बच्चाहरूले मेरो दुख बुझेनन - Unyielding Spirit: Moti Adhikari's Journey of Resilience -
HTML-код
- Опубликовано: 22 мар 2024
- In this episode of Harka's Podcast, we are honored to host Mrs. Moti Adhikari, a remarkable individual whose life journey embodies resilience and determination. Join us as we delve into Moti's narrative of resilience, exploring the depths of her experiences and the lessons she has gleaned along the way. From facing adversity head-on to navigating through life's toughest storms, Moti's story serves as a beacon of hope and empowerment, reminding us all of the indomitable spirit within each of us, capable of overcoming even the most daunting of challenges. Tune in to gain insights, inspiration, and a renewed sense of fortitude from Moti's remarkable journey on Harka's Podcast.
#harkaspodcast #nepalipodcast #harkalopchan #nepalipodcastdubai #dubaipodcast
//BECOME A SUPPORTER OF THE SHOW//
www.buzzsprout.com/2303706/su...
// Moti Adhikari //
/ motikumari.adhikari
/ motiadhikari6
//TIMESTAMPS//
00:00 What's Inside
//Listen to us on//
Spotify: open.spotify.com/show/1FZjl2u...
Apple Podcasts: podcasts.apple.com/us/podcast...
Google Podcasts: podcasts.google.com/feed/aHR0...
Subscribe to our RUclips channel: / harkalopchan
// ANUP - Managing Director & Co-host //
Facebook: / anurez
Instagram: / anup.tamang_
TikTok: / frozen.clicks
// HARKA - Host //
Website: harkalopchan.com
Facebook: / harkalopchan
Instagram: / harkalopchan
TikTok: / harkalopchan
//For Business Enquiries//
marketing@harkalopchan.com
+971 50 107 3867 (Anup)
© 2024 Harka's Podcast
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
//DISCLAIMER//
The views and opinions expressed in this podcast are those of the host and guests and do not necessarily reflect the official policy or position of the podcast or its affiliates. The information provided is for general informational purposes only and should not be taken as professional advice.
While we strive to ensure the accuracy and timeliness of the information presented, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, or suitability of the content. Any reliance you place on the information provided in this podcast is strictly at your own risk. We encourage you to seek professional advice or conduct additional research to verify the information before making any decisions.
By watching "Harka's Podcast", you acknowledge and agree that the podcast and its creators shall not be held responsible for any consequences arising from the use of or reliance on the information provided. If you disagree with any part of this disclaimer, we kindly ask you to refrain from listening to the podcast. Thank you for joining us, and we hope you enjoy the episodes!
🎉 Thank You for 2 Million Views! 🎉
🙏 Huge Thanks to Our Guest & Amazing Viewers! 🙏
🎙 Moti didi, thank you for being a part of our journey to 1 million views. Your insights made a real impact, and we're grateful for your contribution!
👀 And to all our viewers and supporters, thank you for your incredible support! This milestone wouldn't be possible without you. Here's to more great content together!
मैले नी 3/4 पटक हेरि sake हैं 😢❤❤ from कैलाली नेपाल
Ma pani herdai xu sir
I am from tanahun.....
❤❤❤🎉🎉🎉
congratulations🎉🎉🎉
दिदी धेरै महान हुनुहुन्छ ❤❤🎉
आखा भरि आसु झरदा पनि ओठमा हासो नछोड्ने एउटि साहाशि नारीलाइ सलाम छ । ❤❤
😢😢😢😢❤❤❤
😢😢
you are great lady❤❤❤❤❤❤❤❤❤❤u di
तपाईं संग चाडै भेट्ने छु हजुर ❤❤❤❤❤
😢😢😢
सहि बाटोमा हिड्ने मान्छे सधै एक्लो नै हुन्छन् । समाजले साथ नदिए नी भगवान् ले साथ दिन्छन् ।
🤞🤞🤞🤞🤞
👍️👍️👍️
👍👍👍👍
सगि बाटोमा हिड्ने मान्छे एक्लो नै हुन्छ!
Vagwan hunun paro ni sath dina lai kun vagwan ko kura garxu timi
मोती दिदी सबै नारीहरुको लागि प्रेरणाको श्रोत हो। दिदीलाई धेरै धेरै माया। दिदीको संघर्षको कथाले मन छोयो। ❤
Moti bahini strong hunuhunxa salam xa yo nari lai
दिदि हजुरको कुराले ऐकदमै मन छोयो सलामछ दिदिलाई🙏🙏🙏🙏
जिउँदो भगवानलाई रुवाएर कसरी खुशी हुन्छन् ती सन्तानहरु😪😪😪
😢😢😢😢😢
Aama vanda pani lakhau choti runu paros 😢
@@belimoktan4181 आमा भन्ने शब्दनै उच्चारण नहोस् तिनीहरु बाट 😭
😢😢😢😢😢😢
Be strong 💪 di
आफ्नो छोराछोरिले जस्तोसुकै पीडा दु:ख दियपनी हार नखाइ मनलाइ समाल्दै आगाडी बड्नु हुने एक आमा 🙏🙏🙏
Solute Amalai
याे महान दिदिकाे ईन्टरभ्यु पुरै हेरे एकदमै सहासि हुनुहुन्छ उहाँ। एक दमै मन छाेयाे।जति दिदी रूनुभयाे त्याेे भन्दा बडि म राेएँ😢😢मानिसकाे जिन्दगित सङ्घर्सै गर्नकाे लागि बन्छ भन्छु म ।सन्सारकाे जुनसुकै छाेरा छाेरिले पनि अाफ्नाे अामा बुबाकाे सङ्घर्स र दुःख बुजेर अगाडि बडुन भन्न चाहन्छु 🙏🙏याे ईन्टरभ्यु हेरेर उहाकाे छाेरा छाेरिले उहाकाे अासु पुच्छ्न पक्कै पनि अाउनुहुन्छ भन्ने अासा पनि राखेकाे छु🙏🙏।अाँखामा अाँसु झरदा पनि मुठ्ठि र मनलाई बाधेर अाेठमा हासाे देखाईरनु भाछ ।सलाम छ दिदी हजुरलाई🙏👏❤️💐
सास रहुन्जेल आस ! मोती आन्टीको हिम्मत दरिलो भइरहोस् । उहाँका सन्तानहरूको सुबुद्दि पलाओस् । प्रार्थना गर्दछु।
पहिलो चोटि हो युटुब मा पूरा इन्ट्रर्ब्यु हेरियो महान आमाको❤
Support garam haii tw Sathi 😢😢
V.nice.sister.keep.it.up
Yes❤
@@DurgaBagale support garam haii tw Sathi
"म मर्दा पनि मेरो लास नछुनु भन्छु "भन्ने हजुरको शब्दले सार्है मन छोयो 😭😭
aunty को भोगाइ त आम नेपाली महिलाको भोगाइ हो ,घर घर को अझ ग्रामीण भेगका महिला हरुमा ब्याप्त छन यस्ता कुराहरु त । अरु त के कुरा अझ मेरै आमाले 25 बर्स देखि भोग्दै आइरहेको भोगाइ पनि यहि हो । तर aunty को साहास त हिम्मत लाई salute छ । ❤
कति माहान आमा आखा बाट आँसु झर्दा पनि हास्ने कोसिस गरिरहनु भको छ ।म मर्दा पनि मेरो सन्तान छेउमा नआउन यो शब्द उहाले रहर ले भन्नू भको छैन मन मुटु गाठो पारेर भनिरहनु भको छ आमालाइ नरुहाउनु होला पिलिज आमाको महत्त्व कति हुन्छ भन्ने कुरा कलिलै उमेर मा आमा गुमाएका लाई सोध्नु ❤❤❤❤❤❤
यो आन्टीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। यो पोड्कास्ट एकघण्टा बयालीस मिनेटको रहेछ त्यति नै घण्टा त्यति नै मिनेट आशु झरे सारै दुख लाग्यो। आजको यो आधुनिक युगमा संसारको कुनै पनि कुनामा कोही कसैको आमाले दुख नपाओस् चाहे त्यो मेरो आमा होस वा चाहे अरु कसैको आमा नै किन होस्। किनकि संसारको कुनै पनि कुनामा जस्तोसुकै ठुला ठुला ज्ञान बिज्ञानको सृष्टि र निर्माण हुन्छ भने त्यो शिक्षाको पहिलो खुड्किलो भनेको आमाको काखबाट नै सुरु हुन्छ त्यसैले त आमा जहिले पनि महान हुन्छ। संसारको पहिलो भाषाविद पनि आमा नै हो चाहे त्यो जुनसुकै भाषा किन नहोस्। यो आन्टीको छोराछोरी जस्तो कसैको आमाको काख बाट जन्मिन नपरोस् 🙏🙏🙏 भगवान सधैं तपाईंको दाहिना होस्।
Malai chahi khasai nisabda vayana hoi tamang g
sachi 😭😭
न्नि शब्द भये
@@yambahadur8334त छोरा होइन छोरी भएर आमा बन्नु पर्थ्यो अनि बन्ने थिस् निशब्द तैले आमा को कोख बाट जन्म लिएको रहेनछ
😢😢😢😢😢 same
महान आमा को मर्म नबुझ्ने छोरा छोरी हुनु भन्दा नभएकै जात्ती आफ्नो लागि पनि गर्नु पर्छ भन्ने गतिलो पाठ सिकाउनु भएको मा धन्यवाद दिदि
😊
..
Mahan aama
@p@@achivemaharaja8871
Hajur man amma
हर्कभाइको अहिले सम्मकै सबैभन्दा धेरै Views आएको यही एपिसोड देखे 20 लाखले हेरेको रहेछ्।बधाइ छ्।
Agreed with you brother.
आसु आयो dd को कुरा सुनेर😢😢 कथा जस्तै जति सुन्यो तेही सुन्न मन लाग्ने पुराई सुने मैले dd लाई सफलताको कामना गर्दछु 🙏
आफ्ना खुसी बेचेर छोरा छोरीको खुसी किन्ने आमा अनि आमा लाइ सम्मान नगर्ने कस्तो सन्तान ❤😢
अरुलाई खुसि बनाउछु भन्दा आफै दुखित भईन्छ भन्ने कुरा सार्है चित्त बुझ्याे,साहसि आमा प्रति सलाम छ ।।
Umm ho ni
यति राम्रो आमा अनि त्यो आमाको माया नबुझ्ने ति सन्तान के सन्तान।आज कतिले आमाको आ र मायाको मा सम्म पाउन सकिएको छैन। तपाईको मन दुखाउने ति सन्तानहरू तिनिहरू पनि एक दिन अभष्य रूने छन् त्यो पनि तपाईंलाई र तपाईंको मायालाई सम्झेर। तपाईंको बाँकि जिवन असल रहोस यहि नै शुभकामना व्यक्त गर्दछु दिदी,आमा ।
कति धेरै आत्मबल, संघर्स, सकारात्मक सोच, मुस्कान र मधुर बोली । सलाम छ हजुरलाई !
यो दिदीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। Great salute !
Didi atha jharu nruuu
Mero pani ha sister ko jasto mero pani pida seyam lagda dukha lago😢
"म मर्दा पनि मेरो लास नछुनु भन्छु"भन्ने दिदी को शब्द ले सार्है मन छोयो😭😭😭😭😭😭
Malale ni ho kasto man choyo
No words
😭😭
"म मर्दा पनि मेरो लास नछुनु भन्छु " भन्ने दिदी को शब्द्ले सार्है मन छोयो । रुवायो ❤😭😭😭😭
सहि कुरा हो नि दिदि बचुन्जेल नहेर्न छोरा छोरि ले मरे पछी किन छ्न पार्यो 😢😢😢❤❤❤
म पनि सिङ्गल मदर नै हो छोरी को लागि भनेर अहिले सम्म बसिराको छु हजुरको कुरा सुनेर आँसु थाम्न सकिन😭😭😭😢😢😢😢😢
दिदि को जिवन सङ्घर्ष ले जिवनको धेरै कुरा बुझे र दिदि सबै कुरा भोग्नु भयो अबका दिनहरुमा सुखद बितोस् दिदि जिवननै सङ्घर्ष हो
म पनि एउटा सिंगल आमा हो दिदी तपाईं को कहानी मेरो जिन्दगी सँग मेल खाने रैछ 😢र म अहिले कतार देखि हेर्दै छू हजुर को भिडियो सारै मन् छूयो आँखा बाट आँसु आयो 😭😭
फिलिम बनोस यो कथाको❤️🙏पहिलोपटक नछुटाई यति लामो भिडियो हेरें,धन्यबाद शाहसी आमा🙏🙏🙏
😢😢😢😢😢
Manxeko jivan ma ghateko reyal ghatna nai kafix reyalmai herau..
@@usharai6256 होईन यो घटना सुनियो मात्र फिलिम बन्यो भने हेर्नपनि पाईन्थ्यो भनेर,क्या मुटुछुने कहानी छ💕🙏
❤
सक्छौ आमा लाई खुसी बनाउ सक्दैनौ आमा को मन नरुहाउ❤❤
Please respect mom❤❤❤❤❤
मेरो पनि यस्तै जिन्दगी थियो दिदिको कुरा सुनेर मेरो आफ्नै पिडा जस्तो लाग्यो 😢😢😢😢😢
महान बुहारी, श्रीमती र आमा हुँदै गर्दा आफ्नो जिन्दगी दुखै दुखमा बिताउनु भएछ। अबको बाँकी जिन्दगी शुखमय रहोस।
३२ लक्षणले युक्त एक असल आमा ❤जती रुनु भयो त्यत्ती म पनि रोहे 😢
😢😢
दिदी भन्दा बढि म रोए🥹🥹😢😢❤❤
@@jayachhantyalpun392 किन रुनु भयको त..
कती दुःख कस्ट पाऊनू भयको रहेछ बिचरा अब चाई कैले रुन नपरोस हे भगवान हुनत जसलाई जती लेखेको छ भोग्नू पर्दो रहेछ तर कीन पटक पटक एऊटैले यसरी भोग्नु परेको होलानी बरै
Ma dherai ruye😢
This is the very first podcast I have ever listened.
Salute to the great woman.
कुसन्तान हुनुभन्दा नभएकै जाती भन्थे हो रहिछ।यो त सन्तान भएर पनि नभएकै जस्तै पीडा भो।सन्तान नहुने साथीहरुलाइ किन पिर गर्नुहुन्छ यी सन्तान भएर पनि यस्तो हुन्छ भने।
यो दिदिको भिडियो म पनि धेरै रोए,कति साहसी,कति मेहनति, भगवानले सँसारका सारा खुसी दिनु यो दिदिलाई,सुख र खुसिले कहिले साथ नछोडोस, भगवान 🙏🙏
Honi😢😢
same
सार्है मन छोयो एउटा महिलाको वास्तबिक संघर्षको कथाले ।ती छोरा छोरी जो हुनुहुन्छ चाडै उहाको चरनमा परुन र सेवा गरून् भन्ने कामना।
She is really true
पोडकास्ट पुरैं हेरेँ दिदिको संघर्षको कथा सुनेर दिमाग सुन्य भयो रन्थनियो हेरुन्जेल धेरै पटक दिदिसँगै आँसु आयो यो संघर्षको कथा मलाइ सारै मीठो पनि लाग्यो ,दुखको पहाड खेप्नु भको रहेछ दुख पछिको सुख प्यारो हुन्छ दिदी धेरै पटक रुवाउनु भयो बीउ गतिलो भएन भने फल राम्रो लाग्दैन भन्ने बुझियो सफलताको कामना दिदि
@@@@@@ppppppp@p@p
एति लामो video म कहिल्यै नहेर्ने मान्छे म ... यो video हेर्दाहेर्दै त time गएको पत्तै भएन ।
बैनीको कुराले कतिबेला आँसु झरेछ पत्तै भएन । जिन्दगीको भोगाइ ले strong बनायो । अब आफ्नो लागि जिउनुस बैनी ... सधै एस्तै मुहारमा हासो होस । सलुट छ बैनी हजुरलाइ 🙏🙏
कति माहान आमा हुनु हुन्छ हजुर लाई हृदय देखि सलाम छ ❤❤❤
धेरै आमाहरूले पाठ सिक्नुपर्छ उहाँबाट। अन्तर हृदय देखि नै सल्युट 🎉🎉🎉
हेरेको हेरै भैयो कत्तिखेर समय बित्यो थाहै भएन , मार्मिक व्यथा , अगामी दिन शुभ होस मंगल होस
सलुट गर्दछु , सारा जीवन परिवारप्रति समर्पित गर्दा पनि छोराछोरीले नबुझेको देख्दा दुख्ख लाग्यो ! छोराछोरीमा सकारात्मक सोच श्री पशुपतिनाथले दिउन । तपाईको अगामि दिनहरू शुखमय होस , हार्दिक शुभकामना !
मोहन खत्री
हाल : बेल्जियम 🇧🇪🙏
यो दिदिको अन्तर्वार्ता लिने भाइ लाइ मनै देखि धन्यवाद दिन चाहें साथै दिदिको दुखमय अतित र वर्तमान ले मन छोयो यस्तो अवस्था कसैलाइ नहोस्
छोराले नबुजे नि छोरि त बुझ्नु पर्ने तर हजुर महान हुनुहुन्छ आमा❤❤❤❤❤
अहिलेसम्म कुनै पनि भिडियो पुरा हेरेका थिएन तर आज हेरे। सलम छ। हजुरलाई भगवानले आशीर्वाद दिइनेछ
Same
Sem maile first time vd herer 😢
same sabai here
same
बाउ बाजेदेखि ठग्ने ढाँट्ने अनि अरूलाई दुःख दिने गुण नै रहेछ।त्यही भयर छोरा छोरी पनि त्यस्तै भाको बिचरा मोती दिदीलाई पो जिन्दगी भर दुःख दियो। यो भिडियो हेर्दा सुन्दा सुरु देखि नै आँशु झर्यो 🙏💔😭❣️
समाजका लागि एक उदाहरणिय महान अार्दश हिम्मतवालि नारी सलुट छ माेति दिदी । राधे !!! राधे !!! 🙏🙏🙏
एकल आमाको हृदय बिदारक कथा ले धेरै रुहायो बलियो भयेर बस्नु दिदी ❤️👍️😭🙏
एकल आमाको हिर्दय बिदारक कथा सुन्दा कति पटक आँखा रसाए थाम्न सकिन हजुरको जिवन कहानी र मेरो जीवन कहानीमा ९५%मेल खायो बस् यति मात्र हो कि हजुरले अर्काको देशमा दुःख गर्नु भएको छ म स्वदेशमा छु। यहि फरक रहेछ। आत्मबल दरिलो बनाउनलाई हिम्मत नहार्नु होला।❤❤❤❤
यो भिडियो हेरेर धेरै रोइयो, दुख गर्ने श्रीमानका श्रीमतीहरु उत्ताउली पर्छ्न, समझदार श्रीमतीका श्रीमानहरु जड्याहा पर्छ्न , जिन्दगी बुझी नसक्नुको छ ।
Absolutely right 👍
देरै राम्रो कुरा गर्नु भयो दिदिले मन चुयो. दीकार छ त्यो सन्तान लै आमा को आँसु ले बोल्छ पापी सन्तान
सन्तान जतिसुकै कुपुत्र होस तर आमाको माया सन्तान प्रती उत्तिकै हुन्छ कहिल्यै झुटो हुदैन यी कुरा तिनै निर्दयी छोराछोरीले कहिले बुझ्नेहोला😢सलाम छ हजुरलाई भगवान सधैं तपाईंको साथमा रहुन 🙏
टीकटकमा हेरेर पुरा हेर्नी चाहाना थियो पुरा भयो हेर्दा हेर्दै उहा संगसंगै मेरो पनी आशु खसेको पत्तै पाइन😢हजुरको अहीले सम्म जे भयो भयो आगामी दीनहरु राम्रो आवस भगवान संग प्रथाना छ🙏🏻
होनि हजुर म पनि रोए जिन्दगि मा पहिलो चोटि
कत्ती धेरै राम्रो सोच हजुरको म त रोयेर बसेको आज
Ma kasam mutu mai lgayo dd ko kura le Godbless u dd...❤ luv n respect
Uha ko id k hola tiktok ma
Same moni tiktok dekhera ako😢😢
यो दिदीको प्रत्येक शब्दमा आशु छचल्किएको छ
यो दाइले कति कठोर मन बनाएर इन्टरभिउ लिन सक्नुभाको होला
बिचरा चेलीको पिडा❤❤❤
समय नमिल्दा पनि दुई दिन लाएर भए नि पुरै इन्टर्भियो हेरे दिदी को कहानी ले निसब्द बनायो आउने दिन हरु सुखमय रहोस
एक संघर्षशिल नारी . . आदरणिय दिदि हजुरका ओठमा बास्तविक हॉसो बाँकी जिबनमा खुसी र सन्तुष्टि अनी ति तपाईका आफ्नाे सम्पती छोराछोरीमा चाँडै सदबुद्धि पलावस श्री पशुपतिनाथ ले सबैको रक्षा गरुन🙏🙏
आजसम्म कुनै पनि video पुरा हेरेको थिएन तर आज पुरा हेरे । माहान आमालाई नमन 🙏💗💗
मैले पनि 😢😢😢😢😢 मर्मिक छ
Same❤
Maile ni
Same😢😢😢
Same
बच्चा प्रति आमा को त्याग माहान छ ।आफ्नो खुशि त्यागेर बच्चा खुसि हेर्नु भो हजुर को त्यो त्याग लाइ सलाम ❤
❤❤❤❤
यस्ता महान आमालाई ह्रदय देखि नै सलाम छ 🙏🙏
अरुलाई सुख दिन्छु भन्नेले आफुले चाहि दुख पाउनेनै हो । यो संसारको रित नै हो। तर पनि साहसी कदमका साथ अगाडि बढिरहने नेपाली चेलीलाई नमन छ।
यी दिदी को Real आँसु हो । यो आँसुले सबैलाई एक दिन सराप्ने छ।
सहि हो दाइ
जति पिडा भयपनी आफुलाइ सम्हालेर अगाडी बढनु भयको आमालाइ मेरो सलाम छ ❣️🙏🙏🙏
म वहालाई दीदी नभनेर आमा भन्ने सब्द प्रयोग गरे किनकी संसार मा आमा भन्दा ठुलो इशोर कोई छैन तेसैले (आमा) तपाई महान हुनुंछ आमालाई मेरो तर्फ बाट कोटी कोटी प्रणाम छ 🙏🙏🙏🙏🙏सिक्किम बाट
एकदमै सहि कुरा हाे हजुर याे पिढा मैले पनि 51 साल देखि अहिले सम्म भाेगि रहेकाे छु ।मैले याे पिढा बाट धेरै पठ सिकेको छु म आफु भन्दा साना लाइ धेरै माया गर्ने आफु भन्दा ठुलाइ धेरै सम्मान गर्ने र आफुले गर्नै नसक्ने काम पनि आटिलाे भएर धेर गरेको ससुरा ले जुहा खेलेर लिलाम बनाएको घर जग्गा बचाउन देखि धेरै सङ्घर्स गरेको तर कहिल्यै जस पाइन तर पनि म ले केही कुरामा आर खाएको छैन म भन्थे म मात्रै हाेला यस्तो पिढा जेल्नि भनेको बिचरा दि हजुलाइ पनि मलाई जस्तै भएको रहेछ जेहाेस हार खानु भएन छ खुशी लाग्यो
Atai manxa lai pida kina hunxa ma saga ni mal khayo
यति लामो अन्तरबार्ता पहिलोपटक हेरे । सलाम छ अामा हजुरलाई ।
right
Me to also😢😢😢😢😢
Same to me
कति खेर आखाबात आँसु आयो पत्तै भयन महान दिदिलाई सलाम छ ।
मइले पनि मन थाम्नै सकिनँ 😭😭😭😭😭।
समस्या फरक भएपनि। पिडा दुःख र आँसु त सबै को एउटै हो ।🥰
Ani 😥😥😥😥😥kasto xora xori hola afno aamako dhukha nbujne
😢🥹😭😭😭😭
Mero pani aansu ayo 😪😪
Mero pani 😢😢😢
जिन्दगीमा छोरी श्रीमती बुहारी हार्न सक्लान् तर आमा कहिल्यै हार मान्दैनन् आफ्नो सन्तान को लागि । आफ्नो आमा को दुख नबुझ्ने छोराछोरी यो हेरेर लाज ले पनि डाडु मा पानी तताएर मर्नु यो धर्ती मा काम छैन ।
धेरै माया अनि सम्मान साहसी नारी लाई ♥️😘
Heart touched kati choti jharyo aasu pataie vayena euta nari le jindagi ma kati sama dukha vognu parne raixa take dd n be storng😢😢😢😊😊😊😊😊😊
"म मर्दा मेरो लास छुन पनि न आउन" एउटा आमालाई यो भन्न बाध्य बनाउने सन्तान😢 महान हुनु हुन्छ तपाईं आमा कुनै शब्द नै छैन हजुरलाइ सम्मान गर्न you are the great mom ever in the world🙏
👍️👍️👍️👍️👍️👍️👍️👍️
😭😭😭😭😭😭😭😭😭😭😭😭
Sahi ho ni
यति लामो interview मैले पहिलाे पल्ट skip नगरि हेरे महान आमालाई मेराे सलाम❤ मेराे आफनै आमाकाे काहानी याद आयाे मेराे आमाले पनि मलाई बाबा बिना नै धेरै मेहेनत गरेर हुकाउने पढाउने गनुभएकाे हाे धेरै माया मेराे आमालाई❤
Maile pani with out Skip here..aani roypani 🙏🙏
Moh Pani dharai royo😢🙏
maile pani❤❤😢
बाचुन्जेल अर्का कै लागि संघर्स गर्दा गर्दै सकिदो रहेछ जिवन । साहासिक आमाको पुरै यथार्थ जिवन संघर्षको कथा पुरै हेरियो । Salute xa.माहान आमालाई । साथै ती छोरा र छोरीमा यो Interview पुगोस कम्तिमा २० पटक हेर्ने वातावरण भगवानले जुराई देवस् भगवानसंग प्रार्थाना ।।।।।।
सबैको समस्या, कथा, ब्यथा फरक फरक होला तर आवश्यकता भनेको आखिर त्यहि पैसा नै हो..!😢😭💔
रुनुस दिदी रुनुस् रुएपछि मन हल्का हुन्छ, एकदिन अवश्य छोरा छोरीको बुद्धि आउँछ र हजुरलाई सम्झिने छन्।
❤
❤❤
हरे शिव जिउदो देवी लाइ कति रुवाएको नालाएक बच्चाहरु "मोति" दिदि लाइ भगवानले सदैब खुसि प्रदान गरुन १०० बर्स आयु होस्, एक जना महिलाले आमा,बाबु दुबैको जिम्मेबारी यसरि निभाएको देखेर,संसार भरि फैलिएर बसेका आफ्नो सन्तानको तथा घरपरिवार को लागि संघर्ष गरिरहेका नेपालि महिला,पुरुष हरुको आखा रसायो हजुरको वास्तविक जीवनको भोगाइ तथा संघर्ष कथा सुनेर,यदि आफ्नो उमेर कसैलाई दिन मिल्छ भने मेरो उमेरको १० वर्ष यो दिदि लाइ जाओस...!!
Laxmi jasti aamalai kasari ruhayeko yo xora xori le aafno pida saga pani muskarai rahanu vayeko samman xa hajur lai vagawan sadhai aasis diun....❤❤❤❤❤
😭😭😭 मेरो लास छुनु पर्दैन भन्दा मन भक्कानिएर आयो plz 🙏🙏🙏 दिदि अब नरुनु धेरै साहस बढयो मेरो पनि
हजारौ अनि लाखौ तपस्या पछी मात्र यस्ती महान आमाको कोखबाट जन्म लिने सौभाग्य पाइन्छ । आमा हजुरलाई अब सधै खुशी मिलोस् भगवान सङ्ग यहि प्राथना छ । ती कुलङ्गार सन्तानमा पनि बुद्दी फिरोस् । 😢😢😢 हे भगवान अब यी आमालाइ कहिले दुख नदिनुस है
तपाईं एक महान आमा हुनुहुन्छ। यहाँलाई मेरो हृदयदेखि उच्च सम्मान छ ।जय होस् हजुर को 🙏
४/५ मिनेटको कुनै सामग्री हेर्न नि समय पुग्थेन मलाई प्रायः; यो पौने दुई घन्टा पुरै हेर्न समय पुग्यो । एउटा संघर्षको वास्तविक कथा .... 🙏
यो आन्टीको कुरा सुनेर धेरै चोटि आँसु खस्यो 😢
मेरो ममि, मेरो आफन्त यस्तो भएको भए म के के गर्थे होला कति प्रगति गर्थें होला ❤
दिजु हजुरको interview हेरे आफ्नो पछि life कस्तो होला भने सोच आयो ❤
दिदी महान हुनुन्छ। एउटा सिङ्गल ममले गरेको दुख नबुझ्ने छोरा छोरी काम छैन। हजुरको संघर्ष लाई सलाम गर्छु। हाल म अबुधबी बाट
🙏🙏
रातको २ बज्न लाग्यो दिदी को इन्टरभ्यु हेरेर धेरै रोए 😢😭😭 आफ्नो आमाको दुःख बुजेर आमाले भनेको मान्नुस् ।
Umm😢😢😢
कस्लाई मान्नु भनेर भनेको? तिमिले चाहि कतिको बुझेका छौ तिम्रो आमालाई
Maileni derai roye😢😢😢
हर्केश जि
पिलिज मोति दिदिको पाट्ट 2 चाहियो पिलिज🙏🙏🙏
हो जुन मान्छे मन मा जति पीडा भए पनि बाहिरी हाँसो हुन्छं नी त्यही मान्छे प्राय एक्लै हुने गर्छन् हजुर प्रति काे यो सहसी पन लाई सलाम छ❤❤❤ कस्तो मनै छोयो हजुर को त्यो शब्द शब्द ले मनी कति रोए रोए 😭😭😭😭😭😭😥😥😥😥😥😥😥
प्रतेक छोराछोरीले एक पटक हेर्ने पर्ने VIDEO 🥺🥺🥺 सारै नै मन छोयो मोति दिदिको जिबन भोगाई समेटीयको यो कथाले I आमा सधै महान हुन्छिन 🙏🙏🙏
यो धर्तिमा जन्म दिइ, हुर्काई बढाई , लेखाई पढाई आज यो ठाउँ पुरयैदिने आमाप्रति कोटी कोटी प्रणाम 🙏🙏🙏आमा हजुर धन्य हुनुहुन्छ 🥺🥺🥺
दु:ख लाग्यो दिदिको कथा सुनेर स्किप नगरी हेरे एकदिन राम्रो दिन आउने छ दिदी धैर्य गर्नु धेरै माया❤❤।
पैसा पैसा ले मातेका छाेराछाेरिहरुछि अामाकाे अासु लाग्छ अाफ्नाे लागि बाच्नुस दिदी सलाम छ हजुरलाई छाेरा भय के र छाेरि भय के र छाेड्दिनुस हास्नु है
Broken hundreds times still smiling as there's no pain. Strong lady
सर्पको बच्चालाई जति दुध खुवाएनि बिष हराउँदैन भनेको यहि हो जस्तो विउ उस्तै विरुवा उम्रेछन्। सलाम छ दिदी तपाईलाई 🙏🙏
❤❤❤❤
Yes
आमा हुनेलाई सस्तो आमा नहुनेलाई जिन्दगी कस्तो कस्तो😢😢😢 god bless you mummy❤
❤❤
❤❤❤❤
😢😢😢
😢😢😢😢
i love you my mummy ❤❤❤❤
मन मा जति पीडा भएनी पिडा लुकाई मुस्कुराउदै आमाको बोल्ने शैली सारै मन पर्यो । सधै खुसी हुनु होला 🙏🙏🙏🙏
हजुरलाई धेरैं माया अनि सम्मान दिदी हजुरको छोरा छोरी ले हजुरले गरेकाे दुःख त्याग बुझेनन् सारै दुःख लाग्यो हजुरको सबै कथा बेथा सुनेर धेरै चोटी रोएँ अब आउने दिन हजुरको राम्रो खुसी रहोस् ❤❤❤❤
यो दिदीको छोरा छोरी ले इन्टरभ्यु हेर्दै हुनुहुन्छ भने आफ्नो आमाको दुःख बुझ्नु आँखा बाट यतिकै आशु झर्दैन कति दुःख गर्नु भएको रैछ
Aba. Tesko. Lagi. Xora. Xori. Ama. Sangai. Rakhera. Kura garda. Tha. Hunxa. Karan. K. Sabai. Xora. Xori. Ra. Sabai. Bau. Ama. Galat. Hunxan. Vanne. Hudaina. Ra. Sabai. Sahi. Hunxan. Vanne. Pani. Hudaina Arko. Kura. Jasle. J. Bolyo tehi. Kura. Satye. Ho. Vanne. Varm. Maa. Pani. Parnu. Hudaina hola Xora. Xori. Ko. Pani. Aafnai. Pda. Hola Malaita. Testo. Lagxa.
Sahi
J vaye ni aama aama hun.. living god hun…
सुरु देखि अन्त्य सम्म हेरे सुने पटक पटक रोए!
जिन्दगी के रहेछ बुझे ! कति सरल बोली आफू भित्र जे छ त्यही बोल्ने ! मेरो स्वभाव जस्तै !
संघर्षरत महिलाको रुपमा पाए !
यो अन्तर वार्ता हेरेर भोलिको दिनमा सचेत सजग गराउने जस्तो लाग्यो !
धन्यवाद नमस्कार !!!
हरेक नारिको यथॉथ बयाण गरनु भएको छ॥ सलाम छ दिदीलाइ।।
हजुरको जीवन कथा सुनेर सारै मन चुरो दिदी अबको दिनमा हजुर लाई सुख समृद्धि र शान्ति मात्र मीलोस ❤❤ सलुट छ नेपाली आमा लाइ । जति दुःख भए पनि हास्न छोडनु भए न ❤ हजुर एक सघर्ष गर्ने को लागि प्रेरणा हुनुहुन्छ।। Thank you so much #harkabrodcast Hjr yo Chanel lai Pani story broadcast gardinu vaa koma
ठिक भननु भो अब आफ्नो लागि बाँच्नुपर्छ दि
अब कमाएको कसैलाई नदिनु आमा मामा कुपुत्र सन्तानलाई नि नदिनु दि💚💚
निसब्द बनायो दिदी हजूरकाे कथा ले ❤️ महान आमा सलाम छ हजूर लाई अबको जिन्दगी सूखमय बिताेस् 🙏🙏🙏
Aama timi mamataki rani
Timi bata sike asal bani
Timi mero mutu hau
Timi mero man hau.
I love all mothers only because mahakali maa is a good example of strong mother in the world.
आफ्नो आमाको यो ईन्टरभ्यू देखेर यिनी दिदीको छोराछोरीलाई पच्छतापको दिन नआवोस। सलाम छ एक दम सहासी आमा।
“लास पनि छुन पर्दैन, म जिउदो हुदा मेरो दुःख नबुझे पछि म मरे पछि मेरो फोटोमा माला चडाउन पर्दैन” भन्ने शब्दले सार्है मन छोयो 😢
😢😢😢😢
😢😢😢
😢😢
😢😢😢😢😢
😭😭😭😭😭
निसब्द बनायो दिदि हजुरको कथा ले❤
Best podcast ever watched.Too emotional.Aunty ji ko sahas lai mann bata nai samman xa👏👏👏pls never ever make your parents cry.Understand their sacrifices their Hardwork everything that have done for you.Sansar ma afno parents lai ruwaunu vanda thulo pap aru kei Pani lagdoina .