ठाडे गाउँका मितको कथा | Thade Gaunka Mitko Katha | Herne Katha EP128 - हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024

Комментарии • 2,1 тыс.

  • @TOAFNEPAL
    @TOAFNEPAL Месяц назад +644

    बिगत १४ बर्षदेखि रोल्पाको थबाङमा स्वयंसेवक डाक्टरको रुपमा काम गरिरहेका जापानीज हाड जोर्नी विशेषज्ञ डा. रयुकिची इसिदाको कहानी पनि बिश्व मानबसेवा र मानब धर्मको एक ज्वलन्त नमुना र प्रेरणादायी जिबन कहानी छ।। रोल्पा-रुकुमका जनताले जिबित भगवानका रुपमा आदर र सम्मान गर्छ। अहिले सबैले " थबाङ्गी जापानीज डाक्टर " भनेर चिन्दछन।। लौ त विद्या दिदी उहाँको कहानी पनि हेर्ने कथामा स्थान दिनुपर्यो।

    • @dipendrakc4038
      @dipendrakc4038 Месяц назад +3

      Good

    • @Hari_2659
      @Hari_2659 Месяц назад +4

      🎉🎉

    • @krishnarana8407
      @krishnarana8407 Месяц назад +1

      यो कथा हेर्न पाए हुन्थ्यो ।

    • @Thakurimaisab17
      @Thakurimaisab17 Месяц назад +5

      हजुर ले कमेन्ट मा भन्नुब्भएको जापानीज डाक्टर को कथा सुन्न मन लाग्यो

    • @netrabahadur7576
      @netrabahadur7576 Месяц назад

      ❤सही भन्नु भयो भाइ❤

  • @EsmirtiMukhiya
    @EsmirtiMukhiya Месяц назад +1031

    उहाको मितको पनि कथा हेर्ने ईच्या भो आउने दिनमा आसा गरेको छु है दिदि

    • @unilamanepal1772-wd4mc
      @unilamanepal1772-wd4mc Месяц назад +9

      @@EsmirtiMukhiya uhako MIT ko ramaelo khata xa

    • @ManbahadurSingtan
      @ManbahadurSingtan Месяц назад +3

    • @ezrakrishnawaiba
      @ezrakrishnawaiba Месяц назад +5

      @@EsmirtiMukhiya malai pani yastai lagdai xa

    • @tensinghyei6265
      @tensinghyei6265 Месяц назад +15

      RUclipsr हरुले उहाँको मीत लाई खोजीरको होलान् 😂 तर दिदी यो कथाले पानी धेरै मन छोयो! 55 मिनेट को कथा 5 मिनेटमै सकिएको जस्तो भयो |

    • @lachhintmg6356
      @lachhintmg6356 Месяц назад

      @@EsmirtiMukhiya uhako mitju mero gauko ho

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli Месяц назад +780

    नेपालीहरू देस छोडेर हिडेपछि उतै पलायन हुन्छन देसलाई बिर्सन्छन तर एक बिदेसिले नेपालको माया कला संस्कृतिलाई मन मुटुमा सजायर बाँचिरहेको छ । सम्मान छ ❤

    • @kumarneupane9859
      @kumarneupane9859 Месяц назад +4

      honi hajir

    • @santoshroka1902
      @santoshroka1902 Месяц назад

      ❤❤❤

    • @Anjan2682
      @Anjan2682 Месяц назад +6

      हामी पनि साउदी को कला सस्कृति आनिबानी खानपिन रहन सहन भासा सभ्यता सिकेर नेपाल मा आएर बसिएको छ कोहि छ ta proud feel garne😂😂😂

    • @bhimkumaroli1025
      @bhimkumaroli1025 Месяц назад

      😅😅😅😅​@@Anjan2682

    • @Harshamana
      @Harshamana Месяц назад

      Desh haknee dalal netaharule desh ra janta bechera moojgarepchi k garnee sabai janta bidesiko nokker bannupani paisa gharbaar bechera januparneevadhyatachha hajur
      Yo loottantrako antyanavayasamma desh ra janta sadahai marinairahekochha Rip netaharu vanna chanchu 🙏🙏🙏

  • @PashupatiKandel-p4b
    @PashupatiKandel-p4b Месяц назад +105

    सिकाई कुनै विस्वबिध्ययालय ले मात्र होईन आफ्नै घर,गाऊ,समाज ले पनि धेरै ज्ञान,सिप सिकाउछ भन्ने राम्रो उदाहरण सम्मान छ उहा प्रति र हेर्ने कथा टिम प्रति❤

  • @LimbubhimLimbubhim
    @LimbubhimLimbubhim Месяц назад +64

    बिदेशकाे मान्छेले नेपाललाई यति धेरै माया गरेकाे देख्दा खुसि लाग्यो ,हामी नेपालिहरु मनका धनी रहेछाै।

    • @swasg3129
      @swasg3129 Месяц назад

      should be rich in other things aswelll

  • @buddhalallama1685
    @buddhalallama1685 Месяц назад +442

    रसुवाको तामाङहरुले पुरै सास्कार सिकाएर पुरै तामाङ बनाए छन।खुशी लाग्यो👉️🙏❤️👈️

    • @angnimasherpa1242
      @angnimasherpa1242 Месяц назад +3

      रसुवाको tamangले tamang गीत गाऊदैन उनिहरूले गाउने गीत ह्योल्मो गीत हो

    • @klovklov1925
      @klovklov1925 Месяц назад +3

      नेपालको पसल व्यावसायिकमा फिक्स मुल्री हुदैन मिलाउन सकिन्छ तर विदेशमा सबै फिक्स मुल्य हुन्छ यहि बाट थाहा हुन्छ नेपाल पछि परेको

    • @sunitaghising2831
      @sunitaghising2831 Месяц назад

      @@angnimasherpa1242 Kina gaudaina gaux Hamro gauma

    • @samsertamang4779
      @samsertamang4779 Месяц назад

      @@angnimasherpa1242 haina kasle vaneko how rasuwako tamang le tamang boldaina vaner sabaile boldaina hola

    • @gurungmandirgurhug1629
      @gurungmandirgurhug1629 Месяц назад +1

      म गुरुङ भए पनि बुझेँ सवै उन को तामाङ्ग क्यु

  • @krishnaaryal8148
    @krishnaaryal8148 Месяц назад +264

    मीत र गुरु को नाम लिन हुदैन भन्ने चलन को पनि कति ख्याल राख्नु भएको है।

  • @sureshrijal790
    @sureshrijal790 Месяц назад +377

    उहाको नेपाल प्रेम देखेर हृदयदेखि हार्दिक सम्मान व्यक्त गर्दछु❤।

  • @AdhikariBahadur-cb4uf
    @AdhikariBahadur-cb4uf Месяц назад +4

    रगतको नाता भन्दा भावनाको नाता प्यारो हुन्छ भन्ने सुनेको मात्रै थिएँ।यस कथाको यो एपिसोड हेरेपछि वास्तमै हुँदो रहेछ भन्ने कुरामा बिश्वस्त भएँ।

  • @binodgurung8588
    @binodgurung8588 Месяц назад +150

    कुख्राले मुत्दैन कुरा बुज्दैन, आमालाई काम गर्ने मान्छे चाहिन्छ, मितको नाम भन्नू हुँदैन, गुरुको नाम भन्नू हुँदैन। धेरै धेरै धन्यवाद बैनी र तपाईंको टिमलाई। बेनको परिवारलाई पनि नमस्कार।

    • @efehitarai9605
      @efehitarai9605 Месяц назад

      @@binodgurung8588 हेहेहे

  • @Reet1024
    @Reet1024 Месяц назад +111

    तामांग संग मित लगाएपछि ,
    बेन पनि तामांग जस्तै हसिलो ,मिजासिलो अनि निर्मल हृदय बनेको जस्तो लग्यो।
    सारै दिल जित्यो। तामांग भासमा ,सेम तंगजी भन्छ। खुसि लाग्यो

  • @Bishal__moktan
    @Bishal__moktan Месяц назад +175

    तामाङहरूलाई तामाङ भाषा आउँदैन विदेशीले कति राम्रो तामाङ बोलेको। कति खुसी लाग्यो नि यो गोरा दाई देख्दा त धन्यवादी जो हजुरलाई यति राम्रो राम्रो भिडियो लिएर आउनुभएकोमा

  • @KhesmanTamang
    @KhesmanTamang Месяц назад +247

    कति मीठो तामाङ भाष र नेपाली भाष बोल्नु हुदो रहेछ मलाई त तामाङ हुदा म गर्व छ 🇳🇵🙏🙏🙏🇳🇵🇳🇵

    • @himalayanbgguitarworkshop1474
      @himalayanbgguitarworkshop1474 Месяц назад

      Aajabholi ta tamang haru sabai christian bhayo ani ka auxhata tamang bhasa aafno saskriti

    • @Football.20425
      @Football.20425 Месяц назад

      ​@@himalayanbgguitarworkshop1474timlaii thaha rahexAujii

    • @barnatho8331
      @barnatho8331 Месяц назад

      ​@@himalayanbgguitarworkshop1474Darma le vasa sikaune haina. Dil hunu parcha

  • @bhupendrakirati-z1s
    @bhupendrakirati-z1s Месяц назад +32

    मितेरी संबन्धले अत्यन्तै सहजता प्रदान गरेको रहेछ बेलायती बा लाई।
    नेपालीको परम्परागत मितेरी संबन्ध हितकारी छ भन्ने ठुलो प्रमाण।

  • @amazingfunkml
    @amazingfunkml Месяц назад +4

    तामाङहरु धनको धनी नभयेनी मनको धनी हुन्छन् । तामाङहरुले नयाँ मन्छे देख्यो भने आफ्नै मान्छे सोचेर धेरै दया र माय गर्छन येति सम्म गर्छन् कि आफूसङ्ग भएको सम्पुर्ण ज्ञानगुनको कुरा देखि लिएर भाषा, सास्कृती, रितिरिवाज ,रहनसहन सबै कुरा सिकाउछन र आफू जस्तै ईमानदार बनाउछ्न। बिदेशी नागरिक भएर पनि यती धेरै राम्रो नेपाली र तामाङ भाषा बोल्नुहुदोरहेछ । धेरै खुशी लाग्यो तामाङ भाषा, सस्कर , धर्म ,रितिरिवाज ,परम्परा सम्बन्धि सम्पुर्ण ज्ञान् भयेको महान ब्याक्ती हजुरलाई हिर्दय देखि नै सलाम ।

  • @RoshanBohara-n3w
    @RoshanBohara-n3w Месяц назад +195

    मानव जाति को जन्म कुन देश, जाति, धर्म, भाषा, संकृति मा भयो भन्दा पनि जीवनकाल कसरी बित्यो त्यो कुराले महत्त्वपूर्ण हुदोरहेछ । हामी नेपाली लाई भन्दा बढी कुरो थाहा रहेछ उहाँ लाई 🙏❤❤
    आहा मन कति आनन्द हुन्छ यस्ता कथा हेर्न र सुन्न पाउदा ।💓

  • @tandon827
    @tandon827 Месяц назад +132

    अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको कल्याण गरुन् 🙏
    आउदै गरेको तिहार (भाइ टिकाको ) सबैलाइ शुभकामना

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад +125

    खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा रुवाउने सिकाउने कथा 🙏🙏🙏

  • @shaktikiran1842
    @shaktikiran1842 Месяц назад +81

    ताप्लेजुङ पाथीभरा माताले सबैको कल्याण गरून् ❤

  • @Leo_subhas
    @Leo_subhas Месяц назад +19

    आहा! कति खुसि लाग्यो वहाँ को कथा हेरेर,आलु लाई तेमे बाजे लाई म्हेम्हे😊,कति तामाङ भाषा जानू भएको,लास्सो फ्याफुल्ला उर लामा बाजे🙏🙏

  • @hareramraut7035
    @hareramraut7035 Месяц назад +160

    मितको नाम भन्नु हुँदैन ....नेपाल नेपाली प्रति असीम प्रेम
    🙏🌺🌹🌺💗

  • @tamang-t5x
    @tamang-t5x Месяц назад +54

    तामाङहरुले यो भिडियो हेरेर जान्नुपर्ने, सिक्नुपर्ने कुरा धेरै छन् आफ्नो भाषा, सस्कार सस्कृतिलाई माया र संरक्षण गर्न आवस्यक छ।

  • @yrawasthi1152
    @yrawasthi1152 Месяц назад +75

    डाक्टर बेनले भनिदिए " सहरमा फोहोर हुन्छ । गाउँको हावा, पानीले खुशी मिल्छ ।" नेपालमा पनि सहरमोहले पहाडी र हिमाली सभ्यता नै लोप हुने स्थितिमा छ । डा. बेनको जस्तै गाउँ फर्क अभियान चलाउनु पर्छ । खुशीको सूचक उच्च बनाउने अभियान चलाउनु पर्छ ।

  • @mitrarai992
    @mitrarai992 Месяц назад +21

    हेर्ने कथा कथाको हरेक भाग उत्कृष्ट रहने गरेको छ यो पटक झनै उतकृष्ट लाग्यो
    ब्यलायती डा. बेन को कुरा सुन्दा मायाले आँखामा आँसुनै आए छ थाहै नपाई

  • @santoshsah6424
    @santoshsah6424 29 дней назад +2

    नेपाल देश प्रति को माया प्रेम देखेर भाबुक भएछु। तपाईको जय होस

  • @narbahadurtamang.
    @narbahadurtamang. Месяц назад +44

    हामी तामाङ्ग आफैले पनि बिर्सिदै गएको र बोल्न छोडेको ठेट् तामङ्ग शब्दहरु बिदेशीले आफ्नो देश मा अझै जीवन्त राख्नुभएको रहेछ, धेरै खुशी लाग्यो। हेर्नेकथालाई धन्यवाद ।

  • @pradeepthokar1360
    @pradeepthokar1360 Месяц назад +97

    तामाङहरु को नया पुस्ताले आफ्नो भाष बिर्सिदै गयो होला तर एउटा बिदेशीले बोल्दै गर्दा गर्ब लाग्यो
    PROUD TO BE TAMANG

    • @ritamoktan895
      @ritamoktan895 Месяц назад

      Birseko xain hami t bolxau😊❤

    • @johnjones99124
      @johnjones99124 Месяц назад

      @@ritamoktan895 hinna wa

    • @pradeepthokar1360
      @pradeepthokar1360 Месяц назад

      ​@@ritamoktan895 बोल्नु त पर्छ आफ्नो भाष बिर्सनु हुदैन नि

  • @phultamang1155
    @phultamang1155 Месяц назад +44

    इमान्दरिता,आत्मीयता,सद्भाव,निश्चल माया र प्रेम को कथा उरि लामा अंकल को कथा हेर्दाहेर्दै कतिबेला अँखा बाट मोती को दाना झरेको पत्तै पाइन We loved you forever Uri lama uncle❤

  • @lilamoktan2536
    @lilamoktan2536 Месяц назад +2

    ओहो ! हेर्या हेर्यै भइयो त । नेपाली भाषा भन्दा तामाङ भाषा राम्रो हुन्छ ! नेपाली प्रतिको यो मायाको लागि साधुबाद खैरे दाजु ।

  • @tararai98
    @tararai98 Месяц назад +91

    अब रसुवाको मितको पनि कथा सुन्नु पर्यो मेम।दुई जानाको भेट पनि गराउनु पर्यो।

  • @NimaTamangHaku1
    @NimaTamangHaku1 Месяц назад +54

    गोरे दाइ ले मेरो रसुवा जिल्लाको तामाङ
    भाषा बोल्ने रहेछ गर्ब लाग्यो सलाम छ 🙏🙏

  • @Dilli_Rijal
    @Dilli_Rijal Месяц назад +17

    बिश्वबिधालयको डिग्री भन्दा जीवन भोगाइको डिग्री जिवनोपयोगी सावित भएछ। धन्यवाद सबैमा।

  • @dibyarai297
    @dibyarai297 Месяц назад +26

    कति बुद्धिजिवि अनि प्यारा हुन्छन् है गाेरा मान्छे हरु ... घुम्न आएको बेला गाँसेको मितेरी साइनोले 2 वर्ष भित्र कति धेरै माया को छाप अनि आफू बसेको गाउँ ठाउँको रहनसहन भाषा को सम्पूर्ण ज्ञान बोकेर जानुभएको रहेछ .... यहाँ प्रति मेरो लगायत नेपाल को तर्फ बाट हार्दिक सम्मान र धेरै माया 🙏🙏💖💖💖

  • @samirchaulagain3737
    @samirchaulagain3737 Месяц назад +19

    नेपाल र नेपाली भाषा प्रती देखाउनु भएको माया देखेर एकदम खुशी लाग्यो ❤Big respect😊❤️

  • @krishnaprasadsapkota1202
    @krishnaprasadsapkota1202 Месяц назад +5

    एक बिदेसिले नेपालको माया कला संस्कृतिलाई मन मुटुमा सजायर बाँचिरहेको छ । सम्मान छ ❤
    Reply

  • @MangalSubba-de1zs
    @MangalSubba-de1zs Месяц назад +31

    सारै मिठो अन्तरबार्ता अनि कति स्मरणीय क्षेणहरु अनि तामाङ भासाले त झनै लोभ लाग्दो नेपाल अनि नेपालीको माया र नेपाल देशको maayaa🇳🇵🇳🇵

  • @rajlama8774
    @rajlama8774 Месяц назад +32

    एउटा बिदेशी नागरिकले नेपाल प्रती देखाएको माया अनि कला सस्कृती प्रतिको श्रद्भभब देख्दा सचिकै खुसी लाग्यो!

  • @hemantashrestha6011
    @hemantashrestha6011 Месяц назад +38

    कतिपय हामी नेपालीलाई भन्दा पनि धेरै ज्ञान रैछ उहाँलाई नेपालको बारेमा।

    • @Pravin-f1u
      @Pravin-f1u Месяц назад

      Because he had spent numbers of years to research, study with dedication

  • @deeprana9395
    @deeprana9395 Месяц назад +1

    नेपालीले आफ्नो भाषा संस्कृति भुलिसके तर एउटा बिदेशी नागरिकले नेपाली भाषा, तामाङ भाषा बोलेको सुन्दा धेरै खुशी लाग्यो धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाइ विशेष गरी विधा चापागाइ दिदीलाइ धन्यवाद ।

  • @ujjwaladhikari3552
    @ujjwaladhikari3552 22 дня назад +1

    नेपालको कति माया।विद्या चापागाईं टिम सच्चा पत्रकारिताको अनुपम उत्कृष्ठ।

  • @mooN01234
    @mooN01234 Месяц назад +27

    नेपालिले नेपालीपन भुले बिदेशीलाई नेपाल र नेपालिपनको यति धेरै माया❤❤❤ we respect you❤️

  • @kamalbhandari8825
    @kamalbhandari8825 Месяц назад +38

    नेपाली भासापनि बिस्तारै अन्तर्राष्ट्रिय करण हुदैछ नेपाली भासालाई सम्मान दिएकामा ब्रदरलाई बिग सम्मान छ

  • @sumanraut518
    @sumanraut518 Месяц назад +20

    बेनले देखाएको नेपाल र नेपाली संस्कार, भाषा, भेषभुषा, सम्बन्ध, खानेकुरा, ठाउँ परिवेश र रहनसहन प्रतिको माया देखेर हामी युवावर्गलाई जो चाई दिनप्रतिदिन देश छोडेर विदेश पलायन हुने सपना देखेकोलाई वेनले हेर्ने कथाको यो भिडियोबाट प्रष्टपारे कि नेपाललाई मनमा राखेर हिड्नु पर्छ भन्ने सन्देश दिएकाछन्। धरै धरै धन्यवाद छ हेर्ने कथा टिमलाई ।

  • @emorock6877
    @emorock6877 Месяц назад +9

    धन्यवाद `हेर्ने कथा´ समुहलाई। उहाँको मीत ज्युको पनि यस्तै वृतचित्र हेर्नू मन लाग्यो।

  • @prembirkatta5612
    @prembirkatta5612 Месяц назад +13

    मित प्रतिको आगाढ प्रेम र निभाउनु भएको भूमिकाको उदाहरण। जिन्दगीको दृढ सँकल्पको उच्च मिशाल। प्रकृति र नेपाल प्रतिको आगाध माया देखिन्छ, बेन सरको हृदयमा र भावनामा। प्रगति त अपार गरि सक्नु भएको छ।
    अब दिर्घायु र खुशीका लाखौं लाख शुभकामना बेन सर, मेम र सम्पुर्ण सम्बन्धित परिवारजनहरूमा।
    विधा मेम र हेर्ने कथाका सम्पुर्ण टिमप्रति कठोर परिश्रम र मीठो प्रस्तुतीको लागी हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।
    -प्रेम बिरकट्टा मगर पाल्पा/बुटवल -

  • @Suzzansubba
    @Suzzansubba Месяц назад +28

    साच्चै अब आफ्नो मातृभाषालाई सम्झनु पर्ने यो गत्तिलो छाप हो,, उहाँ एउटा बिदेशी नागरिक भएर पनि नेपालको बारेमा यति धेरै जानकारी भए संगै नेपाली भाषा अनि उत्तिकै मिठो हिमाली भेगको त्याहाको local भाषा त झन नै मिठो लाग्यो।। So Dr. Ben huge respect and lots of love🙏❤️

  • @BinodLama-wl1ii
    @BinodLama-wl1ii Месяц назад +14

    धेरै खुसी लाग्यो। हामी नेपाली हाम्रो कला हाम्रो भाषा हाम्रो संस्कृति भुल्दै गएका छौं तर विदेशीले यसरी नेपाल र नेपाल प्रतिको माया गरेको देख्दा निकै खुसी लाग्यो!यो कथाले निकै मन छोयो। आउने पिढीको लागि हामीले हाम्रो भाषा संस्कृति भेषभुषा संरक्षण गर्नुपर्ने जरुरी देखिन्छ!हिजो आज हामी नेपालीले विदेशीका कुरा सिको गर्छौं। तर विदेशीले हामी नेपालीको रहनसहनलाई अंगालेर जीवन जिइरहेको देखिन्छ।आउने दिनमा पनि यस्तै भिडियोहरू हेर्न पाइयोस्। हेर्ने कथाका सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना र धन्यवाद। साथै यी अपुरो कथालाई नेपालमा पुर्याएर भेट गराएमा झन राम्रो हुने थियो कि....

  • @dillikarki245
    @dillikarki245 Месяц назад +9

    आहा .. कति मिठो । बेन अनि हेर्ने कथाको टिम प्रति सम्मान ब्यक्त गर्ने शब्द नै आएन ।
    संस्कारले संसार बाध्ने रहेछ भन्ने चाही बुझे र आजको पुस्तालाई बुझाउन पर्छ ।

  • @gobindatimsina587
    @gobindatimsina587 Месяц назад +2

    एकजना विदेशी मानिसको मुखबाट नेपालको वर्णन, कति मन छुने।

  • @deyneshranamagar1951
    @deyneshranamagar1951 Месяц назад +5

    ❤❤❤ भावनाहरु मेरो यसै यसै आशू बनेर बदलियो.. यहाको नेपाल र नेपाली(मित) प्रतिको सम्मान माया यति धेरै प्रघाड.. धनको घमण्ड गर्नेहरुलाई यो सरल जीवनको महोत्व त्यति थाहा नहोला अर्थात के बुझ्ला र.. करोडौको प्रवचन भन्दा यो बास्विक जीवनकथाले यति धेरै खुशी दिन्छ जसको आसाय उहाको मित र धुन्चे समाज गाउको पनि हो.. उहाको प्रत्येक नेपाली शब्द तामाङ भाषा बोलिरहदा उहाकै मितको कल्पना दिलाउछ.. साच्चै हामी सबै नेपालीहरु उहाको मित जस्तै बफादारी हुने भए आज हाम्रो देश भ्रष्ट्रचारीहरुको कमी हुन्थ्यो होला.. यति धेरै मेहनतसाथ हामी माझ यो भिडियो हेर्ने मौका दिनु भो हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद❤❤❤

  • @nishagautam6923
    @nishagautam6923 Месяц назад +81

    तिहारको खुशी त हेर्ने कथाले ल्यायो नत्र त बाहिर झिलिमिली हुदा यता मन अँध्यारो छ 😊

  • @pramodsapkota6833
    @pramodsapkota6833 Месяц назад +47

    भाइरल भन्दा भाइटल कन्टेन्ट पस्किनु हुने दिदी बिध्या चापागाईं साथै हेर्ने कथा टिम प्रती हृदय देखि नै नमन छ ❤❤

  • @sagarlama6332
    @sagarlama6332 Месяц назад +11

    मिल्ने भए हजारौँ लाखौ लाईक दिन्थे होला कति राम्रो भिडियो। तपाईँहरूको भिडियो बनाउन गर्नुभएको मिहिनेतले नै हो बेन जस्ता हस्तिहरूको बारेमा हामीले थाहाँ पाउने मौका पाएको। धेरै धेरै धन्यवाद। 🙏🏼

  • @santabahadurghale1462
    @santabahadurghale1462 Месяц назад +11

    डा.बेन को इच्छा बजार मन नपर्ने हाम्रो नेपाल जस्तो कृषी प्रधान देश हिमाल पहाड भएको देश मन मर्दो रहेछ त्यसैले उस्को घर पनि यहा UK मा countryside मा किनेको रहेछ।वहाले नेपाल र नेपालीलाई मन पर्नु भएकोमा वहालाई धन्यबाद।ठाडे गाउको मितको कथा आज संमको कथा भन्दा भिन्दै देशको भिन्दै कथा मलाई राम्रो लाग्यो।बिद्या मैया,कमल जी साथै हेर्ने कथा टिमलाई धेरै धेरै धन्यबाद। 🙏 🎉❤🌸 🌹 🍀

  • @preciousopal6582
    @preciousopal6582 Месяц назад +16

    England को बेनलाई धेरै माया❤
    कति राम्रो र कति मिठो बोली अनि सार्है मायालाग्दो😍

  • @Rocky_waiba
    @Rocky_waiba Месяц назад +14

    बाफ्रे धेरै राम्रो लाग्यो , धन्यवाद कति राम्रो तामाङ भाषा बोल्नु हुँदो रहेछ।खुसी लाग्यो,,, incredible salute to team Herne katha '

  • @rachanasapkota3862
    @rachanasapkota3862 Месяц назад +129

    Can’t get over how amazingly he speaks Tamang and Nepali, and he remembers and respects all the traditions. This is so special!! Kudos to the stories you do Herne katha team!

  • @harkrajupadhayay5208
    @harkrajupadhayay5208 Месяц назад +21

    कति माया गरेको नेपाल र नेपालीलाई ! नेपाल स्वर्ग हो त्यसै भनेको हैन नि नेपालको माटाको नै सुगन्ध र माया छ !❣️🇳🇵

  • @mohankumardahal7823
    @mohankumardahal7823 Месяц назад +1

    हामी नेपालीले हाम्रा राष्ट्रिय भाषाहरु, भेषभुसाहरु, धर्म, संस्कृति र परम्परालाई सदा आआफ्नो ठाउँ बाट अक्षुण्ण राख्नुपर्छ। हामी धर्म, संस्कृति, परम्परा, भेषभुसा, चाडपर्व र भाषामा संसारभर्मा नै उत्कृष्ट छौँ। यस्लाई बचाउन हाम्रा सन्तति हरुलाई बेलैदेखी सचेत बनाऔं।
    प्रस्तुतकर्ता बहिनीलाई मुरी मुरी धन्यवाद!

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 Месяц назад +8

    बिदेशी मन र मुटुमा नेपाली माया र नेपाली जिवनशैली।

  • @jeewn8902
    @jeewn8902 Месяц назад +10

    धेरै सम्मान छ 🫡उहाँलाई नेपाल प्रति देखाउनु भएको मायाको लागि.

  • @dayaramshrestha4511
    @dayaramshrestha4511 Месяц назад +10

    हाम्रो नेपाली समाजमा अहिले हाम्रो कला संस्कृति लाई चट्क भुलेर विदेशी संस्कार संस्कृति अपनाउछ । हाम्रो यति राम्रो भाषा धर्म संस्कृति रीतिरिवाज । छोडन एक मिनेट पनि सोच् दैन । कति दुःख लाग्छ । धन्यवाद सम्पूर्ण रसुवा बासी लाई विदेशी नागरीक लाई नेपाली मन दिनु भएकोमा ❤ । अनि यो कथा ले त मेरो मन छुयो । सम्पूर्ण नेपाली हरुले हेर्नु होला तपाई को पनि मन छुने छ । Thank you 🙏🙏❤❤❤ Didi.

  • @limbusapsa1921
    @limbusapsa1921 Месяц назад +43

    कस्तो राम्रो अनि मन छुने भिडियो अझै बढी आउनु पर्यो, भाग -2 पनि ल्याउनु पर्यो यो भिडियोको ।विदेशीको नेपाली कथा सारै राम्रो थियो।

    • @karikogurung4547
      @karikogurung4547 Месяц назад +4

      @@limbusapsa1921 mailay ni tai soach dai thiye

  • @rajkumarkarki3975
    @rajkumarkarki3975 Месяц назад +1

    आजको मानबता हरायको समय को भावनात्मक कथा ,जसलाई भुगोल ले घेराबन्दि गर्न सकेन ।

  • @tamangamar3336
    @tamangamar3336 Месяц назад +2

    Wow सिस्नु तामाङ को घर भित्र पकाउन हुदैन रे भिडियो सबै हेर्दा बेदेसी होइन भन्ने जस्तो लाग्यो हाम्रो सस्कार कति बुजेको रैछ ।❤❤❤❤❤❤

  • @rajeshthapa1167
    @rajeshthapa1167 Месяц назад +19

    साह्रै आनन्द आयो है,
    हामीले मितेरी साइनोको महत्व राख्न छाडि सके तापनि, वहाँले मन मष्तिष्कमा अझै पनि जस्ताको तस्तै राख्नुभएको रहेछ।
    ❤❤❤❤❤

  • @eakkamagar253
    @eakkamagar253 Месяц назад +29

    कति धेरै संस्कारहरु पनि जान्नु भएको रहेछ हाम्रो घरमा पनि सिस्नु घर भित्र हाल्दैन❤,
    मिटको नाम लिनु हुदैन, गुरुको नाम लिनु हुदैन❤ आफू भन्दा ठूलो मान्छेलाइ नामले बोलाउनु हुदैन मान सम्मान घट्छ❤

  • @eakkamagar253
    @eakkamagar253 Месяц назад +39

    बिदेशीहरु नेपाल कति मन पर्छ नेपाललाइ कति माया गर्छ कहि कतै विदेशीलाई नेपाली हो भन्दा उनिहरुको अनुहारमा कति छिटो चमक आउँछ मैले नि देखे बिदेशमा तर हाम्रो देशको नेताहरु भने कसरी हुन्छ आफू मात्रै मोटाउने अनि देशलाइ कसरी लुतम भन्ने मात्रै सोछ गर्छ भ्रष्टाचार मात्रै गर्छ😢

    • @Kshitijkshetri-m8r
      @Kshitijkshetri-m8r Месяц назад +5

      हामी आफ्नो विवेकले देशप्रती उत्तरदायी भएर काम गरौँ कुनै दिन असल नेता पनि पाउनेछौँ।

  • @Darjee2000
    @Darjee2000 Месяц назад +3

    आज चै नरुइकनै हेरुम भनेको आँसु झरिगो,कति धेरै सम्मान नेपालप्रती को है,हेर्ने कथालाई करोडौ शुभकामना ❤🙏

  • @Shyammagar50
    @Shyammagar50 3 дня назад

    पेशाले एउटा प्रोफेसर र बौद्धिक व्यक्ति समेत हुन तत जीवन शैली कति सरल र सादकी ।🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 Месяц назад +12

    प्रतीक्षा गर्दा गर्दा आजफेरी बल्ल हेर्न पाइयो हेर्ने कथाको अर्को श्रृङ्खला। धन्यवाद बिद्या लगायत हर्ने कथाको सम्पुर्ण टिमलाई रोचकताले भरिपुर्ण हुन्छ प्रत्येक episode,I love it.

  • @birbahadurtamang5108
    @birbahadurtamang5108 Месяц назад +12

    यता नेपाल मा तामाङहरुले भाषा बिर्सिदै छ एउटा विदेशी नागरिकले यस्तो प्रस्ट तामाङ भाषा बोलेको देख्दा खुशी लाग्यो ❤ अर्को भाग पनि हेर्न मन लाग्यो यो कथा त🥰

  • @balbahadurswar2771
    @balbahadurswar2771 Месяц назад +14

    नेपालको इतिहास , काठमाडौं को भौगोलिक स्थिति बारे पुरानो सम्झना रहेछ्। युवापुस्तालाइ पनि जानकारी मुलक छ ।

  • @TechVibes-j4t
    @TechVibes-j4t Месяц назад

    आहा जिन्दगी साेच्दा पनि अनौठो लाग्ने १८ बर्षको उमेरमा बाहिर देशबाट आएर नेपाली संग मित लगाई यहाँको सबै रहनसहन जानेको कति मन रूदाे हाेला है अहिले ति जवानीका दिनहरू सम्झदा, त्यसै आँखामा आसु टिल्पिलायका त हैन गित गुन्गुनाउदा पनि, निकै मन छुने कथा अर्का मितकाे कथा अवश्य लिएर आउनु है दिदि र ति जवानीका यादहरुलाई अझै ताजा बनाउन सहयोग गरिदिनुस, धन्यवाद हेर्ने कथा टिमलाई

  • @besty9248
    @besty9248 9 дней назад

    विद्दा दिदी नमस्ते । देश विदेशका कथाहरू देखाउनु हुने अादरणिय दिजुलाई ढोग दण्डवत छ ।

  • @khadakmagar3590
    @khadakmagar3590 Месяц назад +7

    आहा कति रमाइलो बाजे, एकदम खुशी लाग्यो , कताकता भेट्टाउनुहुन्छ हेर्ने कथाले यस्तायस्ता पात्रहरु ओ माइ गड ,

  • @radhabshrestha
    @radhabshrestha Месяц назад +35

    What a attachment he has with Tamang Community, Time to time he sings Tamang song and Cry, most of the time speak in Tamang. He has land, family, University to teach so he can't go frequently to Nepal but it seems his soul and heart is in Nepal. Thank you Herne katha and Bidhya ji for showing such a soulful, lovable couple.

  • @HarishchandraGhimire
    @HarishchandraGhimire Месяц назад +20

    बेलायतमा तामाङ्ग र नेपाली बोलेर हँसाए उर लामाले । तमाङ्ग भाषाको गित पनि कति राम्रो आउँदो रैछ । यिनको र मेरो उमेर एउटै रैछ । बुढालाई भेट्न जान्छु म बेलायत जाँदा । लण्डन भन्दा यो गाउँ रमाइलो लाग्यो तर टाढा रैछ । कस्तो राम्रो "यहाँ चिनेको मान्छे छैन, नेपालमा धेरै चिनेका मान्छे छन, माया गर्छन ।" मित छोरासंग क्या गजव फोन गरे त !

  • @jitenpakhrin-7448
    @jitenpakhrin-7448 Месяц назад +1

    मितको र गुरुको नाम काट्नु/ भन्नू हुदैन कस्तो राम्रो लाग्यो मलाई ।

  • @harisubedi4254
    @harisubedi4254 Месяц назад

    नेपाल देश , भासा ,सस्कृती र रहन सहनलाई नजिक बाट नियालेर phd गर्नु भएको बेन को कुरा सुनेर नेपाली हुनुमा गर्व लाग्यो ।

  • @gopalbc9327
    @gopalbc9327 Месяц назад +52

    यउटा बिदेसी नागरिक भयर पनि नेपाल पर्ती माया देखाउदा उउहा लाई मनै देखि सम्मान❤❤❤❤❤

  • @GaneshLama-l5l
    @GaneshLama-l5l Месяц назад +19

    विशेषगरी तामाङ संस्कृति भाषा बारेमा निकै अध्यन गरेको ब्याक्ती रहिछ वहाँ चापागाईं जि लाई र वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु ।

  • @shantithing5160
    @shantithing5160 Месяц назад +37

    हाम्रो रसुवाको मित ज्यू 🙏🏻 तामाङ भाषा मात्र होइन तामाङ सस्कार पनि थाहा रहेछ। ❤

    • @susma7315
      @susma7315 Месяц назад +3

      Tamang vasa audi raixa wow 😊😊😊khusi lago

    • @johnjones99124
      @johnjones99124 Месяц назад +1

      lasho

  • @gyankhadka4051
    @gyankhadka4051 Месяц назад

    मानव शास्त्री डा. वेन कति राम्राे । नेपाली पनका, नेपाली मनका मर्मज्ञ । नेपाली माया, तामाङ संस्कृति जतनसाथ हृदयमा वसालेका छन् । उनकाे कार्यलाई, अध्ययनलाई ईङलिश देशकाे विश्वविद्यालयले पनि कदर गरेकाे छ । उनलाई सघाउने मित, रसुवा र नेपालीपन एक बृहत् प्राेफेसर हुन , यस कथालाई हामी समक्ष यस प्रकारले पस्कने विद्या पनि ठूलै प्राेफेसर हुन । धन्य हेर्ने कथा ।

  • @yubarajbudhathoki634
    @yubarajbudhathoki634 24 дня назад

    रुन आउँछ
    त्यहीँ को कुरा सम्झेर कति माया छ नेपाल र नेपाली को उहाँ लाई

  • @DilipKumarShrestha-ts7ki
    @DilipKumarShrestha-ts7ki Месяц назад +10

    नेपाल र नेपाली जातजातीप्रति देखाएको मायाको लागि बेनलाई धन्यवाद । हेर्ने कथा टिमलाई धेरै धन्यवाद । हेर्दा हेर्दै समय बितेको पत्तै भएन ।❤

  • @laxmanghimire7226
    @laxmanghimire7226 Месяц назад +23

    हाम्रो रसुवाको ठाडेको आस्याङ परेछ्न

  • @Tamang506
    @Tamang506 Месяц назад +23

    तामाङ भासा पनि मिसिएको छ म धेरै खुशी भए ❤❤ हेर्ने कथा

  • @deepaknagarkoti5126
    @deepaknagarkoti5126 Месяц назад

    म तेस्रो पटक हेर्दै छु।हाम्रो सस्कृतिलाई आत्मसात गर्नुभएको देखेर निकैनै खुसि लाग्यो। हाम्रो यहाँ चाहिँ बिदेशी सस्कृतिको पछि लाग्छन्।यो देखेर उदेक लागेर आउछ।

  • @muskanpalpali3237
    @muskanpalpali3237 Месяц назад +1

    नेपाल को माया नेपाली भाषा सस्कार कति मीठो बोली आहा कति आन्द सुन्दा पनि नेपाल को सरकार लाई नेपालको माया छैन तर बिदेशी नेपाल घुम्घाम गर्दैमा एति धेरै माया

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Месяц назад +13

    ओ हो 😊❤ कति राम्रो नेपाललाई माया गर्ने व्याक्ति । वेन बा स्वस्थ,सुखी, र खुशी रहनु भगवानसंग प्रार्थना छ 🙏🏻❤️

  • @purushottamsilwal5299
    @purushottamsilwal5299 Месяц назад +7

    धेरै धेरै धन्यबाद नयाॅ अंक को लागि सारै रमाईलो लाग्यो ! सबै को जय होस ।

  • @gurungraju4377
    @gurungraju4377 Месяц назад +12

    Oh my God, म हेर्ने कथाको कुन शब्दले बयान गरुं, प्रत्येक episode ले यति मनोरञ्जन गराउँछ की सम्पूर्ण दुःख पिडा बिर्साऊछ। प्रत्येक amazing episodes को लागि कोटी कोटी धन्यवाद ।
    🙏🙏🙏👌👌👌🤗🤗🤗

  • @nirajsapkota469
    @nirajsapkota469 Месяц назад

    नाति नातिनि विन्दु र विवेक प्रतिकाे माया डाक्टर सापकाे, उता नि पुरै नेपाली झल्काे पुरै रहेछ । कति खुसि छन, संसारमा अरू के चाहियाे र? यहाँबाट सिक्नु पर्छ जीवन कसरी जिउनु पर्छ भन्ने कुरा ।

  • @BishuMoktan-k4i
    @BishuMoktan-k4i Месяц назад

    उहाँ को मीत जिउलाइ सङै भेतेको हेर्न मन ठूलो छ र तामाङ समुदाय ले उहाँ लाई सम्मान गर्नु पर्छ ।

  • @bishownathghimire9427
    @bishownathghimire9427 Месяц назад +15

    💐 🙏 Hippi era मा सडकको माध्यमबाट अफगानिस्तान, पाकिस्तान,भारत हुँदै नेपाल भ्रमण गर्ने अधिकांश युरोपियन पर्यटकहरु वृद्ध भएता पनि केही मसँग पनि सम्पर्क भएकोले उहाँहरूको अझै धेरै अनुभव भएको पाएको छु। खुसीको कुरा त हेर्ने कथा team ले अधिकांश कथाहरू वियोगान्त र दुःखदाइ प्रस्तुत गरेता पनि आजका दिनहरुमा फरक किसिमका कथाहरू हामीमाझ ल्याई अझै परिमार्जित हुँदै गएकोमा धेरै नै हर्षित छु। आगामी दिनमा यस्तै समानान्तर किसिमका कथाहरूको आवश्यकता परेमा आवश्यक सहयोगका लागि सदैव तत्पर छु। हेर्ने कथा टिमलाई आगामी दिनहरूका लागि धेरै शुभकामना। 🇳🇵🇳🇵🇳🇵

  • @ceraliboom8848
    @ceraliboom8848 Месяц назад +11

    मेरो देश, चिनाइदिन्छ बिदेशीले,
    यो बस्ने ठाँउ होइन भन्छन् धेरै युवाले।
    फेरि पालो आउँछ यो जमिनको,
    तर कहिले थाह छैन ....!!

  • @netraJunkiriTheFirefly
    @netraJunkiriTheFirefly Месяц назад +6

    आस्याङ्गलाई धेरै ज्ञान रहेछ।। फ्याफुल्ला आस्याङ्ग।।

  • @DorjeTamang-m9p
    @DorjeTamang-m9p Месяц назад

    तामाङ को भासा ससँकार सबै जाने बुजेर बेलायत फर्के छ नेपाली भासा भन्दा तामाङ भासा बोल्दा धेरै खुसि लाग्यो धेरै धेरै धन्यवाद बेलायती साथिलाई

  • @sportsv1797
    @sportsv1797 24 дня назад

    एउटा बेलायती नागरिक मुटुभरी नेपालको माया लिएर बाचिरएछ !कति सुन्दर !!!