Это видео недоступно.
Сожалеем об этом.

Dr Swami Rajeshwarananda Saraswati गोत्र भनेको के हो ? What is Gotra ? सगोत्री विवाह गर्न किन हुदैन?

Поделиться
HTML-код
  • Опубликовано: 15 авг 2024

Комментарии • 251

  • @tirthashrestha5021
    @tirthashrestha5021 11 месяцев назад +39

    धन्यबाद हजुरहरुलाई।आज मैले थोरे गोत्रको बारे प्रबचन सुन्दा गौरब लागो यसको महत्व बुझे।अझै गहिरियर यसबारे सुन्ने कौतुहलछ।हामीलाई शिक्षा दिने गुरु थिएन।नैतिक शिक्षामानै यस्ता बिषय समाबेस भइदिए जून पुणिमाको प्रकासमा यात्रा गरेको आभास हुन्थ्यो।फेरि श्रवण गर्ने आशा राख्दै बिदा।

    • @kishorsherpa1356
      @kishorsherpa1356 11 месяцев назад +1

      😊😊❤❤

    • @tirthashrestha5021
      @tirthashrestha5021 9 месяцев назад

      मलाई एउटा जिज्ञासाछ।भुलेको हरायको सबै काष्यगोत्र हुन्छ या भन्नुरे।फेरि यकै गोत्रमा बिबाह गर्नु हुदैन भन्छ।तर काष्यगोत्रमा चै किन हुन्छ?बरु सबै दाजु-भाई बसेर यउटा गोत्र निर्धारण गर्दा कसो होलानी गरु।

    • @tirthashrestha5021
      @tirthashrestha5021 8 месяцев назад

      गुरु हजुरहरुलाई दर्शन पाउ। हामी धेरै काश्य गोत्र भन्ने वालाछौ।काश्य२ भित्र बिबाह हुन्छ।कुलको या बाहिरको धामी झाक्रीलाई थानमा पित्रीहरुलाई डाकेर धामीको आङबाट बकाउदा गोत्र पतालाक्छकी लाग्दैन होला?यात कुन तरिकाले खोजीगर्दा उपयुक्ताहोला हजुर।

    • @Subashregmi-zx3yo
      @Subashregmi-zx3yo 8 месяцев назад +1

      Feri sunna man chh...

    • @bhaktabahadurpunmagar5358
      @bhaktabahadurpunmagar5358 8 месяцев назад +2

      ऋषि भनेको बाहुन हुन अरु को गोत्र युतुबमाहेर्नु यो आफ्नोधर्मको पर्चार गर्दैछ

  • @sudarsunsharma5171
    @sudarsunsharma5171 11 месяцев назад +13

    कविता को शब्द र भावबाट भाईको विचार अधिक सुन्दर लाग्यो ,निरन्तरता दिनु ,सारै राम्रो छ ।❤❤

  • @bivasharma2285
    @bivasharma2285 11 месяцев назад +9

    बाबुको दुबै कविता अति उत्तम छ!!🎊🌹👏

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 5 месяцев назад +2

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 गुरू ले

  • @sumitratiwarigautam2904
    @sumitratiwarigautam2904 11 месяцев назад +5

    बाबुलाइ धेरै धेरै शुभकामना हरिहर भगवान र गुरुबरको कृर्पा रहिरहोस् ।

  • @suryakaladahal951
    @suryakaladahal951 11 месяцев назад +7

    ॐ नमो नारायणाय गुरु देव 🙏🌺

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py 11 месяцев назад +5

    सुन्दर अति सुन्दर अझै अरु पनि सुन्न पाईयाेस गुरु र सबैमा नमन 💐🌹💐🙏🙏🙏

  • @dineshthapa7132
    @dineshthapa7132 11 месяцев назад +5

    जय शम्भो।।।राधे राधे दुबै जना गुरु बर लाई

  • @dr.ghanashyamparishramee265
    @dr.ghanashyamparishramee265 11 месяцев назад +2

    निकै महत्त्वपूर्ण !

  • @rameshwortamang4082
    @rameshwortamang4082 8 месяцев назад +4

    धन्यवाद हजुर लाई।
    मेरो एउटा जिग्याँसा हजुर लाई।
    हामीलाइ यो पृथ्बीमा जन्म दिने हाम्रा शारीरिक अामा र बुबा हुनुहुन्छ। त्यसोभए हाम्रो आत्मा को जन्म दिने अामा र बुबा हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने उहाँ हरु को को हुनुहुन्छ?

    • @SuvasAgam
      @SuvasAgam  8 месяцев назад

      Hamro aatma paramatma bata nishrit chha . Paramatma nai hami sabai ko aatma ko pita mata ho

  • @user-wf3ob7xi3u
    @user-wf3ob7xi3u 5 месяцев назад +2

    भगवान श्री विष्णुबाट ब्रह्माजी प्रकट हुनुभो र ब्रह्माजीले सनकादि ४ मुनिहरू प्रकट गर्नुभो जो तपस्या गर्न गए। फेरि सृस्टिलाई अगाडी बढाउन भनेर सप्तर्षि प्रकट गर्नुभो। यी सप्तर्षिहरू पनि तपस्यामा गए। यस पछि सृष्टिको बृद्धि गर्नलाई मानस रूपमा ब्रह्माजीले मनु ( पुरुष) र सतरूपा (स्त्री) उत्पन्न गराउनुभो। यसको अर्थ हो ऋषिहरू ऋषि नै हून् तथा मनु र सतरूपा मानव हुन् हामी यीनै मनु र सतरूपाका सन्तान हौं।

  • @gauravadhikari3771
    @gauravadhikari3771 11 месяцев назад +3

    सुबास जी तपाईले मेरो मनको पश्न सोधिएको मा धेरै धेरै धन्यवाद,🙏🙏🏼🙏🙏🏼🌹🌹🌹🌺🌺🌺🙏🙏🏼🙏🙏🏼🙏🙏🏼🙏🙏🏼

  • @ritabaral979
    @ritabaral979 11 месяцев назад +4

    Hardik naman all the entire team 👏

  • @user-uv2by5ro8i
    @user-uv2by5ro8i 11 месяцев назад +2

    Ati utam🎉🎉🎉

  • @rakeshranpal7368
    @rakeshranpal7368 11 месяцев назад +2

    धेरेई धेरेई मनमोहक शब्द र जानकारीको ज्ञान सुन्न पाईयो कोटी कोटी प्रणाम दुबेई गुरुवर हरु लाई उत्तम छ बाबु कविता

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 11 месяцев назад +2

    कोटिकोटी नमन यो भिडियो टिम्लाइ।मैले खोजी रहेको कुरा पाँए🙏🙏🙏🙏

  • @rajkumarshrestha3161
    @rajkumarshrestha3161 8 месяцев назад +2

    excellent poem, keep it on.

  • @parbatipokhrel731
    @parbatipokhrel731 11 месяцев назад +3

    मनको कुरा बुझ्न् पाइयो गुरुबाट 🙏🙏🙏🙏कबिता राम्रो छ दुबै👌👌👌👌

  • @user-nv1ee4xo7m
    @user-nv1ee4xo7m 11 месяцев назад +2

    सामाजिक शिक्षककालागि उपयोगी हुने बिषय रहेछ । धन्यवाद ।

  • @sudipthapa1778
    @sudipthapa1778 11 месяцев назад +5

    ॐ नमो नारायण🙏

  • @dhrubapandey6332
    @dhrubapandey6332 9 месяцев назад +4

    गुरु, कवि र कार्यक्रम सञ्चालक सबैप्रति हार्दिक नमन तथा कृतग्यता अर्पण गर्दछु।।।

  • @anamanshrestha6502
    @anamanshrestha6502 11 месяцев назад +3

    हार्दिक नमन अहाेभाव ! बटुक बाबुकाे कविता अति नै राम्राे लाग्याे तर अझ धेरै नै तिखारिने अभ्यास गर्दै जानुहाेला भन्ने सुझाव पनि दिन चाहन्छु धन्यवाद । हरे कृष्ण !!!

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 11 месяцев назад +4

    ॐ नमाे नारायण🙏🙏

  • @arjunthapa8131
    @arjunthapa8131 11 месяцев назад +2

    अत्यन्तै संबेदनसिल गम्भीर सन्देश

  • @tekrajpandey4567
    @tekrajpandey4567 6 месяцев назад +1

    Dherrai ramro jankari paiyo dhnywad swadharm chanal🙏

  • @chandrasubedi8162
    @chandrasubedi8162 7 месяцев назад +1

    The great lecture. Knnowledgeous and reality

  • @shovarimal
    @shovarimal 11 месяцев назад +1

    Aaha kati ramro

  • @jbahadur2010
    @jbahadur2010 11 месяцев назад +1

    Sunder gyanvardhak chha3😮

  • @MiraPrasai
    @MiraPrasai 11 месяцев назад +1

    नमस्ते - I bow to devine in you
    तपाइँ भित्रको त्यो परमात्मालाई नमन गर्दछु वा आथित्य सत्कारको लागि नम्म्स्कार गरिन्छ तर कर्मकाण्डमा नमस्कार नगर्ने भन्नू हुन्छ यस्तै अन्ध विस्वासका कुराहरू के छ त आखिर शास्त्रमा कर्मकाण्डबारे । लाहिडि महाशयले भन्नू भएको छ " उ बेला कर्मकाण्ड यस्तो थिएन जबदेखी ब्राह्मणले पेशाको बाटो वनाए तब देखि बिगृएको हो ।"

  • @ramakantapoudel-ue3kx
    @ramakantapoudel-ue3kx 11 месяцев назад +1

    Gurubar prati naman xa !!

  • @kalpanagc1774
    @kalpanagc1774 11 месяцев назад +2

    जयहोस🙏🙏🙏🌺🌺🙏🙏

  • @saraswatipoudel9234
    @saraswatipoudel9234 11 месяцев назад +5

    ओम नमो नाायण गुरु देव नमो नम🙏🙏🕉️🕉️🙏🙏❤️

  • @purna3055
    @purna3055 8 месяцев назад +2

    यहा आर्यनहरूमा(गोत्र) कुल एउटै तर थर फरक भएको बुझियो तर हाम्रो मंगोल वर्णमा यस्तो हुदैन कुल एउटै हो भने सबैको थर उपथरहरू एकै हुन्छ। त्यसैले हामी विवाह गर्दा गोत्र सोध्दैनौ थर सोध्छौ।थर एकै भए विवाह हुदैन।

  • @user-qm3fw3cs5b
    @user-qm3fw3cs5b 7 месяцев назад +1

    Om shanti 🙏

  • @dayalama8664
    @dayalama8664 11 месяцев назад +2

    Jay Shri radhe radhe guru dev hridaya dekhi naman 🪷🪔🙏

  • @jonbro6972
    @jonbro6972 8 месяцев назад +1

    सद गुरु को सत बचन यथार्थ हो ॐॐॐ

  • @puspagayatri9622
    @puspagayatri9622 11 месяцев назад +2

  • @MiraPrasai
    @MiraPrasai 11 месяцев назад +1

    प्रणाम । विवाह पछि गोत्र चेन्ज हुने भन्ने जुन संस्कार छ त्यो कर्मकाण्डका लागि भन्ने सुनेको हो यसबारे विस्तृत जान्न पाए हुन्थ्यो । कर्मकाण्डमा धेरै नै अन्धविस्वास छ र पन्डितहरूले धेरै नै दुख दिनु हुन्छ जो पारिवारिक सदस्य गुमाएर पहिल्यै दुखी छ । खानामा वर्जित, स्पर्शमा वर्जित ( जस्तो कि दुखमा भएको मानिसलाई अङ्कमाल गरेर सान्त्वना दिनु उपयुक्त हुन्छ तर छोईनु हुँदैन खानामा थुप्रै अन्धविस्वास आदि ) यसबारे विस्तृत बुझ्न धेरैलाई मन छ जस्तो लाग्छ ।

    • @SuvasAgam
      @SuvasAgam  11 месяцев назад

      Huncha hamile banaune chhau

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 11 месяцев назад

      तपाईको जिग्यसा कोकेहि ,,,गोत्र जस्तै ८८ हजार ऋषिमुनि बाटैहुन थरतेसरिनैबाडियो सन्तान थरिथरिकाहौं ॐनमनारायणम् ।।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 11 месяцев назад

      आर्को दुखमा छुन नहुनु किन भन्दा हामी माङसाहारिले वा खायरगयकाहुन्छौ आसौच बार्ने सुध्दा अामिसचिजन खाई बसेकाहुदा नछोउँ भनियकोछ १० दिनदेखि हुन्छ सुध्ध तामाआयो कुरा अभरपरे नहुने कुरैभयन छुनैप्रछ ।।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 11 месяцев назад

      कर्मकान्डपछिको गोत्रचेनज कुनैगोत्रकि छोरी कुनैगोत्रसंग बिबाह भयो कन्न्यादानगरे आजदेखि अमुक गोत्रमागयौभनि संङ्कल्पबाट जानेप्रबधान रहेछ ।।

  • @rudranikatwal1987
    @rudranikatwal1987 11 месяцев назад +2

    🙏🙏🙏🙏ॐ नम:शिवाय
    राम्रो कविता भाई

  • @pavitraneupane9139
    @pavitraneupane9139 11 месяцев назад +2

    अति नै दिब्य गुरूदेब 🙏🙏
    मलाई अति नै मनमा लागेको गिता हेरिरहदा पनि के भयर होला बर्णशंकर भनेको जस्तो लागेको थियो आज बल्ल आनन्द लाग्यो🙏🙏

  • @tigergharti2327
    @tigergharti2327 11 месяцев назад +2

    जय शम्भु 🇳🇵😍🙏

  • @yamadhikari7277
    @yamadhikari7277 8 месяцев назад +2

    राधे राधे स्वामी लगायेत पत्र्कार ज्यु लाई म चितवन र न पा १५ बाट सफल बी फार्म

  • @sobhanpoudel1899
    @sobhanpoudel1899 8 месяцев назад +1

    अति सुन्दर

  • @bishnudahal3873
    @bishnudahal3873 11 месяцев назад +1

    नमन् गुरु ।

  • @kalpanajha3373
    @kalpanajha3373 11 месяцев назад +1

    Guru maharaj ji koti koti prnam yo thau ko yddrsh batadinu hola jawulakhel kahanir cha

    • @_sahityaofficial12
      @_sahityaofficial12 11 месяцев назад

      zoo नजिकै सत्संग भवन छ त्यही हो है

  • @jeet9493
    @jeet9493 11 месяцев назад +2

    Jay guru ❤❤

  • @bimalabhandari6945
    @bimalabhandari6945 11 месяцев назад +2

    Jay gurudeb❤❤❤❤

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 11 месяцев назад +1

    Thank you guru jee namaskar.

  • @dambaradhikari5445
    @dambaradhikari5445 8 месяцев назад +1

    बालगुरु कबिता शुद्व र शुद्वियकाे शब्द माछ। तपाइलाई, उच्च ज्ञन, प्र ापत रहाेस। कबिता ईसतरियछ। साधुबात।

  • @ChakraKunwar-hd7ro
    @ChakraKunwar-hd7ro 11 месяцев назад +1

    धन्यवाद

  • @samirpoudelghlgcvvvbhl2464
    @samirpoudelghlgcvvvbhl2464 11 месяцев назад +1

    Jay jay ho jay sri radhe jay jay ho ati dibbye kabita jay ho

  • @simranwagle60
    @simranwagle60 11 месяцев назад +3

    नमो नारायण गुरु देव

  • @basudevthapa835
    @basudevthapa835 10 месяцев назад +4

    ब्रह्मालाई विष्णुले मैथुनद्वारा सृष्टि गर्न भन्नुभयाे भन्ने वाक्य पूरा झुटा हाे, ब्रह्माले अाफ्ना पिता खाेज्न जादा कतै नपाएपछि देविसँग भने मेराे अामासँग उहाले अाफ्ना पिता मेरै अाखा अगाडि देख्नु भएकाे हाे भन्नू भएकाे हाे भन्न ब्रह्माले कर गरे देविले भनिन् मसँग संसर्ग गरे याे कुरा अामासँग भनाैला भनिन् त्यहि गरे,छाेरि सरस्वती जन्मिइन्, फेरि सरस्वतीलाई ब्रह्माले अाफ्ना बुबा देखेकाे मैले पनि देखेकाे हाे भन्नुपर्याे भन्दा उनले पनि गर्न भनिन् ब्रह्माले गरे । अामासँग यी तिनै जनाले बुबा देखेकाे झुटा कुरा बाेले । यहि झुटाे बाेलेकाे हुदा ब्रह्मा, महिला र गाईलाई देवि दर्गाले सराप दिइन ।

  • @namunapandey2585
    @namunapandey2585 10 месяцев назад +1

    कति सुन्दर जानकारी र रचना

  • @munapaudel308
    @munapaudel308 6 месяцев назад +1

    कति मन छुनि कबि बाबु धनेबाद जयहाेस

  • @kalkikaphle6352
    @kalkikaphle6352 11 месяцев назад +3

    Good discussion. In some cases the products are mentally and physically abnormal. We must avoid sagotri marriage.

  • @user-fn6kk3yb6b
    @user-fn6kk3yb6b 8 месяцев назад +1

    राम्राे कविता रचि वाचन गरेकाेमा बधाई छछ ।

  • @kripapokharel1958
    @kripapokharel1958 11 месяцев назад +1

    Naman xa guru g Babu lai Pani Naman xa

  • @indirapaudel3389
    @indirapaudel3389 8 месяцев назад +1

    मलाई पनि सारै मन पर्येा🙏♥️🙏

  • @user-hm3mf7vg3y
    @user-hm3mf7vg3y 8 месяцев назад +1

    Sundar

  • @gbraut5554
    @gbraut5554 7 дней назад

    Ramro jankari ko lagi dhanyabad

  • @deviparajuli7584
    @deviparajuli7584 11 месяцев назад +3

    ॐ नमो नारायणाय गुरु देब नमो नम: बाबुको कबिता राम्रो छ 🕉️🕉️🙏🙏🙏

  • @shreepach8678
    @shreepach8678 11 месяцев назад +1

    Radhay Radhay🙏🏼🙏🏼🙏🏼

  • @krishna-maya
    @krishna-maya 11 месяцев назад +2

    ॐ नमो नारायणाय्🙏🙏💐💐

  • @sumitratiwarigautam2904
    @sumitratiwarigautam2904 11 месяцев назад +3

    ॐ नमो नारायणाय गुरुदेव

  • @bisanghimire141
    @bisanghimire141 11 месяцев назад +1

    प्रयास सराहनिय छ

  • @mitraprasadupadhyay5280
    @mitraprasadupadhyay5280 10 месяцев назад +1

    ❤❤❤ अतिहि सुन्दर खुबसूरती हो जय हो ❤❤❤

  • @krishnaprasadgyawali8864
    @krishnaprasadgyawali8864 11 месяцев назад +2

    सगोत्रमा बिबाह नगर्नुको मुख्यकारन येस्तो सगोत्रमा बिबाह गरेमा सन्तान शारिरिक तथा मानसिक रुपमा अयोग्य हुने संभावना रहन्छ।पशुका ब्याठेहरु फेर्नु पर्ने कारण त्यही हो।

  • @tilkaladhakal8460
    @tilkaladhakal8460 10 месяцев назад

    सुन्दर

  • @tankaprasadpandey356
    @tankaprasadpandey356 11 месяцев назад +3

    मेरो जानाकारि अनुसार गाई भैसिमा पनि नाता भित्रै प्रजनन गराईय‍ो भने तिनबाट जन्मेका बाच्छि पाडि बाट दूध पनि कम दिने र तिन्बाट जन्मेका बच्चा पनि अपाङ्ग र पछि गयर पनि बिजि नलिनि र लियपनि रिजल्ट नदिने खाल्को पाएको छु गुरुबर

  • @namunapandey2585
    @namunapandey2585 7 месяцев назад +1

    ॐ नम: शिवाय

  • @user-sz9ov1ow8r
    @user-sz9ov1ow8r 11 месяцев назад

    जय गुरुदेब नयाँ खाले ज्ञानका सन्देस छर्नु भयो आभारि छु

  • @legendgeming5292
    @legendgeming5292 11 месяцев назад +1

    India ko Rajkot Gujarat bata herxu regular news the best

  • @MiraPrasai
    @MiraPrasai 11 месяцев назад +3

    सुन्दर कविता ।

  • @devidattagautam1232
    @devidattagautam1232 5 месяцев назад

    धन्यवाद गोत्र सम्बन्धि जानकारि दिनु भएकोमा तपाइलाई अतुलनिय सम्झना साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ल।

  • @krishnakhadka5788
    @krishnakhadka5788 7 месяцев назад +1

    ॐ नमो नारायण बासुदेबाया:

  • @ArtofLivingLife
    @ArtofLivingLife 11 месяцев назад

    धरेरै ज्ञान वर्धक

  • @munapaudel308
    @munapaudel308 6 месяцев назад +1

    काेटि काेटि पणाम गुरुजी एब सुबास हजुरमा पनि काेटि काेटि पणनम भाैतारिकाे मनलाई बाेद गरिदिनुभयकाे यस काेटि काेटिपणाम 🙏🙏🙏🙏🙏🙌🙌🙌👑👑👑👍️👍️👌🌹🌺

  • @laxmichaulagain9247
    @laxmichaulagain9247 9 месяцев назад

    नमाे नमः अती सुन्दर कार्यक्रम

  • @dr.ghanashyamparishramee265
    @dr.ghanashyamparishramee265 11 месяцев назад +2

    सुन्दर रचना !

  • @user-yt8oy7ps1z
    @user-yt8oy7ps1z День назад

    अति,नै,उत्तम,स॑वाद,,,सुन्दर, बिचार कोटि-कोटि,धन्यवाद,,,****महात्मन स॑ग,केही प्रश्न,सोघने,,कुनै,,सरल माध्यम,छ,कि,,,?

  • @loknathacharya4315
    @loknathacharya4315 9 месяцев назад +1

    गुरुवर ,कवि भाइ अनि कार्यक्रम सञ्चालक प्रति नमन

  • @mahendrarajbhandari4922
    @mahendrarajbhandari4922 4 дня назад

    Hari Hari bhagban r guru barga ko kripa rahirahos jay jay

  • @NaveenKumar-hj7yh
    @NaveenKumar-hj7yh 5 месяцев назад +1

    Dherai ramro baachan

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 8 месяцев назад +1

    नमन गुरूज्यूलाई

  • @user-hm3mf7vg3y
    @user-hm3mf7vg3y 8 месяцев назад +1

    Namo narayanay

  • @melakc9620
    @melakc9620 11 месяцев назад +1

    नमः ॐकार!

  • @bairdagasti7409
    @bairdagasti7409 10 месяцев назад +1

    Guru Namakar Gotrawali kitabma Atri gotrama bihebari chalxa lekhiako xa ra samajma pani gareko dekhinxa prasta paridinu huna anurodha gardaxu

  • @dineshrijal4221
    @dineshrijal4221 11 месяцев назад +3

    ॐ नमो नारायण

  • @BabuRam-wf5nt
    @BabuRam-wf5nt 11 месяцев назад +2

    गुरुहरु मा नमन्🙏🏻🙏🏻💐💐

  • @user-ce2ue7mk8f
    @user-ce2ue7mk8f 11 месяцев назад +1

    Gotrako Matthew bhaba bujhiyo thanky

  • @GaganAyer-qe2td
    @GaganAyer-qe2td 10 дней назад

    Very nice ❤🎉

  • @DebrshiPrabhi-tp3of
    @DebrshiPrabhi-tp3of 7 месяцев назад +1

    🙏🕉️🙏नारायण:हरि गुरु वर🙏🕉️🙏

  • @pratapGautam-n1c
    @pratapGautam-n1c 27 дней назад

    सिर्जनात्मक कविताका लागि साधुवाद एवं बधाई ।

  • @shantikc6074
    @shantikc6074 11 месяцев назад +2

    Radhe Radhe gurudev

  • @01cabu
    @01cabu 11 месяцев назад +1

    Excellent poem 😮

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 11 месяцев назад +1

    omnarayannam

  • @kandellaxmi4806
    @kandellaxmi4806 11 месяцев назад +1

    Hari Om namo narayenam gurudev

  • @ChandrawatiAcharya
    @ChandrawatiAcharya 8 месяцев назад +1

    नाजाने को कुरो जन्नेपाउदा गुरु हरु धन्ने बाद राधे राधे

  • @dipendrakc9793
    @dipendrakc9793 9 месяцев назад +1

    Ramro parbachan❤❤❤🎉🎉