म अहिले झण्डै 50 बर्ष को भएको छु । कक्षा 7 मा पढ्दा देखि नै नियमित रूपमा समाचार सुन्दै र हेर्दै आएको छु । हजुर को जस्तो राम्रो प्रस्तुति मैले आज सम्म कसैको पाएको छैन । निराश भएको देख्दा निकै दुख लाग्यो तर काम जारी राख्छु भनेको सुन्दा निकै खुसी लाग्यो । सही सूचना बाट वञ्चित दुखी नेपाललाई सम्झेर यो काम कदापि नरोक्नुहोला ।
टंक जि म तपाईको हरेक भिडियो हेर्छु । तपाईको सोच निस्वार्थ छ । ३ लाख अहिले तपाईको साथमा छन भने कुनै दिन २ करोड माथी समर्थक हुन्छन । तपाईको गन्तव्य ले सगरमाथाको शिखर चुमुन । शुभकामना ।
हजुर को 100% सहमत छु नमन छ हजुर लाई म हजुर का भिडियो सबै हेर्छु हाम्रो देश मा 5 बर्ष मा कति जना मन्त्री बने र ती मन्त्री बन्दा तिनको बन्दोबस्ती को सामान कति खर्चंदै आयेका छन् ती पैसाले कति बिकास हुनिथियो भनेर तेसको बारेमा हजुर ले भिडियो बनाउन अनुरोध छ येउटै मन्त्री 5 बर्स हुदा के प्र्भाब पर्नेछ आम जनता मा जनचेतना जाग्ने थियोे
तपाई जसरी यहांसम्म आईपुग्नु भएको छ सिंगाे नेपाली जनताकाे आशा र भराेसा बाेकेर आऊनु भएको छ । यश अभियानलाई तपाईं जस्ता सपुतहरूकाे खांचाे छ र त भ्रष्टाचारका घटनाहरू सार्वजनिक भए गरेका छन यस अभियान लाई तपाई जस्ता निडर र साहसी व्यक्तित्वले निरन्तरता दिन सकेमा मात्र देशमा भएको व्याप्त भ्रष्टाचार निर्मुल पार्न सकिन्छ हाेला तपाईलाई नेपाली जनताको साथ रहनेछ । समाज सुधारकाे खांचाे सुधारकलाई हुन्छ समाजलाई हुंदैन भन्ने महात्मा गांधीकाे आत्म बृतान्तमा पढन पाईन्छ त्यसैले तपाईले हार खानु भयो भने तिनि देशका धमिरा फेरि सलबलाउनेछन अब बिस्तारै देशमा सचेत जमातकाे पार्दुभाव हुँदै छ त्यस मध्येको १ जना हस्तीकाे रूपमा तपाई स्थापित हुनै पर्छ नेपाली जनताको लागि धन्यवाद ।
हजुर त्यहा हुनुहुन्छ र त सत्य तथ्य बाहीर आको छ कति लाई ईनि हरुले गायब बनाए कति देश छोडेर जान बाध्य परिए । भन्नेले भनिरहन्छन् हजुर निर्धक्कसँग आफ्नो परिवारको साथमा सुरक्षित रहेर खुसियालीसँग हामी नेपालि जनताको पनि भलोको लागि यो गरिरहनु भएको छ यो भन्दा ठूलो कुरो केही होइन। अरुले उक्साउन र नराम्रो भन्न त केही बाँकी राख्दैनन् उनीहरुको कुरा सुन्नु हुँदैन नै यो त सबैलाई थाहा छ। धन्यवाद हजुर यसरी अरुको लागि भलाई गरिरहनुभएको छ हजुरको परिवारमा सधैं खुसी रहोस् सदा प्रगति गरिरहोस्।❤
कहिल्यै थकान र demotivated आफूलाई पाउनु भो भने आफ्नो पछाडि उभिएका जनता लाई हेर्नुहोस नेपाल र नेपाली का लागि भएपनि यो भ्रष्ट हरु लाई नाङ्गो पार्न नछोड्नु होस
हजुरले गरेको काम प्रति हृदयदेखि नै सलाम गर्दछु 🙏 हजुरले अल्छी दिक्क नमानेर काम गर्दै जानुहोला भनेर आग्रह गर्दछु यदि हजुरलाई आफ्नो ज्यान परिवारको धम्की आएर डरलाग्न थालेको छ भने के भन्नु र खै बाँकी हजुरको विचार हजुर प्रति सम्पूर्ण नेपालीहरुले विश्वास गरेका छन्❤❤❤❤
नेपाल आमा को सपुत हो तपाईं। सच्चा नेपाली ले तपाईंलाई सदैव साथ दिने छन् ज्यान गए जाओस् तर नडराउनु तपाईं। नेपाल र नेपाली जनता ले तपाईँको मूल्यांकन सदैव गरिरहन्छन् 🙏❤️❤️❤️
टङ्क सर तपाइको खोज अनुसन्धान सहि छ तर आजकाल ठुला ब्यापारि कलाकार , राजनितिज्ञ,जतिपनि सेलिब्रेटी हरु सिआइए रअ र सिआइएको एजेन्ट मात्र छ यो सबै थाहा हुदाहुदै बाध्यताले। सहेर बस्नु परेको छ।जस्तै राजेस हमाल,अन्जु पन्त ,पनि अछुत छैन
टंक जीको यो कर्यक्रमलाई नेपालमा रहेर हामी नेपालीहरुले राम्रोसंग सपोर्ट गर्न आबस्यक छ । किन भने राजतन्त्रको अन्त्य पछि र बहुदलको प्रयोगसंगै हाम्रो समाजमा मौलाएको भ्रष्टाचार जस्मा सरकारी कर्मचारहरु, नेताहरु, पुलिसहरु, अनुसन्धानमा संलग्न निकायका अधिकारीहरु, बिभिन्न क्षेत्रको प्रभाव पार्ने स्टेकहोल्डरहरु, उस्तै ठाउमा एनजिओ/आइएनजिओको अधिकारी समेतको सम्लग्नतामा यो देश खोख्रो पारिइरहेको छ । जुन आजको सरकारले पनि त्यही बाटो अबलम्बन गरेको छ २०२४ मा पनि । कति लाजलाग्ने बिषय हो यो । यसको ९०% अन्त्य नभए सम्म हाम्रो कुनै पक्ष सुध्रीने र बिश्वले नेपालीलाई पत्याउने वा सम्मान गर्ने छैन । तर हामी यस्तो इमानमा बिश्वास गर्ने नेपाली जनताहरुको इज्यतमा केही गन्न सकिने (हजारमा) अथोरिटीहरु/ब्यक्तिहरुको कारण हामी नेपालीले हिनताबोध गरिरहनु परिरहेको छ र यो हाम्रो नियति नै हो भनेर कुन कानुन वा समाजले भन्न सक्ला र? यिनीहरुको गलत कामको प्रतिफलको हामी हैरानी ब्यहोर्न पर्ने ? हुनै सक्दैन । यसको निर्मुलिकरणको लागि टंकजीलाई सबै सच्चा इमानमा बिश्वास गर्ने नेपालीले हातमा हात लगाई सहयोग गर्नु पर्छ । साथै टंक सरलाई नेपालमा अन्तराष्ट्रिय रेडक्रस सोसाईटीले भूकम्प र कोभिडको समयमा गरेको भ्रष्टाचार जन्य जघन्य अपराध र मेडिकल माफियाले गर्दा हामीले दैनिक रुपमा ब्यहोरेको आर्थिक बोझ र मानसिक पिडांको बारेमा खोजमुलक र प्रमाणको मुल्याङ्कन गरी एउटा जुझारु कार्यक्रम बनाउन अनुरोध गरें जस्ले उनिहरुको चिटिङ्ग कार्यलाई निस्तेज पारोस् । मेरो नमस्कार टंक सरलाई । कार्यक्रम अति राम्रो छ ।
तपाई आगाडी बढ्नुहोस् हामी तपाईँको साथमा छौं आजको दिनसम्म तपाईँको समाचार तपाईँको तथ्य यथार्थ प्रयोग लाग्छ। तिन लाख सस्क्राइबर भएकोमा धेरै धेरै बधाई छ। तपाईँलाई कोबाट थ्रेड आएको नाम र मिडियाको नाम पनि भन्नुभयो भने हामी नेपाली जनताहरु सचेत हुने थियौं। तिनी विरुद्धहरू हामी पनि लड्ने थ्यौँ
तपाईंको नेपाल प्रती सत्य तथ्य समाचारको अतुलनीय योगदान रहेको छ ! नेपाली झोले पत्रकार प्रती प्रहार भएको छ ! यो क्षेत्रमा निरन्तर लागिपर्नु , आफ्नो इमान , प्रतिष्ठा र ज्ञान नवेच्नु ! कार्यसफलता र थप प्रगतिको शुभकामना टंक दाहाल ज्यु ❤
टंक जी 🙏तपाई ले अमेरिका मा बसेर मातृभूमि को जुन सेवा गरी राख्नु भएको छ त्यो अतुलनीय छ। नेपाल मै बसी रहेका कुनै पनी राष्ट्रवादी कहलाउन चाहने हरु ले पनी त्यती राम्रोसित काम गर्न सकेका छैनन। हाम्रो साथ-समर्थन-सहयोग सबै हजुर लाई रहनेछ।कृपया यो पवित्र र महान काम बन्द न गर्नु होस र निडरता का साथ,अंझ एग्रेसिव भएर बढाउनु होस, मातृभूमि ले आशीर्वाद दिनेछिन 🙏।हाम्रो शुभकामना 🕉⚘️💐🪷🙏
नमस्कार टंक सर, मैले हजुरको हरेक कन्टेन्ट हरु हेर्दै आएको छु। र प्रायः मेरो कमेन्ट भनेकै "ल आफ्नो ख्याल गर्नुहोला है" भन्ने हुन्छ। साँच्चिकै हाम्रो मुलुकमा यसरी सफा information दिने पत्रकार खासै अहिले को समयमा देखिँदैन। जसरी तपाईंले काम गरिरहनु भएको छ तपाईंको एकदमै आफ्नो ब्याक सपोर्ट को साथ मा हिँड्नुपर्छ है। 👍
पहिलो दिनदेखि नै म टङ्का दाहाललाई सब्सक्राइब गरेको थिएँ। सुरुमा क्रिप्टोबाट जोडिएको थिएँ, अहिले आएर उहाँ professional समाचारकर्मी भइसक्नुभएको छ! भ्रष्टहरूका कान ठाडो बनाइदिनुभएको छ, राम्रो काम, टङ्का दाहाल जी 🙏🏼❤
देश चुसेर,लुटेर,भ्रम फैलाएर,ठगेर आलिशान महलमा बसेर राजसी जीवन बिताउन बानी परेका र बानी पर्दै गरेकाहरुको पछि लागेर हामी रैती कतै पुग्दैनौ दाइ तेसैले देशमा नभए पनि विदेश नै बसेर भएपनी यत्ती गुन लगाउनु भएको छ हामीलाई तेस्को लागि धन्यवाद भन्न बाहेक केही गर्न सक्दिन।भ्रष्टहरुको लास नभेटिएर उनिहरुको परिवारले कुशको लास बनाएर बिधिवत दहासस्कार गर्नुपरोस
बन्धु! तपाई हाम्रो कुलको नक्षत्र हो।नेपालका भुइँमान्छेहरूको सहयोद्धा अनि भ्रष्ट र बेथितिको काल हुनुहुन्छ्।तपाईको मिहिनेतमा राष्ट्रभक्ति छ , इमान्दारिता र निस्वार्थता झल्किन्छ।यहाँका ९५%भन्दा बढी जनता तपाईको कामबाट साह्रै खुशी छन्।भ्रष्ट र लुटेराहरूले त बिरोध गर्ने नै भए। देश र जनता बचाउनु छ।विदेशिन बाध्य भएर पनि स्वदेशलाई नजिकबाट नियाल्न्नु भएकोमा हामी आभारी छौं।कुनै पनि अवस्थामा तपाईको यो पुण्य काम नरोकियोस्।नेपाल आमालाई बचाउनु तपाईको पनि दायित्व हो। नबिराउनु, नडराउनु! जय देश जय टंक दहाल ! !
Tanka dai! I usually do not comment on social media, especially RUclips. However, after watching this video, I have some words: I want to thank you, and I realized how courageous you are! We can make Nepal beautiful if we do these cleansing things from our respective sides. Please do not stop at your goal; if you discontinue, people doing mistracked activities will take over. So I appreciate your job! Similarly, everyone should follow the rules and regulations if we want our country to prosperous!
सरकारले दिन गर्न नसकेका सुचना, घटना उजागर गर्दा भ्रष्टाचारी हरुको मुटु हच्कियो। Keep going sir, jhole jati xan parivwrtan chahane yuwa jhan dherai xan.❤
तपाईले बनाएका हरेक भिडियोमा १००% सत्यता भेटिन्छ टँक सर हजुरको जय होस् 🇳🇵🇳🇵
Tanka sir ko video purei social media ma share garer support gareko chhu❤
Aye hjur gussto manxhy nepal ko lage khacho xha aba hjur 84 ma milcha vane chunab ma ganu hola sir
1 no kantipur
टंक सरलाई नमस्कार,सत्यतथ्य विषयमा बोल्दा गलत नियत राख्नेहरुलाई जलन हुने नै भयो।,
Well done Sir, Keep it up, change is coming soon in nepal due to hard works done by you and other loyal You tubers.
तपाइलाई मेरो उच्च सम्मान छ.. सबै भ्रस्टाचारि लाई नाङ्गे झार पार्दै जानुहोला
Ok ..
Poila aarju vauju Lai parnu lo 😊😊herne Mon xa 😊😊
Good sar ramro Kam gardae Janus thanks dae❤❤❤❤❤
@@CentroPlaza-fo7kqgood
घटना १: कान्तिपुर
घटना २: बिशाल ग्रुप
घटना ३: चौधरी ग्रुप
Exactly
Boycott them!!!
1
😂😂😂😂Majaaa ahyo yo answer ma chaii. Khojekaii maiiile yo answer ho....😂😂
100%🙏🤘🏼
सत्य र साँचाे पत्रकार हाे। सबैले साथ दिनु पर्छ।
1 In depth story ❤
2 The nepali comment ❤
3 project kura❤
3 Tanka dahal❤
उहाँ हरु सबैलाई हाम्रो साथ को जरुरी छ
@@jibankhadka1243 4 Apil Tripathi♥️
thaha pani
Ho thaha Pani xa hai@@GoretoPodcast
Number 1, 2 and 3 bhaneko paisa ko lagi content banaune ho.. Number 4 Tech Tanka matra trust worthy ho..
@@Misskitty-123 Because they need to survive.
Incident 1: kantipur
Incident 2: Vishal group
Incident 3: CG Group
👍️
सहि हो
Ko oli murdabad💩💩
Thank you.
AP 1 ni hola
बधाई छ टंकजी 300kको लागी अब चांडैनै 3Mपुगोस शुभकामना छ ।अझ जुझारूका साथ अगाडिबढ्नु होला ।
हजुर जस्तो देशपेम्री को नेपाल र नेपाली लाई अति आवश्यक हुनुन्छ please यो काम नछोड्नु होला दुई हात जोडी हजुर लाई नमस्ते हजुर
धम्की दिने प्रलोभनमा पार्ने कान्तिपुर,कैलाश सिरोहिया AP1HD रामेश्वर थापा अनि अर्को ऋषि धमला, अर्को विनोद चौधरी नै हुनुपर्छ
@@sadajiban मलाई पनि त्यस्तै लाग्छ।
बजारमा कुकुर हरुको काम भनेकों भुक्ने मात्र हो। तपाई हाती हो लम्किदै गर्नुस। हामि तपाई र बालेन सङ्ग जिन्दगीभर रहीरहेनेछौ।
Sir हजुर नडराउनुस् है । तपाईं हाम्रा सन्तान र नेपालको भबिस्य लागि आवाज उठाई लाग्नु भएको छ ।
Ramro vannu rakhnu vayo 😍😍
अपराधी , भ्रष्टाचारी ,ठग को सातो गएको छ टंक सर , निरन्तरताको लागि अनुरोध 🙏
उहाँ जस्तो सत्यता बाहिर ल्याउने मान्छे लाई सबैले लाइक ,शेयर गरेर सहयोग गरिदिनुहोला।
बिनाेद चाैधरी ,कैलाश सिराेहिया र देउवा र आरजू हुन् जस्तो लाग्छ धम्क्याउने।
यो नम्बर ३ चैँ होइन होला हौ।😂
सहि अनुमान लगाउनु भो हजुले
100%सहि हो
ओली एमाले देश द्रोहि हरुको कलो काङ्ग्रेस हुन
Ma hoina hai🎉
म अहिले झण्डै 50 बर्ष को भएको छु । कक्षा 7 मा पढ्दा देखि नै नियमित रूपमा समाचार सुन्दै र हेर्दै आएको छु । हजुर को जस्तो राम्रो प्रस्तुति मैले आज सम्म कसैको पाएको छैन । निराश भएको देख्दा निकै दुख लाग्यो तर काम जारी राख्छु भनेको सुन्दा निकै खुसी लाग्यो । सही सूचना बाट वञ्चित दुखी नेपाललाई सम्झेर यो काम कदापि नरोक्नुहोला ।
K vannu vako yar ..tanka jee nai 40 barsa vanda dherai hunuhunna hola
सच्चा पत्रकार Tangka dahal ज्युको महान कार्यको लागि सबैले साथ र समर्थन दिउ।
हजुरको जति नै प्रशंसा गरें पनि कमै हुन्छ सर 🙏🥰हजुर जस्तो सपुत जन्माउने आमा लाई हार्दिक नमन् 🥰🙏
अघि बढ्नुस सर हजुरको पछि हामी छम
६ हजार परिवार हुँदा म जोडिएको थिएँ। बधाई छ हजुर लाइ 🎉
परमात्माको कृपा आशिर्वाद सधैं रहिरहोस् । अझै अगाडी बढ्नुहोस् । अक्क्षय श्री महाराजको तर्फबाट सत्कर्मको लागि आशिर्वाद र शुभकामना रहिरहनेछ ।
तपाईंको अभियान यो सताब्दीकै नमुना भएको दाबी गर्नेको संख्या बडन थालेको छ।
हार्दिक बधाई अनि शुभकामना... तपाईं अनि हामी सम्पुर्णमा 🙏
जोले जोल धम्की दियो त्यो फोन रेकर्ड या मेसेज नै public गर्दिनुस!!!
सही बाटोमा हिडने मान्छेलाइ लोभ र धमकी आउँछ।
हजुर ले ऋषि धमला पनि आज कसरी अरब पति भयो कमाई को श्रोत काहा के छ भिडियो ल्याउन पर्यो
१००% सहि बिचार 👍️🙏🙏 यो रिषी धमला मन्द बीस हो यसलाइ जासुसको कोटिमा राखनु पर्दछ ।
Malai pani tyahi lagcha tyo khatey aaja arabpati kasari vayo?
Dhamalako liunu paro sir sabai nalibeli
Yes Dhamala is chor
तपाईले सिसि धमलाको बारेमा एऊटा भिडियो वनाऊन पर्यो सर।यसले अकुत पैसा कसरी कमायो भनेर।
नेपाल मा राम्रो काम गर्नेलाई सधै बिरोध गर्छ।
भष्टचारीहरू
तपाइलाइ सबै चिजले पुगे पनि नेपाली गरिब जनताको 2 गाँस खोसिन रोक्नको लागि तपाइले यो काम निरन्तरता दिनुहोला❤❤
सत्यको पक्षमा सधैं यसरी नै अविचलित भएर साँचो सत्य समाचार संप्रेषित गर्दै जानु होला नेपाली जनताको पूर्ण समर्थन रहने छ
नेपालि लाइ जागरुक बनाउनु भएको मुरिमुरि धन्यबाद।
बधाई टंककाजी! अमेरिका बाट खोज्न डाउनलोड गर्न सजिलो तर नेपालमा तपाईंले जुलियन असान्ज जस्तै खुलासा गरियोस्! सत्य मेव: जयते! जय होस्! शुभकामना!
टंकजीले जे गर्नुभएको छ त्यो सराहनीय छ भबिष्यमा पनि यस्तै भिडियोहरु हेर्न र सुन्न पाउंने अपेक्षा गर्दछु
सलाम छ नेपाली आमाको सन्तान को रुममा जन्म लिनु भएको मा । ❤❤❤❤❤
प्रमाण सहित भिडियो ल्याउदै गर्नुहोस बाकी कुरा जनता जनर्दन ,🤞
84 चुनाव ध्रुव राठीले झै गर्नु पर्छ है सर😎31:14 पुरै हेरे
सच्चा देश भक्त टंक सर तपाईको कुरा सुनेर छाती फूलेर आयो । यो देशको लागि कहिल्यै नबिक्नु होला है ।😢😢😢😢😢😢
तँपाईप्रति उच्च सम्मान छ सर,निडर भएर अघि बढ्नु होला... 🇳🇵🇳🇵🙏🙏
भ्रष्टाचारीलाई नाङ्गेझार पारिदिनुस्। सलुट सरलाई🙏
टंक जि म तपाईको हरेक भिडियो हेर्छु । तपाईको सोच निस्वार्थ छ । ३ लाख अहिले तपाईको साथमा छन भने कुनै दिन २ करोड माथी समर्थक हुन्छन । तपाईको गन्तव्य ले सगरमाथाको शिखर चुमुन । शुभकामना ।
हजुर को 100% सहमत छु नमन छ हजुर लाई म हजुर का भिडियो सबै हेर्छु हाम्रो देश मा 5 बर्ष मा कति जना मन्त्री बने र ती मन्त्री बन्दा तिनको बन्दोबस्ती को सामान कति खर्चंदै आयेका छन् ती पैसाले कति बिकास हुनिथियो भनेर तेसको बारेमा हजुर ले भिडियो बनाउन अनुरोध छ येउटै मन्त्री 5 बर्स हुदा के प्र्भाब पर्नेछ आम जनता मा जनचेतना जाग्ने थियोे
सत्य तथ्य समचार दिई रहनु होस बाँकी बाधा अर्चन क्रमिक रुपमा निस्तेज हुँदै जानेछ सर धन्यवाद
नेपाल देशलाइ माया गर्ने तमाम नेपाली हरुले हजुरलाइ उच्छ सम्मन गर्छन सर 🙏🙏
10 हजार परिवार हुँदा म संलग्न भएको थिए । तपाईंको सत्य तथ्य खोज को लागि धन्यबाद टंक दाजु 🙏🙏
तपाई जसरी यहांसम्म आईपुग्नु भएको छ सिंगाे नेपाली जनताकाे आशा र भराेसा बाेकेर आऊनु भएको छ । यश अभियानलाई तपाईं जस्ता सपुतहरूकाे खांचाे छ र त भ्रष्टाचारका घटनाहरू सार्वजनिक भए गरेका छन यस अभियान लाई तपाई जस्ता निडर र साहसी व्यक्तित्वले निरन्तरता दिन सकेमा मात्र देशमा भएको व्याप्त भ्रष्टाचार निर्मुल पार्न सकिन्छ हाेला तपाईलाई नेपाली जनताको साथ रहनेछ । समाज सुधारकाे खांचाे सुधारकलाई हुन्छ समाजलाई हुंदैन भन्ने महात्मा गांधीकाे आत्म बृतान्तमा पढन पाईन्छ त्यसैले तपाईले हार खानु भयो भने तिनि देशका धमिरा फेरि सलबलाउनेछन अब बिस्तारै देशमा सचेत जमातकाे पार्दुभाव हुँदै छ त्यस मध्येको १ जना हस्तीकाे रूपमा तपाई स्थापित हुनै पर्छ नेपाली जनताको लागि धन्यवाद ।
हजुर त्यहा हुनुहुन्छ र त सत्य तथ्य बाहीर आको छ कति लाई ईनि हरुले गायब बनाए कति देश छोडेर जान बाध्य परिए । भन्नेले भनिरहन्छन् हजुर निर्धक्कसँग आफ्नो परिवारको साथमा सुरक्षित रहेर खुसियालीसँग हामी नेपालि जनताको पनि भलोको लागि यो गरिरहनु भएको छ यो भन्दा ठूलो कुरो केही होइन। अरुले उक्साउन र नराम्रो भन्न त केही बाँकी राख्दैनन् उनीहरुको कुरा सुन्नु हुँदैन नै यो त सबैलाई थाहा छ। धन्यवाद हजुर यसरी अरुको लागि भलाई गरिरहनुभएको छ हजुरको परिवारमा सधैं खुसी रहोस् सदा प्रगति गरिरहोस्।❤
सहि गर्नु भएको छ ।हजुरको आत हिम्मतलाई सलाम गर्छु ।💪💪💪♥️♥️🌹🌷💪💪
टंक दाहल ! सत्यकोआश्रयमा सधै स्थिररहनु होस ।
वावुलाई हृदयदेखि नमन्❤
हामि तपाईको सन्देसवाट
सतर्क भैरहन्छु🙏🌺🙏🌺👍
तपाई एक महान नेपाली हुनुहुन्छ , कृपया सत्यतथ्य समाचार को आधार मा भ्रष्टाचार विरुद्ध को अभियान सधैं आईरहोस सर कोटि कोटि प्रणाम 🙏🙏🇳🇵🇳🇵🇳🇵
कहिल्यै थकान र demotivated आफूलाई पाउनु भो भने आफ्नो पछाडि उभिएका जनता लाई हेर्नुहोस
नेपाल र नेपाली का लागि भएपनि यो भ्रष्ट हरु लाई नाङ्गो पार्न नछोड्नु होस
तपाईं ले गरेका देश र जनात लागि दबाई काे भुमिका र जनता साेच्न पर्ने शब्द धन्यबाद
सत्य तथ्यमा आधारित खबर दिनु भएको छ। दिँदै जानु होला। सदैव शुभकामना र आशीर्वाद छ।
तपाईंको निस्पक्ष खोज पत्रकारिता निरन्तर चलिरहोस,,तपाइलाइ पाइला पाइलामा साथ र समर्थन मिलोस,आगामी दिनमा आउने अप्ठ्यारो हरुमा जित हासिल होस,,सुभकामना🙏
मेरो सिद्धान्त पनि त्यहि हो।तपाई आफ्नो विवेक को सहि सदुपयोग गरि भ्रष्ट हरुको नालिबेली पर्दाफास गरिरहनुस, हामी सुझाव र सल्लाह दिई रहनेछौं । keep it up.
सत्यकाे सामु झुट कहिलै टिक्दैन लागिराख्नुहाेस दाइ।।
हरेक क्षण हरेक पल हरेक पाइला अनि हरेक दिन हामी तपाईंको सफलताको कामना गर्दछौं! जय नेपाल! जय नेपाली!!!
लाखौ नेपालिहरु को साथ र आशीर्वाद छ हजुरलाई टंक दहाल जि सत्य कहिले मर्दैन 🙏🙏🙏🙏
टँक,ढकाल,ज्यु,ले,साँचाे,सत्य,तथ्य,जस्ताकाेतेस्तै,नेपालीजन्ताहरुलाई,खुलाईदेखाईदिनुभयाे,तपाईलाई,डरधम्किदिएरपनि,प्रमाणित,गराएरै,देखाउन,साहास,र,हिम्मत,काेसाथ,बढनु एकाेमा,मनैदेखि,मुरीमुरी,धन्यबाद।हजुरले,कसैकाे,डर,र,धम्कीकाे,परबाह,नराखि,निछपछे,गर्नुभएकाे,धेरैराम्राे,छ,धन्यबाद,।❤❤❤🎉🎉🎉।।।
करोडौं नेपाली साथ दिने छन। तपाई सत्यको बाटाे हिन्नुहोश
हजुरले गरेको काम प्रति हृदयदेखि नै सलाम गर्दछु 🙏 हजुरले अल्छी दिक्क नमानेर काम गर्दै जानुहोला भनेर आग्रह गर्दछु यदि हजुरलाई आफ्नो ज्यान परिवारको धम्की आएर डरलाग्न थालेको छ भने के भन्नु र खै बाँकी हजुरको विचार हजुर प्रति सम्पूर्ण नेपालीहरुले विश्वास गरेका छन्❤❤❤❤
तपाइ सङग जोडिएको धेरै भको छैन ।राम्रो काम गर्दै हुनुन्छ ।अझै राम्रो काम गर्नु होला ।
नेपाल आमा को सपुत हो तपाईं। सच्चा नेपाली ले तपाईंलाई सदैव साथ दिने छन् ज्यान गए जाओस् तर नडराउनु तपाईं। नेपाल र नेपाली जनता ले तपाईँको मूल्यांकन सदैव गरिरहन्छन् 🙏❤️❤️❤️
टङ्क सर तपाइको खोज अनुसन्धान सहि छ तर आजकाल ठुला ब्यापारि कलाकार , राजनितिज्ञ,जतिपनि सेलिब्रेटी हरु सिआइए रअ र सिआइएको एजेन्ट मात्र छ यो सबै थाहा हुदाहुदै बाध्यताले। सहेर बस्नु परेको छ।जस्तै राजेस हमाल,अन्जु पन्त ,पनि अछुत छैन
पीत पत्रकारीता गरेर लास बाँचिरहेका स्वनामधन्य दास पत्रकारहरू केही सिक्ने गर टंक दाहालबाट ।।
Great work brother
100% सत्य र प्रमाण सहितको समाचार जनता माझ पुर्याउने एक मात्र श्रोत हुन टंक दाहाल । हर नेपाली माझ पुग्न र जनताको आवाज बन्न सकुन 🇳🇵🙏
टंक जीको यो कर्यक्रमलाई नेपालमा रहेर हामी नेपालीहरुले राम्रोसंग सपोर्ट गर्न आबस्यक छ । किन भने राजतन्त्रको अन्त्य पछि र बहुदलको प्रयोगसंगै हाम्रो समाजमा मौलाएको भ्रष्टाचार जस्मा सरकारी कर्मचारहरु, नेताहरु, पुलिसहरु, अनुसन्धानमा संलग्न निकायका अधिकारीहरु, बिभिन्न क्षेत्रको प्रभाव पार्ने स्टेकहोल्डरहरु, उस्तै ठाउमा एनजिओ/आइएनजिओको अधिकारी समेतको सम्लग्नतामा यो देश खोख्रो पारिइरहेको छ । जुन आजको सरकारले पनि त्यही बाटो अबलम्बन गरेको छ २०२४ मा पनि । कति लाजलाग्ने बिषय हो यो । यसको ९०% अन्त्य नभए सम्म हाम्रो कुनै पक्ष सुध्रीने र बिश्वले नेपालीलाई पत्याउने वा सम्मान गर्ने छैन । तर हामी यस्तो इमानमा बिश्वास गर्ने नेपाली जनताहरुको इज्यतमा केही गन्न सकिने (हजारमा) अथोरिटीहरु/ब्यक्तिहरुको कारण हामी नेपालीले हिनताबोध गरिरहनु परिरहेको छ र यो हाम्रो नियति नै हो भनेर कुन कानुन वा समाजले भन्न सक्ला र? यिनीहरुको गलत कामको प्रतिफलको हामी हैरानी ब्यहोर्न पर्ने ? हुनै सक्दैन । यसको निर्मुलिकरणको लागि टंकजीलाई सबै सच्चा इमानमा बिश्वास गर्ने नेपालीले हातमा हात लगाई सहयोग गर्नु पर्छ । साथै टंक सरलाई नेपालमा अन्तराष्ट्रिय रेडक्रस सोसाईटीले भूकम्प र कोभिडको समयमा गरेको भ्रष्टाचार जन्य जघन्य अपराध र मेडिकल माफियाले गर्दा हामीले दैनिक रुपमा ब्यहोरेको आर्थिक बोझ र मानसिक पिडांको बारेमा खोजमुलक र प्रमाणको मुल्याङ्कन गरी एउटा जुझारु कार्यक्रम बनाउन अनुरोध गरें जस्ले उनिहरुको चिटिङ्ग कार्यलाई निस्तेज पारोस् । मेरो नमस्कार टंक सरलाई । कार्यक्रम अति राम्रो छ ।
क्याबात् टंकजी, सत्य-तथ्य प्रकाश पार्दै जानुस्! शुभकामना!!
यस्तै राम्रो र सत्य video बनायर नेपाली जनता लाई सचेत सधैभरी बनाउनु होला❤❤❤
तपाई आगाडी बढ्नुहोस् हामी तपाईँको साथमा छौं आजको दिनसम्म तपाईँको समाचार तपाईँको तथ्य यथार्थ प्रयोग लाग्छ। तिन लाख सस्क्राइबर भएकोमा धेरै धेरै बधाई छ। तपाईँलाई कोबाट थ्रेड आएको नाम र मिडियाको नाम पनि भन्नुभयो भने हामी नेपाली जनताहरु सचेत हुने थियौं। तिनी विरुद्धहरू हामी पनि लड्ने थ्यौँ
Tei vaneko naam pani highlight garnuss sir
तपाइको खोज पत्रकारिता मन पर्यो किनकी तपाइको प्रस्तुति उत्कृष्ट छ।
दाजु यस्ता चोर लाइ छोडनु हुन्न मेरो साथ छ
सबै नेपाली हरु ले टंक दाजु लाइ साथ दिनु पार्यो
तपाईँले बनाउनुभएको सम्पूर्ण कन्टेन्टहरू नेपाल र नेपालीहरूको हितमा छ,निरन्तरता दिनुहोस् सर🪔🕉️🙏🙏🙏
सत्य बोल्नु पाप हैन,सत्यम् शिवम् सुन्दरम् 🙏
तपाईंको नेपाल प्रती सत्य तथ्य समाचारको अतुलनीय योगदान रहेको छ ! नेपाली झोले पत्रकार प्रती प्रहार भएको छ ! यो क्षेत्रमा निरन्तर लागिपर्नु , आफ्नो इमान , प्रतिष्ठा र ज्ञान नवेच्नु ! कार्यसफलता र थप प्रगतिको शुभकामना टंक दाहाल ज्यु ❤
बधाई छ सर हजुरको सत्यता लाई पुर्ण बिश्वास गर्दछु ।
तपाईं को बेथिति बारेमा सुन्दै आएकाे आवाज भिडियो परिवर्तन को लागि पुगेको छ है अब....
जसले जे भनेपनि टङ्क जि लाइ हामी बिश्वास गर्छौ हामीले भिडियो हेर्ने मात्र हैन त्यसलाइ मनन गर्छौ के गलत के सहि त्यो बुझ्छौ नि हामी सचेत नेपाली जनता।
डराउनु परदैन सर दलाल हरुले माखो मार्न सकदैनन आफनोदेस आउन पर्छ जनताछ तपाइको साथ मा❤❤❤येसरि नै भ्रस्टचार कोआवाज बुलनदा गर्दै जानु होला सर
हजुर नेपाल आएर अख्तियार प्रमुख बन्नु पर्छ ।।
नमस्कार मित्र तपाई ले देखाएको बाटो १०००% सहिछ ।
निष्पक्ष मेहनती निडर साहसी सत्यवादी हिम्मती टंक सर लाई धेरै धेरै बधाई 300 k Subscribe पुगेको मा🎉🎉🎉🎉🎉🎉
टंक दाहाल जी ले सकेसम्म जेजति घटनाहरु घटछन् त्यसको सत्यतथ्यहरु जन समक्ष राख्दै आउनु भएकोमा धेरैधेरै सलाम।
टंक जी 🙏तपाई ले अमेरिका मा बसेर मातृभूमि को जुन सेवा गरी राख्नु भएको छ त्यो अतुलनीय छ। नेपाल मै बसी रहेका कुनै पनी राष्ट्रवादी कहलाउन चाहने हरु ले पनी त्यती राम्रोसित काम गर्न सकेका छैनन। हाम्रो साथ-समर्थन-सहयोग सबै हजुर लाई रहनेछ।कृपया यो पवित्र र महान काम बन्द न गर्नु होस र निडरता का साथ,अंझ एग्रेसिव भएर बढाउनु होस, मातृभूमि ले आशीर्वाद दिनेछिन 🙏।हाम्रो शुभकामना 🕉⚘️💐🪷🙏
नमस्कार टंक सर,
मैले हजुरको हरेक कन्टेन्ट हरु हेर्दै आएको छु। र प्रायः मेरो कमेन्ट भनेकै "ल आफ्नो ख्याल गर्नुहोला है" भन्ने हुन्छ। साँच्चिकै हाम्रो मुलुकमा यसरी सफा information दिने पत्रकार खासै अहिले को समयमा देखिँदैन। जसरी तपाईंले काम गरिरहनु भएको छ तपाईंको एकदमै आफ्नो ब्याक सपोर्ट को साथ मा हिँड्नुपर्छ है। 👍
पहिलो दिनदेखि नै म टङ्का दाहाललाई सब्सक्राइब गरेको थिएँ। सुरुमा क्रिप्टोबाट जोडिएको थिएँ, अहिले आएर उहाँ professional समाचारकर्मी भइसक्नुभएको छ! भ्रष्टहरूका कान ठाडो बनाइदिनुभएको छ, राम्रो काम, टङ्का दाहाल जी 🙏🏼❤
same rahex
सत्य, तथ्य, सचेतना जगाउने, भ्रस्टाचार विरुद्धमा सदैब निडर भइ आवाज उठाइ रहनुस । सारा नेपालिको साथ सपोर्ट रहनेछ ।
हरेक इपिच्योड हेर्ने नियमित दर्शक म अर्जुनको तर्फबाट दर्शन नमस्ते दाजु निडर तरिकाले अघि बढ्नु दलाल हरुको कुरा सुन्न छाड्नुस् जय होस् हजुरको
देश चुसेर,लुटेर,भ्रम फैलाएर,ठगेर आलिशान महलमा बसेर राजसी जीवन बिताउन बानी परेका र बानी पर्दै गरेकाहरुको पछि लागेर हामी रैती कतै पुग्दैनौ दाइ तेसैले देशमा नभए पनि विदेश नै बसेर भएपनी यत्ती गुन लगाउनु भएको छ हामीलाई तेस्को लागि धन्यवाद भन्न बाहेक केही गर्न सक्दिन।भ्रष्टहरुको लास नभेटिएर उनिहरुको परिवारले कुशको लास बनाएर बिधिवत दहासस्कार गर्नुपरोस
बन्धु! तपाई हाम्रो कुलको नक्षत्र हो।नेपालका भुइँमान्छेहरूको सहयोद्धा अनि भ्रष्ट र बेथितिको काल हुनुहुन्छ्।तपाईको मिहिनेतमा राष्ट्रभक्ति छ , इमान्दारिता र निस्वार्थता झल्किन्छ।यहाँका ९५%भन्दा बढी जनता तपाईको कामबाट साह्रै खुशी छन्।भ्रष्ट र लुटेराहरूले त बिरोध गर्ने नै भए। देश र जनता बचाउनु छ।विदेशिन बाध्य भएर पनि स्वदेशलाई नजिकबाट नियाल्न्नु भएकोमा हामी आभारी छौं।कुनै पनि अवस्थामा तपाईको यो पुण्य काम नरोकियोस्।नेपाल आमालाई बचाउनु तपाईको पनि दायित्व हो। नबिराउनु, नडराउनु! जय देश जय टंक दहाल ! !
तपाईंको कुरा सुन्दा त अब नेपाल उभो गति लाग्ला जस्तो लाग्दैन मलाई।
देश लाई तपाईं जस्तो आँटिलो र साहसी छोरो को खाँचो सधैं नै रहने छ ❤️🙏🙏🙏
टंक सर भ्रष्टाचार विरुद्धको सुचनाको लागि धन्यबाद गिरिजा प्रसाद कोइराला ले मोहन गोपाल खेतान लाइ किन थुनेका थिए? यस्को पनि भिडियो बनोस ।
टंक सर द्वारा निकालिएको तथ्य प्रमाणहरू ले सबैको सातो खाइदिएको छ।
हार्दिक बधाई तथा शुभकामना टंक सरलाई
pakka nepali..........suputra TANKA JIIII!!!JAY HOS SYALUTE GARCHHU TAPAIKO STUDY RA HIMMAT ANI DESH PREM PRATI!!!!
Tanka dai! I usually do not comment on social media, especially RUclips.
However, after watching this video, I have some words: I want to thank you, and I realized how courageous you are!
We can make Nepal beautiful if we do these cleansing things from our respective sides.
Please do not stop at your goal; if you discontinue, people doing mistracked activities will take over.
So I appreciate your job! Similarly, everyone should follow the rules and regulations if we want our country to prosperous!
@@dr.anishthapa6103 let us help him with our encouraging words and let's share these videos to preach to all over the world.
धन्न अमेरिकामा बस्नु हुदो रहेछ र ठिक भयो !! नत्र सिद्धाई सक्थ्ये
सरकारले दिन गर्न नसकेका सुचना, घटना उजागर गर्दा भ्रष्टाचारी हरुको मुटु हच्कियो।
Keep going sir, jhole jati xan parivwrtan chahane yuwa jhan dherai xan.❤
हजुरको खोज नेपालको अनुसन्धान भन्दा राम्रो र निष्पक्ष छ
सालिन शिष्ट भाषामा तथ्यको गहिराइमा पुगेर बिबेचना गर्ने तपाइको सैली अतुलनिय छ। आफ्नो कर्म निष्पक्ष रुपमा यसरि नै निरन्तरता दिनुहोश।
Excelent job salute Nepali real HERO from Kanchanpur Punarwas.
Go On Nepal aaunu pardaina tapai tetai surakshit basera sabko pol kholauuu...baki kam hami garxau
सहि कुरो भन्नु भयो दाजु नेपाल को झोले हरुको धम्की देखी नडराउनु। तपाइ जस्तो मानिस को खाँचो छ हामि हरुलाइ झोले हरुलाइ धेरै अफर हरु छन् यहाँ।