सुमन परियारलाई नै हम्मे हम्मे बनाउने प्रतिभा आईन पोखराबाट मधु थापा Sarangi Sansar Live Dohori Ep 742
HTML-код
- Опубликовано: 30 сен 2024
- सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायकसुमन परियार र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मधु थापा बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#sumanpariyar
#madhuthapa
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 742
=======================================
Official Song:
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Suman Pariyar
♬ Madhu Thapa
=======================================
=======================================
Chrous Singer
♬ Shital Gurung
♬ Rajkuma Bishwakarma
♬ Pratima Bishwakrma
♬ Ganga Thapa
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
राम्रो छ दुबैजनाको प्रतिभा,,अब राजु परियार संग सुन्न चाहन्छु।
धेरै राम्रो दोहोरी र सारंगी संसार लाई धेरै धेरै भन्दा धन्यवाद हाम्रो ऋषिङ्ग को मधु बैहिनिलाई गित गाउँन मोउका दिएको म बैहिनिलाई धेरै भन्दा धेरै शुभकामना छ मेरो तर्फबाट आगामी दिन म पनि यस्तै राम्रो दोहोरी हेर्न सुन्न पाउ ❤❤❤❤❤❤❤❤
Madhu baini ko sor bahut ramro chha chance dinu parcha hai
Kadha ho Madhu bahini ❤❤❤❤❤❤
Dami. Xa
Very nice suman vai❤❤❤❤❤
तनहुँ को चेली मधु थापा लाई धेरै धेरै बधाई यति मिठो आवाज साथै अझै अघि बढेको देखना पाउ
Too nice song hat’s up both singers ❤❤❤❤❤
Madhu jee waoooo, ❤❤❤Outstanding performance❤❤❤❤❤❤❤❤, next dohori with Chij Gurung,❤❤❤❤ wish you all the best❤❤. Many thanks to the entire Saranggi Sansar team🙏🙏🙏❤❤❤❤❤❤
Wow ati utkrishta dohori Suman bro and Madhu baini dherai dherai suvakaman 🇬🇧
Naya pratibha laai mauka dinu bhayeko ma dherai dherai abhaar ani dhanyawad saarangi saansaar lai ❤❤❤❤watching from Qatar ❤❤❤❤
मधु बैनिलाई रोधी कार्यक्रममा हेर्दै आइरहेको थिए आज सारङ्गी संसारमा देख्न पाइयो अब छिट्टै इन्द्रेणी कार्यक्रममा पनि देख्न पाइयोस् ।
धेरै राम्रो मधु भान्जी यसरी नै अगाडि बाड्नु शुभकामना छ।❤
एकदमै मिठो सोर रैछ मधु sis को अब आगामी दिन हरु मा पनि एस्तै सुमधुर live दोहोरी गित हरु सुन्न पाइयोस् र सफलता को धेरै धेरै सुभकामना sis लाई ❤❤❤❤
इनेपाल , इन्द्रेणी,यो तपाईको सारंगी सँसार ,गिता योन्जन लाईब दोहोरी एकदमै राम्रो सही छ सबैको परिचय सहित केही बोल्न पनि दिनुहुन्छ एकदमै राम्रो । छाडा पागल बेस्य कलाकारहरु चाहिँ नबोलाउनु होला
अति उत्कृष्ट प्रस्तुति दुबै जनाको साङ्गितिक भविष्य उज्ज्वल बनोस शुभकामना ।
सुमन भाइ र मधु बहिनी बधाई सारङ्गि ससार लाई धन्याबाद यस्तै रामा कलालाई पस्कने गनु सदा
नयाँ नयाँ प्रतिभाहरूलाई अवसर दिनु भएकाेमा सारङ्गी संसार सिङ्गाे टिमलाई धन्यवाद, सफलताकाे शुभकामना ।
नमस्कार 🙏🙏🙏 कमल सर सारङि सन्सार मा मधु बहिनि लाई देख्न पाए खुशी लागेयो मधु बहिनी लाई सुभ आसिर्वाद छ
सुमन परिवारकाे दाेहाेरिका शब्द चयनमा साच्चि नै जादु छ
आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति उत्कृष्ट लाईभ लोकदोहोरी मधु थापा बहिनीको निकै मिठो स्वर साथै मार्मिक शब्दहरू सुमन सरको त ठूलो फ्यान हु। धेरै धेरै धन्यवाद सवैमा साथै सारङ्गी सन्सार रोधी घर प्रति 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER MADHU JI AND AMAZING SINGER SUMAN JI.
❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
Best of luck madhu thapa jeeee ❤❤uttaro uttar pragati ko agrim shubhkaamna ❤❤❤❤
सारै राम्रो दोहोरी,सुमनको त राम्रो गाएन छनै,बैनीको प्रतिभा झनै मन् पर्यो,कति राम्रो स्वार शब्द,मलाई त पुर्णकला विसी संग मिल्दोजुल्दो स्वार लाग्यो,बहीनीलाइ आगामी सफलताको शुभकामना छ।
Aaha mitho xa Dohori suman sar and madhu sis moja aayo❤️❤️🎉🎉😂😂😂😂
बैहिनी लाई धेरै शुभकामना र सफलता ले शिखर चुमोस र सारङ्गी ससार परिवार लाई धन्यवाद छ हाम्रो तनहु ऋषिङ्ग को बैहिनी लाई मौका दिनु भएकोमा बैहिनी अझै परगती गर्दै जानू शुभकामना छ बैहिनि
Damdar meetho ramailo dami prastuti🎵 Kamal sir best of luck 🎉⚘ & thanks Suman & Madhu👌💕
सधै पोखरा गुरुङ रोधीमा देखिन थियो आज सरङ्गी सन्सरमा देख्नु पाईयो शुभकामना मधु बोइनी❤
कमल सर अब अस्मिता र सुमन लाई गाेर्खेखुकुरि गितमा गाउना लगाउनु पर्याे हई ❤❤
नंया लाई नि पेलेट फोम दिनु भाको मा सारङी सन्सार को होल युनिट लाई हार्दिक धन्यवाद दिन चहान्छु।
अती सार्है रमाइलो भयो सुमन भाइको गित त सुनिराखेको हो तर सारङ्गी संन्सारले फेरी नयाँ कलाकारलाइ अबसर प्रदान गर्नुभयछ बहिनी मधु थापा मगर बहिनी पनी गायनमा अब्बल नै रहेछन् तनहुँ रिसिङ्को मगर्नी बहिनि लाइ एक दिन मगर भाषाको गितमा पनी गाउने मौका मिलाइदिनुहोला कमल सर❤❤❤
सारङ्गी संसारको प्रगती सधै सधै भइरहोस्❤❤❤❤
नानी को शब्द चयन, स्वर तथा प्रस्तुती उत्कृष्ट छ, सफलताको शुभकामना।
Sarahai ramailo lagyo aajko dohori sunda sarai moja lagyo sunirahadam jasto vayo sarangi sampurna timlai dherai dherai dhanyawad xa
अाजको दोहोरी ,सुमनले हारेकै देखियो कडा रैछन पोखरे नानि स्वार पनि दामी लाग्यो 👌👌👌
पोखरे होईन सर तनहुँ को नानी हो
आहा सारै रमाइलो दोहोरी गाउनु भो सुमन भाइ र मधु बैनिले❤ बैनिको स्वार शब्द सारै मन परो शुभकामना ❤❤
कमल दाजु हजुर लाई धेरै धेरै धनेबाद हाम्रो नानी पनि सुमन सर जस्तो संग गीत गुना पाको मा मिल्छ भनि शि्धार्थ सर संग पनि गुना दिनु नं हाई कमल दाजु
कमल भाइ लाई धेरै धेरै धन्यवाद हाम्राे तनहुँ काे बैनि लाई ठाउँ दिनु भएकाेमा
मलाई नि असाध्यै मनपर्छ सुमन भाईकाे दाेहाेरि धेरै धेरै शुभकामना छ समपुणमा
Bainile Sarai Ramro Ghaunu Hudorahexa Feripani Abasar Dinuhola Kamalsar
मधु vs सितल गुरुङ सर को चैयो लाइभ दोहोरी
नयाँ प्रतिभा लाई उत्साह गर्दै यति मिठो प्रस्तुति गर्नु भयो सुमन सर को गित मन न पर्ने त कुरै छैन ❤❤
आहा कति राम्रो गित स्वरका धनी मोडल अनु सासित पियारो सुमन भाइ अनि नव प्रतिभा स्वरकी धनी मधु थापा बैहिनी होलसारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत🌹❣️❣️
सुमन परियार सरको र मधु थापा को दोहोरि गित सारै मन पर्यो अति नै मिठो स्वर शब्द प्रस्तुत गर्नु भएको छ यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
Sarai mitho dohori madhu baini rw Suman sir lai dhannebad 🙏🙏❤️❤️🌹🌹
Make singer ma Raju, Suman, Resham ani Chij a bal hun Madhu baini suru ko 2 4 tukka ma alli norvous bhako jasto lako thiyo tespaxi ta track ma aayo
बहिनीलाई धेरै धेरै शुभकामना सफलताले शिखर चुमोस्। सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद। सुमन दाई हजुरको बिग फ्यान
शुमन त तगडै हाे नयाँ पर्तिभा पनि दमदार नै रैछ ।❤❤❤❤😅😅😅😅
सारङगी संसारमा मा मलाई पनि अाउन मन लगेको छ कमल सर अजको दोहोरी सारै रमाइलो लाग्यो कमल म चितवन बाट हो साथै सबैलाई सफलताको सुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
नमस्कार (झोर्ल)🙏
म मधु थापा मगर।सारङ्गि संसार सम्पुर्ण समुह र कमलदाई,ताराकान्त दाई, शितल गुरुङदाईलाई धेरै धन्यवाद छ।त्यसै गरि नेपाली गित सँगितलाई कलाकारलाई माया गर्नुहुने भगवानरुपी दर्सकहरुलाई साङ्गितिक अभिवादन🙏।मैले र मेरो अविभावक अग्रज कलाकार आदर्णिय दाई सुमन परियार दाईले गाउनुभएको यो लाईभ दोहोरीलाई यति राम्रो प्रतिक्रिया लेखेर थप हौसला दिनुहुने हजुरहरु प्रति आभारि छु।🙏 साँचिकै गित भनेको यस्तो चिज हो कि गाँउदा सबै आफ्नो वास्तबिक जीवनलाई भुलेर रँगरस गरिन्छ तर वास्तबिक जीवनमा फर्केर हेर्दा फरक हुन्छ। तेसैले गित गाएजस्तै मान्छेको जीवन हुदैन। गित सङ्गितलाई सकरात्मक बुझेर माया गर्दिनु होला।🙏 सँधै हजुरहरुको माया यसरिनै पाइराखोस् आशा राखेको छु।🙏🙏🙏
उत्कृष्ट दोहोरी!! सुमन त उत्कृष्ट गायक हुदैहुन, फेरी अर्कि प्रतिभावान गायिका मधु देखिईन लोक दोहोरी संगितिक क्षेत्रमा!
Ati ramro dohori 🎉🎉🎉🎉🎉🎉congratulations ❤❤❤❤❤❤❤
असाध्यै मनपर्ने गायक सुमन सर अहिलेकाे 1/ नम्बर गायक शुभकामना छ सुमन सर❤❤❤
नव प्रतिभा अत्यन्तै कर्णप्रिय आवाज अनि सवाल जवाफ झन खातरा शब्द शब्दमा मिठास साथै छुरा भन्दा तिखो धार ❤❤
Suman sar hero 🙏🙏
सबैले हाम्राे तनहुँ काे बैनि लाई साथ सपाेट गर्दिनु है सुमन भाइ काे त म ठुलाे फ्यान हाे है
मार्नी भयो मगर्नीले🙏🙏
सितल गुरुङ संग्ग पनी सुन्न पाउ दोहोरी
❤❤❤❤❤
Long live Kamal ji ji ji & Sarangi Sansar Family:
❤❤❤❤❤
स्वर मिथो रहिछ।
❤❤❤❤मलाईत सुमन दाइ काे दाेहरि मात्र ❤❤सुन हेरन मनलागछ❤❤❤❤❤
Bhai lai hame hami pare bahinile super dohori ❤❤❤❤❤❤❤
Congratulations to madhu thapa jeeee❤❤❤❤❤❤❤❤❤❤❤❤
सुमन सरलाई दोहोरी किङ❤❤
यो दोहोरीमा सुमन परियार फेल प्रतिभाका राम्रा शब्द चयन
मिठाे दाेहरि गित छ शुभ कामना छ
उत्कृष्ट लोकदोहोरी गीत सुन्न पाए।
मधु थापा बहिनी र सुमन भाईको सुमधुर स्वरलाई सम्मान।।
वाउ अति राम्रो सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद नयाँ नयाँ कलाकार हरु ल्याउनु भाको छ झन राम्रो❤❤
मेरो माईती गाउको बहिनी रहेछ
अाहै दामि दामि सारै मीठो दोहोरि
रमैलो को पनि हद पारगर्यो यो गीतले , हुनत सरङिसन्सार बाट प्रस्तुत हुने हरेक गित उत्तिकै रमाइला र मार्मिक हुन्छन् । आजको प्रस्तुतिमा आगो आगो को भेट होकि जस्तो आभाष भयो मलाइ ❤❤❤❤💃💃💃🕺🕺🕺😍😍😍
असाध्यै राम्रो मधु मिसको गाउने शैली अनि टुक्का🎙️❤❤❤🙏
Dami ❤❤❤
So nice song miss you too all time 👌👌👌👌👌👌❤❤❤❤❤❤
वाउ आजको दोहोरी धेरै रमाईलो छ यति मीठो गीत गाउनुहुने लोक दोहोरी गायक सुमन परियार र लोक दोहोरी गायिका मधु थापा लाई धन्यबाद र सारङगी सङसार परिवार लगायत सम्पुर्न कलाकार हरु मा पनि सम्मान सङगै धन्यबाद छ।
नानी को शब्द चयन, स्वर तथा प्रस्तुती उत्कृष्ट छ, सफलताको शुभकामना।
Sarai ramro
अरु त सबै ठिक हो यो सुमन भाइको छोराको र बुडि देख्दा दुख लाग्यो आफ्नो सन्तानको खुशी हेर्नू भाइ उमेर छ भन्दैमा न उफ्रनु लड्ने दिन आउला सन्तानको आसुले
Yo dd ko voice rw gaauni tarika wow i like you ❤❤❤
❤
बहुचर्चित गायक सुमन सर लाई, आछु आछु पार्ने मधु बहिनिको गाउने कला क्षमता प्रति सलुट छ /
Amazing hami school Singhai padni munxi hun
सारै रमाईलो र मिठो दोहोरी फेरि पनि भाग 2 यो जोडीको हेर्न र सुन्न पाईयोस
अाहा सारै राम्राे लाग्याे दाेहाेरी बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵💯🌹💔
Sano arko bhumika giri jasto lagyo.
wow fida vaya yo dohori aunera Naya Awaj sarai ramro gaunuhune madhu thapa soltini ajhai pragati ko kamana ❤❤❤❤❤❤❤❤❤❤❤
shital daju sang dai sang pani gauninuni😅
Wow super dohori samman xa Dubai lai
धेरै राम्रो छ 👌👍️👍️❤️❤️
Aaha badhai xa nani madhu❤❤❤
Ati ramro
❤❤❤❤❤❤
नयाँ मगर्नी बहिनीको स्वर खत्रै रहेछ। यो जोडीको गीत राम्रो छ।
Suman is the king of live dohori
Aaja Rimilo xa dohori❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sidai dalyo magrne le😮
Congratulation bahini
Wawawa good voice new naniko
Very nice im enjoyed thank you all team
Nice