निर्जलाले मागिन फेसबुक पासवर्ड किन भयो शंका ? Chij vs Nirjala | Sarangi Sansar Live Dohori Ep. 589

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2023
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायकचिज गुरुङ र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #ChijGurung
    #NirjalaGurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 589
    =======================================
    Respect to all
    Orginal Song:- Sir Maa Ribana
    Singers:- Chet Man Gurung,Laxmi Neupane, Chandra Gurung & Narayan Rayamajhi
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Dipika Sami - Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane - Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    ♬ Suraj Shrestha - Bass Guitar
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 835

  • @dhurba3499
    @dhurba3499 Год назад +28

    सबॅप्रथम त कमल भाई लाई धन्यवाद दिन चाहे अहिलेका दोहोरी क्षेत्रमा सबै भन्दा मन परेका कलाकार चिज भाई र निजॅला बहिनी को दोहोरी सुन्ने मौका प्रदान गरेकोमा

  • @paudyalloknath5462
    @paudyalloknath5462 Год назад +21

    नाच र गित साह्है राम्रो भयो चिज र निर्जला दुई जना को जोडी पर्फ्याटक छ यो जोडी लाई मिलन गराउनु पर्छ इन्द्रेणी मा लगेर जय होस्

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +23

    Wow, गोरखाली भाई र बहिनी काे दोहोरी ले मुहानि नै लाग्यो। दोराई दोराई नहेरे निन्द्रा नै लाग्दैन। सँगीति जोडि त wow नै छ। अनि यो जोड़ी कहिलैई नछुटोस् कामना छ। अनि सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद छ। फेरी अर्को episode मा भेटौला है त। UK

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x Год назад +26

    कमल सर।
    तपाइलाई धन्यवाद।
    मेरो मन पर्ने जोड़ी को दोहरी हेर्न पाइयो।
    अब यह जोड़ी लाई रियल मा देखन पाइयोस।छिटटै 🌹

  • @chakragurung9244
    @chakragurung9244 Год назад +14

    चिज गुरुङ र निर्जला गुरुङ शब्दको खानि हो भन्दा फरक पर्दैन सधै भगवान्ले साथ दि राखुन मेरो मन पर्ने जोडिलाई

  • @lovemay430
    @lovemay430 Год назад +11

    चिज भाइ र निजला बैनी को दोहोरी सारै राम्रो लागो दुबै जाना लाई बधाई छ सफताको शुभकामना

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Год назад +16

    popular अद्भुत टुक्का गायक चिज र निर्जला गुरुङ ले गाउने दिन sarangi संसारमा हेर्न मन थियो कमल दाइ धन्यवाद गुरुङ जोडी लाइ सलाम

  • @debinmagar9915
    @debinmagar9915 Год назад +11

    दोहोरी मात्रै हैन चिज ब्रो दुई मुटु एक पनि छिट्टै हुनुपर्छ है निर्जला संग अग्रिम शुभकामना ❤छ

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 Год назад +64

    हाम्रो गोर्खाली भाइ बहिनीको दोहोरी जति सुन्यो त्यति सुन्न मन लाग्छ।सारै रमाइलो दोहोरी ।बधाई छ दुबै जनालाई

  • @baburamacharya1985
    @baburamacharya1985 Год назад +15

    मत चिज गुरुङ को ठुलो फ्यान हो र उहाँ को गाउनि शैलि अर्गानिक स्वब्द मा मिठास छ❤❤❤❤❤❤❤❤

  • @uddeepak1668
    @uddeepak1668 Год назад +15

    बधाई छ यो नानी बाबुको जोडीलाई उच्च प्रगतिको शुभकामना ।

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv Год назад +20

    सारैनी मजा आएयो गित जति सुने पनि मन नै भरिदैन यो जोडी धेरै शुभकामना छ सबै टिम लाईपनि कमल ❤❤❤❤❤❤

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub Год назад +11

    यी दुई भाइ र बहिनिको अब छिटै रियल जोडिमा परिणत होस !❤❤❤

  • @chandrathapa9284
    @chandrathapa9284 Год назад +20

    परेवा को जोडी जस्तै चिनि जोडीलाई उत्तरोत्तर शुभकामना छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @lalchhantyal9278
    @lalchhantyal9278 Год назад +39

    धेरै राम्रो निर्जला बहिनी। बिबाह गर्न हतार नगर्नु होला। २/४ बर्ष राम्रो गर्नुपर्छ। आफूलाई बलियो बनाउनुपर्छ बा आमालाई खुशी बनाउनुपर्छ।

  • @bindranathgurung6951
    @bindranathgurung6951 Год назад +11

    कोपिला मगरको नाच राम्रो लाग्यो धन्यवाद

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +26

    प्रोसत्ता श्री कमल कुमार सर लाई हृदय देखिनै मान सम्मान छ ! अब सुरु गरियो मेरा फेबरेत गायक & गायिका को दोहोरी हेर्न & सुन्न मरभुमी बात

  • @shambhunamlung
    @shambhunamlung Год назад +23

    साह्रै मन पर्ने जोडिको गित सुन्न पाईयो र धन्यवाद कमल दाईलाई पनि ।

  • @hitgurung5840
    @hitgurung5840 Год назад +12

    Many thanks कमल भाई & सारडगी संसार टिम लाई यसरी मन परेको no१ जोडी (c+n) लाई बोलाएर हामीलाई मनोरन्जन दिलाउनु भयो । हामी uk म काम या long holiday बाहेक फुर्सदको बेला मेरो प्राया दोहोरीनै हो हेर्ने मेरो नी एक दिन live नै हेर्ने धोको छ सराङगी संसार म । दुइ जना बाटै i know chij very Will when he was in uk last year बिज म निर्जला नानीले गुनसो पोख्दा, म आफै पो भबुक भएछु । In Summery म राम्रो थियो । जय संगित 🙏👍👌🤓💯🇳🇵🇬🇧

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 Год назад +11

    जोडी जम्दै छ छ है ❤ good luck Mr.Chij & Ms.Nirjala god bless you both

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr Год назад +11

    Dohori ma yo time KO best couple nirjala and chij Gurung best wishes ❤❤❤❤

  • @user-cn9eh9xu2e
    @user-cn9eh9xu2e Год назад +34

    धेरै राम्रो कला अनि गला चिज & निर्जला लाई बिसेष धन्यवाद ❤❤❤❤

  • @manbahadur8379
    @manbahadur8379 Год назад +15

    एक दम मस्त छह गीत सही छह गुड वीडियो जोड़ी लाई बधाई छह कमल जी लाई बधाई सुपर टीम

  • @hareramthapa6851
    @hareramthapa6851 Год назад +44

    🙏🙏🙏 कमल सर तथा साराङ्गी संसार। मेरो गाउले र गाउलेनिले धुलो उडाउछन। क्या मज्जा आयो💝। Best wishes from England🎉💝🙏

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Год назад +256

    चीज गुरुङ को दोहोरी मन पराउने जति यता हाजिर हौं

    • @user-yz5mt1nt7c
      @user-yz5mt1nt7c Год назад +3

      m

    • @jasongrg5469
      @jasongrg5469 Год назад +2

      भैसी नव्याइ दुध दुन खोज्क्ष 😂😂😂😂😂

    • @tejmadevi4862
      @tejmadevi4862 Год назад

      ​@@jasongrg5469
      😅 43:29 😅😊😊

    • @sagarthapa9891
      @sagarthapa9891 Год назад +1

      Ma pani❤❤

    • @sundarsrest6872
      @sundarsrest6872 Год назад

      य लन्ठु निर्जला पनि फुत्केला छिटो पोको पारेर डोला मा लैजान खोज नत्र अस्मिता जस्तो होला

  • @Ranjib_tamang9023
    @Ranjib_tamang9023 Год назад +16

    पछिल्लो समय निकै मन पर्ने दुई कलाकार चिज र निर्जला गुरुङ ❤❤

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +14

    Chij grg n Nirjala grg Ahile dohori ko stars + dancing pani perfect yeshto sabai ma perfect couples hudaina chij grg n Nirjala perfect❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад +7

    लाेकदाेहरिमा धेरै चर्चामा रहेका कुसलगायक गायिका चिजगुरुङ्ग निर्जलागुरुङ्ग ले निकै मिठाे प्रस्तुतिदियकाेमा धन्नेबाद

  • @jhanshrestha
    @jhanshrestha Год назад +9

    सर्बप्रथम त सारङ्गीसंसार टिम सबैलाई🙏🙏 गायिका र गायक मा नमन अाजकाे दाेहाेरी सारै राम्राे अहिले मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @puskalsharma293
    @puskalsharma293 Год назад +35

    अाहा अाज काे भाग अझै विशेष छ धेरै रमाईलाे बधाई छ सम्पुर्ण लाई याे जाेडि रेल मा छिटै देख्ना पाउ बिच्मै नछुटुहाेस याे जाेडि चिज दादा अनि निर्जला काे जाेडि 👌👌👌👌💯🇳🇵❤️🌹

  • @roshangurung6284
    @roshangurung6284 Год назад +5

    गोर्खाली भाइ बहिनिलाई बधाई छ एक दम राम्रो छ बैबाहिक बन्दन मा पनि बाधेको देख्न पाम है छिट्टै ।

  • @so-omrghale1612
    @so-omrghale1612 Год назад +13

    हामी गुरुङ्ग हरुको सान चीज सोल्टी & निर्जला सोल्टिनी👍👌❣️

  • @RambabuShrestha
    @RambabuShrestha Год назад +49

    हाम्रो गोर्खाको सान चिज गुरुङ ,निर्जला गुरुङ जय गोर्खाली🙏🙏

  • @janakthapa9808
    @janakthapa9808 Год назад +43

    फेरि चिज र निर्जला को यो प्रस्तुतिले निकै आनन्द अनि मनोरञ्जन दिलायो सम्पुर्ण टिम लाई हार्दिक आभार अनि बधाई र शुभकामना all the best.

  • @kritimangurung134
    @kritimangurung134 Год назад +10

    वाहो मेरै जिल्लाबासी दिदीबहिनी दाजुभाइअनि कलाकार पनि मेरै जिल्लाको हार्दिक बधाई🎉🎉🎉

  • @sumitrakc8095
    @sumitrakc8095 Год назад +6

    चिज र निजला लाई घरजम भयकाेमा बधाई छ 🎉🙏🙏👍️👍️❣️❣️❣️🙏❤️❤️🌺🌺🌹🌹💕💕👌👌❣️❣️❤️❤️🌺🌺🌹🙏❤️🙏🌹🌹❤️❤️❣️❣️💕💕💕👌👌💕💕💕

  • @sandeshthapamagar9066
    @sandeshthapamagar9066 Год назад +6

    चिज गुरुङ्ग र निर्जला गुरुङ्ग best यो जोडी बिहे गर्नु पर्छ धेरै सुहाको छ

  • @lalumagar3749
    @lalumagar3749 Год назад +8

    Jodi No. 1 chij And Nirjala g ❤❤❤

  • @user-my4dg9kl5t
    @user-my4dg9kl5t Год назад +5

    चिच गुरुङ र निर्जला गुरुङ को दोरि सारै रमाईलो हुन्छ यो जोडि एक भयेको हेर्न मन छ

  • @yamramjali6954
    @yamramjali6954 Год назад +5

    आहा"" धेरै रमाइलो दोहोरी 🤗🍀🙏🙏🥰🥰🌺🌺💞💞💞

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +5

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै राम्रो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Год назад +18

    अाज अत्यन्त अानन्द लाग्यो,सवैलाई धेरै धेरै धन्यवाद❤❤❤❤

  • @karnaghale6888
    @karnaghale6888 Год назад +6

    आहा सारै राम्रो लाइभ दोहोरी साम्मान छ कलकार ज्युहरु लाई🌺🌺🌺🌺💋💋💋💋💋💋💋💋💋💋💋💋

  • @narchhantyal9116
    @narchhantyal9116 Год назад +11

    निर्जला र चिज को रमाइलो तुक्का माया जाल को दोहोरी पुरानो मिथो भाका सिर मा रिबन धन्यबाद साराङ्गी संसार परिवार

  • @kalakharka4358
    @kalakharka4358 Год назад +4

    wow चिज गुरुङ र निर्जला गुरुङ दमदार प्रस्तुति र रुपी सिंजालीको नाच उस्तै राम्रो Espe cially thanks to kamal sr and Entirely team.

  • @mohanrai467
    @mohanrai467 Год назад +7

    आजको दोहोरी रमाइलो त भयो नै रुपी सिंजाली चेलीको नाँच साह्रै राम्रो लाग्यो 🙏

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Год назад +7

    एक दम राम्रो लोक दोहोरि 🙏🙏🙏🙏 दामि लाग्यो आज

  • @DeepakKhatri-jt5sv
    @DeepakKhatri-jt5sv Год назад +14

    असाध्य मिठो गित अपार सफलता को कामना इ जोडी लाई

  • @shibabhattarai740
    @shibabhattarai740 Год назад +66

    चिज र निर्जला दुबै जनाको दोहोरी गाउने सैलि अनुसाशन अति नै मन पर्ने गायक गायिका लाई सफलताको सुभकामना❤️🙏जय शारङ्गी संसार😊😊

  • @santoshgharti6163
    @santoshgharti6163 Год назад +7

    कति राम्रो जोडी हो के जति हेरेपनि सुनेपनि कहिल्यै मन अघाउदैना।

  • @anilbhatta6184
    @anilbhatta6184 Год назад +4

    शब्द को खानि चिज निर्जला जि

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Год назад +7

    सस्कारी , मखमली स्वर की धनी निर्जला र शब्द्को खानी , अनुशासित गायक चिज गुरुङ बिच को रोचक घोचक दोहोरी अति रमाइलो छ , यो जोडी लाई दोहोरी मा मात्रै हैन रियल जोडी बनेको देख्न पाउ ,
    अन्त मा बारपाक को दाइ र निर्जला बिच को छोटो दोहोरी ले खानामा चट्नी को काम गरे झै रमाइलो भएको छ , सारङ्गी सन्सार को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद !!!

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p Год назад +4

    आहा चिज दाजु अनि निर्जला बहिनी आहा सारै मन पर्यो😍😍

  • @gyanpuri655
    @gyanpuri655 Год назад +4

    अाहा कति मिठो ❤❤❤यहाँहरुकाे दाेहाेरि न 1 दाेहाेरिकाे जाेडि पनि न 1

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 Год назад +5

    नमस्ते सम्पूर्ण मा अत्यन्त राम्रो र मिठो हार्दिक बधाई छ

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +17

    अर्गानिक शब्द को खानी प्यारो भाइ चिज र प्यारी बैनी निर्जला सारै मीठो गित प्रस्तुत गर्नु भो सफलताको शुभकामना ।सबै सबै मा मेरो नमन ❤❤

  • @tirsanamagar4301
    @tirsanamagar4301 Год назад +13

    सुन्दर दोहरी दादा र दिदीको सफलताको शुभकामना🎉❤

  • @dbkarsang6187
    @dbkarsang6187 Год назад +6

    मा~ कस्सम् केस्सारो रमाईलो भकोनि यो दुई जनाको पक्कै पनि लभ पर्नै पर्छ है। धन्यवाद एत्ति मिठो दुईजनाको आवाज प्रतिभाको निम्ति सारङ्गि सन्सार अनि शुभकामना छ सम्पुर्ण टिमलाई नै

  • @tenjisherpa8130
    @tenjisherpa8130 Год назад +19

    अति रमाइलो दोहोरी चीज र निर्जला को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यबाद साथै चीज र निर्जला को बिबाह होस बन्न चाहन्छु मनै देखि

  • @rameshbhandara2898
    @rameshbhandara2898 Год назад +4

    साहे रमाईलो दोहोरी निजला र चिज गुरुङ

  • @durgakunwar8132
    @durgakunwar8132 Год назад +5

    अहिलेको चलेको जोडी

  • @gurungkarna4868
    @gurungkarna4868 Год назад +3

    ❤www ❤दामी छ जोडी बन्नुपर्छ ल❤🎉

  • @ombista1670
    @ombista1670 Год назад +5

    आजको डान्स लाई कम्ता न हाक्नुस सारै राम्रो थियो

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +5

    निर्जला बहिनिको स्वर सारै मीठो,

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +14

    याे जाेडी को अति उत्कृष्ट प्रस्तुती अर्को भागको प्रतीक्षा मा छु ❤❤❤❤❤❤

  • @rambahadurkarki9814
    @rambahadurkarki9814 Год назад +3

    चिज गुरूङले र निरजला बहिनिले गाएकाे दाेहाेरि सुनिरहन मन लागछ निरजला काे कति मिठाे साेर

  • @chhetrisaroj2667
    @chhetrisaroj2667 Год назад +8

    ♥️♥️♥️🎀🎀🎀काे काे हुनुहुन्छ चिज र निर्जला बिहे भएको हेर्न ♥️♥️♥️♥️♥️🎀🎀🎀🎀🎀

  • @rounnythapa194
    @rounnythapa194 Год назад +15

    आयो है हाम्रो गोरर्खाली को जोडी चिज सोल्टी र निर्जला बहिनी गित सुन्न लाई मलाई अति परखाई बसि रहन्छु ।चिज सोल्टी र निर्जला बहिनी को गित ओर्जिनल टुक्रा हुन्छ ।मत सदै पर्खाइमा बसि रह्न्छु।अजै माथी पुकेको देख्न पाउ र धेरै धेरै शुभकामना ❤❤🎉🎉

  • @msmklang2268
    @msmklang2268 Год назад +5

    छितै रेल जोडि बनेको देख्न पाम मेरो यहि कामना छ

  • @durgamagar7990
    @durgamagar7990 Год назад +5

    कस्तो मिठो गीत संगै दुवैजना को आवाज ❤❤❤❤❤

  • @karannp8795
    @karannp8795 Год назад +3

    Chij gurung ra nirjala ko jatipani geet xan dherai ramro tar sarangi sansar laira kamal ji lai dherai dherai dhannebad xa

  • @nareshbhandari1428
    @nareshbhandari1428 Год назад +139

    यो जोडि अब साङ्गेतिक जोडी मात्र होइन जीवन जोडी पनि बनोस शुभकामना ❤🎉❤❤

    • @tikaram1664
      @tikaram1664 4 месяца назад +2

      ❤👍👍👍👍👍🌹

  • @sujantamang518
    @sujantamang518 Год назад +7

    कती मीठो दोहोरी सम्पूर्ण कलाकार अनि बाध्यवादन लगायत सबैलाई टिमलाई हार्दिक नमन गर्दछू । 🙏🙏

  • @user-yq2yx6zu7x
    @user-yq2yx6zu7x Год назад +7

    मलाई निकै मनै देखि मन पर्ने कलाकार मध्य चिज र निर्जला हुन सफलताको शुभकामना छ गायक गायिका लाई र सारङ्गि संसार सम्पूर्ण टिमलाई❤❤

  • @frrfrrddr5990
    @frrfrrddr5990 Год назад +8

    चिज गुरुङ र निर्जला लाइ हार्दिक शुभकामन छ ❤❤❤❤❤❤❤❤❤❤

  • @anillama8485
    @anillama8485 Год назад +6

    सारङ्गी सन्सारको नियमित दर्शक हु म त । एकदम मन पर्ने सबै भागहरु

  • @pukarbhatt4009
    @pukarbhatt4009 Год назад +7

    गीतमा रस भाव स्वोर अति राम्रो चिज र निर्जल लाइफ जोडी बनुन ❤❤

  • @adhikaripuja2685
    @adhikaripuja2685 Год назад +4

    Aaha kati mitho dohori
    Dubai jana man parne gayak gayika
    Ajhai dherai pargatiko subhkamna

  • @ganeshgurung8000
    @ganeshgurung8000 Год назад +6

    Hamro Gorkhali ko shan tatha gahanako roopma due jana bhai baini chij ra Nirjala tatha sarangi sansar lai dhanyawad vanna chahanxu ❤❤

  • @chakgurung3175
    @chakgurung3175 Год назад +6

    Supper Dupper Dohori,Great Great Great dohori jai hos

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Год назад +4

    दामि दाेहाेरि 👌👌👌👍️👍️👍️

  • @StarTechnologi
    @StarTechnologi Год назад +5

    आहा सारै उत्कृष्ट ❤❤ अहिले जस्ले यो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Год назад +9

    आहा चिज सर निर्जला बहिनी को साङ्गितिक जोडी सदा बाहार अमर बनोस सुभकामना कमल मीठो सझना

  • @JagesworKuwar-vb6ps
    @JagesworKuwar-vb6ps Год назад +2

    सै छ यो जोडि

  • @user-ws7oc8iv3d
    @user-ws7oc8iv3d Год назад +3

    Unik unik super gorkhali jodi vai chij bhahehi nirja ❤❤❤❤❤😊😊😊😊😊

  • @nandulaltamang2539
    @nandulaltamang2539 Год назад +3

    अतिनै रामईलो लाग्यो दोहोरी अनि रूबी स्याङ्जाली बहिनीको नाच पनि राम्रो लाग्यो र राम्रो नाच्नु हुदोराहे छ सम्पुर्णन सारङगी सन्दार टिमलाई नमस्कार छ हल् साउदी बाट👌👌👌🙏🙏🙏

  • @Rajupariyarofficial700k
    @Rajupariyarofficial700k Год назад +45

    निर्जला गुरुङको लाई मन पराउने ले यता हाजिर हौ त कति छौ ।

  • @chandsantosh8127
    @chandsantosh8127 Год назад +5

    राम्रो जोडि शुभकामना

  • @harkasaila149
    @harkasaila149 Год назад +3

    शुभ कामना साथै उत्तर उन्नति को शुभकामना चिज गुरुङ अनि निर्जला गुरुङ लाइ

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o Год назад +3

    यस्तै प्रस्तुति यो जोडी लाई फेरी पनि अर्काे भाग अलिलामााे लामय राख्नु हाेला कमल भाइ धन्यबाद छ म ओमान देखि सारङगि सँसार तिम लाई सफलता को कामना छ

  • @rajugiri2214
    @rajugiri2214 Год назад +3

    La aaj lamo samaye pachhi chiz bro ra nirjala bahini ko djamake dar git aayechha la hai herou

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o Год назад +2

    मनपर्ने कलाकार चिज & निर्जला स्वर को धनि हरु रियल को जोडी छितै देख्न पाईयोस साथै कमल भाई पनि शुभकामना छ म ओमान देखि

  • @jagangurung8474
    @jagangurung8474 Год назад +5

    Nice song n nice tukka both of you 👍👌💜💖💚

  • @manishthapa9971
    @manishthapa9971 Год назад +13

    चिज जि र निर्जला जि को गित सुन्दा खेरी यो मनमा भएको दुख्ने मन को पिडा नि हलुँगो हुन्छ !बधाई छ दुबै लाई❤❤❤❤❤🎉🎉🎉

  • @ramumagar1396
    @ramumagar1396 Год назад +2

    निर्जला गुरुङ्ग बैनी को गित उठान सारै मिठास पाराको अनि लय अनुसार मिठो सरलता तेसै माथी धारिलो सब्दका टुक्काहरु ।। मदहोस छु खाडीबाट

  • @dipeshgurung8886
    @dipeshgurung8886 Год назад +21

    लोक दोहोरी क्षेत्रमा चिज गुरुङ र निर्जला गुरुङ को भविष्य धेरै राम्रो छ,दुवैलाई प्रगतिको धेरै धेरै शुभकामना।

  • @harikrishna9590
    @harikrishna9590 Год назад +4

    छोटो समयमा जमेको ब्यक्तित्व निर्जला लाइ धेरै शुभकामना।

  • @rudragurung6826
    @rudragurung6826 Год назад +4

    Congratulation chij grg and nirjala grg both

  • @aleram9802
    @aleram9802 Год назад +5

    ❤ङोलो र ङोलोश्यो को सार्है मिलेको जोडी ❤

  • @sushilkhadka5873
    @sushilkhadka5873 Год назад +3

    निर्जला काे साेर सारै मन पर्याे धन्यवाद छ दुबई जना चिज गरुङ र निर्जलाई ❤❤❤