लन्ठुमा भन्दा कडा हाँसो | मञ्जुलाई जुरुक्कै उचाले चिजले | Fulko Basnale | Sarangi Sansar Live Ep 535
HTML-код
- Опубликовано: 7 фев 2025
- सुमधुर स्वरका धनी लोकदोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका मञ्जु बि.क. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Chij_Gurung
#Manju_BK
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 535
=======================================
Music: Kamal Kumar BK
Thego : Sarangi Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Manju BK
Chorus Singer:
♬ Sidhartha Ale
♬ Pramesh Ghimire
♬ Prema Rana
♬ Rupi Sinjali Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Govinda Pariyar - Madal
♬ Look Man Gharti Magar - Madal
♬ Ramesh Reshmi Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
म यस्ता कार्यक्रमहरु हेर्ने गर्छु कारण मलाई यस्ता कार्यक्रमहरु रोचक लाग्छन तर कहिले कहिँ दर्शक हरुको मन्तव्य पडदा दु:ख लाग्छ । उनीहरु सदा कलाकारहरुलाई समाजको पथ प्रदर्शकको रूपमा मात्र हेर्ने गर्छन अनि प्रत्येक कार्यक्रममा समाज सुधारक ले झै सन्देश दिएको हेर्न चाहन्छन तर कलाकारहरु समाज का प्रतिविम्ब हुन जस्ले समाजमा भै रहेका अनि घटि रहेका घटना अनि संगति अथवा विसंगतिहरुलाई आफ्नो प्रस्तुती द्वारा देखाउने अनि बुझाउने प्रयास गर्छन तर कहिले कहिँ ती प्रस्तुतीहरले कुनै सन्देश नबोकेर केवल मनोरञ्जन प्रधान हुने गर्छन। यसैले कलाकारको प्रत्येक प्रस्तुतीमा सन्देश नै खोज्नु चाहिँ गलत हो जस्तो म सम्झन्छु। कलाकार र उनीहरुको प्रस्तुतीलाई मात्र कलाको रूपमा लिएर सन्देश भए सन्देशलाई बुझ्ने नभए कलाकारितालाई प्रशंसा गर्ने गरे देखि उत्तम हुने थियो होला भन्ने मेरो व्यक्तिगत मन्तव्य हो बाकी तपाईंहरु स्वयम विज्ञ हुनु हुन्छ विचार गर्नु होला ।
सारङ्गि सन्सार को आफ्नो भाका मा तयरि भए को यो गीत यि दुई अति चर्चित कलाकार चिज र बहिनि मन्जु को प्रसुति ले हामि बिदेश मा बसने लाई अति राम्रो मनोरञ्जन दिनु भए को मा कमल भाई को सबै कलाकार र टिम मा UK बाट शुभकामना छ ।
जति हेरे नि धित न मर्ने गीत 5-7 पटक हेरिसके उत्तिकै हासो
कमल सर आज मेरो मन प्ररने कलकार चिज र मन्जु जि लाई लिआउनु भएयो यसमा आभरी छु र यो भाग 2पनि चाईयो सर मन्जु जि को त ठाढो भाका को त म यति फेन छु कि यो कम्मेट शब्द कोरनै सक्दिन र सबै सारङगी टिमलाई धन्यवाद छ
एक वर्ष अगाडि आएको रहेछ, अहिले हेरियो !!
यसले हाम्रो समाजको तितो यथार्थ अनि केटा मान्छेहरुको मनोदशा पनी छर्लङ्ग देखाएको छ ।।
साथमा जन्मिइसकेको बच्चा मारिनुपर्ने कस्तो समाज थियो र छ भन्ने तितो सत्य पनी सुक्ष्मतापुर्वक उजागर गरेको छ जस्तो लाग्छ यो गितले ।।
तर साहित्य अलीकति धेरै भयो कि ??
गित चाहिँ असाध्यै मीठो छ फेरी ।।
शब्द झनै मीठो ।।
फुलको वासनाले - मन यसै बिग्रियो तिमी हाँस्नाले ।।
धेरै धेरै धन्यवाद छ चिज जी, मञ्जु जी र सारंगी संसारलाई ।।
मञ्जु नानीको गीतले लठ्ठै बनायो चिजको त कुरै नगरौं दुवैलाई हार्दिक बधाई
सारङ्गि सन्सार लाइभ दोहोरि नभए त याहाँ यु के मा कसरि दिन काटिन्थ्यो होला ड्युटिमा अनि अरु फाल्टु समयमा खइ? बिशेष गरेर चिज बाबुको ठेट र ठट्टेउलि पाराको टुक्का सुन्न अति मन पर्छ। राजु परियार र मन्जु जीको ठाडो भाका पनि अति राम्रो थियो र फेरि दोस्रो भाग पनि हेर्नु र सुन्नु मन छ। नेपालको अरु भिडिओ (राजनिति वाला) त हेर्नै छाडियो। चिज बाबु, अनि सारङ्गि परिवार लाइ उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।
vby y😢 0 😊 0:34
सचाइ यो दोहोरी को टुक्रा ले मेरो मान छोयो धेरै धेरै हार्दिक सुभाकमना चिज गुरुङ र मान्जु बिका लाई
लगभग चार महिना अघि सारंङ्गी संसार मा गाएको यो गीत जति सुने पनि अझ सुनौं सुनौं लाग्ने।
मन्जु र चिज काे यहि भाकामा फेरि भाग दुई हेर्न काे काे हुनुहुन्छ यता हाजिर हुनु त
मञ्जु नानी को स्वर राम्रो रहेछ, चीज जी संग यति राम्रो गरी गाउन सक्ने खुबी रहेछ, शुभकामना।
गीत गाउन जान्ने जान्ने भयो भने सवाल जवाफ मिल्दो रहेछ भन्ने यी दुई जोडी को दोहोरी बाट थाहा भयो
चिज गुरुङका सबै दोहोरी गीत उत्कृस्ट हुन्छन , मन्जुको पनि दमदार छ , स्वर निकै मीठो छ , सारङ्गी सन्सार रोधिले सधै अब्बल गायक गायिका बाट निकै राम्रो प्रश्तुती दिदै आएकोमा धेरै धन्यवाद , शुभकामना 💐🙏
मिलन भयो घाउ अनि मलमको त्रिपाल साईजको खुट्टा नी फलाम को हाहाहाहा निकै रमाइलो दोहोरी चीज का शब्द साच्चै चीज लाग्दा छन् मञ्जु बहिनी पनि वाउ तारिफ गर्ने सब्दनै छैन शुभकामन अझै प्रगति हुन्छ धन्यवाद सारंगी संसार यति रमाइलो दोहोरी का लागि।।।
😊😅😮😢🎉
दोहोरी अति राम्रो छ । यो जोडी को त ठाडाे भाका सुन्न पाए हुन्थ्यो हजुर ।
मन्जु बैनी कति राम्रो स्वर हो फिदा छु है अझै प्रगतीको शुभकामना छ तर हजुरलाई सुहाउने भाका चै ठाडो भाका नै हो जस्तो लाग्छ र अति सुन्न मन पर्छ ठाडो भाका धन्यवाद ल है हजुर
कति राम्रोसँग तुक्का मिलाएर गाएको हो दबल अर्थ ले बधाई छ सफलता शिखर चुमोस जय गित जय सङ्गित
दुबै गायक द्वारा उत्कृष्ट गीतको प्रस्तुति। सालीन तर रोमांचक सब्द चयन।
#Sarangi Sansar, एक फेर Mr.Chij Gurung र Ms.Nirjala Gurung गुरुङ गुरुङ भिडाउनु पर्यो कृपया
बुढीसँग खोज्दैछौ तिमी निहुँ, हुनु पर्यो गतिलो तिम्रो बिउ । हाहा राम्री मन्जु र चिज भाईको गीत सुनेर हाँस्दा हाँस्दा पेटै दुख्यो । well done guys. I loved n enjoyed it. Wonderful
सिंह परियर
जति हेरे पनि हेरिरहन मन लाग्ने दोहोरी
आहा सारै रमाईलो दोहोरी ,
दोहोरी नछुटाई हेर्ने गर्छु कमल दाइ अबो जडिया रबि कार्की अनि शुस्मिता छेत्री जाँड वाली लाई ल्याउनु पर्छ है घम्सा घम्सिको लागि
जहाँ चिज teha रोपिन्छ । romantic geet को बिजि
जहाँ चिज गुरुङ, चोटीलो र मौलिक शब्द सुन्न पाएर सबैको मन फुरुङ फुरुङ्👏👏👏
लास्टको टुक्का है
दई जनाको मन मिलेसी किन हुन्न बच्चा ओथारो बसेसी ....
मलाई मन पर्ने गायिका मन्जु बि क
आज भन्दा ३,४ वर्ष अघि ईन्द्रेणि कलाटिम धान्कुटा पुगेको पेलामा कृष्ण कडेल सर सँग गाउनुभएको थियोे तेसपछि आजमात्र देखेको छु मन्जु बहिनिलाई, / यस्तो राम्रो प्रतिभा भएको कलाकार निरन्तर आउनुपर्छ ,
कोई जवाब नै छैन चिज त दोहोरी को स्टार नै हो मन्जु सङग तगडा घम्सा घमसि भयो सम्पुर्ण टिम लाई आदर्श सम्मान गर्छु जय सारंगी संसार
चिज संघ गितकोता खानि भयो चिज भाई अरु कलाकारक भन्दा सिदा देन्छु सफलता को कामना गर्दछु 👍👍♥️
सम्पुर्ण सारङ्गी तिमीहरूलाई सलाम छ र कमल शर मेरो स्यानो जिज्ञासा् छ तेस्लाई सह्र्स सुइकारनु हुन्छ भन्ने पुर्न आसाबादी छु म्याग्दीको मिलन बिस्वकर्मा बहिनीलाई नि सारङिग सन्सार मा ल्याउनु न शर हुनत म एति भन्ने लाईक छैना त्र नियमित दर्सक भयको नाताले हो
milan biswokarmako no pathai dinuhola
सुमधुर करूण रसबाट शुरूभएको गीत कता कता हास्यास्पद मा रुमलिदै टुङ्गियो त !
गित पनि उस्तै राम्रो शब्द उस्तै राम्रो साइडमा नाच्ने को नाच कडा छ है🙏🙏🌹🌹
निकै चोटिलो सब्द तिम्ले मन परायौ धन्न को हुन्छर सर्बगुण सम्पन्न
आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ
सारंगी होल तिम लाई विशेष धन्यवाद र मलाई धेरै मन पर्ने चिज गुरुन्ङ मनै देखि पनि धेरै धन्यवाद अनि सबै गाएक गायिका लाई मनै देखि धेरै धन्यवाद सबै लाई i miss you hol tem
Guys यो दोहोरी अझै dreading 16 मा छ है.. बारम्बार हेरेर enjoy गर्नु होला tq
निकै राम्रो अनि रमाइलो पाराको दोहोरी बधाइ छ दुबै जनालाई
रमाइलो भाका अनि झन् रमाइला चोटिला शब्दहरू ।
हरियाली दुखीको जुनी भो
चौतारीमा बस्या झैं हुनी भो
धेरै रमाइलो लाग्यो बधाइ छ सम्पूर्ण टिमलाई
जय सारंगी संसार जय लोक दोहोरी
धेरै रमाइलो दोहरी दुबै जनालाइ पर्गतिको सुभकामना
साह्रै मिठाे दाेहाेरी गीत चिज र मञ्जुकाे यहाँहरुकाे साङ्गितिक यात्राको सफलताको शुभकामना ।
🌹धन्यबाद सारंगी संसार संचालक समिति सदस्य लगायत होल टीम लाई संधै यस्तै मिठा मिठा गित संगीत सुन र हेरन पाईयोस❤️🥰 चिज गुरुङ र मन्जु लाई सफल्ता को शुभ कामना भन्दै विदा हुन्छु जय संगित🙏🙏🙏
चिज र स्याम भाइको त हरेक मौलिक सब्दले मन छुन्छ।सबै कलाकारमा सम्मान 🙏🙏
चिज र मन्जु को घम्सा घम्सी रमाइलो तुक्का हंसायो
धेरै राम्रो छ् मन्जु को भोइस कमल सर ठाडो भाका मा राजु दाइ सङ को अप्लोड गर्नु है
चिज र मन्जुकाे दाेहरि राम्राे लाग्याे धन्नेबाद
सुन्दा सून्दै कतिखेर सकियो पत्तै पाईयन
धेरै राम्रो लायो 😘😘😘😘😘😘😘😘🌹👏👏👏👏🙏🙏🙏🙏
😊
❤
😊
हरियाली दुखीकाे जुनी भाे,चाैताराेमा बसे झै हुनी भाे ।याे चिजकाे टुक्का अति राम्राे लाग्याे ।
मिल्नी भए 1000 लाइक गर्नु जस्तो शब्द।एउटा लाइक गर्न नमिल्नी।हेर्न कति चोटि हेरेँ गन्ती गरेर साध्य छैन।❤️❤️❤️❤️
हैट चिज भाइलाइ त मन्जुले दरो झटारो हाने जस्तो छ हात्तीको अगाडि बाख्रा जस्तो रे कति हास्नु
नमस्ते अति मार्मिक गित छ र गित गाउनु भयाे मेरो गाेर्खा बासि भाई चिज र छिमेकी जिल्ला बासि लम्जुङकाे चेलि मञ्जु बहिनी हजुर हरुकाे फेरि पनि याे साराङगी सन्सार दाेहाेरी साझमा फेरि याे जाेडि भाई बहिनीलाई कमल जि ले निम्तो गर्नु पर्छ भन्दै सम्पुर्ण टिमलाई सफल्ताकाे शुभकामना छ धन्यवाद 🙏🙏🙏🙏🙏
❤ hu
😢
😢
आहा !कति मिठो गित अनि रमाइलो दोहोरी ।
मलाइ त मन्जु बैनिले प्रहार गरेको बिउ गतिलो भएपो बच्चा पनि राम्रो हुन्छ भन्ने सब्दले मन छोयो
Good
@@RamPrasad-wl5zn %1 p p in jut
😂@@sajalgurung689
आज पनि चिज भाइ र मन्जु बहिनी को दोहोरी सुना मजा आयो होल्ड टिम लाई बधाई छ
सर्बप्रथम सारङ्गी सन्सार टिमलाई धन्यवाद दिन चाहान्छु र गाउले दिदी मन्जू बिक र चिज गुरुङ भाई को दोहोरी सुनेर सारै नै हाँसियो आगामी दिनमा पनि सुन्न पाइन्छ भन्ने आशा राख्ने छू धन्यवाद
चिजलाई सजिलै हराइ दिइन् मन्जुले त ।हार्यौ है चिज हार्यौ
आहा कति राम्रो गीत हसाउने खालको स्वर मिठो ठट्यौली शैलीमा शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
दाहरि उत्कृष्ट छ,अब एक पटक जाेडि नै ईन्द्रेणिमा अाएर गाउन पर्याे।
😊😊😅😮😢🎉😂❤
चिज भाइ र मञ्जु काे लाईब दाेहाेरि हेर्न पाइयाे खुशी लाग्यो ।दुबै जना असाध्यै मन पर्ने कलाकार हुन🙏🙏🙏🙏🙏
लन्ठु जि लाई टुक्का चाहिँ खत्रै आउँछ है
मन्जु र चिज ब्रो को आर्को भाग पनि चाहियो।
😮नध😮
लोकप्रिय गायक चिटिलो टुक्का प्रहार गर्ने चिज गुरुङ र लोकप्रिय गायिका स्वर को धनी मन्जु बि.क. बिचको दोहोरी ले आज निकै आनन्दित बनायो फेरि अर्को भाग पनि लिएर आउनुहोला ल।
👍️👍️👍️👍️👍️👍️
त्यो कुनामा नाचने भाईको नाच सारै मन पर्यो
निकै मर्मस्पर्शी शब्दकोष ले भरिएको यो गित ले निकै मन छोयो शुभकामना छ साराङी होल टिम अनि यी दुई हस्ती चिज गुरुङ र मन्जु लाई 🌹🌹🌹🌹🌹
निकै कडा दोहरी ...सफलताको शुभकामना सबैलाई नमन 🙏
वाउ आजको दोहरी निकै रमाईलो छ है बधाई छ है सबै तिमलाई
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😁💕
जति सुनेपनि कहिले नथाक्ने चिज भाइ र मन्जु बहिनी दुबै जनाको शब्द सोर एसै राम्रो। यो जोडीलाई धेरै धेरै शुभकामना। फेरि भाग दुई छिटै सुन पाम।❤❤
मन्जु ktm तिर बस्नु हुन्न कि के होर उहाँ को लाइब दोहोरी अलि कम सुन्न पैन्छ सारै मन पर्छ मन्जु को गाउनी सैलि
दोहोरी लाईभ म अलि आउनु हुन्न हजुर
आहा कति मीठो दोहोरी।
यो गित अति मन पर्यो भाग दुई पनि छिटै हेर्न,,,,?
फेरि भाग २ पनि गाउन परो चिज+मन्जु को जोडीअति दामी छ यो जोडी 🙏🙏🙏🙏
😢😢😮😢😅😮l😊
Chij dai rw manju didi ko fan kati hununxa hajir hum tw
supop, chij r asmita ko pani liyera aauns Kamal ji, I m watching from india
यो मन्जुले के खान्छ र जहिले हेर्दा नि चिल्लो रसिलो वा
कमल सर नमस्कार सार्है मिठाे प्रस्तुति भाग २ चाहियाे।
चिज गुरुङको गित कति मीठो आह😱😱🙏🙏
बुदि सङ्ग के खोज्छौ तिम्ले नेउ हुनुपरो गतिलो तिम्रो बियु वाउ दामि
चिज सोल्टी को त जो सङ्ग गाए पनि अति रमाइलो र छुट्टै आन्न्द आउँछ ।सबै टिम लाई शुभकामना
Wow, very nice 👌👌👌 यो हाे नी दोहोरी, मलाई त एकदम मणपरियो। अब next मा दुई जना काे mix गोर्खाली र लमजुंगे ठाडो भाका दोहोरी हेर्न र सुन्न मन छ। सम्पूर्ण सारङ्गी संसार टिम लाई धन्यवाद छ। See you on next episode मा हैं त।
Skeep ma भएको हासोको टुक्का कता होईछ र निकै रमाईलो छ त
भाग 2 पनि यहि लयमा गाउनु पर्छ धेरै राम्रोसँग सुतगरेको छ
❤️❤️❤️❤️रोजाइ होइन विकल्प हो विदेश खुशी होइन बाध्यता हो विदेश छ्नोट होइन जरुरत हो विदेश गर्व होइन सम्झौता हो विदेश उदेश्य होइन परिस्थिति हो wow nice👌
मञ्जुको स्वर कस्तो हो छुट्टै छ यार
कति रमाइलो बाण जस्तै मिलेको गितको टुक्का हो
Lamjunge cheliko dohori Aajhai continue herna pam
Chij Gurung Ra Manju B. K Ko Dohorima Jabarjash Rameluo Thank you Shomach From Surat Gujarat India
Yo Manju bahini kata lukya thyo hola yetro saal? Kati mitho man parne swor ho? Aja dubai jana sabda ko bhandar haruko fight parexa, so far the best dohori. Feri Sarangi Sansar le nai organise garnu vo. Dhanyabaad entire team lai. Dohori ko example yo ho, yo xada bolera viral hunxu vanne harule Manju ra Chij bata siknu parxa (Chij gams kahile kahi ali ali axxu axxu hune khal ko gaunuhunxa tarai pani sabda le cover garnuhunxa, Manju ta mero number one nai vo. Aba pagal nai hola jasto vo ma ta k garam hola? Welldone all. Manju ra Chij ko ajhai yestai ramailo dohori sunna pam...
अती गहिरो माया मोहको शैलीमा दोहोरी गाउनु भयो दुवैलाई तथा सारङ्गी संसारलाई धेरै धेरै धन्यवाद छ।
नहास्ने लै पनि हसाउनुभो दुई जनाले। मन्जु बहिनी त मेरो number 1 favourite हो। चिज ङोलो त हामी सङै खै हिदेको thank you very much for such an entertaining performance. Thank you Kamal bhai. Grateful forever. Better than Indreni. Good job entire Sarangi Sansar. ❤❤❤❤
Hahahaha, Atantai mitho Sabda Tatha utkrist fantastic dohori song xa,Best Wishes to both of you ❤️
दोहोरी सारै राम्रो लाग्यो सबैलाई बधाई छ।
कमल जि दीपिका चिज लाई फेरि भिडाउनु होला
Aaha kati mitho dohari
Best of luck all congratulations tim
😊😊😊😊😊
तिमिले मन परायौ धन्न , को हुन्छ र सर्बगुण सम्पन्न ❤️❤️❤️
आहा कति मिठो सोर र शब्दले भरिपूर्ण भएको दोहोरी 🙏🙏💖💖
राम्रोछयकटुकाछाडाभयाे
Ĺ0@@teekaramjai241iq2ĺ
@@ganeshmaya1012 Dr in no
कमल सर, आजको दोहोरी साह्रै राम्रो लाग्यो । चिज गुरुङ्ले चौतारी भन्दा र त्यो माथि भाई नछेको देख्दा धेरै रमाइलो लाग्यो । नेपाल आएको बेला एसरिनै मन्जु बि क बहिनी र चिज या कोही राम्रो कलाकार सँग यस्तै भाकामा गीत सुन्ने मन छ र एउटा साराङी पनि लिनु छ । आज्कल महिले हेर्ने प्राए सारङ्ली संसार नै हो ।
अतेन्तेन्तै मर्मिक र ठट्टाएउलि चिज जि को मन पराएउ धन्न को हुन्छ र सर्ब गुन सम्पन्न अनि मन्जुको नखोज न निहु ......हुन पर्छ .......भन्नी शब्द मन पर्यो म कतार बाट सारङी सन्शार को सबै भाग हेर्दै आइराछु
कती राम्रो रेछ गित दुबई लई शुभकामना
उधुम रमाइलो।दुबै जना खप्पिस कलाकार।दुबै जनालाइ धेरै धेरै धन्यवाद ।रहर पुगेन।भाग २ तुरुन्त ल्याउन विशेष अनुरोध छ।
बडो मनोरन्जन , पेचिलो , ठट्याउली र अति रमाईलो दोहोरी गीत । दोहोरी भनेको यस्तो पो हुनु पर्छ। मलाई चांही “दुबैको गोतामा न जावोस” भन्ने टुक्का उतम् लाग्यो ।
😅
❤😅