'आमाको कथा' हेरेर मन पराइदिनुभएकोमा धेरै धन्यवाद । कृपया आफ्ना प्रिय मान्छेहरुलाई पनि यो कथा देखाइदिनु है । अनि आमाको आश्रमलाई धेरै जनाले सहयोग गर्ने इच्छा गर्नुभएको छ । आश्रमको बैंक खाता यसप्रकार छ: Nepal Bank Ltd. Branch: Itahari Acount no. 05900100319509000001 Account name: Nisahaya Balbalika Sewa Ashram आश्रमबारे थप केही बुझ्न मन लागेमा सिधै गीता आमालाई सम्पर्क गर्न सक्नुहुन्छ । +977-9842176887, +977-9827082892
Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 88 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏
कठै मेरो देश नेपाल यस्तो मदर टेरेसा सम्मान पाउनु पर्ने मान्छेको गन्ति छैन बिडम्बना 🙏 प्रचण्ड को बुढि भर्स्टचारिले राष्ट्रिय पदक 🏆🏅 पाउछ । आमा प्रति नमन गर्दछु हजुर
" आमा " शब्द आफैमा यति सारै महान छ । हजुरलाई साच्चिकै भित्री मनबाट सलाम छ । ३०० भन्दा बढी साहरा बिहिन बालबच्चाको आमा बनेर ऊनीहरुलाई अध्यारोबाट उज्यालो तिर डोर्याउने काम गर्नु भएकोमा । साच्चिकै मन छुयो ।🙏🙏
"आमा जस्तै बन्ने " आहा 😍 वसन्तमा भर्खर पलाएका पालुवाजस्तै सुन्दर नानिबाबुहरु र तिनीहरुका निश्चल आँखा । भगवानरुपि आमा र सबै सन्तानको सुस्वास्थ र दिर्घायुको कामना ।
First of all thank you so much for Herne Katha them specially Vidhya Didi just because of you we are able to watch this story.you are the real journalist Didi keep going ❤️huge respect to aama hajur ko jasto Maya ani mamata le nai yo sansaara aama ko mahatwa dherai mathi x.ma Pani sakeko sahayog garna chahanxu.
Heart broke into tears several times. What is more frustrating is that our society is still following hypocrites like 'Sidda Baba' and often goes to dummy temples to ring the bell for 'dharma' when there are the God-sent angels around like Gita Aama to learn from and work with. Love live heavenly Gita Ama.I wish to have your darshan one day.
आखिर जात के रहेछ र ? नेपाली समाजमा जातकै निम्ति यो जात त्यो जात भन्दै एक अर्कामा बात विवाद गर्नु कति उचित त भन्ने राम्रो सन्देश पनि मिल्छ यो कथा बाट । आमाको यो असाधारण सेवा देखेर भाबुक पनि भएँ । मनै देखि धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏🙏
अाज एस कार्यक्रम काे माध्यम बाट निसाह्य बालबालिका सेवा आश्रमलाई सेवा गर्न पाएकाेमा साह्रै खुशी छु। धन्यवाद हर्ने कथाकाे सम्पुर्ण टिमलाई ❣️❣️❣️ सेवा नै धर्म हाे❣️❣️❣️
My eyes are full of tears and a very inspiring story every time I watched this show its touches, my soul, and makes me strong 😊 thank you ❤️ entire team of Herne Katha ❤️ ❤️
Hats off Bidhya didi and the whole team. No words for “AAMA”. Every word by her would go right into your heart. That million dollar smile of her. Love you all the “AMA” who sacrificed themselves for the children.
य नेपाल मा पनि यषतो महान महिला छन है😭😭 नेपाल का सबै छाडा नारि यो अाम जषतै मन कारि भईदिय😢 नेपाली समाज कति राम्रो हुने थियो होला😭 हाम जिमि नरजानि हउ,सनसार देखाउने😓अामा लाई ढोग छ😭😭यसरी लाबारिस बच्चाहरूलाई नया जीवन दिनु भको छ,अामा को अायु लामो होस😢😢🇦🇪🇦🇪🇳🇵🇳🇵🏳️🌈
रिदय भित्र बाट कोटि कोटि नमन हजुर्लाई हजुर्को काम देख्दा अँखा रसायो छती पोलेउ कर्म थलो बहराइन बाट धेरै धेरै सबै नानिहरुलाई अपार माया 🙏🥀 र हेर्ने कथाका सबै युनिट नमन 🙏🥀
Nice to see Geeta dd n her orgaization in Herne katha. I used to visit her center often with some stuffs for children . Liiching getting big now she was too sweet n welcoming. Hope to see you all soon.Much love all.
निस्चल अनि ठुलो हृदय भएकि ममतामयि आमा जन्म जाननि भन्दा पनि कर्म दिने भगवान महान आमा आफ्नो खुसी भुलेर हरेकलाई मार्ग देखाउने आमालाई मेरो ब्यतिगत स-सम्मान।साथै सम्पुर्ण हेर्ने कथाको टिमको लागि पनि धन्यवाद।
महान अामा हजुरलाई नमन , हेर्दाहेर्दै अाँखा रसाएछ।अाज हजुर र हजुर जस्तै धेरै अामा हरूको सेवाबाट सयौं ,लाखौं ती अबोध नानिहरूले अामाको माया पाएका छन् ,सुन्दर भबिस्यको सपना देख्ने र सपना पूरा गर्ने मार्गदर्शन हुनु भएको छ।सलाम छ यहाँ हरू लाई🙏🙏
Ama ...the single word is enough ....She has done from her own effort and little support from helping hands .our state mechanisms specially local and provincial government must support for its better management . Salute Hamro Katha team for presenting such an inspirational story ..........
Yo herda ankha bata kati bela ashuu jharyoo patai vayenaa 😭❤️May she be blessed with loads of happiness and good health❤️such a motivating and strong women💗
She is from my town, Itahari. I love her & I have a huge respect to her ❤️ 🙏✨️ she had worked so hard for all these kids, never wore beautiful clothes for herself but she gave good life to these kids. We are very fortunate to have her 🙏
कति सजिलो छ ति निर्दयी मिहिला अनि पुरुषलाई केहि क्षणको आनन्दमा बच्चा जन्मायो छोडिदियो के दोष ति बच्चाको ? संसारमा साक्षत भगवान मन्दिर,चर्च र मस्जिदमा कहिल्यै देख्नु हुदैन देखिदैन ! यस्तै आश्रम आफ्नो हरेक ईच्छा अकांक्ष लाई थाती राखेर यि बाल बालिका मा समर्पित गर्नु हुने आमा नै साक्षात् भगवान हुन्,तपाई जस्तै आमाहरुलाई कोटि कोटी प्रणाम🙏हेर्ने कथा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
I want to cry, cry as hell but it possible in her laps. So greatful to be able to see lives thriving in a person who is driven by her soul and humanity❤️
गिता आमाको कथा सुनेर मन भक्कानियो आँखा बाट खसेका आँसु हरुले सिरानी भिजेको पत्तै भएन महान आमा हजुरलाई दस औंला 🙏जोडी कोटि कोटि नमन छ ! तपाईंको निश्चल निस्वार्थ मनको बयान गर्ने म संग कुनै सब्द नै छैन , भगवान सदैव दाहिने बनिरहुन ❤️🙏साथै आदरणीय दिदी बिद्या चापागाईं र उहाँको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद धेरै धेरै माया❤️ आगामी दिनहरुमा पनि यस्तै शृङ्खलाहरु देख्न पाउ
आदरणीय बिद्या चापागाईं हजुर को यस कथा मा भर्ने रङ अनि फुल को शव्द एकदमै मन छुने हुन्छ । हजुर को यी शब्द हरु गहिरिएर सुन्दा सुन्दै कता कता मन भक्कानिन्छ । धन्यवाद हजुर को यो फुल रङ शब्द भर्ने शैली लाई ।
Touched my heart watching this Ama's story and compassionate to her children and animals. Such a pure and selflessness and unconditional work of humanity. I can feel what she has been through when she survived alone throughout her child and adult without parents and close family. Love this Ama's dedication and her Sacrifice. My big round of applaud. GOD bless to this Ama. Thank you for airing this Ama's story. Keep up the good work. You guys are awesome.
Very touching and inspiring story. Hats off to ama for having such a big heart and sharing and giving theses beautiful children a “new lives” full of love and positivity. Much love and respect ❤
नेपाल को इतिहासमा नेपाली पत्रकारिता मा एक माहान नारी प्यारि दिज्यु लाई धेरै धेरै नमन🙏 😍😍
Aama
kamal kumar ??
@@dewarshieducation1188 we
'आमाको कथा' हेरेर मन पराइदिनुभएकोमा धेरै धन्यवाद । कृपया आफ्ना प्रिय मान्छेहरुलाई पनि यो कथा देखाइदिनु है ।
अनि आमाको आश्रमलाई धेरै जनाले सहयोग गर्ने इच्छा गर्नुभएको छ ।
आश्रमको बैंक खाता यसप्रकार छ:
Nepal Bank Ltd.
Branch: Itahari
Acount no. 05900100319509000001
Account name: Nisahaya Balbalika Sewa Ashram
आश्रमबारे थप केही बुझ्न मन लागेमा सिधै गीता आमालाई सम्पर्क गर्न सक्नुहुन्छ । +977-9842176887, +977-9827082892
Thanks for the information!
details wrong vandai xa please heridinu paryo
Ma nepal ayera abasya janexu Amako asrama 🙏🫡😭tapailai hajar salute 🫡 आमा❤️
A/C number does not match with the A/C name भनेर नोटीफिकेशन आएको छ । Verify गरेर फेरी पोष्ट गरिदिएमा आभारी हुने थिँए ।
Living legend 'Our Mother'.
आजको कार्यक्रम विशेष लाग्यो .. हेर्दाहेर्दै धेरै पटक आँसु गएको पत्तै भएन। धन्यवाद आमा हजुर को जस्तो मन सबैको भए कस्तो हुने थियो होला 😍
आमा शब्द नै महान छ चए जन्म दिने होस् या कर्म दिने होस् र तपाईं जस्तो आमालाई मेरो सलाम आमा🙏🙏🙏😍😍😍
"आमा जस्तै बन्ने हो" वुनुको कुरा सुनेर आँखा रसायो। 😥😥 भविष्यमा ठुलो हैन एक असल व्यक्ति बन्नेछिन्। यो पक्का हो।
आमालाई प्रणाम 😍
Ep 1 देखि नै हेर्न थालेको एकदमै मन पर्छ कथा हरु 😍 ep 88 पुगिसकेछ । एकदम धेरै शुभकामना बिद्या दिदी लगायत हेर्ने कथा टिम लाई। अझै यस्तै नै राम्रा राम्रा कथाहरु आउदो दिनहरु मा हेर्ने सौभाग्य मिलिरहोस 😍😍धन्यवाद 🙏
Mani sem
Good
गिता आमालाइ राष्ट्रिय सम्मान मिल्नु पर्छ र राष्ट्रिय बिभुषित गरियाेस चाडै न उहाँ जतिकाे आमा सायद दुनिया जन्मिनु भएकाे छैन।
ho mahan aama
Hamro Nepal ka nalayak neta haru le kaha chinxan Ra
Ka dincha rastriya samman,sab chor neta sarakari karmachari le honi pawune
🙌
Hamro nalayek neta haina hami nalayek Janta vhannu jaslai barambar vote diyera jitauchau@@tamang5202
यो भाग हेर्दा हेर्दै कति खेर आशु खसेछ पत्तै पो पाएनछु 😥।
निश्चल पानी झै बगेको भाग ❤️❤️❤️
यो सारै राम्रो भाग कति खेर आशु आएछ पत्तै भएन ❤❤❤❤
😓
Malai pani testai vayo .. ashu bageko patto vayena 🥲🥲🥲
Mero pani testai vayo jay Aama
यो स्वार्थी दुनियाँमा यस्तो निस्वार्थ भावले सेवा गर्ने तपाईं लगायत सबै आमाहरुलाई कोटिकोटी नमन।
कठै मेरो देश नेपाल यस्तो मदर टेरेसा सम्मान पाउनु पर्ने मान्छेको गन्ति छैन बिडम्बना 🙏 प्रचण्ड को बुढि भर्स्टचारिले राष्ट्रिय पदक 🏆🏅 पाउछ । आमा प्रति नमन गर्दछु हजुर
आमा शब्दमा बयान गर्दा अपूर्ण हुन्छ जस्तो लाग्छ 💐💐💐❣️❣️❣️❣️❤️❤️❤️❤️🙏🙏🙏🏾🙏
" आमा जस्तै बने " बच्चा ले त्यो शब्द भन्दा साहरै मन छोयो! आमा लाई ढोग छ 🙏🙏
उम भन्या कस्तो मन छोयो😍🙏
यति सानो उमेरमानै कति बुझेका "आमा जस्तै मन्ने मन छ" अन्तिममा बोलेकी ती साना नानीको आवाज! आहा कति राम्रो ३०० जनाको परिवार। सलाम आमा🙏🙏🙏🙏
" आमा " शब्द आफैमा यति सारै महान छ । हजुरलाई साच्चिकै भित्री मनबाट सलाम छ । ३०० भन्दा बढी साहरा बिहिन बालबच्चाको आमा बनेर ऊनीहरुलाई अध्यारोबाट उज्यालो तिर डोर्याउने काम गर्नु भएकोमा । साच्चिकै मन छुयो ।🙏🙏
यति महान सोचका साथ महान कर्म गर्नु हुने आमालाई हृदय देखि नै नमन हेर्ने कथाको यो कथाले मनै रुवायो सुन्दर मनकी धनी आमा 😍😍
"आमा जस्तै बन्ने " आहा 😍
वसन्तमा भर्खर पलाएका पालुवाजस्तै सुन्दर नानिबाबुहरु र तिनीहरुका निश्चल आँखा ।
भगवानरुपि आमा र सबै सन्तानको सुस्वास्थ र दिर्घायुको कामना ।
बिहे गरि जानू भएको भए एउटा दुइटाको आमा हुनुहुन्थ्यो होला अहिले सबैको आमा हुनुभएको छ भन्ने बहिनिको शब्द शब्दमा कति मिठास😍
First of all thank you so much for Herne Katha them specially Vidhya Didi just because of you we are able to watch this story.you are the real journalist Didi keep going ❤️huge respect to aama hajur ko jasto Maya ani mamata le nai yo sansaara aama ko mahatwa dherai mathi x.ma Pani sakeko sahayog garna chahanxu.
❤❤
मन्दिरमा हैन आज साक्षात भगवानलाइ हेर्ने कथामा देखियो ।❤️
धन्यवाद बिधा चापागाइ दिदी र सम्पुर्ण टिमलाइ😊
Heart broke into tears several times. What is more frustrating is that our society is still following hypocrites like 'Sidda Baba' and often goes to dummy temples to ring the bell for 'dharma' when there are the God-sent angels around like Gita Aama to learn from and work with.
Love live heavenly Gita Ama.I wish to have your darshan one day.
आमाको कथा हेरिरहदा धेरै पटक आखा आशु बगे, नयाँ जीवन अनि कर्म दिने यी महान आमालाइ नमन !
नमरी बाचे दैवले साचे एकदिन यो आश्रममा आएर अवस्य सहयोग गर्ने छु!!
Me too
याे भाग हेर्दा आँखा देखि आशु नै आयाे 😢सलाम छ आमा हजुर ले गर्नु भएको कार्य प्रति 💞
आमा शब्द नै महान छ❤️ आफ्नो लागी त सबै बाच्न सक्छ्न ..जो अरुको लागी बाच्छ उहीँ महान हो ❤️ God bless you आमा ❤️
हेरे अनि अलि भावुक पनि भए ! यी महान आमा लाई कोटि कोटि नमन छ ! उहाको सधै राम्रो होस ! 😍😍🙏
A small girl singing about her FATHER song was what touch my heart. GOD bless thy Aama for being full of kindness and compassionate.
आमा मा कोटि कोटि नमन !🙏🙏🙏
अामा लाई कोटि कोटि नमन🙏🙏
Aama sachi kai aama hunu hunuhudo rehexa😘😘🙏🙏🙏
Aama
आजको कार्यक्रमको लागि हजुरलाई धन्यवाद विद्या दिज्यू । यति राम्री आमाको कथा सुन्दा कतिपटक अाखाबाट आँसु खस्यो पत्तै भएन । आमा हजुरलाई धेरै नमन ।
आफ्नो लागि त सबै बाँच्छन।अरुकोलागि बाँच्नुनै मानवता होला सायद।। सलाम छ हजुरलाइ।।
आमा शब्द नै यति प्यारो छ जुन शब्द सुन्दा मन नै आनन्दीत हुन्छ । महान आमालाई सलाम छ। यी आमालाई राष्ट्रले देखेको रहेनछ कि।
आमाको माया, स्नेह, त्याग र काम देखेर आखा बाट आसु झरेको पत्तै पाइन। धन्यवाद बिध्या दिदि अनि सम्पुर्ण टिमलाई।
आखिर जात के रहेछ र ? नेपाली समाजमा जातकै निम्ति यो जात त्यो जात भन्दै एक अर्कामा बात विवाद गर्नु कति उचित त भन्ने राम्रो सन्देश पनि मिल्छ यो कथा बाट । आमाको यो असाधारण सेवा देखेर भाबुक पनि भएँ । मनै देखि धन्यवाद हेर्ने कथा परिवारलाई 🙏🙏🙏
हेर्दाहेर्दै यति डुबिएछ कि कथा सकिएको र ऑखा रसाएको पत्तै भएन😁
One of the best work done by herne katha team.❣️
Yes
Sai. Bhannu bhayo Bikash sir Sem 🙏🙏♥️♥️♥️
Maile tw hernai baki xa yr, aba hernai parne bhayo ni yo comment paxi tw
😁😉
याे श्रृङ्खला मलाइ उत्कृष्ट लाग्याे।आमालाइ सादर प्रणाम🙏
आमा शब्द नै महान छ 😍😍😍
यस्ता मान्छेलाई हाम्रो सरकार भनौदाले कहाँ चिन्छ्न र
परिभाषा गर्न नसकिने जिवन मा आमा को कथा देखे । tHANK U FOR everything MAKER
आँसु खसेछ थाहा नै भएन अन्तिमको सपना आमा जस्तै बन्ने😍धन्यवाद हेर्ने कथालाई हामीलाई यी महान आमाको दर्शन गर्ने अवसर दिनुभएको मा🙏🙏
आज फेरि आँखाको मुल फुटाएर गयो हेर्ने हैन रुवाउने कथाले ... 🙏❤️❤️🙏
साँच्ची नै अविरल बहिरहे आँशुहरु, यस्तो जिवन पो सार्थक जिवन भन्ने मनमा खेलिरह्यो
एउटा मन छ कति पटक जित्नु हुन्छ दिदी। साक्षात भगवान आमा को कथा हेरेर परेली भिझेको पत्तै पाइएन ,सफलता को सुभकामना सम्पुर्ण हेर्ने कथा को को टीम लाइ😘😘😘😘😘
जै होस आमा आजको कर्एक्रम एक्दमै राम्रो लाग्यो हजुर संसार भरिनै मन ठुलो भको बेक्तित्यो हुनुहुन्छ जै नारी जै आमा🙏🙏🙏
अाज एस कार्यक्रम काे माध्यम बाट
निसाह्य बालबालिका सेवा आश्रमलाई सेवा गर्न पाएकाेमा साह्रै खुशी छु।
धन्यवाद हर्ने कथाकाे सम्पुर्ण टिमलाई ❣️❣️❣️
सेवा नै धर्म हाे❣️❣️❣️
मनै रुवाउने आमाको कथा❣️❣️❣️
आमा भनेको आमानै हुन
चाए जन्म दिने होस या कर्म दिने!!
हाम्रो भगवान भनेको आमा बाबा नै हुन❣️❣️❣️
आँखा भरिएर आयो, यस्ता नि हुन्छन है मान्छे😢
आमा हजुर महान हुनुहुन्छ, हजुरलाई सत-सत नमन आमा🙏
"आमा" शब्द नै प्यारो ।🙏
खै कुन शब्दले बयान गरु तपाईंको यो महान बिचारलाई।❤️
आमा यी हुन् नेपाल आमा धन्री हो आमा
national hero . proud of you aama . God bless you aama . Live long life .
Nepal government should be give national hero award .
सुत्ने बेलामा मैले खोकेको के सुनेकी थिईन , मेरी आमा रातभर जागिरहिन 😍 आमा ❤️
हरेक सन्तानले आमाको परिभाषा बुझ्न जरुरी छ्❤️❤️
❤❤ कपि गरे है मैले 😊
ok
@@learnkrishiofficial
कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशुनै आयो। यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा
कति रमाइलो, कति मनमोहक, कति मायालु, कहिकतै आशु नै आयो । यस्तो सन्सार नि हुँदो रहेछ, यस्ता मान्छे अहिले पनि जीवित रहेछन्! हार्दिक नमन आमा😊
"हुन्छन् पुत्र कुपुत्र जगतमा हुन्नन कुमाता कतै" !!जय आमा🙏🙏
मन अत्यन्त हलुका महसुस भयो।उहा जस्तो आमालाई हृदयदेखि सलाम 👏🙏❤️….
हेर्दाहेर्दै आँखा बाट आँसु आयो महान आमाको निस्वार्थ मायालाइ नमन
My eyes are full of tears and a very inspiring story every time I watched this show its touches, my soul, and makes me strong 😊 thank you ❤️ entire team of Herne Katha ❤️ ❤️
आमा शब्द नै काफि छ बयान गर्नै पर्दैन 😍❤️❤️ नमन सम्पूर्ण आमाहरूमा 🙏🙏🙏😍😍😍❤️❤️
हेर्ने कथाका धेरै Episode हरु राम्रा छन ती मध्य यो पनि सार्है मन पर्यो गिता आमा धन्य।
कति निश्वार्थ माया कति महान सोच आमाको।
One of the inspiration channel,,,we are seeing rare story from this channel,, thanks to entire teams of Herne katha!!!❤️💞
Aama jastai banne ho 😭😭❤️❤️
What a word.i don't have any words to thank you team Herne Katha ❤️❤️❤️
आमा भन्ने शब्द कति प्यारो छ 😥
सल्युट छ आमा हजुर लाई
आजको इपिसोड ले आँखा रसायो 😭😥
Eys is full of tears .really how beautiful is Amma word.huge respect aama for doing such a amazing work for this inocent kids.❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
सारै मन छोयो यो कथाले ❤❤
आमा लाई , आमाको कथा देखाउने लाई अनि सम्पुर्ण आमाहरुलाई नमन 🙏
सानो उपाहार दिएर फोटो खिचेर सामाजिक संजालमा हंगामा गर्नेहरु भन्दा भिन्न गुमनाम आमाको कथा मनै छोयो।
🧒👏👏👍️👍️👍️👍️
Hats off Bidhya didi and the whole team. No words for “AAMA”. Every word by her would go right into your heart. That million dollar smile of her. Love you all the “AMA” who sacrificed themselves for the children.
य नेपाल मा पनि यषतो महान महिला छन है😭😭 नेपाल का सबै छाडा नारि यो अाम जषतै मन कारि भईदिय😢 नेपाली समाज कति राम्रो हुने थियो होला😭 हाम जिमि नरजानि हउ,सनसार देखाउने😓अामा लाई ढोग छ😭😭यसरी लाबारिस बच्चाहरूलाई नया जीवन दिनु भको छ,अामा को अायु लामो होस😢😢🇦🇪🇦🇪🇳🇵🇳🇵🏳️🌈
रिदय भित्र बाट कोटि कोटि नमन हजुर्लाई हजुर्को काम देख्दा अँखा रसायो छती पोलेउ कर्म थलो बहराइन बाट धेरै धेरै सबै नानिहरुलाई अपार माया 🙏🥀 र हेर्ने कथाका सबै युनिट नमन 🙏🥀
Nice to see Geeta dd n her orgaization in Herne katha. I used to visit her center often with some stuffs for children . Liiching getting big now she was too sweet n welcoming. Hope to see you all soon.Much love all.
कत्ति महान आमा 🙏🙏💕💕 हेर्दाहेर्दै अँखा बाट कत्तिखेर आसु खसे पत्तै पाईन 😥😥
सकरात्मक सोचका साथ गरेको संकल्प पुरा हुन्छ गीता जी को पनि यस्तै रहेछ शुभकामना
उहाँ भनेको महान नारी हो,हेर्ने कथा अति नै खोजमुलक लाग्छ अनि अति मर्मस्पर्शी,बिध्याजिलाइ धेरै धेरै धन्यवाद ।
निस्चल अनि ठुलो हृदय भएकि ममतामयि आमा जन्म जाननि भन्दा पनि कर्म दिने भगवान महान आमा आफ्नो खुसी भुलेर हरेकलाई मार्ग देखाउने आमालाई मेरो ब्यतिगत स-सम्मान।साथै सम्पुर्ण हेर्ने कथाको टिमको लागि पनि धन्यवाद।
एकदमै राम्रो कथा, आमाको कथा। सबैको आमा बन्नु भएको आमालाई हृदय देखि नै हार्दिक नमन, प्यारी आमा। 🌸🙏❤️🙏🌸
‘Gita amma’ She deserves all the happiness.. watching this ep restored faith in humanity! 🙏🏻🙏🏻🙏🏻
महान अामा हजुरलाई नमन , हेर्दाहेर्दै अाँखा रसाएछ।अाज हजुर र हजुर जस्तै धेरै अामा हरूको सेवाबाट सयौं ,लाखौं ती अबोध नानिहरूले अामाको माया पाएका छन् ,सुन्दर भबिस्यको सपना देख्ने र सपना पूरा गर्ने मार्गदर्शन हुनु भएको छ।सलाम छ यहाँ हरू लाई🙏🙏
मन छुयो, निश्चल स्वर्थ बिहिन समाज सेवा यस्ता लुकेका यथार्थ कथाहरु प्रस्तुत हुँदै गरून् !
हजार लाखौ नमन हजुर को पाउमा गीता आमा❤🙏. हजुर जस्तो माहान आमा को आझै जन्म होस एस धर्ती मा❤❤❤❤🙏🙏🙏🙏
Ama ...the single word is enough ....She has done from her own effort and little support from helping hands .our state mechanisms specially local and provincial government must support for its better management . Salute Hamro Katha team for presenting such an inspirational story ..........
मनकारी आमालाई नमन् ,राम्रो बिषय ल्याउने प्यारी बिधा दिदिलाई धेरै धेरै धन्यवाद ।।🥰🥰🥰🥰
सारै राम्रो कथा आमाको जीवनीको मात्र एउटा कथा बनाउदा यस्ती उदाहरणीय आमालाई अझ जान्नपाइन्थ्यो कि।सबैकि आमालाई सलाम।
Yo herda ankha bata kati bela ashuu jharyoo patai vayenaa 😭❤️May she be blessed with loads of happiness and good health❤️such a motivating and strong women💗
She deserves the title CNN hero.
साचै आमा माहान् हुन्छिन्!❤️
Huge respect 🙏🏼
She is from my town, Itahari. I love her & I have a huge respect to her ❤️ 🙏✨️ she had worked so hard for all these kids, never wore beautiful clothes for herself but she gave good life to these kids. We are very fortunate to have her 🙏
😥😥
If you know her contact number can you please drop,I wanna help her out.
@@siddhantniraula2035
उहाँ अामालाई धेरै धेरै नमन 🙏🙏🙏🙏🙏🙏धेरै रुवायाे अामाकाे कथाले मलाई !!!
yes please. send me the contact information. I would be blessed if I help her.
आजसम्म एउटा एपिसोड नछुटाइ हेर्ने गरेको छु आजको एपिसोड एकदम उत्कृष्ट लाग्यो कतिखेर आँखाबाट आँसु झर्यो पत्तै भएन कर्म दिनी ती आमालाइ हृदय देखिनै सलाम र हेर्ने कथाको सम्पुर्ण टिमलाइ हृदय देखिनै धन्यवाद ।
कथाले असाध्यै मन छोयो।।अनि अन्त्यमा आशु थाम्नै सकिन्।।हार्दिक नमन हेर्ने कथा को सबै परिवार प्रति
I can't control my tears. For me It is the best story all over the Herne Katha. I would like to say thank you to all the team of Herne Katha.
अदृश्य भगवानको रुपमा दृश्य भित्रको एउटा साक्षत भगवान् आमा 🙏
I can't Express my feelings such a pure love in this episode❤
So much love to aama & all the children's💖
कति सजिलो छ ति निर्दयी मिहिला अनि पुरुषलाई केहि क्षणको आनन्दमा बच्चा जन्मायो छोडिदियो के दोष ति बच्चाको ? संसारमा साक्षत भगवान मन्दिर,चर्च र मस्जिदमा कहिल्यै देख्नु हुदैन देखिदैन ! यस्तै आश्रम आफ्नो हरेक ईच्छा अकांक्ष लाई थाती राखेर यि बाल बालिका मा समर्पित गर्नु हुने आमा नै साक्षात् भगवान हुन्,तपाई जस्तै आमाहरुलाई कोटि कोटी प्रणाम🙏हेर्ने कथा सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏
करुणा आमाको कथा. Salute your documentary content.
आजको एपिसोड कति छोटो लाग्यो, हेर्दाहेर्दै सकिएको थाहै भएन। One of the best & heart touching episode😍😍😍😍😍😍😇😇😇
Thank you soo much Herne Katha for bringing such a inspiring and beautiful story .❤️💕
I want to cry, cry as hell but it possible in her laps. So greatful to be able to see lives thriving in a person who is driven by her soul and humanity❤️
गिता आमाको कथा सुनेर मन भक्कानियो आँखा बाट खसेका आँसु हरुले सिरानी भिजेको पत्तै भएन महान आमा हजुरलाई दस औंला 🙏जोडी कोटि कोटि नमन छ ! तपाईंको निश्चल निस्वार्थ मनको बयान गर्ने म संग कुनै सब्द नै छैन , भगवान सदैव दाहिने बनिरहुन ❤️🙏साथै आदरणीय दिदी बिद्या चापागाईं र उहाँको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद धेरै धेरै माया❤️ आगामी दिनहरुमा पनि यस्तै शृङ्खलाहरु देख्न पाउ
आदरणीय बिद्या चापागाईं हजुर को यस कथा मा भर्ने रङ अनि फुल को शव्द एकदमै मन छुने हुन्छ । हजुर को यी शब्द हरु गहिरिएर सुन्दा सुन्दै कता कता मन भक्कानिन्छ । धन्यवाद हजुर को यो फुल रङ शब्द भर्ने शैली लाई ।
हेर्दाहेर्दै आँखा रसयो😥
नमन आमा😍😍🙏
Touched my heart watching this Ama's story and compassionate to her children and animals. Such a pure and selflessness and unconditional work of humanity. I can feel what she has been through when she survived alone throughout her child and adult without parents and close family. Love this Ama's dedication and her Sacrifice. My big round of applaud. GOD bless to this Ama. Thank you for airing this Ama's story. Keep up the good work. You guys are awesome.
After watching the story of Gita Aama , my faith in humanity has been restored. May God raise many more such aama in the world.
महान अामालाई सम्मान गर्ने कुनै शब्दनै छैन हजुरको यो महानकामको लागि सलाम छ अामा ।
अति खुसी लाग्यो आमा को कथा हेर्दा धन्यवाद बिद्या दिदी अनि हेर्ने कथा का होल तिम हरु लाई ।।।हेर्दै छु साउदी अरब बात।
Very touching and inspiring story. Hats off to ama for having such a big heart and sharing and giving theses beautiful children a “new lives” full of love and positivity. Much love and respect ❤