चिज गुरुङले सुमन थापा लाई मुसा जत्रो गाई दाइजो दिएथ्यौ भन्दा भयो हंगामा । १३.१२.०८० ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 мар 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChijGurung_SumanThapa #LiveShow#
  • РазвлеченияРазвлечения

Комментарии • 333

  • @pritamregmi940
    @pritamregmi940 2 месяца назад +23

    जय इन्द्रेणी धेरै पछी सुमन इन्द्रेणी मा पुरानो भाकामा दमदार प्रस्तुति 💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +3

    Part 2 please 🙏 🙏 🙏 I throughly enjoyed,thank you 🙏 God bless you all

  • @namratarai8943
    @namratarai8943 2 месяца назад +10

    चिज गरुङ भाइ र सुमन थापा बैनी को दोहोरी बबाल थियो शब्द को त के कुरा आहा थियो हसाउनु भयो भाइ बैनी लाई बधाई 🎉❤र इन्द्रेणी को कृष्ण कडेल ज्यु with सबै teem लाई सुभकामना सदाबाहार यो teem अमर रहोस ❤🎉❤🎉

  • @ratnamaninath
    @ratnamaninath 2 месяца назад +12

    अति नै रमाइलो दोहरी चीज सर र सुमन जी लाई धेरै धेरै धन्यवाद तथा कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।

  • @birendraranabhat5303
    @birendraranabhat5303 2 месяца назад +2

    सार्है राम्रो दोहोरी ❤❤

  • @laxmanchaudhary9973
    @laxmanchaudhary9973 2 месяца назад +2

    सार्है मीठो दोहोरी ,हेर्दै अनि सुन्दै मजा आयो ।मन मुटुदेखि हार्दिक आभार ,धन्यबाद !चिज गुरुङ र सुमन थापा साथै ईन्द्रेणी टिमलाई

  • @kishanban4037
    @kishanban4037 2 месяца назад +9

    चिज गुरुङ भाई र प्यारी सुमन थापा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @mabinmagar4821
    @mabinmagar4821 2 месяца назад +4

    साह्रै चर्चित अर्गानिक गायक चिज दादा अनि सुमन दि हजुर हरु काे अर्गानिक शब्द त्यहि माथि सुमन दिदी काे मन्द मन्द मुस्कान ले।मन मुटु छाेएकाे थाहा नै भए न याे प्रदेश काे ठाउँमा स्वर्गीय आनन्द लिदै गाउघर काे याद आएकाे पतै भए न ❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +4

    2nd raund herdai xu ❤❤❤ Qatar 🇶🇦 bata so romantic 💘 songs hat’s up once again both singers ❤❤❤

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 месяца назад +5

    धेरै पछि चिज गुरुङ लाई ईन्द्रेणीमा देख्न पाईयाे आज रमाइलो हुने भयो 🎉🎉🎉

  • @hemantakandel5500
    @hemantakandel5500 2 месяца назад +3

    Good evening everyone
    Jaya indreni
    Chihai hin mero Chij vai

  • @oppoa9641
    @oppoa9641 2 месяца назад +5

    मन पर्ने गायक चिज गुरुङ दोहोरीको हिरो 💙🙏

  • @indragurung878
    @indragurung878 2 месяца назад +9

    One of the best lok dori song from Chij gurung and Suman thapa.

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 месяца назад +4

    चिजको प्रहार सुन्दा मैले भलिबलको सट हानेको याद आउदो रैछ,मज्जा आयो दुबैजानलाई शुभकामना

  • @samarpanacharya2159
    @samarpanacharya2159 2 месяца назад +5

    चिज लाई मनमाया दिदी सङ बल्ल मिल्छ गाउनको लागि level ...!!

  • @user-nj1xg2oo5h
    @user-nj1xg2oo5h 2 месяца назад +4

    ल बधाई छ चीज र सुमन थापालाई धेरै राम्रो दोहरी प्रस्तुती गरूनु भएको म👌👌👌

  • @santoshnansinggurung1848
    @santoshnansinggurung1848 2 месяца назад +3

    आज सम्मकै सबै भन्दा लामाे समय सम्मकाे लाईभ दाेहरी निकै उत्कृष्ट दुबै जना एकदमै मन पर्नि कलाकार हुनु हुन्छ१९/२० काे दाेहरी शब्द प्रहार सुन्दा सुन्देै समय बितेकाे पत्तै पायन अझै भाग दुई पनि समय मिले सम्म ल्याई ल्याई दिनु हाेला आग्रीम सफलताको शुभकामना 🥀❣️🙏❣️🥀🙏

  • @user-yg4de7bz7v
    @user-yg4de7bz7v 2 месяца назад +2

    असध्धै राम्रो गायक गायिका हरु र इन्द्रेणी पारिवार लाई धन्यवाद छ

  • @yamprasad9453
    @yamprasad9453 2 месяца назад +11

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ जय गित जय संगित जय ईनदेणी ❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 2 месяца назад +15

    नमन सबैलाई हाइलाइट हेर्दा
    निकै उत्कृष्ट लाग्यो सम्मान चिज
    सुमन थापा ज्यु मा ❤जय
    इन्द्रेणी 🙏🌹👌❤️👍️🇳🇵🇳🇵

  • @rupkhatri3361
    @rupkhatri3361 2 месяца назад +2

    आहा कति रमाइलो दोहोरी अभ भाग दुई पनि छिट्टै आहोस सुमन थापा ,चिज भाइ दुबै जनालाई सलाम छ।🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @user-zy9ob2hy8x
    @user-zy9ob2hy8x Месяц назад +11

    मपोखरा देखि चिज बाबू र सुमन बाबू को
    परिवारिक बिसएवतु लाई लिएर आधारित
    बनाइ गाएको दोहोरी गित अति राम्रो लाग्यो
    दुवैकलाकार लाई हिर्दएदेखी सम्मान साथ
    धेरै धन्न्याबाद र प्रगतिको काम्न छ है
    बाबू हरुलाइ यो गित त दिन्म तीन चार पतक
    सुनेर दिन कत्छु
    Thank You Very Much
    Good Night

  • @puskalsharma293
    @puskalsharma293 2 месяца назад +3

    बिजाेग रमाईलाे बुढा बुढी काे प्रसान्सा मा 😁😁👌🌹♥️💔🇳🇵

  • @reshamkhadka458
    @reshamkhadka458 2 месяца назад +4

    उत्कृष्ट दोहोरी। धन्यवाद सुमन र चिजलाई

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 2 месяца назад +4

    Chij gurung jiu ko bahut ramro dohori ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @fulmayagrg4020
    @fulmayagrg4020 2 месяца назад +33

    जुन स्टिडीयोमा गाए पनि हाम्रो चिज सरको साबदा ले मनै छुन्छ जाए गित जाय संगित ❤❤❤ साथै धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई 🎉🎉🎉

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 2 месяца назад +4

    समाजको विकृतिलाई मिहीन ढंगले मिठो भाखामा प्रिय गायकलाई धन्यवाद।

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 месяца назад +7

    चिज भाईको जो प्रतिउत्तर दिने सोच अनि शब्द टुक्का एकदमै अरू भन्दा अलग ढंगको छ जस्ले गर्दा अरू दोहोरी गायक भन्दा एउटा छुट्टै पहिचान बनाउन सफल भएको जस्तो लाग्छ मलाई धन्यवाद सुमन बहिनी पनि एकदमै उत्कृष्ट हुनुहुन्छ दुवै कलाकारलाई धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 месяца назад +11

    मलाई अत्यन्तै मंन पर्ने गायिका सुमन थापा मगर ज्यू र गायक चिज गुरुङको दोहोरी सुन्दा आज अत्यन्तै खुशी लाग्यो बधाई छ दुबई गायिका गायकलाई

    • @Kismat_VG
      @Kismat_VG 8 дней назад




      इॐ
      😢😊

  • @user-zy9ob2hy8x
    @user-zy9ob2hy8x 20 дней назад +5

    इन्द्रेनी स्तुदियो म चिज बाबू र सुमन थापा बैनी बिच्को घराइसी बिसए वस्तुम अधारित
    कथा म्केन्द्री दोहोरी एति मिथो अनि रमाइलो
    लाग्यो कि दिन्म एक्चोती फुर्सत को चेर्न्म
    योगित सर्च गरेर सुन्ने बानिनै पर्यो यो गित
    प्रसारन भएदेखी दिन्म भ्यए सम्म तीन
    चोती न भ्याए एक चोति त सुनेर बदिन्छु
    वहाँ बाबू हरु दुवै जना लाई उत्रोत्तर प्रगती
    को शुभकाम्ना र मेरो Very Very thank
    You so much .
    Ma pokhara 10 dekhi Chij B.Gurunh

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 месяца назад +24

    चिज जि दोहोरी असाध्यै सान्दर्भिक छ अब समाज्मा केहिसन्देशमुलक् पनी होस दुबैलाइ धन्यबादछ

  • @rounnythapa194
    @rounnythapa194 2 месяца назад +26

    चिज सोल्टी को गित त जति सुनिएनी कहिलै पनि सकिन्न ।आज चिज सोल्टी र सुमन बहिनी को आज को गित अति राम्रो छ ।❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤

  • @sanjogbudha1378
    @sanjogbudha1378 2 месяца назад +7

    धेरै राम्रो दोहोरी 🇳🇵🇳🇵🇳🇵❤️

  • @user-bx1jw9dy2u
    @user-bx1jw9dy2u 2 месяца назад +3

    चिज सब्दका खानि हुन समनपनि कम होईनन् बधाई छ अब 123हुँदै अाउन पर्यो

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 2 месяца назад +3

    आहा दोहोरी क्या गज्जब लग्यो

  • @user-dj1km7mr8t
    @user-dj1km7mr8t 2 месяца назад +6

    Lanthu is number first in live program both of you ❣️❣️❣️ Jaya hos inderi

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 месяца назад +8

    अव छत्र र काजलकाे गित, चिज र निर्जलाकाे नाच देखाउदा राम्राे हुन्छ कि ।

  • @harimayagurung8196
    @harimayagurung8196 2 месяца назад +21

    चिज गुरुङ को दोहोरी उत्कृष्ट छ ❤❤❤❤❤

  • @Sagar69688
    @Sagar69688 2 месяца назад +8

    Chij is live dohari king ❤❤❤

  • @creativert6127
    @creativert6127 2 месяца назад +9

    शब्द चयन कति राम्रो हो के दुबै को

  • @user-rx1jx2fj4i
    @user-rx1jx2fj4i 2 месяца назад +2

    यो गित अति राम्रो लागेको छ । सुमन थापा र चिज लाई धन्बाद

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +6

    Jay lokgeet jay indreni ❤❤❤ hat’s up most talented beautiful and gorgeous singers manmaya ❤suman and kalpana jii laai❤❤ also talented bro chij jyu laai ❤❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 месяца назад +4

    यो गीतमा अन्तिममा मिलन भएको भए धेरै दर्शक रुन्थे होला

  • @hariacharya6034
    @hariacharya6034 2 месяца назад +15

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुलाइ अझै राम्रो राम्रो र रमाइलो दोहोरी उपलब्ध गराउदै जानू होला

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 месяца назад +7

    चिज र श्याम राना लाई इन्द्रेणी मै नियुक्त दिय नि हुनि

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 месяца назад +13

    आहा कति रमाइलो दोहोरी हाम्रो गोर्खाली भाइ बहिनीको ।❤❤❤

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 2 месяца назад +5

    Solid lagyo geet takkar ma thanks Dubai Lai

  • @odevibhakta2184
    @odevibhakta2184 2 месяца назад +5

    sarai mitho dohari❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 2 месяца назад +21

    लन्ठु जसरी भाग १ २ ३ ४ ल्याउनु होला समय सन्दर्भिक देशकाल परिस्थिति मिल्यो कलाकार त यसै पपुलर कार्यक्रम गर्ने थलो उस्तै लोकप्रिय ख्याल गर्नुहोला धन्यवाद इन्द्रेणी परिवार

  • @marunikosantanharu5044
    @marunikosantanharu5044 2 месяца назад +6

    धेरैको जीवन सँग मेलखाने मर्माहत गानाा धन्यवाद छ सबै सबै मा

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 2 месяца назад +9

    चिज भाइ र सुमन नानिको सुमधुर मीठो स्वरमा दोहोरी सुन्न पाइयो खुशी लाग्यो । धन्यबाद छ दुबैजनालाइ

  • @user-ow7pp4bj5m
    @user-ow7pp4bj5m 2 месяца назад +12

    आज को दोहरी को कथा धेरै राम्रो लाग्यो 💕
    Thanks for chije and suman

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 месяца назад +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो

  • @sureshkhdka
    @sureshkhdka 2 месяца назад +4

    बबाल रमाइलो दोहोरी 😍😍

  • @user-pp5yq1go3k
    @user-pp5yq1go3k 2 месяца назад +5

    छत्र शाही र काजलकाे भाग १३ छिटै ल्याय हुन्थ्याे।

  • @Dhangurung19
    @Dhangurung19 2 месяца назад +7

    Chij suman ko dohori ramro lagyo .best of lock.

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 месяца назад +2

    चिज भाईको उत्तर दिने सैली र शब्द छनोट नै कस्तो हुन्छ जो बयान गरेरै गर्न सकिन्न के तेसैले अरु गायककारहरुको भन्दा बेग्लै र अब्बल लाग्छ धेरै राम्रो कुरा हो अझै धेरै सफलताको शुभकामना भन्न चाहन्छु ❤❤🎉🎉

  • @rukmangrg1240
    @rukmangrg1240 2 месяца назад +9

    Wow ati utkrishta dohori Chij Ngolo and Suman baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 месяца назад +6

    Jay indreni very good 👍 ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉love you manu beautiful baini ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +4

    Saarai Ramro lageu ajako dohori ❤❤❤ Love you both singers ❤❤❤ and all singers musicians and all team ❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +4

    Wawa Kya Ramailo xa ajako dohori 🎩 hat’s up suman n chij ❤❤❤

  • @premsagarjoshi2403
    @premsagarjoshi2403 2 месяца назад +4

    समाजमा घटेका घटनालाई देखाउनु भाछ बधाई चिज र सुमन दुबैलाई यस्ता घटना समाजबाट हराएर जाउन् धन्यवाद ।

  • @lalumagar3749
    @lalumagar3749 2 месяца назад +5

    My Favourite singer Dhohori ko king chij sir

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 месяца назад +10

    यो दोहोरि निक्कै राम्रो छ, गायक चिज गुरुङ र सुमन थापा दुबै लाइ धेरै, धेरै धन्यवाद छ

  • @ranpun8862
    @ranpun8862 2 месяца назад +6

    Wow nice duet dohori by both bhai & baini!!!!

  • @ghanparkashjoshi5300
    @ghanparkashjoshi5300 2 месяца назад +3

    दुबै जनालाई हार्दिक बधाई र शुभकामना, मन जित्ने गायक र गायिकालाई

  • @bahadurdhami8316
    @bahadurdhami8316 2 месяца назад +4

    यो दोहोको कुनै टुंगो लागेन ,एक अर्कालाई पेल्दै दोहोरी सकियो ,यसको अर्को भागमा छिनोफानो भएको देख्न पाउ ,दोहोरी साह्रै उत्कृष्ट भयो तर यसको अर्को भाग अवश्य आउनु पर्छ 🎉🎉🎉

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 месяца назад +4

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +3

    धेरै राम्रो दोहोरी , जति हेरे पनि हेरिरम जस्तो लाग्ने ❤❤❤

  • @thammanthapa2849
    @thammanthapa2849 2 месяца назад +21

    आजसम्माकै सबै भन्दा लामो दोहोरी चिज गुरुङ भाइ र सुमन थापा बहिनी को होला।निकै
    रमाइलो भयो तर चिज भाइ ले
    बहिनी सुमन लाई धेरै पेलेर टुक्का
    हान्नु भयो।

  • @tsbohara5280
    @tsbohara5280 2 месяца назад +2

    आज को थोहरी चाही सारै राम्रो भो

  • @thapadipendra8722
    @thapadipendra8722 2 месяца назад +1

    समाजमा हुने घटनाको यथार्थ चित्रण ❤❤दुबै कलाकार

  • @user-se2mb2kh4c
    @user-se2mb2kh4c 2 месяца назад +5

    Chij❤❤and nirjala ko indreni ma geatgaunu

  • @birendraranabhat5303
    @birendraranabhat5303 2 месяца назад +1

    धेरै पछि यति रमाइलो दोहोरी हेरियो।

  • @amishagurung8170
    @amishagurung8170 2 месяца назад +2

    चिजसुमन❤❤❤❤🎉🎉🎉🎉 बेस्ट गायक

  • @singgurung7206
    @singgurung7206 2 месяца назад +4

    Jati suneu utti intes lagne dohori bhayo aja ko ❤❤❤

  • @fzre5di300
    @fzre5di300 2 месяца назад +2

    गोर्खेली होनी जे भए पनि काँहा काम हुन्छन र सुमन पनि निकै निखारिदै गकिछिन ❤❤

  • @mohanpulami7202
    @mohanpulami7202 Месяц назад +1

    गोर्खाली गुरुङ र स्याङजाली मगर्नी ❤ इन्द्रेणी ❤

  • @birbdrthapa3113
    @birbdrthapa3113 2 месяца назад +2

    Dherai ramroxa dhanyebad xa hajur dubai zana lai.

  • @user-nd7oq4fz7v
    @user-nd7oq4fz7v 2 месяца назад +3

    Damiiiii wawoo mazaa aayo hjr

  • @user-bx1jw9dy2u
    @user-bx1jw9dy2u 2 месяца назад +2

    चिज गुरुङग् सब्दको खानि भयको गयक बधाई छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 месяца назад +4

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 2 месяца назад +4

    जय ईन्द्रेणि

  • @Prankoffical
    @Prankoffical 2 месяца назад +2

    मेक्सम र चन्दाको दोहोरी सुन्न मन छ ।सब हाजिर हुम सब जना

  • @minrajofficial8861
    @minrajofficial8861 2 месяца назад +2

    wow so verry nice dohori xa dubai jane ko 💃💃💃💃💃💃💃❤️❤️❤️❤️🌹🌹👌👌👌👌👌

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 месяца назад +2

    One of the best Dohori between Chij Tamu Suman Thapa best of luck both of you

  • @user-mj3dh2in1c
    @user-mj3dh2in1c 2 месяца назад +1

    दुनियामा सबको मन भुलाउने इन्द्रेणी को जय होस्

  • @santoshmagar2486
    @santoshmagar2486 2 месяца назад +2

    Cheej is the one of the best lok singer and my favorite singer

  • @kalakharka4358
    @kalakharka4358 2 месяца назад +21

    wow चिजको टुक्का,टुक्कामा रमाउँदै एक घण्टा समय बितेको थाहै भएन |सुमन,कल्पना,मनमाया लाई हम्मे,हम्मे पारे बिचरा गीतको प्रसंग बदलेर पनि सुख्ख पाएनन जे होस् मज्जा लाग्यो |thank indreni team .

  • @deepakbista7747
    @deepakbista7747 2 месяца назад +1

    Excellent Dohori,Jaya Indreni!!

  • @dharmadangi3212
    @dharmadangi3212 2 месяца назад +1

    ल मेराे पनि समर्थन छ😊

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 месяца назад +4

    ❤❤❤❤❤
    Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
    ❤❤❤❤❤

  • @udayapurgadhi
    @udayapurgadhi 2 месяца назад +2

    Lu chij gurung ra suman thapa man paraune jati hajir hou hai❤❤❤❤❤❤

  • @nandabdrgurung8296
    @nandabdrgurung8296 2 месяца назад +2

    Dubai jana ko prastuti No 1 🎉🎉🎉❤

  • @bhimshrestha3547
    @bhimshrestha3547 2 месяца назад +2

    पाउदै छोड्नेआमा चाहिँ कुन छ र
    बाउको मात्र सन्तान हुन्छर ।

  • @jhalakshahi9520
    @jhalakshahi9520 2 месяца назад +6

    Miss you alll

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 месяца назад +3

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @khilgurung9800
    @khilgurung9800 2 месяца назад +3

    दोहोरी सारै मीठो लाग्यो।
    Thank you, Indreni, Chij, and Suman baini

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 месяца назад +2

    Dami lagyo dohori geet man paryo

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +2

    Supper Dupper Dohori ❤❤❤good luck God bless you all wish you all the best 👍