श्रीमानको विहे गरिदिएपछि खुशीको जीवन विताए ।
HTML-код
- Опубликовано: 7 фев 2025
- We are Seven Star 4K Television, Nepal's latest and best channel.
Our channel is available on RUclips, Facebook and other social media platforms. Here we share all the latest news and updates from Nepal. We don't share any useless news, but only authentic news. So if you want to know what is happening in Nepal, you can check our channel here: [link].
We are a small team of journalists who work hard to deliver the best news of Nepal. We have been working for more than 10 years now, so we have a huge experience and knowledge about all the issues in Nepal.
Connect us.
हार्दिक सम्मान तीर्थ म्याम। मेरी आमा जस्तै साहासी र हकी हुनुहुँदो रहेछ।❤
नमस्ते तीर्थ ma'am कति आँटिली तपाईँ पहिला जस्तो साहस थियो अहिले सम्म पनि उस्तै साहस,उस्तै जोश र जाँगर तपाईँ को प्रेरणा सबै लाई मिलोस्
Dhanyabad तपाईंहरुको कुराकानि सुन्दा खुसी लग्यो म R . P . Shrestha म ईन्डिया मनिपुर मा सरकारि जोब गर्छु र मेरो घर नेपाल नारायनघाट चितवन् बाट .
श्रीमानको इच्छा पूरा गर्नलाइ त्यग गरेको हुनु पर्छ ।
Omg she is so briliant personalit........😊😊❤❤
धन्य छ तिर्थ म्याम लाई साहसिक अठोट अनुभव लाई जीवन मा भोगेको सुखदुःख प्रेरणा दायक ज्ञान् 👍️
एकदमै साहसी हुनु हुदो रैछ है बैनि मलाई पनि निकै खुसी लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ है ❤❤❤❤❤❤❤❤
प्रेरणा कि खानी साह्शी र आँटिली आन्टी । हजुरको प्रेरणा सधै मिलिरहोस्❤
गुरुआमालाई हार्दिक नमन !
Beautiful topics ❤❤❤👍🏼👍🏼
प्रेरणादायी व्यक्तित्व👍
नमस्ते मिस खुशी लाग्यो हजुरको अनुभबहरु सुन्न पाइयो
तिर्थ श्रेस्ठको अनुभव , अनुभुति, जिवन भोगाई बाट धेरै शिक्षा लिने मौका पाईयो खुसी लाग्यो, धन्यवाद seven star लाई।
एकदम राम्रो लाग्याे पाका कुरा ।
Mero jastai katha raixa Aama ko pani miss you Aama❤❤❤
Nice 🙏 I miss you Amma ❤🙏❤️💕♥️
Good hajur ama❤❤
❤❤❤❤❤❤❤❤❤❤ there is no words.
नमस्कार हजुर धेरै सत्य मिठो कुरा हजुर को भगवान ले संधै कल्याण गरुन हजुर लाइ आमा 🙏🙏❤️❤️
नमस्ते तिर्थ आँमा, जिवनकाे भाेगाई मेल खायाे, हामी नारि जातिले कमायकाे देखे पछि पुरुष जाति लाई पचाउन गाराे हुने रेछ ।
Namaste miss 🙏🙏🙏🙏🙏 Sahi vannu vayo ❤❤❤❤
तीर्थ गुरुआमालाई सतत् नमन् 🙏
हाम्रो प्रेरणा ! म्याग्दीको शैक्षिक इतिहासको एक खम्बा। विद्यालय बाहिरको धेरै कुरा थाहा थिएन; यसबाट थाहा पाएँ। औधी खुसी र गर्व लाग्यो। यहाँको बाँकी जीवन सुखद् रहोस् शुभकामना छ। 🙏🙏🙏
राम्रो लाग्यो ।
यो कुरा सहि हो।अनपढ मानिससँग व्यवहार गर्न गाह्रो हुन्छ।
राम्रो लाग्यो यति खुसी भएर बस्ने ठाँउ काहा होला सबै सुविधाजनक ?
कति राम्रो सोच विचार आमा हजुरको हजुर जस्तैः आँटिलो साहसि नमन छ हजुरलाई🙏🙏🙏😍😍😍😍😍😍
हार्दिक नमन मिसलाई हजुरको विद्यार्थी हुने सौभाग्य पाएको थिए 🙏🙏🙏
Samma chha Tirtha madom❤
aaha sarai ramro lagyo
dherai ramro program🙏
AK damai ramailo lagyo .👌
आमा रामो छ ❤❤
मेरो साहसी दिदी ति र्थ लाई हार्दिक नमन ।
नमस्ते मेम तपाईको साहस र आटलाई सलाम छ ❤
Ama lal dherai maya ❤❤❤❤🇳🇵🇳🇵🇳🇵
नमस्कार गुरु आमा अति राम्रो अभिबेक्ति❤❤❤❤❤
हार्दिक नमन अामा 🙏🙏🙏❤️❤️❤️❤️❤️
Namaste mam🙏Hajur dherai respectable & smart hunu hunxa❤❤
Sahrai mann paryo❤ dhanyabad 🙏
Thankful heartily Mam .Long Life Mam .
Sahi bhanu bho good
Great Aama 🙏🙏🙏
जीवनलाई❤️ पूर्ण बुझेपछिको आनन्द यही हो 🤗 तितो लाग्छ तर सत्य यही हो।👍️आमा हजुरलाई देखेर🤗 सबैलाई प्रेरणा मिलोस्🙏
Majastai hakki hunuhudo rahixa maam hajur
म्यादम तिर्थ को शाहस लाई उच्च सम्मान छ !
ओहो कत्ति राम्रो अनुभवको कुरा गर्नुभयो मनदेखि सम्मान् उहाँलाई 🙏❤️
Thank you, Plz Keep watching Seven Star 4k Television
प्रेम आगो र पानी हो र छोरा छोरीलाई दिने माया पानीमा बगेर गए जस्तै हामीले पाउने भनेको थोरै हो । यो कुरा शही लाग्यो ।
पहिलाको जमनामा पनि साहासी आमा लाई हार्दिक नमन नमस्कार
कुरा सुनि रहु लाग्यो सही कुरा गर्नु भयो
Aama lai Naman🙏
य राम्चे गाेरेदाई काे श्रीमती हुनुहुदाे रहेछ बल्ला चिने म्याग्दी काे भन्दा खुशि लाग्ने क्या खुशि लागेव 💖🙏💖
, नमस्कार मिस ज्यादै खुसी लाग्यो
Very nice aama 🎉
A wise conversation. Former teacher Tirth kumari shrestha is a real honest and lovely lady.
साहासी महिला ❤❤
आहा ! सबैका लागि ऊर्जाशील प्रेरणापुञ्ज एक सशक्त नारी हस्ताक्षर ज्यूमा सतत् नमन !
💞🙏🙏🙏💞
Thank you, Plz Keep watching Seven Star 4k Television
Ramro lagyo aama ko prastuti ani prasna sodhe miss ko pani kaam prasansa garna chahanchhu
नाईस मेडम
Salute xa medam ko kura
तपाई बाट नयाँ िपडीलाइ ठूलो िशक्षा भएको छ।
Very good
Guru ama lai manai dekhi manan❤
Kati ramra manxune kura.
Ama ko kura sahi ho 🙏🙏🙏🙏🙏🙏❤️❤️
नमस्ते तीर्थ माया ज्यू लाई सम्मान छा❤❤
❤❤Naman mam (ama)
साहसी दिदी❤
Aadarniye sammanniye tirtha madam hardik naman.
आमा बाट धेरै कुरा सिक्नुपर्छ हामीले
मेरो जीवन कथा र हजुरको जिबन कथा उस्तै उस्तै रहेछ मेडम
नमन आमा स्वास्थ्य लाभको कामना🙏❤️कति राम्रो उधारण दिनु भयो ।प्रेम के हो !
आगो र पानी धेरै भय जलाउछ बगाउछ।।
Namaskar aama❤❤❤❤
Salute
Perefako sort koti koti naman
🙏🙏🙏🙏🙏🙏aama ❤❤❤❤❤
98u ĺj09
Good
Yesto sahasee, atmaball ra simple, Teacher Lai, interview Garda, aleekatee sammaan, aleekatee mithaas ra aleekaatee izzat deykhayera, interview gareyraa meethoo bolee garey hunthio Hola.
A positive vibes❤
Goroaama you good❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
😊😊😊😊
🙏🏻 मेडम। कति मिठो र नरम बोली। म्याग्दीका महान मेडम। भिडियो कति मिठो
राम्रो
हार्दिक नमन आमा
सुचित्रा म्याडम नमस्कार
तिथ दिदी❤
सामान्य ब्यक्ती जस्ले लामो समय संघर्ष गरेको छ उहाँ पनि लिनु पर्छ
आफू छुट पाउनलाइ अर्कि महिला लाई दुख मा धकेली दिने मलाइ त मन परेन पढेलेखेका ले त उद्दार गर्नु पर्ने तपाइले त उल्तै फसाइ दिनु भएछ नि त म्याम 😮
हार्दिक नमन
amazing woman ❤
शिक्षकको अभिव्यक्ति दिने क्षमता नै कति उच्च छ।
❤❤❤ namaste mummy
Maam namaakar dherai samaye paxi dekhana paiyo❤❤❤🙏
Amazing lady
Namaskar Mam
Bichara miss🙏💞
Hamro head miss 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙋
सत्य
Namaste mam tapI lai atee man pareo
दीदी 🙏🙏🙏
Hamro myagdeli queen ...hunu hun6 madam .....dherai ma tv ma dekhna paiyo....