Lanthu 13 Full Video | लन्ठु १३ झन कडा आयो नसोचेकै रमाईलो Sarangi Sansar Live Dohori Ep. 744

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ ।
    यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ ।
    यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #reshamnirdosh
    #chijGurung
    #MinaBudhathoki
    #jalumayagurung
    #yanprasadneupane
    #deviatedseptum
    #Shitalgurung
    #deviale
    #sharmila bc
    #pratimagaire
    #rabinlamichhane
    #nandupariyar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Advisor:
    ♬ BB Anuragee
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    ♬ Ratna Gartaula
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 744
    =======================================
    ➤Thego/Music:-Kamal Kumar BK
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Resham Nirdosh
    ♬ Chij Gurung
    ♬ Mina Budhathoki
    ♬ Yan Prasad Neupane
    ♬ Shital Gurung
    ♬ Jalumaya Gurung
    ♬ Sharmila Gurung
    ♬ Pratima Bishwakarma
    ♬ Pratima Gaire
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Majoj Bishwakarma
    ♬ Raj Kumar Bishwakarma
    ♬ Rijan Sunar
    ♬ Jayanta Magar
    ♬ Rupi Sinjali Magar
    & Friends
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Pramesh Ghimire- Harmoniyam
    ♬ Rohit Ranabhat - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Dipak Samip -Dholak/Tabala
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

Комментарии • 854

  • @SarangiSansar
    @SarangiSansar  3 месяца назад +625

    यहाँहरुले अत्यन्तै मन पराउनु भएको लन्ठु विषेश कार्यक्रम भाग १३ संगै पुन उपस्थित भएका छौँ । लन्ठुले विषेश गरी नेपाली समाजका समसामयिक विषयलाई समेट्दै आएको छ ।
    यस कार्यक्रममा चर्चित कलाकारहरु चिज गुरुङ, रेशम निर्दाेष, मिना बुढाथोकी, जालुमाया गुरुङ, सर्मिला वि.सी., प्रतिमा विश्वकर्मा, प्रतिमा गैह्रे, शितल गुरुङ, यान प्रसाद न्यौपाने, देवी आले आयुष परियार मुख्य भुमिकामा रहनुभएको छ भने अतिथिमा चर्चित, लोकप्रिय कलाकारहरुको आगमन हुने गर्दछ । र आगामी दिनमा पात्रहरु र कथाहरु थप गर्दै अन्य कलाकारहरु पनि जोडिदै जानुहुनेछ ।
    यस भागमा भने अतिथी कलाकारको रुपमा चर्चित तथा लोकप्रिय गायक सर्जक रबिन लामिछाने र नन्दु परियार ज्युले साथ दिनुभएको छ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 3 месяца назад +13

      Wow ! 3k watching live 🤩 congratulations 👏🎉👏🎉

    • @RemuMagar
      @RemuMagar 3 месяца назад +8

      सोचेको भन्दा धेरै रमाइलो दोहोरी

    • @Gurungkiran_vlog
      @Gurungkiran_vlog 3 месяца назад +4

      Congratulations 👏👏👏 sir

    • @himakuwar-zf2wy
      @himakuwar-zf2wy 3 месяца назад +3

      meri
      aya

    • @sonibhandari245
      @sonibhandari245 3 месяца назад +2

      धेरै समय पर्खाइ पछि रमाइलो 😂😂😂😂

  • @दृश्य_दृष्टिबाट
    @दृश्य_दृष्टिबाट 3 месяца назад +202

    मिना बुढाथोकीका फ्यान को को हुनुहुन्छ ?🤔🤔😘😘

  • @RajDhadkan-n9c
    @RajDhadkan-n9c 3 месяца назад +58

    आहा खुसीको कुरा फेरि लन्ठु दोहोरी हेर्न हतार भैसक्यो जालुमाया गुरुङ्ग लाई कति सुहाउने आमा को भुमिका हार्दिक बधाई ❤

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +27

    एकदमै रमाइलो भयो आजाको लोकदोहोरी गायक गायिकाको शब्दलाई सलाम।।
    विशेष धन्यवाद कमल भाई लगायत सम्पूर्ण सारङ्गी संसार रोधी घर परिवारलाई।।

  • @am_ar6364
    @am_ar6364 2 месяца назад +37

    लन्ठुलाई सारै मन पराई भाग1 देखी 13 सम्मा नछुटाई हेर्ने हरु यत हाजीरी गर्नु 🇳🇵🇳🇵🇳🇵❤

  • @prembhujel9365
    @prembhujel9365 3 месяца назад +7

    लु चिज भाई सम्दि आएछ वाउ दामि रमाईलो दोहोरि

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 3 месяца назад +19

    popular अद्भुत बहु प्रतिभा लन्ठु सुनौलो अवसर दिने सारंगी संसार सबै सबैमा उच्च सम्मान

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 месяца назад +28

    चिजको टुक्का सुन्न आतुर छु

  • @PushpaChapai
    @PushpaChapai 3 месяца назад +7

    अब भाग १४पनी छीटै हेरन पाऊ❤❤❤❤

  • @ritadahal2015
    @ritadahal2015 3 месяца назад +8

    कत्ति रमाइलो , म त जति सुनेपनि अघाईन। 5 , 6 पटक सुनेको छु । फेरि पनि यस्तै मिठो भाकामा सुन्ने प्रतिक्षमा छु है सारङगि संसार सधै भरि फलोस् फुलोस् । सबै टिमलाई सुस्वास्थेको कामना । 🙏🙏🙏🙏🙏👌👌👌👌👌❤️❤️❤️❤️❤️😘😘😘😘😘

  • @karanflute
    @karanflute 3 месяца назад +36

    नमस्कार सबै सबै मा म बासुरी बाधक करन परियार 🙏🙏❤️

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 3 месяца назад +4

    एस्तै गरी सधै हेर्पाईयोस जय जय होस कमल बाबू लाई

  • @दृश्य_दृष्टिबाट
    @दृश्य_दृष्टिबाट 3 месяца назад +153

    चिज गुरुङ्ग र यान प्रसाद न्यौपानेका फ्यान जति जता भेटौ है ।🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘😋😋

  • @Dillikhadka-m4g
    @Dillikhadka-m4g 3 месяца назад +9

    चीज गुरूंग फ्यान जति यता हाजिर है ❤❤

  • @sitathapa6851
    @sitathapa6851 3 месяца назад +3

    कति रमाइलो रीले दोहोरी सबैलाई शुभकामना

  • @skbasnet3242
    @skbasnet3242 2 месяца назад +12

    अर्गानिक सब्द चैन चिज गुरुङ ❤

  • @sharmilabcofficial6774
    @sharmilabcofficial6774 3 месяца назад +103

    सबैलाई नमस्कार हामिलाई फेरि पनि पहिले जस्तै माया गरिदिनु हाेला है

  • @yanprasadneupane
    @yanprasadneupane 3 месяца назад +144

    नमस्कार म यान प्रसाद न्यौपानेले सारङी सन्सारको गौरवमय प्रस्तुति मार्फत लन्ठु भाग १३ मा सम्धीको भुमिकामा जोडिएर दोहोरी गाउने कोसिस गरेको छु।हेरेर सुझाव सल्लाह र पर्तिकृया दिनु होला है जय गित जय संगीत🎤🙏💕

    • @gyanendrabhandari9956
      @gyanendrabhandari9956 3 месяца назад +2

      Gagab 6

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 3 месяца назад +3

      रमाइलो छ भाइ।

    • @Ekta-yf2qu
      @Ekta-yf2qu 3 месяца назад +2

      अति रमाइलो 😊😅❤

    • @YadavRupali-t7m
      @YadavRupali-t7m 3 месяца назад +1

      तपाइको दोहोरिमा छुट्टै सान हुन्छ 🙏

    • @surajgurung7125
      @surajgurung7125 2 месяца назад +1

      रमाइलो छ।

  • @binugurung1262
    @binugurung1262 2 месяца назад +1

    आहा भाग तेह्र मा झन कडा आयो सारङ्गि सन्सर लाई मेरो तर्फबाट हार्दिक बधाई छ अझै यस्तै मिठा गित हरु सुन पायोस सम्पुर्ण टिम लाई सफलता सुभ कामना छ ❤❤❤❤❤

  • @karanmayalu9567
    @karanmayalu9567 3 месяца назад +3

    आहा कति रमाइलो अनि सान्दर्भिक दोहोरि मज्जा आयो सुन्ना

  • @JamesAnamol-p8q
    @JamesAnamol-p8q 2 месяца назад +2

    मिना बुढाथोकी ज्यु को ठूलो फ्यान म मिना जि हजुरका टुक्का साच्चिकै चोटिला अनि मन छुने हुन्छ्न😊❤

  • @Rashirijal
    @Rashirijal 3 месяца назад +9

    Special congratulations jalu gurung 🎉❤❤and entire team wow song💐😃

  • @surajkarki367
    @surajkarki367 3 месяца назад +7

    सबै हाम्रो लन्ठु टिम लाई मेरो समान को साथै नमस्ते र म हाल मलेशिया बाट हेर्दै छु सारै रमाइलो लायो सर अब अर्को भाग छिटै आउँछ भन्ने मा आसा छु 🙏🙏🙏

  • @SaritaGurung-e9o
    @SaritaGurung-e9o 3 месяца назад +4

    दोहोरी भनेको त यस्तो पो हो सबै टिम लाई धन्यवाद

  • @tekrajgurung6027
    @tekrajgurung6027 3 месяца назад +69

    चिज गुरुङको शब्द ठट्यौली पाराको हुन्छ सुन्दा मजा हुन्छ सबै कलाकारलाई स सम्मान छ राम्रो लाग्यो दोहरी।

  • @kavitagurung9185
    @kavitagurung9185 3 месяца назад +2

    super super रमाईलो धनयवाद सारंनगी संसार संमपुण टिमलाई सफालताको शुभकामाना.

  • @jamalarai8383
    @jamalarai8383 3 месяца назад +8

    प्रतिक्क्षाकाे फल मिठ्ठाेहुन्छ❣️❣️🙏👌सम्पुर्ण कलाकार हरूमा मिठ्ठाे सम्झना❤

  • @DeepShrestha-w9e
    @DeepShrestha-w9e 3 месяца назад +5

    Chij always chij❤❤

  • @Ishwartimilsina
    @Ishwartimilsina 3 месяца назад +4

    लन्ठु भाग 13 कुर्दाकुर्दै आज 2 बर्ष पछि बल्ल आएछ । सम्पुर्ण कलाकार हरुलाई उच्च सम्मान छ 🙏🙏🙏 त प्रतिमा गैरे आज भोलि खुब मोटाकी रहिछिन बरै 😀😀😀

  • @rajbhakta2655
    @rajbhakta2655 2 месяца назад +1

    Trending 1 मै आउने भो लन्ठु मलाई पनि मनपर्ने धेरै दर्शकहरु लाई पनि मनपर्ने रहेछ ।

  • @DeepakKhadka-x5l
    @DeepakKhadka-x5l 3 месяца назад +7

    धेरै राम्रो गीत सम्जिरा छु साराग्गी संसार

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 3 месяца назад +2

    दोहोरी राम्रो छ केही शब्द सम्दि ले सम्दी लाई प्रयोग गर्दा न सुहाउने शब्द प्रयोग भयो ,बाकी उत्कृष्ट शब्द प्रतिमा चीज यान मिना रेशम सबैको ,सबैलाई बधाई छ

  • @asmitabhatta2183
    @asmitabhatta2183 3 месяца назад +9

    लन्ठु भाग 1 देखि नै हेरेको अब त आउदैन जस्तो लागेको थियो खुसी लाग्यो

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo 3 месяца назад +2

    आहा यो भाग पनि सारै रमाइलो भयो ❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 3 месяца назад +3

    Hahahaha , Ekdam mitho prastuti xa ..best wishes to all of you❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 3 месяца назад

    आहा लन्ठु लाइभ दोहोरी भाग १देखि १३पुगि सक्यो १३भाग पनि झनै बबाल भाग१००सम्म हेर्न मन छ सम्पुर्ण कला सब्दका खानी कलाकारहरु लाई धन्यवाद सम्मान छ यस्तै यस्तै मिठा मिठा दोहोरी ल्याई राख्नु सारङ्गी संसार लाई सफलताको सुभकामना।❤❤ चिज जि रेसम जि यान दाई मिना sis जालुमाया बेस्ट लाग्यो लन्ठु दोहोरी मा❤🙏

  • @pallichandra1981
    @pallichandra1981 3 месяца назад +2

    ❤❤❤भन्नुपर्ने शब्द छैन❤❤❤❤

  • @tejoli6195
    @tejoli6195 3 месяца назад +1

    🎉🎉🎉 बधाई छ 🎉🎉🎉

  • @kumarthapa331
    @kumarthapa331 3 месяца назад +5

    Chij gurung best

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 месяца назад +9

    सुपरसिद्ध लोक कला हस्तिहरूको कला प्रस्तुतिले रमाइलो भयो ,

  • @rajbk7082
    @rajbk7082 3 месяца назад +3

    मजा लियो समया गाको पत्तै भयेन

  • @KulPrasadgurung-g1l
    @KulPrasadgurung-g1l 3 месяца назад +2

    Jalumaya didilai namaskar 🙏🙏🙏🙏 sathai chij gurung vailai pni

  • @khumthapa525
    @khumthapa525 3 месяца назад +4

    Chij ❤super dohari singar

  • @यमयम-ढ2प
    @यमयम-ढ2प 3 месяца назад +1

    आहा सारै रमाईलो सारङ्गि सन्सार लगाएत टिम लाई शुभ कामना अर्को भाग फेरि छिटै आउन परो है 😍😍

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs 3 месяца назад

    हिजो रेशम भाइले गाउँदा मीना बहिनीले कराउँदै गीत पुरा हुन नदिएको रेशम भाइको फेसबुकमा आएको साह्रै मीठो होला भनेर हेर्न मन लाग्यो। साह्रै रमाइलो टिम उच्च सफलताको शुभकामना!❤❤❤❤❤❤❤❤

  • @tirthagurung1536
    @tirthagurung1536 3 месяца назад +3

    Waa beautiful singing 🎤🎤👏👏👍👍Lanthu team all the best

  • @MinaKhatri-ce4ks
    @MinaKhatri-ce4ks 3 месяца назад +5

    कान्छी बहिनी छुटाउनु भएछ कमल भाइ धेरै मन पर्छ हजुरको दोहोरी टिमलाइ धेरै बधाई छ❤❤

  • @narehathapa85
    @narehathapa85 2 месяца назад +1

    लंठू 😂सबै😢 सबै चिज गुरुङ सरकोभर मा चलेको छ र रमाईलो लागेको। छ

  • @aashisoli3984
    @aashisoli3984 3 месяца назад +8

    ful video herna hatar ma xau jalumaya gurung bahin badhai xa❤

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 3 месяца назад +2

    Very nice dohori lanthu bhag 13 ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @nargurung2229
    @nargurung2229 2 месяца назад +1

    Wowo Touch heart song bap 13 All Team lai congratulations God bless you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @arjunbahadur8341
    @arjunbahadur8341 3 месяца назад +4

    नमस्कार सबै टिम लाई सारै राम्रो सब्द र बिशेस भाका र सब्द नै हो दुबैमा भरी पुर्ण छ बदाई छ सबैलाई।

  • @HaristhaStha-sk6ze
    @HaristhaStha-sk6ze 3 месяца назад +1

    Dherai dherai badhai xa jalumaya gurung lagayet sam purna team lai hami atur xam lanthu ko full video hernu lai estai vag 14 da ko pani pratikchya ma xu 🎉🎉

  • @DevSingh-ul1cz
    @DevSingh-ul1cz 3 месяца назад +3

    Waw lanthu chese gurung ko sabda sabda ma dam xa

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 месяца назад +1

    सारङ्गी संसारका फ्यान हरु यता हाजिर हुम है।

  • @laxmidhakal3053
    @laxmidhakal3053 3 месяца назад +1

    Aaha kati ramailo 13 vag pane 🌺⚘️💐🙏🙏👌👌👏👏❤️❤️

  • @bishnubk828
    @bishnubk828 3 месяца назад +5

    लु आज पनि रमाइलो गर्नु भय छ सबै सबै लाई धन्यवाद ❤❤❤

  • @khumangm1998
    @khumangm1998 2 месяца назад

    सारङ्गी सन्सारको प्रस्तुती लन्ठु दोहोरी ले मन जित्यो असध्यै मन पर्यो हेर्दा हेर्दै सकिएको पत्तै भएन । अब रबिन सर र मिना जि को दोहोरी हेर्ने ठूलो धोको छ कमल सर।

  • @duganaa7315
    @duganaa7315 2 месяца назад

    लन्ठु हेर्ने धेरै ईच्छा थियोे आजा बल्ल हेर्न पाईयो।। सारै रमाइलो भयो🙏🙏🙏🙏

  • @PuspaGhimire-m4q
    @PuspaGhimire-m4q 3 месяца назад +2

    अति रमाइलो ❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 3 месяца назад +64

    सारङ्गी संसारमा जति दोहोरी आको छन् सबै नछुटाई हेर्ने हरू हाजिर हुनु है साथी हरू

  • @rameshchand28
    @rameshchand28 3 месяца назад +4

    धेरै रामाईलो❤

  • @rupkhatri3361
    @rupkhatri3361 3 месяца назад +2

    आहा सारै रमाइलो दोहोरी ।🙏🙏🙏🍒🍒

  • @chakrabohara4936
    @chakrabohara4936 3 месяца назад +2

    ढिलो आयो कडा आयो 😂❤❤❤

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 3 месяца назад +2

    आहा धेरै मिठो so sweet ❤❤❤❤

  • @rajputkhadaksingh6834
    @rajputkhadaksingh6834 3 месяца назад +2

    Wonderful, and waiting for next

  • @bishnubaral3959
    @bishnubaral3959 3 месяца назад +1

    dami❤❤❤❤❤

  • @DhrubaKhadka-kg3xf
    @DhrubaKhadka-kg3xf 3 месяца назад +1

    La badai xa fare pane Aaya xa yo jigari tem good nic ❤❤❤❤

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 3 месяца назад +5

    राम्रो गीत,नमस्कार सम्पूर्णमा म बाल गायिका कल्पना बिष्ट,हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @kamalbhandari163
    @kamalbhandari163 3 месяца назад +1

    Dami❤❤❤

  • @BhagiMagar-jk3sw
    @BhagiMagar-jk3sw 2 месяца назад +1

    ओहै बिचत्तै रमाइलो😂❤

  • @chudasubedi125
    @chudasubedi125 2 месяца назад +1

    धेरै राम्रो भाग 14 पनि आवाेस

  • @BhuwanAle-r2r
    @BhuwanAle-r2r 3 месяца назад +2

    Big fan of meena Budhathoki n her songs tooo

  • @MINABUDHATHOKI
    @MINABUDHATHOKI 3 месяца назад +117

    नमस्कार! लण्ठु भाग १३ आइसक्यो हजुरको माझमा, म बुहारिको भुमिका छु कस्तो लाग्यो अनि सुधार्नु पर्नि कमिकजोरि औलाइदिनुहोस ल! अनि सुरु देखि अन्तिम सम्म हेर्नुस कस्तो लाग्छ सुझब दिदै गर्नुस है! धन्यवाद !

    • @amritbudhachhetri111
      @amritbudhachhetri111 3 месяца назад +2

      एउटि छोरी पाइहाल्यौ पाउन त
      पछि लाएर आकि हौ आउन त।रेशमले त ठहरै पारे नि😜

    • @prashnaojha1843
      @prashnaojha1843 3 месяца назад +2

      1 नम्बर राम्रो छ अझै प्रगति हुँदै जानोस् शुभकामना छ

    • @shibabhattarai740
      @shibabhattarai740 3 месяца назад

      दामी छ दामी मिना sis

    • @ivaanmagar8572
      @ivaanmagar8572 2 месяца назад

      ​@@amritbudhachhetri111🎉 24éŵwq9😂😊😅 1:07:49

    • @KamalKamal-zp1en
      @KamalKamal-zp1en 2 месяца назад

      सबाल को जवाफ दिन खप्पिस मिना दिदि🙏

  • @KbGurung-zg6bs
    @KbGurung-zg6bs 3 месяца назад +1

    Nice Lantau dohori bhag 13

  • @roshandangi9419
    @roshandangi9419 3 месяца назад +4

    Namaskar sampurna Lantau ten lai badhai xa ful video herna hatar xau special jalu gurung Bahini good vag 14 pani chahi yo hai kamal sir❤

  • @Saneepkhanal
    @Saneepkhanal 3 месяца назад +6

    हे बरै सानी माया गाको भए अजै राम्रो हुन्थ्यो

  • @ishwornepali3334
    @ishwornepali3334 2 месяца назад +1

    Sarai ramailo sarai ramro dohori sarai man parne kalakar❤❤❤❤

  • @TulasiKc-h5u
    @TulasiKc-h5u 3 месяца назад +2

    sarai ramro aba 14 ko parkhaima❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 месяца назад +3

    'लन्ठु' परिवारप्रति 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pmkomara5092
    @pmkomara5092 3 месяца назад +2

    ❤❤❤❤❤

  • @nehamagar1270
    @nehamagar1270 3 месяца назад +2

    यो ढिलो भयो अलि छिटो ल्याउनु पर्यो

  • @Manjusaru4
    @Manjusaru4 2 месяца назад +1

    अति नै सुन्दर लाेक दाेहाेरि लन्ठु❤

  • @DineshKumar-in3qz
    @DineshKumar-in3qz 2 месяца назад +2

    Lanthu dherai jawas❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 3 месяца назад +5

    निरन्तर आउनु पर्यो भाग १४/१५

  • @bhimsendangi9801
    @bhimsendangi9801 3 месяца назад +6

    namaskar lanthu dohori pura video herna atura xu jalu bahini lai dekher ayako good luck jalumaya gurung bahini

  • @bishujoshi9285
    @bishujoshi9285 3 месяца назад +2

    Mina g is best❤❤❤❤

  • @PurnimaAle-x7l
    @PurnimaAle-x7l 3 месяца назад +37

    यो सारङी सन्सारको नियमित दर्सक म, लन्ठु भाग १३ हेर्न ब्याग्र छु ।❤❤❤🙏🙏🙏

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 3 месяца назад +26

    लन्ठु भाग 13 को चिज भाइ लगायत सम्पुर्ण कलाकारहरुलले रिली दोहोरी गाएर भरपुर मनोरन्जन दिलाउनु भयो । सबै टिमलाइ धन्यबाद छ

  • @HamroMobile-y4y
    @HamroMobile-y4y 3 месяца назад +2

    ❤❤❤❤❤❤❤❤

  • @YoutubeChannel-fu9vz
    @YoutubeChannel-fu9vz 2 месяца назад +1

    सम्पूर्णमा सम्मान छ।
    भाग १४ को पुर्ण आशामा छौ।

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад +2

    चिज को टुक्का सारै मनपर्छ❤❤❤❤❤❤

  • @jaspaija2362
    @jaspaija2362 2 месяца назад

    जँहा सम्ठु त्यहा मुसी जँहा मुसी त्यहा लन्ठु समाबेस गराउनु होला कृपया 👍👌💕🙏

  • @padamsubedi5082
    @padamsubedi5082 2 месяца назад +1

    कति रमाईलो हो सबै लाई धेरै धन्यबाद

  • @nargurung2229
    @nargurung2229 2 месяца назад +1

    Wowo beautiful dohori sweet voice Touch heart song ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @amritaaryal6659
    @amritaaryal6659 3 месяца назад +1

    Wow Sarai Rimilo xa Aaja❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅

  • @ramkrishna5241
    @ramkrishna5241 2 месяца назад +1

    Saraii ramaiilo holtimma best of luck 👍🏾👍🏾❤❤❤❤

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 3 месяца назад +19

    यो लन्ठु भाग 13 पनि धेरै रमाइलो छ सम्पुर्न कलाकार हरुमा मनै देखि सम्मान सङगै धेरै धेरै धन्यबाद छ।

  • @kabitaRana47
    @kabitaRana47 3 месяца назад +2

    फुल्लाउन नि के साह्रो गाड फुल्लाउनु भएछ प्रतिमा बैनिले😂😂😂

  • @PurnabahadurThapa-z3r
    @PurnabahadurThapa-z3r Месяц назад

    ❤❤❤❤❤❤ सबैलाइ माया अनि सम्झना सबै राम्रो कलकार सबैला उच्च समान्🙏🙏🙏🙏🙏🙏