यो ठाडो भाकालाइ लोप हुन दिनुहुदैना। बुबा र दिदिले कति मीठो गाउनु भयो। तेसैमाथी राजुको सालिनता बोलिले मनै छोयो। आशा छ अर्को भाग पनि छिट्टै हेर्न पाइने छ। धन्यवाद सारङ्गी परिवारलाई।
बुवा कोटी कोटी प्रणाम हजुरलाई हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई लाई भरिपूर्ण आशीर्बात दिनुहोस् ताकी हजुर जतिको उमेरमा पनि पनि राजु दाईको गीत सुन्न पाइयोस् 🎉🎉🎉❤❤❤❤❤
भेडिखर्के साईला ठाडोभाका कै बादशाह बैकुन्ठमा बास होस लम्जुङ्गे ठाडोभाका यसरी नै जोगौ धन्यवाद राजुदाई अनि कमल दाईलाई 🙏🏻नियमित दर्सक हो है निकै हेर्छु सारङ्गी सन्सार अनि सुनेर सुत्ने गर्छु हाल जापान देखि ❤
आहा निकै उत्कृष्ट मिठो मौलिक ठाडो भाका अति उत्कृष्ट प्रस्तुती मनैदेखि सलाम अनि उच्च सम्मान छ सम्पुर्ण आदरणीय कलाकार प्रति 🙏🙏🙏 हाम्रो मौलिक लोक भाकाहरु लाइ सधै जोगाइराखौ।
जति हेरे पनि हेरिरहन मन लाउने थाडो भाका । हुन त म पुर्ब को मान्छे झ्याउरे हेरेर दिक्क भाको बेला खुब रमाइलो लाग्यो राजु दाइ र भन्दारी दिदी लाई पनि गाउन लगाउनु पर्यो ल !
Geet vaneko geet nai hunxa sabai ko afano afano saeli hunxa name toker na Vani dinu hola Raju pariyar vaneko ta dohori geet ko heero ho please comment garda Dayan dinu hola sir
किन लोप हुना dinu hajur raju दाजु हुनुहुन्छ त्यस पछि हामी छाउनी हामी पर्दामा पो न आयाको उही अमर धोज गुरुङ र देवी गुरुङ को भदा र नाती पो त म ( म अविनाश हु मलाई काजी kanchha bhanera चिनिन्छु I
आहा कति मीठो भाका अनि ८२ बर्से बुवा को शब्द कडा जति सुनेपनी रहर पुरा नहुनि❤दिदी पनि उस्तै कडा लोप हुदै गएको भाका स्वर सम्राट राजु दाइले सुरु गर्नु भएको थियो आज गुरु चेला सङ्गै देख्दा झन खुशी लाग्यो यो भाका लोप हुँदै न जाओस फेरि फेरि सुन्न पाइयोस, बुवाको गाउने शैली र राजु दाइको उस्तै लाग्यो❤❤❤❤
सर्व प्रथम सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद दिन चहन्छु कि यति राम्रो प्रस्तुती लिएर आउनुभको म अनि गायक बुबा र दिदी लाई पनि नमस्कार धेरै धेरै सम्मान 🙏🙏
आज सम्म यु-ट्युबमा हेरेको ठाडो भाक मधेको धम्पु दुरा ज्यु पछि को दोस्रो हो मेरो यो र अहिलेको ठाडो भाकाको खम्ब जस्तै हुनु हुने राजु ज्यु र मन्जु ज्युले पनि अरु सिक्ने ठाउँ देखेको छ है।।।😍😍😍😍😍😍
बेला बेला मा ठाडो भाका को जगेर्न गर्नको निमित्त हजुरले र सारंगि संसार को महत्तो पुर्ण भुमिका रहेको छ भन्ने मैले अपेच्क्षा रखेको छु हुन त म पनि त्येहि लम्जुङको भोर्लेटार को चिसो पानी खाएर हुर्केको मान्छे हु जुन सुकै गित किन नहोस सबै उत्तिकै मीठो सुमधुर लाग्छ तै पनि हाम्रो लम्जुङको ठाडो भाका कता कता डर लाग्थो मलाई लोप हुने त हैन भन्ने तर आज भोलि राजु दाइ मन्जु बैनि अन्या पुराना पुस्ताको बुबा दिदी हरुलाई देख्न पाउँदा खुसि लाग्छ आफुले गाउन न जाने पनि सुन्दा निकै आनन्द लाग्छ यसरिनै हाम्रो लम्जुङे ठाडो भाका अजर अम्मर रहोस भन्ने सुभकामना दिन चाहान्छु र लम्जुङे हु भन्न पनि गर्भ लाग्छ मलाई ❤❤❤❤❤
विशेष धन्यवाद सरङ्गी संसारलाई लोप हुँदै गएको ठाडो भकालाई लोक पराखीहरुको समु लेउनु भएकोमा!यो उमेरमा पनि बुबाको यति मीठो स्वर सुन्न्न पाउदा अतिनै खुसी छु!दिदी र बुबालाई उच्च सम्मान ❤❤❤🎉🎉🎉
बिशुद्ध अर्गानिक लोक भाका , एकदमै राम्रो अनि मिठो । यस्को जगेर्ना गर्नु अहिलेको पुस्ताको दायित्व हो। सारंगी संसार अनि यस कार्यक्रममा सहभागि सम्पूर्ण लगायत राजु परियार ज्यु लाई धन्यबाद!🙏🏻
म अछाम बाट हेर्दै छु म मौलिक गित हरु धेरै हेर्ने र मन पर्छ उहाँ हरुको आशिर्वाद सदा लागी रहोस यो लम्जुङ को ठाडो भाका लोप हुनु दिनु हुँदैन अब यसलाई जगेर्ना गर्नका लागी स्वर सम्राट आदरणीय दाजु राजु परियार को हातमा छ एक सय बर्ष सम्म पनि गाउने आशिर्वाद दिन राजु दाजु लाई सारंगी संसार को यस आगनमा यति राम्रो प्रस्तुती दिनु भयो यहाँ हरु लाई हार्दिक नमन सम्मान टक्र्याउँदछु सारंगी संसार मा जाने र भेटने मौका मिलोस धन्यवाद कमल सर
म अहिले पहिलो पटक ठाडो भाका अमेरिकाबाट हेर्दैछु । यति मज्जा लाग्यो कि यसको सिमानै छैन । मैले ठाडो भाका यति गहकिलो र सुन्दर हुन्छ भन्ने कुरा अन्दाजै गरेको थिईन । यसमा प्रयोग गरिने शब्द निकै मिठा र उत्सुकतापूर्ण रहेछन् । यसको अर्को भाग अवश्य पस्किनुहुन सादर अनुरोध गर्दछु । यो अस्ताउन लागेको ठाडो भाकालाई अवश्यपनि जगेर्णा गरिनुपर्छ । दोहोरी भाकाहरु त जताततै गुन्जिरहन्छन् । तर यो ठाडो भाकापनि गुन्जिरहोस् र उदायमान भैरहोस् । मलाई यतिबिधि यस ठाडो भाकाले छोयो कल्पनै गर्न सकिरहेको छैन । कति सान्दर्भिक र अर्थपूर्ण रहेछ भन्ने कुराको भान गराईदिनु भएकोमा यस च्यानलप्रति हार्दिक नमन । अर्को भागको प्रतिक्षा सहित, धेरै शुभकामना ।।
आदर्णिय राजु दाई प्रति उच्च सम्मान ।बुवा अति राम्रो गाउनु र राधा दिदी निकै शब्द स्वरको धनि हुनुहुन्छ। मलाई त भेडिखर्के बुवा र उत्तम दिदीको याद ताजा भो! अब एकचोटि बुवा र उत्तम दिदीलाई गाउन दिनु होला कृपया मेरो अनुरोध।
लमजुङे माैलिक ठाडाे भाकाकाे याे दाेहाेरी अनुपम लाग्याे ! माैलिक हिसाबले याे दाेहाेरी अद्वितीय छ । यसमा संलग्न सम्पूर्ण टीमलाई हार्दिक नमन्, बधाई तथा सम्मान । सारंगी संसार परिवारप्रति मनैदेखि आभार तथा अनगिन्ती शुभकामना !!
म आफु सुदुर पश्चिमको भय पनि लमजुंगे ठाडो भाका अति नै मन पर्छ र सुन्न पनि खोजि खोजि सुन्छु बुवा र दिदी लाई बिशेष बिशेष धन्यबाद यो गित को अर्को भाग पनि आउन पर्छ र राजु भाई र राधा दिदी को पनि ठाडो भाका सुन्न आतुर छु
मलाई पनि ठाडाे भाका धेरै मन पर्छ । हाल साउदी बाट हेदै छु ।र सारङगि रोधी घर बाट राम्रो गीत आउँछ। सारङगि रोधी घरलाई लाइक कमेन्ट गरिदिनु होला । लाइक कमेन्ट गर्ने जतिलाइ मुस्ताङ मुक्तिनाथ 108 धाराले सबै को कल्याण गरुन् ।
Omg ! How energetic buwa 😮🫡 malai ta geet gauna aaudaina tara sunda aananda lagyo😊 Mero grandpa le gaunu hunthyo sano huda such a beautiful song 🎵 respect ❤️❤️
यसैको गीत को part II सुन्न पाए सारङ्गी संसार प्रति एकदमै आभारी हुन्थे। Please छिट्टै part II सुन्न पाउँछु भन्ने एकदमै आशा अनि पर्खाइ मा छु। धन्यवाद ❤❤🙏🙏🙏
लमजुङको ठाडो भाका भनेको यस्तो हुनूपर्छ🎉🎉🎉🎉🎉🎉
यो ठाडो भाकालाइ लोप हुन दिनुहुदैना। बुबा र दिदिले कति मीठो गाउनु भयो। तेसैमाथी राजुको सालिनता बोलिले मनै छोयो। आशा छ अर्को भाग पनि छिट्टै हेर्न पाइने छ। धन्यवाद सारङ्गी परिवारलाई।
आहा कसरी बयान गरुँ कुनै शब्द नै पाईएन
अती राम्रो ठाडो भाका उत्तपट्टी लमजुङको अनि तन्हुँ ऋषिङ्गको मगरहरुको काैरा चुट्का उत्पट्टी गर्भ लाग्छ ❤❤❤
बुवा कोटी कोटी प्रणाम हजुरलाई हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई लाई भरिपूर्ण आशीर्बात दिनुहोस् ताकी हजुर जतिको उमेरमा पनि पनि राजु दाईको गीत सुन्न पाइयोस् 🎉🎉🎉❤❤❤❤❤
तपाइको माहान बिचारलाइ समान्छ दिदी
धन्यवाद हजुरलाई @@prakashthataalOFFICIAL
1❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😽😽😽😽7q
😊
ल आज सारङ्गी सन्सार बाट बुबा र दिदी सङ्गै राजु को मनै लोभ्याउने लमजुङ्ग को प्रख्यात ठाडो भाका सुन्न पाउँदा निकै खुशी लाग्यो यस्तो ❤❤❤
❤❤❤❤❤
बल्ल ठाउँ अनुसारको पुरानो लयमा ठाढी भाकाको गित सुनियो।लाग्छ राजु परियारले यो गीतबाट अरु धेरै सिक्ने छन र ईतिहासलाई जिवन्त राख्ने छन।
अनि मन्जुले पनि
Ahi vannuvo❤❤
गर्ब लाग्छ ठाडो भाका सुन्दा उच्च समान छ याे भाका गाऊने हरु प्रति अ झै घेरै समान छ सारङ्गी संन्सार प्रति ❤❤❤
भेडिखर्के साईला ठाडोभाका कै बादशाह बैकुन्ठमा बास होस लम्जुङ्गे ठाडोभाका यसरी नै जोगौ धन्यवाद राजुदाई अनि कमल दाईलाई 🙏🏻नियमित दर्सक हो है निकै हेर्छु सारङ्गी सन्सार अनि सुनेर सुत्ने गर्छु हाल जापान देखि ❤
आहा निकै उत्कृष्ट मिठो मौलिक ठाडो भाका अति उत्कृष्ट प्रस्तुती मनैदेखि सलाम अनि उच्च सम्मान छ सम्पुर्ण आदरणीय कलाकार प्रति 🙏🙏🙏 हाम्रो मौलिक लोक भाकाहरु लाइ सधै जोगाइराखौ।
जो पायो उसले यो ठाडो भाकाको रस बुझनुहुदैना र जो पायो उसैले यसरी गाउना पनि सक्नु हुन्न ! बुबा र दिदिमा हृदय देखिनै नमन् गर्दाछु 🙏❤️🙏
यो गित जति सुने पनि धित परेना शुभकामना छ सबै टिम लाई यो चाहिँ रियल ठाडो भाका हो है guys😋🙏🙏
आहा कति रमाइलो लाग्यो ठाडो भाका सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ ।
आहा कति राम्रो ठाडो भाका गित सारै मन पर्यो लोप हुन लागेको ठाडो भाका लाइ जगेर्ना गर्न पर्छ सबै कलाकार हरुको उज्यालो भविष्यको कामना
सानो हुदा गाउँमा रोधी बस्दाखेरी बेलुका देखि आमाको पछ्याउरी ओडेर बिहान सम्म सुनेको अहिले कहाँ सुन्न पाइएला जस्तो भएको थियो धन्यवाद हजुरहरुलाइ❤️
नया पुराना कलाकार सबैको उत्तिकै गहकिलो योगदान छ र त मौलिक भाका जिबित छन , सबैले गर्ब गरौ ।
वाउ कति मज्ज आयो आजको यो ठाडो भाका सुनेर के भन्नू के शब्द नै रहेन भाका को टुक्क सुन्दा सुन्दै कति खेर खतम भएछ थहै भएन आत्ती राम्रो
अचम्मै धेरै सम्मान सम्मानिय सबै राष्ट्रिय कलाकारहरुमा रअति राम्रो ठाडो भाका मज्जा आयो अनि अरुपनि भिडियो निरन्तर बनाउनुहोला शुभ कामना।
लोक स्वर सम्राट राजु परियार को शालिन्ता🙏👌 बुवाको र दिदी को ठाडो भाका भाग 2 पनि आउनु परेयो 🙏🙏🙏कमल जि
अब राजु दाई र राधा दिदिलाई ल्याउन पर्यो है कमल सर ठाडो भाका गाउन लाई
गाउको अर्गानिक हाम्रो फुपुहरुले गाउने ठाडो भाका सुन्न पाइयो ❤ सम्मान छ❤
जति हेरे पनि हेरिरहन मन लाउने थाडो भाका । हुन त म पुर्ब को मान्छे झ्याउरे हेरेर दिक्क भाको बेला खुब रमाइलो लाग्यो राजु दाइ र भन्दारी दिदी लाई पनि गाउन लगाउनु पर्यो ल !
आहा कुनै शब्द भेटिन मैले यो गितको बारेमा लेख्न।।🙏❤️🙏🎊🎊
मन्जु र राजुको भन्दा धेरै उच्च कोटीको ठाडो भाका ❤️❤️
Geet vaneko geet nai hunxa sabai ko afano afano saeli hunxa name toker na Vani dinu hola Raju pariyar vaneko ta dohori geet ko heero ho please comment garda Dayan dinu hola sir
Vate
@@shankargotame1022 मेरै गाउँले हुन राजु भाई । उनलाई पनि यो कुरा थाहा छ । चिन्ता नलिनु होला

Euta geet ma aayera pyarpyar garyo vandai ma jattho le lok swor Samrat sanga compare garxas.
मज्जा आईरको छ । गज्जबको ठाडो भाका । हो यसरी घुमाउनु पर्छ क्या मन्जु बैनी । राधा भन्डारी बाट केही त सिक्नु
Ho..1000% she ho monju vayan..
पहिला सुनेको थिएन तर आजभोली सुन्दा जति सुन्यो उति सुन्न मन लाग्ने बुवाको स्वरले त झन सगिंतमय बनायो 🙏🙏🙏
आहा कति राम्रो गित ठाडो भाका बुवा खनी राधा बैहिनी स्वर सम्रराठ बासा होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ🌺🌺❤️❤️🙏🙏🙏
किन लोप हुना dinu hajur raju दाजु हुनुहुन्छ त्यस पछि हामी छाउनी हामी पर्दामा पो न आयाको उही अमर धोज गुरुङ र देवी गुरुङ को भदा र नाती पो त म ( म अविनाश हु मलाई काजी kanchha bhanera चिनिन्छु I
आहा लमजुङको ठाडो भाकाले कसको मनलाई अचम्मित पार्दैन र 🤔🤔
अँकल आन्टी दुबै जनाको प्रस्तुति लास्टै मीठो र बब्बाल लाग्यो ❤❤
हाम्रो लमजुङको पहिचान
आहा कति मीठो भाका अनि ८२ बर्से बुवा को शब्द कडा जति सुनेपनी रहर पुरा नहुनि❤दिदी पनि उस्तै कडा लोप हुदै गएको भाका स्वर सम्राट राजु दाइले सुरु गर्नु भएको थियो आज गुरु चेला सङ्गै देख्दा झन खुशी लाग्यो यो भाका लोप हुँदै न जाओस फेरि फेरि सुन्न पाइयोस, बुवाको गाउने शैली र राजु दाइको उस्तै लाग्यो❤❤❤❤
सर्व प्रथम सारङ्गी सन्सार परिवार लाई धेरै धेरै धन्यवाद दिन चहन्छु कि यति राम्रो प्रस्तुती लिएर आउनुभको म अनि गायक बुबा र दिदी लाई पनि नमस्कार धेरै धेरै सम्मान 🙏🙏
आहा कति राम्रो लाग्यो यो भाका अनि कति सब्द हरु जति हेर्यो तेति हेर्न र सुन्न मन लाग्ने ।यी दुबै कलाकार लाई सलाम गर्छु
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आज सम्म यु-ट्युबमा हेरेको ठाडो भाक मधेको धम्पु दुरा ज्यु पछि को दोस्रो हो मेरो यो र अहिलेको ठाडो भाकाको खम्ब जस्तै हुनु हुने राजु ज्यु र मन्जु ज्युले पनि अरु सिक्ने ठाउँ देखेको छ है।।।😍😍😍😍😍😍
धन्यवाद सारंगी संसार🙏 यो मीठो प्रस्तुति को लागी
Namaskar tatha samman xa Buba lai ra Radha didi lai❤ Ekdam mitho gaunu vo..god bless to both of you..
सारै रमाइलो।यो हो हाम्रो ओर्जिनल ठाडो भाका
Mero pujyaniya pusai sarangi sansar बाट ठाडो भाका गाउनुभएको मा अति खुशी लग्यो I sarangi sansar को सबैको team लाई नमस्कार
हाम्रो करापुटारे ठाडो भाका,,, आर्गनिक स्वाद बल्ल पाहियो,,, दिर्घराज अधिकारी"भेडीखर्के साईला"को खुव झल्को आयो,,,
राजुजी,गाउघरमा गाइदै आएका हरेक जातजातीका लोकलयमा आधारीत लोकभाका संकलनगरी दोहोरीमा प्रस्तुत गर्नेगर्नुहोस धन्यबाद सबै टीमलाइ
Ma purbeli limbuni hu but Raju sir ra manju bahini ko sabai thado bhaka geet herdai xu
बुवा 🙏🙏
भाइ बुबाको अर्को भाग पनि चाहियो 😊
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 saringi 🌹 sansar 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 subhakamana 🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
बहुत मज्जा आयो ,,राधा दिदीलाई देख्न पाईयो,साथमा राजु दाई अनि बुवाको जोस आहा,,दामी
अती राम्रो रमाइलो सम्पुर्ण मा सम्मान छ म खाडी बाट हेर्दै छु 🙏
धेरै राम्रो छ ❤❤ मलाइ असाध्यै मन पर्छ लम्जुङ्गे थादो भाका
बेला बेला मा ठाडो भाका को जगेर्न गर्नको निमित्त हजुरले र सारंगि संसार को महत्तो पुर्ण भुमिका रहेको छ भन्ने मैले अपेच्क्षा रखेको छु हुन त म पनि त्येहि लम्जुङको भोर्लेटार को चिसो पानी खाएर हुर्केको मान्छे हु जुन सुकै गित किन नहोस सबै उत्तिकै मीठो सुमधुर लाग्छ तै पनि हाम्रो लम्जुङको ठाडो भाका कता कता डर लाग्थो मलाई लोप हुने त हैन भन्ने तर आज भोलि राजु दाइ मन्जु बैनि अन्या पुराना पुस्ताको बुबा दिदी हरुलाई देख्न पाउँदा खुसि लाग्छ आफुले गाउन न जाने पनि सुन्दा निकै आनन्द लाग्छ यसरिनै हाम्रो लम्जुङे ठाडो भाका अजर अम्मर रहोस भन्ने सुभकामना दिन चाहान्छु र लम्जुङे हु भन्न पनि गर्भ लाग्छ मलाई ❤❤❤❤❤
आहा निकै मन पर्छ मलाई यस्तै गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤शुभकामना सम्पुर्ण तिमलाइ
धेरै धेरै धन्यवाद सरङी सन्सरलाइ यति राम्रो ठाडो भाका गाउने कलाकारहरुलै जुराइ दिनु भएकोमा
विशेष धन्यवाद सरङ्गी संसारलाई लोप हुँदै गएको ठाडो भकालाई लोक पराखीहरुको समु लेउनु भएकोमा!यो उमेरमा पनि बुबाको यति मीठो स्वर सुन्न्न पाउदा अतिनै खुसी छु!दिदी र बुबालाई उच्च सम्मान ❤❤❤🎉🎉🎉
बिशुद्ध अर्गानिक लोक भाका , एकदमै राम्रो अनि मिठो । यस्को जगेर्ना गर्नु अहिलेको पुस्ताको दायित्व हो। सारंगी संसार अनि यस कार्यक्रममा सहभागि सम्पूर्ण लगायत राजु परियार ज्यु लाई धन्यबाद!🙏🏻
म अछाम बाट हेर्दै छु म मौलिक गित हरु धेरै हेर्ने र मन पर्छ उहाँ हरुको आशिर्वाद सदा लागी रहोस यो लम्जुङ को ठाडो भाका लोप हुनु दिनु हुँदैन अब यसलाई जगेर्ना गर्नका लागी स्वर सम्राट आदरणीय दाजु राजु परियार को हातमा छ एक सय बर्ष सम्म पनि गाउने आशिर्वाद दिन राजु दाजु लाई सारंगी संसार को यस आगनमा यति राम्रो प्रस्तुती दिनु भयो यहाँ हरु लाई हार्दिक नमन सम्मान टक्र्याउँदछु सारंगी संसार मा जाने र भेटने मौका मिलोस धन्यवाद कमल सर
बुबाले गाको झन राम्रो कति पटक हेर्नु
फेरि सुन्न पाउ है उहाँहरुको दोहोरी !!! धित मरेको छैन अझै !!!
कति राम्रो हो मन्जु खैत
हाम्रै गाउँ पाखा मेला बजारमा गाएको जस्तै लाग्यो
राजुले सही भन्यो
यो दिदी लाई अब राजु दाइ ले सहयोग गरि अगि बडाउन परो दिदी ❤❤
यो ठाडो भाका रामो छ
साह्रै मज्जा आयो बुवा र दिदीको ठाडो भाकामा दोहोरी सुनेर, दोस्रो भागको बेग्र प्रतीक्षामा छौं,🙏
म अहिले पहिलो पटक ठाडो भाका अमेरिकाबाट हेर्दैछु । यति मज्जा लाग्यो कि यसको सिमानै छैन । मैले ठाडो भाका यति गहकिलो र सुन्दर हुन्छ भन्ने कुरा अन्दाजै गरेको थिईन । यसमा प्रयोग गरिने शब्द निकै मिठा र उत्सुकतापूर्ण रहेछन् । यसको अर्को भाग अवश्य पस्किनुहुन सादर अनुरोध गर्दछु । यो अस्ताउन लागेको ठाडो भाकालाई अवश्यपनि जगेर्णा गरिनुपर्छ । दोहोरी भाकाहरु त जताततै गुन्जिरहन्छन् । तर यो ठाडो भाकापनि गुन्जिरहोस् र उदायमान भैरहोस् । मलाई यतिबिधि यस ठाडो भाकाले छोयो कल्पनै गर्न सकिरहेको छैन । कति सान्दर्भिक र अर्थपूर्ण रहेछ भन्ने कुराको भान गराईदिनु भएकोमा यस च्यानलप्रति हार्दिक नमन । अर्को भागको प्रतिक्षा सहित, धेरै शुभकामना ।।
वहाँ यस्तो हो नि लमजुङे ठाडो भाका भनेको
आदर्णिय राजु दाई प्रति उच्च सम्मान ।बुवा अति राम्रो गाउनु र राधा दिदी निकै शब्द स्वरको धनि हुनुहुन्छ। मलाई त भेडिखर्के बुवा र उत्तम दिदीको याद ताजा भो! अब एकचोटि बुवा र उत्तम दिदीलाई गाउन दिनु होला कृपया मेरो अनुरोध।
लमजुङे माैलिक ठाडाे भाकाकाे याे दाेहाेरी अनुपम लाग्याे ! माैलिक हिसाबले याे दाेहाेरी अद्वितीय छ । यसमा संलग्न सम्पूर्ण टीमलाई हार्दिक नमन्, बधाई तथा सम्मान । सारंगी संसार परिवारप्रति मनैदेखि आभार तथा अनगिन्ती शुभकामना !!
पुराना सर्स्टाहरुलाइ सम्मान छ्🙏🙏
अति उत्तम रमाइलो बुबा को
हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग । क्या आनन्द अयो यो ठाडाे भाका गीत सुनेरा । सम्पुर्ण टिम लाइ मेरो नमस्कर 🙏🙏👍️👍️
म आफु सुदुर पश्चिमको भय पनि लमजुंगे ठाडो भाका अति नै मन पर्छ र सुन्न पनि खोजि खोजि सुन्छु बुवा र दिदी लाई बिशेष बिशेष धन्यबाद यो गित को अर्को भाग पनि आउन पर्छ र राजु भाई र राधा दिदी को पनि ठाडो भाका सुन्न आतुर छु
अजा सम्मकै उत्कृष्ट ठाडो भका सुन्न पायो सबै टिम लाइ बधाई छ
Wow key ramailo ❤️ mero desh ko gahana haru❤🇳🇵🇳🇵🇳🇵
पुर्खाको रचना लाई संरक्षण गरीराखौ।
बाजे को क्षमता लाई पहिलो नमस्कार।
हुनत म पस्सिमेलि हु तर यो सुन्नुको मज्जा आयो ❤❤
yo geet pani pashime ta honi hajur
सलाम x buwalae धेरै रमाइलो ठाडो भाका tara बुवाको बायाँ बसेर बुवालाई साथ deni ktako उत्ताउलो panale vdo khallo बनायो
kasto annda aaune sunda pni😢❤
आहा कति मिठो बुवा आमाप्रति सम्मान ❤❤
आहा अर्गानिक भाका साह्रै राम्रो।
बाजेलाइ एक फेरि शिला आले दिदी सग पनि भिडाउनु पर्छ है
अब लम्जुङे ठाडो भाका हरेक दोहोरीमा सुन्न पाइने छ जस्तो लाग्छ अब जगेर्न पनि हुन्छ जस्तो लाग्छ!!
मलाई पनि ठाडाे भाका धेरै मन पर्छ । हाल साउदी बाट हेदै छु ।र सारङगि रोधी घर बाट राम्रो गीत आउँछ। सारङगि रोधी घरलाई लाइक कमेन्ट गरिदिनु होला । लाइक कमेन्ट गर्ने जतिलाइ मुस्ताङ मुक्तिनाथ 108 धाराले सबै को कल्याण गरुन् ।
अति राम्रो लाग्याे
छिटोभन्दा छिटो अर्को ल्याउनु पर्यो
हाम्रो लम्जुङ नेटाको नाम राख्न सफल राधा भण्डारीलाई बधाई तथा शुभकामना !!
कती मार्मिक छ अरज्ञानीक ठाडो भाका
अति रमाइलो ❤️🙏
आहा साह्रै राम्रो जति हेरे पनि हेरी रहु लाग्ने❤
अति राम्रो छ सर एक चोती धम्पु दुरा लाई ल्याउनु न सर
उत्कृष्ट नमन कलाकार पर्ती 🙏🙏🙏🙏🙏
कस्तो मीठो नेपाली ठेट भाकामा🤗
म पुर्ब को भयनी यो ठारो भाका सरै मन पर्छ यार❤❤❤
Nero jawai amar dhoj gurung
Derai Khushi lagyo somg mitho xa
भेडिखर्के साहिलाको नाम कसैले पनि लियन अलि खल्लो लाग्यो।
धेरै राम्रो मीठो गित उ हा मेरो हजुरबुवा 96 भयो सम्मान गर्छु❤❤
Dherai noi ramro ❤
आह कति मिठो गित बधाई सबै लाई
❤❤🎉
सारै मिठो समधुर आवाज 👌👌👌
Omg ! How energetic buwa 😮🫡 malai ta geet gauna aaudaina tara sunda aananda lagyo😊 Mero grandpa le gaunu hunthyo sano huda such a beautiful song 🎵 respect ❤️❤️
अति राम्रो ठाडो भाका गित 😮😮😮😮
यसैको गीत को part II सुन्न पाए सारङ्गी संसार प्रति एकदमै आभारी हुन्थे।
Please छिट्टै part II सुन्न पाउँछु भन्ने एकदमै आशा अनि पर्खाइ मा छु। धन्यवाद ❤❤🙏🙏🙏
Wow Lamjunge thado bhaka ❤❤❤
हुनत पाल्पाको हुम्ऐले नवलपुरमाछु हामिकाँहाँतयोभाकागाउनिचलन्छैन तर मपनिलोग गितगाउनिहुनाले सुन्छुबुझ्छुअतिनैचाख्लाग्दोगरि सुन्छुआफैपनि गुन्गुनाउँछु हजुरहरुलाइधन्नेबाद