईयका हरु ले बुझेको अध्यन गरेको या विश्लेषण गरेको त पटक्कै मन पर्दैन किन होला दिमाग भनेको यिनिहरुको मात्र हुदो रहेछ कि के हो।
He speak sweet words and brain wash mind of young people. He already advocated Maoism and now sceintific communism. He has good oratory skill to mislead the people. Nepal has no future lead by such leaders
नेपाली समाज कुन मानेमा मिलेर बसेको कुन मानेमा भाड्ने देख्नु भएको छ ? कसैको पैताला मुनि थिचिएर बस्नुलाइ मिलेर बसेको देख्नु हो दरिद्र मानिसिकता मान्न सकिन्छ
आहुती को कुरा बैज्ञानिक छ, नेपाली समाजको पक्षमा छ। यथास्थितिवादी र रुढीबादी हरु को त सातो गैसकेको छ। अब छिटोभन्दा छिटो नया समाज र सहि राजनीति हेर्ने रहर छ ।
हाम्रा समाजसास्त्री , अर्थसाश्त्री र राजनिति गर्ने नेताहरुले लुकायेको, ढाटेको र गलत व्याख्या गरेको कुराको पोल खोल्नु भयेकोमा आहुतीज्युलाई धेरै धेरै धन्यवाद।।।❤
कति वैज्ञानिक र सान्दर्भिक छ आहुति सर काे वर्ग समाज र देशकाे विश्लेषण ।उहाँकाे विचारले मानव जाति,समाज र देश परिवर्तन हुन्छ
आहुती जस्तो बिश्लेसक नेपाल मा अरु छैनन
नेपालको इतिहासकै उत्कृष्ट बौद्धिक ब्याक्ती हुनुहुन्छ क. आहुती
कुरा गम्भीर र छ नेपाली राजनीतिको
Yak damoi जीवन्त राख्न सकिन्छ hjurko विचार ❤❤
Aahuti❤❤❤
सहि विश्लेषण आहुति सर।
👌
सत्य हो
🎉🎉🎉
Genius
❤❤❤
अबकाे युगमा तानाशाही व्यबस्थाकाे अबधारणा कति समयानुकूल छ ? सबै नागरिकलाई समान अबसरकाे वकालत खै अाहुति जि ?
Great interview ❤
यो हाम्रो देशमा बाहुन र क्षेत्रि हरुले बोलेको कुरा हरुमात्र पाच्य हुन्छ चाहे चोर फटाहा किन नहोस तर दलित बनाईयका हरु ले बुझेको अध्यन गरेको या विश्लेषण गरेको त पटक्कै मन पर्दैन किन होला दिमाग भनेको यिनिहरुको मात्र हुदो रहेछ कि के हो।
extraordinary explaination of nepali society and politics.
नेपालमा आहुति र ड़ा भट्टराई जस्तो तथ्यगत विश्लेषण गर्न सक्ने क्षमता कसैमा छैन
Oho
Great thinking
Ramro kura
Thank you both
Great thinker of Nepal
बधाई छ शिव सर
❤❤❤
good
good
नेपालमा Mcc भित्रिनु को कारण ब्रम्हलुट गर्नु नै हो ।
प्रश्न गरेर उत्तर खोज्या कि ? प्रश्न गर्ने नाउँमा आफ्नो ब्याख्या सुनाएको हौ ? आहुतिलाई तपाईंको व्याख्या आवश्यक छ र ? 😅
व्याख्या वैज्ञानिक लाग्छ।अलिअलि पुर्वाग्रह झल्किन्छ।पत्रकारजीले अतिथि भन्नुस न।
Ani mcc khariz garna mildaina ra ??
प😊
Babu ram ko 2nd rup ho..
He speak sweet words and brain wash mind of young people. He already advocated Maoism and now sceintific communism. He has good oratory skill to mislead the people. Nepal has no future lead by such leaders
मिलेर बसेको समाजमा भाँडभैलो मच्चाउन सक्षम खेलाडी, राम्रो काम गर्ने केहि होईन बाबुराम भट्टराइको मित्ज्यु हुन यिनी ।
नेपाली समाज कुन मानेमा मिलेर बसेको कुन मानेमा भाड्ने देख्नु भएको छ ? कसैको पैताला मुनि थिचिएर बस्नुलाइ मिलेर बसेको देख्नु हो दरिद्र मानिसिकता मान्न सकिन्छ
@@YamSenchuriसहमत!
नेपाली समाज कहिले मिलेर बसेकाे थियाे र याे बिभेदकारि अातंकबाि समाज हाे
देखिएको मात्रै हो मिलेर बसेको ।कस्ले देख्छ एउटै ले निलेर बसेको।😮
आहुती को कुरा बैज्ञानिक छ, नेपाली समाजको पक्षमा छ। यथास्थितिवादी र रुढीबादी हरु को त सातो गैसकेको छ। अब छिटोभन्दा छिटो नया समाज र सहि राजनीति हेर्ने रहर छ ।
बाहूनको घरमा हो
yo abastha lyayako ta jasta desh drohiharule ho yaha chillayara kaam xaina. gayara timro prachandalai samjhauna
Gaph
नेपाली समाज भडुवा आहुति माओबादि हो, माओबादि नै बिदेसिको ज्यालादारी हली कमारो बिदेसी दलाल हो भने अनि यो कसरि दलान भएन ?
Tero goru dimakh ley vyauna pani paro ni bujna....k vanna khojeko buj paile gobar...
Yesta hasti re thukka prastota
✊✊✊
🙏🙏
❤❤❤