साइनोको कथा | Sainoko Katha | Herne Katha EP81 | हेर्ने कथा
HTML-код
- Опубликовано: 25 апр 2022
- केही संयोगहरुले कालीखोलामा दुई किशोरीहरु दुर्गा पौडेल र माला तामाङलाई एउटै टोलमा भेट गरायो । आजभन्दा ३३ वर्ष पहिले । दुर्गा र मालाबिच एउटा अनौठो साइनो जन्मियो । यो त्यही साइनोको लामो कथा हो ।
#HerneKatha #SainokoKatha
Story of an amazing relationship between Durga Paudel and Mala Tamang which started more than 30 years ago in a small village in Eastern Nepal.
🔋 Powered by:
- F1Soft - www.f1soft.com/ 📲 Don't share your Mobile Banking Password with anyone 📲
- Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
🙋🏽♀️ Intern - Nisha Khatri (bit.ly/nisha-insta)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
मन मस्तिष्कलाई मज्जाले हिर्कायो
"क्षेत्री बाहुन को भन्दा मतवाली को छिट्टो मन पग्लिन्छ"
सुन्दा तितो लागेपनी सत्य यहि पनि हो।
yes. Matwali is love
100%
Ekdam sahi ho daya ko khani vanekai matwali nai ho 100%
हाेनि सुन्दा नमिठाे भएपनि यथार्थ यहि हाे, बरु दुखी हुनुभन्दा सकेसम्म आवश्यक चाहिदाे सहयोगी र मनकारी हुनुलाई प्रेरित हुन😃😃
हो बाहुन क्षेत्री समुदायमा अलि बढी नै संकुचमा छ । इज्जत जाने एउटा डर बहिस्कार हुनुपर्ने अर्को त्रासदी ।
"Chetri bahun ko bhanda Matwali ko chito Daya palauchha " This was the epic line of this Episode..
SAHI HO
Um
Ma ni bhauwan Nai tera Mero Mon testo xina I respect ✊ all 😒jun manche le dukha pako hunxa usko Mon ma daya hunxa 😒sukha hune nai k thaa dhukha Ko aabhav 😒dhukha le manche lai bachna sikuxa sukha le manche lai mathna sikauxa that means not every person bad nor good that’s a situation 🥲my point of view if my words hurts you please pardon me 🙏
Katti episode maa esto vaneko xa dherai le... Yo episode maa chai khyal vayexa dherai lai😂
True
यो कथाबात आजका समलिङ ले सिक्ने धेरै कुरा छन।आज भोलि समलिङ्गी को नाटक अलिधेर नै छ।यसरी नि समाजमा बस्न सकिने रहेछ है।
अहिलेको साना उमेरका समलिङ्गी सम्बन्धहरु देख्दा प्रेम छणिक आकर्षण मात्र मन मिल्यो सक्यो फेरि अर्कोसङ्ग त्यो देख्दा दुख लाग्छ कारण एक अर्कामा जलेसको कारण सम्बन्ध धेरै टिकाउन र टिक्न सक्तैन जसको कारण समाजले हेर्ने र व्यबहार फरक गर्ने गरेको छ।
Ho ekdam sahi ho. Siknu parxa uha haru ko bata teti bela ko samay ma . It was really tough. ❤️❤️
Good...great....चटक धेरै गर्छन अहिले।।।आज एउटा सग भोलि अर्को सग।।
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 yes....
विचरा दिदिहरुको समलिङ्गी प्रेम रहेछ! बुवाआमा समाज र आफैलाइ पनि थाहा नभएको हुनसक्छ! ठूलो कुरात उनिहरु मिलेर बसेका रहेछन, बास कुरो सक्यो !
💐👫साईनो जति जस्तोसुकै ह्वस । साईनोको पासवर्ड केवल विश्वास हो ।।👬🇳🇵👫💐
केही साईनोहरुको नाम छैन तर केवल चित्र ! मात्र ! ,,,जो ईनटरनेटमा खोजेर नि भेटाउनै असम्भव , त्यसकारण विश्वास रुपी पासवर्ड सुरक्षित सम्भाली राख्नै उचित ।।।💐🌹✨🌏। लु हिमचुली देखि भिडियो हेरिदै छ है ।।।👬💐🇳🇵👫🛸🚀🌹💐🍊
🙏🙏 Hajur Right ✌️🙏🙏💎📕📝
@Shrijana Jha 👥 👤👥अनौठो विचित्र संसार मा असङ्ख्य मानव जीवन ! अनि यसै जिवन खण्डभर वास्तवमा मस्तिष्कले जे बुझ्दछ , _प्राय त्यही यथार्थ लाग्नु पनि केही नव नौलो अनुभूति नै हो भन्ने भयो ।। जय देस । जय पशुपतिनाथ। 💐🌹🍊✍️👥👤
क्षेत्री बाहुनको भन्दा अरुको मन छिटो पलाउछ यो कथाको सार यहि भो मेरो लागि ! हेर्ने कथाका टिम सबै जना प्रती आभारी छु,,,! 🙏🙏
सत्य येहि हो
मूर्ख कुरा
@saiman rai tero ta man Chhetri bahunko jasto xa tehi bhaera ta murkha lageko
समलिङ्गी सम्बन्ध हो उहाँ हरुको,जहाँ केवल माया स्नेह सदभाव सम्बन्ध छ,
"छेत्री बाहुनको भन्दा मतवालिको छिटो दया पलाउछ"यो कथाको सबै भन्दा मन छोएको लाइन।
Um malai ni parya lain
Ma chai xaina hai testo
100%
Mero ni man xoyo
सत्य त हाेनि तर सार्वजनिक रुपमा भन्दै हिड्दा साम्प्रदायिक हिंसाकाे नाइके देखिने कुरा, तर इमानदारी साथ सत्य भनिदिनु भयो त्यसैले मान्छे काे मन त छुने नै भयो नि!!!!!
क्षेत्री बाहुनको भन्दा अरु जातिको मन छिटो पलाउछ भन्ने लाइन एकदम मन छोयो 😍😍😍😍
खरीमायॅा आमाको कुरा सुनीरहु जस्तो🥰😍
सायद इनै भावना हरु हामी मा कहि कतै पाइयेको भयेर होला हामी लाई मानव भनीएको।।साचै मानव हिर्दय धेरै नै विशाल छ र तेस्मा सबै भावना हरु समेट्न सकिन्छ भन्ने एओउटा ज्वलन्त उदाहरण हो यो।जहाँ नत नाता को आवसेक्ता पर्छ जहाँ न नै रगतको।।साथी भाइ आफै मा एओउटा महान सम्बन्ध हो।साइनो जहिले पनि एओउटा विशाल समुन्द्र आटाउने दुई आत्माको भावना हो।।खै सायद येस्तो सम्बन्धलाई समाज ले के नाम ले पुकार ला।म त दुई आत्माको सङी भन्न रुचाउछु।।साचै मन छुने कथा।।दिज्जु।।Hats off..
जब हेर्ने कथा हेर्न आँखा खोल्छु ।
तब खुसीका आँसुहरु उर्लेर आउँछ "कथा" हेर्न लाई । ❤️🙏
सम्पुर्ण हेर्ने कथा परिवार लाई हार्दिक धन्यवाद ।🙏🌹
दीदी हजुर हरुलाई सानै देखि देख्दै आएको हो आज फेरि हेर्ने कथा मार्फत देख्न पाउँदा धेरै खुशी लाग्यो । हजुर हरुको जोडी उदाहरणीय छ अनि हजुर हरुको परिश्रमको कथा उस्तै उर्जाशील ❤️❤️❤️❤️
Sari ramro sayno ko katha. Background music sun ma sughandha. Tapai Lai yo katha ma h arna payen😔
parisram ko katha ma sucess vako katha pani jodnu vayeko vaye ajhai intersting hunthyo
tapai pani utai hora rampur tira ki kaha hora?
@@thebravegurkhas7832 hajur ho ta , waha haru hamro ximeki jastai ho , durga chai hamro didi ho
@@Nabaraj.sadabahar hora,mero pani beltar ho pahile Bhojpur haal.hkg.
बिद्या जि सायद यो कमेन्ट पढ्नु हुन्न होला। हेर्ने कथा अत्यन्तै राम्रो लान्थ्यो तर अचेल तपाईं आफै कथाका चरीत्रहरु सङ्ग अन्तरबार्ता गर्नु हुन्न अर्कै सरले लिनुहुन्छ । उहाले तपाइको नक्कल त गर्नुहुन्छ तर ती पात्रहरु सङ्ग उनिहरुको अन्तस्करणमा घुलेर बुझेर प्रस्न गर्नु हुन्न तपाईं जस्तो। तपाईं त यसरी प्रस्न गर्नु हुन्छ कि उनिहरुले अन्तरङ्ग खोलेर मज्जाले बोल्छ । अनि मज्जा लाग्थ्यो हेर्न ।अहिले त अलि खस्केको छ है यो कार्यक्रमको स्तर ।आफै अगाडि सर्नुहोला अन्तरबार्ता को लागि।
Aayo feri arko torpe yo bidya DD ko team ko karyakram ho saathi bujhne kosis garam
Same feelings
interviiew po bidhya didi lai linu vaneko tw@@sagarkarki1527
Mitho katha
I think this documentry in Nepali Version should be translated into English and circulated all over the world. Great story and great narration.
agreed
exactly i agreed
English subtitles will make these stories - stories for the Global audiences.
LL
@@bpoudyal4698 no
मलाइ त बिश्वबिधालयनै लाग्छ हेर्ने कथा।
कथा सुनेपछी लाग्यो जिन्दगी आफ्नो लागि आफुखुसी बाच्ने चीज रहेछ। दुवैजनाले बाचेको जिन्दगीले यहि सिकायो । अरुको लागि बांचेको भए यो खुसी पाउने थिएनन होला सायद ।
मेरो छिमेकी दिदी हरु को नि हेर्ने कथामा आयछ 🙏खुसिलाग्यो🙏यसरिनै अगि बड्नु हुला🙏
प्रतिभा रानी राई र मुस्कानको यै उमेरमा एस्तै कथा हेर्ने ठूलो रहर जाग्यो ,,
😆😆😆varkhar ta suru vaxa ,uniharuko k tha paxi xutna sakxanii
🤣🤣🤣🤣🤣🤣🤣🤣xya hau
आहा आमाको बोल्ने शैली कति राम्रो।दुइजनाको मित्रता उदाहरणिय।
__कस्तो राम्रो मित्रता अनि त्यो भन्दा चोखो माया !!! आमा को बोल्ने शैली कती राम्रो, मेरो आफ्नै आमा को याद दिलायो !!! धन्यवाद हेर्ने कथा टिम लाई !!!
honi,merai jilla baasi rahichhin
It is not good friendship , it's called lesbian women .
पूरा भिडियो सकिनै लागेकाे थियाे खासै भावुक भएकाे थिईन झट्ट याे कमेन्ट मा अाँखा पुग्याे एउटै शब्द "अामा" देखेर मन भावुक भयाे साँच्चै अामा शब्द नै कति गहन छ है ।
धेरै चोखो माया !!
?xfxppp
कस्तो अजिब को हुन्छ हगि यो माया भन्ने चिज ।।न जात हेर्छ न धर्म न लिङ्ग्।।आखिर मन मन को भाब न हो ।।कति मिठो सम्बन्ध दुर्गा माला दिजुहरुको
They both love each other and didn’t care about the person or gender. Every relation is special if you nurture it and put effort to make it destiny. Every individual is different and so can be the love. They have all the aspects in love. It is unconditional love from my perspective view.
कस्तो मीठो मायाको साइनो माला र दुर्गाको! शब्दैले वर्णन गर्न नसकिने गहिरो साइनो💕
Every single video you drop on RUclips tells a story.Highly addicting your videos are.
यो मायाको साइनो हो । मायाले रुप रंग जात धर्म लिङ्ग केही नहेर्ने रहेछ । माया गर्न मन भय पुग्छ भन्ने उदाहरण #😍यो माया संगै मेहनत को कथा हो।
#fan of Herne kaTha🌹😍
आमाको कति राम्रो बोल्ने शैली
अनि कति निर्दोश ती मनहरु ...
साईनोलाई किन चाहियो नाम अरुको बिगार गर्देको छैन आत्मा मिल्यो दुवै खुशी छन सधैं खुशी रहुन 🙏🙏🙏❤️❤️❤️
2:55 2 lady’s surviving by themself in Nepal 🇳🇵 at that time, 4, 5 deceased ahead is definitely a RECORD IN NEPAL n is mind blowing just for their courage., all the best to them sisters, mother, an eg. strong woman of Nepal, women will be inspired by them. #godbleas them #respect #peace
अब लागियो कतार को 2 तले खटिया मा सुतेर बिद्या दिज्जु को हेर्न कथा हेरेर आफ्नो मन भुलाउन हामी पर्देशी ले हेर्नै पर्ने कथा जति हेरे पनी हिरिराखु लाग्ने पर्देसी को पीडा साटासाट गरेजतिकै लाग्छ
खरिमाया आमालाई देखेर मेरो बितेर जानू भयको हजुरआमा को याद आयो । आहा! आज को कथा मायाको मालाले गुथियको कथा । हेर्ने कथा प्यारो कथा ।😊🙏
आमा को बोल्ने शैली,हसिलो मुहार अनि दुई दिदिहरुको मित्रता सारै मन्छुनी
Seeing Durga-Mala ride a scooter and hajur Aama dancing was just awesome 👌👏👍....salute to this great friendship beyond boundaries, religion and caste!!!
"डराउनु त हुदैन डरायो भने त भित्रै पोलेर झन मरिन्छ म त एस्तै हो" कति सुनिरहु जस्तो मेरि आमा
आफ्नो साम्सारिक मोह ईछा चाहना छोडेर यति दुख कस्ट गरि कहिल्यै साथ नछाड्ने यो जोडि लाई सलाम छ ।
समयको अभाव ले ३ दिन लगाएर हेरे कति आत्मिय सम्वन्ध रहेछ , आगामि दिनहरु पनि यसरी नै अगाडी बढुन हार्दिक शुभकामना ।🙏🕉️
विशेष धन्यवाद हेर्ने कथा टिम ।🙏
आज आफ्नो गाउँको कथा हेर्न पाइयो खुसी लागे 🙏🏽 that's हेर्न कथा टीम लाई 🙏🏽
"मरेपछि मात्र त अघिपछि हुने होला, को पहिला जान्छ थाहा नहुने"!😞
छुट्टीनै नपरोस यो जोडीलाई ❤️
🥲
दिदी काे खाेज पत्रकारिता सारै उत्कृष्ट ।सारै सन्देश मुलक खाेज अनुसन्धान र भावनात्मक संम्बेग अनि संम्वेदना र हिम्मतले भरिएकाे समाजको केही उदाहरणीय नारिकाे भावनात्मक साईनाेकाे कथा अति उत्कृष्ट । हर्ने कथाका सबै श्रङ्खला उत्कृष्ट र भावनात्मक सम्वेदना भरिपूर्ण ।सलाम छ दिदिकाे कार्यलाई ।नमस्कार ।।।
हेर्ने कथा को आजसम्म को सबैभन्दा रमाइलो र आत्मियता बोकेको कथा। माया को साइनो ❤️ नाम राखिदिए मैले 🤣 । धन्यवाद सम्पूर्ण हेर्ने कथा टिम🙏🙏🙏
छेत्री बहुन को भान्दा मतावाली मन छिटै पल्किन्छ भने शब्दा सत्य नै हो
मानव मानव बिच को प्रेम अनन्त हुन्छ भन्थे हो रहे छ सारै मन छोयो ।कोमल मन अनि सहयोगि भावना हरु लाई सधैं दैब ले पनि राम्रो सहयोग गर्छ
पसुपति मन्दिरमा लास पोल्ने बेक्ती को कथा अवशेष बनाउनु होला
एउटा प्रेरणादायी जोडी आदरणीय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी,
अर्को प्रेरणादायी जोडी माला र दुर्गाको मादु जोडी,
त्यस्तै रसिलो,मीठो कथाकी आमाको बोली।❤️
दुनिया मायाले चल्ने रैछ ( मात्रै मायाले😔)
Ramilo katha doijana bhagyamani generation le herxa waharu ko katha, love more then just a love
बाफ्रे मेरो बाल्यपन देखि देखेको चिनेको दिदि हरु अझै पनि उस्तै हुनुहुदो रैछ्देखेर सारै खुसि लाग्यो
आहा असल कार्यक्रम हेर्ने कथा,, सधैं हेरिन्छ। बधाई तथा शुभकामना बिद्या दि लगायत टिमलाई,,सधैं यो कार्यक्रम निरन्तरता अगाडी बढ्दै जावोस अग्रिम शुभकामना।।
Happy to see this lovely couple living in our society, Nepali people are amazingly accepting ❤️
आखीर यहि त होला चोखो माया चोखो प्रेम चोखो मित्रता भन्नि जसमा कूनै शारिरिक सम्बन्ध छैन शारीरिक स्वार्थ छैन
सलाम छ यो जोडी लाई 🙏🙏🙏
सायद संसारमा बिरलै पाइन्छ यस्ता जोडी हरू 🙏🙏🙏
Aati Sundar jodi herda ni annada lagyo kata kata ankha bessi rasayera ni ayo yo saino lai k nau deu vanii mero man ma ni aayo lagyo Aatmiye Sathi kaso hola tara kunai nau ley yo saino lai byakhyanka dina sakdaina hola Herne Katha yeti ramro katha hamro samaj samu lyaunu vayo dherai dherai dhanyebad:)💙🌼
Older lesbians 🏳️🌈 couples god bless both of them
Love is love..❤️🥀🌈🌸
"No matter who you are
Where are you from
Your skin colour
Your gender identity..just...
Love yourself" 🤗💜
Such a sweet relationship...👭💗💗
Bts from Rm ❤
💜🥰
@@monikalimbu4061 💜💜
Pahilo choti dekhe maile asto mileko Sathi Sathi ko katha ❤️❤️🙏
Ajhai ramro hosh Didi haruko aaune din haru❤️❤️🙏🙏
दुर्गा दिदीको आमाको बोली शैली निकै मिठो/ मज्जा लाग्यो!!❤️❤️
I can't help but smile the whole 34 min..
Love seeks for love.. nothing else..❤
I like your comments..
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 jata pani k lesbian bhandai baseko ho?
@@ambarlimbu2451 So what ??
@@ambarlimbu2451 do you even know the meaning of lesbian bro?? Don't walk around passing comments that make you look like a dumb..
अब रमाइलो हुन्छ नाताको साइनो🙏
It is not good friendship , it's called lesbian women .
@@ambarlimbu2451 kasto kaam napako ho dajule 😆😆jata ni lesbian vandai hineka xan
Yo sansar bhagwan le shirety garaka hun. Lekhanta ko bhag bichod ra milan sabai mathi Bata khatayaka hun. Man Sarai bhabuk bhayo. Dhanyabad herne khata sampurna team Lai.
अमुक भए मत !यो माया भन्ने चिजको बास्तबमै परिभाषा रहेनछ खै कसरी बणन गरौ!सलुट छ हेर्ने कथा टिमलाई 🙏🙏🙏
सारै राम्रो मिलेको दिदी हरुको मायालु जोडि सधै सधै देख्न पाइयोस लामो अायु दिउन भगवानले दिदी हरु लाई भगवान पशुपतीनाथले रक्षा गरुन🙏🙏❤️❤️
जे जति गरेनी पछि परिवारले साथ दिनु भो सारै खुसी लाग्यो🥰🥰🙏🙏
अाफु मत्वाउली भएर हाे कि, "हाम्रो क्षेत्री बाहुनकाे भन्दा मत्वाउलीकाे दया,माया छिटो पलाँउछ, पलाँउन त पलाँउछ ढिलाे पलाउँछ, के भाकाे खै," बिहे नगरेकाे छाेरीकाे बुबाअामालाई बढि माया लाग्छ भन्ने यि शब्दहरु तिताे सत्य मन छाेयाे ।
अचम्मको जोडि देखियो रमाइलो जिन्दगी बिताउनुभएको रहेछ दिदिहरुले
डरायो भने आफै मरिन्छ..
सहि हो
आत्म बल नै पहिलो ओखती
सम्बन्ध हरु बनाउन सजिलो हुन्छ जोगाउन गार्हो हुन्छ ,,,
सबैभन्दा ठुलाे कुरा अामाबाकाे सपाेर्ट,,अामाकाे सफा र मायालु मन अनि दुर्गामालाकाे बिस्वासिलाे साथ
यो साइनो मायाको छुटदै कहिले ।
भगवानले हजुरहरुको कल्याण गरुन।
#Stay long life
#Thank you Herne Khatha Team
कति अचम्मको हुन्छ है यो माया अनि साथिको सम्बन्ध❤️❤️❤️
माया त माया हो ।
म बोलिन
निसब्द छु दिदी 🙏😍
कसरी बयान गरम यो जोडिको नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति दरो बलियो नाता यो साथिको बन्धन एस्तो जोडि भगवान ले नै जुराएको हो सुन्दा नी मुटु गद गद गाल्ग्ने वोव वोव
म जस्तै भिडियो हेर्नु अघि लाइक गर्ने जति यता ✍️✍️ हाजिर गर्नोस ☝️✊✊
प्रेम माया स्नेह भन्दा ठुलो जीवनमा केही छैन चाहे सम्बन्ध अनेक अनेक होस्। मलाई निकै छुयो यो कथाले। धन्यवाद हेर्न कथा संयुक्त समूह। 👍🙏🙏
यो कथा प्रेममय र मार्मिक छ । यसमा थुप्रै मनोविज्ञान जोडिएको छ । हाम्रो समाज त्यो मनोविज्ञानसँग परिचित छैन । त्यसैले यो साइनोबारे अबोध छ । सायद दुर्गा-माला पनि यो सम्बन्धलाई अर्थपूर्ण बनाए पनि भरपूर शारीरिक उत्कर्षमा पुर्याएका छैनन् होला । तर स्पष्ट त्यही देखिन्छ । जे हो हेर्ने कथाले हेर्नैपर्ने विरामी पार्यो 😜
Namaste Didi herne katha liyara hamro gau.pani pugnu vayaxa khusi lagyo ....
मित्रताको सम्बन्ध कस्तो मिठो झल्केको छ यो कथा सुन्दा हेर्दा♥️😍🤗
अनि छेत्री बाहुनको भन्दा छिटो मतवालिको दया पलाउछ्🔥😘🤩
wow🤗☺️
साइनोको कथा एकदमै राम्रो लाग्यो जिवनमा असम्भव भन्ने केहि छैन🙏🙏🙏
उमेर हुन जलि त ठिकै हो.. तर भोलिको दिनमा समस्याहरू धेरै देखिन्छ
आमा को maan xora xori khusi vaya पुग्यो ❤️❤️❤️❤️
जिन्दगी जिउने कला हुनु पर्छ हरेक समस्यालाई जबाफ आफैँ मिल्दैजाने छ यस एक उदाहरणीय जोडी लाई धेरै शुभकामना र उज्वल भविष्य देखिरहनु पाऊँ🙏😍 हेर्न कथा मार्फत यस कथा लाई हेनु पाईयो धेरै खुशी लाग्यो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद र धेरै सफलता प्राप्त होस् सधैं 🇳🇵🙏🌹😍❤
sahi kura
❤❤हेर्न लायक अनि सुन्दर कार्यक्रम हो हेर्ने कथा।जय होस् सम्पूर्ण हर्नेकाथा परिवार को❤❤❤
Yo sabai purav janam ko sayeno ho sayed kuni karan le vixod bha ko thiyo.Bala yo janam ma bhet bhayo.khun ko nata ta mildena aaja ko samj ma.salut xa hajur haru lai
बेस्ट कथा , माया को साइनो
साइनो को कथा
मेरो जिल्ला बासि हुनुहुदो रहेछ उहाँ,
सधैं राम्रो होस उहाहरुको
Mother stole the show:-) what a delightful lady! absolutely wonderful relationship. all my wishes for the happiness and good health.
दुर्गा मालाको कथा अाहा कति मिल्ने साथि हजुरहरुको सुस्वास्थ को कामना❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
Kati ramro sambandha Kati dherai Maya sadhai yastai rahanu hola
"CHHETRI BAUNKO VANDA MATWALI KO CHHITO DAYA PALAUCHHA"
Dil Chhoyo Gajjab. ❤️❤️❤️
🔥🔥🔥🔥
CUDNT CONTROL MY EMOTIONS. PLZ BE LIKE THIS ALWAYS AND FOREVER. ❤️❤️❤️❤️❤️
आहा!! हेर्ने कथा आएछ अब आनन्दले हेरिन्छ्😍😍😍
it's called lesbian women .
कस्तो मन छुने यो साईनु । कति निसुवार्थ माया यो निसुवार्थ माया ले गर्दा एहा सम्म को यात्रा सगै हुन्न्छ।
कती मिठो मायाको कथा❤️
अझै धेरै बर्स सम्म यो माया रहीरहोस्। दीदीहरूलाई धेरै शुभकामना!
साईनो एक अटुट शब्द🇳🇵
This is called
TRUE LOVE 💖❤️💕🥰
Thank you Herne Kaatha for posting wonderful episode 💐😊❤️🙏
जिवनकाे सङ्घर्स नेपालीहरुकाे यस्तै यस्तै वितेका छन्
लौन कति मिठो बोली हो आमा को❤️।
Huge respect to bidhya Didi and team for this masterpiece
p p
l.
माया भन्दा ठुलो केइ हुदैन भन्ने कुरा प्रष्ट भयो आज।
Attibathi aamaharu salute x
खुशी लाग्यो
यो मित्रता सुनेर आँखा रसयो प्रदेश को यो मरुभूमि बाट मित्रता भनेको मन सफा लोप लालच नहुनु पर्ने रहेछ ।बिद्य्या दिदी को कार्यक्रम आउदा त २०५० साल तिर गाउँ घर मा नया फिलिम को त्यो जमाना मा कति महत्त्व हुन्थियो तेस्तोइ महसुस हुन्छ।।इलामेली केटो