60 Minutes: King Mahendra life, BP Koirala & India Interferences; FULL report on Panchayat System
HTML-код
- Опубликовано: 10 июл 2024
- A report on King Mahendra's life and then Prime minister BP Koirala - India's role in Nepal in historical perspective.
00:00 Poush 1, 2017
03:57 Media management
07:35 Development Attempt
08:59 Biography
11:30 Highlights of Patriotic King
15:00 Mahendra & India
17:56 BP Koirala & King
30:40 Address to Nation 2017
33:47 2007 Democracy reality
39:04 King V/S BP Koirala
48:23 End of Mahendra
59:30 Question
Panchayat System started on Poush 1, 2017 BS. That was the time of the first elected PM of Nepal, 10 years after Rana regime had ended.
#historyofnepal #anandnepal #kingmahendra
Nepal ko number 1 visionary king , nepal ko sabai thulo projects haru king mahendra ko time ma established bhako thiyo like Nepal east west mahendra highway,T international airport,tribhuvan university ,Nepal Rastra bank , UN membership, etc which are still operational today sayad king mahendra navako vaye Nepal ne sikkim jasto hune dherai chances thiyo so huge respect n thankful to king mahendra we can still call ourself proud Nepali around the world .
पहिले पुरानो कुरा हरु गाई गुई सुनिन्थ्यो ।न पत्रिका मा लेखिन् थियो सब कुरा सत्य लुकाइन्थियो ।न रेडियो बाट सुन्न पाइन्थ्यो सब बन्देज थियो येस्ता कुरा हरु ।बरु विदेशी हरु लाई था हुन्थियो नेपाली जनताहरू लाई आँखा मा छा रो हालिन्थियो ।सर ले अली अली पनी सत्य तथ्य कुरा भन्नु भएको मा धन्यबाद ज्ञापन गर्दछु । फेरी पनि अर्को नयाँ नयाँ पुरानो कुरा भन्दिए सुन्न पाइयोस्।
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅😅😅😅😅😅😅
स्वर्गीय राजा महेन्द्र राष्ट्रप्रेमी साथै दुर्दर्शी व्यक्ति थिए। आजको ठूलठूला महल चिल्लो गाडी मा सवारी गर्ने यी हात्तीछाप चप्पल लगाएर हिड्ने देशका गद्दार नेताहरुले भ्रष्टाचार गर्न नपाएर भारतको इशारामा राजा महेन्द्रलाई सिध्याउने खेल भयो जून आज आम नेपाली जनताहरूले प्रत्यक्षरुपमा देखि भोगिरहेका छौँ।
महेन्द्र उत्कृष्ट राजा थिए शाह राजाको इतिहास मा
But राजा त्रिभुवन जति पनि हैन 😮
आनन्द सर, बिगतदेखी हालसम्मका रास्ट्रीय गानहरुको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन हार्दिक अनुरोध गर्छु 🙏🙏
तपाईंको बोल्ने लवज मलाई अस्याधै मन पर्छ ।
म तपाईंको प्राय भिडियो हरुको पाठक पनि हु।
यो कथाबस्तु पस्कन्दै गर्दा बि. स. को सट्टा सन् उचारण गर्नु भयेको छ ।या अलिक बिमती छ ।
कथाबस्तुमा सन् भन्दा बि.स. नै अलिक सुहाउथ्यो कि ????
म सचेत नेपाली नागरिक ।
२००७ फाषुन देखि २०१७ मङ्सिर मसान्त सम्म नेपाल - भारत सम्बन्ध हलि र गनेरुकाे जस्ताे थियाे । २०१७ पुस १ देखि २०४६ चेत्र २६ गते सम्म नेपाल पुर्ण स्वतन्त्र रह्याे र २०४६ सालकाे अन्तरिम सम्बिधान लागू भयपछि भारतकाे हस्तक्षेप पुन शुरु भयाे र २०६३ पछि पुन नेपाल - भारत सम्बन्ध हलि- गाेरुहरुकाे जस्तै छ । जब सम्म नेपाली राजनितिका गाेरुहरु कहिले मान्छे बन्ने हुन् र नेपाल कहिलेसम्म स्वतन्त्र र स्वाधिन रहने हाे नेपालिहरुकाे चेतनामा भर पर्ने छ ।
हार्दिक श्रद्धासुमन राजा महेन्द्र
Best leader ❤️
11:00 देखि 11:40 सम्ममा जिब्रो चिप्ले कै हो त?
Malaini tyoi lago tara milayera bujhe♥️
महेन्द्रको कामहरुलाई सकेसम्म भिजनरी भन्दापनि विपिको कामको प्रतिक्रियात्मक कदमहरु जसरी प्रस्तुत गरिएको रैछ ।
Thank you this video daju
सियो तिरवाेर तिरवाे हुन्छ काडाँ आफै तिरवाे हुन्छ भन्ने भनाइ राजा महेन्द्रमा लागु हुन्छ। नेपालमा अहिले यस्तै राष्ट्र भक्त व्यक्तिको आवश्यकता छ।
Raja Mahendra is the founder of development in Nepal. I like him.
Thank you sir🙏🇳🇵
Great content 👍☺️
राजा मह्नेन्द्रको चतुराई नेपाल र नेपाली को भविश्य गासीएको छ 🎉 आज नेपाल रहनुमा कोटीकोटी नमस्कार राजा महेन्द्र❤ अमर रहुन्
Namaste Ananda Nepal Jee.
"Anuradha Koirala ra Maiti Nepal ko suruwat" ko bishyama pani video banaunu na. Thank you in advance 🙏
राजा महेन्द्र महान देशप्रेमी, कुशल शासक थिए ।
King is king
King Mahendra was very good wisher of people and country
राजा महेन्द्र काे महागल्टी हो विदेशीको गुलाम हरुको जरोमुरो उखेल्न छुट भो आज आयर देश दुर्घटना यिनैकाे बीज बाट भएको हो
Thank you very much for the information sir
Good information 👍
King👑👑👑🔱🔱
मुटु काे रोग राजा महेन्द्र लाई थियो भन्ने कुरा सुनेको हो र भारत संग मिलेर नेपाल कै फटाहा काम दार बाट विष ख्वाएर मारेको भन्ने कुरा पनि हल्ला सुनियो । सत्य कुरा केहो था छैन।अहिले वीरेन्द्र राजा को परिवार लाई समाप्त पार्दा पनी उल्टो सुल्टो कुरा सुनिन्छ ।त्यस्तै लाग्छ।सबै विदेशी चाल हुन सक्छ ।हजुर ले जाने बुझेको कुरा भन्नु भयो बधाइ तथा शुभकामना छ।
Great king 🙏🙏🙏
My favourite national anthem 😍
King is best for nation.
Can someone provide me the link of the song played at 15:38
Namaskar Ananda Sir.
Utkrista Prastuti.
Kathmandu, regular
Shree 5 mahendra birabikram shahadev ko jai ho,jai nepal 🙏
Daai jiban kada ki ful upanyas ma banaunu nw haai 😍🌼
KING , PM & INDIA :
A great misfortune for Nepal as His Highness King Mahendra & then incumbent Rt. honourable Prime Minister B.P Koirala were of two different idoligies.Under his regime the pace of development can be tagged as the golden era of the modern times. And his intelligence would allow him to forecast the Indian sentiments toward Nepal : dominance & his guts would never let his country to fall under Indian control. On the other hand, B.P- the chosen leader who was as mighter as the king himself & a true patriort. The neighbours played beautifully here by harnessing B.P´s clear vision of Democracy. NCP & INC were basically the same, eg: Jai Nepal - Jai Hind. On this regard, the development going on Nepal under Mahendra was the foremost thing disliked by India. And the Coup led India to perfectly write a script for future multiparty system of Nepal.
Great video..but plz review and correct 11:35 indra is already dead but mentioned her participation on massacre night...
2 choti suney maile pani mistake ho ki jasto lagera
Thanks for making such a interesting content bro about political history; otherwise books are boring substitute 😴👏
P
History 🙌
Great content great research.
Appreciate your hard work.
King Mahendra is the great national Leader.
देशप्रेमी राजा ।।
राजाका पनि राजा महेन्द्र इतिहासमा अमर छन।
🙏🇳🇵🙏🏻 sir lai salam 🙏🇳🇵🙏🏻 Jai nepal Aama 💝🙏🇳🇵🙏🏻
Can me make similar detail videos about BP koirsla, Madan Bhandari and other figures.
Well done for this video
Indian gulami bp
Great work
Great content..and the handwritten poetry ..just love it❤️❤️❤️🥰🥰🥰🥰.....Hats off to you for this video, Anand ji ❤️❤️🙏
Kunai movie bahek kura 1hr samma hereko thiyana maile yo report here ❤❤❤
Sri pach maharajdhiraj ko sada rahos unnati
He was smart!!! You gotta give him that
Raaja mahendra amar rahun.
Aradhya dev shree pasupatinath ki jaya nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
आजको प्रविधिको चरम विकासको युगमा । आजका नेपाली जनताकाे साक्षरता काे अवस्था । विश्व शक्ति आदि उपलब्ध भएको २०७९ सालमा त भारतले नेपाललाई निल्न खोज्छ भने त्यो अशिक्षित जनता र सञ्चार प्रविधि नभएको अवस्थामा नेपाललाई बचाउन कति सकस थियो होला । कल्पना मात्र गर्न सकिन्छ । देश बचाइदिएका थिए राजा महेन्द्रले र आज प्रजातन्त्र भन्दै लुटेर खान नेतालाई मज्जा भइरहेको छ । यदि महेन्द्र हुँदैन थिए भने आज नेपाल स्टेट अफ इण्डिया भनेर चिनिन्थ्यो । सिक्किम जस्तै । अरूले राजा महेन्द्रको जति खेदो खने पनि म चाहिँ राष्ट्रवादी , दूरदर्शी सपुत मान्छु । आधुनिक नेपालको इतिहासमा पृथ्वी नारायण शाह पछिका सबैभन्दा राष्ट्रवादी र
दूरदर्शी सपुत हुन । ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यदि राजा महेन्द्र नभएको भए नेपाल रहदैन थियो
HHKN will be made in future but with in 2080./2081.
would be fun if you start your own podcast now
Satya Mew Jayate
5:05 सन् 1993 हो sir 2093 भएछ ।
🇳🇵💕
Jai Naresh Jai Nepal ❤
Old ìs gold !!!!!!!!!!!!! Butwal 4 Laxmi Nagar
I am a king, what can I do ?
Great Petrotic as well as Golden blessings writer KIND Mehendra BIR BIKRAM SHAH your's county will be made by the all people's Himalayan Hindu Kingdom of Nepal (HHKN) . Hence Jay HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN, JAY HHKN.
Jay naresh mahendra 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Raja Mahendra navayako vaya nepal rahanthana
आनन्द जी, जे जति भनिए पनि मूलकुरा अर्थ नै हो । हामी आर्थिक रूपले जति सवल भए हाम्रो राजनीतिक, सामाजिक, सान्स्कृतिक तथा दौत्य सम्बन्धहरू त्यही अनुकूल परिमार्जित भएको विश्व इतिहास छ । लि क्वा हुन र महाथिर महम्मदले 30 वर्षमा आ आफ्ना देशलाई विकशित बनाए भने एकल नेतृत्व गरेको राजतन्त्रले नेपाललाई त्यो ठाउमा किन पुर्याउन सकेनन ? अरूले 100 वर्षमा गरेको विकास हामीले 10 वर्षमा गर्नु पर्छ भन्ने राजा महेन्द्रले डिङ्ग हाकेको रहेछ्न । त्यसपछि राजा वीरेन्द्र्ले एशियाली मापदण्डको स्तरमा नेपाललाईपुर्याउने बाउको पदचिन्हलाई अनुसरण गर्दा हाम्रो अवस्था सुधृएन । डिक्टेटरशिपमा आर्थिक रूपमा जति विकास गर्न सकिन्छ त्यति प्रजातन्त्रमा सम्भव नभएको कुरा चीन र भारतलाई हेरेर मात्र होइन, रूश र अ्मेरिकालाई हेरेर पनि प्र्ष्टाउन सकिन्छ । त्यसैले नेपालीहरूको दरिद्रताको मूलकारण राजा महेन्द्र हुन र उसले थालेको राष्ट्र्वाद हो । आफ्नो शासन सत्ता बचाउन उसले भारतलाई दिएको कालापानी हामीले फर्काउन सकेका छैनौ । त्यो चाही उल्लेख गरेको भए यो भिडियोमा सन्तुलन हुन सक्थ्यो । सन पचासमा रखिएको भारतीय पोष्टभन्दा यो ठूलो राष्ट्रघात हो । सन पचासको त्रीपक्षीय सन्धिको पुनरावलोकन गर्नु पर्छ भन्ने हिम्मत यी कथित राष्ट्रबादीहरूले प्रत्यक्ष रूपमा एक पटक पनि गरेनन । बरू शान्ति प्रस्तावको ढोल चही विश्वभरि नै पिट्यो तर त्यसलाई छेउमा रहेका भारत्ले शान्ति प्रस्तावलाई किन समर्थन गरेनौ भन्ने प्रश्न उठाएन, राजा वीरेन्द्र भारतीय गणतन्त्र दिवस 26 जनवरीको दिन प्रमुख अतिथि बनेर नया दिल्ली पुगे ।
यो मान्छे पटमुर्ख रहेछ बाह्र बर्ष रामायण पढायो सीता कसको जोई त्यसै भनेको होइन रहेछ छ्या यस्ता दलालहरु भएको देश अहिल्यै बन्दैन ।
Raja Mahendra ne prajatantra ke khilaf shaadi kaise Andhra ko shasan vyavastha lagu kiya tha jise Nepali Janata bhula nahin payegi abhi kabhi bhi
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दै अङ्रेज उपनिबेसकारीहरु सङ लडि नेपाललाई नबचाएको भए दुई सय बर्ष अगाडीनै नेपाललाइ अङ्रेजले आफ्नो उपनिबेस ईन्डियामा बिलय गराइसकेको हुन्थ्यो। अङ्रेजले सन १९४७ मा ईन्डिया छोडी गएपछि ईन्डियन नेताहरुबाट नेपाललाई ईन्डिया मा बिलय हुनबाट श्री ५ महेन्द्रले बचाएर नेपालको स्वतन्त्रता काएम राखे। छोटोमा भन्ने हो भने पृथ्वीनारायणले बिशाल नेपाल बनाए भने, राजा महेन्द्रले नेपाललाइ स्वतन्त्र राखे र बिदेशीको निएन्त्रणबाट बचाए।
King Mahendra was nationalist and save Nepal from India
Prof.Dr.Mukunda Gajurel
हजुर ले वाक् सोटन्त्रता को कुरामा पञ्चायत मा कम थियो । जस्तो कुरा गर्नु भाको छ। के अहिले पनि त पाटी र नेता कुरा नराम्रो गर्दा सम्तिन्छन ।
Raza Mahendra navako vaye Nepal sakinthiyo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Aailya ko awasta herda twa Panchayat dherai ramro lagxa.
Raja Mahendra Jindabad , BP koirala Muradabad
Anand je indra haina ratna chai durbar hatya kanda ma thin video sachyaunu hola
Please help promoting this video to everyone .
King is king 👑💞💞
Manoj Kumar Vishwakarma Japani Pal bonda geet
Manish Kumar Vishwakarma Bhavnagar Japani Pal all Kerala Kollam
Hamilai Ahile Shree 5 Mahendra Jashto Raja Chahiyako Cha Na Ki Desh Drohi Desh Vaduwa Hatiyara Dalal Chahiyo Ko Cha
सन 2093 गलत बोले जस्तो लाग्यो मलाइ।।।यश लाई सच्च्याइयोस महासय।।
दुई हजार शतराशाल काेअातङङा का ❤❤❤❤❤❤❤❤❤❤❤
You
छ सन्तान हरु जन्माउने रानीहरुको नाम उचारण गरेकोमा ईन्द्र र रत्न को नाम गल्ति हुन गएको जस्तो लाग्यो, हो भने सच्याउनु होला।
Raja n r h e des rhnexei 0?
Raja mahendra sarkar le je garibaksheko thiyo ekdamai thik garibaksheko thiyo yadi raaja mahendra le ku nagareko bhaye yo muluk yi raajnaitik dal harule barbaad banaishkthe sachainai yi arashtriya tatwa thiye.
असली कमनिस्ट भनेको स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब हुन अहिलेका दलालहरू कमाउनिस्ट हुन तेसैले स्वर्गीय श्री ५ महेन्द्र बिर बिक्रम शाहादेब अमर रहुन 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
there are chemicals that can make heart attack
Ulto vannu vayo indra ko xora xori n ratna ko xora xori ko barema
जे सुकै होस जे सुकै भन तर राजा नै चाहिन्छ ।राजा को सानो सानो गल्ती देखाउने नेताहरु ले आफ्नो येति ठुलो ठुलो गल्ती लाई कसरी लुकाउछन ।येक दिन येस्तो आउने छ यी सब चोर नेता हरु को जात्रा हेर्न पाइने छ
Raja sabai ko saja rastriya yakata ko pratik Nepal rw nepali janta ko sacho avivabak
🙋🙏🚩💯👍👌🇦🇬😍😍😍😍 3:56
understood the history but who destroyed Nepal????
Tana shah raja mahedra
Four patriotic and visionary leaders born in Nepal:
Prithvi Narayan Shah
Mahendra Shah
Birendra Shah
Balen Shah
Oe balen sah what …harka more betterment
Birendra was only peoples king not visionary like his father i would say.....
Birendra le 30 barsha khasai kei khyasenan.
Mahendra was the only true visionary.
आज जन्म दीन पर्नु हुने को को हुनु हुन्छ
ma 6u ni
सबका सब भारतको गुलामहरु चोरहरु गद्दारहरु देशद्रोहीहरु
दरबार हत्याकाण्डमा मारिने ४ सन्तान रानी रत्नको र बाँचेको २ सन्तान राजा ज्ञानेन्द्र र शोभा ,रानी ईन्द्रको भन्नुभयो साथै हत्याकाण्ड भई रहँदा मुमा ईन्द्र त्यही हुनुहुन्थ्यो र वहाँलाई कुनै चोट लागेन भन्नुभयो। तर तपाईको कुरा मिलेन नी ?ईन्द्रको निधन भएपछी रत्नलाई विवाह गरेको भन्नुभएकोछ। कुरा त मिलेन नी?
देशमा कठोर कानुन बनाएर क्षेत्रमा लागू गरि हरक्षेत्रमा सुधारनँ जरुरिछ, भारतको हैकमवादको चलखेल तोडेर गेटर नेपाल बनाउने अभियान चलाईयोस, राजतन्त्र मुदाँवाद, जय नेपाल 🇳🇵🌍️🌃🔔🎇
First view
Raja Mahendra lai bhab poorna sardanjali dukhad ghatana
Rip india
Aile ko chor neta jastai neta hunchan vanera mbbs le democracy hatar ma nadieka hun. Jay mbbs
K ho ta mg raja Ko biruda Kina news halxas ka ta pne 12 vai madhya nai hos kya
हो साच्चै बीस ख्वाएर नै मारेको हो ।यो सबै भ्रामक कुरा हो । राजाको बारेमा ।पहिलो खण्डको कमेन्ट। दोस्रो खण्ड भने ठिक हो ।
बीपी लाई मारीदीनु पर्ने ठुलो गल्ती गरेकै हो राजा महेन्द्रले ।