र्याप हान्न बिराज भन्दा कडा रिया सबैलाई दङ्ग पारिन | Biraj VS Riya | Naurangi Dohori
HTML-код
- Опубликовано: 22 май 2024
- नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#biraj_gandarba
#riya_khadka
#livedohori
#naurangi_sansar
=======================================
🎶 Official Song :
•
Song : Dhading Gajuri
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Music Arrange : BB Anuragee
• धादिङ गजुरी Dhading Ga...
____________________________________________________
Live Dohori Singer
Biraj Gandarba
Riya Khadka
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
जानी नजानी गाएको गीत कस्तो लाग्यो guys साथ सपोर्ट गरिदिनुहोला
Dherai ramro xa babu
Bbal xa vae
धेरै राम्रो छ ।प्रगति को कामना ❣️👍️🤘
Xada sabda ali kom gara vae kutta tanne dherai hunxan
धेरै राम्रो छ बाबू सफलताको शुभकामना💐
धेरै अघि बढेको हेर्ने धोको छ है
यो बिराज को र्याप मन पराउने जति यता हाजिर हुनुहोस् त
बिराज भाईको र्यपा मनपराउने को को हुनुहुन्छ❤❤❤❤❤
Yo Vanda ajhai ramro hos banna chahanxu ❤❤❤❤
गीतमा दामदर शब्दहरु रैछ मीठो सोरकी धानी रैछ ननिको ड्रेस पनि रेपको हिसबमा थिकैहो तर यो दोहोरिमा अलि सुहयेन
Ma
Qq@@Premtamu33
बिराज दादा को र्याप्प मन पराउने म पनि छु है ❤❤
लोक दोहोरिमा सँस्कृती र मौलिकता खोज्ने म जस्तै कोको हुनुहुन्छ?
🙏🙏
रिया लाई लोक गीत बाट बहिष्कार गर्नु पर्छ अस्ति रुदै आउनेको आज फेसन हेर छिछिछी त्यसको औकात हेर त छ्या
Yo Riya vhanxaki KY vhanxa yo kati Lai cahi dohori bata bahishkar garnai parxa hau xixi khub ramro gakoxu vhanya holi mata jhan anuhar dykhda last risuthyxa
Malai yo fashion kati man parena xi suhaudo ta gare huthiyo dherai over vayo
Honi
Merai jsto po mona lax t yo Riya hoki k vnne let Testo yattitude dekhaune Ali mahango launu ni thukka ajj
Geet anusar getav saie ho😊😊
जस्ले जे भने पनि दोहोरिमा र्याप मिसाउने ट्रेन्ड बिराज बाबुले ल्या हो है ❤🎉
एकदम सहि भन्नू भयो ❤❤❤
Right
Ho ni sir ❤❤👍👍
Hjr ho ni sahee xa biraj bhai
सहि कुरा हो दोहोरी मा र्याप मिसाउने बिराज नै पहिलो ब्यक्ती हो promote गर्नु पर्यो है उसको गायन छेत्र अलि फराकिलो बनाउन सबै ले मद्दत गर्नुपर्छ 👏👏
यो रिया बैनिको पोसाक भयन है भयन दोहोरी गाउने ले यस्तो पोसाक लगायको राम्रो भयन यस्तो पोसाक डिस्को कलब तिर जाने ले लगायको जस्तो भयो
मैले पनि त्यही पोसाक मिलेन भन्न लागेको थियो यता अर्कैले जिती सकेछ यार मलाई त यो पोसाक चाहिँ बदल्नु पर्छ गीत चाहिँ ठिकै छ
👍️👍️👍️
सहि भन्नू भयो हजुर हरुले 👍️👍️👍️ तर रिया को स्वार सराई मिठो 👌👌 छ !!तर दोहोरी मा लगाउने पोसाक चाहिँ भएन मैले गल्ती बोलेको भए i am...so..sorry 🙏🙏🙏 i now waching from...poland.....
एकदम सही भन्नु भो।
मेरो मनको कुरा गर्नु भयो अर्को भाग आउँदा आफ्नो पहिचान झल्किने खालको ड्रेश लगाउन आग्रह गर्छु है नानी लाई
हैन यो रिया लाई के चीज काे घमण्ड छ धन को कि रूप को miss you biraj dost❤❤
पहिला अाउदा रुदै अायेकि छि अहि पैसा ले मातिछ बिराज हिजो पनि हिरो थियौ र अाज पनि हिरो हो भाई
Yo aama xori ko behora le garda xadeko ni bau le .nakkali ko naito padkinegari hannu parne .
पहिले साेजि सिम्पल थि आजभोलि भाइरल ले काठमाडौं पुर्याेयाे अनि काठमाडौं ले छिरायाे अनि छाडा छाडा भइचे जाँठि।
dhan bhaye nangai hunthena ani rup bhaye over makeup hunthena nai ramri samjhera ho aafule aafulai 🤣
Garba dharan garne vadoko ghamanda +umer ko hola
यी रिआसा बैनि सुरुमा रुदै आएकी थि सारै माया लाग्थ्यो अहिले लोकदोहोरिलाइ नै घृणा लाग्ने बनाइ सकेछ कुनै दिन फेरि रुदै हिडेको देख्न नपरोस्
यस्तो बोल्न जान्या हो के खाएर
हुन्न औकात आधा ज्यान देखाएर
मन परेको शब्द ❤
हाम्रो लोकदोहोरी कता जादै छ। हरे शिब राम
सुरुसुरुमा देखेको रिया र अहिले देखेको रियामा यति परिवर्तन भएछ है
तर यो रिय को get up चाई मन न परको मान्छे जति यता हाजिर गर्नुहोस् 😂😂
Mali ne man Parana
Poila Riya la gayako git sunyara aaka ma aasu aauthyo aaila ko git sunda ta aaru thau bata nai Pani neklyo yrrrr 😂😂😂😂
.. faction gardai ma sabai galat hunx Vanna pani ta hunna..molai tasto lagx hai .
Mali pine man parayn
बिराज भाइ ले सहि तरिका ले रिया लाइ पेलेर गित गाएको मा धन्यबाद छ बाबु तिमी लाई।
Daro diyo biraj ley
ho ho malai pani sahi lagyo vaiko tukka haru❤❤
Khatra diyo biraj le
Good
यस्तालाई लोक दोहोरी सस्थान ले बहिस्कार गर्न पर्छ दोहोरी को नाममा बिकृती फैलाउने यी समाजमा कलङक हुन
सुरुमा युटुबमा देखेको रिया अनी अाजकाल देखेको रियामा कत्ति फरक छि छि।अहिले त कमायर होला कस्तो पोसाक र गित आउने भईछन यो बैनी त।।
I love biraj
अब उमेर पुग्यो केहि खोजेको होला
म दोहोरी कहिले नहेर्ने मान्छे बिराज भाई को दोहोरी हेर्ने भएको छू 😮❤🎉🎉🎉🎉🎉 सफलता को शुभकामना
8:46 यो खुइली दिदी र बिराज भाइले गर्दा सबैलाइ र्याप हन्ने भयो तर खुइली र बिराजको जस्तो राम्रो त कसैको छैन
बबाल छ, बिराज भाईको दिनहरु आय
always Best of luck bro
हार्दिक श्रद्धाञ्जली
दोहोरिमा बिकृती फैलाउने कलाकार र युटुबेलाइ
❤❤❤
Rip 😢😢😢😢
rip
Rip
छिछिछिछि रिया लाईब दोहोरी को बिजेत गरि रिप रिया पहिला रुदै आको थियो अहिले छारा भयर आएछ 😊😊😊😊😊😊😊
Sahi vannu vo hjr paila simple thie asma xori rudai karudai midia ma aako thie aile tyo din haru birse sakexe naito ma munra kando ma tyato lastai xada vaise xe yo riya thamel tira jana matra jana baki xa yo asko thopda deakhna sath ris uthxa😡😡😡malai ni
Thuk laj na vaha ki
Manchi haru ale kate yaso uvo layoke afnu paila ko dukha vulni raicha xhe
जसले कमेन्ट गरेको छ तेसैलाई रिप
Taita xya
पछिल्लो समय यो रिया लास्टै उत्ताउली भयछ ❤❤सलाम बिराज भाइ
Ho ta kati autaule ho k Riya ta che
यो काले भाइ र नाइटे केटिले गर्दा दोहोरी भयो फोहोरी गल्ति यता भयो सजाय बालचन्द्र दाजु माथि पर्यो
लोक दोहोरी भनेर यस्तो छाडा गित गाउन लाज लागेन
यो रिया को पोसाक चाहि भयन है दोहोरि मा अनि रिया को यटिटुट यनि धेरै भो ।
bast of luck biraja vai
Riya bainilai chhittai bibah garai dinu parchha.bhadama narukne bhaisakin bichari baini.
बिरज भाईको रयाप खुइलीसँग जस्तो रमाइलो अरुसँग भएन फेरि खुइलीसँग तेस्रो भाग पनि आए हुन्थ्यो 😍
Sahe ho biraj ra khueli ko jasto ramaelo xaen
Voli aauxa
बिराज भाईको र्यपा मनपराउने को को हुनुहुन्छ
रिया बहिनी लाई अरु केही भन्दिन दर्शक बाट पायको कमेन्टको मनन गर्नुस र दोहोरि र्यापको मिश्रनमा पनि उत्कृष्ट बनाउन सकिन्छ भन्ने ज्वलन्द उदाहरण हो संघर्ष र प्रगती गर्दै जानुस सफल्ताको शुभकामना बिराज भाई
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
Saboi garnu estho naitho chero kolai naleyunu
छाडा दोहोरी ,छाडा पोशाक ,लोक दोहोरी को बेइजत धिक्कार छ।
भन्ने भए लोक दोहोरी भन ,र्याप नभन काले।
बिराज भाईकाे गित ठिक लाउछ तर आलि कति सबै ले हेपेर घाेचछन यार मलाई कति ठिक लाउन भाइ ले नि अलि कडा कडा दिनु परेयाे अलि जति अाउछन काले काले भनेर हेपछन यार
Sir एस्मा सुनंदा त दुख लाग्छ तर यो नेपाल को रीति नई हो रंग भेद गर्नी त , हामि असली दांग को दंगाली हरु कालै हुन्छम मित्र , 😂😂😂😂
फेशन अली भयन दोहोरी राम्रो छ रिया को
२/४ दिनको नभई सधैं भरि यसरी नै भाइरल हुनु बिराज भाइ 👍️आफै पनि सृजना गरेको गित सुन्नु पाइयोस
यो रिया लाई गित गाउन किन देको होला एस्टो पोसाक मा लोक गित को अपमान गरेकीछे पहिला रुदै आए आमा छुरी भयर अहिले आफ्नो अउकात देखाछ हिज काहा बात याहा सम आएछु भनेर भुली😂😂😂😂😂😂
100% shai ho baula
Ur exactly right
Sahi vannuvayo😒
Ho ni 100% right
Yes 100%
मान्छेले सफलताले अाकाशै छाेए पनि अाफ्नाे खुट्टा जमिनमा नै छ भन्ने कुरा बिर्सनु हुदैन। मान्छे अनुशासनमा हुनुपर्छ । सन्दर्भ रिया खड्का
Sai vanu vyo
Yes
काठमाडौं को हावा ले छोएको रहेछ नानी लाई😂😂
अर्काले लेखेको हेर्दै पढदै गाउदै गर्ने अनि खुब हिरोनी बन्ने थुथुथु
❤❤❤
लौ अचम्म लाग्न थाल्यो दुई वर्ष अगाडि रुँदै दोहोरी मा देखा पर्ने हरु ट्यापे जस्तो नाईटो मा फुली लाउँदै छन् संस्कार पनि कस्तो उफ् जस्तो बीउ उस्तै बिरुवा।
रिया खड्का लाई दोहोरि गित बाट बहिस्कार गर
Sahi ho
Dohori bigarne ganhaune Kira hun
Yes
Right 👍
बिराज र सन्जिताको दोहोरी हेर्ने मन छ छिटोभन्दा छिटो आउनु परेयो
त्यो पनि गतिलो छैन
Malaini man xa
आहा विराज भाई को प्रस्तुति दामी छ ❤❤👌👌
मुझे तो उतना समझ में नही आया पर लोकगीत सुन के मजा आ गया..❤❤❤
Love u guys from India ❤❤❤❤❤
यही पाइन्ट टिसर्ट को साटो
नेपाली पोशाक लागेको भय कति आहा देखिन्थ्यो होला रिया जी💗♥
बिराज भाई को या या भनेको मन पराउने जती यता हाजिर हौं है रिया को नाईटो देखेर छक्क नपर्नु है कोही पनी 😂😂
वाउ बिराज भाइको दोहोरी गजब छ भन्न पर्ने सब कुरा भन्यो यति भन्दा नि चेत नखुले रियालाइ धिक्कार छ
Dohori ma vten ko geet haldyo ... nepal ko kalaakaar salam xa...
नाइटो देखाएर डिस्को कलब मा जाउ बैनि चाडो धनि हुन्छौ यता लोक दोहोरी मा चाहि नआउ
छाडा केटी छि अामा केभयकाे
छि रिया मन परेन अझ फेसन देख्दा त
हाम्रो बिराज भाइको र्यापलाई चाहिँ मान्नैपर्छ यार।😀😀
लोक गित मा।र्यप।मिस् ऑउन।नहुने।हो❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Biraj bhai always rocks ❤❤❤❤ रिया भन्नेको चाहिँ घमण्ड अलि बढी देखियो।
हाम्रो नेपाली सस्कार को पहिचान हराउदैछ है भाइ बैनी हरु रय्फ गाएर त मनोरञ्जन दिएको छ तर लोक दोहोरी को पहिचान के हो तेस्लाइ पनि मध्यनजर गर्न जरुरी छ जसतो लाग्छ
सहि भन्नु भो यो र्याप गाउनु भनेको लोकदोहोरी मा आएको विसङ्गति हो
You are right.
यो रिया को ड्रेश भएन लोक दोहोरी गीत को बिजेत मात्रै
उम तनी
Git anusar ko dress huna sakx..
Over nai vayo yo ta
Dress le ho ra get gaune
same think
कलि युग मा जे मन मा आयो तेइ गाउदा हुने रैछ।।गतिछाडा को देस मा कलकार पनि गतिछाडा हुन थाले।
लोक दोहोरी कलाकर भयर यस्तो हर्कत नगरे हुनिथियो रिया बहिनि लोकदोहोरीको खिल्लि उराय जस्तो भयो अल्लि सम्मेम भयर गाउनु होला तपाईको कान्दा बदि आउन लागो कहिले नाचेर त कहिले गायर यस्लाई सुधार गर्नु होला🎉
रिया खड्काको पोशाक देखेर आकाशे पुल तिर
उभिएर जाने हो भन्ने केटीहरु जस्तै लाग्यो 😂
तर दोहोरी चाहिँ रमाइलो छ, रिसानी माफ 🙏
तिमी पनि तेसै भन्छेउ के होर सबै थाहा रैछ त जाने गरेछ तेसरि सबैले लाउनि पोसाक लाछ त के को जरो खनेको होर
आज भोलि दोहोरी र्यापले देश बिदेश खाको छ! खुइलि र बिराज भाइले उब्जन गरिएको दोहोरी र्यापले खायो पुरा संसार
रिया केटी मलाई पटक्कै मन परेन हजुरलाई पर्यो कि नाई अझ झन् फेसन देखेर झन् राम्रो लागेन❤
दोहोरी त खेल्नु राम्रो हो तर गित भनी मिल्याछ दुबै जनाको खेल्न दिनु पर्छ जित र हार हुनुपर्छ मन्छे मन नपर्ने गित मात्रै मन पर्दैमा केही हुंदैन ✍️👍️👍️
नेपाली हो चान्स पाएछी गर्छ😂😂😂❤❤
यो रिया भन्नीको हुलिया छि हेर्ननी मन लागेन
टुपामा गयरा पलाकाे यस्तै हाे पैला रुदै अायका हरु अाैगात बिरसियसि यस्तै हाे
Malai ta zoom gari gari herna mn lageyo ta 😅😅😅🤣🤣
😂यहि सोच्दै थे 3:38 येस्तो आयो
😂😂😂😂😂😂
😂😂😂
बिराज भाई लाई 1000000 लाईक छ मलाई सारै मन परछ बिराज काे गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिया बहिनी नेपाल कै लोक दोहोरिमा ठुलै आस पुगेकी कलाकार हुन।तर आज यो ड्रेस ले हामी प्यान धेरै निरास बनायो
Riya dd ko gita tharai ramaro xa aajai aasai garai pargati garnu riya dd😮😮😮😮😮❤❤❤🎉🎉🎉
म त बिराज देखेर आएको ।रियासा बढिनै उताउली भैईछ ।है पोखरा हुँदा कति अनुसासन थिई
हो भन्या रिस नै उठने😠😠😠
yo laj navako randi lai kina liyako hola xi
Yasta lai kina git gauna diyako hola
रिया घमनदि रहेछ सजिता बेस
राजधानी को हावा लागेर होला नी।
रिया बहिनिको पोसाक राम्रो भएन है दोरि गाउने यस्तो पोसाक सुहएन हो बिराज भाईले सब लाई र्याप हान सिकायो हो है
वभर सेक्सी भए बजारमा यस्तै पाईन्छ हजुर
कडा बिराज भाइ धेरै राम्रो💚💚💚💚
बी.बी. अनुरागी सरलाई सलाम छ यस्तो मिठो प्रस्फुटन गराइदिनु भएकोमा!🎈🎈🎈🎈🎈🎈
रियाको दोहोरी पहिला जति हेरे पनि हेरौ हेरौ जस्तो लाग्नी पोसाक गित हुन्थ्यो अहिले सरै नक्क्ली र छाडा भएछ भएछ अब देखि मालाइ र अरु धेरै लाई मन पर्न छाडयो छिछि
लोक दोहोरी भनेको संस्कृत सस्कार जोगाउने हुनु पर्छ तर याहाँत डिस्कोमा जाने ड्रेसपमा जाहिताही मुन्द्रा सुन्द्रा भिरेको सुहाएन।
बिराज भाइले राम्रो सङ गित मा भयनी पेलेर छोडेउ धेरै बधाई छ भाइ
विराजको प्रस्तुतिको शैली र शब्दहरु ठिक छ ।
यो रिया शिशिला लामा भन्दा कम गतिछाडा नहुने भइ आमाको इज्जत फ्याक्ने भै हैत
Lakeside ma dekheko at midnight 😅
Amako ni k ijat x ra hau😂😂
Sushila lama ko ta geet matra xa ho bro posak ramro xa riya ko vanda
नेपालमा यस्तो केटी कलाकार छि नाखामा लगाउने फुली नाइटोमा छिरेर आकी छि।❤❤❤
Hii❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
♥️♥️
बिराज भाइ झन-झन कडा हुँदै आकोछ ल भाइ बधाइ छ उन्नति प्रगती अझै गर्दै जानू शुभकामना छ भगवान दाहिना रहुन ❤❤❤
Ramro xa hai bhai❤❤
संस्कार भन्ने चिज शून्य भको मान्छे हो रिया
Riya kati uttauli ho
दोहोरी भन्नेको famliy सँग बसेर आनन्द लिने गीत हो यो पारा अलि धेरै भयो
Yo bhai le desh khani vo...good luck💐💐💐💗
निकै कडा शब्द चयन भाईको।।।
पहिला जस्तो थिन रिया अहिले तेस्ति छैनिन छि मलाई त लाज लागेर आयो अझ गाईका रे
नाईटो देखाए पछि गायिका हुदो रचन के सर
@@jitbahadurbudhamagar सहि भन्नु भयो बेईजेति हरु लाज सर्म छैन यार
त्यहि त खुब गित गाएर गायिका बनेको छु भनेर उफ्रनु भएका छन् दाम्ना दाम्नी हरु हुन्टो
आफ्नु आफ्नु नेपाली भेषभुषा मा झनै सुनमा सुगन्ध हुनेथियो
यो रिया भन्ने कलङ्क लाई लोक दोहोरी बाट बहिष्कार गर्नु पर्छ यस्को छाडापन धेरै भो हुन त पारिवारिक सस्कार पनि हुनु पर्यो बिना .......................
मलाइ रियाको पोसाक र गित गाउने शैली मन परेन साना लाई कसरी माया दियर गाउन आउदैन भने केको कलाकार लाती उचाल्ने हेपेर तेस्तो गर्न मनाही छ संगीत लाई कलन्का पर्न पाइदैन
हो भनेको कसती खाल्कि तेस्को खुट्टा भाच्दिनु पर्ने😠😠😠😠😠
सहि भन्नु भयो
रियाको ओभर स्टाइल सुहाएन
सस्कार सकियकि को गित हेर्न मन थियन बिराज भाईको लागि हेर्न बाध्य भय
यो केटी मलाई मन परेन कारबाही त यसलाई पो होत गर्नुपर्ने बिराज भाई यस्ता संग गित नगाउ आब
पहिला नयाँ नयाँ हुदा यी रिया नानी सारै सोझी जस्तो लाग्थ्यो अहिले यिनी जति गति छाडा कोहि पनि छैनन्
बिराज भाईले यस्तो सित गाएर बदनाम हुने काम नगर्नुहोला
6e k kapada lagake baggarla dohoriko begat nakchari
यस्तो कपडा र यस्तो सब्द अनि यस्तो खालको नाटक गरेर लोक दोहोरी गीत को बद्नाम नगरौ हजुर हरूलाई अनुरोध छ
रिया घमन्डी र उत्ताउलि भइ हिजाे कस्ताे ठाउँबाट अायकी हैट
रिया बैनीको ड्रेस भएन दोहोरी मा साडी लगाउने हो नेपाली सस्कारमा ❤
लोक दोहोरी गीत राम्रो हो तर हात खुट्टाको चाल टिक लागेन सुधार गर्नु पर्छ र अनुशासित ढंगले गाउँन निबेदन छ॥
रियालाई लोक दोहोरी बाट बहिस्कार गर्नु पर्छ यस्ता लाई यो बिकृती हो पहिला रुदै आको थियो आफ्नो ओउकात मा आयो अहिले क सस्कर र सस्कृती यहि हो त नेपाल र नेपालीको....🇳🇵🇳🇵🇳🇵🇳🇵
Dubeii janalaii agrim shubhakamana❤❤❤❤❤❤❤
यो भाइले सबै लाई र्याप हान्न सिकायो है
कति त त भनेकी होलि यो केटीले बिराजलाई अलिक रेस्पेट हुन्छनी नखरमोलि😠😠😠😠😠
गीत त राम्रो छ भाई त्यो छाडा छाडा कुरा चाहिँ नमिसाउ न बीचमा।
धन्यवाद बिराज भाईलाई राम्रो छ टुक्का फर्काउँने तरीका
बिराज भाइ को र्याप प्राय एउटै भयो है नया पनि ल्याउनु पर्यो है , दुबै को प्रस्तुती अति नै उत्कृष्ट छ । ❤️❤️
यो रिया को गीत ठीक लायो
तर यो अङ्ग देखाउन खोजेको
केहो पोसाक ले कातिके छाउरी डागा पछि
परेर सुके नस लयजस्तो भो बाउ साथमा भय ठाउँमा आउनेहो
अब छाडा हुँदै छ है
Geet pne xada gako xi ramro sng khanu sunnu hudain kya ho hjr le testai lagyo 😢😮😮
पहिला आउदा कसति थि अब पैसा कमाउन थालि अब ईस्टाईल देखाउनु पराे नि कुन दिन मिडिया मा आउछन एता समाताे कुरा गरु रुम मिलाउछु भनाे भनदै छि छि छि
अग्रजहरूको सम्मान गर हामी त बिमा कुमारी दुरा राजु परियार लक्ष्मी न्यौपाने लगायत थुप्रै हुनुहुन्छ उहाँहरूको दोहोरी अहिलेसम्म पनि सुन्दैछौँ हामी कति संस्कार छ यसको नयाँ पुस्ताले जगेर्ना गर्नुहोस् यो छाडा प्रवृतिले भयो
Best ryap song good luck ♥️♥️🙏
पहिला कति मन पर्थिन रिया आज भोलि अलि ओभर फेसन गर्नु थालिन् हुन त टुप्पो देखि पलाको न हो😡