हाम्रो देशको भगोलिकता हेर्दा कति खुसी लाग्छ ! देशमा नेता हरु ले भ्रस्टाचार नगरी कन जनता को लागि काम गर्ने हो भने यो ठाउँ पनि पक्कै सुविधा सम्पन्न हुने थियो ! धन्यवाद हेर्न कथा को टिम लाइ🙏🙏🙏
चिसो मौसममा हेर्ने कथा को अर्को नयाँ अंक ले न्यानो पार्ने भो 🎉❤ मुगु भित्र को मुगु आहा पढ्दा र सुन्दा मनमा कौतुहलता जागेर आयो मुगु भन्ने बित्तिकै स्वर्ग को उपनाम सम्झिने म मुगु भित्र को नी मुगु ...खास बन्ने छ सबै सबैको मन मन मा छाउने छ यो भाग 👈 शुभकामना 🎉
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छ । हेर्दा कहिले हर्षका आशु खस्छ्न, कहिले पिडाका । कहिले लाग्छ ती ठाउँहरुको रोदनमा काठमाडौ नाचीरहेको छ । कर्णाली साच्चै सुन्दर छ बस उ युगौँ देखि आफ्नो श्रृङ्गारपटार गरिदिने मान्छे खोजीरहेको छ । उसले जन्माएका मान्छेले त सिंहदरबारमा पुगेपछि आँखा चिम्लीन्छ्न आफ्नो आमालाई बिर्सन्छन ।
यो कार्यक्रम हेरेपछि कुल मिलाएर नेपाल सरकारको बिभेदकारी निती र जनताले जुनसुकै पार्टी वा राज्यशत्ता बाट सहजै पाउने हौवा गफ वा आश्वासन भन्दा अरु केही पनि छैन भन्ने बुझियो। यस्ता नेपालको प्राय सबै जिल्ला वा क्षेत्रहरुमा हुँदै आएको नेपाल सरकारको परम्परागत नीति नै हो, यिनीहरुले जनतालाई सेवा सुविधा दिने भन्दा पनि बढी भन्दा बढी कर तिराएर सरकारलाई सात पुस्तासम्म पुग्ने गरि कसरी पालन पोषण गर्ने भन्ने बिषयमा टोल, गाउँ, वडा, पालिका देखि लिएर जिल्ला र प्रदेशसम्म प्रशिक्षण दिने गर्दछ यही सत्य हो।
कुन रूप मा तपाईंलाई सम्मान गरौं दीदी सहित सबै टीम लाई। मेरो मुगुको दुर्गुम्ता सँगै वास्तविकता प्रदशन मा ल्याउनु भएको मा । धेरै धेरै धन्यवाद सँगै मन भित्र बताई नमन् छ ❣️🥀👏👏
Wow Didi Kastho ramro ho Mero ta Akhanai rasayo yeti ramro Mero gau Mero thau hajur lai hajur Ko team lai Mero bitar mon bata Daneybat xa Mero sorga jastho gau lai dekhaunu boye xa yeti ramro gau khali xa sablai don ko lop xa teha basne Ko hee xaina… ani teha base Ko Mero lama guru haru ra bauju haru lai mon bada daneybat banxu gau lai ramro sanga hernu ani hamro gau ka sab manche gau ma farkena kam Hami le nai garnu porxa. Nepal sarkar lai dabab diyera bato leunu porne banaunu porxa …. Ani teha base ka Dalit bane ka pariwar lai subita dinu porxa huwa haru poni Hami jastai ho sangai rakhnu porxa sangai khanu porxa sansar kaha pugi skaeo ajai hamro teha Ko manche haru Ko soch 100 barsa agi Ko jastai xa so please sable sochi dinu hola Hami ta Boudha Margi ho jat pat hernu hudai na ajai aiel ta 21 sadabi Ko manche hau Hami so sable bujnu hola Mero mon bata wish xa sab Ko mon ra soch ma Mero yo kura haru Lagos.
How sweet ...when he said ramrosag janu hai.... melt my heart🥹 we are compelling about our life....but they are happily stay there....such pure people..... can't do nothing for those 😢....just watching vedio and crying....🙃
यति राम्रा ठाउँ छन् देशमा, जनताले एउटा सिटामोल पाउन सकेको छैन!😢 पर्यटन प्रबर्धन गरेर यो सौन्दर्यको सदुपयोग गरेमा प्रकृतिको कति न्याय हुन्थ्यो होला, प्रधान मन्त्री भनौदो पितृ झापामा अरबौं को भ्यू टावर ठडार बस्या छ अनि टुक्का हान्छ, थुइक्क चोर हरु!!!!
नमस्ते विद्या ज्यु र सम्पुर्ण टिमलाई धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि म नियमित दर्शक !!! यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउको गरिब जनताको दैनिकी देखेर यो दुखी मन धेरै भक्कानियो आशा छ यो कार्यक्रमले त्यहाँको गरिब जनताको दैनिकीमा केही परिवर्तन ल्याउन मद्दत पुग्ने छ सम्बन्धित निकायहरु मनमा थोरै भए पनि दया पलाओस कामना गर्दछु !!!
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् है त हजुर ❤ watching from doha Qatar 🇶🇦🇶🇦
Sarai dhukha lgiyo 😊😊 Aja mugu karmarong ko dhukha ani jiban saili asko Karan chai neta hata voko ta ho aru pani bujeka Jane haru ko laparbai vako masus vayo khoita herne katha ma aile ko gaupali ka ko adhche lai bete ko vaye ani chet Tana khol xa ki😊😊😊
यहाँ याे देशमा यउटा मान्छे लाई सुरक्षा कर्मिले गाडिमा हालेर दुईचार घन्टा हिनाल्दा यहाँ मानव अधिकारकाे हनन भयाे भनेर बहस हुन्छ यहिदेशकाे नागरिकको सामान्य शिक्षा स्वास्थ शुरक्षाकाे कुनै पनि सुबिदा नहुनु यहाँ मानब अधिकारकाे हनन बिसयमा कस्ले बहस गर्ने यउटा राज्यनै नपुग्ने ठाउमा पुगेर यति जाेखिम मलेर यति राम्रोसँग रिपोर्टिङ गरेर सबैमा पुगाई दिनु भयाे हेर्ने कथा टिमलाई धेरै धेरै बधाई र सम्मानछ❤❤
यस्तो समस्या देख्दा नेपाल का नेता भनाउदाहरु लाई जिउदै गाड्न मन लाउछ शहर मा हिड्दा पनि बाटो खाली गराउने नेताहरु हे भगवान के भनेर सराप्नु होला धन्य हेर्ने कथा तिमिलाइ ।म त भन्छु यो हेर्ने कथा त्यो संसद भबन मा सबै लाई देखाउन जरुरी छ।
चुपभ्याली गोरखा छेकम्पारमा पनि कादिर बिदेशी सस्थाले बिजुली लोकल हाइड्रोपावर निर्माण गरिएको पाईयो ।। हिमाली भेगहरुमा कुलमान सरको ध्यानआकर्शण होस् । बिदेशी मा बिजुली बेच्ने आफ्नै देशमा बिदेशीले सहयोग गरेको धेरै उदाहरण छन् ।
दुख छ नि हजुर कर्णालीमा 😢 , यति धेरै दुख र असहजताबिच पनि जीवन र मृत्युको दोसाँधमा पौठाजोरी खेलिरहेछन कर्णाली बासीहरु । थुप्रै कठिनाइका बाबजुत पनि ओठमा मृदु मुस्कान र सफा मन लिएर आफ्नै दुखहरुमा रमाउन अभ्यस्त बन्दै छन यहाँका मानिसहरु । २१ औ शताब्दीको आजको समयमा बिज्ञान प्रबिधिले स्वास्थ्य, शिक्षा, संचार, पूर्वाधार लगायतका क्षेत्रहरुमा आमूल परिवर्तन ल्याउदै गर्दा देशको कुनै गाउँ ठाउ यसरी पनि बाच्न बिबश छ । कहिलेकाही भुगोल पनि अभिशाप बन्ने रहेछ । विभिन्न राजनीतिक क्रान्तिहरु , खोक्रा आश्वासनहरु, समृद्ध नेपाल सुखी नेपाली जस्ता अति महत्वाकांक्षी नाराहरु , NGo , INGO का गोष्ठी , सेमिनार र तिनिहरुले बर्सेनि छुटयाउने गरेको खर्च ,राज्यको बजेट यथार्थ पीडित र सीमान्तकृत वर्गमाझ नपुगेको सुन्दा र देख्दा धेरै नै दुख लागेको छ । यो विषयमा राजनीतिकर्मी , सरोकारवाला निकाय र सम्बन्धित कर्मचारी प्रशासन मौन रहेको देख्दा लाज पनि लजाउने बेला आएको आभास भएको छ । आफ्नो दुनो सोझ्याउनको लागि जे मनमा आयो त्यही बोल्ने , जनतालाइ तिलस्मी सपनाको महलहरु खडा गरिदिएर आफू ठाउमा पुगेपछि फर्किएर त्यता नहेर्ने , जनताका न्युनतम आधारभुत आवश्यकता पूर्ती गर्ने सवाल उपर पनि सिन्को नभाच्ने यो नेपाली राजनीतिक प्रवृत्तिले छिटटै अधिकाङ्सको पतन हुने निश्चित छ । लोकतन्त्र , प्रजातन्त्र , संघीयता , समाजवाद , पुजीवाद जे वाद आए पनि , जुन जोगी आए पनि उसको ध्यान भरी देशका मुख्य र प्रमुख व्यापारीक केन्द्र र शहर केन्द्रित बिकास योजनाहरु बनाउने , कार्यान्वयन गर्ने र त्यसको प्रचारप्रसार गर्ने गराउने भन्ने मै केन्द्रित छ । यति धेरै वाद, तन्त्रहरु आउदा पनि , यति धेरै अनुहारहरु फेरिदा पनि कुनै ठाउ , कुनै गाउँहरु उही निर्जन , निर्बल , निराकार , भुगोलका रुपमा मात्र बाचिरहेका छन । यो देशको यथार्थ यहि हो 😢😢❤🙏
TQ so much Herne Katha family durgam ko doctor 104 hernu hune Sampurna Mahan manabrupi man Lai dherai dhanyabad Koti Koti parnam hjr ko aashirbad le ma Tulsi shahi durgam ko doctor vakoxu
100 बर्ष पछीको पुस्ताले इतिहास हेर्दा काम लाग्नेछ हेर्ने कथाका कोसेली हरु😍😍
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छअति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤
पुर्वको एउटा कुनाबाट पश्चिमको अर्को कुना हेर्दा लाग्छ आफ्नो देश भन्दा प्यारो आफ्नो सास नि छैन😥❤️
❤
हाम्रो देशको भगोलिकता हेर्दा कति खुसी लाग्छ ! देशमा नेता हरु ले भ्रस्टाचार नगरी कन जनता को लागि काम गर्ने हो भने यो ठाउँ पनि पक्कै सुविधा सम्पन्न हुने थियो ! धन्यवाद हेर्न कथा को टिम लाइ🙏🙏🙏
प्राकृति सौन्दर्यले भरीपुर्ण तर राज्यको नजर नपुगेको कर्णाली 😚❤️
अनि बरै हेर त हाम्रो देश । लोभ पनि लाग्छ, लाज पनि💚
सरकार भएको अनुभूति गर्न पाएकै छैन त्यहाँको जनताले अनि प्रधानमन्त्रीको भाषण सुन्दा अचम्म लाग्छ।
चिसो मौसममा हेर्ने कथा को अर्को नयाँ अंक ले न्यानो पार्ने भो 🎉❤ मुगु भित्र को मुगु आहा पढ्दा र सुन्दा मनमा कौतुहलता जागेर आयो मुगु भन्ने बित्तिकै स्वर्ग को उपनाम सम्झिने म मुगु भित्र को नी मुगु ...खास बन्ने छ सबै सबैको मन मन मा छाउने छ यो भाग 👈 शुभकामना 🎉
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छ । हेर्दा कहिले हर्षका आशु खस्छ्न, कहिले पिडाका । कहिले लाग्छ ती ठाउँहरुको रोदनमा काठमाडौ नाचीरहेको छ । कर्णाली साच्चै सुन्दर छ बस उ युगौँ देखि आफ्नो श्रृङ्गारपटार गरिदिने मान्छे खोजीरहेको छ । उसले जन्माएका मान्छेले त सिंहदरबारमा पुगेपछि आँखा चिम्लीन्छ्न आफ्नो आमालाई बिर्सन्छन ।
नेता लाई गफ गर्दै फुर्सद छैन जनता कति दुखी छन । जय नेपाल हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद यसरी उजागर गरेर देखाउनु भाको मा 🎉❤
यो कार्यक्रम हेरेपछि कुल मिलाएर नेपाल सरकारको बिभेदकारी निती र जनताले जुनसुकै पार्टी वा राज्यशत्ता बाट सहजै पाउने हौवा गफ वा आश्वासन भन्दा अरु केही पनि छैन भन्ने बुझियो। यस्ता नेपालको प्राय सबै जिल्ला वा क्षेत्रहरुमा हुँदै आएको नेपाल सरकारको परम्परागत नीति नै हो, यिनीहरुले जनतालाई सेवा सुविधा दिने भन्दा पनि बढी भन्दा बढी कर तिराएर सरकारलाई सात पुस्तासम्म पुग्ने गरि कसरी पालन पोषण गर्ने भन्ने बिषयमा टोल, गाउँ, वडा, पालिका देखि लिएर जिल्ला र प्रदेशसम्म प्रशिक्षण दिने गर्दछ यही सत्य हो।
पुग्न नसके पनि हेर्न पाइयो ,सुन्दर ठाउँ , सबैलाई धन्यवाद 🙏🙏
मेरो आफ्नै जिल्ला मुगु भएर पनि पुग्न नसकेको ठाउँ हेर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाका तिमीहरूलाई ।
तपाईंहरु भन मुला तिमिहरु रे
@@amin0050 तपाईं नै हो त्यो भनेको
@@amin0050तपाईले बरु सभ्य बोल्नुस लामा हरुले तपाईं भन्न जान्दैनन् नेपाली बोल्दा कतै न कतै तिमी हरु त हरु भनी हाल्छन
Sayead team haru vannu vako hola bro le 😅@@amin0050
Bolneko saili xaina k ho
This is my Village:Mugu Vollage. I still live here. Thanks for watching our story❤
You are lucky man
भौगोलिक स्थिति जति रमणीय छ बसाई निकैकष्ट पुर्ण छ यहीँ ठाउ मा बसेर हेर्न पाउदा खुशी लाग्यो ।
हेर्ने कथा ले गर्दा मुगु गाउँ पनि हेर्ने पयो तेहि माथी मुगु गाउँ हेर्दा हेर्दै मुगु मै पुगेको जस्तै लाग्यो मलाई त 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
मान्छे नभेटेको ६ महिना भइसक्यो आज तपाईंहरू लाई भेट्यो धेरै खुसी लाग्यो , रमाइलो छ आज रे हैट ४५:००
हेर्दै जाँदा कथाको प्रेमील विदाई स्तब्ध लाग्यो।
कटक्क मन खायो कस्तो सुन्दर ठाउँ हाम्रो देश मा सरकार राम्रो भै दिएको भए,त्यो ठाउँ मा प्रचुर पर्यटक भित्र्याउन सकिने थियो।
कुन रूप मा तपाईंलाई सम्मान गरौं दीदी सहित सबै टीम लाई। मेरो मुगुको दुर्गुम्ता सँगै वास्तविकता प्रदशन मा ल्याउनु भएको मा । धेरै धेरै धन्यवाद सँगै मन भित्र बताई नमन् छ ❣️🥀👏👏
Wow Didi Kastho ramro ho Mero ta Akhanai rasayo yeti ramro Mero gau Mero thau hajur lai hajur Ko team lai Mero bitar mon bata Daneybat xa Mero sorga jastho gau lai dekhaunu boye xa yeti ramro gau khali xa sablai don ko lop xa teha basne Ko hee xaina… ani teha base Ko Mero lama guru haru ra bauju haru lai mon bada daneybat banxu gau lai ramro sanga hernu ani hamro gau ka sab manche gau ma farkena kam Hami le nai garnu porxa. Nepal sarkar lai dabab diyera bato leunu porne banaunu porxa …. Ani teha base ka Dalit bane ka pariwar lai subita dinu porxa huwa haru poni Hami jastai ho sangai rakhnu porxa sangai khanu porxa sansar kaha pugi skaeo ajai hamro teha Ko manche haru Ko soch 100 barsa agi Ko jastai xa so please sable sochi dinu hola Hami ta Boudha Margi ho jat pat hernu hudai na ajai aiel ta 21 sadabi Ko manche hau Hami so sable bujnu hola Mero mon bata wish xa sab Ko mon ra soch ma Mero yo kura haru Lagos.
अहिले सम्म हेर्ने कथाका सबै अंक हेर्ने दर्शन जति यता हाजिर हुम्त । जति हेरेपनि हेरीरहु लाग्ने अटल हेर्ने कथा❤❤❤❤
बिचित्र र सुन्दर सस्कृति रमणिय गाउ😘❤️
सत्य कुरा पो लाग्यो, हल्का पढ्यो खेती गर्न छोडयो, हेर्ने कथा लाइ धन्यवाद !
सारै गज्जब मुगु जुम्लाको हिमाल पहाड को कथा समेटेकोमा हामी घर बसि बसि पुरै नेपाल घुम्न पाका छौ❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद दिदि हजुर लगायत हजुर को team लाइ नै
कुनै बेला त्यो ठाउँ, भिरपाखा अनि उकाली ओराली गर्दै केही बर्ष बितायको ठाउँ, यो भिडियोले पुन: याद दिलाइदियो। धन्यबाद हेर्ने कथा टिमलाई।।।❤❤❤
हेर्ने कथालाई धन्यवाद। राज्यको एक नजर पुगोस्, यो सबै सभासदहरुले हेरुन् , बाह्रै महिना राज्यको अंग कर्मचारी बसोस् ।
अन्तिममा देखिएका दृश्यले मन छाेयाे।
कतन छ सरकार ।
अति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤🎉
अन्त्यमा कथाले भाबुक बनायो😥हेर्ने कथाको टिमलाई सम्बोधन गर्ने र धन्यवाद दिने शब्दको अभाव भो❤❤❤😍🙏🙏
अति राम्रा प्रस्तुतिहरु हेर्ने कथामा देख्न पाइन्छ। धन्यवाद हेर्ने कथा team अनि especially Bidhya dii🙏🙏🙏🙏🙏
Dherai dherai dhanbad herne katha ko team lai maile pani muguko mugu gau ma gayar teha ko samsya lai khandan gareko xu jay hos muguko
साच्चिकै अतभुत कथा , देखाउनै पर्ने, हेर्नै पर्ने कथा रहेछ ❤😢 मेरो देश आज सम्म पनि 2020-30 जस्तो रहेछ 💔 दुःख लाग्यौं ,, सरकार को नजर नपुगेको गाउँ 😢❤🇳🇵🙏
Herne katha always have stunning cinematography.
सल्युट विद्या दिदी।।।
शहरिया भन्दा गाउले जिन्दगी नै राम्रो 🙏🇳🇵
हेर्ने कथाको भिडियो हेरेर दिनभरी काम को थकाई मजाले मैताइयो ❤❤❤❤❤❤❤
Herne Katha always have stunning Cinematography !!
खोज पत्रकारिताको ज्वलन्त दृष्टान्त विद्या दिदी🎉🎉🎉
आह कति रमाइलो सोर्ग जस्तो थाउ
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण य कमेन्त likeee गर्नेलाई रनसोचेको सबै सपना परा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला🎉
How sweet ...when he said ramrosag janu hai.... melt my heart🥹 we are compelling about our life....but they are happily stay there....such pure people..... can't do nothing for those 😢....just watching vedio and crying....🙃
मैले पुरै हेरे ,सार्है मन पर्यो
आहा र डर दुबै अनुभुति भयो, धन्यवाद Team लाई,
जुन कथा हेरेपनि आँखा रसाउने त कुरै हुदैन
पेमा को कुराले मन छोयो सायद मेरो सोच पनि पेमा सङ्ग मिल्ने भएर होला!
एकदम दामी ठाउँ हो❤❤❤❤
मेरो कर्णाली इतिहास जस्तो छ
One of my best storyteller De.
Love from south Indian ❤️ 💕
यति राम्रा ठाउँ छन् देशमा, जनताले एउटा सिटामोल पाउन सकेको छैन!😢 पर्यटन प्रबर्धन गरेर यो सौन्दर्यको सदुपयोग गरेमा प्रकृतिको कति न्याय हुन्थ्यो होला, प्रधान मन्त्री भनौदो पितृ झापामा अरबौं को भ्यू टावर ठडार बस्या छ अनि टुक्का हान्छ, थुइक्क चोर हरु!!!!
लाग्छ सक्नी भहे म कति सहयोग गर्थि😢😢😢😢 जिन्दगी यो होनि
हेर्ने कथा team लाई नमस्कार 🙏
Thank you Herne katha for promoting my beautiful village ❣️Mean a lot's ❤
Man chhuyo hajur yo video herera.. Ani manxe ho sabai hajur jaat dharma kei hoina... Kami samajh ko video le man chhuyo 😢♥️♥️
आहा ! हाम्रो कर्णाली साच्ची स्वर्ग भन्दा पनि प्यारो छ जय सुन्दर कर्णाली ❤❤❤❤❤
🎉
Itihaas le samjine xa herne katha team lai 😍
नमस्ते विद्या ज्यु र सम्पुर्ण टिमलाई धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि म नियमित दर्शक !!! यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउको गरिब जनताको दैनिकी देखेर यो दुखी मन धेरै भक्कानियो आशा छ यो कार्यक्रमले त्यहाँको गरिब जनताको दैनिकीमा केही परिवर्तन ल्याउन मद्दत पुग्ने छ सम्बन्धित निकायहरु मनमा थोरै भए पनि दया पलाओस कामना गर्दछु !!!
शोर्ग जस्तो देस हेरन गाउँ नै खालि 😭😭 ❤️🙏 thanks for Bidhya chapagai🙏 holl tim unit laai❤️🙏
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् है त हजुर ❤ watching from doha Qatar 🇶🇦🇶🇦
कुबेत देखि म पनि फलामे दुइतले खाट बाट पलटेर दिनभरिको काम सकेर हो है मीत ज्यु
@haribahadurpokharel8186 सेम मित ज्यू म चै कतार बाट हेर्दै छु हैं मित ज्यू
@@Hari31volgs म चै कुबेत देखि हो राम्रो लागछ यस्तो खाले भिडियो त्यहीँ भएर हेरिन्छ
🇶🇦🇶🇦
@balaramGiri-op1lr 🇶🇦🇶🇦
I love herni katha🎉❤
❤❤❤हेर्ने कथा टिम लाई धन्यबाद ❤❤❤❤ मन आनन्दित बनायो यस्ता ठाउँ हरु मा सरकार को ध्यान जावस भन्न चाहे ❤❤❤❤
Sarai dhukha lgiyo 😊😊 Aja mugu karmarong ko dhukha ani jiban saili asko Karan chai neta hata voko ta ho aru pani bujeka Jane haru ko laparbai vako masus vayo khoita herne katha ma aile ko gaupali ka ko adhche lai bete ko vaye ani chet Tana khol xa ki😊😊😊
यो भिडियो को लागि हजुरहरुलाई सम्मान छ 🙏🙏🙏🙏
सुन्दर हाम्रो नेपाल
Herne प्रतीक्षा मा छम है kata ❤❤ India baat
हेर्ने कथा को कथा हेर्न नै छुटै आनन्द ,,,,
Aha kasto ramro gau❤
THANK YOU HERNE KATHA FOR VISITING MUGU RARA LAKE ❤
Om nama Siva kati ramro video
mapani dherai barsa oahile kimri saama pugeko chu...2010 tira. thank you herne katha purano din yaad aayo...tara dukhako kura abastha tyesai rahecha.
Maan xuney hajur haru ko video ley 🫡🫡 proud of you❤️🇳🇵
Chor sarkar ley hernu parney video hoo yestoo
साच्चै हामी सहरीया भनाउदा भन्दा यी गाउका मान्छेहरुको मन अनि देखाएको माया अनि जिज्ञासा् देख्दा बल्ल नेपालमा भएको जस्तो महसुस हुन्छ
Dherai dherai naman herne kathaa team lai ,🙏🙏🙏🙏🙏
Kasto sundai man rune mugu Gau ko aaaa kati ramro katha 😊😊😊😊😊😊❤❤❤❤❤ love from dankuta
खुसिलाग्यो आज हेर्ने कथा हेर्न पाइने भो सुभकामना छ यो टिमलाई
यहाँ याे देशमा यउटा मान्छे लाई सुरक्षा कर्मिले गाडिमा हालेर दुईचार घन्टा हिनाल्दा यहाँ मानव अधिकारकाे हनन भयाे भनेर बहस हुन्छ यहिदेशकाे नागरिकको सामान्य शिक्षा स्वास्थ शुरक्षाकाे कुनै पनि सुबिदा नहुनु यहाँ मानब अधिकारकाे हनन बिसयमा कस्ले बहस गर्ने यउटा राज्यनै नपुग्ने ठाउमा पुगेर यति जाेखिम मलेर यति राम्रोसँग रिपोर्टिङ गरेर सबैमा पुगाई दिनु भयाे हेर्ने कथा टिमलाई धेरै धेरै बधाई र सम्मानछ❤❤
waiting video,हेर्ने कथा 💙
मलाइ मन पर्ने कार्यक्रम र प्रस्तोता!🌹🌹♥️♥️
हाम्री बिधा दिदिको समुधुर आवाज सुन्दा मन निकै आनन्द लाग्ने ती परिदृश्य आहा ❤❤🎉🎉❤❤
दुर्गम क्षेत्रमा गाँस,बाँस, कपास र स्वास्थ्यका लागि संर्घष गर्नुपर्छ तर सुगम क्षेत्रमा भने बिलासी वस्तु र हाेडबाजीमा चल्छ जिन्दगी
यस्तो समस्या देख्दा नेपाल का नेता भनाउदाहरु लाई जिउदै गाड्न मन लाउछ शहर मा हिड्दा पनि बाटो खाली गराउने नेताहरु हे भगवान के भनेर सराप्नु होला धन्य हेर्ने कथा तिमिलाइ ।म त भन्छु यो हेर्ने कथा त्यो संसद भबन मा सबै लाई देखाउन जरुरी छ।
हेर्ने कथा नेपालको १मात्र खोजपत्रकारिता हो 🙏🙏
Thank you to the whole herne katha team for showcasing the unseen beauty and its story of our own country 🥰🥰🙏🏼🙏🏼
दुई बर्षासम्म स्वास्थ्य सेवा दिएको मैले मेरो प्यारो गाउँका सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबैनी हरुमा न्यानो माया छ
खाडी मा बसेको म डोरि लाउरे। पर्खाइमा छु हेर्ने कथा को। 🇳🇵🇦🇪🇳🇵चार घन्टा बिताउनै गारो हुने भो हौ झापाली कान्छो लाई।❤🎉
चुपभ्याली गोरखा छेकम्पारमा पनि कादिर बिदेशी सस्थाले बिजुली लोकल हाइड्रोपावर निर्माण गरिएको पाईयो ।। हिमाली भेगहरुमा कुलमान सरको ध्यानआकर्शण होस् । बिदेशी मा बिजुली बेच्ने आफ्नै देशमा बिदेशीले सहयोग गरेको धेरै उदाहरण छन् ।
अब हाम्रो हुम्ला जान मात्र बाकी छ दिदी ❤😊
Kati ramro thau ho
ekdam ramro
Ati ramailo lagx dijju tapaiko karyakaram ma usa basera sadai hajurko herne katha sadhai herne garxu
दुख छ नि हजुर कर्णालीमा 😢 , यति धेरै दुख र असहजताबिच पनि जीवन र मृत्युको दोसाँधमा पौठाजोरी खेलिरहेछन कर्णाली बासीहरु । थुप्रै कठिनाइका बाबजुत पनि ओठमा मृदु मुस्कान र सफा मन लिएर आफ्नै दुखहरुमा रमाउन अभ्यस्त बन्दै छन यहाँका मानिसहरु । २१ औ शताब्दीको आजको समयमा बिज्ञान प्रबिधिले स्वास्थ्य, शिक्षा, संचार, पूर्वाधार लगायतका क्षेत्रहरुमा आमूल परिवर्तन ल्याउदै गर्दा देशको कुनै गाउँ ठाउ यसरी पनि बाच्न बिबश छ । कहिलेकाही भुगोल पनि अभिशाप बन्ने रहेछ । विभिन्न राजनीतिक क्रान्तिहरु , खोक्रा आश्वासनहरु, समृद्ध नेपाल सुखी नेपाली जस्ता अति महत्वाकांक्षी नाराहरु , NGo , INGO का गोष्ठी , सेमिनार र तिनिहरुले बर्सेनि छुटयाउने गरेको खर्च ,राज्यको बजेट यथार्थ पीडित र सीमान्तकृत वर्गमाझ नपुगेको सुन्दा र देख्दा धेरै नै दुख लागेको छ । यो विषयमा राजनीतिकर्मी , सरोकारवाला निकाय र सम्बन्धित कर्मचारी प्रशासन मौन रहेको देख्दा लाज पनि लजाउने बेला आएको आभास भएको छ । आफ्नो दुनो सोझ्याउनको लागि जे मनमा आयो त्यही बोल्ने , जनतालाइ तिलस्मी सपनाको महलहरु खडा गरिदिएर आफू ठाउमा पुगेपछि फर्किएर त्यता नहेर्ने , जनताका न्युनतम आधारभुत आवश्यकता पूर्ती गर्ने सवाल उपर पनि सिन्को नभाच्ने यो नेपाली राजनीतिक प्रवृत्तिले छिटटै अधिकाङ्सको पतन हुने निश्चित छ । लोकतन्त्र , प्रजातन्त्र , संघीयता , समाजवाद , पुजीवाद जे वाद आए पनि , जुन जोगी आए पनि उसको ध्यान भरी देशका मुख्य र प्रमुख व्यापारीक केन्द्र र शहर केन्द्रित बिकास योजनाहरु बनाउने , कार्यान्वयन गर्ने र त्यसको प्रचारप्रसार गर्ने गराउने भन्ने मै केन्द्रित छ । यति धेरै वाद, तन्त्रहरु आउदा पनि , यति धेरै अनुहारहरु फेरिदा पनि कुनै ठाउ , कुनै गाउँहरु उही निर्जन , निर्बल , निराकार , भुगोलका रुपमा मात्र बाचिरहेका छन । यो देशको यथार्थ यहि हो 😢😢❤🙏
kasto ramro soch bako tamang dai
Wow ❤
TQ so much Herne Katha family durgam ko doctor 104 hernu hune Sampurna Mahan manabrupi man Lai dherai dhanyabad Koti Koti parnam hjr ko aashirbad le ma Tulsi shahi durgam ko doctor vakoxu
Waiting for next part
मुगु हिमाल सम्म को अन्तिम गन्तब्य सम्म पुग्नु भको भए कति रमाइलो हुन्थ्यो
waitting
हिमालको चिसोलाई छ्याङले कटाउदै गरेको मुगु यात्रा अविष्मरणिय लाग्यो।
view tower maa vannda yasto thauna budget halyako vanya kati ramro huney thiyo.....