निर्जाला लाई धन्यवाद कौतुहलता चासो भविष्य निर्धारण गर्नको लागि आफ्नो पेसा पनि त्यागना तयार भएकोमा त्याग र जोखिम बिना केही हुँदैन लन्ठु मनपर्छ भने जोखिम उठाउनुहोस् हाम्रो साथ र सपोर्ट रहनेछ धन्यवाद
अाहा हार्दिक बधाई लाखौ लाख शुभकामना मत अाज चार पटक हेरे एक्लै हासेर भुतुक्क भय सारै रमाईलो लाग्यो !हे भगवान यो मेरो प्रणाम छ यदि दुबैको गलफ्रेन्ड ब्वायफ्रेन्ड छैन भने यो जोडि जुराईदेउ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤(100)
आज भने चिजको मिर्जाला निर्जालाको चिज गुरुङ भएको feeling भयो समय दिनुपर्छ। पपुलर गायक अमेरिकाको समय दिन नसकेर घरको मालीसँग श्रीमती पहिला गएको उदाहरण छ धन्यवाद गुरुङ जोडीलाई
जोडी चै सारै राम्रो मिलेको जस्तो लाग्छ चिज र निर्जल को बिहे भाको हेर्न मन छ ❤ आजको गीत मा अलिक खुलाए जस्तो लागो आफ्नो प्रेम राम्रो लागो खुसी लागो अनि अर्को रोचक चै दुई हजुरबा हरुको नाच असाध्यै राम्रो लागो ❤ हवस् त सबै लाई नमस्कार ❤
चिनी जोडी बहिनी ज्वाईको साङगेतिक यात्राको शुभकामना ! ज्वाइँ साहव के भन्नू भएको यस्तो पढे लेखेको मान्छेले यस्तो बोल्न सुहाउछ र ? हुन त गित गित मै सिमित रहोस् किनकि भगवानले दिएको ब्रदान गलामा सरस्वतीले बास गरेको यति मीठो दोहोरीको रानीलाई बिवाह पश्चात् गित गाउन पाउदैन भन्न चाहिँ मिल्दैन है ज्वाइँ साहव ? यदि बिवाह पश्चात् गित गाउन पाउदैन भने मेरो प्यारी बुनु नानुलाई दिदैन फेरि ज्वाइँ साहव बपचार गर्नुस् है ???
तीन भाइ बहिनाले यौटा सानो कोठा बाट सुरु गरेको यो सारङी सन्सार आज यति ठूलो इस्टुडियो मा यति धेरै बाजा गाजा सहित सानो मिहेनत ले हुदैन यो प्रगतिको लागि कमल सर लगायत सम्पुर्ण सारङी सन्सार परिवार्लाइ धेरै धेरै बधाइ अझै सफल्ताको सुभकामना छ अहिले सम्म भाग १ देखि ८०२भाग सम्म कुनै पनि भाग न छुटाइ हेर्ने मध्धे म पनि यक जना पर्छु अबको कुनै यक भाग्मा सबैका प्रिय मान्छे इन्द्रेणी का कृष्ण कडेल दाइलाइ देख्न मन छ अनि सुमधुर सोर्का धनी सबैका प्रिय गायक राजेन्द्र पाठक सर लाइ देख्न मन छ मिले सम्म❤❤❤🙏🙏🙏
गोरखाली भाई बहिनी काे संगीती जोडी र दोहोरी दामी छ। And we wish in future रियल जोडी? सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद छ यो मिठो प्रस्तुति हेर्न र सुन्न पाउँदा। Love you guys, keep rocking, है त। Uk
सबै गायिकालाई ज्ञान भए यसरी गाउँदा कौतुहलता चासो अत्याधिक हुन्छ दर्शक स्रोतलाई मह जोडेपछिको चिनी जोडी जुनी जुनी कौतुहलता चासोको स्रोत भन्नुहोस् हाम्रो कामना धन्यवाद
हाम्रो गोरखालि गायक गायिका दुबै जनाको सङ्गितिक जोडी गितमा मात्र सिमित नभई भबिस्यको रियल जोडि भएर हरेक कार्यक्रम हरुमा फेरि फेरि पनि जहाँ गएदा पनि संगै गइरहेको देख्न पाउन यहि आशा छ
Yo geet ahile samma jatile gaunu va xa cover song ma to sabai vanda ramro va xa music dekhi bibina baja pani sem original song ma d too xa congratulations all teem lai
नमस्कार कमल सर म सारङ्गी संसारको एकदमै बिग फ्यान र यो जोडीको चिज गुरुङ र निर्जला गुरुङको पनि एकदमै बिग फ्यान हो। चिज दाईलाई र निर्जला दिदीलाई बिहा गरेको देख्न एकदमै मन लागेको छ यो जोडी एकदमै राम्रो❤❤❤ म आर्यन गुरुङको तर्फबाट यो जोडीलाई एकदम हार्दिक हार्दिक शुभकामना cha भन्न चाहन्छु। यो जोडी कहिले पनि नटुटोस् 🙏🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राम कृष्ण दकाल ज्युको गित जस्तो लाग्छ ! मन पर्ने हजार बितिन्छ जुनिकातने एउतै हुन्छ ! भनेझै दिन लगन जुर्नलाइ देखेर मात्र हुन्न लेखेको नि हुनु पर्छ ! हेर्दै जाउ समय परिस्थिले कहाँ पुर्याउछ ! ❤❤❤
चिज गुरुङ एक कुमार केटा हुन तर निर्जला गुरुङ्ग एक छोरि सहित डिबोर्सी आमा हुन,मन मिलो भनेत जेपनी हुन्छ तर यहि कुरामा अलमलमा छन चिज गुरुङ्ग।सबैभन्दा ठुलो कुरा त मन नै हो भोलिका दिन जेपनी हुनसक्छ हेर्दै जाउम।शुभकामना
Des khani bhayo Duijanako Jodi le ekdamai Ramailo dohori majja ayo dohori sunda yesari nai sadhai bhari saphaltako Sagar chumna sakos Badhai x Chij bro n Nirjala ngolsyo lai r yo absar dinu bhayekoma sarangi sabai team lai Dhannewad x❤❤❤
धेरै धेरै राम्रो लागेयाे चिज भाई र निरजला बहिनि एति राम्रो जाेदि छकि साच्चिकै भगुवानले जुदाएकाे हुनुपर्छ र छितई रेलमा पनि एसतई खुसि भाकाे हेरने चाहाना छ हामी दरसक हरुकाे चाहाना ई दुबई काे गित सुनदा र हेरदा एकदमै अानानद अाउछ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
रैयाँं चाँदिको भाकामा धेरै लाईभ दोहोरी सुनियो त्रर राजु परियार दाजु र रुपि सिन्जालि मगर को स्वरमा सजिएको दोहोरी अन्य कलाकार हरुले गाउनु भएको गितमा गितको वास्तविक भाव अलि कम झल्किएको पाएको छु ! आजको दोहोरी पनि समग्रमा राम्रो छ ! बधाई सबै कलाकार टिम लाई ! 😘🥀🌹
चिज सर र निर्जला जि को दोहोरी सुनेरा कैलेइ धित मोर्दैन संगीत जोडी जस्तै रियल जोडी पनि छिटो देख्न पाइयोस
नीर्जला गुरुङ र चिज को बीहेको भयको हेर्न कोको मन छ
Good
धन्यबाद छसबैजनालाईअनि चिज र निर्जलाकोनयाँ जीवन सुरुहोस।
निर्जाला लाई धन्यवाद कौतुहलता चासो भविष्य निर्धारण गर्नको लागि आफ्नो पेसा पनि त्यागना तयार भएकोमा त्याग र जोखिम बिना केही हुँदैन लन्ठु मनपर्छ भने जोखिम उठाउनुहोस् हाम्रो साथ र सपोर्ट रहनेछ धन्यवाद
अाहा हार्दिक बधाई लाखौ लाख शुभकामना मत अाज चार पटक हेरे एक्लै हासेर भुतुक्क भय सारै रमाईलो लाग्यो !हे भगवान यो मेरो प्रणाम छ यदि दुबैको गलफ्रेन्ड ब्वायफ्रेन्ड छैन भने यो जोडि जुराईदेउ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤(100)
आज भने चिजको मिर्जाला निर्जालाको चिज गुरुङ भएको feeling भयो समय दिनुपर्छ। पपुलर गायक अमेरिकाको समय दिन नसकेर घरको मालीसँग श्रीमती पहिला गएको उदाहरण छ धन्यवाद गुरुङ जोडीलाई
गितले भनेझैं यो जोडिको छिट्टै बिहे भएको हेर्ने मन
निर्जला❤चिज❤गुरुङ्को सफल्ता चाहने❤निय्मित दर्सक म रमैलोछ सम्पुर्णन टिमलाई उतर उतर प्र्गतिको हर्दिक शुभकामना 🎉🎉🎉🎉
😊
जोडीलाई सफलताको शुभकामना छिट्टै बिबाह भएको देख्न पाईयोस बिबाह खान आउन त टाढा घर छ ।
सारै राम्रो दोहोरी आहा भाइ बैनिको❤ यो अबसर दिनु भो चिज भाइ र निर्जला बैनिलाइ❤होल टिम लाई सम्मान❤❤
यो जोडी लाई सफलता को शुभकामना छित्तै बिहेभयको देख्नपाईयोस र सरङगि सँन्सार सम्पुर्ण तिमलाई पनि शुभकामना❤❤❤❤❤❤❤❤❤❤
यि जोडि लाई मेरो शुभकामना छ र कमल भाई ले यति राम्रो जोडि लाई दोहरि कार्यक्रम मा अवसर दिनु भए को पनि धन्यवाद र सबै कलाकार मा मेरो UK बाट शुभकामना छ ।
के गनेॅ चिज भाई निजॅला बहिनीले गित मा भने जस्तै अब ढिला गनुॅ हुदैन भन्छौ जे पनि समय मा भएको राम्रो हुन्छ।
जोडी चै सारै राम्रो मिलेको जस्तो लाग्छ चिज र निर्जल को बिहे भाको हेर्न मन छ ❤ आजको गीत मा अलिक खुलाए जस्तो लागो आफ्नो प्रेम राम्रो लागो खुसी लागो अनि अर्को रोचक चै दुई हजुरबा हरुको नाच असाध्यै राम्रो लागो ❤ हवस् त सबै लाई नमस्कार ❤
चिनी जोडी बहिनी ज्वाईको साङगेतिक यात्राको शुभकामना ! ज्वाइँ साहव के भन्नू भएको यस्तो पढे लेखेको मान्छेले यस्तो बोल्न सुहाउछ र ? हुन त गित गित मै सिमित रहोस् किनकि भगवानले दिएको ब्रदान गलामा सरस्वतीले बास गरेको यति मीठो दोहोरीको रानीलाई बिवाह पश्चात् गित गाउन पाउदैन भन्न चाहिँ मिल्दैन है ज्वाइँ साहव ? यदि बिवाह पश्चात् गित गाउन पाउदैन भने मेरो प्यारी बुनु नानुलाई दिदैन फेरि ज्वाइँ साहव बपचार गर्नुस् है ???
अतिसुन्दर गित, दुबै जना लाई अझै उज्वल भविष्य को कामना साथै दम्पत्य जिबन को लागि पनि सफल होस।
साच्चिकै सारङ्गी सन्सार भनेको सबै काे मन मन बस्न सफल भएको छ अझै धेरै सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉🎉🎉🎉
My best जोडी चाँडै बिहे गर्नुहोला मेरो शुभकामना हजुरहरुलाई
सम्पुर्ण सारङ्गी परिवार,चिज & निर्जला लगाएत सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।
निर्जला💌 चिज विहे भएको देख्न पाइयोस
चिजले आज विहेको बारेमा मुख खोलेको जस्तो लाग्यो खुसी लाग्यो विहे होस् छिट्टै ❤
आहा कत्ती राम्रो लय कत्ती राम्रो शब्द यो पो त तरिका दुबई जाना लाई मुरि मुरि धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट जोडी चिज निर्जलाको उत्कृष्ट प्रस्तुती ❤❤
आज को दोहरी हेर्दा त अब छिट्टै बिबहा होला जस्तो छः 🎉 congratulations 🎉👏
तीन भाइ बहिनाले यौटा सानो कोठा बाट सुरु गरेको यो सारङी सन्सार आज यति ठूलो इस्टुडियो मा यति धेरै बाजा गाजा सहित सानो मिहेनत ले हुदैन यो प्रगतिको लागि कमल सर लगायत सम्पुर्ण सारङी सन्सार परिवार्लाइ धेरै धेरै बधाइ अझै सफल्ताको सुभकामना छ अहिले सम्म भाग १ देखि ८०२भाग सम्म कुनै पनि भाग न छुटाइ हेर्ने मध्धे म पनि यक जना पर्छु अबको कुनै यक भाग्मा सबैका प्रिय मान्छे इन्द्रेणी का कृष्ण कडेल दाइलाइ देख्न मन छ
अनि सुमधुर सोर्का धनी सबैका प्रिय गायक राजेन्द्र पाठक सर लाइ देख्न मन छ
मिले सम्म❤❤❤🙏🙏🙏
Ppp
गोरखाली भाई बहिनी काे संगीती जोडी र दोहोरी दामी छ। And we wish in future रियल जोडी? सम्पूर्ण सारङ्गी टिम लाई धन्यवाद छ यो मिठो प्रस्तुति हेर्न र सुन्न पाउँदा। Love you guys, keep rocking, है त। Uk
यो जोडिको बिहे भएको हेर्न पाइयोस् ❤
चिज गुरुङ जी। निर्जलाईसँगको विवाह हेर्न पर्यो
सबै गायिकालाई ज्ञान भए यसरी गाउँदा कौतुहलता चासो अत्याधिक हुन्छ दर्शक स्रोतलाई मह जोडेपछिको चिनी जोडी जुनी जुनी कौतुहलता चासोको स्रोत भन्नुहोस् हाम्रो कामना धन्यवाद
हाम्रो गोरखालि गायक गायिका दुबै जनाको सङ्गितिक जोडी गितमा मात्र सिमित नभई भबिस्यको रियल जोडि भएर हरेक कार्यक्रम हरुमा फेरि फेरि पनि जहाँ गएदा पनि संगै गइरहेको देख्न पाउन यहि आशा छ
सरै राम्रो बुड बाबा बुडी आमाकाे नाँच गिताकाे भने शब्द नै छैन🙏🙏
जाेडी दामी छ।सफलताको शुभकामना 👌👌👍️👍️🙏🙏
भाइ र बहिनीको दोहोरी सारै मिठो लाग्यो
हाे हाे निरजल बहिनी तीन बर्ष कुराएर पनि अजै बेल छ भन्दैछ
Yo geet ahile samma jatile gaunu va xa cover song ma to sabai vanda ramro va xa music dekhi bibina baja pani sem original song ma d too xa congratulations all teem lai
चिज र निर्जला को सांगीतिक जोडी वास्तविक जीवनको जोडी भएको देख्न चाहानेहरु यता हाजिर हुम🙏
नमस्कार कमल सर म सारङ्गी संसारको एकदमै बिग फ्यान र यो जोडीको चिज गुरुङ र निर्जला गुरुङको पनि एकदमै बिग फ्यान हो। चिज दाईलाई र निर्जला दिदीलाई बिहा गरेको देख्न एकदमै मन लागेको छ यो जोडी एकदमै राम्रो❤❤❤ म आर्यन गुरुङको तर्फबाट यो जोडीलाई एकदम हार्दिक हार्दिक शुभकामना cha भन्न चाहन्छु। यो जोडी कहिले पनि नटुटोस् 🙏🇸🇦🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अहा दमि जोढि छिटै बिहे होस्👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
malai manparne dohori gayek chij gurung & nirjala gurung chadai lagan gatho ma badhiyeko herne man cha ❤❤❤❤
राम कृष्ण दकाल ज्युको गित जस्तो लाग्छ ! मन पर्ने हजार बितिन्छ जुनिकातने एउतै हुन्छ ! भनेझै दिन लगन जुर्नलाइ देखेर मात्र हुन्न लेखेको नि हुनु पर्छ ! हेर्दै जाउ समय परिस्थिले कहाँ पुर्याउछ ! ❤❤❤
अति मिठाे दाेहाेरि ❤❤🎉🎉🎉🎉🎉जीवन यस्तै गरि बिटाेश
अति रमाइलो चिज र निरजला भएपछि अरु के चाहियो र धेरै धेरै बधाई छ दुबै कलाकारहरुलाई ।
सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ!
चिज गुरुङ एक कुमार केटा हुन तर निर्जला गुरुङ्ग एक छोरि सहित डिबोर्सी आमा हुन,मन मिलो भनेत जेपनी हुन्छ तर यहि कुरामा अलमलमा छन चिज गुरुङ्ग।सबैभन्दा ठुलो कुरा त मन नै हो भोलिका दिन जेपनी हुनसक्छ हेर्दै जाउम।शुभकामना
What is the proof that she had divorced and have a child ?? Do not spread fake news if not true!!!
कस्ले भन्यो तिमी लाई छोरी छ भनेर ।
अहिले सम्म मायाजाल बुन्थ्यो मायाजाल बुन्थ्यो खटपट नभाभएत बिहे हुन्थ्यो रैंया चांदिको ।
आज धेरै दिन पछि याे सङगेतिक जाेडि देख्न पायाे अबचै गायनजाेडि मात्र नभऐर रियल जाेडिपनि देख्नपाऐ हुनेथियाे।
चिज दोहोरी को लगि चिज नै हो
Chij vs nirjala ko dohori babal xa,Kamal vailaipani ra sarangi pariwar lagayat sampurna kalakarlai uttarottar pragatiko kamana xa.
सत्य हो हजुर,अब भने होकि झै लाग्न थाल्यो अब त अग्रिम बधाई भन्न मन लाग्यो,अन्याथा नलागोस
Dherai dherai ramailo dohori. Sunna paiyo dherai dherai dhanyawad sampurna timlai. Ani chin gurung sir nirjala. Budi huna lagi sakin xetai bihe garnu paryo tapai 2 janako jodi khub milxa
Chij bhai ani nirjala bahini ko real jodi dekhnu pau❤❤❤
यो जोडी साच्चिकै देखना पाइयोस्❤❤❤
यो जोडी मेरो एकदमै फेबरेट जोडी हो है।
Chij nirjala lai 💗subah kamana chitai yek hunu hola hai badhai xa💗💗 congratulations💗🎉🎉
आसा राखम राम्रै होला भनेर😃😃😃🙏🙏
I love chij sir and nirjala sis KO Jodi yo Jodi yo dhsrti ma rahun jel kahile naxutos mero assured xa
आहा सारै रमाइलो दोहोरी ।🌹🌹🌱🌱🌱🌱🌷🌵😊
मान्छेको मन त हो हजुरहरुको बिबाह होस जस्तो लाग्छ❤❤
नया स्टुडियो मा नया खबर सुन्न पाइयो धन्यवाद अब छिट्टै बिबहा हुनु पर्यो
khusi lagyo dherai mitho xa live dohori
Jodinai super Duper Hits xa❤❤❤❤ chij + Nirjala ❤❤❤
यी दुई जोडिको बिहे भयको देख्न मन छ
Dohori sarai ramailo lagyo sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉🎉
❤ आजको भाग विशेष होस् 🎉 शुभकामना !
Des khani bhayo Duijanako Jodi le ekdamai Ramailo dohori majja ayo dohori sunda yesari nai sadhai bhari saphaltako Sagar chumna sakos Badhai x Chij bro n Nirjala ngolsyo lai r yo absar dinu bhayekoma sarangi sabai team lai Dhannewad x❤❤❤
Aaj derai khusi lageho xitai bihe hos vagwan❤❤
नमस्कार हजुरहरु सबजना लाई 🙏🙏🙏🙏♥️♥️♥️♥️🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵चिज भाइ र निरजला बहिनीको राम्रो छ जोडी 💑यो जोडीको छिटै बिहा होस ❤❤❤❤🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🌷🌹
चिज र निर्जला भन्ने बित्तिकै सबै दर्शकहरुले मनपर्छ।❤❤🎉🎉🌹🌺👌👌💖💖
Ngolo ngolsyo lai sangai bhako dekhna pau.❤❤❤❤❤
धेरै धेरै राम्रो लागेयाे चिज भाई र निरजला बहिनि एति राम्रो जाेदि छकि साच्चिकै भगुवानले जुदाएकाे हुनुपर्छ र छितई रेलमा पनि एसतई खुसि भाकाे हेरने चाहाना छ हामी दरसक हरुकाे चाहाना ई दुबई काे गित सुनदा र हेरदा एकदमै अानानद अाउछ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
गीतमा मात्र हैनहै बा हरुको उठीबसी वाला स्टेपमा छ मेरो ध्यान।।
Hajir Xa Vo Xitto Dekhna Pam
लाज मान्ने होइन निर्जला जति सक्दो छिटो चिज गुरुङ भाइ सँग लगलगाँठो कस्नु पर्छ
Good
Dherai mitho vaka ko sathai voice pani utikai mitho good luck botha. Miss you a lot sarangi teem parti🙏❤
चिज गुरुङ जि निजर्ला सँग विवाह गर्ने हो कि होइन मलाई शङ्का लाग्यो।
यो जोडिको दोहोरी भनेसी भुतुकै हुने म मात्र होला कि अरु नि होला
अनि यो कालो कोट लगाउने बुवाको जोस जाँगर देखेर म दङ्ग परे कति नाचेको बसि बसि❤❤❤
अाहा इदुइको जोदीजुनिजुनि समएकभएरबाचिरहुन है
Congratulations No. 1 jodi❤❤❤❤ chij + Nirjala ❤❤
यो जोडी को बिबाह कहिले हो के मंसिर पनि जान लाग्यो
कम्जोरी तेति हो बिहे अलि छिटो गर्नु पर्यो चिज जि नत्र अर्कैले उडाउछ
चिनि जाेडी भनेकाे दाेहाेरी का राजा रानी नै हाे क्या
Hani k chij gurung lay k ashmita thakori lai xuray ko hora aaja voli❤❤❤
Ho vanay life time is not good ok
चिज भाई र निर्जला बैनिको रियल जोडि हुनपर्छ
Good
गितले भनेझै यो जोडी साच्चिकै एक भएको देख्न चाहने जति हाजिर हुनुहोस् ,सबैले अग्रिम शुभकामना दिम ♥️♥️❤️❤️💙😍
Ho ho yo jodi eak vayako herna chahane ma pani xu hai ✋✋✋✋
❤❤
❤❤❤❤❤
Chij and Nirjala विवाह हुने कुरा सम्भव हुदैन नि साथीहरु Nirjala already Married girl होनि but व्यवसाहिक couple चाहिँ गज्जब छ यिनीहरुको।
@@kumarlamsal4770 ए होर निर्जला बिहे भैसकेको हो कहिले ? केहि चहलपहल थिएन त ,उसो भए त हुँदैन हुदैन
Respect CN Jodi ❤❤ and always support for Sarangi sansar 🎵🎶🎵🎵🎶
Super Dohori ❤❤❤❤❤❤❤❤
My Best singa No. 1 jodi ❤❤❤❤ chij + Nirjala ❤❤
Wowo wowo beautiful dohori chij and Nirjala you to lai congratulations God bless you ❤❤❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
I'm very very Happy yo Beautiful jodi KO pakka vo Bihe Hunu vo❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रैयाँं चाँदिको भाकामा धेरै लाईभ दोहोरी सुनियो त्रर राजु परियार दाजु र रुपि सिन्जालि मगर को स्वरमा सजिएको दोहोरी अन्य कलाकार हरुले गाउनु भएको गितमा गितको वास्तविक भाव अलि कम झल्किएको पाएको छु ! आजको दोहोरी पनि समग्रमा राम्रो छ ! बधाई सबै कलाकार टिम लाई ! 😘🥀🌹
के मा कम लाग्यो तपाई लाई
मेरो पनि सेम कोइस्न?
Chij ra Nirjala bhoj khuwanu parew chhito ♥🎉🎊🎈
Gurung gurung ko jodi sarai suhaudo xa chadai khus khabar aaos❤😅
pat 2 pani leaunu pary sir
आहा कति राम्रो ❤❤❤❤
सारै मिठो निरजला चिज 👌👌👌
Congratulations to Saringe Sansar whole team you makes
So beautifull Dohori between Chij Tamu and Nirjala Tamusyo
❤❤❤❤❤
Chitai chij r nirjalako riyal jodi hos ma Romania bat heriraheko xu purbeli daiko tarfabat Hal Romania
कमाल भाई आफनो बानी को छोडने अर्काको बानी को लिने आजत झन ८ मिनेट लेक्चर ठोकेको।
My फेबरेट चीनी जोडी
Ajako dohori Ekdamai ramailo ani mitho lagyo suner herer sarai anand aayo best of luck to all sarangi team members
Aha Ahile sammakai mitho dohori all the best sampurna team ma❤❤❤❤❤❤❤
Maththu gurung lai lyaunu paryo sarangi sansar ma
राम्रो