Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho
असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !
भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।
टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो । बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको। त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।
Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.
Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…
Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz
नेपाली नेताहरूमा राष्ट्र प्रति ईमान हुने हाे भने जसरी राजा महेन्द्र ले केही चल्न दिएका थिएनन् त्यहि अवस्था नहुने कुरै थिएन,तर के गर्नु विडम्बना वडा अध्यक्ष चलाउन याेग्य नभएकाहरू सबैलाई प्रधानमन्त्री नै चाहिएकाे छ आफू याेग्य नभएपछि देश जतासुकै जाआेस जसरी पनि पद भए पुगिहाल्याे।
र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल
श्री ५ महेन्द्र बिर बिक्रम शाहको अर्को रूप बालेन शाह हो यो सबै नेपाली लाई अबगत नै होला अबको पालो बालेन शाह....लाईक गर्नुहोस बालेन फ्यान हरूले जय देश जय नरेश मेरो देश प्राण भन्दा प्यारो छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
King Mahendra's partyless panchayat system was n still is the greatest form of democracy for Nepal !!! I doubt Nepal will ever have a King , a leader a patriotic leader like King Mahendra !!! We pray to Lord Pashupati n all 33 koti Devatas to save n protect our Matri Bhoomi Nepal !!! Jaya Nepal !!@
अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।। अब के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ? अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ? धन्यबाद ! ♥️🙏🇳🇵
भारत नेपालमा नागरिकता मार्फत कसरी चलखेल गर्दैछ भन्ने कुराको भिडियो पनि आओस । म सामाग्री दिएर सहयोग गर्न तयार छु । नागरिकताका मामिलामा कुनै दल पनि चोखो छैनन् । एक एक प्रमाण पुग्ने सामाग्री छ है ।
तपाइ काे भिडियाे ले धेरैलाइ जानकारी दिन्छ । र याे जानकारी नेपाली जनताले थाह पाउनु पर्छ । तपाइले प्रस्तुत गर्ने तथ्य सहितकाे कुराहरु प्रशंसनीय छन। तपाइ यस्तै जानकारी र प्रेरणा मुलक भिडियाे बनाउँदै जानुस कि लुकाइएका कुराहरु सवैमा जानकारी हाेस ।
टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।
धन्यबाद तर यो सत्य षडयन्त्रको लेखाई, बुझाई, सत्य हो जो आज पनि बुढा रास्ट्रपतिहरू, बुढा प्रधामन्त्रीहरु, बुढा मन्त्रीहरू, बुढा नेताहरू र २५ % प्रतिशत जति नागरिकहरु रअको तलब खाएर षडयन्त्रका कामहरू गरिरहेका छन् जसको नतिजा नेपाललाई ईन्डियामा गाभिने काम !!
हाम्रा नेताहरू भारतको बिरोधमा चुईंक्क पनि बोल्न सक्दैनन् । यदि यसो गरेका भए उहिल्यै ग्रेटर नेपाल बनिसक्थे । तर यस्तो गर्दैनन् । किन भने नेपालका नेताहरूले भारतको गुलामी गर्न रतलुवा चाट्न मन पराउँछन् । जय ग्रेटर नेपाल !
यस बिषयमा मोटामोटी कुराको जानकारी त थियो नै । कतिपय नयाँ र अझ शुक्ष्म कुराहरु पनि अवगत भयो । सबै राजनीतिज्ञले यो ईतिहास बुझ्न र मनन गर्न र राजा महेन्द्रको व्यक्तित्व पुनर्मूल्याङ्कन गर्न आवश्यक छ । यही कारण रहेछ उनले बरोवर नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व मेटिने छ भनेको ।
तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु
पृथवीनारायण शाह नेपाल निर्माता हुन् तर महान राजा महेन्द्र रहेछन साँच्चीकै कुशल शासक सधैं देश र जनताको हित मा सोच्ने र काम गर्ने साँच्चीकै पूजनीय 🙏 अफसोच आजका पुस्तालाई थाहै छैन l राजपरिवार काे हत्या मा नी पक्कै भारतकाे हात र भ्रष्ट नेता हुन् जस्तो लाग्छ मलाई राजपरिवार जीवित भैदिए काे भएँ नेपाल पनि विकसित देश हुने थियो,न भारत को हस्तक्षेप हुने थियो, नत चिन को नै।
Raja Mahendra safal diplomat hunu hunthiyoo parinaam action king ko rupma India ra China lai war garaunu safal hunu vayako thiyoo parinaam Sarvom sovereignty Nepal ko baliyoo banaunu safal hunu vayako thiyoo!!! Grand Salut to King Mahendra!!! God bless us all all the 🙏🙏🙏👏👏👏❤️❤️❤️ !!!
तपाइले राख्नु भको सतप्रतिशत कुरामा म चै सहमत छु सच्चा इतिहासकार हरु बाट पनि एहि कुरा सुनेको थिए । राणाहरुले जनता माथि अन्याये गरेपनि देश शुरक्षित राखे र गुमेको ३ जिल्ला बृटिशलाई रिझाएर फिर्ता गराउन सके यो एक्दम राम्रो काम हो। राजाले केही गरेन भनेर भुक्ने चैते बादर हरुलाइ ईतिहास बारे सत्ते तथ्थे ज्ञान नभको होकि तेहि इन्डियाको नुनपानी खाएर बोलेको हो घिन लाग्छ ती दानव हरु देख्दा। राजा भनेको राजा हो आफ्नो पुर्खाले अर्जेको माटोको माया राजालाई नै हुन्छ नेतालाइ हैन।
राजा महेन्द्रको योगदान अतुलनीय छ। उनी देश भक्त हुन। उनी प्रजातान्त्रिक राज्य स्थापना गर्न मरीमेटेर लागेका थिए।कैयौ ऐन कानुनको निर्माण गर्ने क्रममा सम्विधान को मस्यौदा गर्ने कार्यको लागि सम्विधान विद श्री शम्भू प्रसाद ज्ञवाली लाई जिम्मेवारी तोकिएको थियो। यी सम्बिधानको कार्य पुरा गर्न नपाउदै उनको दुखद निधन हुन गयो। तात्कालिन अवस्थाको भित्री कुरा कानुन 21:14 विद,सम्विधान विद, तत्कालीन गृह मन्त्री,कानुन मन्त्री, महान्यायाधिवक्ता भई कानुनी राज्य स्थापना गर्ने कार्यका लागी राजा महेन्द्रलाई उपयुक्त परामर्श प्रदान गर्ने श्री शम्भू प्रसाद ज्ञवालीले आफ्नो अन्तर्वार्तामा व्यक्त गरेका थिए भन्दै नेपाल वार एसोसिएसन वाट प्रकाशित हुने न्यायदूत नामक वार्षिक पत्रिका शम्भू प्रसाद ज्ञवाली विशेषाङ्क निकालेको थियो।
यति हेरेपछी नि राजा महेन्द्र को कार्य निरंकुश भन्छ भने त्यो दल त्यो ब्याक्ती देशद्रोही हो।राजाले जेल होइन मिर्तुदन्द दिनुपर्ने हो।देश लाई आपत परेको बेला मिलेर देश जोगाउने कि सकाउने तेसैले राजा महेन्द्र को काम अतिनै देश बचाउने रहेछ
सर नमस्कार म नि हजुर को फेन है नेपाल देश पहिला कति ठुलो थियो हाल को राजनीतिक कारण यो हालमा छ धेरै धेरै मुटु दुख्छ सर के यो सबै चोर नेताहरू लाई सखाप गरनसकिन ।।।
बिषय बस्तु dherai सान्धर्बिक लाग्यो सर । Back page ma Nilgiri Himal सहित तातोपानी को झोलुङ्गे पुल राख्नु भएको अति खुसी लाग्यो सर किनकी मेरो birthplace भएको ले ।
जय होस् राजा महेन्द्र को ! महेन्द्र को सोचाइ अहिले को गवार। हरुको भन्दा माथि छ। राजा महेन्द्र ! जस्तो शासक नेपाल को आवश्यकता हो! हामी जनता भेडा हरुले कैले बुझ्दैनौ💔। नेपाली भेडा हरु दिन दिनै विदेश जानु पर्य छ चोर भ्रष्टाचारी हरुले देश नै सिध्याउनु लागि सके !! Wake up nepali🇳🇵.
राष्टबादी राजा महेन्द्रको राष्ट्र जोगाउने २०१७ को कदम ठिक थियो।
राजा महेन्द्र कुरा सहि गर्नु भयाे १००%
अब २०१७ सबै नेपाली जनताहरु मिलेर ल्याउनु धेरै राम्रो हून्छ । सबैमा धन्यवाद।।
राम्रो लाग्यो, समग्रमा देश बुझ्न पाइयो र हाम्रो देश बुझ्ने नेपाली राजनेता चाहियो।
राजा महेन्द्रको पन्चायत ब्यवस्था एकदम सहि अनि कडा कदम थियो नत्र देशनै रहने थिएन । सलाम छ राजा महेन्द्रलाइ
Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho
Ae vaney pachi Kp ko jhole vanney kura bujhiyo
असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !
Bharatle nepal lai hepnuko karan yo goru ko santanle bharatko chaakari ra gulam bhayera ho😂
राजा महेन्द्र महान राजा हुन ,जस्ले भारत baata शोर्तन्त्र बनाये
भारतमा निर्माण भएका पार्टी र लेण्डुप दोर्जेहरु बाट नेपाल सधैं खतरामा छ।
श्री ५ महेन्द्र प्रती उच्च सम्मान ।
भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।
राजा महेन्द्र प्रति उच्च सम्मान 😢🙏
सलाम छ सर 🙏🙏
❤❤❤❤महेन्द्र राजा सदा सर्वदा अमर रहुन🇳🇵🇳🇵👏👏👏👏
नेपाल हेपाहा हुनुको कारण तल देखि माथि सम्म भारतको चपरासि गर्ने नेताहरु छन् तेसैले हो
असाध्यै राम्रो विश्लेषण , सलाम सर
राजा महेन्द्र देश भक्त नेता हुन
भारतको विस्तार बादरनेपालको विस्तार बाद नेता हरूलाई मारेर देश अग्रगतीमा अगाडि बढ्नु पर्छ ।
नेता अनि राजा भनेको त महेन्द्र जस्तो हुनुपर्छ मनैदेखि सलाम छ राजा महेन्द्र लाई🙏🙏🙏
महेन्द्र कालीन स्वर्णयुग हो भन्ने मेरो निजी बुझाई सत्य लाग्यो सर 🙏❤️
100% satey ho
सहि बिस्लेसन राजा महेन्द्र नभएको भए देश उहिले इन्डियाले खाइ राजा महेन्द्र सच्चा देश भक्त थिए।
म हजुरको साथमा छू अर्को भिडियो काे पर्खाइमा छु। सच्चा देश भक्त हरु हजुरको साथमा छन्।
अतेन्तै सचेत र सतिक अनि बहु आयामिक विश्लेषण !!! जारी राख्नुहोला ! 👌🙏💪🇳🇵
१७ साल मा चालेको कदम नै आज सम्म नेपाल भन्ने देश को मेरुदण्ड बनेको छ। राजा महेन्द्र ले नै नेपाल एउटा स्वतन्त्र देश हो भन्ने स्थापित गरेका थिए।
पार्टी भारतीय गोटी, जूनघाम जति छर्लङ्ग छ। good job👍️
हर नेपालीहरुको सलाम महेन्द्र राजालाई जस्ले देशको लागी आफ्नो ज्यान समेत गुमाउनु परेको थियो
टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो ।
बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको।
त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।
Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.
Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…
राजा महेन्द्र प्रति उच्च सम्मान छ, मलाई पनि महेन्द्र माला पाठ्यपुस्तक पढ्ने साैभाग्य मिलेकाे थियाे।
अति नै सारगर्भित विश्लेषण। होइन हौ यसलाई अझ व्यापक राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्छ? मलाई त यसले असाध्य प्रभाव पार्यो।
dhanyabaad! sake samma dherai bhanda dherai share gari dinu hola 🙏🏻
Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz
King Mahindra is greatest ever in history 🙏❣️❣️❣️❣️❣️
राजा महेन्द्र नेपालको भगवान हो❤️🇳🇵
नमसकार अति राम्रो बिस्लेसक सुन्नु पायो म सधै सुनिराख्छु जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
एक दमै राम्रो लाग्यो, वास्तविकता केलाउनु भएको रहेछ। सार्नै चित्त बुझ्यो ।
सरल भाषामा भझाई दीनु भएको मा धन्यबात। अब महेन्द्र जस्तो बालेन आउनु पर्छ।
नेपाली नेताहरूमा राष्ट्र प्रति ईमान हुने हाे भने जसरी राजा महेन्द्र ले केही चल्न दिएका थिएनन् त्यहि अवस्था नहुने कुरै थिएन,तर के गर्नु विडम्बना वडा अध्यक्ष चलाउन याेग्य नभएकाहरू सबैलाई प्रधानमन्त्री नै चाहिएकाे छ आफू याेग्य नभएपछि देश जतासुकै जाआेस जसरी पनि पद भए पुगिहाल्याे।
र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल
राम्रो यथार्थ परक कुरा ल्याएकोमा धेरै धन्यबाद
श्री ५ महेन्द्र बिर बिक्रम शाहको अर्को रूप बालेन शाह हो यो सबै नेपाली लाई अबगत नै होला अबको पालो बालेन शाह....लाईक गर्नुहोस बालेन फ्यान हरूले जय देश जय नरेश मेरो देश प्राण भन्दा प्यारो छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरीनैहोलाहजूर,हामीभारतीयनेपालीहरूलाईहेपीरहेछ,भननमादुईमतनहोला।दार्जिलिङबाट
धेरै धेरै राम्रो र शिक्षा लायक बिष्स्लेश्ण ,पोखरा १४ बाट ।
नेपाल मा एक मात्र देश भक्त प्रधानमन्त्री मरीचमान थिय , जो भारत सङ्ग कहिले झुकेन। अरू त सबै चाकडीबाद चापलुसी बाहुन हरू भारत को चाकडी गर्नु पुग्छ।
राजा महेन्द्रले २०१७को कदम नचालेको भए उतिबेलै भारतले नेपाल खाइ सक्थ्यो र आजको समयमा दलहरुले फेरि उहि हिसावले चलेको हुदा फेरि 17 साल दोहरिनु पर्छ
टंक दाहाल जी तपाइको यो प्रयास अत्यन्तै सराहनीयछ | हार्दिक धन्यवाद व्यक्त गर्दछु |
नेपाली को महान चाड दसैं को मङ्गलमय सुभ कामना ❤🙏
Ramro lagyo ❤❤❤❤ Aru pani yestai desha bhakti jankari mulak sandes banayer pathaunu na dada❤❤❤❤
अत्यन्त राम्रो लाग्यो सर । दरबार हत्याकान्ड को बारे मा पनि भिडियो बनाउनु होला सर
हजुरको कुरो अति नै उत्तम लाग्यो जय नेपाल
King Mahendra's partyless panchayat system was n still is the greatest form of democracy for Nepal !!! I doubt Nepal will ever have a King , a leader a patriotic leader like King Mahendra !!! We pray to Lord Pashupati n all 33 koti Devatas to save n protect our Matri Bhoomi Nepal !!! Jaya Nepal !!@
अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।।
अब
के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ?
अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ?
धन्यबाद ! ♥️🙏🇳🇵
तपाईं को भिडियो मन पर्यो अजै बनाउनु होला राम्रो इतिहास
धेरै राम्रो छ इतिहास बुझ्न पाइयो
Amazing information tanka jee. I’m your big fan keep it up
भारत नेपालमा नागरिकता मार्फत कसरी चलखेल गर्दैछ भन्ने कुराको भिडियो पनि आओस । म सामाग्री दिएर सहयोग गर्न तयार छु । नागरिकताका मामिलामा कुनै दल पनि चोखो छैनन् । एक एक प्रमाण पुग्ने सामाग्री छ है ।
pathai dinus na
राष्ट्रीय भएको प्रमाण पस्कौं, तपाई को लक्ष्य पैत्रिक नेपाली नागरिक प्रति समर्थन समर्पण रहोस हितैषी को शुभकामना छ।
बुधवार 27-09-2023.
@भगत वैदिक.
Mr.tankaji.oho.kati.sajilai.yesto.gahan....bichar.nepali.janatale.bujhne.mauka....
Very.good.takaji.thank.you.
टंक जी हजुरको हरेक बिषयमा िनष्पक्ष रुपमा बाेलेकाे सुन्दा मलाई रामोृ लग्छ ।
तपाईं ले जुन कुरा बाहिर ल्याउनु भएको छ यथार्थ मा सत्य कुरा ह़ो ।
त्यसैले भारत को बिस्वास गर्न हुदैन,लम्पसार वाद बाट बाहिर आउनु पर्छ
जय श्री ५ महेन्द्र, धन्यवाद हजुरलाई
परिस्थिति बुझेर अगाडि बढने राजा महेन्द्र मात्र हुन उनी जस्ता नेता देशले अहिले पनि मागिरहेको छ।
तपाइ काे भिडियाे ले धेरैलाइ जानकारी दिन्छ । र याे जानकारी नेपाली जनताले थाह पाउनु पर्छ । तपाइले प्रस्तुत गर्ने तथ्य सहितकाे कुराहरु प्रशंसनीय छन। तपाइ यस्तै जानकारी र प्रेरणा मुलक भिडियाे बनाउँदै जानुस कि लुकाइएका कुराहरु सवैमा जानकारी हाेस ।
टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।
We are glad for your initiative and waiting for next part.
Jay Nepal ♥
Dherai, ramro, mero, mankokura, lydinubho, dhanebad, aaru, panilyaunu, hola
धन्यबाद तर यो सत्य षडयन्त्रको लेखाई, बुझाई, सत्य हो जो आज पनि बुढा रास्ट्रपतिहरू, बुढा प्रधामन्त्रीहरु, बुढा मन्त्रीहरू, बुढा नेताहरू र २५ % प्रतिशत जति नागरिकहरु रअको तलब खाएर षडयन्त्रका कामहरू गरिरहेका छन् जसको नतिजा नेपाललाई ईन्डियामा गाभिने काम !!
त्रिभुवन र बि पी कोइराला भारतका गोटी रहेचन/ यिनिहारू भनदा महेन्द्र धेरै रास्ट्रबादी रहेचन/
हाम्रा नेताहरू भारतको बिरोधमा चुईंक्क पनि बोल्न सक्दैनन् । यदि यसो गरेका भए उहिल्यै ग्रेटर नेपाल बनिसक्थे । तर यस्तो गर्दैनन् । किन भने नेपालका नेताहरूले भारतको गुलामी गर्न रतलुवा चाट्न मन पराउँछन् ।
जय ग्रेटर नेपाल !
नेपालका राजाहरू मुलतः न देशभक्त, न विकासकर्ता न आन्तरिक राष्ट्रियताको सुढृढकर्ता केही पनि होइनन्।
सच्चा देशभक्त हो भने आउनुस हामीसँग छलफल गर्न।
मेहनत को ठुलो कदर गर्दै धन्यवाद ।
नेपालकाे इतिहास छलङ्ग पारी दिनुभयो
तपाइ लाइधन्यबाद।
एकदम राम्रो जानकारि❤❤❤
धेरै चित्त बुझ्यो अर्को video हेर्न आतुर छु!
यस बिषयमा मोटामोटी कुराको जानकारी त थियो नै । कतिपय नयाँ र अझ शुक्ष्म कुराहरु पनि अवगत भयो । सबै राजनीतिज्ञले यो ईतिहास बुझ्न र मनन गर्न र राजा महेन्द्रको व्यक्तित्व पुनर्मूल्याङ्कन गर्न आवश्यक छ । यही कारण रहेछ उनले बरोवर नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व मेटिने छ भनेको ।
Good job bro thanks 4 video.
तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु
तपाइको देशभक्तिलाई प्रणाम छ ।
धन्यवाद नेपाल का राजालाई
पृथवीनारायण शाह नेपाल निर्माता हुन् तर महान राजा महेन्द्र रहेछन साँच्चीकै कुशल शासक सधैं देश र जनताको हित मा सोच्ने र काम गर्ने साँच्चीकै पूजनीय 🙏 अफसोच आजका पुस्तालाई थाहै छैन l राजपरिवार काे हत्या मा नी पक्कै भारतकाे हात र भ्रष्ट नेता हुन् जस्तो लाग्छ मलाई राजपरिवार जीवित भैदिए काे भएँ नेपाल पनि विकसित देश हुने थियो,न भारत को हस्तक्षेप हुने थियो, नत चिन को नै।
The best pls giv us regular many many thanks alot
Raja Mahendra safal diplomat hunu hunthiyoo parinaam action king ko rupma India ra China lai war garaunu safal hunu vayako thiyoo parinaam Sarvom sovereignty Nepal ko baliyoo banaunu safal hunu vayako thiyoo!!! Grand Salut to King Mahendra!!! God bless us all all the 🙏🙏🙏👏👏👏❤️❤️❤️ !!!
Yakdam Sahi ho yo sabai Nepali nagarikle gahiro rupam bujhnu jaruri xa thinks for tipiks.
राजा महेन्द्र ज्यु को आत्मा ले शान्ति मिलोस।
Akdam ramro bislesak
हामि नेपाली को सबै भन्दा ठुलो सत्र्ु धोती हो ।
दोहोर्याएर फेरी हेर्दैछु। टंक जी तपाई प्रति र तपाईको खोजमुलक सबै सामाग्री प्रति मेरो साधुबाद❤🙏
तपाइले राख्नु भको सतप्रतिशत कुरामा म चै सहमत छु सच्चा इतिहासकार हरु बाट पनि एहि कुरा सुनेको थिए । राणाहरुले जनता माथि अन्याये गरेपनि देश शुरक्षित राखे र गुमेको ३ जिल्ला बृटिशलाई रिझाएर फिर्ता गराउन सके यो एक्दम राम्रो काम हो। राजाले केही गरेन भनेर भुक्ने चैते बादर हरुलाइ ईतिहास बारे सत्ते तथ्थे ज्ञान नभको होकि तेहि इन्डियाको नुनपानी खाएर बोलेको हो घिन लाग्छ ती दानव हरु देख्दा। राजा भनेको राजा हो आफ्नो पुर्खाले अर्जेको माटोको माया राजालाई नै हुन्छ नेतालाइ हैन।
देश भक्ति हरु एक होउ
अनि मात्र देश बिकास हुन्छ
राजा महेन्द्रको योगदान अतुलनीय छ। उनी देश भक्त हुन। उनी प्रजातान्त्रिक राज्य स्थापना गर्न मरीमेटेर लागेका थिए।कैयौ ऐन कानुनको निर्माण गर्ने क्रममा सम्विधान को मस्यौदा गर्ने कार्यको लागि सम्विधान विद श्री शम्भू प्रसाद ज्ञवाली लाई जिम्मेवारी तोकिएको थियो। यी सम्बिधानको कार्य पुरा गर्न नपाउदै उनको दुखद निधन हुन गयो। तात्कालिन अवस्थाको भित्री कुरा कानुन 21:14 विद,सम्विधान विद, तत्कालीन गृह मन्त्री,कानुन मन्त्री, महान्यायाधिवक्ता भई कानुनी राज्य स्थापना गर्ने कार्यका लागी राजा महेन्द्रलाई उपयुक्त परामर्श प्रदान गर्ने श्री शम्भू प्रसाद ज्ञवालीले आफ्नो अन्तर्वार्तामा व्यक्त गरेका थिए भन्दै नेपाल वार एसोसिएसन वाट प्रकाशित हुने न्यायदूत नामक वार्षिक पत्रिका शम्भू प्रसाद ज्ञवाली विशेषाङ्क निकालेको थियो।
यति हेरेपछी नि राजा महेन्द्र को कार्य निरंकुश भन्छ भने त्यो दल त्यो ब्याक्ती देशद्रोही हो।राजाले जेल होइन मिर्तुदन्द दिनुपर्ने हो।देश लाई आपत परेको बेला मिलेर देश जोगाउने कि सकाउने तेसैले राजा महेन्द्र को काम अतिनै देश बचाउने रहेछ
देशभक्त स्वर्गिय राजा महेन्द्र प्रती उच्च सम्मान 🙏
हे नेपाल आमा , राजा महेन्द्र जस्तै फेरि आर्को देशभक्त राजा महेन्द्र जन्न्माइदेउ नेपाल आमा 🙏
सर नमस्कार म नि हजुर को फेन है नेपाल देश पहिला कति ठुलो थियो हाल को राजनीतिक कारण यो हालमा छ धेरै धेरै मुटु दुख्छ सर के यो सबै चोर नेताहरू लाई सखाप गरनसकिन ।।।
बिषय बस्तु dherai सान्धर्बिक लाग्यो सर । Back page ma Nilgiri Himal सहित तातोपानी को झोलुङ्गे पुल राख्नु भएको अति खुसी लाग्यो सर किनकी मेरो birthplace भएको ले ।
भारतले हेपेको हैन नेताको लाचार भयेर हो नेताले नेपालको हित मा काम गर्दैन अरु को चाकडी गर्न गर्छन् तेही परिणाम हो
राजा हरुले कैले देशद्रोही काम गरेनन जैले स्वाभिमानी नेपाली बन्न त्याग तपस्या गरिरहे।
जानकारी काे लागि धन्यवाद
१००% सहि कदम हो!
यो भिडियोमा भनिएको सत प्रतिशत सहिहो ठिक लाग्यो
तपाईंको कुरा धेरै हदसम्म सहि लाग्यो
राजा महेन्द्र अमर हुन राजतन्त्रको जय होस🎉🎉🎉🎉
जय होस् राजा महेन्द्र को ! महेन्द्र को सोचाइ अहिले को गवार। हरुको भन्दा माथि छ। राजा महेन्द्र ! जस्तो शासक नेपाल को आवश्यकता हो! हामी जनता भेडा हरुले कैले बुझ्दैनौ💔। नेपाली भेडा हरु दिन दिनै विदेश जानु पर्य छ चोर भ्रष्टाचारी हरुले देश नै सिध्याउनु लागि सके !! Wake up nepali🇳🇵.
सहि भन्नु भयो ।
Very good history tank dhahal sir
कुरा सत्य नै हो किनभने अहिले सम्म भारतले गरिरहेका कामले देखाउँछ
100% true analysis. Keep it up . 👍