भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • #nabarajbhale #nawinakhuili #indragc #bharatkhadka #kishoradhikari
    भालेको गाईजात्रा 2081/Nawaraj kapri bhaleko gaijatra ...
    Bhale Ko Gaijatra
    Arranger
    Indra GC
    Audio Mixing
    Jaya Devkota
    Studio
    Taranga Digital Studio
    Lyrics
    Nabaraj kapri
    Music
    Nabaraj Kapri
    Singer
    Nawina Silwal & Nabaraj Kapri
    Suppoter Singer
    Sima Thapa
    Artist
    Dhiraj Koirala
    Ranjit Bishwakarma
    Devendra Kapri
    Rosmit Adhikari
    Sushila Thapa
    Bishnu Sunuwar
    Durga Basnet
    Pawan Karki
    Bhuwan Sunar
    makeup Artist-shyam malla
    Editor , Color & Cinematographer
    Avi Jung Shahi
    Special Thanks
    Krishna Lamichhane
    Pradip Kapri
    Santosh Dhakal
    Uttam Kapri
    Amrit Kapri
    E Nepal Live Dohori
    Khulduli Live Dohori
    Mega Star Media

Комментарии • 2,3 тыс.

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale  28 дней назад +1048

    नमस्कार म नवराज काप्री ( भाले ) पहिलो चोटि यहाँहरु माझ गाइजात्रा लिएर आएको छु गाइजात्रा लाइ गाइजात्राकै रुपमा बुझिदिनु होला🙏🙏

    • @user-zv9zc1yx7c
      @user-zv9zc1yx7c 28 дней назад +40

      Ramro xa hai vai best of luck ❤❤❤❤

    • @SimaGvxhxjn
      @SimaGvxhxjn 28 дней назад +8

      Very good 👍❤

    • @nirajpokhrel9419
      @nirajpokhrel9419 28 дней назад +4

      Good luck Vai ❤

    • @poonamshresthavlogs12345
      @poonamshresthavlogs12345 28 дней назад +6

      आहा कति दामि हो।

    • @ramachandragautam2350
      @ramachandragautam2350 28 дней назад +11

      लोक दोहोरीमा भएको बिकृती लाई अब कसैले नदेख्ने गरी ढपक्कै ढाक्यौ भाले,यो झापन लाई अव कहिल्यै हट्न नदेउ,यती गरे तिम्रो भविष्य सत प्रतिशत छ।😅 राम्रो प्रयास को लागी हार्दिक धन्यवाद नवराज भाले।

  • @nareshsoni1829
    @nareshsoni1829 27 дней назад +193

    2081 साल को तिज गित भन्दा त यो भाले को गाई जात्रा नै उत्कृष्ट छ

  • @Jeevan-Panta
    @Jeevan-Panta 28 дней назад +267

    नवराज काप्री र भाइरल भाले भाइलाई देश निकाला गर्ने भयो अब गणतन्त्रको छोटेराजाहरुले। खुब मज्जा आयो। यतिको दम हुनु पर्छ झोलेहरुलाई पेल्न ❤❤❤

  • @karanmayalu9567
    @karanmayalu9567 28 дней назад +202

    wow लोकदोहरी देखि गाईजात्रा सम्मा को यात्रा सफल होस खत्रा छ नवराज ज्यु

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 23 дня назад +32

    यथार्थ देशले मागेकै गीत पाउनुभ तिन करोड जनताको नेपालको सानमान धन्यवाद कलाकार ज्यू गीतबाटै हजुरले आफ्नो नेपालीको तिन करोडको व्यक्त गर्दिनुभयो।

  • @bahadhuradhikari4602
    @bahadhuradhikari4602 15 дней назад +10

    ❤ अति उत्तम लाग्यो तर ई भ्रष्ट नेता लाई भनेर हुने वाला र ई पापी हरुले सुन्ने वाला पटक्कै छैनन होला तै पनि दनक राम्रै देईयो धन्याबाद भाई , र अब आउदा दिन हरुमा ई भ्रष्ट नेता लाई लखेटनै पर्ने छ धन्याबाद जय नेपाल ❤❤❤❤❤

  • @user-bu7fy9jz1r
    @user-bu7fy9jz1r 27 дней назад +79

    पहिलो गाईजात्रा एति उत्कट उच्छ भविस्यको कामाना नवराज जि 👍️

  • @shakti11223
    @shakti11223 28 дней назад +279

    खायो मार्केट खर्लप्पै ❤
    अत्यधिक सफलताको शुभकामना भाले दाइको गाइजात्रालाई

  • @gunaaryal7639
    @gunaaryal7639 28 дней назад +100

    धेरै राम्रो छ यथार्थ नै यहि हो जनता सचेत बनाउनु पर्छ है जसरी पनि

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 26 дней назад +79

    धाधिङ्गे भालेकाे गाइजात्रा र्याप सारै राम्रो छ।आच खुइलीकाे र्याप हान्ने शैली पनि सुपर दामी छ🙏🙏🙏🎊🎉

  • @apsaraacharya2469
    @apsaraacharya2469 26 дней назад +24

    सारैे खुसिलाग्याे बल्ल मुख भरिकाे जबाफ दिने भाइ हाम्रो नेपाल मा जन्मनु भयकाे भएकाे रहेछ धेरै धेरै धन्यवाद सफलताकाे शुभकामना 👍️👍️👍️👍️🙏🙏

  • @lekbesirodhighar
    @lekbesirodhighar 28 дней назад +110

    गाईजात्रा भनेको यत्तिको हुनुपर्छ, बल्ल हेर्नेलाई र यो देश शोषण गर्नेलाई पनि मज्जा आउँछ। देश लुट्नेहरुको निन्द्रा हराम हुनेभयो अब 🎉🎉❤❤❤

  • @SantoshShrestha-pk5co
    @SantoshShrestha-pk5co 28 дней назад +61

    पातै छैन काङ्ग्रेसको रूखमा 🌲 नि
    र्यालै मात्र हो देउवाको मुखमा नि ।

  • @padamsomai1085
    @padamsomai1085 28 дней назад +59

    नाम गाइजात्रा भएपनी यथार्थ यहि नै हो 👍️👍️👍️👍️👍️

  • @keshabpokhrel1773
    @keshabpokhrel1773 22 дня назад +6

    उत्कृष्ट छ है । नडराउनु । जनता तपाईकाे साथमा छन ।

  • @user-hl5ef4uk7p
    @user-hl5ef4uk7p 25 дней назад +10

    २०८१ को सबै भन्दा राम्रो र यथार्थ परक गाइजात्रा बधाइ छ"" कुखुरे

  • @krishnasubedi7052
    @krishnasubedi7052 27 дней назад +30

    सधै चाडा गायर मन दुखाको भालेले यस्पाली मन जित्यो समाजको यथार्थ गायर

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 28 дней назад +152

    यो गाईजात्रा भिडियो हेरेर नेता तथा तिनका झोलेहरुको निद हराम हुनेभयो। सफलताको शुभकामना नवराज काप्री भाई👏👏🙏🙏❤️❤️

    • @ranbahaduroli2048
      @ranbahaduroli2048 28 дней назад +1

    • @ranbahaduroli2048
      @ranbahaduroli2048 28 дней назад +2

      राम्रो छ दाजु को गाईजात्रा ❤❤❤❤❤❤❤

    • @hemutamang9824
      @hemutamang9824 26 дней назад +1

      😂😂😂😂

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 25 дней назад +2

      धेरै धेरै राम्राे छ शुभकामना छ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 25 дней назад +1

      लाज शरम नभएका नेताहरु र तिनका झाेले,नबाेले ।

  • @amitbhandari250
    @amitbhandari250 26 дней назад +55

    खुब मज्जा आयो नवराज दाइ । छिट्टै करोड क्लबमा पुगेको हेर्न मन छ यो भिडियो👏👏❤️❤❤❤❤❤❤❤ धादिङ बाट

    • @user-lg3eb4os3m
      @user-lg3eb4os3m 19 дней назад

      ?ं🎉😢😢😅😊😊😊😮,,,, 1:06 😊❤❤😅😢

    • @user-lg3eb4os3m
      @user-lg3eb4os3m 19 дней назад

      😊😅😅😮😢😮😮😮😊😊

  • @harishnepali9051
    @harishnepali9051 23 дня назад +16

    Good luck 🍀🍀 नवराज काप्रि (भाले ) लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🍀🍀🙏🙏❤️❤️❤️❤️

  • @thakurikopila7064
    @thakurikopila7064 28 дней назад +59

    Woww
    करोड करोड खतरा लाग्यो सफलता को सुभकामना नबराज काप्री धादिङ्गे भाले 🙏

  • @rajupaudel6189
    @rajupaudel6189 27 дней назад +44

    निकै उत्कृष्ट सृजना। हाम्रो कमल गाउँले दाइ लाइ पनि जित्यो

  • @lalitasubedi1364
    @lalitasubedi1364 28 дней назад +71

    लु भालेभाई बधाई छ । गाईजात्रा त यस्तै हुनु पर्छ। सबै देश र जनताले भोगेको यथार्थ चित्रण तिम्रो लेखन क्षमताको कदर गर्दछु ❤❤❤ ब्ट BTM bata

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 20 дней назад +6

    सारै राम्रो छ है भाई ❤❤❤❤ एस्तै एस्तै भन्दै जाउ सरकारले कान्न ठोडो पारने है न केर दुख पाउनेता उईत हो जन्ता

    • @NandarupaRokaya
      @NandarupaRokaya 16 часов назад

      एकदम राम्रो छ गाई जात्रा कान खोलेर सुन नेताहरू❤😢

  • @user-ww6un6mg1h
    @user-ww6un6mg1h 21 день назад +6

    अति उत्कृस्ट राम्रो गाइजात्रे धन्नेबाद कलाकार नबराज जि अर्को सालको प्रस्तुति अझै राम्रो होस ।

  • @podverse69
    @podverse69 28 дней назад +48

    गाईजात्रा भनेको यत्तीको हुनुपर्छ । धादिङ्गे भाईलाई बधाई तथा शुभकामना ।

  • @alishapaudel237
    @alishapaudel237 28 дней назад +103

    २०७२ सालको भुक्मप भन्दा नि कडा आयो नवराज भाई ( भाले) को गाइजात्रा ल बधाई छ अझै उन्नाति पर्गर्ति गर्दै जानू भाइ👌👌👌👌

  • @user-uh8wx2df3r
    @user-uh8wx2df3r 27 дней назад +29

    भालेको प्रतिभालाई मान्नै पर्छ। बधाई छ नवराज भाइ।

  • @sangitatimsina5752
    @sangitatimsina5752 26 дней назад +16

    व्यंग्यात्मक शैलीमा उतारिएका राजनीतिक यथार्थ उत्कृष्ट भन्दा पनि सर्बोउत्कृष्ट छ । नवराज भाइलाई उन्नति प्रगतिको शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤

  • @Yograj9vlog
    @Yograj9vlog 22 дня назад +7

    दामी छ यथार्थ कुरा समेटिएको छ। भाले पहिलो गाई जात्रा मै सुपरहिट 🙏🙏🙏

  • @Premmagar1
    @Premmagar1 28 дней назад +55

    भालेको उन्नति प्रगति होस ❤🎉 धेरै राम्रो भालेको गाई जात्रा ❤❤🎉🎉

  • @user-lp1ro2cy6s
    @user-lp1ro2cy6s 27 дней назад +28

    पहिलाे चाेटि नै दामि गाइजात्रा बनायछ काप्रि भाइले👍️👍️👌👌🇳🇵❤️

  • @rupeshthapa3988
    @rupeshthapa3988 27 дней назад +24

    भालेको पहिलो कोसेली नै कडा आयो।

  • @achyutlamichhane4649
    @achyutlamichhane4649 24 дня назад +11

    हास्यब्यङ्ग्यको माध्यमले विसङ्गतिको यथार्थ चित्रण , हार्दिक धन्यावाद काप्री भाइ।

  • @bhagendrabhattraibhattarai7675
    @bhagendrabhattraibhattarai7675 9 дней назад

    यी भाले भाईले देश को बास्तबीक यथार्थ कुरा गाईजात्रा मार्फत प्रस्तुत गरेकोमा धन्यवाद

  • @mekendrashahi4556
    @mekendrashahi4556 27 дней назад +23

    सबै नेताहरूलाई एकदमै राम्रो तरिकाले मीलाएर व्यङ्ग्य हानेको छ एकदमै मन पर्यो। कमल गाउँलेको गाइजात्राभन्दा तपाईंको गाईजता मन पर्यो मलाई।

  • @shivarimal8011
    @shivarimal8011 28 дней назад +32

    राम्रो छ गाइजात्रा भाले भाइ सफलता को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏🙏,देस का धमिरा लुटा शोषक हरु लाई छानी छानी नजलाए समम देस बनदैन जागोै जनताहरु जागोै धमिराहरु लाई छानी छानी देस निकला गरोै।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-rh1oy2qr4r
    @user-rh1oy2qr4r 27 дней назад +13

    एकदम राम्रो अनि समय सान्दर्भिक नवाराज जि कुनै गित चाडा गाए पनि यो गाइजात्राको पुर्ण समर्थक्💐💐💐

  • @nirmalabista5692
    @nirmalabista5692 21 день назад +1

    भाले बाबु, खुव राम्रो सहि भनिराछौ, अझै सरस्वतिमातेले साथ दिउन जय होस

  • @ArjunChaulagain-vg3mg
    @ArjunChaulagain-vg3mg 25 дней назад +12

    यो पो हो कला!👌
    गजबसॅंग देखाए है नवराज लगायतको टिमले!!👏🙏

  • @user-jz8ys1cs7t
    @user-jz8ys1cs7t 28 дней назад +32

    समय सान्दर्भिक रैछ ल राम्रो छ ❤ अझ बढी व्यङ्गय हुनु पर्‍यो अर्को आउँने गाईजात्रा ❤

  • @durgabahadur7769
    @durgabahadur7769 28 дней назад +55

    लोक दोहोरि हुँदै गाई जात्रा सम्म सफलताको कामनाछ ❤️❤️

    • @bhimpariyarofficial
      @bhimpariyarofficial 27 дней назад

      धन्यबाद भाले भाइ सधै भालेनै हुनु ल

  • @user-ih5ct1om9o
    @user-ih5ct1om9o 28 дней назад +15

    100% सहि छ दाेहाेरि गायक भाले नबराज सफलताकाे शुभ कामना यतिकाे त दिनै पर्छ हाे चाेर नेता हरूलाई

  • @mamatarai6739
    @mamatarai6739 24 дня назад +5

    खतरा छ 😂😂👍👍👍👍 वास्तविकता सन्देशमुलक ,,आजकल को बैजात गीत भन्दा यसरी संदेश मुलक भाले जात्रा

  • @geet.sangeet981
    @geet.sangeet981 20 дней назад +3

    आज सम्म को उत्कृष्ट गाइजात्रा अब जनता पनि चुप नलगौ यो गित सुने पछि ल बधाई छ ❤❤❤❤❤❤❤

  • @ratna65acharya
    @ratna65acharya 27 дней назад +15

    अदभूत प्रस्तुति!! दमदार शब्द....✔️💎❤️🇳🇵

  • @manjusapkota7719
    @manjusapkota7719 27 дней назад +16

    दोहोरी गायक मात्र नभई देश काे बेथिति काे विषय लाइ उठाएर गाई जात्रा बनाउने आँट गरेको मा धेरै धेरै बधाई तथा शुभकामना छ है भाइ

  • @muktabahadurkhatri
    @muktabahadurkhatri 28 дней назад +21

    जोसुकैले जेसुकै भनोस् काफ्लेको गाईजात्रा भन्दा खुइलीको र्‍याप चाहिँ डेन्जर छ बधाई छ हो काफ्ले र खुइली दुवै जनालाई तर भनेजस्तो व्यवहारमा लागु हुन्छ कि हुँदैन जसले जे भने पनि पहिलो गाईजात्रा

  • @bimagurung4296
    @bimagurung4296 24 дня назад +5

    यो गाइजात्रा हेरेर हाम्रा देशका नेताहरुको बुद्धि फिरोस जय देश्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 22 дня назад +5

    असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
    सलाम छ भाले भाई लाई❤❤❤

  • @sivasarma3968
    @sivasarma3968 28 дней назад +16

    पहिलो नै प्रस्तुती बबाल भो नवराज जी बधाइछ सफलताको कामना यथार्थमा गाइजात्रा।

  • @KanxiMagar-m4k
    @KanxiMagar-m4k 27 дней назад +8

    आमोइनी कति राम्रो गाई जात्रा बधाइ छ नबराज काप्री दाइ खायो अब यो गाई जात्राले देश बिदेश

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 28 дней назад +14

    दाेहाेरि गायक नवराज लाई कराेडाै शुभकामना 🎉🎉यथार्थलाई छर्लङ्ग पारिदिन भयकाेमा🎉🎉

  • @snehashrestha9623
    @snehashrestha9623 22 дня назад +13

    धेरै राम्रो छ गाईजात्रा गित सामाजिक यथार्थमा आधारित👌👌👌👌👌नेपालको परिवेश

  • @chandralama2649
    @chandralama2649 22 дня назад +2

    कला भएको मान्छे सारै राम्रो अहिलेको बास्तवीक्ता यहि हो

  • @RidamKc-u8r
    @RidamKc-u8r 28 дней назад +14

    यो साल को सबै भन्दा उत्कृष्ट गाइजात्रा लाग्यो भाले भाइ को सुभकामना।

  • @samagraNepal789
    @samagraNepal789 27 дней назад +8

    नेपालका नेताहरु सम्म पुगोस यो गाइजात्रा
    अहिलेम्मकै एकदमै उत्कृष्ट गाइजात्रा बधाई छ धादिङे भाले सफलताको शुभकामना 🎉

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 28 дней назад +30

    ल दामी छ्👍️👍️👍️👍️
    सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @user-pu6jw1vf3d
    @user-pu6jw1vf3d 25 дней назад +5

    Very very good नवयुवा कलकारहरुलाई , देशको वेथितिलाई अझै कडा पारामा चिर्नु पर्छ । best of luck for all

  • @chandratripathi103
    @chandratripathi103 23 дня назад +4

    उत्कृष्ट प्रस्तुति सफलताको शुभकामना नवराज भाइ।नबिना बैनी तथा सम्पुर्ण टिम लाई

  • @govindbhatta4086
    @govindbhatta4086 28 дней назад +12

    गाईजात्राको यात्रा सफल रहोस अर्कोसालपनि योभन्दा दमदार सुन्नपाँईयोस

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 28 дней назад +39

    जे मा पनि सुहाउने नबराजका काफीलाई त बधाई छ congratulation

  • @Bishnu402
    @Bishnu402 22 дня назад +4

    यो हो नी त भाले दाई लाईन भनेको 😊 अझै यस्तै रेयाप निकाल्नु शुभकामना छ 😊🎉🎉👌

  • @narahariwagle3473
    @narahariwagle3473 25 дней назад +9

    खुईलि र नवराज काप्रि लाई धन्यबाद छ।यिनी देशका धमिरालाई दिएकाे दमदार प्रसतुति राम्राे छ शहि छ ,काप्रि भाईकाे उज्जल भविष्यकाे कामना छ।

  • @user-ji9md8kg6p
    @user-ji9md8kg6p 22 дня назад +2

    सबैकुरा गितमा समेटियकाेछ , जनतालेत सुन्नेछन तर सत्ताकाे न्यानाे पाउनेहरूले याे भनाइकाे गाईजात्रा जस्तै मान्ने छन ।

  • @PBJ12DLK20P
    @PBJ12DLK20P 27 дней назад +6

    यतिको हुनु पर्छ अदभुत प्रस्तुति !दमदार शब्द 🛴🚏

  • @user-rz3qt7nx3p
    @user-rz3qt7nx3p 28 дней назад +8

    आहा यो हो नि गाईजात्रा भाले सर मनपर्यो।❤❤❤❤

  • @pardesieye8876
    @pardesieye8876 28 дней назад +20

    भाले को यो पहिलो गाइजात्रा ले देस बिदेस खन्छ है सहि र सटिक प्रहार छोटोमिठो १०० % अर्गानिक मज्जा आयो मज्जा भाले भाइ अग्रिम सुभकामना

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 25 дней назад +4

    वाओ मज्जा को छ गाइजात्रा यस्तै अरु पनि सुन्न पाइयोस

  • @Dipak-en6be
    @Dipak-en6be 20 дней назад +1

    आहा कति राम्रो छ अहिले सम्म राम्रो छ हजुर हालखबर हजुर हरु हो हजुर बिदेश बेचिखाइ दिनेछन् परिस्थितिको नियमित परीक्षण छ हजुर हालखबर सोध्न थाले छ हरपल उनको के छ हो

  • @rinatimalsina6612
    @rinatimalsina6612 27 дней назад +6

    अहिले सम्म कै एकदम मन परेको गाइजात्रा र्याप😊😮

  • @laxmikhan8354
    @laxmikhan8354 27 дней назад +7

    धेरै राम्रो छ गाइ जात्रा सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @user-Durga06
    @user-Durga06 27 дней назад +9

    धेरै राम्रो छ यथार्थ यही नै हो। अत्याधिक सफलताको शुभकामना भाले दाईको गाईजात्रा लाई ❤❤❤🎉🎉🎉

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 26 дней назад +10

    अति राम्रो गाइजात्रा ,सफलताको सुभकामना😂

  • @JivanKajiShrestha
    @JivanKajiShrestha 23 дня назад +2

    नबराज काप्रि वा धादिङे भालेभाई देशकाे यथार्थ गाईजात्रेकार्यक्रममार्फतदेखाउनुभयाे धन्यबाद

  • @itsmeanita4294
    @itsmeanita4294 28 дней назад +22

    सबै जन्ताहरुको मनको कुरा भाईले बोलेको छ नेपाली जन्ताहरु एक पटक सबैले हेर्न जरुरी छ यो गाईजात्रा 😁👏👍🎊🎉🙌❤️

  • @yogendrarawal9913
    @yogendrarawal9913 27 дней назад +6

    धेरै राम्रो छ नबराज काप्री धादिङगे भाले भाइ अँझै प्रगति गर्दै जानू यहीँ नै मेरो २०८१ सालको गाई जात्राको शुभकामना

  • @bharatthapa5283
    @bharatthapa5283 28 дней назад +12

    ल भाले भाईले खानी भय यसपालिको गाईजात्रा लु बधाई छ नबराज भाईलाई🌱♥️🌱

  • @user-hq3do6yz5r
    @user-hq3do6yz5r 13 дней назад

    ठिकछ भालेभायिकाे गायिजाता् याेटिम सबलायि सलामछ मेराे धेरयिरामराे छ

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 18 дней назад

    तिन करोद जन्ताको मन छूने भस्ताचारी तर्सीत हूने गाईजाद्रा भाले लगाएत सम्पूर्न तीम्लाई सूभ्कामना

  • @user-yc3nk6fe3e
    @user-yc3nk6fe3e 28 дней назад +7

    नेताहरुलाएई कयाैँ पटक जिउदै श्रद्धाञ्जली दिई सके जनताले गाईजात्राले के छुन्थ्यो र तर पनि गाईजात्रा भाषण सहि लाग्यो।

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 28 дней назад +12

    Wow 👌 ketole khayo ho ketole kharlappai ma ta mare ho haserai
    Wow 👌 wow 👌 brother yespaliko super hit gaijattra badhai xa ketolai
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @namratarai8943
    @namratarai8943 27 дней назад +7

    आहा सारै दामी सन्देश बोकेको गाइजात्रा लाई सुभकामना🎉❤🎉❤

  • @user-vn9lc7vq4r
    @user-vn9lc7vq4r 9 дней назад

    सारै राम्रो गाई जात्रा बनेको छ नवराज भाई बढाई छ ❤❤❤

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 8 дней назад

    यो ८१ को गाइजात्रा नं १ हुनेमा कसैले रोक्न सक्दैन'जय होस्।

  • @dhanlo218
    @dhanlo218 23 дня назад +3

    गाइजात्रा सारै राम्रो र रमाइलो बनाउनु भएकोमा भाले सरलाइ धेरै धेरै धन्यवाद ! बुझ्नेलाइ इशारा काफी भने झैँ भ्रष्टाचारी नेताहरुलाइ गाइजात्रा मार्फत राम्रो सन्देश दिनु भएको रहेछ ! सबै भ्रष्टाचारी नेताहरुले यो गाइजात्रा नभैइ हामीलाइ सन्देश दिइएको भन्ने कुरा राम्ररी बुझुन र आगामी दिनमा पनि यस्तै खालको रमाइलो गाइजात्रा लिएर दर्शक सामु उपस्थित हुनुहोला धादिङे भाले सरलाइ शुभकामना ।

  • @postoli5607
    @postoli5607 23 дня назад +3

    खुब रमाइलो मानेर हेर्दै थिए हेर्दाहेर्दै बिच्चमा खुइली भन्ने अलछिना देखापरि अनि रिस उठेर आयो अनि हेर्न छोडिदिए ल भाले भाइ!

  • @MinaBudhathoki-lx9xm
    @MinaBudhathoki-lx9xm 27 дней назад +7

    सफलताको शुभकामना दाई यथार्थ यहि हो नाम गाईजात्रा भएपनि

  • @dipakthapa2736
    @dipakthapa2736 20 дней назад

    कडा आयो त खुइली र भालेको गाई जात्रा।

  • @pabitakharel7554
    @pabitakharel7554 28 дней назад +7

    भालेको गाईजात्राले देश खाने भयो यो नि गाईजात्रा भालेभाई ❤❤

  • @ChandarBahadur-lw5ex
    @ChandarBahadur-lw5ex 27 дней назад +5

    ल धेरै धेरै बधाई छ भाले भाइ बास्तब मा यथार्थ एहि नै हो🙏🙏🙏

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o 26 дней назад +3

    नवराज काप्री भाले भाई लाई रातोभालेलाइ स्यालले लग्यो तै स्यालले आफ्नो मामा बाघ लाई पठाइ दिय छ उस्को भाले मैले ल्याए तिमी उस्मा बाघ बनिदेउ मामा भनेर आशरबात दिय छन हो कडा छ शफलताको कामना 🎉🎉🎉🎉🎉भालेनवराज

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 13 дней назад

    भाले भाईको गाईजात्रा पनि हेरीयो दामी नै लाग्यो है

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 23 дня назад +1

    गाई जात्रा सुन्न हेर्न मन लाग्न छाडियो ,,जतिभनेपनि नसुध्रने चोर नेताका बयान मात्र आउछ

  • @GangaLuitel-kr3ve
    @GangaLuitel-kr3ve 28 дней назад +4

    शब्दको झट्टारो गोलि बराबर छन झन र्‍याप बबाल दामी दामि i loved

  • @user-iy2is2rg3r
    @user-iy2is2rg3r 28 дней назад +18

    दामि छ भालेकाे गाई जात्रा मजा आज qatar🇶🇦🇳🇵🇶🇦🇳🇵🇶🇦🇳🇵

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 23 дня назад +7

    एकदमै राम्रो प्रतिभा धन्यवाद कलाकारज्यू। यसैगरी भ्रष्टाचारीलाई नङ्ग्याउनुपर्छ

  • @ujjalbudha9633
    @ujjalbudha9633 20 дней назад

    ल है सबै ले यो भाले भाइ को गाई जात्रा लाई सबै नेपाली ले सेयर गरौं है ।

  • @shadhavdahal1675
    @shadhavdahal1675 11 дней назад

    यहीँले काे तिज गित भन्दा बरु भाले भाइ काे गाइजात्र ठिक छ सफलताको शुभकामना नमराज भाइ

  • @Jitend577
    @Jitend577 28 дней назад +23

    भालेको गाइजात्राले देश खाने भयो है