कमल गाउलेको २४ औ गाईजात्रा || भिषण ८४ || Kamal Gaule 24th Gaijatra 2081 || Kamal Gaule

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 1,2 тыс.

  • @baglungkalikafilms4919
    @baglungkalikafilms4919 5 месяцев назад +185

    ल है कमला गाउले को भिडियो मन पर्ने यता भेट हौ ल

    • @Lovelyjivan
      @Lovelyjivan 5 месяцев назад +2

      Ma ni xu hau pas ma

    • @Lumbini5dang
      @Lumbini5dang 5 месяцев назад

      ❤❤

    • @ramuroka233
      @ramuroka233 5 месяцев назад

      0000000000000000000⁰0⁰⁰⁰​@user-cv1qi4md4q

    • @BishalBhujeel
      @BishalBhujeel 5 месяцев назад

      ​@user-cv1qi4md4qyyyyyytyy😢😢😢😢😢😊😢😢😢😮😢😢😢😢😢😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😮😢😮😊😮

    • @suryarayamajhi3592
      @suryarayamajhi3592 2 месяца назад

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅​@RolpaliGC

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 5 месяцев назад +121

    कमल गाउलेको व्यंग्य आएपछि मात्र गाईजात्रा आएको महशुस गर्ने कोको हुनुहुन्छ ?
    सान्दर्भिक व्यंग्य कमल गाउले ज्यु।❤🙏

  • @ttmonlinetv3661
    @ttmonlinetv3661 5 месяцев назад +42

    राम्रो लाग्यो है बधाई छ ।

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 5 месяцев назад +24

    तितो सत्य । तपाईंको गाइजात्रा बिना त गाईजात्रा नै खल्लो 🎉🎉

  • @KastupPanta
    @KastupPanta 5 месяцев назад +33

    मित्र कमल जि लाई धेरै धेरै शुभकामना ❤

    • @yamlalgautam3890
      @yamlalgautam3890 5 месяцев назад

      Namaskar sir hajur saga india ma panjab aabouor vanne thauma Hajur sagai km gareko. Gayek yam chettri saga sagai km gare ko Hoina ra sir❤🎉

    • @riteshpanta
      @riteshpanta 5 месяцев назад

      Hajur sir

    • @MinRegmi-qt5vb
      @MinRegmi-qt5vb 5 месяцев назад

  • @NawarajSilwal-r7l
    @NawarajSilwal-r7l 5 месяцев назад +12

    सलाम छ। कमल गाउँले। तपाईँको र देशको गाई जात्रा एउटै छ। देशको दुर्भाग्य। कमल गाउँले हार्दिक बधाई तथा शुभकामना।जयदेश।

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 5 месяцев назад +94

    समय सान्दर्भिक एकदमै रोचक र घोचक शब्दहरुको सम्मिश्रण बधाई छ कमल गाउँले दाजु 🙏

  • @SaritaPandey-r1m
    @SaritaPandey-r1m 5 месяцев назад +34

    कमल गाउँले दाईको साह्रै राम्रो गाईजात्रा धेरै समय सान्दर्भिक छ धेरै धेरै धन्यबाद हजुरलाई

  • @thaneshwararyal579
    @thaneshwararyal579 5 месяцев назад +67

    सल्युट छ कमल सर! 🙏❤समसामयिक विषयवस्तुमाथि तीखो व्यङ्ग प्रहार छ।

  • @hashanagmgharti8058
    @hashanagmgharti8058 5 месяцев назад +25

    ढिलो कडा आयो समय सान्दर्भिक एकदमै राेचक ,घाेचक शब्दहरुकाे सम्मिश्रण chha good job

  • @madukumar313
    @madukumar313 5 месяцев назад +57

    ढिला आउँछ त्र निकै कडा आउँछ कमल सर्को गाइजात्र 🎉🎉🎉❤❤❤❤

  • @JharanaRaule
    @JharanaRaule 5 месяцев назад +21

    समय सान्दर्भिक एकदमै रोचक शब्दहरुको संमिश्रण बधाई छ कमल गाउले दाजु ।। सुन हे झोलेहरु !

  • @mohandevkota7262
    @mohandevkota7262 5 месяцев назад +19

    धेरै धेरै राम्रो समय सान्दर्भिक लाग्यो। कमल गाउँले दाजुलाई मेरो पनि सलाम।

  • @PrakashBanjade-c2r
    @PrakashBanjade-c2r 5 месяцев назад +4

    धेरै राम्रो लाग्यो बधाई छ कमल गाँउले दाई

  • @parkashparkash-rq9uq
    @parkashparkash-rq9uq 5 месяцев назад +45

    कमल गाउले जि यति ले पुग्दैन अरु पनि चाहिन्छ ❤❤

  • @sushilasharma7307
    @sushilasharma7307 5 месяцев назад +7

    आसा भरोसाको केन्द्र बिन्दु कमल गाउले नमन छ ।

  • @ramkhatri6686
    @ramkhatri6686 5 месяцев назад +22

    सहि र बास्तबिकता भन्नू भयो यसलाइ बुझेर देश बिकास गरिदिने को होला अब जय बालेन

  • @rolpalimahesholi135
    @rolpalimahesholi135 5 месяцев назад +6

    ल कमल गाउलेको गाईजात्रा मन पराउनेहरू यता हाजिर हौउ !!!

  • @lalkrishnarijal8317
    @lalkrishnarijal8317 5 месяцев назад +7

    सारै सान्दर्भिक लाज्ञो बधाइ छ

  • @PateshworiPrint
    @PateshworiPrint 5 месяцев назад +3

    ल बधाइ छ दाजी जिन्दगी सधै उर्जावान रहाेस् ।।

  • @minkhatri7303
    @minkhatri7303 5 месяцев назад +10

    ढिला आयो कडा आयो कमल सरको गाइजात्रा अब गाइजात्रा मात्र होइन नेतालाई वास्तविक गाईजात्रा देखाउनुपर्ने दिन आइसकेको छ।

  • @DineshKumarKumar-o5w
    @DineshKumarKumar-o5w 5 месяцев назад +16

    कमल गाउँले सरलाई सलुट छ उच्च सम्मान छ। नेपाल आमाको सच्चा सपुत हो तपाईं

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official 5 месяцев назад +52

    हामी सबैको मनमुटुमा बस्न सफल कमल गाउँले ❣️
    ढिलो आयो कडा आयो 💪
    अर्को पार्टको प्रतीक्षामा को-को हुनुहुन्छ ? 🖐️❣️

  • @laxmanbhandari679
    @laxmanbhandari679 5 месяцев назад +47

    कमल गाउँलेका frn हरु यता हाजिर हुम्म है ❣️

  • @ambeast93
    @ambeast93 5 месяцев назад +16

    बबाल हुन् कमल गाउल्या दाजु ,.. जम्नै देखि क्यासेटमा सुन्दै आको हो ❤❤

  • @mylife4k755
    @mylife4k755 5 месяцев назад +26

    कमल गाउलेको गाइजात्रामा क्या गजब दम छ । खोइ किन हो यस्तो दमदार प्रस्तुतिमा पनि भिउज सारै कम छ! अब को ७ दिन मा एक मिलियन भिउज हेर्ने मलाइ सारै मन छ ।दिन दिनै त कस्ले गन्छ ! हवाइजहाज दुर्घटना भको भै छ ! खोइ त्यो चै गाइजात्रा मा कस्ले भन्छ ! ! ! ! ! ! ! !

  • @GopalJBista
    @GopalJBista 5 месяцев назад +10

    हार्दिक धन्यवाद कमल गाउले। साह्रै समयोचित विचारको प्रस्तुतीकरण ।❤❤❤

  • @binayakc2488
    @binayakc2488 5 месяцев назад +8

    जे होस् कमल गाउँले को गाईजात्रा चाहिँ जहीले नी कडा साथै रमाइलो नी हुन्छ।❤❤

    • @ganeshbhandari3178
      @ganeshbhandari3178 5 месяцев назад

      धन्यवाद कमल दाइ ❤❤

  • @RajendraSingh-qk4lg
    @RajendraSingh-qk4lg 5 месяцев назад +6

    हार्दिक धन्यवाद कमल गाउँले जी लाई !
    बास्तबमा जे स्थिति छ त्यहीँ प्रस्टाउनु भएकोमा !!
    सायद यस्ता गाइजात्रा बाचक ब्यक्तिलाई सम्मान गर्नुपर्छ!!

  • @rajanthapa4604
    @rajanthapa4604 5 месяцев назад +6

    कडा आयो कमलगाउँ ले को गाई जत्रा 😮😮

  • @IndraDangi-e8v
    @IndraDangi-e8v 5 месяцев назад +7

    दाइ कमल गाँउले दामी छ मन पर्याे बंगलादेश जस्ताे हामी नेपाली ले कहिले गर्ने बालुवा टार घेर्ने

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 5 месяцев назад +37

    कमल गाउँले सर नमस्कार अत्यन्त महत्वपूर्ण भूमिका रहेको गाइजात्रा बिशेष अभियान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तपाईँको अभियानमा देशभर सञ्चालन गरौँ गणतन्त्र सङ्घीयता खारेज हुने गरी, देशमा राजतन्त्र र राजतन्त्र र हिन्दू राज्य स्थापना गरौं तपाईँको अभियानमा शुभकामना छ।

  • @villapoudel679
    @villapoudel679 5 месяцев назад +4

    दामी गाउँले दाइ समयसापेक्ष अनि सत्य नि

  • @shibabhattarai740
    @shibabhattarai740 5 месяцев назад +6

    समग्र मा समय सान्दर्भिक गाइजात्रा हेरियो कमल गाउले दाइ❤🙏 रोचक अनि घोचक राम्रो ।

  • @Sunil-yt9qp
    @Sunil-yt9qp 5 месяцев назад +13

    प्रत्यक्ष जन निर्वाचित रास्ट्रपति,प्रधानमन्त्री चयन,प्रदेश, स्थानीय तह,
    कोटा प्रणाली, खारेज न हुन्जेल
    हाम्रो देश बन्न गाह्रो छ, कमल दाइ ।
    एक देश अनेक नेता मन्त्री पाइला पिच्छे भए।

  • @RamBdrKc
    @RamBdrKc 5 месяцев назад +52

    कमल गाउँलेकाे गाईजात्रा पर्खेर बस्नुहुने भरी यता ❣️🙏

  • @narayanpanth66
    @narayanpanth66 5 месяцев назад +9

    जय हो कमल गाउँले जि जय हो सत्य तथ्य बाहिर ल्याउनु भयको मा मन मस्तिष्क मै छोयो ❤❤❤❤❤लब यु गाउँले जि ❤❤❤

  • @shishirmagar7670
    @shishirmagar7670 5 месяцев назад +27

    कमल गाउले दाजुको गाइजात्रा वर्षेनी हेर्नी कोको छौ
    अनि कहाँ देखि हेर्दै छौ बोलौन हामी पनि

  • @purnaneupane5707
    @purnaneupane5707 5 месяцев назад +6

    हास्यव्यङ्ग्य भनेको त कमल गाउँलेको जस्तो पो हुनुपर्छ नि।।।

  • @kamalsaud3818
    @kamalsaud3818 5 месяцев назад +13

    कडा हो कडा हो हाम्रो कमल गाउले सर चाइ

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz 5 месяцев назад +3

    ब्यंग्य समय सान्दर्भिक छ।दुखका कुरा ब्यंग्य को रुपमा प्रस्तुत गर्नुभएकोमा धन्यवाद। बुझ्नुपर्ने ले बुझिदिए हुने थियो।

  • @hemrajsharma3394
    @hemrajsharma3394 5 месяцев назад +4

    हार्दिक बधाई दाजु राम्रो लाग्यो

  • @nambk6074
    @nambk6074 5 месяцев назад +3

    आहा कति राम्रो सन्देश दिनु भो कमल गाउले ले।लहै कमल गाउँ ले भने जस्तो हुनु।

  • @BastabikKhabar
    @BastabikKhabar 5 месяцев назад +18

    हार्दिक सम्मान कमल सर

  • @urmilatimsina7092
    @urmilatimsina7092 5 месяцев назад +4

    कमल गाउले लाइ खरबौ खरबौ, धन्यबाद छ ।सहि सत्य गाइ जात्रा सुन्न पाइयो,, यस्तै सुनेर भए पनि चित्त बुझाउनु पर्ने देश हाम्रो । नेपाल, हामि नेपाली ।‌जय हो ॐॐॐ।

  • @kesangTV8848
    @kesangTV8848 5 месяцев назад +5

    सधै कडा आउँछ कमल दाइ को❤❤

  • @lxchhittripudasaini3016
    @lxchhittripudasaini3016 5 месяцев назад +2

    ल बधाई छ कमल गाउले कडा आयो सही आयो 👌👌👍👍👌

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 5 месяцев назад +6

    ढिलो कडा आयो समय सान्दर्भिक एकदमै राेचक ,घाेचक शब्दहरुकाे सम्मिश्रण बधाई छ कमल गाउँले सरलाई सफलताको शुभकामना 😘😘

  • @DelayBista
    @DelayBista 5 месяцев назад +4

    गाउँले लाई अग्रिम शुभकामना ❤

  • @NetraLalRana-q8k
    @NetraLalRana-q8k 5 месяцев назад +17

    ढिला अायाे कडा अायाे है कमल सर

  • @dambarbhat167
    @dambarbhat167 5 месяцев назад +8

    देशकाे बस्तु,स्थिति , राजनीतिक परिवेश समग्र समेटिएको सान्दर्भिक गाइजात्रा🌺🤟🙏

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 5 месяцев назад +7

    उत्कृष्ट प्रस्तुति कमल गाउले 🙏🙏👍️👍️

  • @BhimRijal515
    @BhimRijal515 5 месяцев назад +4

    बबाल छ बधाई छ कमल जि🙏🙏🌹🌹🇳🇵🇳🇵💖हजुरको गाईजात्रा 🎉🎉

  • @deepakparajuli7552
    @deepakparajuli7552 5 месяцев назад +17

    कमल गाउले को गाइजात्रा हरेक बर्स सुन्ने म मात्रै होकि अरु पनि छन

  • @sambhabpaudel2902
    @sambhabpaudel2902 5 месяцев назад +3

    आहा!कति राम्रो अनि सन्देशमुलक प्रस्तुति,नमन छ कमल दाई🙏🙏

  • @chakarthapa780
    @chakarthapa780 5 месяцев назад +27

    कमलदाईलाई हीर्द्वय देखीनै सलामछ

  • @krishnashrestha3563
    @krishnashrestha3563 5 месяцев назад +22

    धेरै राम्रो गाइजात्र कमल गाउले ज्यु लाई धेरै धेरै शुभकामना छ

  • @DhaniGm
    @DhaniGm 5 месяцев назад +16

    सधै कमल गाउले दाइ काे गाईजात्रा उत्कृष्ट हुन्छ

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 5 месяцев назад +2

    समय सान्दर्भिक छ कमल गाउँलेको गाइजात्रा।

  • @premkc4887
    @premkc4887 5 месяцев назад +4

    यस बर्ष पनि कडा छ है गाउँलेको गाइजत्रा

  • @SujalTamang-ff9km
    @SujalTamang-ff9km 5 месяцев назад +5

    लौ मज्जा आयो आज best of luck kamal gaule🎉🎉

  • @ashimupadhayaya3513
    @ashimupadhayaya3513 5 месяцев назад +4

    लौ गज्जब छ है, ब्यङ्ग्यात्मक शैलिमा यथार्थता❣️😁

  • @Ekrajreule
    @Ekrajreule 5 месяцев назад +4

    धेरै राम्रो गाईजात्रा कमल गाउले धेरै धेरै शुभकामना 🎉❤❤

  • @lakuritv4896
    @lakuritv4896 5 месяцев назад +209

    ढिला आउछ बबाल आउछ कमल सर

  • @sankiji
    @sankiji 5 месяцев назад +3

    म सानै हुँदा देखी मैले कमल गाउँले को गाईजात्रा सुन्छु एकदम मन पर्छ प्रस्तुति शैली ❤

  • @abiskaroli9356
    @abiskaroli9356 5 месяцев назад +8

    सहि हो हजुर सहि हो नेता ले देश बेचेर सके जनतालाई दुःख दिएर हुदैन जनतालाई मारेर छोडे नेता ले

  • @dilukarki526
    @dilukarki526 5 месяцев назад +12

    हान्देउ ठोक सजिलौ सग व्यंग्य गरि देउ बाग ब्यासो जुँगा मिलेर जनता को रगत चुसी सके मज्जा ले गुलेली को झटारो हान्देउ 📢कमल गाउले को भासन शुसान सुन्देउ🐳🐊

  • @Bhimmagar19
    @Bhimmagar19 5 месяцев назад +7

    कमल दाइ हाम्रो छिमेकी दाइ🙏 सान्दर्भिक अनि मार्मिक भनाइ नेपाल का नेता भ्रष्ट नालीका किरा हरु लाई गाइजात्रा को शब्द हरु बात जति प्रहार गरे पनि सुन्ने छैन! बङगला देश सेक हसिना को हालत जस्तै एक दिन नेपाल को भ्रष्ट नेता हरु देश छोदेर अबस्य लखेतिने छ!👊

  • @manjusubedi5579
    @manjusubedi5579 5 месяцев назад +2

    धेरै राम्रो छ है बधाई छ 🎉

  • @rupendrapariyar3648
    @rupendrapariyar3648 5 месяцев назад +9

    हजुरको भेषभुसा ले नै सम्पूर्ण नेपालीलाई समेटिएको छ 🤟🙏🇳🇵

  • @binabina7708
    @binabina7708 5 месяцев назад +19

    कमल दाइ कडा,कडा,गाईजात्रा ल्याउनुहुन्छ सलाम ठाेके मपनी दङ्गाली हाे ।

  • @premkaucha6156
    @premkaucha6156 5 месяцев назад +3

    भलिबल महिला खेलाडीहरू लाइ सम्मान गरिसकेपछी अझै दधी म बालेन अङ्कल को फ्यान भयको छु. जय नेपाल

  • @funentertainment4876
    @funentertainment4876 5 месяцев назад +24

    अब चौरासिमा महाबिर पुन जस्तो देशको लागि केही गर्छु भनेर भोकभोकै लड्ने व्यक्ती प्रधानमन्त्रीमा आए पो देश बन्छ नत्र हात्ती आयो हात्ती आयो फुस्सा हो नेपाली जनताहरु त्यसैले चौरासिमा पार्टी भनेर नबसौं हाम्रोलाई होईन राम्रोलाई भोट गरेर बहुमतले जिताउँ धन्यवाद

  • @numarambishta9520
    @numarambishta9520 5 месяцев назад +6

    पहिला पहिला क्यासेटमा अहिले youtubमा निरन्तर हेर्दै सुन्दै आनन्द आउने कमल गाउलेको गाईजात्रा २०८१👍️👍️🙏🙏

  • @rabindraneupane4593
    @rabindraneupane4593 5 месяцев назад +2

    Wow! एकदमै राम्रो लाग्यो !😍🙏🙏 तीतो यथार्थ 🎉

  • @kbk75684
    @kbk75684 5 месяцев назад +4

    मस्तै नाम्रो छ है, ग्रेट चित्त बुझ्यो

  • @Mismas.masala12
    @Mismas.masala12 5 месяцев назад +1

    गज्जब लाग्यो"समसामयिक गाइजात्रा"कमल गाउलेलाइ सम्मान्🙏🙏🌺

  • @chandrasen1189
    @chandrasen1189 5 месяцев назад +3

    ❤ हाम्रो दङ्गाली गाई जात्रा को कमल गाउँ ले कोअनोरजन को साथ मा सबै नेता हरू लाई बंगे जाने छ ❤❤❤❤❤❤❤❤

  • @basantsaud5402
    @basantsaud5402 5 месяцев назад

    सारै राम्रो धेरै धन्यवाद दाई

  • @Urs_truly_Samrat
    @Urs_truly_Samrat 5 месяцев назад +10

    10:01 नेपालकाे नक्सा सच्चाउन अनुराेध छ, बाँकी सान्दर्भिक छ ।।

  • @mohangiri4663
    @mohangiri4663 5 месяцев назад +1

    वास्तविक उतार्नु भएको मा धेरै धेरै धन्नेवाद कमल गाउले जि❤

  • @hamro-tv
    @hamro-tv 5 месяцев назад +10

    नेपालको नक्सा सही राख्नुपर्यो गाउले जी, बिगतमा भएको गल्ती लाई अझै दोहोर्याउन भएन

  • @ramesholi4808
    @ramesholi4808 5 месяцев назад

    ल राम्रो छ है ढिला आयो कडा आयो🎉

  • @SagarVolgHawa
    @SagarVolgHawa 5 месяцев назад +5

    ल रामरो छ कमल गाॐले सर ❤❤परगति गरनु ❤❤🎉🎉🎉

  • @KeshabbahadurChand-y5p
    @KeshabbahadurChand-y5p 5 месяцев назад +1

    एकदमै मन पर्यो कमल गाउँलेलाई धेरै धन्यबाद

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 месяцев назад +4

    देशको समसामयिक घटनाचक्र सरकार परिवर्तन भुटानी शरणार्थी शुन काण्ड सहकारी ठग सबैको पोल खोल्नु भयको छ धन्यवाद छ कमल गाउले दाई

  • @gangaramoli1580
    @gangaramoli1580 5 месяцев назад +1

    एकदमै महत्वपूर्ण जानकारी दिनुभयो सर
    एकदमै महत्वपूर्ण जनचेतना मुलक सन्देश छ हजुर ❤️💐🌹❣️

  • @muktimishra4257
    @muktimishra4257 5 месяцев назад +4

    विषय र प्रस्तुति प्रशंसनीय छ।

  • @govindaokheda4915
    @govindaokheda4915 5 месяцев назад +1

    धेरै धेरै धन्यवाद बधाई छ राम्रो छ गा,ई जात्रा

  • @kajipariyar5065
    @kajipariyar5065 5 месяцев назад +5

    भ्रष्टाचार दलाललाई जतिसुकै कराय पनि आफ्नो बानी छोड्ने होइन जे होश कडा आयो धन्यवाद छ हजुर लाई 🙏🌹🙏

  • @balkhatri7211
    @balkhatri7211 5 месяцев назад

    ढिला आयो कडा आयो सलाम छ कमल सर❤❤❤

  • @SuzanSubedi
    @SuzanSubedi 5 месяцев назад +19

    कमल गाउले को मात्र गाइजात्रा सुन्ने हरु यता हाजिर हुम त

  • @seemapuri1139
    @seemapuri1139 5 месяцев назад

    मज्जा आयो साथी कमल सुन्दा! Great Dear Friend

  • @nawarajbaral3782
    @nawarajbaral3782 5 месяцев назад +10

    सही भन्नू भयो सर

  • @DipakKumar-rj9dm
    @DipakKumar-rj9dm 5 месяцев назад +1

    ढिलो आयो तर कडा आयो कमल गाउँले सर।

  • @deepakacharya8003
    @deepakacharya8003 5 месяцев назад +3

    सबैको पिडा बोलेर जस्तालाइ तस्तै प्रहार गर्नुहुने कमल दाइलाइ नमस्कार साथै १ सब्स्क्राइब पनि गरेको छु अझै प्रगति होस धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @bimalarai3507
    @bimalarai3507 5 месяцев назад +1

    कमल गाले सरलाई धन्यबाद । समय सान्दर्भिकता मा आधारित गाईजात्रा राम्रो छ ।

  • @olimitra5066
    @olimitra5066 5 месяцев назад +3

    अति राम्रो गाइजात्रा गित तर नेपालको नक्सा मिलेन

  • @arjunghimire8728
    @arjunghimire8728 5 месяцев назад +1

    Wawa kya दामी ❤

  • @narabahadurOli
    @narabahadurOli 5 месяцев назад +4

    धेरै राम्रो गाइजात्रा