चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan
HTML-код
- Опубликовано: 14 май 2024
- Dur Darpan Presents:-
चारजना चर्चित बालकालाकारहरुको घम्साघम्सी दोहोरि , कमलाको लागि किसन र प्रिन्सको लफडा // Kamala,Kishan
---------------------------------------
यस श्रीङ्खलामा आफ्नो अमुल्य समय दिएर उपस्थित भैदिनुहुने सम्पूर्ण अग्रजहरुमा उच्च सम्मानका साथ् आभार तथा धन्यवाद व्यक्त गर्दछौ
🎶 Audio Credits:-
♬ Song:- Naherishyo Luki Luki नहेरिस्यो लुकी लुकी
♬ Vocal:- Supreme Malla & Puja Devkota
♬ Lyrics:- Krishna Malla Thakuri
♬ Music:- Jhalak Sangeetam
Links:- • Naherishyo Luki Luki •...
• Naherishyo Luki Luki • Supreme Malla ...
Management:
Krishna Malla Thakuri/Harish Dhital
Live Creation :-
Lead Male Singer
🎤Suprem Malla Thakuri , Kishan Sijapati,Prince Lamsal
Lead Female Singer:
🎤Kamala Ghimire
SSupporter :-
Hikmat Shahi Kshitiz
Pabindra Sunar
Krishma Shahi
Prabhuraj Pandey
Sukdev Adhikari
KAlpana Malla
Bipana Singh
Jhuma Aryal
Tulas Bishwokarma
Aayush Kunwar
Musician Team:
♬Sarangi : Mekh Thpa
♬Keyboard :Mitra Adhikari
♬Flute : Prabin rasaili
♬Dholak: Khem Rana
♬ Madal : Dhurba K.C,Ghaman Rana
♬ Octopad : Padam Chhtri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Yaman Roka Chhetri
🎥Kishor Singh
Directed by:
Harish Dhital
Audio/Video
♬ Dur Darpan Studio
9851151230,9818667729
#kamaghimire
#suprememallathakuri
#kishansijapati
#p[rincesslamsal
#harishdhital
#ibsalsanjyal
#shivahamal
#purnakalabc
#chandrasharma
#tikapun
#netrabhandari
#purnakalabc
#badripangeni
#preetiale
#suprimmallathakuri
#durdarpan
#tikapun
#preetiale
#aashabc
#purnakalabc
#shivahamal
#vijaypun
#netrabhandari
#anitachalaune
#sukdevadhikari
#durdarpan
©Dur Darpan Pvt ltd
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Social Links:-
RUclips:- tinyurl.com/DurDarpanOfficialYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Dur Darpan. Embedding to a website is allowed. - Развлечения
देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान बाल कलाकारहरु कमला घिमिरे,प्रीन्स लम्साल,किसन सिजापति र सुप्रीम मल्ल ठकुरि को संयुक्त दोहोरी समेट्ने कोशिश गरेका छौँ। आदरणीय झलक संगितमको लय,आदरणीय कृष्ण ठकुरिको शब्द अनि सुप्रीम मल्ल ठकुरि र पुजा देवकोटाले गाउनुभएको यो गित "नहेरिस्यो लुकि लुकि" मा भाइ बहिनिहरुले निकै रमाइलो कथा बस्तुमा दोहोरि गाउनु भएको छ। यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
दुर दर्पण प्रा.लि. परिवार
aaaAaaàà😊😊😊😊😊😊😊
Nice nanu babuharu
part 2 pani banaunu parxa
Lm lol pl lol
Sarai ramailo lgyo pat 2 xitai aaoush
सुप्रीम मल्ललाई सपोट गर्ने हाजिर गरौं त कडा कान्छो।
सुप्रीम को fan जति हाजिर गरौ त 👋👋👋
म
@@prakashbaral6149 1😳🤔😞😔❤️komqw
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Ma sanga pani godinu hola hai hajur❤
Wow super cute and beautiful girls ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊❤❤❤❤
teme pani kam xainau babu ramro xa temro gana dharai man parcha babu🎤🎤🎤🎤👌👌
❤❤❤❤❤❤👌👌👌👌👌
Dami song❤❤
नानीबाबुहरु राम्रो संस्कार सिक्दै अगाडी बढनु सफलताको लागि शुभकामना !!! ❣️❣️❣️❣️
2/4जना खुट्टा तान्ने त हुन्छन तर केइ नमान्नु कमला धेरै राम्रो छ हजुर को दोहोरि🎉🎉🎉🎉🎉🎉
👍️👍️👍️👍️❤️❤️❤️❤️❤️👌👌👌👌
पाएसी त छोडथी होला खुट्टा तन्न बोका
good sound❤❤❤❤
होहो
अझै पनि याे चार जना काे गितकाे अपेक्षा छ❤❤❤❤❤❤❤❤❤
कोट लाउने बाजेको एक्सप्रेशनको फ्यान जति यता हाजिर हुनु है😅🖐️
😂😂😂
Baje lai herera sakkiyo geet pani😂
😂😂😂😂
कमला कलाकार साथी संग प्रेम नगर्नु सधै ठट्टा हासीमजा गरेर जिउनु पर्छ सबै कुरा समेटीएको राम्रो गीत अगाडि बढ्दै जानु शुभकामना 💕💕🌹🌹🙏
फेरि सबैको रमाइलो दाेहाेरि एक साथ देखने चाहाना कसकसलाई छ 🌼🖤🌼🙏
हिजो सानो छदा देखि गाएको गित हेर्दाहेर्दै सबै जना जवान भए / राम्रो प्रतिभा भएको असल कलाकार हरू,
Kati ramro
Wow kati ramailo vayo
हाेहाे सर
कमला छोरी धन्यवाद छ ,४९_५१मिनेट
रमाईलो भैरहेको छ।
बहिनी तिमी महान छौ साना तीन बाधा आय निरास नहुनु ❤सधै आमा को ख्याल गर्नु है❤2/4 ओटा नराम्रो कमेन्ट आय मा निराश नहुनु😘
यी चार +पुजा देबकोटा भको भए अझै बढि रमाईलो हुनथियो
सारै राम्रो छ कमला नानीले गाको सबै दोरि हेरेर कमेड गरे छु सबैलाई एकमुटै शुबकामना छ💐💐💐💐💐
रमाइलो भयको होला भन्ने आशा छ हेरेर कमेन्ट गर्नुहोला 😊
कोपिलाहरु आएछन् फक्रेर
राम्रा शब्दमा गाएछन् टक्रेर
❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई छ बहिनी शुभकामना
कमला र किसन को बिग फ्यान म ❤❤यो जोडी सदाबार देख्न पाउ❤❤❤
फेरि भाग 2 सुन्न पाईयोस यो जोडीहरु को
मत २बाजे लाई खुब हेरे है दमदार छ दाेहिरि बाैद्विक टुक्का कमलाकाे ।
राम्राे दाेहाेरि अङ्कलकाे यकटिङ पनि Nice xa
पक्कै पनि❤
wow nice dohori सधैं बलियो बन्नु है कमला नानि❤❤❤
धेरै राम्रो गौने रैछिन कमला बहिनी
अब आउने भागमा पुजा लाई पनि समेनु हैई आगामी दिन को सुभ कामना
धेरै राम्राे छ चारै जनाको कला❤❤
भाई बहिनीहरु लाई उज्ज्वल भबिस्यको शुभकामना छ।
चारै जनाको धेरै राम्रो भएको छ ।
अति रमाइलो लाग्यो 🎶💚💚
ल नेपाल खाने भो यो दोहोरी ले फेरि❤❤निकै रमाइलो ❤🎉
धोहोरी पनि राम्रो छ त्यो भन्दा नि त्यो कोत लगाउने आजेको कलालाइ समान छ❤
कतिरमाईलोहो
प्यारो प्यारो भाइबहिनीहरूको मिठो भाका।
कमला जी दोहोरी अती राम्रो❤❤❤❤
रमाइलो दोहोरी भाइ बैनिको
Rile dohori dami x hajur haruko sabai jana ajhai agadi baddai gaiseyo hjrharu❤❤❤❤
गीतको सुरक्षित अबरतरण गरेकोमा धन्यबाद । आफ्नो साख र अनुसासन को ख्याल राखी गीत गाउनु ।
सार्है राम्रो दोहरि अब पुजा लाई पनि ल्याऊन पर्छ
❤
Real lok dohari queen of Kamala baini congratulations 👏👏👏👏👏👏👏
चार जना को नै big fan❤❤
कति माया लाग्दा हुन सबै !! कति ठुलो भयछन !! ❤ कति रमाइलो हो ! भबिस्य छ कमला बाहिर जान्छु नभन !!
Nepal Ma K BABISY xa Bany Ho Hajur Nepal Ma
सलाम छ अबकाे युग उहाहरुकाे हाे निकै सानदार प्रस्तुति बालकलाकारहरुकाे❤
आहा साह्रै रमाईलो दोहोरी ❤🎉❤
मत सानो रमिता हेर्ने हो 👍️bhai supreem😘
😂😂😂
Supreem vai❤❤❤❤
सरल सभ्य अनि मिठो समुधर स्वर धनी भाइ बहिनी हरुलाइ धेरै धेरै शुभकामना ।
कति राम्रो छ दोहोरी
Wow dami दोहोरी ❤
किसान र कमला जोडि बिवाह भयको हेर्न मन्छ 😍😍😍😍🤗🤗🤗
आहा कति रमाइलो dohori ❤❤❤ भाइ बहिनी हरू लाई बधाई छ
अाहा कति रमाईलाे सबैकाे अजै अर्काे पाट हेरना मनछ
जे होस भाइ बहिनिहरु परिपक्व हुँदै गएका रहेछन। हल्का झुक्किदा पनि फेरि लय समात्न सक्ने कमला अझ परिपक्व लाग्यो।👏👏👌👌
चार जना बालकलाकारकाे दाेहाेरी धेरै रमाइलो छ अझ राम्रो गनुहाेला शुभकामना
Prish ra Kamala KO dohori Sunna man x
Dherai ramro ❤❤
लोक संगित दोहोरीका नयाँ पुस्ता का उज्वल कर्णधार कमला नानी र तिन भाईहरु लाई सफलताको सुभकामना राम्रो राम्रो रमाइलो दोहोरी सस्कारी बनेर अगाडि बढनु ❤❤
चारै जनालाई सुन्दर भविष्यको शुभ-कामना ब्यक्त गर्दछु ।
Wooow kati ramailo vai baini haru ko dhiri dherai ramailo po vo aja❤️❤️❤️❤️
आयो है कडा दिहोरि❤❤
दामि दामि😘😘😘😘कमला बैनी भाइहरुको यो दोहोरि🎉🎉
Good luck 👍
धेरै धेरै राम्रो छ 👍️👍️👌👌👌👌❤️❤️❤️😍😍😍
कोटपाइन्ट वाला अंकलको याक्टिङ्ग दामी छ सबैको कला र गलाको उच्च सम्मान छ्❤️🙏
कमला नानु ले टुक्का र स्वर कति राम्रो हो
Nice All of you ❤❤❤❤
सदै बलियो बनु बुनु कमला बेस्ट ओफ़ लक 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼💋💕💕💕💕
यता पो रमाइलो रहेछ सबै जनालाई झोरले ❤❤❤❤
३ जना हिरो हरु अनि हिरोनी कमलाको दोहोरि मिठो लाग्यो |
आहा कति मिठो दोहोरी सफलता को सुभकामना सबै लाई ❤❤❤
उत्कृष्ट दोहोरी सबै जनालाई उच्च सम्मान मेरो❤❤❤🎉🎉🎉😊😊
धेरै राम्रो गाउने रैछिन कमला बहिनी पनि ल बधाई छ सम्पुर्ण टिमलाई ❤❤
Very nice song dhan
Bahd vahi baini laili
आहा सारै राम्रो अती उतम ❤❤❤👌👌👌🌹
तिनै जनाको कडा दोहोरी👌👌👌👌
आह कति आनन्द भो कति छोटो लाको भिडियो सफलताको शुभकामना चारै जान लाई ❤❤
आहा कती रमाइलो दोहोरी ♥️♥️🌹🌹
सारै राम्रो रैछ यो दोहोरी अब भाग 2 पनि ल्याउनु पर्छ है ❤
उत्कृष्ट दोहोरि। चारै जना प्रतिभाशाली बालकलाकारहरु। सबैको उत्तरोत्तर प्रगतिको कामना।
नेपाली लाेक संगित, दाेहाेरिका उज्ज्वल कर्णधार , हाम्रा गहनाहरू
प्रिन्स लमसाल र सुप्रिम मल्ल दृवर श्रीमान श्री कृष्ण बन्ने वाला ओकिल मजा आयो यो बालकलाकारको दोहोरी देखेर एसमा दुईवटा छोरी सब्दकी खानी इन्द्रेणीकि रानी आयोषा छोरी र रबिना छोरी आको भा सुनमा सुघन्ध हुन्थ्यो किन भनौं प्रिन्सलाई आयोषा छोरी सुप्रिम मल्ललाई रबिना छोरी हुन्थ्यो बधाई छ लाखौं लाख प्रिन्सको बदल्ला किशान ले दिए कमलालाई गजबको गल्ती ता कमला बाट भाछ गोरुको शब्द ल्याएर
आहा क्या दामी गाको गीत आहा साह्रै मन पर्यो ल पार्ट टु पनि ल्याउनु पर्यो है त ल चारै जनालाई शुभकामना छ लु
अाहा !! कमला बहिनि धेरै राम्रो छ तिम्रो प्रतिभा❤️❤️❤️❤️❤️
आहा कति सुन्दर दोहोरी सबै नानी बाबु हरुलाई धेरै धेरै शुभकामना सांगितिक क्षेत्र उज्ज्वल रहोस्!!
चारजना भाई बहिनीको कला धेरै राम्रो छ सधै यसरी अगाडि बढेको हेर्न पाउ
धेरै रमाइलो दोहरी गीत। अंकलको नाच त झन् धेरै राम्रो....💐💐👍
कती राम्रो लाग्यो
अन्तमा सङयोगान्तमा टुङगिएछ खुशि लाग्यो
भाग दुइको प्रतीक्षामा❤❤❤
prince babuko sabda kati ramro ho aru ta thikai ho best lock babu
Sabai bhai baini ko dherai dherai ramro xa ❤️❤️
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
4 जना लाई ❤❤❤❤❤❤❤
आहा क्या रमाइलो दोहोरि best of luck Alll
नानी बाबु हरुको दोहोरी कडा अति मान पार्यो ❤️❤️❤️
लासट सम हेर्नू कति रमाईलो हो
हाउभाउ संङगै गरे राम्रो हुन्थियो नानु
आहा अति सुन्दर ❤️❤️
आहा कत्ति रमाइलो दोहोरी सफलताको शुभकामना भाइ बहिनि लाई❤🎉
सारै मज्जा आयो आज त❤❤
भाइ बैनिहरुको कलाको बयान गरनै सकदिन सारै रमाइलो लागयो आगामि दिनहरूमा पनि सफलता नै सफलता ले सगरमाथाको शिखर चुमोस❤❤❤❤❤😊😊😊😂
Supreme and Kamala ko single dohori Sunna man x
चार जनाकै शब्दहरू एकदम राम्रो छ। जति सुन्यो त्यति नै सुन्न मन लाग्ने सधैँ अगाडि बढ्दै जाउ बाबुहरु नानी तिमीहरू देशको ठूलो गहना हौ। पीडाका आँधेरोमा बाल्ने दियो पनि हो।❤❤❤❤
सवै मिलेर गाउनु सबै जनाले पढ्न पनि पर्छ है ,so nice ❤