नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . Capital Merchant Bank Thagi

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024

Комментарии • 1,2 тыс.

  • @TechTanka
    @TechTanka  10 месяцев назад +63

    यदि तपाई हरु मध्ये कोहि यो scam को पिडित हुनुहुन्छ भने म तपाइलाई पिडित संघ सम्म पुर्याउन सक्छु। पिडितहरु अहिले सम्बन्धित निकाय संग संयुक्त रुपमा delegation गैर कुरा बुझाउदै हुनुहुन्छ। तपाई हरुको contact मलाई गोप्य किसिमले मेस्सेज मा पठाउनु होला, यहाँ publicly नदिनु होला । तपाई हरुलाई वहा हरु संग म जोडाइ दिन सक्छु 🙏🏻❤️ मेरो contact info यो video को description मा छ

    • @ravidhakal661
      @ravidhakal661 10 месяцев назад +3

      Dai 🙏 you make this story move Nepali really it's hit's you can give story I make plz 🙏 you can help it's help people 🙏

    • @pradipbanjara5469
      @pradipbanjara5469 10 месяцев назад +2

      प्राय धेरै बनेपाली पिडित छन दाइ सबै मिडियामा आइसकेका छैनन

    • @rambahadurgyawali1878
      @rambahadurgyawali1878 10 месяцев назад

      मलाई केही जान्नु थियोे टंक सर

    • @Bahakari1997
      @Bahakari1997 10 месяцев назад

      मलाई केही जानकारी चाहियेको छ दाइ

    • @bijaylama3323
      @bijaylama3323 10 месяцев назад +1

      Ma pani parya xu scam ma

  • @uttamneupane755
    @uttamneupane755 10 месяцев назад +5

    लौन तपाईं यो देशको प्रधानमन्त्री भएर सबै भ्रष्टचारीहरुलाई कारबाही गर्नु पर्यो

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 6 месяцев назад

    राष्टा बैंक को भ्रष्टाचारी कर्मचारी हरु लाई देश निकाला गर्नु पर्छ या फासी हुनुपर्छ

  • @takpun4387
    @takpun4387 10 месяцев назад

    Great work thank you

  • @bazHari
    @bazHari 8 месяцев назад

    दोषी आखा नहेरी सही गर्ने र बिस्वास गर्न् जनता

  • @sabingurung8426
    @sabingurung8426 10 месяцев назад

    This video is worth it to watch.

  • @prakashshrestha304
    @prakashshrestha304 10 месяцев назад

    चोर ठग cooperative लाइ कहिले जेल पठाउछ र पीडितहरुको रकम कहिले फिर्ता गराउछ अहिलेको नेपाल सरकारले ?

  • @aprinceandryd3864
    @aprinceandryd3864 10 месяцев назад

    Absolutely best followup 👌✌️🤛🤝🙏

  • @-Rr1990
    @-Rr1990 10 месяцев назад +406

    नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ। 🙏🏽

    • @bibekjung7404
      @bibekjung7404 10 месяцев назад +3

      ऊं तत् सत्
      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏😊😊

    • @padamkhanal1526
      @padamkhanal1526 10 месяцев назад

      Great

    • @Jhagupokhrel
      @Jhagupokhrel 7 месяцев назад +1

      अबयोदेस भित्रबस्न नहुने बनाइसकेका छन् किनभने सेरे आरजु पर्चन्डेमाकुनेझलनाथबाबुराम बाँकि इन्काआसेपासे सबइको मिलोमतोमा योकाम भाछ

    • @socioeconomy9915
      @socioeconomy9915 2 месяца назад

      100%correct congratulations

    • @RajkumarBasnet-v3m
      @RajkumarBasnet-v3m Месяц назад

      @@bibekjung7404 sat saheb vagat ji

  • @Hunter9777
    @Hunter9777 10 месяцев назад +287

    टंक सर को भिडियो न छुटाई हेर्ने को को हुनुन्छ? ❤

  • @socioeconomy9915
    @socioeconomy9915 2 месяца назад +3

    नेपाल को एक मात्र निडर सक्षम पत्रकार तपांई मात्र हुनुहुन्छ करोडौं बधाई छ

  • @damodarsharmalamichhane1927
    @damodarsharmalamichhane1927 10 месяцев назад +92

    देश को जनता लाई जागरुक बनाउदै जानू पर्छ सर हजुर जस्तो पत्रकारले ❤❤❤

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 9 месяцев назад +10

    यो भिडियो हेर्दा नेपालमा राजनीतिक शक्तिको दुरुपयोगले अदालत,मिडिया,cib, बैंक,राष्ट्रबैंकको शोषण र अन्याय जनताले भोगीरहेका छन्।अब बिपलबजस्ता पाटिको जरुरि देखियो कि दुर्गा प्रसाईं,बालेन,ज्ञानेन्द्र शाहिको संघियता खारेज सहितको बहुमतको सरकार आबश्यक भईसक्यो।

  • @basantkunwar4065
    @basantkunwar4065 10 месяцев назад +77

    हजुर जस्ता मान्छेको अभाव छ बर्तमान समयमा 😊😊

  • @Nandahang609
    @Nandahang609 10 месяцев назад +20

    अमेरीका बसेर भए पनि नेपाली हाईप्रोफाईल भनाउदाको कर्तुत खोल्नु भएकोमा धन्यवाद सर ।

  • @APKD888
    @APKD888 10 месяцев назад +170

    यो हो त सत्य खोज।प्रमाणित सहितको पत्रकारिता❤❤❤

  • @alwaystruthNp
    @alwaystruthNp 10 месяцев назад +10

    धेरै राम्रो अनुषन्धान।
    राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग भनेको पनि पैसा खाएर कालो धन चोख्याईदिने संयन्त्र हो। ठूला बैंकका साहुजीहरुबाट पालिएको संस्था हो राष्ट्र बैंक, चाहे कालो धन होओस् वा ऋणमा बदमासी होओस् वा जेसुकै गल्ती गरुन् NRB बाट सजिलै उन्मुक्ति पाउँछन्।

  • @aliza9ful
    @aliza9ful 10 месяцев назад +30

    यो केश मैले हिमाल होकि अन्य एक पतृका मा निक्कै चाख दिएर पढेको थिय।यो देश मा बाठा ले लुट्नु लुटेको छ अनि जनता लाई चुस्नु चुसेको।तर जनता मौन छ।😢

  • @kamalbhandari8825
    @kamalbhandari8825 10 месяцев назад +5

    भेडा जन्तुलाई एकदम सहि गरेकाछ्न

  • @BijayaSkr
    @BijayaSkr 10 месяцев назад +142

    Great journalist with great mind and research Salute to you Tanka Dahal 🙏sir

    • @TilakSubba-b8f
      @TilakSubba-b8f 10 месяцев назад

      मुख्य अपराधीहरुमा अदालतका न्यायाधीश ,रास्ट्रबैंकको कर्मचारी हुन।सिआईबी र कार्की/केसि त सहायक मात्रै हुन।

  • @bijaytajpuriya9746
    @bijaytajpuriya9746 6 месяцев назад +5

    दुर्गा प्रसाई कुरा साचो छ बैंक हरुको बारेमा

  • @MaNepaliBabu
    @MaNepaliBabu 10 месяцев назад +6

    यस्तै भएर गणतन्त्र जनतालाई मनपर्न छोड्यो नेता र कर्मचारीले जनतालाइ कतिसम्म गर्दा रहेछन्

  • @SubasRag
    @SubasRag 10 месяцев назад +4

    नेपालको कुनैपनि निकाय ईमान्दार छैन भन्ने उदारहण।
    अदालत र सिआईबी को पनि काम छैन।

  • @Gyankokura-Rahatshrestha
    @Gyankokura-Rahatshrestha 10 месяцев назад +19

    राम्रो चिरफार भिडियो यो भिडियो देखेर सरकारको पक्कै घण्टी बज्छ भन्ने मलाइ लागेको छ । आगामी दिनमा पनि यस्तै भिडियो आउँछ भन्ने असा गरेको छु😊

  • @ritaacharya9983
    @ritaacharya9983 10 месяцев назад +10

    कस्ता कस्ता चलखेल हुदोरहेछ कठै बिचरा हामी सर्वसाधारण जनता ,प्रमाण सहित जानकारी गराउनु भएकोमा धेरै धन्यवाद ।

  • @damodarsharmalamichhane1927
    @damodarsharmalamichhane1927 10 месяцев назад +49

    हजुर जस्तो पत्रकार को आवश्यकता छ हाम्रो देश लाई
    आजै जानकारी मुलक video बनाउदै जानू होला सर❤❤ best wish for you❤❤🎉🎉🎉

  • @angsangesherpa4616
    @angsangesherpa4616 9 месяцев назад +10

    सत्य तथ्य खबर उजागर गर्नु भयेकोमा धन्यबाद🙏

  • @Bikkitshering
    @Bikkitshering 10 месяцев назад +60

    Protect this man at any cost❤❤

  • @durgapokhrel6923
    @durgapokhrel6923 10 месяцев назад +7

    याे खतिवडा बराबर काे लुटेराे त काेहिपनि छइन । केपि अाेलि भ्रष्टाचारी यस्काे पनि बाउ रहेछ। खाेइ यस्ता डाकाहरुले देशकाे अर्थ उभाे लगाउलान भनेर मख्ख पर्ने हामी जनता,र तालि पिटुवा झाेलेहरु। यस्लाइ नाङ्गेझार बनायर टुडिखेलमा हजारौं जनताहरुकाे सामने गाेलि हान्नु पर्छ।।।

  • @Mr.Haude.
    @Mr.Haude. 10 месяцев назад +56

    यो हो नि खोज पत्रकारिता भनेको ❤

  • @BKHamal
    @BKHamal 10 месяцев назад +11

    जब सम्पूर्ण संयन्त्र मिलेर सोझा जनताहरुलाई यसरी फसाईन्छ भने न्यायको आसा कसरि गर्न सकिन्छ ? यो अत्यन्तै गम्भीर बिषय हो l खोजपूर्ण जानकारीको लागि धन्यवाद टंक सर l

  • @gaurav9611
    @gaurav9611 9 месяцев назад +4

    जतिनै पर्दाफास भये पनि जेल हाल्न कसैले सक्दैन्न यो ठुलो माछा हरु लाइ 😢😢

  • @rabindrakurumbang
    @rabindrakurumbang 9 месяцев назад +9

    नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 10 месяцев назад +3

    यो माथिल्लो निकायकै ग्राण्ड डिज़ाइन हो । पीड़ितहरुले न्याय पाउन र भ्रष्ट थितीको अन्त्य गर्न यों मुद्दाको देश / अन्तर्राष्ट्रीय न्यायालय बाट सुनुवाई गराउनै पर्दछ ।

  • @gyanendradhami7488
    @gyanendradhami7488 10 месяцев назад +26

    तपाईंको काम र खोज पत्रकारिता प्रति उच्च सम्मान छ।।।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 10 месяцев назад +2

    यी भ्रष्ट अपराधिहरू संधै बांचिरहुन् कहिले पनि नमरून्
    संधै बांचिरहन्छन् पनि ! यो सत्य कुरो हो !

  • @Purando
    @Purando 6 месяцев назад +4

    एकदमै दामी परा ले विस्तृत गर्दिनु बयो नेपाली वित्त क्षेत्रको घोटाला । यसरी नै सबै जनता हारु लाइ होशियार गरि राखनु होश सुभकामना

  • @tnscinemas3625
    @tnscinemas3625 7 месяцев назад +3

    टंक ढकालले बैंकिङ्ग माफियाबारे जुन घटना र परिघटनाहरु देखाउनु भयो, तीनलाई देशको समस्तीगत दृश्यमा राखेर बुझ्दा होइन भन्ने ठाउँ भेटिदैन । भ्रष्टाचारको जरैसम्म पुगेर दोषी र निर्दोेषहरुको बेलिबिस्तार देखाउने उदाहरणीय कार्यको लागि हार्दिक नमन छ ।

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy 9 месяцев назад +2

    राषटघाती दलालहरुका बीस्यसतानै ईनैहुन कुन कुन हुनत,भगभके,कुमाई खडगपर्साद,प्रचणडे,माधब,बाबुराम,नर्के धोतीलाई नागरीक दीलाऊने कीचॅचकअस्तु चाटने हरूले हरीगुडुखेलेका हेर हेर नेपालमा,!!!

  • @ChandraB.Khatri
    @ChandraB.Khatri 10 месяцев назад +17

    Sir ! हजुरको योग साहसिक जानकारीको लागि आभार !🙏 अब 2047 पछाडीका हरेक नेता तथा उच्च पदस्थ व्यक्तिका individually राष्ट्रघाती कुकृत्य हरूलाई यस्तै सामग्री बनाएर सबैलाई सुसुचित गराइदिन अनुरोध छ।

  • @yourussoftware
    @yourussoftware 8 месяцев назад +2

    न्यायको लागि अझै शसक्त आवाज बुलन्द गर्ने शक्ति तपाईंलाई भगवान पशुपतिनाथले सदैब प्रदान गरुन, म प्राथन गर्दछु ।

  • @kissnachhetri5034
    @kissnachhetri5034 10 месяцев назад +5

    हजुरका हरेक भिडियोमा गहिरो खोज देखिन्छ🙏🙏🙏🙏🙏🙏!!!!
    खोज पत्रकारिता भनेको केहो भनेर नेपालका झोले पत्रकार भन्नेले राम्रोसँग हेरुन्....!!!पार्टीका दमडिका भरमा समाचार बनाउनेहरुलाई मीठो झापड हुन्छ हजुरका भिडियोमा!!!

  • @shekhargautam556
    @shekhargautam556 7 месяцев назад +2

    कैले सम्म यो ठगिखाने हरुसत्ता मा टिकिरहने हुन यिनिहरुले पाप कर्म को सजाय अबस्य कुनै दिन भोग्नुत पर्छ नि।

  • @damodarhym3305
    @damodarhym3305 10 месяцев назад +6

    धन्यवाद टंक सर तपाईको च्यानल बाट धेरै ठगहरुको जानकारी पाउन सकिएको छ।❤🎉

  • @menakakarki889
    @menakakarki889 10 месяцев назад +2

    यस्तो समाचार सुन्दा दिक्क लाग्छ सर मेरो 52 रोपनी जग्गा छ 9 महिना भयो फिल्डमा खटेको सारा काम सकेर सुन्तला र कागती रोप्न भनेर आधा वारि बिरुवा रोप्न तयार गरे ब्यक्तिगत 75 लाख खर्च भै सक्यो पैसा पुगेन कृषि बिकास बैंकमा परोयोजना प्रस्ताव हालेको आजसम्म भेलुएसन गर्न कर्मचारी आएनन काम गरेर खाने सत्य मान्छेको छैन यहाँ हेर्ने ।

  • @prakashshrestha304
    @prakashshrestha304 10 месяцев назад +8

    capital merchant bank र भ्रष्ट सहकारीका सम्पुर्ण दोषीलाई जेल पठाउनुपर्छ अहिलेको नेपाल सरकारले ।

  • @anilghale4483
    @anilghale4483 9 месяцев назад +2

    ठुला माछा हरु उम्कने प्रचलन नेपालमा निकै नै छ, सुन कान्डा होस या अरु कुनै कान्डा ।

  • @rupakdangal6473
    @rupakdangal6473 10 месяцев назад +8

    कति धेरै जानकारी छ हो दाई तपाईँसित ? प्रस्तुती पनि उतिकै गज्जव छ ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 10 месяцев назад +2

    युबराज खतिवडा र हाल को गभर्नर तयो कारको उसको ससुरा सबै दोषि छाला काडेर कारवाहि हुनु पर्ने होइन र यस्ता लुटेरा हरू लाइ एमाले र के पि को यो भन्दा अरू उदानगो हुन के बै बाकि रहयो र धन्यवाद प्रस्तोता लाई

  • @pasangrai2080
    @pasangrai2080 10 месяцев назад +11

    सारै सान्दर्भिक र राष्ट्रिय स्तरबाट अनुसन्धान हुनु पर्ने कुराको उठान भएको छ।।

  • @rupeshchaulagai
    @rupeshchaulagai 10 месяцев назад +7

    तपाईंको भिडियोमा धेरै दम छ यसरिनै जनतालाई आँखा खोल्ने काम गरिरहनु होला ❤❤

  • @janakbartaula1940
    @janakbartaula1940 10 месяцев назад +27

    Great Job Tanka Sir 🙏🙏🙏

  • @itsbonkerjojo9028
    @itsbonkerjojo9028 10 месяцев назад +35

    Let's make our fearless and brave 💪 Tanka Sir reach more strong in this platform. He jus deserves every love respect and support

  • @sagarthapachhetry2664
    @sagarthapachhetry2664 10 месяцев назад +28

    After seeing all of these, I tend to agree more with what Durga Prasai is doing at the moment.

    • @kishworkshetri3091
      @kishworkshetri3091 10 месяцев назад +5

      What a irony … Durga prasai did also same thing in different bank using political power he took arbas of loan with fake collateral.

    • @sagarthapachhetry2664
      @sagarthapachhetry2664 10 месяцев назад +1

      Whatever, he is not completely wrong this time. Do you really believe that this current system is taking the country in right path. Just watch this man’s previous videos and say that current political parties are legit and have done great. I am not saying Durga ‘s past is clean and he has his personal agendas for this movement.

  • @GaneshmanLamathinker
    @GaneshmanLamathinker 10 месяцев назад +18

    एक आँटिलो खोज पत्रकारिता | बहादुरिताको लागि सलाम |

  • @dipjolpathak
    @dipjolpathak 10 месяцев назад +32

    Great video. Your research and analysis are awesome. 👍

  • @rajeshshah473
    @rajeshshah473 10 месяцев назад +14

    A man who does a amazing analysis of the case, Tanka sir
    international court ma yo case register garnu parxa

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 10 месяцев назад +8

    सच्चा नेपाली बाट तपाईं लाई धेरै धेरै धन्यवाद छ ! यि सूचना बाट नेपाली हरु सचेत हुन जरुरी छ !

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 10 месяцев назад +2

    येदि यो सत्य हो भने तिनिहरुको सर्बस्वो हरण गरि मृतु दण्ड नै दिनु पर्छ एस्ता पापिहरुलाइ!!!!!!!

  • @Kawai492
    @Kawai492 10 месяцев назад +7

    Bankers are more dangerous than Ms 13 Barrio 18 ganglords sir.......😢😢😢😢😢😢😢😢😢Bank is that institution who gives an umbrella in mild weather and takes back when rain starts

  • @sujanranjit5018
    @sujanranjit5018 10 месяцев назад +5

    सबै बैंकहरुको स्थिति यस्तै छन्। मिलेमतो र भ्रष्टहरुको सञ्जाल।।

  • @anupmusichouse6611
    @anupmusichouse6611 10 месяцев назад +15

    Very much detailed information and easy to understand appropriate your work n god bless to those victims 🙂

  • @santoshbasnet7822
    @santoshbasnet7822 10 месяцев назад +5

    प्रमाण सहित प्रमाणित गरिएको खोज मुलुक पत्रकारिता भनेको यो हो 😍😍

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 10 месяцев назад +11

    A great praiseworthy social service for the motherland. A lot of thanks.

  • @birensuk.c9260
    @birensuk.c9260 9 месяцев назад +1

    नेपालमा सबसे डर white collar community बाट छ । सधैं नेता लाई दोष लगाएर उम्कने र सबै को ध्यान divert गर्ने, सबै planning अनि loopholes सिकाइ मिलेर देस सक्काउने यी सो called "educated" हरुले सोझा नेपाली लाई सधैं झुक्कायो। अनि तेई सोझा हरुले आफ्नो बच्चा लाई फेरि धेरै पढेर पैसा धेरै कमाउनु भनेर आशीर्वाद दिन्छन्। पढाइ ले मान्छे लाई ज्ञानी नैतिकवान बनाउने होकी धनी र अनैतिक ? हाम्रो जस्तो गरीब देशमा धेरै पढेस् अनि ठुलो मान्छे बनेसको मतलब बुझ्न गाह्रो छ।

  • @Prem_kaidi
    @Prem_kaidi 10 месяцев назад +11

    माडवारी हरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाएर देश निकाला गर्नु पर्छ ✊✊
    माडे चोर देश छोड✊✊

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 10 месяцев назад +1

    घिनलाग्दो कथाको मुलकारण नेपालको राष्ट्र बैंक हो.. यसमा राजनीति नेताहरुलाई यसमा दुर्गा प्रसाई भने जस्तो तीन नेता kp oli prachand r sher लाई मारेर नयाँ आउने generation.. देखाउन मिउगिम मा सजाएर रखाउनु पर्छ ❤❤😂😂

  • @purna9912
    @purna9912 10 месяцев назад +5

    हैट कडा विस्लेषण WOW WOW WOW.
    Go ahead Mr.Tanka

  • @chaudharyjustin
    @chaudharyjustin 10 месяцев назад +1

    Public Shaming गराउनु पर्छ यस्ता मानव रुपी दानाब युबराज खतिवडालाई, छोरा छोरीको अगाडि पनि कसरी मुख देखाउदो हुन् यस्ता बाउले

  • @sureshlam10
    @sureshlam10 10 месяцев назад +5

    मैले त पुरै हेरे , यस्तो पो रहेछ है धन्यवाद 🌷🌷🌷

  • @gopighimire9453
    @gopighimire9453 10 месяцев назад +1

    ओलीको सम्बृध्दी देखियो गतिला पात्रहरुलिएले ओली सम्बृध्दी बनाए छन।

  • @USAjaynepal
    @USAjaynepal 10 месяцев назад +10

    Thank you for educating and making people aware of scams, corruption and irregularities, and cheating.

  • @astabakrasamhita6543
    @astabakrasamhita6543 10 месяцев назад +1

    भारत, यूरोप वा अमेरीकालाइ नेपाल प्रति चासो छ भने यूरो वा अमेरीकी डलर वरावर नेपाली रुपयालाइ विकसित गराउने राज्यप्रणालीको खाका प्रस्तुत गरीदेउ। नेपाली जनता र नेपाली राज्य व्यवस्थाले नै त्यो अवस्था ल्याउनु पर्छ। अन्यथा नेपाल र नेपाली माथी अपराध लाद्ने प्रयास नगर।अवको राज्य प्रणाली अर्थ व्यवस्थाको वैज्ञानिक व्यवस्थापनमा आधारीत हुनेछन नकि सैविधान, चुनाव, दलिय भागवण्डा, सेना व्यवस्पथापन, शिक्षा, सिआइ वि वा अदालती निर्णय प्रणालीको मान्यता।

  • @starpun2766
    @starpun2766 10 месяцев назад +3

    तपाई जस्तो मान्छेलाई नेपाल आमा पर्खि बस्नु भएको छ सर
    हरेक विचार र चासो तपाईमा छ अनि हल पनि🎉

  • @jayarammaharjan5106
    @jayarammaharjan5106 10 месяцев назад +1

    राजा हटाएर गणतन्त्र अाए पछि गरिब जनता धनी हुने,न्याए पाउने देश स्विजरलाण्ड बन्छ भनेर बिरे चाेर,ज्ञाने चाेर भनेर नारा लगाएर राजा फालेर जनताहरुलाई धेरै लाभ भकाे छ जय गणतन्त्र ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 10 месяцев назад +11

    खोजी पत्रकारिता र सत्य निडर पत्रकारको सिंगो रुप पत्रकार टंक दहाल सरलाई हार्दिक सत नमन 😊🙏 ,, र यसरी नै नंया नंया जानकारीहरु अपडेट गर्नुहोला 🙏🖐️👌

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 10 месяцев назад +1

    युवराज सहित संलग्न जति सबैको दुवै तर्फको ३ पुस्ते सम्पति सर्वस्वहरण सहित आजीवन कारावासको सजाय हुनुपर्छ।

  • @aviale5162
    @aviale5162 10 месяцев назад +6

    Thank you so much for reveal truth sir...sadly we can´t measure people´s evilness😢😢

  • @krishnaportel9957
    @krishnaportel9957 7 месяцев назад +1

    सारै चित बुझ्ने कुरा गर्नु हुन्छ हजुर ले सबै जनता लाई चितबुझ्छ हजुर को यो कुरा ले यसरी नै जनता लाई चेतना र जान्कारी गराइ राखिदिनु होला हजुर हरु ले यो सम्मान को लागि subcribe पनि गरे हजुर सारै चित बुझ्यो सार

  • @subashdangol391
    @subashdangol391 10 месяцев назад +4

    good job dai tara jurudiction nai chor cha kaslea dincha sajyea

  • @Chandra_oficel
    @Chandra_oficel 10 месяцев назад +1

    यो दुर्गे लाई नै पक्रे र जेल कोच्नु पर्छ सबै भन्दा थुलो भ्रष्टाचारि यो दुर्गे हो किन कि 5 अर्ब 80 करोड प्रक्रियाबद बैंक को सियो सङ्ग मिलेर सारा नेपाली ले जम्मा पारेको पैसा लुटेको छ यस्तै अरु पनि दुर्गे हरु ले लुत्दै जाने हो भने नेपाल अनि नेपाली को हालत के होला बैक रहदैन जनता रुदै बिदेसिनु पर्छ एस्ता दुर्गे हरु ले गर्दा हो

  • @dhantamang867
    @dhantamang867 10 месяцев назад +7

    Sir Salute🎉

  • @ramthapamagar5954
    @ramthapamagar5954 10 месяцев назад +1

    सबभन्दा ठूल्ठूला भ्रष्टाचार कस्ले गरेको छ भने त्यो न्यायालय नै हो

  • @hidante
    @hidante 10 месяцев назад +4

    Nice well studied and presented ❤❤

  • @chefrabirai
    @chefrabirai 7 месяцев назад +1

    यस्तो घटनाहरुको प्रमाण हुँदा हुँदै पनि राज्य र न्यायलयले पडितहरुलाई झन पिडा दिनु यो देसको नागरिक हुनु पनि दुख लाग्छ😢😢😢

  • @smokebarrel3797
    @smokebarrel3797 10 месяцев назад +4

    Great tanks ji... Love your work... We need you keep posting tanka ji...❤

  • @hirarijal8539
    @hirarijal8539 10 месяцев назад +2

    कंबोडिया मा दुरसंचार प्राधिकरण,टेलि छम को पनि रिसर्च गर्नू परो,सर

  • @sudipnepal9234
    @sudipnepal9234 10 месяцев назад +19

    Thank you Tanka dai , we appreciate your work!

  • @chandra-1
    @chandra-1 10 месяцев назад +1

    दुर्गा प्रसाईं ले भनेको कुरा तपाइको प्रमाण मिल्यो जस्तो लग्यो।

  • @dependralamichhane4727
    @dependralamichhane4727 10 месяцев назад +13

    नेता को भर छैन जनता आफै सचेत बन्नुपर्छ ।

  • @IloveyouNATURE
    @IloveyouNATURE 10 месяцев назад +1

    Yo video karoudoma 1 chha let's support him...
    Ani yo desma adalat,Sarkar,ani sub nikayee sub sojho sidha janatalai fasaune Ra kaanon Pani sojho sidhalai nai laagchha ..

  • @utamluitel4196
    @utamluitel4196 10 месяцев назад +7

    What a great research! I really appreciate your work.

  • @kamalagaha5396
    @kamalagaha5396 10 месяцев назад +1

    Very bayes contain video Because here is using UML flag. I think; he must try to hide history of bank ruptured before Khatiwada coming in Governer. Most of bank are rupture at that time. He protect the Rastra bank because his policy.
    Mr tank try to join the khatiwada one bank but hiding story more than 50 bank. He also showing on this video here too.
    We are respect your investigation but not your affiliated video contain. This video is making after sponsor . I garinted .

  • @rohitdeuja
    @rohitdeuja 10 месяцев назад +4

    Like i said earlier unique information , thanks bhai.

  • @GargieBista
    @GargieBista 7 месяцев назад +1

    Good job Tankaji, good to hear you. Yes..pls do help to go international court for the victims.
    Really disgusting n dirty system of the terrorist leaders n responsible officials. 😮

  • @sujandevkota2145
    @sujandevkota2145 10 месяцев назад +4

    धेरै राम्रो कुरा गर्नु भयो

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 7 месяцев назад +1

    Tanking your detail of capital merchant bank. Nrb, commercial banks and police are most corrupt. The then governor and other concerned must investigated. Such corruption must be acted and punished.

  • @milanlamsal
    @milanlamsal 10 месяцев назад +4

    Brave, well researched, and well composed analysis 👍🙏

  • @bhaktipsharma6646
    @bhaktipsharma6646 9 месяцев назад +1

    गणतन्त्र का भतुवा हरु कोमिलिमतो देश दुबान अब जन्ता जागनु पर्छ

  • @prana775
    @prana775 10 месяцев назад +4

    True investigative reporting.