7-point order that India wanted on Nepal's constitution. Why Nepal did not accept it?
HTML-код
- Опубликовано: 6 янв 2024
- #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/ Наука
केही कुरा :
१. यो video पूर्ण रुपमा इंडियाले त्यो बेलामा नेपाललाई धम्कि कै भाषामा दिएको ७ बुँदे निर्देशनमा के थियो भनेर बुझाउने उदेस्यले बनाइएको हो। त्यो पनि प्रमाण सहित।
२. यो video मा कुनै पनि ठाउँमा मधेशी/तराइबासी लाई गलत देखाउने काम भएको छैन। कतै पनि संघियता या समानुपातिक प्रणाली बिरुद्ध बोलिएको छैन. In fact, त्यसको पक्षमै छ।
३. यदि इंडियाले दिएको त्यो ७ बुदा जस्ताको तस्तै लागु भएको बाहे के हुन्थ्यो भन्ने कुरा मात्र explain गरिएको छ।
अब यहाँ केहि साथीहरु यसलाई पनि सम्प्रदायाकता र जातिबाद तिर घुमाउन तिर लागेको देख्दा अचम्म लागेको छ। जे मा पनि जाति घुसौनै पर्ने हो र? तपाई तराइबासी हो या पाहाडबासि या हिमाल बासि, सुद्ध नेपाली भएर हेर्नुस त, इंडियाले के कारणले र के उदेस्यले यी कुरा नेपालको संबिधानमा घुसाउन खोजेको होला? के उसले साचिकै मधेसीलाई सहयोग नै गर्न चाहन्थ्यो?
अनि केहि भुल सुधार : नयाँ एडिटर भाइले नया नक्साको ठाउँमा पुरानो प्रयोग गरिदिनु भएकोमा क्षमा प्रार्थी छु। बिचमा एक ठाउमा पहाडको जनसंख्या कति बर्षमा डबल हुन्छ भन्नेमा पनि गलत नम्बर पढेकोमा पनि क्षमा प्रार्थी छु।
कुरा सिधा नै छ, जस्ले याे भिडियाे गलत हाे भन्दैछन् भने ती सबै ईन्डियाका एजेन्ट हुन्।
Problem yahi cha sir hamro, sadhai ki ta kasaiko party ko karyakarta/ kasaiko andhabhakta/ kunai jaati ko waa kunai dharma ko. Kaile pani desh ko nagarik bhayera sochna sakdainau.
Sir please make a video, what if nepal joined india, what will be the benefits and losses. Make totally researched videos. That video will go viral i am sure. And please include china as well. We all know one day Nepal has to join one of these 2 countries, by will or forced, because of Nepal's rich resources.
Thanks Tanka ji 🙏
Kasam?
तर एउटा कुरा आज थाहा भयो राजा नेपाल मै हुनुहुन्थ्यो र अहिले सम्म नेपाल भने देश छ।
म मधेसी हुनु भन्दा पहिला नेपाली हु।
जय देश जय नरेश।
❤❤❤
एकदम सहि ❤❤
रहैाला हामी नेपाली काहा,नेपालनै नरहे? ❤
जति सुन्यो त्यति सुन्न मन लाग्ने सनसनीपूर्ण खुलासा । हजुरको ठूलो फ्यान।
जनताहरू ले सत्य ,तत्थ्य सुचना थाहा पाउन हेर्नै पर्ने रहेछ। धन्यवाद।
प्रखर वक्ता टंक दहाल प्रति हार्दिक नमन छ 🙏🙏🙏
Undoubtedly,you are a gem in the Nepali RUclips community. It impresses me every time you disseminate facts and information through your content that are not easily available through mainstream media. You share invaluable information that I believe every Nepalese ought to know. I'm glad to hear something good about our leaders as well. I figured we, the Nepalese, have to be more vigilant and united than ever before when it comes to dealing with our bigger neighbors. A big shout-out to you, sir!👏🙏
नेता श्री भिम रावल ज्यू जस्ता नेताहरु हुनाले त्यो बेलामा बचियो। र अहिले फण्डित हरुले नागरिकता बिधेयक पास गरेर देश बेच्ने लाइन मा ल्याएउ नेपाली लेण्डुप दोर्जेहरु।
मुरि मुरि धन्यवाद Tanka Sir
🙏🇳🇵🙏
Good news
nice joke भारत पालेको नेता हो भिम रावल केपि ओलि
माओवादी देशको लागी खतरा देखियो।😢
माओवादी प्रतिपक्षमा बस्दा अझै खतरा हुन्छ😢
अब हुँदै छ।
येस्तो गम्भीर कुरा रहेछ बल्ल तपाईं मार्फत थाहा पाइयो धन्यवाद
Me also belong to trai. And I respect your resource sir.
Make it continue
६ प्रदेशमा सहमति भएर कर्णालीलाई सुदुर पश्चिम प्रदेशमा राखेपछि कर्णालीमा आन्दोलन भएपछि ७ प्रदेश बनाएका हुने नेपाल विघटन गराउन जन्मसिद्ध नागरिकताको प्रावधान सहितको नागरिकता विधेयक लागू गरेर जग बसालिसकेका छन
खोजमुलक पत्रकारिता को धेरै धेरै धन्यवाद सर 🙏🙏
धन्यवाद hjr महत्त्वपूर्ण जानकारीको लागि
Love you, Tanka BROH !!
Such an eye-opening , courageous content.
Save this man !!
एकदम दमदार भिडियो।।
Interesting, I am glad at least we are getting factual news, with evidence thanks to you Tanka brother.
धेरै धेरै राम्रो छ। यस्तै खोज्पुर्ण रिपोर्टहरुले गर्दा भाबी नेपालिहरुलाई जरै देखि आफ्नो देशको कुटनैतिक अफ्ट्यारो र संभावना अनि सजकता अपनाउन प्रेरित गरेको छ।
Very good description, mind opener, all nepalese must watch this video
अर्थपुर्ण र महत्वपूर्ण जानकारी को लागि धेरै धेरै धन्यवाद, keep it up...
❤❤❤धन्यवाद दाई
सहरै मिठो विश्लेषण यहाँ लाई धेरै धान्ने बात यहाँ को फेन अझ नयाँ खोज को अपिक्छ्या
Next level talk. .Merci Mero dai
As always nice content 👌. Very logically analysed and presented. Big clap 👏 and hats off 👏 🙌 👌
Sambidhan banauda india bata dherei nei dabab diyo , nepalko tarailai indiama misauna ,good job tank sir ❤❤
Dai ko videos really trust full.
I always belive u and trust ur videos dai. Coz u really study and get the fact.
This is my first comment onto whole RUclips.
FOR TECH TANKA DAI.
अति राम्रो । विश्लेषक टँक सरलाई धन्यवाद ।यस्ता कार्यक्रमले सबैलाई सरल भाषामा बुझन र सु सुचित गर्न सफल भएकाेछ । यस्तै सत्य तथ्य देशभक्ति कार्यक्रम हेर्ने पाईरहाेस । हेरि राखिएको पनि छ । निरन्तर अाईरहुन ।
अति सांदर्भिक छ हजुर तपाई को भिड़ीओ
अति उत्तम प्रयास ।
Keep it up
Thank you Tanka Dai !!
Wow! lovely Information Thank's ❤.
टँक सर 🙏🇳🇵
Dyamn brother like the way you investigate things … bravo … 🙌 keep it up ..
You present so well that captivate and hooked us into your every single video:)❤
Ati sunder prastuti.
जानकारी दिनुभएकोमा धन्यवाद सर।
Dhanyabad tank ji
Ramro lageyo sair video always big fan of urs ko❤
तपाईं घेरै घेरै घनयवाद साहासि आमा नेपालको छोरालाई ।जय नेपालको ।
good job tank sir. Thank you so much for this informative video.
Bhai thanks for your unique information .
u r real gem
Bilkul sahi bishleshan
wow dai. the way you explain is. interesting wow. amazing
❤❤Good news sir🎉
धन्यवाद सहि बिस्लेसन
Malai hajur le banaunu vayeko sabai vedios haru na chuttai hernu maan lagxa kina vani hajur le ek dam simple way bata defenation garnu hunxa ❤❤ani ek dam motivative vedious haru banaunu hunxa thank you for your explation of our country Nepal❤❤🎉🎉
धेरै राम्रो जानकारी धन्यवाद
धन्यवाद ❤❤❤
धनयबाद ।
factual video.
सत्य कुरा भन्दा र बुजाउदा त्यसलाई गलत तरिकाले जाती र स्थान सङ्ग जोडेर विश्लेण गर्छन् भने गर्छन् टंक दाई बालै फरफर। यस्तै कन्टेन् हरु ल्याउँदै गर्नुहोला, शुभकामन हजुर लाई,अनि शुभकामना हामीलाई पनि,देश को बारेमा एस्तो गहिरो र सरल तरिकाले बुझ्ने अवसर पाएकोमा।
प्रत्येक विषय र प्रसंग नयाँ र सन्देशमुलक छ्न् । अनुसन्धेय छ्न् ।
good analysis sir
Very well explained. Thank you so much tanka Sir.🙏
Dai tapaiko video ekdam research based hunxa. Love you dai ❤
धेरै टीपोट गरी तयार गर्नु भएकोे सम्प्रेसन गर्नु भयो धन्यबाद्,
Great content
Thank you so much for information sir
I'm always fan of you and eger to watch your video to boost my knowledge on nationalism ❤❤❤ and love the way you present beautiful content
दामी छ
हे गुरु गोरखनाथ हे गोरखकाली त्राहिमाम त्राहिमामा
हाम्रो मातृभुमिको रक्षा गर्नुहोस
र धेरै धन्यवाद टन्क गुरु देवलाई जानकारीको लागि
मलाई एकदमै मन पर्छ हजुरको यो कार्यक्रम अनि नियमित हेर्ने पनि गर्छु
Good information sir
Thank you Sir.
धेरै धेरै धन्यवाद।।
धेरै राम्रो भिडियो टङ्क sir 🎉🎉🎉🎉
कुरा प्रष्ट पारिदिनु भएकोमा धन्यवाद सर ।
Thank you very much Tank sir for important video
सत्य तथ्य कुरा राखिदिनु भयो हजुर सलाम छ
Good journalism….. you are true journalist
Well said
आजको विषय निकै गम्भीर थियोे 👍️
Good amalysis thank you for your investcations & share. Qatar❤
Keep it up sir ❤
Sabai nepali le political knowledge lina jaruri cha, well done dai❤
Thank u @Tanka_Dahal, In this way you are contributing to our nation as much as you can and keep it up!
शहि हो❤❤❤❤❤
Your intensions is pure ❤
After learning this, my negetive towards our senior leaders has decreased....
Thank you so much tanka sir.
nice sahi ho kura
धन्यवाद सर
गोप्य रहस्या को जानकारी को लागी धन्यवाद
तपाईको फरक र खोजि पत्रकारिता बडो मन पर्यो, आज सब्स्क्राईक गरे है सर ।
great Tanka sir
Appreciate your team work. Keep it up tanka sir🎉
You are Great Sir.
You Are Great Sir♥️
Very nice impression sir ❤❤
प्रचण्ड र बाबुराम जन्मनु यो देस र जनताको लागि दृभाग्य हो
नेपाली नेताले आफ्नो साहसका साथ बिदेशीका सामुन्ने नझुकेर नै नेपालको सविधान बनाउन सफल भएकोमा नेपाली नेतालाई बधाई तथा धन्यवाद ।
सहि लागयो
Thanks for video clip
Tanka dai big fan hai ❤❤🎉
great job..
माआवादिले एउटा भारतकाे माग पुरा गर्दियाे, भारत अनुकुल नागरिक्ता कानुन बनायर र कानुन असंवैधानिक तरिकाले पास गरेर। प्रचण्ड ले माेदि लाई उस्तै परे देश नै gift दिन्छ, हुनत भातले पालेकाे व्यक्ति हाे, नुनकाे साेजाे गर्नै पर्याे।
well said
Very informative thank you
Great new
Proud of you 👏
Thanks for this video