🎓 Welcome to Educast Ep-03. This collaborative series by Kathmandu University School of Education and Katha Express brings you powerful stories and insights on the education. Join us in the third episode as we welcome two legendary medical doctors, Dr. Bhagawan Koirala (Senior Cardiothoracic Surgeon) and Dr. Basant Pant (Senior Neurosurgeon) who will share their experiences and perspectives on the value of education. 📚 Let's work together to make education a national priority! 👍 Don’t forget to like, subscribe, and share this content with others who are passionate about the future of education. And feel free to recommend guests you'd love to see on the show! #Educast #EducationForAll #podcast #kathaexpress
डा. भगवानले मुटुमा सर्बसुलभ बनाउनु भयोअझै अभियानमै हुनुहुन्छ डा. पन्तले पनि मस्तिष्ककाे उपचार सर्बसुलभ बनाउने अभियानमा लाग्नु पर्याे दुबै डा. प्रति नमन छ स्याङ्जा
आहा ! कति कर्णप्रिय संवाद । राजनीतिक झगडा हेर्दा हेर्दा थाकेका मनलाई शितलता पर्दान गर्ने कार्यक्रम हेरियो । मन र मस्तिष्कलाई शान्त तुल्याउने संवाद । मुलुककाे मुर्धन्य दुबै व्यक्तिलाई मिठाे संवादकाे लागि आभार । कार्यक्रम प्रस्ताेतालाई धन्यवाद ।🙏
भ्रष्टाचारी,घुसखोर,कमिसन खोर ,अपराधी, देशका कलंकित नेताहरुको कुरा सुन्नु भन्दा डाक्टर कोईराला र पन्त जस्ता मूर्धन्य ब्यक्तिहरुको जीबनका अनुभवका कुराहरू सुन्दा मनै आनन्द हुने !
Yes.I salute to our gallant doctors Dr. Panta and Dr. koirala. Unless we know the human beings, their life culture history language no education will be for society and nation. So it is necessary to improve our curriculum by including humanities and social sciences subjects not only in medicine but also in all technical, vocational areas.
२०२८ को नया शिक्षाले उत्पादन गरेका यी हस्तीहरूप्रति गर्ब गर्दछु । म CMA हुदै PCL(GM) गरेर ग्रामीण स्वास्थ्य चौकीको अनुभव बटुलेर MBBS र पछि PG आदि Course गर्नु राम्रो हुन्छ भन्ने मान्यता राख्दछु । मैले यस बिषयमा धेरै कलम चलाए । तर खेदपूर्ण कुरा के छ भने डा रामबरण यादब, मदन कोईराला जस्ता बज्रस्वाठहरूले यो प्रणाली समाप्त पारे । तत्कालिन यी बदमासहरू हेल्थ असिष्टेण्टलाई राणाकालिन Compounder को संज्ञा दिन्छन ।
Attention & enough sleep are the foremostly needed for learning Dr. Panta. Application of learning in real life is for ever lasting learning Dr. Koirala.
दुई नेपाल बरिस्ठ डाक्टरहरुको जीवन , भोगाइ ,कर्म र लक्ष्य कति सुन्दर ।अति मन प्रफुल्ल भयो । दुई डाक्टरहरुलाई धन्यवाद !! विदेशको ज्ञान स्वदेशका बिरामीहरुको भगवान बन्न सफल हुनुभएकोमा शुभकामना !!
This is very vibrant and wonderful conversation motivating people to move forward! I Salute the pioneer personalities and idea generator for broadcasting such an incredible program.
This conversation is truly uplifting. A wide-ranging scope and excellent audio-visual quality. Congratulations to KUSOED for this initiative! I look forward to more inspiring discussions like this in the future.
Dr Bhagawan Koirala, DR Basanta Dr upendra Dr Bhola Rijal ऊहाहरु भगवान हो , आशा हो ❤ मेरो मम्मीको कतै नीको नभाको रोग Dr उपेन्द को बोलीले नीको भाको हो ❤
डाक्टरसाबहरु प्रति उच्च संमान छ /गुदी न सुदिकालाइ कार्यक्रममा ल्यायर कर्कस मात्र सुनेका हामी नेपालीले आज भने सहि कार्यक्रम सुन्न र हेर्न पाइयो धन्यबाद /
धेरै धेरै राम्रा र रमाइला अनि हेल्थ टिप्स फेरि फरक सर्जन को टेबुल गफ आहा ! आउदा दिनमा अनेकौ रोग ,जस्तै क्यान्सर ,प्रोष्टेड, मृगौला, स्ट्रोक आदि आदि का बिख्यात प्रसन हरुलाई ल्याइदिनु हुन हामि लालहित छौ ।🎉🎉🎉❤❤❤ धन्यवाद !
wow 👌 our great two boudha ko Reincarnation is here and giving right Instructions for the future 🎉 Thanks for Everything 🎉 long live for our two bodhichitas ❤
Thank you, neurologists and cardiologists, for your incredible dedication and life-saving work. Your expertise and care make a world of difference to countless lives. We are deeply grateful for all that you do.
दुवै जना HA background बाटका डा अहिले देशकै गहना बनिसक्नु भा छ। अहिले HA को भविष्य सु निश्चित छैन अगाडीको बाटो MBBS मा निश्चित कोटा हुनुपर्छ र CEE पनि HA orientated हुनुपर्छ ❤
Nameste sirs.. Actually It's a sociable fruitful experimental convenient and intresting awareness talking with two greatest, respected vulnerable doctors ...
As Dr. Koirala mentioned that, he goes to sleep when he experience extreme stress. The phenomena is called stress induced anlagesia which is mediated by internal opiad system. As Dr. Pant said its a body survival mechanism to bring it back in homeostatis when elavation is very high. Its a good thing that we have this mechanism but...but if body has to do it frequently, it definitely hurts the Heart.
Very interesting and informational conversation by two lengend of medical field. Such a nice concept of this podcast I absolutely liked it.. hat's off to the idea generator of this program
What a wonderful information these legends are sharing. My huge respect at a first glance. Please do some free surgery to the people in need. That’s the contribution our society needs as well from both of you.
As a 3rd year mbbs student in nepal, one thing that i feel is in near future there will be lack of great doctors in nepal. The pay scale, governance of the health system unfavorable patient care system etc lie at the first tire but other thing is this rat race about PG. I look around myself to find myself in place of interns who are forced to prepare discharge sheets all day long no proper exposure and all leading to really weak foundation. And talking about 'good' students most of them already want to go abroad. And even if you stay here the race for PG begins right after your final year minimal pay scale to medical officers forces us to do pg as fast as we can leading to a very small window period of 1 year work experience giving a tunnel vision. The medical college fee : earning ratio is another part that no one in authority speaks about may be they don't care.
रतन जी तपाइकाे काम गर्ने शैली निक्कै दुरदृष्टीले भरिएकाे पाएकाे छु । तपाइ जस्ताे सृजनशिल मानिससँग सहि मान्छे जाेडिन पाए भने धेरै राम्राे काम गर्न सक्नु हुनेछ । शुभकामना ।
Wonderful program; connected to educational outcomes; thankful to 🙏KU; motivate students; helps to ensure serve nation; immense gratitude and respect to real heroes of nation🙏
1) Sometimes failure happens, but it doesn't signify end of the way, it signifies continuity of further attempts 2) learning through some mistakes may last longer 3) education should be appropriate to the local need. But now they learn something which they expect to be useful in foreign land 4) Previously HA were given opportunities, now why are we limiting them from further opportunities? १) कहिलेकाहीँ असफलता हुन्छ, तर यसले बाटोको अन्त्यलाई संकेत गर्दैन, यसले प्रयासहरूको थप निरन्तरतालाई जनाउँछ । २) गल्ती गरेर सिकेको झन् यादगार हुन सक्ने रहेछ। ३) माटो सुहाउँदो शिक्षा चाहिने रहेछ। हिजोआज सबैले विदेशी भूमिमा के काम लाग्ला भनेर पढ्ने सिक्ने गर्छन। ४) पहिले HA लाई अवसर दिइएको थियो, अहिले किन उनीहरूको थप अबसरलाई सीमित गरिएको होला?
🎓 Welcome to Educast Ep-03. This collaborative series by Kathmandu University School of Education and Katha Express brings you powerful stories and insights on the education.
Join us in the third episode as we welcome two legendary medical doctors, Dr. Bhagawan Koirala (Senior Cardiothoracic Surgeon) and Dr. Basant Pant (Senior Neurosurgeon) who will share their experiences and perspectives on the value of education. 📚 Let's work together to make education a national priority!
👍 Don’t forget to like, subscribe, and share this content with others who are passionate about the future of education. And feel free to recommend guests you'd love to see on the show!
#Educast #EducationForAll #podcast #kathaexpress
विदेशमा पैसाको ठूलो अवसर पाउँदा पनि आफ्नै जन्मभूमिमा बसेर हजारौंको,लाखौंको ज्यान बचाउन सफल राष्ट्रको दुई सम्पतीहरुमा नमन्।
Sahi bhannus bho khusi lagyo.
उहाँहरु केवल डाक्टर मात्र नभै यो क्षेत्रका महान चिन्तकहररु पनि हुन।सम्मान छ डाक्टर भन्दा माथिका "महाडाक्टर "हरुलाइ
यस्ताे पाे शाे । सेटिङ, कलर, सम्पादन, पात्र, प्रस्तुति सबै उत्कृष्ट । देशका मै हुँ टिभि कार्यक्रम बनाउने भन्नेहरूले सिकुन ।
यो संवाद हेरेपछी यस्ता संवादहरु पत्रकारले सोधेर भन्दा यस्तै विज्ञ विज्ञबीच नै राम्रो हुने रहेछ भन्ने लाग्यो । दुबैजना डाक्टर साबहरुप्रति नमन् ।
Afno kura parda pachadi garda ramro des ko kura koe 😂
Nepalka top patrukar sodeka Vanda yo method think chaaaaa
डा. भगवानले मुटुमा सर्बसुलभ बनाउनु भयोअझै अभियानमै हुनुहुन्छ डा. पन्तले पनि मस्तिष्ककाे उपचार सर्बसुलभ बनाउने अभियानमा लाग्नु पर्याे दुबै डा. प्रति नमन छ स्याङ्जा
दुवै जना डाक्टर प्रति मेरो उच्च सम्मान छ। यहाँहरु प्रेरणाको श्रोत हुनुहुन्छ।
आहा ! कति कर्णप्रिय संवाद । राजनीतिक झगडा हेर्दा हेर्दा थाकेका मनलाई शितलता पर्दान गर्ने कार्यक्रम हेरियो । मन र मस्तिष्कलाई शान्त तुल्याउने संवाद । मुलुककाे मुर्धन्य दुबै व्यक्तिलाई मिठाे संवादकाे लागि आभार । कार्यक्रम प्रस्ताेतालाई धन्यवाद ।🙏
Ekdam sahi bhannu bhayo❤
यस्तो राम्रो भिडियो हेर्न पाइयो नमन मुटु मष्तिस्कको भगवानहरुलाई🙏सेवा
उच्च कोटीका दुवैजना डा साबहरुमा नमन्। क्या अर्गानिक, प्रागिक तथा वास्तविक कुराकानी। एक घण्टा एक मिनेट वितेको पत्तै भएन। Next episode पनि आउनुपछॅ!❤❤
सबै क्षेत्रका बिज्ञहरुको यस्ता छ्लफलले देशलाइ सहयोग पुग्छ,धन्यवाद आयोजक अनि डक्टरहरुलाइ।
कति सरल र मिठास कुराकानी! दुवै डाक्टरहरुमा नमन्।
संवाद भनेको यस्तै हुनु पर्छ तब पो हेर्न मन लाग्छ।❤
मुटु र मस्तिष्कका दुई हस्तिहरुलाइ मेरो नमन। म त उहाहरुलाइ नेपालका दुई भगवान भन्न मनपर्छ।🙏🙏❤️
भ्रष्टाचारी,घुसखोर,कमिसन खोर ,अपराधी, देशका कलंकित नेताहरुको कुरा सुन्नु भन्दा डाक्टर कोईराला र पन्त जस्ता मूर्धन्य ब्यक्तिहरुको जीबनका अनुभवका कुराहरू सुन्दा मनै आनन्द हुने !
दुबैजना डाक्टर सावलाइ हार्दिक नमन🙏
उहाँहरुको जीवन भोगाइ एउटा विश्वविद्यालय हो
दुबैजना डाक्टर हरु योदेसका हस्ती हुन❤❤
दुबै जना डाक्टर साप प्रती मेरो उच्च सम्मान
डाक्टर भगवान कोईराला भनेको साच्चै नै साक्षात्कार भगवान नै हुन निस्वार्थता साथ धेरै मुटुका बिरामीको जीवन रक्षा गर्ने 🙏🙏
आउदा दिनहरुमा पनि यस्तै विज्ञ व्यक्तिहरुको अनुभव सुन्न पाइयोस् ।
Brain and heart🙏🙏
Yes.I salute to our gallant doctors Dr. Panta and Dr. koirala. Unless we know the human beings, their life culture history language no education will be for society and nation. So it is necessary to improve our curriculum by including humanities and social sciences subjects not only in medicine but also in all technical, vocational areas.
वास्तविक हिरोहरू प्रति सम्मान छ ।
मन र मुटुको उपचारमा अतुलनीय योगदान गर्नुहुने हजुरहरुलाइ यो मन हर्दिक नमन गर्दछ
सुनेर थाकी एन कती राम्रो कुराकानी देशका गहना साथै भगुवाहरु लाई नमन 🙏🙏🙏
दुबै जना आदरणीय ब्याक्तित्व ज्यु हरु लाई नमस्कार 🙏🙏
देशको परिस्थिती बाट दिक्क हुने कुरा सुन्दा थाकेका मन पनि खुसी बनाउने सम्बाद। नमन डाक्टर साब दुबै जाना लाइ
salute both of you .
२०२८ को नया शिक्षाले उत्पादन गरेका यी हस्तीहरूप्रति गर्ब गर्दछु । म CMA हुदै PCL(GM) गरेर ग्रामीण स्वास्थ्य चौकीको अनुभव बटुलेर MBBS र पछि PG आदि Course गर्नु राम्रो हुन्छ भन्ने मान्यता राख्दछु । मैले यस बिषयमा धेरै कलम चलाए । तर खेदपूर्ण कुरा के छ भने डा रामबरण यादब, मदन कोईराला जस्ता बज्रस्वाठहरूले यो प्रणाली समाप्त पारे । तत्कालिन यी बदमासहरू हेल्थ असिष्टेण्टलाई राणाकालिन Compounder को संज्ञा दिन्छन ।
कुरा गर्ने सैलिचाहि आर्गानिक लाग्याे नेपाली पन भेटियो दुबै डाः पर्ति हार्दिक नमन छ।
दुवै जना डाक्टर साहेब हरु लाई नमन 🙏❤️!
अत्यन्तै महत्त्वपूर्ण चिन्तन। सबैले एक चाेटि सुनेर मनन गर्नु जरुरी देख्छु। महान डाक्टर साबहरुमा नमन 🌺🙏🌺
Attention & enough sleep are the foremostly needed for learning Dr. Panta. Application of learning in real life is for ever lasting learning Dr. Koirala.
वकबास वकबास अन्तर्वार्ता हेरेर वाक्क परेको बेलामा, डा. सापहरुले गज्जवको ओखती लिएर आउनु भो , नमन छ महामानवहरु।।।
नेपाल को आशा र भरोसा योग्य रत्न.....
अत्यान्तै गर्वीलो महसुस भयो यहॅंाहरूलाई हेर्दा सुन्दा…..सलाम छ डा.साबहरूलाई।
दुई जनमा छलफल भन्दा स्वास्थमा बिज्ञले सहभागी बिज्ञ अनुसार बढि सरोकारका बियष बारे प्रश्न तयार गरेर प्रस्तुत गरे बिषय गहन र मर्मस्पर्शी उपयोगी हुन्छ ।
दुई महान् हस्ति प्रति हृदयदेखि हार्दिक नमन।।
नमन दुबैजना डाक्टर साब हरुलाइ 🙏🙏🙏
हेर्नु भन्दा पहिलेनै कमेन्ट गरियो। दुबै डा. साब प्रती सुरुमै नमन 🙏
दुई नेपाल बरिस्ठ डाक्टरहरुको जीवन , भोगाइ ,कर्म र लक्ष्य कति सुन्दर ।अति मन प्रफुल्ल भयो ।
दुई डाक्टरहरुलाई धन्यवाद !!
विदेशको ज्ञान स्वदेशका बिरामीहरुको भगवान बन्न सफल हुनुभएकोमा शुभकामना !!
हामि त बारता लाभ बाट मन सनचाे भयकाे अनुभब गरछाेउ
This is very vibrant and wonderful conversation motivating people to move forward! I Salute the pioneer personalities and idea generator for broadcasting such an incredible program.
यस्तोपो हुनु पर्छ कुराकानी भनेको मेरो ई (२)doctor सावहरू लाई हृदय देखि नमन र नमस्कार 🙏🙏
This conversation is truly uplifting. A wide-ranging scope and excellent audio-visual quality. Congratulations to KUSOED for this initiative! I look forward to more inspiring discussions like this in the future.
याे अहिले सम्मकै दुई देशका मुल कर्णाधार विससज्ञ वसेर गरेकाे उत्कृष्ठ सम्वाद जस्थाे महसुस गरायाे ।
सलाम छ नेपाली हस्ती नेपालको सान हरु लाई सलाम छ
Dr Bhagawan Koirala, DR Basanta Dr upendra Dr Bhola Rijal ऊहाहरु भगवान हो , आशा हो ❤ मेरो मम्मीको कतै नीको नभाको रोग Dr उपेन्द को बोलीले नीको भाको हो ❤
अति आनन्दमयी प्रस्तुती दुबै जनाको ❤
Education Related such show i have never seen. Thank you Katha Express. We are privileged to see it.
हैट,यस्तो पनि सम्भव हुदोरहेछ नेपाल का दुई हस्ती डा.भगवान कोइराला & डा.वसन्त पंत दवै डाक्टर प्रती हार्दिक नमन ❣❣🙏🙏
दुवै डाक्टर ज्यु हरुलाई नमस्कार !
यस्तो सम्बाद हरु आइरहोस्.. दुवै जना होनाहार व्यक्तित्व हरुलाई सम्मान छ 🙏🏿🙏🏿
कति मिठो संवाद ,,हाम्रो जिवन र संसारलाई जिवन्तमय बनाउन अहम भुमिका निभाउने देशले पाएको मुरधन्य उपहार 🎉🎉
डाक्टरसाबहरु प्रति उच्च संमान छ /गुदी न सुदिकालाइ कार्यक्रममा ल्यायर कर्कस मात्र सुनेका हामी नेपालीले आज भने सहि कार्यक्रम सुन्न र हेर्न पाइयो धन्यबाद /
धेरै धेरै राम्रा र रमाइला अनि हेल्थ टिप्स फेरि फरक सर्जन को टेबुल गफ आहा ! आउदा दिनमा अनेकौ रोग ,जस्तै क्यान्सर ,प्रोष्टेड, मृगौला, स्ट्रोक आदि आदि का बिख्यात प्रसन हरुलाई ल्याइदिनु हुन हामि लालहित छौ ।🎉🎉🎉❤❤❤ धन्यवाद !
wow 👌 our great two boudha ko Reincarnation is here and giving right Instructions for the future 🎉 Thanks for Everything 🎉 long live for our two bodhichitas ❤
Such an insightful, inspirational and elegant talks between two highly intelligent people ❤️
समय अझै कम भए जस्तो अनुभुति भयो। कृपया मिल्छ भने फरक प्रसंगमा मुर्धन्य डा. साब हरुलाइ फेरि हेर्न र सुन्न पाइयोस् भन्ने कामना।
Fruitful conversation between two good doctors! Greetings!!
Thank you, neurologists and cardiologists, for your incredible dedication and life-saving work. Your expertise and care make a world of difference to countless lives. We are deeply grateful for all that you do.
Kathmandu university deserves great appreciation for organising this kind of educast 😊.More expectations and more hopes yet🙏🌻🌻🌹
कुलमान घिसिङ र सन्दुक रुइत,, दुबै उज्यालोको प्रतिक
दुवै जना HA background बाटका डा अहिले देशकै गहना बनिसक्नु भा छ।
अहिले HA को भविष्य सु निश्चित छैन
अगाडीको बाटो MBBS मा निश्चित कोटा हुनुपर्छ र CEE पनि HA orientated हुनुपर्छ ❤
आहा ! सुन्दर अन्तर सम्बाद🙏🌺🇳🇵
दुवैलाई हार्दिक नमन🎉
Nameste sirs.. Actually It's a sociable fruitful experimental convenient and intresting awareness talking with two greatest, respected vulnerable doctors ...
ati ramro conversation really appreciate you both expert
Great salute to both of you 🙏🙏❤️❤️💐💐
As Dr. Koirala mentioned that, he goes to sleep when he experience extreme stress. The phenomena is called stress induced anlagesia which is mediated by internal opiad system. As Dr. Pant said its a body survival mechanism to bring it back in homeostatis when elavation is very high. Its a good thing that we have this mechanism but...but if body has to do it frequently, it definitely hurts the Heart.
Very interesting and informational conversation by two lengend of medical field. Such a nice concept of this podcast I absolutely liked it.. hat's off to the idea generator of this program
We are that much advance thanks Dr bhagawan Dr Basanta 🙏🏻
दुवै महान व्यक्तिहरुलाई हार्दिक नमन🎉
This is the great talk. Great Concept is out of the box. Video production is excellent. Thank you KU team and Dr. Bal Chandra Ji
ह्रदय र मस्तिष्कका डा लाई नमन
What a wonderful information these legends are sharing. My huge respect at a first glance. Please do some free surgery to the people in need. That’s the contribution our society needs as well from both of you.
mentors for many medical students ❤❤
नमन छ डाक्टर साप हरु❤🎉
Sunna kati ananda aayo🎉🎉 thank you soo much
❤❤❤Ati sundar❤❤❤ hajurharu lai koti koti naman
Love to see two legends sharing their experiences and views for the betterment on education ❤
Huge respect 😊
One of the greatest crossovers to take place. Ek ghanta biteko pattai vayena❤
As a 3rd year mbbs student in nepal, one thing that i feel is in near future there will be lack of great doctors in nepal. The pay scale, governance of the health system unfavorable patient care system etc lie at the first tire but other thing is this rat race about PG. I look around myself to find myself in place of interns who are forced to prepare discharge sheets all day long no proper exposure and all leading to really weak foundation. And talking about 'good' students most of them already want to go abroad. And even if you stay here the race for PG begins right after your final year minimal pay scale to medical officers forces us to do pg as fast as we can leading to a very small window period of 1 year work experience giving a tunnel vision.
The medical college fee : earning ratio is another part that no one in authority speaks about may be they don't care.
Spiritual Doctors 🎉🎉🎉❤❤❤❤
❤You are idols of this country. We salute through the core of the hearts.❤
Prides of nation.
रतन जी तपाइकाे काम गर्ने शैली निक्कै दुरदृष्टीले भरिएकाे पाएकाे छु । तपाइ जस्ताे सृजनशिल मानिससँग सहि मान्छे जाेडिन पाए भने धेरै राम्राे काम गर्न सक्नु हुनेछ । शुभकामना ।
Salute to this real heroes of Nepal
Thank u sir,about nursing professions
गरे के हुदोरहेनछ र आफ्नो इच्छाशक्ति र बाटो देखाइदिने असल ब्यक्ति भए ! यो कार्यक्रमको बिषेशता धेरै छ ! video प्रस्तुत्कर्तालाइ धन्यबाद !
समय सान्दर्भिक विचारमा मन्थन
Dr sabharuma hardik naman ❤❤
अति उत्तम, आबस्यक, ब्यबहारिक र समयसापेक्ष अनि दमदार सो ।
Finally wait is over . Mero teej ko bida worth it bayo. Thank you for the legendary talk
डा.बसन्त पन्तको पनी जिबनी (biography )पढने ठुलो रहर छ । कृपया डा.साब एउटा पुस्तक लेक्ख़नुस न । ❤❤❤
Wonderful program; connected to educational outcomes; thankful to 🙏KU; motivate students; helps to ensure serve nation; immense gratitude and respect to real heroes of nation🙏
Neuro doctor ra cardiovascular doctor bichko sandesmulak sambad.yi medical sectorka badshah hun.yestai mahan sargen deshle Pani khojeko xa.
1) Sometimes failure happens, but it doesn't signify end of the way, it signifies continuity of further attempts
2) learning through some mistakes may last longer
3) education should be appropriate to the local need. But now they learn something which they expect to be useful in foreign land
4) Previously HA were given opportunities, now why are we limiting them from further opportunities?
१) कहिलेकाहीँ असफलता हुन्छ, तर यसले बाटोको अन्त्यलाई संकेत गर्दैन, यसले प्रयासहरूको थप निरन्तरतालाई जनाउँछ ।
२) गल्ती गरेर सिकेको झन् यादगार हुन सक्ने रहेछ।
३) माटो सुहाउँदो शिक्षा चाहिने रहेछ। हिजोआज सबैले विदेशी भूमिमा के काम लाग्ला भनेर पढ्ने सिक्ने गर्छन।
४) पहिले HA लाई अवसर दिइएको थियो, अहिले किन उनीहरूको थप अबसरलाई सीमित गरिएको होला?
धेरै धेरै राम्रो लाग्यो कुराकानी।
very meaningful
Great show , Really interesting and informative 👍