राणा र शाह हरु हाडनाता मा राजीखुसि याैन सम्बन्ध राख्थे रे। अनि बाहिर काम राम्री त कहाँ बाकि राख्थे , जहानिया शासन कसकाे बाेल्ने हिम्मत , बाेले बिराेध गरे मारिहाल्थे । त्यसैकाे पाप अहिले शर्वनास हुँदै गईरहेकाे छ । तर धर्ममा बिश्वास गर्ने धार्मिक सत चरित्रका राणा, शाहहरुकाे परिवार अहिले पनि राम्रै छ ।
Rajniti ma itihas hawi bhaeko hunchh. Satta ko durupayog garne haru, bideshi ko hatiyar r isara ma Nepal ko rastriyata,akhandata,aaphnu samskriti r rastriya Sena layi Challenge garne party savapati ahile ka juddha shamser hun. Pahile ka Soshak r samanta bhanda pani jhan badhi ahile Sahakari ko madhyam le janata le kamayeko dhan hat parne Shosak r Samanta hun!
सबै राणा बदमास छ भन्न मिल्दैन अहिले का नेता भन्दा धेरै काम र दरबार बनाएका छ जस्ले आफ्नो देश मा छोडेर गए तर अहिले का नेता ले अदिस्य रूपमा कति पैसा घिचेका छन आफ्नो लागी
यसरी कसैको पनि दीवंगत बाउ आमा लाई लिएर वर्तमान पात्र लाई खराव असल प्रमाणित गर्न नखोजौं । हरेकको कर्मको जवावदेही स्वयं व्यक्ति हुन्छ न कि दीवंगत बाउ आमा ।
What about the current lumput harru?? K ahile kaam chhan ra? Paisako lagi je title pani rahikdine, history need to re-read carefully, rather just trusting published book which is written against that era.....
Tesaile ta ahile ko systems lai sudhar garera lanu parxa vanne kura jaruri xa. Aba arko andolan arko tantra samvab xaina. Vrastachari haru birudda ko naya jan andolan huna sakxa . Ahile sanbidhan rahena vane hati hati ayo phusssa hunexa. Aba ko andolan susasan ko la lagi hunu parxa naki rajtantra varat tantra kp tantra wa aru kunai aba ko andolan nagarik tantra ko lagi hunuparxa.😊
Esto gareka rana lai 2007 ko kranti maa pni eutai rana lai maarenan ??na eutai rana ko xora xori kaatiyo?Yo sab bahun neta hru lay paisa khayer k hi garenan!
नकारात्मक र परपीडक मानसिकताले ग्रस्त सोचको प्रतिफल हो यो प्रश्तुति ? अर्थहीन कुविचारले ग्रस्त मरी सकेको मानिस हरु जसको बर्तमानमा कुनै भूमिका छैन उनि हरुको राम्रो नराम्रो भनाइ को के अर्थ ? जो बित्यो बित्यो बाच्ने लाइ पिडा नदेउ
ओहो ! राक्षस कै परिभाषा यहि हो नि ! जुद्द्द समशेरका र तिनका सम्पूर्ण सम्पतिको छानबिन पो गर्नु पर्यो त
ahile ko radaban haru ko chai garnuparxa
भनेपछि आर्जु राणा भर्याङ मुनिका राणा रहिछन!
अनि यिनीहरूको अधीन लाई नेपालीहरुले " हामी सधैं स्वतन्त्र थियौ" भन्छन्।
K.p oli ra vidhya Bhandari ko goopy prem katha ka video banaunu na sir plz
आज म पहिलो कमेन्ट गर्ने भएँ ल 😅
किन यसरी राजा र राणाको मात्र कथा वनाईन्छ?? आज राणा र राजाले नगरेका मोजमस्ति यिनिहरुले गरेका छन् ।
राजा र राणाको इतिहासमा राम्रोसँग पढ अनि थाहा हुन्छ कस्ता थिए
Mareka Rana/raja aaudainan, bacheka rada KO barema bolyo ki polyo
😂😂..
यसरी अरुको छोरी चेली आमा बाउको सामु तानेर लग्ने के राजा राणा भनेर जय जय गर्नु हौ?
चोर चोर नै हो ।। किन आज को मात्रै ।।
झिकाउँदै तुर्क्याउदै, पठाउने! आरजु डीक्लास, रत्न ऐश्वर्य बि क्लास!
Prachanda ko nalibeli documentary banaunu na sir
जुद्धको बिषयमा पुर्बाग्रहि भएर लेखे जस्तो छ। लेखक निष्पक्ष हुनुपर्छ । तेसमा पनि ऐतिहासिक राजा महाराजाको संबन्धमा लेखदा।
हाम्रो समझ मा।
यो यिनको आफ्नो कन्टेन्ट हैन। केही अरुले लेखेका लेखलाई आनन्द नेपालले पढेका मात्र हुन्। आनन्द नेपालको आफ्नो सृजना शुन्य छ।
I also felt the same way.
Tapai Ali neutral hunu parne ho jasto lagxa .
आनन्द नेपाल सर समसामयिक भन्दा इतिहास बाचन एकदमै म्याच गर्छ है तपाईंलाई।
पुराना गायक बच्चु कैलाश को बारेमा एउटा video बनाउनु पऱ्यो सर । बच्चु कैलास कस्ता छन् ? त्यो पनि हामिलाई थाहा हुन सकेन ।
यो आरजु कुन चाहिँ सार्किकी छोरी रे भन्ने सुनेको छु मैले।के को
बहादुर शमशेर जुद्ध शमशेरका दोस्रा छोरा थिए भने जुद्धका पहिलो छोरा उपेन्द्रको सानैमा मृत्यु भएको थियो
prachan de ko pani real original documentary jaos na ekchoti sir
राणा र शाह हरु हाडनाता मा राजीखुसि याैन सम्बन्ध राख्थे रे। अनि बाहिर काम राम्री त कहाँ बाकि राख्थे , जहानिया शासन कसकाे बाेल्ने हिम्मत , बाेले बिराेध गरे मारिहाल्थे । त्यसैकाे पाप अहिले शर्वनास हुँदै गईरहेकाे छ । तर धर्ममा बिश्वास गर्ने धार्मिक सत चरित्रका राणा, शाहहरुकाे परिवार अहिले पनि राम्रै छ ।
Juddha shumsher usko chhora bahadur shumsher ra naati Nara shumsher sab nepal ka khalnayak hun jasle 4 shahid saput lai maarne adharm gareka thiye 😢😢
पत्रकारज्यू प्रभाकरले नेपालमा टाटा गाडी ल्याएको हैन! टाटा गाडी नेपालमा ल्याउने व्यक्ती उमेश जैन हुन तथ्य परक समाचार ल्याउन अनुरोध छ !
Reasons behind made narrow home inside city skip from them I heard from Grandfather
Aaluwa Maharani..
Birendra ko kunai rochak ghatana haru chaina? Rana ra mahendra ka dherai itihas sunna paye. Thank you for
नेपालमा भारत,अमेरिका र युरोपियन युनियनका बफादार बेश्याहरुले विशेषगरी २०४६ साल देखि हालको दिनसम्म पनि चलाउँदै आएको शासन वास्तवमै अर्थपुर्ण छ।
there were legends that a big chunk of the locals of kathmandu were illegitimate offsprings of Juddha and other ranas with newa girls and women
नेपाल मा राणा शासन नै पो चलेको रैछ !
Tsai rajpaat ko banish annte vako ta hain raichha ni
🙏🙏🙏
Bahadur Shumsher le ta
Nepali mahilaharu ko uddar gareko rahechha
Unlai ta samman garnu parne rahechha.
राणा सग बिबह गर्न रोक्न खोज्नु त्रिभुवन को राम्रो सोचाइ थियो ।। राणा को जगजगी मौलाउने थियेन।।
यो फटा मान्छे रहेछ यतिसारो चै गरेन होला ?? अब मरेर गयको राजा राना हरुलाई अहिले जे भन्दे पनि हुन्छ ???
राणाहरु ले देश र जनता हरु को लागी राम्रो गरे को अहिले सम्म कहीदेखीन्दैन
🎉🎉🎉🎉
Rajniti ma itihas hawi bhaeko hunchh.
Satta ko durupayog garne haru, bideshi ko hatiyar r isara ma Nepal ko rastriyata,akhandata,aaphnu samskriti r rastriya Sena layi
Challenge garne party savapati ahile ka juddha shamser hun.
Pahile ka Soshak r samanta bhanda pani jhan badhi ahile Sahakari ko madhyam le janata le kamayeko dhan hat parne Shosak r Samanta hun!
सबै राणा बदमास छ भन्न मिल्दैन अहिले का नेता भन्दा धेरै काम र दरबार बनाएका छ जस्ले आफ्नो देश मा छोडेर गए तर अहिले का नेता ले अदिस्य रूपमा कति पैसा घिचेका छन आफ्नो लागी
वास्तवमा खान नपाउने राणाहरुबाट शुरु भएको हुन
🙏🙏🙏🎄
उहिलेका कुरा खुइलिए,तर हामी नेपालीहरुलाई राम्रो पत्ता छैन झण्डामा कापे र सूर्य र चन्द्रको अर्थको वास्ता छैन।भित्र भित्रै राणा कहां छन्।
नरशम्सेर चाहि महापापी रहेको इतिहास भेटियो-निर्दोष शहीदको हत्या गर्नुमा..
यसरी कसैको पनि दीवंगत बाउ आमा लाई लिएर वर्तमान पात्र लाई खराव असल प्रमाणित गर्न नखोजौं । हरेकको कर्मको जवावदेही स्वयं व्यक्ति हुन्छ न कि दीवंगत बाउ आमा ।
बाबू आमाको नगरौं ठिक छ भूटानी र टिकापूर जग्गाको गरौं है
अहिले का काँग्रेस एमाले का नेता पनि जुद्ध शमशेर भन्दा कम छैनन
Rana Regime still exist.
that's not a human behivour but devil...
प्रचण्डले कतिजनाको हत्या गर्न उक्स्याएको तैले पनि बुझेको होलास! अरेको कुरा होइन, हो को कुरा गर!
कसता अपरनधि राणाहरु
Uni haru le personal level ma j gare ni desh lai becheko thiyena aile ko neta haru le jasto.
Krishna prsad Bhattrai Lepanee DeubalaiArju BibahaNgarn BhaneNamanda Bhuttanisharndatheejasta kandbhayo
2097 साल की 1997 हो
What about the current lumput harru?? K ahile kaam chhan ra? Paisako lagi je title pani rahikdine, history need to re-read carefully, rather just trusting published book which is written against that era.....
Hello alik ramro lyauna yaar content k esto hawadari video banako hola..... desh ma k k hudaixa esto hawa dari
Rabi Lamichhane ko bhaktigaan gaauna pugyo Ananda Nepal Lai.
Mero barema pni nalibeli bataidinus na facebook instagram tik tok sab tira nam yehi chha 😂😂
Tesaile ta ahile ko systems lai sudhar garera lanu parxa vanne kura jaruri xa. Aba arko andolan arko tantra samvab xaina. Vrastachari haru birudda ko naya jan andolan huna sakxa . Ahile sanbidhan rahena vane hati hati ayo phusssa hunexa. Aba ko andolan susasan ko la lagi hunu parxa naki rajtantra varat tantra kp tantra wa aru kunai aba ko andolan nagarik tantra ko lagi hunuparxa.😊
Esto gareka rana lai 2007 ko kranti maa pni eutai rana lai maarenan ??na eutai rana ko xora xori kaatiyo?Yo sab bahun neta hru lay paisa khayer k hi garenan!
Pahila ko rana haru sab boka matra rahecha 😂
Tesai ko karma le aile nam nisana xainan😂
Asta haru ko naam nisaan meteko nai ramro vayo
asta mulaa pani raja
Yo sabai British propoganda haru ho.
नकारात्मक र परपीडक मानसिकताले ग्रस्त सोचको प्रतिफल हो यो प्रश्तुति ? अर्थहीन कुविचारले ग्रस्त मरी सकेको मानिस हरु जसको बर्तमानमा कुनै भूमिका छैन उनि हरुको राम्रो नराम्रो भनाइ को के अर्थ ? जो बित्यो बित्यो बाच्ने लाइ पिडा नदेउ
11:10 मा मिस्टेक छ।
ruclips.net/user/clipUgkx6NDEvXBG9zwkCcoSDZiUUhK3CqCxyKI2?si=85HlA0s335BjZXMo
🙏🙏🙏🙏