मलाइ तीन वेक्त्तिको अंतरबार्ता २४ घण्टा सुन्दा पनि अझै सुनुम सुनुम लाग्छ डा. महावीर पुन ,डा.संदूक़ रूइत र डा . बिकासानंद योगी । कार्यक्रमको लागी धन्याबाद 🙏🙏
डा. योगी विकासानन्दजीको आध्यात्मिक र दार्शनिक योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु। उहाँ एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, जसले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहनुभएको छ। विकासानन्दजीले मनोक्रान्ति आन्दोलनको माध्यमबाट योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार गर्नुभएको छ। उहाँको मूल सन्देश “आफूलाई परिवर्तन गरौं, संसारलाई परिवर्तन गर्न” रहेको छ। यसले व्यक्तिगत परिवर्तनबाट सामाजिक परिवर्तनको महत्त्वलाई जोड दिन्छ। विकासानन्दजीले योग र ध्यानको माध्यमबाट मानिसहरूलाई स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नुहुन्छ। उहाँको विचारमा मनको शक्तिलाई बुझेर त्यसको सदुपयोग गर्न सके मानिसले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। उहाँका प्रेरणादायी भनाइहरूले धेरै मानिसहरूलाई जीवनमा सकारात्मक दृष्टिकोण अपनाउन र आध्यात्मिक मार्गमा अघि बढ्न प्रोत्साहित गरेको छ। विकासानन्दजीको योगदानले नेपाली समाजमा आध्यात्मिक चेतना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
अहो प्रश्न गर्ने र उत्तर दिनेको दोहोरी , क्या गजब , मज्जा आयो । प्रश्न सोध्न जाने जिग्यासा राख्न जाने विकासानन्द बाट यसरी आउँदो रैच उत्तर । कठै बिचरा बिचरीहरु कोहि त सोध्न नजानेर कार्यक्रम नै खल्लो बनाइ दिन्छन् । यहाँहरु दुइजनाको सम्बादले बहुजन को कल्याण हुनेछ । आभार❤❤❤❤❤❤❤
दर्शन गुरुदेव !धेरै नै उत्साहित थिये यो पोडकास्टको निम्ति आज पूरा भयो , धन्यबाद बुनु येस्तो ज्ञानबर्धक पोड्कास्ट्को निम्ति साचै होनि है "ज्ञानले तपाईंलाई मुक्ति दिन्छ अज्ञानले फसाउछ !" 🙏🙏
गुरुवर चरणमा प्रणाम 🙏🙏🙏आध्यात्मिक केही चेत भएर होला बिनु पोखरेलले गुरुको अथाह ज्ञानलाई थोरै कोट्याने सहास गर्नु भयो तर गुरुको ज्ञान अझ छताछुल्ल संसारलाई चकित बनाउने सारयुक्त ज्ञान निकाल्ने ताकत पत्रकारको आवश्यक छ यो ताकत तपाईमा पुर्ण होस् शुभकामना बिनु
Some time we lost our power mentally and physically that time we wanna come over from there.but cant ,,,, but this types of podcast makes us recover, wow feeling cured….. thankyou so much podcaster jiu❤❤
Spritual व्यक्तिको अन्तर्वार्ता लिन केही न केही Spritual क्षेत्रभित्र प्रवेश गरेको र विशेषतः रुचि राख्ने व्यक्ति हुनुपर्ने रहेछ भन्ने विनु दिदिको प्रत्येक अन्तर्वार्ताबाट प्रष्ट भएको छ । डा.योगी विकासानन्द गुरुदेवको हरेक अन्तर्वार्ता हेर्ने गरेकी म गुरुदेवले यो अन्तर्वार्तामा यति Seriously प्रश्नहरुको जवाफ दिनुभएको छ कि यो अन्तर्वार्ता 4 घण्टा लामो भएको भए पनि लगातार हेर्न सकिने किसिमको Podcast तयार भएको छ । विनु दिदीको आध्यात्मिक प्रगति अझै उचाइमा पुगोस हरेक व्यक्तिलाई हजुरको Podcast ले वास्तविक मानवीयता भएको मानव बन्ने र प्रत्येकलाई आफुतिर फर्केर समीक्षा गर्ने प्रेरणा मिलोस 🙏🙏🙏 जय गुरुदेव, जय मनोक्रान्ति, जय विश्वपरिवार 🙏🙏🙏
🙏🙏गुरुदेव प्रति कोटीकोटी नमन् गुरुदेव विकाशानन्द योगी ज्यू लाई 2060 साल देखि FM रेडियो देखिसुनेर आएकी छु तर पनि उहाँको अनमोल बानी सुनेर कहिले अघाउँदिन जय गुरुदेव 🙏🙏
maile 2 patak sune. katipaya questions bhayenan! answer dina ta sajilo chhan (maile patta lagayeko, dherai barsh aghi)! Beenu ji, tapai (pani) 70% pass for me - on questioning haii, all the best.
Namashkar binuji tapailai koti koti dannebat Guru Dr Yogilai tapaiko potcast dekhnu paye.please aba Patrakarko raja Bijaya kumar pandey sir lai pani dekhana pauchau?thanks binuji
Jo bektiharule hajurko satsang lamo vo vanxan kina vanxan tara mero lagi anandai ananda hunxa hajurka satsang.jai hos mata binu jiu.jay hos hamra hasho king guru bikash ananda. AUM CHANDI AUM
मलाइ तीन वेक्त्तिको अंतरबार्ता २४ घण्टा सुन्दा पनि अझै सुनुम सुनुम लाग्छ डा. महावीर पुन ,डा.संदूक़ रूइत र डा . बिकासानंद योगी । कार्यक्रमको लागी धन्याबाद 🙏🙏
डा. योगी विकासानन्दजीको आध्यात्मिक र दार्शनिक योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु। उहाँ एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, जसले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहनुभएको छ।
विकासानन्दजीले मनोक्रान्ति आन्दोलनको माध्यमबाट योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार गर्नुभएको छ। उहाँको मूल सन्देश “आफूलाई परिवर्तन गरौं, संसारलाई परिवर्तन गर्न” रहेको छ। यसले व्यक्तिगत परिवर्तनबाट सामाजिक परिवर्तनको महत्त्वलाई जोड दिन्छ।
विकासानन्दजीले योग र ध्यानको माध्यमबाट मानिसहरूलाई स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नुहुन्छ। उहाँको विचारमा मनको शक्तिलाई बुझेर त्यसको सदुपयोग गर्न सके मानिसले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
उहाँका प्रेरणादायी भनाइहरूले धेरै मानिसहरूलाई जीवनमा सकारात्मक दृष्टिकोण अपनाउन र आध्यात्मिक मार्गमा अघि बढ्न प्रोत्साहित गरेको छ। विकासानन्दजीको योगदानले नेपाली समाजमा आध्यात्मिक चेतना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
अहो प्रश्न गर्ने र उत्तर दिनेको दोहोरी , क्या गजब , मज्जा आयो । प्रश्न सोध्न जाने जिग्यासा राख्न जाने विकासानन्द बाट यसरी आउँदो रैच उत्तर । कठै बिचरा बिचरीहरु कोहि त सोध्न नजानेर कार्यक्रम नै खल्लो बनाइ दिन्छन् । यहाँहरु दुइजनाको सम्बादले बहुजन को कल्याण हुनेछ । आभार❤❤❤❤❤❤❤
आभार प्रभु 🙏🙏❣️❣️
जयहोस ्ॐॐॐ
😊😊😊😊😊😊इ😊😊ॐ😊😊
सुन्दर सुन्दर अति सुन्दर हजुर❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गुरु प्रती प्रणाम्🙏
दिदी प्रती आभार,
कृपया अर्को भाग चाडै प्रसारणको प्रतीक्षा रहनेछ।
दर्शन गुरुदेव !धेरै नै उत्साहित थिये यो पोडकास्टको निम्ति आज पूरा भयो , धन्यबाद बुनु येस्तो ज्ञानबर्धक पोड्कास्ट्को निम्ति साचै होनि है "ज्ञानले तपाईंलाई मुक्ति दिन्छ अज्ञानले फसाउछ !" 🙏🙏
गुरुवर चरणमा प्रणाम 🙏🙏🙏आध्यात्मिक केही चेत भएर होला बिनु पोखरेलले गुरुको अथाह ज्ञानलाई थोरै कोट्याने सहास गर्नु भयो तर गुरुको ज्ञान अझ छताछुल्ल संसारलाई चकित बनाउने सारयुक्त ज्ञान निकाल्ने ताकत पत्रकारको आवश्यक छ यो ताकत तपाईमा पुर्ण होस् शुभकामना बिनु
यो podcast को पर्खाइमा थिएँ।।❤
बिकासानन्द गुरुलाई बिनु जि काे प्रस्न अझ कमिभयाे ।जति प्रस्न तेतिज्ञान पाउन सकिन्थ्यो ।
अत्यन्त राम्रो प्रेरणादायी सन्देशमूलक संवाद धेरै खुसी लाग्यो। विनु दिदी अनि गुरुदेवमा नमन छ❤💐🙏 जय होस्
अन्तर्वर्ता धेरै सुनियो तर सुनिरहन मनलागेको आजै हो
Malai ta ekdam chhoto lagchha. Thank you hajur haru sabai jana lai❤❤❤❤
धेरै मन पर्ने र ज्ञानबर्दक कुराकानी ,मलाई त लामाे लाग्दैन सुनिरहदा आनन्द आउछ
अन्तिम सम्म नै हेरे एक एक वचन सुने नियालेर हेरे कति राम्रो कति ज्ञान को कुरा कति जिबनोपयोगि
Binu ji malai ta yo prodcast sunda sarai aannda ayo
विकासानन्द निष्पक्ष तार्किक व्यक्तित्व।यहाँ गुरुहरु हातमा माला एउटा हातमा भाला भन्नेहरु छन्
Some time we lost our power mentally and physically that time we wanna come over from there.but cant ,,,, but this types of podcast makes us recover, wow feeling cured….. thankyou so much podcaster jiu❤❤
सान्दर्भिक अन्तरबार्ता
कति राम्रो महत्वपूर्ण भिडियो
सकरात्मक र नकारात्मक दुबै सोचबाट हाँसो क्रान्ति ल्याउने विकासनन्द ज्यूलाई धन्यवाद !
अति नै सुन्दर उपयोगी ज्ञान अनि कार्यक्रम🙏🙏🙏
विनू पोखरेल नामै काफी छ। वाह।
Ho rahechha ❤❤
सबै जसो आऊनु भो❤ तर विकास गुरुदेव आऊनु भयना किना होला भनेको यो विनु मेमकोमा तर आजा आऊनु भो जय गुरुदेव ❤❤❤
बैज्ञानिक र दार्शनिक तर्क दिनुहुन्छ। त्यसैले योगी ज्यूको सम्वाद उत्कृष्ट लाग्छ र भेटेसम्म सुन्छु ।
धेरै धेरै धन्यवाद. बिनु जी
सारै बास्तविक कुरा र सान्दर्भिक कुरा पनि कस्तो रमाइलो तरिकाले दुबै जना ले पोड्कास्ट हेरियो।
wow what a excellent podcast,what a brilliant conversation,wow its eye opener time ,thankyou everyone ❤❤
Humm
Spritual व्यक्तिको अन्तर्वार्ता लिन केही न केही Spritual क्षेत्रभित्र प्रवेश गरेको र विशेषतः रुचि राख्ने व्यक्ति हुनुपर्ने रहेछ भन्ने विनु दिदिको प्रत्येक अन्तर्वार्ताबाट प्रष्ट भएको छ । डा.योगी विकासानन्द गुरुदेवको हरेक अन्तर्वार्ता हेर्ने गरेकी म गुरुदेवले यो अन्तर्वार्तामा यति Seriously प्रश्नहरुको जवाफ दिनुभएको छ कि यो अन्तर्वार्ता 4 घण्टा लामो भएको भए पनि लगातार हेर्न सकिने किसिमको Podcast तयार भएको छ । विनु दिदीको आध्यात्मिक प्रगति अझै उचाइमा पुगोस हरेक व्यक्तिलाई हजुरको Podcast ले वास्तविक मानवीयता भएको मानव बन्ने र प्रत्येकलाई आफुतिर फर्केर समीक्षा गर्ने प्रेरणा मिलोस 🙏🙏🙏 जय गुरुदेव, जय मनोक्रान्ति, जय विश्वपरिवार 🙏🙏🙏
Wow what a excellent podcast ,what a brilliant presentation ,Thankyou both of you ,thankyou univers ❤❤
आहा ! मलाई पुरस्कार दिनुभो हजुरले । आभारी छु प्रभु ❣️❣️🙏🙏
woow❤❤
Dherai parkhai pachhi balla aunubhayo gurudev ko yo podcast ma
🙏🙏गुरुदेव प्रति कोटीकोटी नमन् गुरुदेव विकाशानन्द योगी ज्यू लाई 2060 साल देखि FM रेडियो देखिसुनेर आएकी छु तर पनि उहाँको अनमोल बानी सुनेर कहिले अघाउँदिन जय गुरुदेव 🙏🙏
कति राम्रो सङ्ग मानिसको जिवनमा परिबर्तन ल्याउने ज्ञान् 🌹🌹🌹🌹🌹
बिनु जिको हासो चाइ होके जोहोस पुरै सुनियो आनन्द आयो😅😅
wow atbut ❤❤🎉🎉dami
हामी जिवित हरु मुर्दाबाट संचालित छौं । 👏
Great going Binu madam..
Sundar ❤ vanya chahi ramro lagchha Binu Mam le .Guru ji ma Naman 🙏
Great dedi ❤ ma matra Haina sabai yo podcast ko parkhai ma theye.
गुरुदेव सगँको वार्तालाप अत्यन्तै लाभदायि हुने छ ।
❤❤❤❤ derai kura ko Gyan vayo jindagiko barema
Aaha kati mitho bichar gurudev ko.
नमन प्रभु हरेक प्रवचन पाँच स्टार माथी जय होस 🙏✌️💜
दिव्य नमन् गुरुदेव 🙇♂️
सुन्दर सम्वाद 🙏🙏
maile 2 patak sune. katipaya questions bhayenan! answer dina ta sajilo chhan (maile patta lagayeko, dherai barsh aghi)! Beenu ji, tapai (pani) 70% pass for me - on questioning haii, all the best.
Life saving podcast
What a brilliant podcast wow ,2 hours ,,is wow time for me ,, wow .
Aahaa Kati ramailo❤❤.
Vagawan vikashand jyu ma mero naman ❤❤❤❤
Gurudev ❤❤❤❤ ...Dammi
Jaya guru dev🎉
A perfect podcast ,thank you Binu Didi ❤❤
नमन गुरूदेव 🙏🙏म गुरूदेव संगको संवादको podcast waiting मा थिय tu so much binu maam हजुरले आव्हान गर्नुभयो हार्दिक आभार 🙏🙏💜💜💜💜🥰🥰🥰 जय होस हजुरको
नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹✌️✌️✌️✌️✌️
Video dheri dheri ramro Lago hajur : 🙏🙏🌹🌹💞💞 ;; kati ramro kura haru vonu vo hajur 🙏🙏❤️♥️🌹🌹 !! Molai Mero monma nhramro kura haru aauxn ? ❤❤❤❤❤❤❤❤
जय गुरुदेव। सुन्दर सुन्दर सुन्दर पोडकास्ट
अत्यन्तै लाभप्रद वार्तालाप!!
Excellent interview. 5 ratings to you both.❤❤❤❤❤❤❤❤
Sundaii xu...
wow , no word at all
सुनौ सुनौ परेको डा.साबको सन्देश
उत्कृष्ट संयोग संवाद , जय होस गुरु देव 🙏🙏
❤jai manokranti
jai botcost , sarboutkrit sat sambad .
जय गुरु देव ❤
Excellent and interesting podcast. Hardik naman to you both🙏🙏
जय मनाेकरान्ति।
Ma wait gari rako thiya gurudev lai thank you 🙏
केहि घटना घटेर तनाब हुने होईन बिचार बदल्ने हो नॅया बाटो खोज्ने हो कति राम्रो😮😮😮😮❤❤❤👏🙏🙏🙏
Jaya SaatGuruDev.
फेरि पनि सुन्न पाइयोस्, धन्यवाद बिनु maam
thanks sister gurudev ko interviewko lagi ma pani uhako follower vaekole meaningful vyo feri pani linu hola hai
मन प्रफुल्ल बनाउने खालको कुराकानी ❤❤❤❤
आहा ! कति सानदार अन्तर्वाता 🙏🙏
UHA AMEARICAMA JANMANEA manchea Nepalma kasari❤
Wow wonderful interview, super parson ❤❤❤❤🥰
Namashkar binuji tapailai koti koti dannebat Guru Dr Yogilai tapaiko potcast dekhnu paye.please aba Patrakarko raja Bijaya kumar pandey sir lai pani dekhana pauchau?thanks binuji
Love you both 💕 jay manokranti
Naman gurudev ❤❤❤❤❤.jay jay hos .
सुन्दरररर
Good morning ❤️Binu sis,omg kyaa majjako q.ans KO dohori jastai k bcs malai yo show atti man parxa,hospitalko bedma basera Pani xodna akina🙏❤️👍
oho! Takacare hai ❣️❣️
🌸🌸
Jay gurudev pranamx🎉🎉🎉
मन लुट्ने एउटा पोडकास्ट बिनुज पोडकास्ट
Sundar sambad❤❤
Sunder 😂😂😂🤣🤣🙏❤️
Lamo Chhaina Binu Medam Yasto Ramro Bichar Haru Ajhhai Lamo Hunu Pardaxa
Waiting this conversation from long time binu ,thankyou ❤❤
जय होस प्रभु❤❤❤❤
Wow kya Aannad aayo ❤❤
सुन्दै छु।सोच्दै छु। भोगाई सँग खलमथन पनि गर्दै छु।
Dhanyabad Binu ji❤❤❤🙏🏿🙏🏿🙏🏿
Ekdum thik podcast
Jaya hos 🙏🙏🙏❤❤❤
उमेर कती भयो दिदि...? एतिहासिक अन्तर्वार्ता हजुर इतिहास रच्नु भयो।
🙏🙏❣️❣️
Wow gurudev
Inspirational video gurudev.hajur ko prabachan sunna awasye auney chu
Jo bektiharule hajurko satsang lamo vo vanxan kina vanxan tara mero lagi anandai ananda hunxa hajurka satsang.jai hos mata binu jiu.jay hos hamra hasho king guru bikash ananda.
AUM CHANDI AUM
आहा! ❣️❣️❣️❣️
सधै हेर्न मन लाग्ने बिशय हो मेरो
Jaya manokranti 🙏🏻🙏🏻
सुन्दर
नमन गुरुदेव 🙏🏾
jay manokrati naman gurudev 🙏🙏🙏 jay hos
very good