दुईटी बुढी र दाजुभाई बीच अंशका लागी लफडा |दाजुभाईको झगडा भाग-३| Resam Vs Raju Sita Madhu Junkiri 181

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCEQg...
    =======================================
    =======================================
    #rajupariyar #reshamnirdosh #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Prism Digital Recording Studio Family
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapit
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    - Dr.Rajendra Bhatt
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 181
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaili
    Music
    BB Anuragee
    Lead Singer:
    🎤Raju Pariyar
    VS
    🎤Resham Nirdosh
    &
    🎤Sita pariyar
    Supporter Singers:
    🎤 Govind Anek
    🎤 Rijan Sunar
    🎤 Sita Pariyar
    🎤 Madhu Rasaili
    Musician Team :
    ♬ Harmoniyam : Shukuram Rasaili
    ♬ Sarangi :Hemraj Gandharba
    ♬ Flute : Dipak Magar
    ♬ Madal :Kumar Lamichhane
    ♬ Madal : Govinda Pariyar
    ♬ Keyboard ; Kulendra Bk
    ♬ Octopad ; Rakesh Soni
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • РазвлеченияРазвлечения

Комментарии • 376

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 6 дней назад +77

    राजु परियार स्वर सम्राट किंग का प्यान यता हाजिर हुँ हैं सवै जना लाई मीठो सम्झना छ ❤❤miss you junkiri nani ❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 6 дней назад +30

    आहा कति राम्रो गित स्वर सम्रठ बाशा राजु भाइ स्वरका धनी रेसम भाइ अनि स्वरकी धनी मदु बैहिनी सीता बैहिनी अनि होल जुन किरी रोदिघर अनि सन्चालिका शिक्ष्या रसालि नानू जय गित जय सङ्गीत सन्मानछ❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад +1

      हार्दिक आभार हजुरप्रति

  • @Shovavloge
    @Shovavloge 6 дней назад +26

    राजु परियारको फ्यान जति यता ल❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-ke5ic3ob5k
    @user-ke5ic3ob5k 5 дней назад +11

    राजु परियार को बिना उपस्थिती लोक दोहोरी अपुरो हुन्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @santoshmizaar3692
    @santoshmizaar3692 6 дней назад +27

    धन सम्पत्ति खाका छौ रंगिन छौ...तिम्ले पाल्न पर्छ र जङ्गिन्छौ??..उत्कृष्ट शव्द सीता जि❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @kamalagurung1797
      @kamalagurung1797 2 дня назад

      🎉🎉🎉❤❤❤

  • @krishpariyar8578
    @krishpariyar8578 5 дней назад +8

    जब सम्म संगीत क्षेत्रमा राजु परियार हुन्छं। राजु दाइ बाहेक कोहि लाई मन पराइन गित सूनिन्छ । हाम्रो लमजुङको सान नेपाल कै लोक गित को हिरो राजु दाइ❤👌

  • @jamalarai8383
    @jamalarai8383 5 дней назад +5

    आहा अत्ती मन पर्ने कलाकार हरूकाे प्रस्तुती ❣️सबैमा नमन छ।अनि हाम्राे प्याराे राजु भाई काे साङगीतिक सुन्दर जाेडी प्यारी बहिनी मधु ❤धेरै पछी संगै देख्न पाउँदा खुसि लाग्याे मधु बहिनीलाई प्रगतीकाे शुभकामना❤।अनि राजु भाईकाे साङगीत्तीक जाेडी सीला बहिनी,टीका पुन बहिनी हरू संगनी धेरै सुन्दर प्रस्तुती दाेहाेरी मा जमेकाे साङगीतीक जाेडी सधै देख्न मन छ❤❤।

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 4 дня назад +6

    आहा लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायक रेशम निर्दोष जि को लामो समयपछि को प्रस्तुति निकै मनपर्यो। आगामी भागमा राजु दाइ बिमलराज दाई मिलन लामा दाइ को नि दोहोरी प्रस्तुती प्रस्तुत गर्नुहोला भन्न चाहन्छु 🙏👍👏❤️

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-qy2mv8to7e
    @user-qy2mv8to7e 16 часов назад +1

    सोर सम्राट भन्दा कम न पर्ने रमेश निदोस अनि सोर सम्राट राजु दाइ को ठूलो फ्यान हो❤❤❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 6 дней назад +11

    दामी दामी दामी साह्रै रमाइलो दोहोरी सबै जना लाई एक मुस्टै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @udekgurung2314
    @udekgurung2314 6 дней назад +11

    बडो रमाईलो दोहोरी🎉जुन्किरी नानीको प्रस्तुति राम्रो छ🎉

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @Shovavloge
    @Shovavloge 6 дней назад +6

    स्वर सम्राट राजु दाइ अनि एकदम मिठो स्वरका धनी रेशम निर्दोष को टुक्का धेरै राम्रो ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @RudraBasnet-br7sz
    @RudraBasnet-br7sz 4 дня назад +2

    आज भाइ भारी भो सम्राट ज्यु । सबै कलाकार ज्यु हरुलाइ सम्मान राजु दाजी अनि रेसम भाइ को ठुलो फ्यान म तर रेसम भाइ अलि ढिलो आउनु भो हजुर हरु को रमाइलो नसुनी खाडी मा समय बिताउन गारो हुन्छ । किर्पया फ्यान को पनि ख्याल राख्नु होला 🙏🙏🙏🙏

  • @babukc1818
    @babukc1818 5 дней назад +13

    जस्ले जे भने पनि मेरो मन पर्ने एक मात्र गायक रेशम निर्दोष
    सम्मान छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @dbthapa2007
    @dbthapa2007 5 дней назад +6

    ए जुन किरि नानी आफू भन्दा ठूलो अनि अग्रज ब्याक्ती राजु परियार लगाएत अरु लाई पनि तिमी भनेको अलि सुहाएन ल

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @khemale3666
    @khemale3666 8 часов назад

    👌👌👌👌👌 उत्कृत आँसु पनि खस्यो है दाई भाई मा य्सतेई कहानी हुन्छ हरेक दाजु भाई मा

  • @kumar_skb
    @kumar_skb 6 дней назад +14

    आहा रमाइलो दोहोरी ❤पहिले नि हेरेको अहिले अर्को भाग आएछ❤ अनि र्याप हान्न न पाएर बिराज भाइ कुनामा बसेर रमाउदैछ😂

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад +1

      हार्दिक आभार हजुर प्रति

  • @gomabista9819
    @gomabista9819 5 дней назад +4

    उत्कृष्ट पुराना कलाकार हरुको दोहोरी हेर्न सुन्नको मज्जा नै छुट्टै क्या ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 6 дней назад +24

    भाग २ नहेरी यकैचोटी ३ आयो खोई भाग २ ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      ruclips.net/video/yP7AXhbIKJA/видео.htmlsi=gZQABnJtt1lEjQjB

  • @rudrasharma5618
    @rudrasharma5618 День назад +2

    रेसाम सर र राजु सर को दोहोरी एक्दम मन पर्छ र आघामी दिन मा पनि उहाँ हरु लाई साथ मा देल्ख्न पाइयोस् म बाग्लुङ को भयेर हो कि रेसम सर हाम्रो बाग्लुङ को हुनाले होला अझ धेरै खुसी लाग्छ बाग्लु को साहन हो धेरै कलाकार हुनुहुन्छ बागलुङ को अनि राजु सर त हामी करोड नेपाली को येउता धरोहर हुनुहुन्छ यती ठुलो कलाकार भयेर पनि उहाँ ले सबै पर्ती माया हौसला र पेरना दिनुहुन्छ उहा मा 1% पर्तिसद घमण्ड पनि छैन यती नरम सोभाब को कलाकार सायद हामीले पाउन गार्‍हो हुम्छ धन्यवाद राजु सर र रेसम सर लाई

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 4 дня назад +2

    रिताको डर मा गाय जस्तो गित हाम्रा हजुरबा आमा का पालाको जस्तो न हांसो छ न रंग छ अब रामाईलो गित जती रिताले नै लै

  • @yushodanani7854
    @yushodanani7854 3 дня назад +2

    मार्मिक दाजु भाइ समय अनुसार सन्दर्भ र प्रसङ्गलाई गीतिनाटकका संरचनामा प्रस्तुत गर्नुभएको धन्यवाद राजु परियार र रेसम निर्दोष लाई

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-ou8kn7sr1b
    @user-ou8kn7sr1b Час назад

    धेरै राम्रो र रमाईलो लाग्यो दोहोरि राजु सरकोत के कुरा गर्नुि ह्वात टाईगरनै हो साथै रेसम मधु सीता राम्रो हुनुहुन्छ मलाई मन पर्ने गाएक गाईका भित्र पर्नुहुन्छ 👌👍️👍️👍️❤️❤️❤️

  • @mithundiksha5663
    @mithundiksha5663 6 дней назад +6

    सुनिरहु लाग्ने दोहोरी ❤ सम्मान छ सबै मा 🙏

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад +1

      हार्दिक आभार हजुरप्रति

  • @birurasaili3427
    @birurasaili3427 5 дней назад +3

    अबको तेस्राे भागमा मधु दिदी ले पनि गीत फर्काउनु पर्छ आशा छ फेरी हेर्न र सुन्न पाइन्छ राजु दाई भनेको त दोहोरी को सम्राट राजा हुनुहुन्छ अनि मधु दिदी हजुर को पनि धेरै गीत सुनेको छु रेशम निर्दोष हजुर को आवाज अति मिठो अनि हजुरको त्यो बोल्ने शैली सबै लाई नमन् गरे जय गीत जय सङ्गीत

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 дня назад +3

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    AN ENTERTAINING SINGING BY LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI AND WONDERFUL SINGER RESHAM JI. SITA JI ALSO REALLY SANG WELL.
    ❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @shaktighimire3214
    @shaktighimire3214 4 дня назад +2

    गीत बबाल राम्रो छ। सबै कलाकार हरु लाई धन्य बाद। जूनकीरी नानी जसे र जमुना सारै राम्रो थियो। फेरी ल्याएको भए राम्रो हुन्थ्यो। धन्य बाद।

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @KumbeDon
    @KumbeDon 3 дня назад +2

    राजु दाजु र रेशम भाइ काे कति मार्मिक गित❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @niranjanmarasini3824
    @niranjanmarasini3824 5 дней назад +5

    राजुदाइ लाइ तिमी नभनेको भए हुने थियो बहिनी

    • @junkirilivestudio
      @junkirilivestudio  5 дней назад

      हार्दिक आभार वायोग्राफीको नियममा जसलाई नि "तिमी"भन्नु पर्ने रहेछ सोही भाषा प्रयोग गरिएको जानकारी गराउदछु !

  • @krishnapaudel1719
    @krishnapaudel1719 4 дня назад +2

    अति राम्रो पुरा गित सुन्न बाध्य भए ।लोक गायन क्षेत्रका धरोहर राजु परियार र रेशम निर्दोष साथै सिता परियार मन छुने समयसापेक्ष गायक हुन शुभकामना यस्तै रमाईला र सान्दर्भिक गीत गाउने प्ररणा मिलीरहोस

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-sb1mo5ih7w
    @user-sb1mo5ih7w 4 дня назад +3

    sabai jana ko bhumika ramro xa malai dherai man parni gayak raju dai resham ❤❤❤best off luck all unit...😱😱😱🤗🤗💃💃🙏🙏🙏😊

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-wq7tq7xh5f
    @user-wq7tq7xh5f 4 дня назад +3

    गित सुन्दा मन् मेरो धर्कियो । पछि आर भाइको मन् फर्कियो । माछि खोलिमा .....

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4w 5 дней назад +2

    दुवै भाई राजु र रेशम,दुवै बहिनी मधु र सिता हरूलाई धन्यबाद एवं नमन:❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 дня назад +2

    आहा! असाध्यै राम्रो गीत सुन्न् पाइयो लामो समयपछि।

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 4 дня назад +2

    आहा यो दोहोरी धेरै रमाईलो छ सम्पुर्न कलाकार ज्यु हरु मा मनै देखि सम्मान छ धन्यबाद छ।

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 4 дня назад +2

    अनेर्था न लागोस तर राजु दार र मधु रसाइली भाउजू को क्या दमि जोडि सुवाउछ र सुवा छ पनि

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @arunff4865
    @arunff4865 2 дня назад +1

    आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना जहां राजु दाई हुनुहुनछ तेहि रमाईलो हुनछ

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @mithuhumagain3506
    @mithuhumagain3506 День назад +1

    कस्तो राम्रो सन्देश मुलक दाजुभाइ को गित👍️👍️

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @ramanrai2275
    @ramanrai2275 3 дня назад +1

    यो दोहोरी ले मेरो गालानै च्यतियो हौ सारै रमईलो टुक्का मान्नै पर्दछ यी दुई भाई लाई ा

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @dhangurung8258
    @dhangurung8258 4 дня назад +3

    Ati chrchit sangitik dohori xetraka lok priya kalakar swor samrat raju pariyar sath ma ati surilo swor ka dhani lok piyakalakar gaek Resha Nirdosh satha yes Jun kiri rodhi ghar ma Upaesthit savai lok priya kalakar gaek gaika ahru ko Ati ramro raramailo dohori geet lai samman ra dherai dhannyavad

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @small12343
    @small12343 3 дня назад +3

    मलाई मन पर्ने दुई कलाकार दुबै जनालाई सम्मान ❤❤🙏🙏🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад +1

      हार्दिक आभार हजुरप्रति

  • @bishnugyawalybishnugyawaly6167
    @bishnugyawalybishnugyawaly6167 6 дней назад +8

    भाग दुई पीलिश ❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      ruclips.net/video/yP7AXhbIKJA/видео.htmlsi=gZQABnJtt1lEjQjB

  • @user-tp6gq5ux8y
    @user-tp6gq5ux8y 4 дня назад +3

    मनै छुने ❤️❤️🥰

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo 4 дня назад +2

    आहा कत्ति राम्रो दाेहाेरी ।अब भाग चार पनि लेउनु हाेला ।❤❤❤❤🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @radhaneupane8227
    @radhaneupane8227 3 дня назад +2

    सारै मिठो दोहोरी राजु परियार दाजु र
    रेसम निर्दोष दाजु कस्तो मन छोयो

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @indrabhadhur6263
    @indrabhadhur6263 6 дней назад +5

    Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest of the

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

  • @BuddharamBc
    @BuddharamBc День назад

    रेशम जि को फ्यान यात लाईक ल❤❤

  • @JhumaAryal
    @JhumaAryal 5 дней назад +2

    बिराज र झुमा नाचेको मन पराउने यता हाजिर हुन होला😢

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @rambudhathoki1063
    @rambudhathoki1063 5 дней назад +3

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-bg5ke4dt4k
    @user-bg5ke4dt4k 6 дней назад +5

    धेरै राम्रो ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @mukundathapa6035
    @mukundathapa6035 4 дня назад +2

    अाजकाे दाेहारि विशेष र फरक किसिमकाे लाग्याे सबेै टिमलाई धन्नेबाद।

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @khadkabk9712
    @khadkabk9712 День назад

    मेरो मनपर्ने कलाकारहरुको जम्का भेट भएको दोहोरी यसै राम्रो खुशी लाग्यो।

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j 5 дней назад +2

    साच्चै यथार्थ कुरा मा बनेको यो प्रस्तुति र तेसै माथी स्वर सम्राट आदरणीय दाजु राजु परियार समदुर स्वर का धनी रेसम निर्दोष बहुचर्चित गायिका मधु रसाइली र सिता परियार लाई ऊच्च सम्मान साथ जुनकिरी रोधिघर प्रति हार्दिक नमन सम्मान टक्र्याउँदछु ❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @binishgurung4834
    @binishgurung4834 День назад +1

    Aina le farak dekhaudaini j xa tehi dekhauxa Tara best dohoro ho hai

  • @alinaadhikari1
    @alinaadhikari1 6 дней назад +5

    ❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @TaranathAdhikari-cw5fg
    @TaranathAdhikari-cw5fg 3 дня назад +2

    दाजु भाइ को दोहोरी अति राम्रो लाग्यो

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @homrawal44
    @homrawal44 6 дней назад +5

    Beautiful song

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @krishpariyar8578
    @krishpariyar8578 6 дней назад +5

    best of all team raju dai🎉🎉 miss u

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 4 дня назад +2

    कान्छी को हासो सारै मिठो लाग्यो

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @LaxmiMobile-go6ct
    @LaxmiMobile-go6ct 2 дня назад +1

    दोहरी भनेको यस्तो पो हो त रेशम र दाजु स्वर सम्राट राजु परियार दाजु लाई शुभ कामना

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @prakashThapa-if7cg
    @prakashThapa-if7cg 6 дней назад +5

    ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

  • @robin_Chhetri
    @robin_Chhetri 6 дней назад +6

    Vag 2 liunu pareyo boini❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति -अब भाग ४ ल्याउने छौ है यो ३ हो

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      ruclips.net/video/yP7AXhbIKJA/видео.htmlsi=gZQABnJtt1lEjQjB

  • @sanamshrestha4372
    @sanamshrestha4372 4 дня назад +2

    धेरै धेरै राम्राे

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-wq7tq7xh5f
    @user-wq7tq7xh5f 4 дня назад +3

    दाजु भाइ को धमिलो पना समाजमा चलेको घट्ना

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @krishnaloveliy4063
    @krishnaloveliy4063 5 дней назад +3

    राजु दाइ🙏🙏🙏🙏🙏🙏🙏🙏❤️

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @nabinmagar9233
    @nabinmagar9233 3 дня назад +2

    आहा अतिनै रमाईलो दोहरि🌹😘

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-zh5ho5tv2u
    @user-zh5ho5tv2u 5 дней назад +3

    सुपर छ ❤❤ गित

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-jv7mc4fi1u
    @user-jv7mc4fi1u 4 дня назад +2

    Aaha kati mitho live dohori live dohori ko big fan

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-gl6sd6mw4j
    @user-gl6sd6mw4j 6 дней назад +5

    ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 5 дней назад +2

    मलाई हासो लाग्यो रिजन सुनारलाई देखेर फुल फिलिङ्मा आएको किन हो आफुले कहिले गाएकोदेखिएन अरुको गित छोप्दा पनि के सारो हो

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @nargurung2229
    @nargurung2229 3 дня назад +2

    Dami dohori All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @sonubahadur1655
    @sonubahadur1655 6 дней назад +4

    Raju pariyar❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад +1

      हार्दिक आभार हजुरप्रति

  • @user-ee6ng8oq5y
    @user-ee6ng8oq5y 3 дня назад +2

    अाहा अतिनै रमाईलाे दाेहाेरि❤❤❤🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @susilagyawali7643
    @susilagyawali7643 2 дня назад +1

    भाइ बैनि हरुका गित सुन्दा रमाइलोभयो सम्मानछ

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @user-vr8fw8gz8v
    @user-vr8fw8gz8v 6 дней назад +6

    🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀junkiri🌹rodhi🌹 ghr 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 Ashir 🌹 bwad 🌹 subhakamana 🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @shankargotame1022
    @shankargotame1022 6 дней назад +5

    Sarai ramalo lagyo

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @user-vj4we4kh8d
    @user-vj4we4kh8d 5 дней назад +2

    राजा रानि राजु दादा मधु। कतिजमेको❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 5 дней назад +2

    Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 4 дня назад +2

    आहा दामी छ❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @starpun2766
    @starpun2766 2 дня назад +1

    सबै ठिक लाग्यो तर उहाँहरूको परिचय दिँदा भाषामा अलि कम भए जस्तो लाग्यो सबैलाई धेरै माया

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार सुझावको लागी ! वायोग्राफीमा कुनैपनि व्यक्तित्वलाई "तिमी"शव्दले सम्बोधन गरिने चलन हुने विज्ञहरुले बताएअनुसार गरिएको जानकारी गराउदछु !

  • @user-ny8cx2ii7z
    @user-ny8cx2ii7z 6 дней назад +6

    🙏🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @jeevandukhi8647
    @jeevandukhi8647 6 дней назад +2

    I heart touching song wa my favorite singers miss you guys

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @rbthapaccchhabir466
    @rbthapaccchhabir466 4 дня назад +2

    सारै राम्रो लाग्यो ,❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @KedarSapkota-i3s
    @KedarSapkota-i3s День назад +1

    Dhori vaniko yesto hunu parxa ra malai pani yesto dhori sarai man parxa ma sadai herni garxu ❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति

  • @user-ie7dn5ey6k
    @user-ie7dn5ey6k 6 дней назад +5

    Good ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

  • @ankitgharti7733
    @ankitgharti7733 6 дней назад +6

    🙏🙏🙏🙏👌👌🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  6 дней назад

      हार्दिक आभार हजुरप्रति

  • @janukaadhikari8979
    @janukaadhikari8979 4 дня назад +2

    दमदार छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @editingboy776
    @editingboy776 4 дня назад +2

    Love you junkiri nani ramailo dohari ko lagi❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @LalBahdur-jc8cm
    @LalBahdur-jc8cm 5 дней назад +2

    Dherai ramailo dohari

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @mynameisnotjeff924
    @mynameisnotjeff924 5 дней назад +2

    एकदमै दामि छ Love you all ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @bimalajirel2695
    @bimalajirel2695 3 дня назад +2

    Very nice dohori good luck both of you ❤️❤️❤️❤️❤️❤️🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @TulashaGhimire-sp6eb
    @TulashaGhimire-sp6eb 4 дня назад +2

    धेरै राम्रो छ हजुर तर मिति र बार खुलान परेउ हजुर❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @taraghimire6588
    @taraghimire6588 5 дней назад +2

    Kati marmik ho kya geet .

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @user-ke5ic3ob5k
    @user-ke5ic3ob5k 5 дней назад +2

    अति राम्रो

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @dambarpariyar8303
    @dambarpariyar8303 6 дней назад +4

    Derai ramro❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @bishnubk828
    @bishnubk828 4 дня назад +2

    रमाइलो भयो ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @chongbang971
    @chongbang971 3 дня назад +2

    Timi jasto narile ghar futyo waw Resam g❤❤❤❤ghakhilo sabda

    • @junkirilivestudio
      @junkirilivestudio  2 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @indrakhadka8336
    @indrakhadka8336 5 дней назад +2

    सुन्दर गित❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @shresthakumar737
    @shresthakumar737 4 дня назад +1

    Bhg 3sarai ramailo vayo bhag 2 Pani bbl thiyo sabaima samman love you all ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  3 дня назад

      हार्दिक आभार हजुरप्रति

  • @lovelykumar3156
    @lovelykumar3156 2 дня назад +1

    Wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow ❤❤❤❤❤❤ best live dohori until now one of the best songs love you all keep it up ❤️❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  День назад

      हार्दिक आभार हजुरप्रति