We have honouring past...not the presence...along with the liberty, Nepalese are showing the patriotism from the foreign lands, drinking expensive wine, riding expensive vehicles and enjoying the cocktails......
History demands again Nepalese should be fierce, strong, and ready to give answers to any foreign country. Jai Nepal 🇳🇵. Its honour for us that our ancestors were amazingly powerful.
वास्तवमा बहादुर शाह नभएको भए नेपाल नै बाँकी रहँदैन थियो तर बहादुर शाह ले सम्मान पाएनन्। गढवाल कुमाउँ कांगडा हिमाचल र तिब्बत का केही भूभाग बिना हतियार कब्जाएको थियो बहादुर शाह र अमरसिंह थापाले यो निस्वार्थ देशभक्तिको भावना आजको सेना नेता जनतामा छैन्। सबैको योगदान थियो देश बचाउन मा तर बाहुन क्षेत्री ठकुरी मगर गुरुङ हरुको बलिदान ठट्टा भएछ धोती गीत चलचित्र मनपराउने जनतालाई।
@@PakistanChinaFriendshipfirst look at your india's situation before talking about our country. If it was not for russian protection in 1971, india's map would have been very different today. India is still dependent on other countries. Dont you know, We dont celebrate independence day like india.
@@PakistanChinaFriendship stop boasting....indian dhoti is liar traitor n cunning that's y Citizens of various nations kick indians. south korea Mauritius UK Vietnam thailand Kenya Finland don't like dhoti. recently South Koreans kick indians.
Dear Nepali History Channel, I loved your video very much. There was a lack of such a channel specificly about Nepali History. Thanks you all for the good work. I was hoping if you could do a research video on "Pradhans of Patan" during Malla era. Exploration on occupations, social structure, ecomony, culture and politics of that time. Regards,
मैले सुनेको हाम्रो बुढा हजुर बाले भन्नु भएको चिनियाँ सेनाले लडाइ मा हार्दै जादा स्थानिय मानिसलाई यहाको देवि देउरालीमा के चढाउदा खुसी हुन्छ र हामीले लडाइँ जित्छौ भनेर सोधेको थियो । अनि स्थानीय मानिसले गाईको वलि दिनु लडाइँ जित्छ भनेछ । भने जसरी नै चिनियाँ सेनाले माथी कालिका स्थानमा कालिका माइको गाई वलि दिएछ । त्यो वलि पछि त सबै चिनियाँ सेना कोहि बौलाउने रुने कराउने भएछ । त्यस माथी वेत्रावती माथी दुधे लामा डाडाबाट भएको आकस्मिक हमलामा ज्यान जोगाउन कोहि भाग्ने क्रममा चिनियाँ सैनिकले यसो भनेको रहेछ " उभो जाउ थुक्क लासी उदो जाउ काट्लासी बरु माझै गङ्गा सलल " भन्दै त्रिशुली गङ्गामा फाल हालेर मरेको थियो । पछि वेत्रावती सम्धी भयो । बेत्रावती सम्धी गर्दा नेपाली सेना र चिनियाँ सेना बसेको ठूलो मादल ढुङ्गा अझै पनि छ । साथै लडाइँमा माथी दुधे लामा थुम्कोबाट चिनियाँ सेना माथी प्रहार गरेको ठूलो ठूलो ढुङ्गा पनि त्यहि अबस्थामा छ । बिस्तृत अध्ययन गर्ने आउनुस नेपाल चिनियाँ युद्धको बेला प्रयोग भएका सामरिक गढ ,हतियार भण्डार गर्ने ठाउँ सबै देखाइ दिन्छु ।। धन्यवाद 🇳🇵🇳🇵🇳🇵 जय चन्द्र सुर्य
देश प्रति देखाएकाे माया, ममता, र स्वभिमान,सार्वभाैम मा आैला मात्र उठाउने माथि एक भए जित हु्नछ भन्ने पाठ सिकाएका रहेछन हाम्रा पुर्खाले याे ईतिहास सुन्न पएकाेमा गाैर्वान्ति ठान्छु।🙏
जय नेपाल 🇳🇵 जय गोर्खाली। नेपाली महानयोद्दा प्रति सलाम अनि देशका लागी बीरगती प्राप्त गर्नभएका महाबिरहरु मा हार्दिक श्रद्धांजलि...फेरी पनि नेपाल मै जन्म लिनु है।
सत सत नमन हाम्रा पू्र्खा हरु लाई यस्ता वीर नेपाली योद्धा को इतिहास नेपाल को सांसद भबन भित्र सांसद मा बाचन गरियोस् नालायक हरु लाई थाहा होस कसरी नेपाल लाई हम्रा पू्र्खा ले बचाए का थिए
पुर्खाको बीरता ले भरीयको इतिहास सुन्दा अति आनन्द र गर्व लाग्यो । म नेपाली बीर पुर्खाको सन्तान हुनुमा गर्व महसुस गरीरहेछु । आज पनि नेपाली कसै भन्दा कम छैनन तर हाम्रा लाखौ बीर युवाहरू विदेश मा रोजगार को लागी जानु को कारण लड़ने हरु लडाका साथै देशमा काम गर्नेहरु को कमी परेछ । हामी बीर को सन्तान आफ्नो स्वभिमान को लागी मर्न डराउदेनम ।
अहिलेको युग लडाई झगडाको युग होइन | हाम्रा बिर पुर्खाहरुले रगत सिंचेर यो राष्ट्र निर्माण गरे जस्तै विकास र पूर्वाधर निर्माणमा रगत पसिना वगाउदै सबै देशहरुसंग हातेमालो गर्दै अघि बढ्न जरुरी छ |
Nepalka purba bir gorkhaliharuka karan ahile hami nepali haru xau ra hamro desh nepal x .tyas karanle garda hamra bir gorkhali harulai kahile pani vuln hudain ! Uhaharuka atmale shanti paun .
सलाम छ ति राष्ट्र निर्माता योद्धाहरुलाई, जस्ले आफुलाई समाप्त पारी देशलाई बचाए
सलाम छ ति राष्ट्र निर्माता हरुलाई
हाम्रा पू्र्खाको गौरवमय गाथा सुन्न पाउँदा आँखा बाट हर्षको आँसु रोक्न सकिन !!
🇳🇵जय नेपाल !!!
अइलेकाकाे हालात जस्ताे भयेकाेभय कुनदल काे पक्ष लिदाहुन,दल नभयेरहाेला जितभाकाे,निर्दल जिंदाबाद,
@@manbhadurkc5601 100%
तर दुस्मन धोतीको चलचित्र धारावाहिक आँखा फुट्दा सम्म मनपराउँछन् नेपाली।
We have honouring past...not the presence...along with the liberty, Nepalese are showing the patriotism from the foreign lands, drinking expensive wine, riding expensive vehicles and enjoying the cocktails......
@@From-Dehradun m
History demands again Nepalese should be fierce, strong, and ready to give answers to any foreign country. Jai Nepal 🇳🇵. Its honour for us that our ancestors were amazingly powerful.
Dherai ramro chha.
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history
what?sino nepal war?fake history hai!bharat mata ki jai
Satkar le Garib janta ko barema is a sochosh ra basic need free ma fulfil hosh sab ko bhannu parcha ni. Ka yuddha garne aba ni. Neutrality ho aba.
@@PakistanChinaFriendship 😡😡😡
😂😂😂😂😂😂
वीर पुर्खाहरुले गर्दा आज हामी नेपाली भयर बाच्नुमा गर्ब गर्न पायका छौ
पुर्खा को रगतले बचायका देश मा अहिले नालायक हरुको राज भईरहेको छ कठै मेरो देश🇳🇵🇳🇵🇳🇵
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईं हामि भेडेको भोट्ले नै नेपालमा अहिले राज गरिरहेको छ।
@@tseringsherpa5378 hami ly aafno dess mAh nuclear weapons banaunu parxa ani ahily jati pni jholy rah neta tesko pardafas gari marinu parxa . Sajilo tw xaina tara unity hunu parxa .. adamik hiyar banauna bidesily didaina tara basakiny pni hoina ... MCC pass vyesi USA ly nuclear bnauny chemical nikalny absyye kosis gariny za
Sadai yestai purkhauli history haru launu hola dheraidherai dhanyabad chha hajur lai
हाम्रा महान बीरहरु प्रति हार्दिक नमन:
महान योद्धा हरुलाई सलाम छ 🙏🙏🙏
हाम्रा बिर पुर्खाहरु प्रति हार्दिक नमन तथा कोटि कोटि प्रणाम
Great hamra Bir purkha haru.... salam....
वास्तवमा बहादुर शाह नभएको भए नेपाल नै बाँकी रहँदैन थियो तर बहादुर शाह ले सम्मान पाएनन्। गढवाल कुमाउँ कांगडा हिमाचल र तिब्बत का केही भूभाग बिना हतियार कब्जाएको थियो बहादुर शाह र अमरसिंह थापाले यो निस्वार्थ देशभक्तिको भावना आजको सेना नेता जनतामा छैन्। सबैको योगदान थियो देश बचाउन मा तर बाहुन क्षेत्री ठकुरी मगर गुरुङ हरुको बलिदान ठट्टा भएछ धोती गीत चलचित्र मनपराउने जनतालाई।
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history
what?sino nepal war?fake history hai!bharat mata ki jai
@@PakistanChinaFriendshipfirst look at your india's situation before talking about our country. If it was not for russian protection in 1971, india's map would have been very different today. India is still dependent on other countries. Dont you know, We dont celebrate independence day like india.
@@PakistanChinaFriendship watch your month you indian. Nepal has never been part of india. Tibet is part of China.
Sai hoo
@@PakistanChinaFriendship stop boasting....indian dhoti is liar traitor n cunning that's y Citizens of various nations kick indians. south korea Mauritius UK Vietnam thailand Kenya Finland don't like dhoti. recently South Koreans kick indians.
गर्व गर्न लायक भिडियो 🙏🙏🙏
True & fact History of Nepal Tibet war . Jai Nepal 🇳🇵
Thank You 🙏
Thank you very much.
3 lakh gorkha army fought with 5000 army of Tibet but your gorkha hd lost all the wars with tibet
his information is completely false
@@premchopra6521j.
हाम्र पुर्ख वीर हुन सच्च देश भक्ति हुन अवको नेताहरु किन यस्तो भए रुन मन लाग्छ😶😶😶
पुर्खाको चिनो नेपाली धर्ती नेपाली आकाश , नेपालको इतिहास निकै मार्मिक रहेछ ।
महान अग्रजहरुमा हार्दिक नमन ! 💐🙏
We are nepali bro baru marni ho Jhukni haina 😤
@@arpanthapa1567 o
Bahaduri ko dusra Naam gorkhali Ho
tell you a joke ..indian say :no!Tibet never belong china🤣nepal belong india in history
what?sino nepal war?fake history hai!bharat mata ki jai
@@arpanthapa1567 प
जय नेपाल, जय देश, जय मातृभूमि 🙏
ऊं तत् सत् ।
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
Dear Nepali History Channel,
I loved your video very much. There was a lack of such a channel specificly about Nepali History. Thanks you all for the good work. I was hoping if you could do a research video on "Pradhans of Patan" during Malla era. Exploration on occupations, social structure, ecomony, culture and politics of that time. Regards,
support Nepal
From Indian
Bhai bhai
Respect china
good bro. IndoNepal bhai bhai
सही हे नेपाल और भारतके बीच सदा सुमधुर रिस्ता होना चाहिए |
Nikkai
Marmik itihas dhannewad xa sir❤
मैले सुनेको हाम्रो बुढा हजुर बाले भन्नु भएको चिनियाँ सेनाले लडाइ मा हार्दै जादा स्थानिय मानिसलाई यहाको देवि देउरालीमा के चढाउदा खुसी हुन्छ र हामीले लडाइँ जित्छौ भनेर सोधेको थियो । अनि स्थानीय मानिसले गाईको वलि दिनु लडाइँ जित्छ भनेछ । भने जसरी नै चिनियाँ सेनाले माथी कालिका स्थानमा कालिका माइको गाई वलि दिएछ । त्यो वलि पछि त सबै चिनियाँ सेना कोहि बौलाउने रुने कराउने भएछ । त्यस माथी वेत्रावती माथी दुधे लामा डाडाबाट भएको आकस्मिक हमलामा ज्यान जोगाउन कोहि भाग्ने क्रममा चिनियाँ सैनिकले यसो भनेको रहेछ
" उभो जाउ थुक्क लासी
उदो जाउ काट्लासी
बरु माझै गङ्गा सलल "
भन्दै त्रिशुली गङ्गामा फाल हालेर मरेको थियो ।
पछि वेत्रावती सम्धी भयो ।
बेत्रावती सम्धी गर्दा नेपाली सेना र चिनियाँ सेना बसेको ठूलो मादल ढुङ्गा अझै पनि छ । साथै लडाइँमा माथी दुधे लामा थुम्कोबाट चिनियाँ सेना माथी प्रहार गरेको ठूलो ठूलो ढुङ्गा पनि त्यहि अबस्थामा छ ।
बिस्तृत अध्ययन गर्ने आउनुस नेपाल चिनियाँ युद्धको बेला प्रयोग भएका सामरिक गढ ,हतियार भण्डार गर्ने ठाउँ सबै देखाइ दिन्छु ।।
धन्यवाद
🇳🇵🇳🇵🇳🇵
जय चन्द्र सुर्य
Wow 😲 didn't know all these.thankyou ,🇳🇵❤️
देश प्रति देखाएकाे माया, ममता, र स्वभिमान,सार्वभाैम मा आैला मात्र उठाउने माथि एक भए जित हु्नछ भन्ने पाठ सिकाएका रहेछन हाम्रा पुर्खाले याे ईतिहास सुन्न पएकाेमा गाैर्वान्ति ठान्छु।🙏
Hami great nepali hw💪❤❤
यो karyakram चैं sarai राम्रो laagyo
हाम्रा पुर्खाहरुलाई प्रणाम गर्दछु । पुर्खाहरुले जोगाएको देश, कसैका सामुने नझुक्ने पुर्खाहरु लाई म सलाम गर्दछु।
हाम्रा वीर पुर्खाको योगदान अवर्णनीय छ ।
जय नेपाल
महान ब्याक्तित्वहरु प्रती हार्दिक नमन 🙏 उच्च सम्मान !!
धेरै राम्रो लाग्यो
salut chha hamra purkha harulai ....garva lagchha .....jai rastra jai gorkha......
सम्पुर्ण ज्ञात अज्ञात शहिदहरु प्रति हार्दिक नमन।
हाम्रा पुर्खा महान ❤️❤️
1kdam ramro itihashka kuea sunnapawnda khushi lagyo. Thank u.
Love Nepal from India 🧡
Good news nepali is alwalys brave
Mahan bir haru prati hridaye dekhi salam🙏🙏🙏❤️❤️
Hait Paila ko Nepali haru Kada nai ho.....afu bhanda 50 Guna thulo Sanga ni nadaraune🇳🇵❤️🔥🔥
Dherai ramro
Jaya 🙏🇳🇵👍
जय नेपाल 🇳🇵 जय गोर्खाली। नेपाली महानयोद्दा प्रति सलाम अनि देशका लागी बीरगती प्राप्त गर्नभएका महाबिरहरु मा हार्दिक श्रद्धांजलि...फेरी पनि नेपाल मै जन्म लिनु है।
अब त सम्झिने पानी छम्किने अहिले को बहादुरी त गुलामी हो
सत सत नमन हाम्रा पू्र्खा हरु लाई यस्ता वीर नेपाली योद्धा को इतिहास नेपाल को सांसद भबन भित्र सांसद मा बाचन गरियोस् नालायक हरु लाई थाहा होस कसरी नेपाल लाई हम्रा पू्र्खा ले बचाए का थिए
पुर्खाको बीरता ले भरीयको इतिहास सुन्दा अति आनन्द र गर्व लाग्यो । म नेपाली बीर पुर्खाको सन्तान हुनुमा गर्व महसुस गरीरहेछु । आज पनि नेपाली कसै भन्दा कम छैनन तर हाम्रा लाखौ बीर युवाहरू विदेश मा रोजगार को लागी जानु को कारण लड़ने हरु लडाका साथै देशमा काम गर्नेहरु को कमी परेछ । हामी बीर को सन्तान आफ्नो स्वभिमान को लागी मर्न डराउदेनम ।
Tq nice progress new generation so it's is western part of countryside affect now
जय नेपाल, जय गोरखाली।
Good information
धन्यवाद ।
Itihas ka yudha haru thaha pauda khusi lagyo
अति राम्रो भिदिओ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
महान अग्रजप्रति नमन
जय नेपाल जय गोर्खा ली सेना
वीरपुर्खाहरुप्रति हार्दिक श्रद्धासुमन ।
सलाम छ हाम्रा अग्रज पुर्खा हरूलाई आफ्नो ज्यान गुमाएर देश बचाए जय नेपाल जय अग्रज पुर्खा हरू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Malai yak damei man parne karyakram🙏❤
Tq so mmh Martha sir 🙏🙏
Yati rochak ani history ko barema jankari bare bujhne vdo haru banaunu vayo🙏❤
Thank you so much for appreciating our work.
रमाइलो
One love for nepal
Jay gurkha
जय नेपाल।जय नेपाली।🇳🇵🇳🇵🇳🇵
Wow. Wow wow our ancestors 🇳🇵♥️
you don't have to be happy with his fake information
gorkha is not brave
वीर अग्रजहरुलाई हार्दिक नमन ।
Very great story of our ancestor love from lndia
सलाम छ पुर्खा लाइ
मेरा पुर्खाहरुको सम्झनामा दुष्मन देखि रगत उम्लिएर आउँछ ।
Good and Worth it, Thanks 👍
jaye nepal🙏
Great
नेपालको विरताको ईतिहास जान्न पाउँदा गर्वले छाति फुल्छ ।
Thank you.
Hazur lai dherai dherai dhanyawad
You are most welcome.
गर्व छ हाम्रेा पुर्खा प्रति
wow History ❤️👍👍❤️ from India
Ramro hamra purkha haru
Nepal ❤❤❤
Jai greater Nepal
धेरै राम्रो छ
अहिलेको युग लडाई झगडाको युग होइन | हाम्रा बिर पुर्खाहरुले रगत सिंचेर यो राष्ट्र निर्माण गरे जस्तै विकास र पूर्वाधर निर्माणमा रगत पसिना वगाउदै सबै देशहरुसंग हातेमालो गर्दै अघि बढ्न जरुरी छ |
Middle east israel Palestine sanga asti matra yudda vako. Yo decades ma Russia, china tagatwar bhakole direct ladai bha chaina, natra k k huntheo.
Great hamra purkha
जय नेपाल
No words ❤❤
यति गरिमामय ईतिहास बाेकेका हामी नेपाली अाज नाथे ईण्डियासंग किन झुक्न बाध्य छाैं याे मेराे प्रश्न नेपाल हाँक्नेहरुलाई।
Joke hanna matra sipalu xann neta haru
स्वाबलंबि नभएर
हाम्रा वीर पू्र्खाहरुलाइ सलाम 🙏🙏🙏🙏🙏
जय बिर गोर्खाली जय नेपाल
Jay 🇳🇵नेपाल
हाम्रा पुर्खा कति बिचलित नभई देशको लागी ज्यान दिन पछि हटेनन ईतिहास रचे , तर आजका लाजमर्दा नेताहरु आफ्ना स्वार्थ भन्दा केही सोच्दैनन ।।
Very nice videos I m proud to be a nepali///
you don't have to be happy with his fake information 3 lakh gorkhas vs 5000 tibetans fought but gorkhas lost all wars from tibat
नेपाल माता को जय होस
Very beautiful❤❤❤❤
I like history of Nepal
good
Brilliant👏
Thanks
bravely win .....
हाम्रा महान योद्दा पुर्खाहरुले यसरी आर्जेको मुलुक !
Nepalka purba bir gorkhaliharuka karan ahile hami nepali haru xau ra hamro desh nepal x .tyas karanle garda hamra bir gorkhali harulai kahile pani vuln hudain ! Uhaharuka atmale shanti paun .
अहिले को नेपालि
गुलाम र पापी मात्र जन्म लिदै छन्
लुटेर खान जान्ने मात्र छन्
Jai nepal 👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद छ सार्थक नेपाल ज्यु। मिल्छ भने यो बिषय मा एउटा फिल्म बनाउदा कसो होला ?
Nepali Tibat China war history sunnah pauda khusi lagyo.
Thank you very much for appreciating our work.
राम्रो लाग्यो
नेपाली को सान विश्वमा ...
Very good
Hamra mahana purkha,jay hosh
Jay bir gorkhali jay Nepal 🇳🇵🇳🇵🇳🇵
जय विर गोर्खाली । जय नेपाल