मामनिय ज्युले सत्य कुरा गर्ने भयाे कुरा गहिरियर बुझाै याेकुरा सुनेर भावुक हुनुपर्ने हैनर यहात हासेर बस्ने केही नेता लाईहिसाब नअाउनेरैछन र पैसाकाे बिटाेमा हिडेका रजनतालाई लुटेरखानेलाई याे हिसाब केथा
कति राम्रो बिचार व्यक्त गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद, हामी ले दालमोट भुजिया . उद्योग खोले का छौ। । नियम अनुसार दर्ता गरेको छु र सबै कार्यालय ( कर , पान नं. , घरेलु . , न पा , उधोग वाणिज्य संघ ) कर पनि समय मा बुझाइ राखेको छु तर मोटर साइकल मा १०,१५ किलो वजन हुदैन तै पनि बेच्न जादाट्राफिक ले २००० रु को फाइन काट्नु हुन्छ । लाइसेन्स , बुलुबु क सब ठिक छ । यो नियम देश भर कै जन्ता को लागि हुनुपर्छ कि कसैले पनि बेच्न नपाउने तर ट्राफिक प्रहरी कै साम ने बाट चकलेट ,दुध . , तरकारी सबै मोटर साइकल मा बेच्छ र हामी ले बेच्न नपाउनु यो कस्तो नियम हो ? ट्राफिक ले घुस पनि माग्नु हुन्छ , गाईघाट उदयपुर जिल्ला
Sahi ho mero daju tito satte yehi ho salam hajurlai. Desha ko karyekarta ukhane le hernu parne ho Bharstachar haru jatilai bahiskar garnuparxa .ghar ghar bata.
abo varastachari haru ko din sakiney vo.sahi bhannu vo sir hajur ley.salute xa hajurlai.desh ra janta lai thugney neta haru lai nepal ma basne kunai adhikar xaina.
अब यसरी नै हरेक नेपालीले देशको हरहिसाब राखेर सरकार सँग प्रश्न गर्नु पर्छ। धन्यवाद बोधराज सर।
🌺🌹💐🌹🌹🌹🌹🌹🌹🌹
कुरा उठेपछि यसको जवाफ सरकारले दिनै पर्छ
धेरै राम्रो कुरा राख्नु भयो बधाई छ हजुरलाई
कति राम्रो कुरा गर्नु भो सर तपाई को कुरा मा दम छ🎉🎉🎉🎉🎉🎉
बोधराज जि को सारै राम्रो सरल इस्पस्ट भनाई
बोधराज आर्थ मान्त्री हुनु पर्छ
यो कुरा एक दम उजित छ ।
यो उदाहरण मात्र हो! तपाईं लाई धेरै धेरै धन्यबाद!!
सहि विश्लेषण। धन्यबाद!
मामनिय ज्युले सत्य कुरा गर्ने भयाे कुरा गहिरियर बुझाै याेकुरा सुनेर भावुक हुनुपर्ने हैनर यहात हासेर बस्ने केही नेता लाईहिसाब नअाउनेरैछन र पैसाकाे बिटाेमा हिडेका रजनतालाई लुटेरखानेलाई याे हिसाब केथा
२१ तोपको सलाम बोधराज सर
भ्रष्टाचारी सरकार कान खोलेर सुन सरकार होइन सासक बनेको सुहाउदैन भ्रष्टाचारी हो मैका छ सुद्र नत्र भागने ठाउँ पाउ दैनै हाेसियार हाेसियार
याे कुरा सुन्दा शाशक बनेकाहरु हासेर बिल्ला गरेकाे देख्दा घृणा लग्याे
जत्ति पैसा कर तिरे पनि भ्रस्टाचार भएर नेपालीले दुख पएको पाएकै हो हाम्रो काम त कर तिर्नु र भोट दिनु मात्र हो ।
सर मो तपाई को बिचार को सलुट गरछु हामी नेपाली को पैसा लुट छ नेताहरु ले जय नेपाल
त्यसै दुर्गाप्रसाई जागेका हुन्
सहि कुरा
100% Sahi
सलाम छ 🎉🎉🎉
जनता लाई कति सम्म गुमराहमा राखेर लुटेर खाइरहेका रहेछननालायक हरुले यस्को बारेमा तत्काल कडा कदम चालेर कार्वाही गर्नुपर्छ।
यी बोलने,सुन्ने,ख़िसीकक दात देखाउनेहरुमा केहि तात्त्विक भिन्नता छ त !!!???
कति राम्रो बिचार व्यक्त गर्नु भयो हजुर लाई धेरै धेरै धन्यवाद, हामी ले दालमोट भुजिया . उद्योग खोले का छौ। । नियम अनुसार दर्ता गरेको छु र सबै कार्यालय ( कर , पान नं. , घरेलु . , न पा , उधोग वाणिज्य संघ ) कर पनि समय मा बुझाइ राखेको छु तर मोटर साइकल मा १०,१५ किलो वजन हुदैन तै पनि बेच्न जादाट्राफिक ले २००० रु को फाइन काट्नु हुन्छ । लाइसेन्स , बुलुबु क सब ठिक छ । यो नियम देश भर कै जन्ता को लागि हुनुपर्छ कि कसैले पनि बेच्न नपाउने तर ट्राफिक प्रहरी कै साम ने बाट चकलेट ,दुध . , तरकारी सबै मोटर साइकल मा बेच्छ र हामी ले बेच्न नपाउनु यो कस्तो नियम हो ? ट्राफिक ले घुस पनि माग्नु हुन्छ , गाईघाट उदयपुर जिल्ला
उखानेलाई मज्जाले पढाउनु भो सरले
साह्रै जायज कुरा राख्नुभयो। जनता त के न के । नेतापालमा यस्तै हो।
Thanuku sir
बेडमा लगेर के पि लाई लगाइ दिनु
अर्थविद जि तपाईंको कुरा बुझ्ने जनता थोरै छ्न बान्की त अबुझ छ्न
नेताहरू भुकेको भुकै महगि बाट जन्ता बाचे सुनेको सुनै😅😅😅
Very good
यो चोर नेपाल सरकार होइन
चोर हरु हो इने हरु
,तितो सत्य
Very Good
क्या सही कुरा गर्नु भो दाई मन छोयो मेरो
very good sir❤❤❤❤
अब के गर्ने त सर सबैले बोल्ने मात्र हो ब्यबहारमा उतार्ने कुनै नेता छैन
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला नमस्कार
दुखत बिसया हजुर हामी टुपीहाेलहरुलेनै आजु याे देश र जनताकाे याे हालतमापुरवने ठुलो साथ सहेग छ😅😅हजुर 😅😅🇳🇵
Very nice sir you are so grateful
Good information sir . gold about says sir please.
पैसा खै😅😅
Sai💯💯🙏
हर्क साम्पाङ्ग ले त्यो गाग्री हैना भुत हो र सिंह दरबार मा जहिल्यै पनि तर्साउने गर्छ भने को ..हो रहेछ तर्सिएर केपी त बिरामी नै परेछ नी...
Right
ठिक गर्नु भयो के पी लाई यसको जुवाफ द्दार सरकारतले दिनै पर्छ
sahi kura garnu bo sir🇳🇵🇳🇵🇳🇵
100%सहि कुरा
Right sar
Very very good suggestion
Good work
Good 👍 👍 👍
हजुरु,मणत्रबनुपने,योदेशमा,जताले,सुखपाउये
Congratulation hajur lai.
Ati sandurvik kura uthaunu voyo
Neta haru le ramro sang bujun
लुट् सर्व साधारण जनता लाई
Good information good job good decplain and good careful government . Sir hajur.
Excellent interpretation. Your kind of person needs to be a finance minister in Nepla.
🙏👍
Respect....
बोधराज सर को कुरा सहि❤❤❤ छ
Good 100% Gight
OMG ,salute xa sr hjurli
अत्त्याचार गरेकाेछ कराेडाैँ जनताकाे आँसुले बगाउला जाला ई बिमारिले लैजाला अत्तिगर्नु अत्त्याचार नगर्नु भनिन्छनि अत्त्याचार भयाेभने माथिबाट ईसाेर्ले न्याँय दिनुहुन्छ आगाेले र म्रितुले
Sir...good questio
Yes 👍
Good luck sir
तैले जुता हैन कटटु देखाएनी केही फरक पर्दैन हिजो र पहिला सरकार लाई के खाइस कहाँ मरेको थिइस बग बग नगर।
Salam chha sir
Good
Good prommis
के पि काे लाेकप्रियता देखेर पागलहरु अनेकौं नाटक देखाउछन्
ठगबन्धनहरुकाे सरकारकाे काम यसतै हाे ।
कर खारिज गरे देस बनछ नेताहरु तलब नखाइ देस बनछ
Sahi kuro nikalnu bhayo bodh raj sar salut
Good spoken dai
Sahi Kura garnu bhayo dhanyabad.
Bodhraj Sir I salute to your examples of the Nepal custom system. You should be finance Minister of the Nepal. Jay Bodhraraj Sir💗🙏
👍yasto sarkar dhaler aru bikalpa bato uchit
Good speech 👏💬🎉
Veere nice
Goooood jab oli li sarm
Sahi.lago.tapaiko..right
कम्बाेडीया र सुईज बैंकमा जान्छ महाेदय।
ठग्नु ठगेका छन्
१३% करको भ्याट बिना सामान बेज्ने सिस्टम हुनु परो
मरेको सरकार छ के गर्छ काम भ्रस्टचार बाहेक
Very nice and good analysis for revenge to country thank you very much Bodh Raj Sir but here is very very cropped fm lndia + Syangja Nepal.
🙏💗🌹🥰🌹🌹🙏
सुनसरी बाट रेगुलर❤जयघनटि
हास्यव्यङ्ग्य गर्छन् चोर सांसदहरु
एडीट गर्नु त खुब माहीर छ पत्रकार ज्यु 😂😂
100
right 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏👌👌👌👌👌
Great job 🎉
❤❤❤ati ramro kura ģarnu bhayo❤❤
Sahi ho mero daju tito satte yehi ho salam hajurlai.
Desha ko karyekarta ukhane le hernu parne ho
Bharstachar haru jatilai bahiskar garnuparxa .ghar ghar bata.
Right 👍🌷👏👏👏👏👏
Ati sandharwik suchana mulak khabar ka lagi dhany vad sir lai 🤔
यो कुरा को जान्कारी गराएको मा हजुर लाई आत्मै बाट सलाम छ
wow majako kura garnu vo.
Veda jhole janatalai hardik shradhanjali🎉
Salute.
🙏🏽🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
Yo hisab kitab yakdamai ramro 100% thik x yo sabai Mili Pura garau
abo varastachari haru ko din sakiney vo.sahi bhannu vo sir hajur ley.salute xa hajurlai.desh ra janta lai thugney neta haru lai nepal ma basne kunai adhikar xaina.