आफ्नै आमाबाट बन्धक बनेकि गोमा , छोराहरुबाट पनि अपहेलित || कर्मले ठगेको जिन्दगीलाई जितेकि गोमा

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • ठगेको जिन्दगीलाई जित्दै अहिले प्रेरणाको स्रोत बनिन् गोमा
    अतिथि : गोमा पराजुली
    प्रस्तोता : सुशान्त रेग्मी
    भिडियो मन परे हाम्रो यस च्यानललाई SUBSCRIBE गर्नुहोला ।

Комментарии • 953

  • @minicottage12
    @minicottage12 4 месяца назад +56

    शाहासी आमलाई सम्मान छ।नालायक छोरा हरु लाई धिकार छ।

  • @susilashrestha129
    @susilashrestha129 4 месяца назад +66

    पुरै भिडियो हेरे दुख लाग्यो आमा बुबाको हेरचाह गर्न नपर्ने सम्पतिको लागि आमालाई मुद्द्ा गर्ने नालायक छोराहरू । पृथ्वी गोलो छ पालो घुमेर आउॅछ । सलाम छ दिदीलाई !!!

  • @sitamalla5796
    @sitamalla5796 4 месяца назад +46

    गोमा मेडम हजुर लाई सम्मान छ 🙏🙏🙏❤️❤️❤️ god bless you mam 🙏❤️

  • @renukaregmi5850
    @renukaregmi5850 4 месяца назад +42

    आमाको माया निस्वार्थ हो जो आमालाई चिन्दैन त्यो छोरा छोरीको लागि हामि दुखि हुनुहुदैन। आफ्नो लागि जिउने हो दिदी आँटिलो हुनुहुँदोरहेछ। 2

  • @laxmiaryal6550
    @laxmiaryal6550 4 месяца назад +40

    भिरको बाटो गोमा पराजुली दिदिको किताब अबश्य पढ्ने छु❤❤

  • @ritakharel669
    @ritakharel669 4 месяца назад +54

    पिडामा भएका दिदिबहिनिकाे प्रेरणाकाे श्रोत हाे दिज्यु हजुर ❤छाेराहरुमा बिबेक अाईदियाेस चाडै

    • @josephtheeng374
      @josephtheeng374 2 месяца назад

      Yes kasto inspired hamro Pokhara Tira ko diju 😢

  • @numachapagain5569
    @numachapagain5569 3 месяца назад +17

    सलाम दिदी हजुर को जिबनी सुन्दा सारैनही मन छोयो पिडामा परेका महिला हरु लाई प्रेनाकोसोत बन्न्रे छ हजुर लाई अझै प्रगती गर्दै जनु हुनेछ भिर्को बाटो बुक कहा पाउछ खोजेर भयनी पढ्ने छु

  • @maiyaprasaiupreti2387
    @maiyaprasaiupreti2387 4 месяца назад +129

    कस्ता ना लायक छोरा रहेछन आमा को मन दुखाउने लाई कहिल्यै राम्रो हुदैन ,संसार गोलो छ ,उनुहरु को पनि दिन आउँछ रुने 😪

    • @shyamkumarithapamagar6137
      @shyamkumarithapamagar6137 4 месяца назад +3

      आफ्नो खुसी, सुख्ख सबै मारिमारि, छोरा छोरी, भनेर मरिहत्ते गर्नु पनि बेकार हो।

    • @laxmipandey383
      @laxmipandey383 4 месяца назад

      तिनै सन्तानको कारणले त यति जान्ने अबसर प्राप्त गर्नु भएको हो । मायामा अल्झनु हुदैनथ्यो जे भएको रहेछ राम्रो भएको ।

    • @innocentgirl5737
      @innocentgirl5737 4 месяца назад

      Xoraxori vner bsdako prinam

    • @Shrayop
      @Shrayop 3 месяца назад

      अब तिनबर्स पढनुभाकोभए हून्थ्यो नी आमा🙏🏻🙏🏻🙏🏻

  • @harkapaudel6984
    @harkapaudel6984 4 месяца назад +224

    सलाम छ सहासी दिदी गोमा। अनि धिक्कार छ त्यो कोख बाट जन्मेर बनेका विद्वान, बैज्ञानिक छोराहरुलाइ

    • @satyadevineupane5242
      @satyadevineupane5242 4 месяца назад +17

    • @SitadeviRauniyar-l4m
      @SitadeviRauniyar-l4m 4 месяца назад +7

      Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram Jay Shree ram 🎉🎉🎉 in🎂🔥🔥💜💖💗

    • @kalpanathapa3561
      @kalpanathapa3561 4 месяца назад +4

      राम्रो रहेछ।

    • @aamajeena6548
      @aamajeena6548 4 месяца назад

      ​@satyadevineupane5😂242

    • @sarmiladahal3140
      @sarmiladahal3140 4 месяца назад +1

      Ke thahaa e didi pani kathor ra chhuchchi jasti lagyo ..xorako pani interview sunna man lagyo🙏

  • @gitakhatri2353
    @gitakhatri2353 4 месяца назад +49

    गोमा बैनी ! तपाईंको साहसलाइ ससम्मानका साथ सलाम गर्छु । धन्यवाद ! यदि तपाईंको किताब पाएमा किनेर पढ्ने छु ।👍️👍️😀

    • @basantibudhamagar1527
      @basantibudhamagar1527 4 месяца назад +2

      Respect chha Goma parajuli jiu lai 🙏

    • @UmaAdhikari-x2t
      @UmaAdhikari-x2t 4 месяца назад +1

      सारै मनछुने जिवनकाहानी ,साहसी,संघर्षसील गोमा दिदीको कथाकिताब हेर्नमन छ ।जिवनको अन्तीमघडीसम्म निरोगी र सहजताकासाथ समय वितोस शुभकामना छ ।बाँकी कुरा भगवानले छुट्याउनुहोला
      छोरा,बुहारीको पनि उमेर सधैत्यही रहदैन पछुताउन पक्कै पर्नेछ ।किनकी कर्मकोफलभोग्नैपर्छ विन्तीछ कसैका सन्तानले पनि यस्तो नगरून जय श्री राधे जय श्री कृष्ण 🙏🙏🙏🙏🌺🌺

      री

  • @AminaDhakal-f3d
    @AminaDhakal-f3d 4 месяца назад +66

    कोहि नहुनुको भगवान् हुन्छन् भनेको यहीँ हो आट गर्न पर्छ जहापनि पुगिन्छ ❤

  • @shovaadhikari7340
    @shovaadhikari7340 4 месяца назад +40

    हजुर को जस्तो पीडा धेरै लाई छ सिस

  • @sitadevirai8503
    @sitadevirai8503 4 месяца назад +26

    निस्वार्थ आमा र साहसी महिलालाई सलाम छ!👍✊

  • @JunTaraRanaMagar-1
    @JunTaraRanaMagar-1 4 месяца назад +62

    सन्तान बाट पीडित भएका आमा हरु पनि धेरै हुनुदो रहेछ हाम्रो समाज मा😭

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 4 месяца назад +24

    सलाम साहसि गाेमा दिदी धिक्कार छ ती निर्दयि सन्तानलाई

  • @SaugatMurali
    @SaugatMurali 3 месяца назад +10

    आमाको जिवनीबाट मैले धेरै राम्रो शिक्षा पाए ,, धन्यबाद आमा

  • @omakhatiwada8281
    @omakhatiwada8281 4 месяца назад +17

    शलाम छ गोमा पराजुलि जि तपाइलाई यो शाहास अझ अघाडि बढी रहोश

  • @avashroka8103
    @avashroka8103 4 месяца назад +9

    .🙏🙏उहाको जीवन प्रेरणा को स्रोत/ज्ञान को भणडार ले भरिपुर्ण लाग्यो।। साहसि नारीको प्रतिमुर्ति उहलाइ सलाम छ।।🙏🙏🙏उहाको एउटा कम्जोरी भनेको बच्चाहरुलाई आफुले भोगेको आभाव उनिहरुलाइ पनि भोग्न नदियेर, दुख जति आफुले भोगेर उनिहरुलाइ चाइ जे भन्यो त्यो पुराइदेर सायेद गल्ती भो।।अभाव/दुख झेल्न न नदियेकोले सायद छोरा हरुले येस्तो जिन्दगी बुझेको आमालाइ आमा सरि पनि हेरेनन। ।🙏🙏सारै मज्जा लाग्यो आमा हजुर्को साहसको कुरा सुनेर।।।💐💐💐😇😇एक्लै जिउन जान्नुभयेछ जुन एक्दम जरुरिथ्यो।।।बधाइछ आमा नया जीवन जन्मिनुभयेको छ।।भगवान ले अझै हिम्मत दिउन हजुर्लाइ🙏🙏

  • @krishnathapa2685
    @krishnathapa2685 4 месяца назад +20

    हाम्रो साहसी दिदी ।

  • @kabitaluitel5205
    @kabitaluitel5205 3 месяца назад +7

    गोमा बैनि हजुर साहासि महिला हुनुहुन्छ हजुर लाइ सलाम छ 👏👏💐💐🌹🌹🌹

  • @PabiSapkota
    @PabiSapkota 4 месяца назад +32

    माेति दिदिकाे भिडियो हेरेर कति राेइयाे फेरि माेति दिदि भन्दाधेरै साहासि हुनुहुदाे रहेछ
    ति नालायक छाेरा बुहारीलाई देखाउनु भएकाे छ खुसि हुनु है दिदि🙏🙏🙏🙏

    • @sushantregmi762
      @sushantregmi762  4 месяца назад

      कार्यक्रम सियर गरि उहाको छोराहरु सम्म पुर्याउन मद्दत गरौ 🙏

  • @sundaripokhrel-d1x
    @sundaripokhrel-d1x 4 месяца назад +24

    उहाँको भनाई सुन्दा सुन्दै कोमल मन आँखाबाट आँशुझरेछन ती छोरा हरु कहाँ हुनुहुन्छ ?? भाई हरु जसरी पनी एकपटक आमा सँग भेटेर दुखसुख साट्नु ल तपाँईको नानीबाबु लाई कसरी हुर्काउदै हुनुहुन्छ त्योभन्दा अली दुखले हुर्काउनु भएको हो अझै मौका छ समय छ त्यो आमाको कोमल काखमा बसेर ममता बाँड्नु हई ल पक्कै पनी सबैको एकल आमाले इन्जीनियर बनाउन सक्नु हुन्न हई बाबु भोलीनै नेपाल आएर ममुको ईच्छा पुरा गर्नु हई बहुनानी तिमीहरु पनी बुझ हई नानीहरु छोरासँगै नेपाल आएर माजीलाई मायादिनुहोला❤❤❤❤❤❤❤❤फेरी मौका नगुमाउनु ल आमाको आशिर्वादको अझै जरुरी छ है

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr 4 месяца назад +1

      Brother haru Jun sukai develop country ma bhaye pani yo aama ko man ma khusi lyaidinu hola plz.jatisukai uneducated mom bhaye pani aafno mom lai yesari.maya namarnu hola.bholi aafno baby le tesai gare bhane k garnu hunx.

  • @basundharabhusal6184
    @basundharabhusal6184 4 месяца назад +21

    बहिनी कति बहादुर जिवनमा कति धेरै संघर्ष भोग्नु पर्दा पनि आफुलाई यहा सम्म ल्याई परीउनु भनेको यहॅंाको बयान गरि साध्यनै छैन बहिनीलाई मेरो आत्मा देखी सलाम !!!❤❤❤

  • @Devika.Sharma731
    @Devika.Sharma731 4 месяца назад +13

    छाेरा र छाेरिमा यहि फरक छ त्यहि भयर छाेरि मात्रै भय भनेर चिन्ता नगर्नुस है

  • @subhadrashrestha7668
    @subhadrashrestha7668 4 месяца назад +16

    कती राम्री हुनुहुदोरहेछ ऐले त पैल्हा झन ..? साहसी बैनी ! सलाम छ!

  • @MalatiThapa-t4y
    @MalatiThapa-t4y 4 месяца назад +10

    सेम कहानी रहेछ😭🙏मन छोयो हजुर को किताब पढ्ने छु भिर को बाटो ❤❤❤आमा❤❤❤

  • @BishnuPandey-me6jz
    @BishnuPandey-me6jz 4 месяца назад +14

    दिदीको जीवनी सुन्दा मलाई सारै रुन आयो,एकछिन त मा भिडियो अफ गरेर मजाले रोय त्यसपछि सारै आनन्द लाग्यो,दिदी हजुर सारै साहसी महिला हुनुहुँदो रहेछ,मनदेखि हजुरलाई मेरो नमन् छ।

  • @jamunakoirala1498
    @jamunakoirala1498 4 месяца назад +15

    गोमा पराजुली दिदीको जीवन कहानी सुनेर मेरा आँखाबाट आँसु नै आयो ।दिदीको जिवनबाट धेरै कुरा सिक्नुपर्ने प्रेरणा प्राप्त भयो।

  • @ritashrestha976
    @ritashrestha976 4 месяца назад +24

    धेरै धेरै धन्यवाद गाेमा दिदी,सङघर्ष गर्दा नमिठाे भए पनि सफलता मिठाे हुने रहेछ दिदी हजुरकाे हिम्मत कहिले पनि नघटाेस ल

  • @bhagwatishrestha3760
    @bhagwatishrestha3760 4 месяца назад +6

    सलाम छ दिदी हजुरलाई। जीवनसंग संघर्ष गर्ने हिम्मत बढ्नेछ दिदी बहिनी हरुमा।म पनि हजुरकाे पुस्तक पढ्ने छु

  • @hirakc8175
    @hirakc8175 4 месяца назад +13

    गोमा दिदीको कुराले सारै मन रोयो

  • @BheshmayaRana
    @BheshmayaRana 4 месяца назад +8

    सलाम छ दिदिहजुरलाई सबै दिदिबहिनी यस्तै सहासी बन्नु होला

  • @sashirana3083
    @sashirana3083 3 месяца назад +12

    गोमा दिदी 🙏
    यस्ता सन्तान त मरे बराबर हुन हाम्रो लागी

  • @pramudhakal2385
    @pramudhakal2385 4 месяца назад +11

    दिदी‌ छोरा छोरी आफ्नो काम बिदेसिले टाढा हुनु केही थियन तर तपाइँको जिबन गाथा सुन्दा कपुत रहेको बुजियो

  • @saritaghimire4527
    @saritaghimire4527 4 месяца назад +30

    यस्ता कुपुत्र जन्मनु भन्दा भगवानले बरु कोखै बाझो बनाइदिनु,

  • @shusilabhusal5072
    @shusilabhusal5072 4 месяца назад +5

    कस्तो कस्तो अवस्था पार गर्नुपर्छ हामी नारी आमाहरुले

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 4 месяца назад +9

    दुःखले सिकाउछ मानिस लाई अगाडि बढ्न सङ्घर्सकि खानी हुँनुहुँदाे रहेछ

  • @pramilaacharya5320
    @pramilaacharya5320 4 месяца назад +9

    एक शाहासि नारी ।सलाम छ दिदी हजुरलाई

  • @laxmisubedi7639
    @laxmisubedi7639 4 месяца назад +11

    साहासी बैनीलाई सलाम छ सोचाई मेरो पनि त्यस्तै छ कसैको आस गर्ने बानी छैन ।

  • @kushalachhetri5419
    @kushalachhetri5419 3 месяца назад +2

    यस्तै कुपुत्र कसैको नजन्मीयोस

  • @dipikabhandari9573
    @dipikabhandari9573 4 месяца назад +8

    म मनै देखि ति कुपुत्र छोराहरुलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहे किन एउटा ले नबुझे पनि अर्को ले बुझ्न पर्ने छोरा ले वास्ता नगरेपनि बुहारि ले त हेर्न पर्ने वा बुहारिले हेला गरे नि छोरा ले बिचारा आमा बाट बन्धक बुडो र ससुराको कुटाइ सहज त पक्कै थिएन आफु अशिक्षित भएर पनि तिनिहरुलाइ बिद्दान बनाउनु भयो😢आज आएर आमा सम्म नभन्ने कुपुत्र हरु आज जहा छौ तेहि आमा को कारण छौ क्षेणिक खुसि त मिल्ला तिमिहरुलाइ तर यो आमा को आसुले जिवन भर पिरोल्ने छ तिमिहरुको पनि छोरा छोरि जन्मिएका छन 😢😢😢😢😢

  • @Himes2244
    @Himes2244 4 месяца назад +5

    दिदी काे जायज कुरा ,दुख पनि लाग्याे कुरा सुन्दा,तर अति नै साहासि महिला ,कति मिठाे शब्द हरु बाेल्नु भएकाे कित बाठि धन्यबाद

  • @durgadevigautam1282
    @durgadevigautam1282 4 месяца назад +11

    बहिनीको यो कुरामा धेरै मेरो मन छोयो। म पनि पढ्न नपाएकी एक महिला हुम् म तपाईँकी दिदी मैले तपाईँलाई भेट्ने मन छ तपाईँ त एउटा साहसी महिला हुनुहुँदो रहेछ जलन्त उदाहरणीय बनेर देखाउनुहुनेछ

  • @manjukhanal3278
    @manjukhanal3278 4 месяца назад +37

    कस्ता निस्ठुरी छोरा होलान कि दुबै छोरा कस्तो के यौटाको त मन छुन पर्छ नि❤️❤️

  • @Swikritirimal7
    @Swikritirimal7 4 месяца назад +17

    गाेमा ादेदाे सलाम

  • @saralaregmi3739
    @saralaregmi3739 4 месяца назад +5

    धन्यवाद गोमा दिदीको सहास अनि कलमलाइ, भिरको बाटो उक्लीराख्नोस दिदी शुभकामना !!!
    छोराछोरी गहना हुन , गहनाले भोक, प्यास अनि हुरी बतास केहि रोक्न सक्दैन ।
    अरु सबै भ्रम हुन ,आफु भित्र रहेको निहित विचार सहासको सबलता नै आफ्नो हो ।

  • @IndraBaral-wv9nu
    @IndraBaral-wv9nu 4 месяца назад +8

    ठिकै हो दिदि भगवान् शिवजीको आराधना गर्नु माया मोहमा नपरेको धेरै राम्रो भगवान् सदाबहार कृपा गुरुन दिदि हाम्रो घर पनि पोखरामा हो गाउँ घर बेगनास ताल हुदै लिपियानि हो

  • @basantiadhikari9231
    @basantiadhikari9231 3 месяца назад +5

    कति मन छुने कुरा हो दिदिहजुर आफै पड्नु पर्ने रहेछ

  • @devigrg1828
    @devigrg1828 4 месяца назад +32

    कस्तो रुन आयो😥 आफ्नै आमा त आफ्नो नरहेछ हजुरको घरको सबै तेस्तै हो र त्यो कुकुर छोराहरु मन कस्तो निर्दयी हो कहिले सान्ती नहोस कुपुत्र छोराहरु लाई सलम छ हजुरलाइ साहासी आमा🙏🙏

  • @IndiraAdhikari-gu1ov
    @IndiraAdhikari-gu1ov 4 месяца назад +12

    यस्तो महान आम़ा लाई चिना नसक्ने आम़ा को दुख लाई नबुझ्ने यस्तो नालायक छोरा छोरी लाई के सम्जनु आम़ा आफ्नो लागि जिउनु होस् आम़ा 🙄🙄🙄हजुर को साथ मा भगवान हुनु हुन्छ 💞

  • @manusharma1505
    @manusharma1505 4 месяца назад +3

    कुरा सुन्दा हजुर बा ,बा अनि त्यही परिवारका छोराहरु सबै सामान्ति रहेछन भनौ रगतनै दुष्ट छ त्यो परिवारका छोरा मान्छेहरुको !

  • @milangurung4286
    @milangurung4286 4 месяца назад +1

    Jaraa bata nai kuyeko ...pariwar rahex ..haga jhan k gatilo hunthyo ..thukka santan😢😢

  • @ShusmaLamichhane-z9y
    @ShusmaLamichhane-z9y 4 месяца назад +61

    विचरा भाउजू कतै भ्रमणमा जाँदा सबैले नातिनातिना लाई केही सामान लिदा उहाँको मनमा पनि आफ्नो नाति सम्झेर आँखा बाट आँसु खसाल्नु भएको थियो ,धन्य छ हजुरलाई भाउजू ,🙏🙏

    • @avashroka8103
      @avashroka8103 4 месяца назад

      😪😪भगवानले उहालाइ सदैब साथ् दिउन्🙏🙏🙏

  • @anuradhapoudel6264
    @anuradhapoudel6264 3 месяца назад +6

    तपाईका छोराहरुको जय होस् । उनीहरु पनि आफ्नै लयमा बांचुन् । छोरा र बुहारी विचको सम्बन्ध बरोबरी होस् । तपाई आफ्नो खुसीमा बांच्ने निधो गर्नुभएकोमा बधाई छ । यति अन्तर्वार्ता दिदां पनि छोराहरुलाई तपाईले मनै भाच्चिने गरी भनेको देखिएन । फरक बिचार फरक धार, फरक अनुभुती र जीवन र जगत बुझ्ने अर्कै दृष्टिकोण आएको पाएं । तपाईको पुस्तक पढ्ने छु ।

  • @munaadhikari7763
    @munaadhikari7763 4 месяца назад +7

    सलाम छ हजुरलाइ समाज को प्रेरणा को स्रोत हो हजुर🙏🙏🙏

  • @debupariyar2128
    @debupariyar2128 3 месяца назад +5

    सलाम छ साहसी महिला गाेमा पराजुलीलाई

  • @minatiwari793
    @minatiwari793 4 месяца назад +9

    सलाम छ गोमा बैनी लाई आफुले गर्ने कर्तव्य गर्नु भयो उनी हरुको कर्तव्य गरे गरे ठिकै छ नगरे पनि भगवान भरोसा 🙏🙏🙏🙏🌹🌹

  • @GangaDhakal-x9y
    @GangaDhakal-x9y 3 месяца назад +2

    हिज तेति दुख गरेर इन्जीनीयर बनाएका ती कुपुत्र संन्तान हरुलाइ कहिले सफला नमिलोर आमा बाबा त तिनको पनि छन भगवान यदि हजुरको यो धर्तीमा शक्तिछ भने आमाको अर्थ चिन्ने दिन आयोस भोलि तिनीका संन्तानलेउनी हरुकै पाढ सिकुन र गोमा दिदीसँग माफिको भिकमाग्दै ै सर्णमा पर्न परोस भगवान

  • @GeetaSundas-ms7ez
    @GeetaSundas-ms7ez 4 месяца назад +25

    हरेका आमा हरुकाे पिड यसतै छ😢😢😢😢😢😢

  • @KalaKafle-z5p
    @KalaKafle-z5p Месяц назад +1

    सलाम छ सहासी दिदी गाेमा अनि धिक्कार छ त्याे काेख बाट जन्मेर बनेका बिद्ववान बैग्यानिक छाेराहरुलाई

  • @yashodakhatiwada5142
    @yashodakhatiwada5142 4 месяца назад +6

    जीवनको यथार्थ बुझेकि साहसि नारीलाइ सुखमय भबिष्यको शुभकामना।

  • @angsherpa9094
    @angsherpa9094 3 месяца назад +2

    छोरा छोरीले जतिसुकै विध्यावारिधि गरे पनि आमा बुबा भन्दा कहिल्यै जान्ने हुन सक्दैन।

  • @urmilabhandari8893
    @urmilabhandari8893 3 месяца назад +5

    धीक्कार छ पापी छोरा हरु तीमीहरुलाई त्यो आमा को आंसु लाग्छ गोमा दी धर्य गर्नू तपाईं लाई पसुपतिनाथ ले रक्षा गरुन

  • @Khemkumari-cr4df
    @Khemkumari-cr4df 4 месяца назад +1

    किताब लेख्ने हुटहुटि कताबाट आयछ त भनी सुनी रहदा त्याे नै छुटाउनु भयाे सुन्ने ईच्छा थियाे मिलेन वा मैले बुझिन कि,

    • @sushantregmi762
      @sushantregmi762  4 месяца назад

      त्यस पछाडि नछुटाइ सुन्नुहोस थाहा हुन्छ है ....

  • @sabalatiwari5843
    @sabalatiwari5843 4 месяца назад +28

    नालायक छोरा, तिमी हरुलाई सफल बनाउने यिनै आमा हुन्। तिमी हरुले आमाको त्याग बझेनौ जे जस्तो भएपनि तिम्रा लागि आमा जिउँदो भगवान हुन,तिरस्कार होइन, सम्मान गर।साहसिक दिदि सलामछ हजुर लाइ।

  • @saraswatiadhikari8518
    @saraswatiadhikari8518 4 месяца назад +1

    Terima kuputra sale timiharu ni paralysis bhayer dukh payer bato ma palteko Ra kasaile tiniharulai help na garnu yo mero sarap ho .ma rishi Hu sanyasi Hu edi ma Satya KO rahechhu Ra mero parmatma le ma yo DD KO chhora le gareko dekhako byura le Garda sarapi rahechhu yo lagchha nai.

  • @sayanaRai783
    @sayanaRai783 4 месяца назад +41

    त्यत्रो छोराहरू पढाए तर कुकुर सरह ब्यहोरा रहेछ…. Be strong dd🙏🏼

  • @govindayogi8163
    @govindayogi8163 4 месяца назад +1

    100❤❤❤❤❤❤

  • @malashrestha3187
    @malashrestha3187 4 месяца назад +10

    अब दिदी यो जीवनको सुरु देखि। हाल सफल महिला सम्म को choraharuko व्यवहार। सामाजिक फिलिम बनाउनु हाऊूँू। कुनै प्रोडक्सन आउँछन्।बोक्सि को घर भन्दा नी। हिट हुन्छं।अहिलेको रोल्ल तपाईं नै गर्नुहोस❤❤❤❤❤

    • @purnimabinadi3271
      @purnimabinadi3271 3 месяца назад

      ❤अब एउटा् फिल्म बनाउने तिर कदम चल्नु होस धन्ने बाद तपाईं को साहस लाई

  • @Soulsabina
    @Soulsabina 4 месяца назад +8

    सम्मान छ म्याडम,यती धेरै पिडामा पनि मुस्कान देखाउन सक्ने क्षमता ।। जिन्दगी देखी पछी हट्नु भन्दा पनि लड्न सक्नु नै वास्तविक जीवन हो । हजुरको सत्कर्मको पाइला अझै अगाडि बढिरहनु 🙏❤️💐

  • @avashroka8103
    @avashroka8103 4 месяца назад +9

    "भिरको बाटाे" अवस्य पद्नेछु गोमा दि।।💐💐💐🙏🙏

  • @sunitasharma4421
    @sunitasharma4421 4 месяца назад +1

    😅🙏🙏🙏

  • @pratimashah6087
    @pratimashah6087 4 месяца назад +7

    अवश्य किनेर पढ्ने छु

  • @umerkunwar2085
    @umerkunwar2085 4 месяца назад +1

    😅😅😅😅😅😅😅

  • @DurgaDevi-gv4qu
    @DurgaDevi-gv4qu 4 месяца назад +25

    यस्तै यस्तै भिदियो लेउन अनुरोध छ मेरो म जसरी भएनी आमाको किताब पढ्नेछु हजुर मेरि आमा 💋💋🙏🙏

  • @kamaladhakal2930
    @kamaladhakal2930 4 месяца назад +1

    मेरो आखाबात आँसु थामियन दिदी हजुरको किताब पाय हुन्थो

  • @MenukaTamang-fn6fq
    @MenukaTamang-fn6fq 4 месяца назад +3

    He need to listen not to talk much. She need to finish sentences.

  • @umerkunwar2085
    @umerkunwar2085 4 месяца назад +1

    Sahasi mahila goma ji ko kokh bajai basechha samjhanu hola ra aagadi badnu hola j n p butàwal

  • @umashah2610
    @umashah2610 4 месяца назад +20

    दिदी म पनि अहिले 47 वर्षको भए मैले पनि भर्खरै 12 दिएर बसेको छु तपाई र मेरो कथा फरक छ तर दुखले नयाँ बाटो देखाउछ र सक्षम बनाउँछ तपाईको आटलाई सलुट गर्छु तपाईको अझ बढी राम्रो होस शुभकामना छ तपाईलाई

  • @reenasapkota1720
    @reenasapkota1720 4 месяца назад +1

    बाबु मेरो पनि यसरिनै इन्टरबिउ लयत हुनेथियो नि मेरो पनि उहाको जस्ताै कहानि छ

    • @sushantregmi762
      @sushantregmi762  4 месяца назад

      कुन ठाउ बाट हुनुहुन्छ ? सम्पर्क नं 9846909922

  • @MasantiBhandari
    @MasantiBhandari 4 месяца назад +4

    याे किताब कहाँ पाईन्छ मनै छाेयाे

  • @gitaghimire2987
    @gitaghimire2987 3 месяца назад +2

    Kati ramro kura didi ko ❤❤❤

  • @SaradaKarkki
    @SaradaKarkki 4 месяца назад +5

    धन्यबाद शाहसी गाेमा मेडम तपाइकाे िकताब िकनेर पढ्ने छु ।

  • @kamalagurung7574
    @kamalagurung7574 4 месяца назад +1

    Testa santan hunu vanda baru kokh nai bajho hos vanxu mata dd hajur Lai mero salam xa kupotra santa ko lagi royera hoina garera dekhaunu vo khusi lagyo himmat harnu hudaina vanni prmanit dekhaunu vayo bachun jel eak gas vatai ta khani ho sun khwaunu parthena abujh xora haru lai sat gai mareko paap lagni xa aama ko aakha bata jhareka aasu lagni xa dukha gari hurkain padain layek ko banain ahile aama palni belama 2 otai xora swasni ko fariya muni thukka tero jindagi dharti ko bojh

  • @sharmilakc1545
    @sharmilakc1545 4 месяца назад +6

    सबैकेा प्रेरणाकी श्रेात महान दिदी सलाम छ ।

  • @urmilapoudel8145
    @urmilapoudel8145 4 месяца назад +2

    ती छाेराहरुका छाेरछाेरिले पनि त्याे भन्दा बढि गरून् तिनलाई

  • @ambikathapa1593
    @ambikathapa1593 4 месяца назад +5

    यस्ता जन्मिनु र तिनै आमाले हुर्काउनु पर्यो धिक्कार छ तिनीहरु लाई कैले भलो हुन्न थुक्क उर्जा त सुनेरै मिल्यो तर बुक पनि लिन मन छ समय मिले भेट्न मन लाग्यो दिदी लाई

  • @raijaan4195
    @raijaan4195 4 месяца назад +1

    नालाएक कुपुत्र छाेरा कहिले भलाे नहाेस😏

  • @BindaPudasaini-h2p
    @BindaPudasaini-h2p 3 месяца назад +3

    सलाम छ यिनी महीला लाई।बेमानीहरुको कहील्यै हित नहोस्

  • @ishabhandari6817
    @ishabhandari6817 4 месяца назад +1

    Aama vaneko yestai mahan hunu parx kati pida ma vayer pani chora haru lai dosh dinu vayeko xain Thukka tyo chora haru lai

  • @balkumarilohani3858
    @balkumarilohani3858 4 месяца назад +6

    सलाम सिस तिनिहरुको पनि दिन आउँछ । जिउदो देबतालाइ हेला गरेको एक दिन देखिन्छ ।कस्तो ससुरा हो बुहारिलाइ कुट्ने जिन नै रुखो रहेछ धिक्कार

  • @kamalaneupane7312
    @kamalaneupane7312 4 месяца назад +2

    सहि भन्नु भयाे दिदि त्यस्ता छाेरा कसैलाई पनि नपराेस्

  • @Muna-e4o
    @Muna-e4o 4 месяца назад +4

    साहसी नारी प्रेनाकी खानी सलाम छ हजुर लाई

  • @urmilakc1728
    @urmilakc1728 4 месяца назад +1

    मलाइत थहाभएन

  • @maiyaparajuli3363
    @maiyaparajuli3363 4 месяца назад +3

    सलाम छ गोमा दिदी यो किताब कसरी पाउने म बिराट,नगर बाट

  • @mayasapkota5825
    @mayasapkota5825 4 месяца назад +1

    याे किताब कहाँ किन्न पाइन्छ हाेला म रामबजार १५ मा बस्छु

  • @rojaraiIsraeil
    @rojaraiIsraeil 3 месяца назад +3

    आमा कति कोमल हुन्छ छोराछोरी को लागि त्यति नै निष्टुरी बन्न सक्छ 100% 100% सहि हो।

  • @MenukaTamang-fn6fq
    @MenukaTamang-fn6fq 4 месяца назад +2

    He need stop inoroptue in middle. He is not polite either.

  • @menukabasnet4225
    @menukabasnet4225 4 месяца назад +7

    मलाइचइ एकदमै मनपरो काहापाउछ र एकचोटी वाहाइपनी भेट्नमन लागो मेरो घरपुर्ब मोरडंहो

    • @sushantregmi762
      @sushantregmi762  4 месяца назад

      उहा पोखरामा हुनुहुन्छ ।

  • @mirabishwokarma4254
    @mirabishwokarma4254 4 месяца назад +1

    मोती दिदी को जस्तै रैछ हजुरको पिडा नआत्तिनुस् दिदी पालो उनीहरूको पनि आउँछ