चिजले सिन्दुर दिएर कुलमा चडाउछु भने पछि बिगत सम्झेर निर्जला भाबुक | Chij Gurung VS Nirjala Gurung
HTML-код
- Опубликовано: 18 сен 2023
- चिजले सिन्दुर दिएर कुलमा चडाउछु भने पछि बिगत सम्झेर निर्जला भाबुक | Chij Gurung VS Nirjala gurung | New Live Dohori 2080
---------------------------------------------------------------------
Orginal Song Credit:-
Kahako Saino कहाँको साईनो
Singer : Bimal Pariyar & Shanti Shree Pariyar
Music : Bimal Pariyar
Lyrics : Shiva Hamal
• Kahako Saino - Bimal P...
=======================================
Lead Singer :-
♬ Chij Gurung
♬ Nirjala Gurung
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
=======================================
♬ Editing :- Bishal Nath Yogi
Phone No :- 9823482824
Facebook :- tinyurl.com/48n6nmm9
RUclips:- tinyurl.com/2saj3psm
=======================================
Audio Mixing
♬ Hemraj Dangi
=======================================
#newlivedohori2023#nirjalagurung #chijgurung #chij_gurung_live_dohori #dohorinepal
#munalrodhighar #bishalnathyogi #chijvsnirjala
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Munal Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2023 Развлечения
भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।❤❤❤❤
0
❤
❤q❤
❤❤❤
😊rqq😊
धेरै दिन पछि राजा रानी को दोहोरी सुन्नपाईयो छित्तै रियल को जोडी भयको देख्नपाईयोस सुन्दर जोडी को
चिज गुरुङ दाई शब्द को खानी नै हो always king 🙏🙏🙏
यही जोडीको पखाॅईमा बसेको आज देख्न पाउदा खुशीको सिमा नै छैन।
असाध्य राम्रो छ है भाइ बहिनी को गित सधै भरी यस्तै देख्न र सुन्न पाइयोस है
धेरै धेरै धन्यबाद मुनाल रोधि घर लाई यति मीठो प्रस्तुति लियर आउनु भयकोमा कहलियको जोडि चिज र निर्जला
popular अद्भुत टुक्का गायक चिज गुरुङ जोडी काे कौतुहलता चासो धेरै हुने दाेहाेरि सुनौलो अवसर दिने लाइ उच्च सम्मान गुरुङ जोडी लाइ सलाम
मिठो भाकामा अति मिठो शब्दले प्रस्तुत गर्नु भयो प्यारी बैनी निर्जला अनी भाई चिज सधै भरी यसरीनै दर्शकलाई खुसी पार्दै रम्दै रमाउदै बैबाहिक जिबनमा बाधिएको देख्ने मन छ . प्रगतीको शुभ-कामना छ भाई बैनिलाई।
निर्जला र चिज सबै भन्दा मलाई मन पर्ने लोक दोहोरी गायक गायिका हुन । यदि मिल्छ भने यथार्थ मै संग संगै भएको देख्न पाँउ । मेरो बुझाई मात्र ।
भाइ चिज र बैनी निरजला काे दाेहाेरिकाे मात्र नभइ जीवन भरिकाे जाेडी बनाेस कामना गदँछु।
मलाई अति मन पर्ने अति मिलिएको राम्रो जोडी चिज सोल्टी र निर्जला बहिनी को पखाईमा बस्दा धेरै दिन पछी सुन्दर जोडी को आज गित सुन्न पाउँदा अति रमाइलो लागियो यो जोडी को अजै प्रगति हुदै माथी पुकेको देख्न पाउ यो जोडी लाई प्रगती को शुभकामना ❤❤❤❤
चिज र निर्जला लाई अगृम बधाई छ है ।चाडै नै सम्बध गाडा होस । मङ्सिर को महिना खेर नजाओस है जय गित जय सङित 🌷🌷🌷🌷🌾🌷🌷🌷🌷🌷
आहा दामि गित❣️धेरै दिन पछिको पर्खायमा हेर्न पायो👍️ चिज निर्जलाको दोहोरि सधै हेर्न पयोस्❣️👌
चिज र निर्जलाको प्रेमालाप दोहोरि औधि मन पर्यो thanks to munal rodhi ghar
चिज सर जि निर्जला जि येसरी नै माया झन कसिलो कसिलो हुँदै जाउन रियाल जोडी भयको छितै देख्न र सुन्न हेर्न पाउ
एकदम राम्रो लाग्यो जोडी लाई धेरैधेरै शुभकामना ।
सङ सङ्गै दोहोरी गायनी नछुतोस कैलै मायानी दुबै जना प्रती साङ्गितिक शुभकामना
❤धेरै गित संगीत मा यो जोडी को माया पिरती को सब्द सब्दले भरेको सुन्न पाएको छ । साच्चै यो जोडी चिज को निर्जला ❤होस र निर्जला को चिज होस❤ कामना गर्दछु ❤
l
सारै राम्रो छ दोहोरी प्यारो भाइ बैनी को शुभकामना ❤❤❤
धेरै दिनको पर्खै पछिसुन्ना पाईयो खुशी छु बल्ला😘😘😘😘😘
❤❤❤ यसरी नै अझै अर्को भाग हेर्न र सुन्न पाइयोस
धेरै राम्रो दोहोरी चिज भाइ र निर्जला बहिनी को बधाई होल्ड टिम लाई
धेरै धेरै राम्रो मेरो मन पर्ने जोडी
लोकप्रिय गायक चिज गुरुङ जस्तोसुकै बिदामा पनि घुमाएर गाउन सक्ने बौद्धिक क्षमता भएको ब्याक्ती र नब प्रतिभा निर्जला गुरुङ निकट भबिस्यमै एक भएको सुन्न पाइयोस हाम्रो पनि अग्रिम सुभकामना !!!
😊
म।ओमंनबाट।हेरदैछु।चिजभाइ।र।निजलाबैनिलाइ।मेरो।नमसकारछ।साथै।अनेकलाकारहरू।लाइपनि।समानछ।मेरो।तरफबाटहै।साथै।देश।र।बिदेशमा।रहनुहुने।साथिभाइहरू।लाइ।सेर।ग्ररन।अनुरोधछहै❤❤❤❤
धेरै दिन को पर्खाइमा चिज र निर्जलाको गीत सुन्न पाइयो❤❤❤
उत्कृष्ट शब्द चिज गुरूङको । निर्जला पनि उस्तै ...! दोहोरी सुन्दा त विहे हुने केटाकेटीले एकापसमा वार्ता गरेजस्तै लाग्यो । दिन प्रतिदिन माया कसिदैछ । अग्रिम शुभकामना छ चिज र निर्जलालाई सुखद दाम्पत्य जीवनको ।
कति राम्राे हाे यसरी नै मायाबढ्दै जाअाेस
चिज र निर्जला को यो जोडी जिवन भर बनाई राहुन भन्दै भगवान प्रति कामना गर्दै छू। जी बी तमु देहरादून
छि भनेर कुल्चेको फुला लाई।चडाउछु म लगेरा कुला लाई।अहा ❤❤❤
कती मर्मिक सब्दहरु आहा❤
पर्खाइ सकियो बल्ल नयाँ दोहोरी आएछ ❤❤
छी बनेर kulcheko फुलैलाई,,
मैले लगेर चढ़ाउछु कुलैलाई ,,,, wow यों लाइन ले मन छोयो ❤
लोक गित प्रती निकै मन पर्ने लोक दोहोरी झनै मन मुटुमा बस्न सफल जोडीको लोक दोहोरी सुन्दा झनै आनन्द आउने यो जोडी छिटै लगनगाठोमा बाधिएको हेर्न पाउने छु भन्ने शुभकामना ♿️♿️♿️♿️♿️🙏🙏🙏🙏
अति सुन्दर जोडी शुभकामना छ
रियलको जोडि भयको छिटै देख्ने चाहाना कैले पुरा हुन्छहो
चिज र निर्जला भनेसी तेसै रमाइलो
Asadai ramro lagxa chij daju ra nirjala didi dohori haru sachchinai bihe vayore vaneko sunna pawosh.. jai sangit..🎼🎼🎼
धेरै धेरै राम्रो जाेडी
दुबै पक्षले मनैबाट गाइएको असाध्यै मीठो दोहोरी ! भाका पनि औधी मीठो ! यति सुन्दर, प्रेमील र सुमधुर भावको लोकदोहोरीको लागि दुबै बहुचर्चित सांगितिक व्यक्तित्वलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ।
Aaha Kati ramro dohori git suniraham jhai lagirahanxa very beautiful couple ❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉
मार्मिक अनि भाबुक बनाउने दोहोरी ।यहाहरु सबैमा🙏🙏🙏 best wishes from England💝💝💝
मलाई पनि असाध्य राम्रो लाग्छ याे जाेडाे 🤚🥀🥀🥀🥀🥀🥀🥀🥀👌🙏
चिज गुरुङ मत एक दम ठुलो प फेन
कट्टकै मन खाने कारूणिक शव्दहरूको संयोजन गरिएको यो दोहोरि गीत मलाई अत्यन्तै मन पऱ्यो।
Bhagwan le valo garosh dherai din bad song gaunu vayo kamtima 10 bar hereko xu yeti ramro geet gaunu vayo hajur Dubai lai dhanyabad ek jodi hunu parxa thankyou
Derai din pachi geet sun paeyo ❤0❤0 aati khusi lago ❤0❤❤
wow क्या शान्दारबिक छ शब्दहरू ❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵
याे जाेडि छित्टै बिवाह बन्दनमा बादिएकाे देख्न पाउं कहिलै बिछाेड नहाेश ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Excellent दाेहाेरि, स्याबास चिज र निर्जला!!!
Oow honi Kati ramaro geet ho hjr dami jodi pani hjr haroko ❤❤❤❤
dui jodiko geet sunnapayuo sampurna timlai subakamana.
चिज भाइको जुन गीत सुनेनी मजा आउने
धेरै राम्रो जोडी ❤❤❤❤
जहा चिज र निर्जला नानि हुन्छ बजार ताति हाल्छ शुभकामना छ
❤❤ उत्कृष्ट जोडि
धेरै दिन पछि सुन्नु पए यो जोडी को ❤❤बिहे चै कहिले होला आब हामी दर्शक को आख चै आकस को फल अँखा तरि मर भान्ने हुनि भाईगो आब
No 1 jodi ko dohori le ananda ayo.❤❤❤❤❤❤❤❤❤
अति राम्रो मिलेको जोडी अब छिट्टै रियल जोडी भएको देख्न पाम
Aaha kati mitho dohori❤
My favourite jodi❤❤❤
Dhary Deen paxi aja sunna payo chij & nirjala ko live dohori khusi lagyo aba chij ra nirjala ko bibha vayko herna pau chij ra nirjala ko jodi dhary ramro xa perfect jodi Dui Jana ko👍👍👍👍👌👌👌
निर्जला र चिज जिको रियलको बिहे भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
निर्जला बैनी र चिज भाई लाई वैवाहिक जीवन को शुभकामना दिन निकै आतुर दर्शक हरु हुनु हुन्छ❤❤❤
अति राम्रो गित सुन्दर जोडी
long time paxi Super Jodi dohori derai Khushi lagyo dinahu aaunu paryo dohori chij r nitjalako
Aaha verry nice ❤❤❤❤
Dherai dhannyabad Chij bhai ra Nirjala bahini lai tapain haruko jodi real jodi banos agrim badhai chha hai. 🙏🙏🙏👌
Very nice song bhai baini ko
Woo hoo chiz bro ra nirjala bahini ko bibah kahile hunchha mata timi dui ko bibah herna aatur chhu chiz vai❤❤❤
Atyanta marmik dohori yi jodi real jodiko asha rakhdaxau thank you
यो जोडी कोविहेमा नबोलयनी जानेहो गोर्खा🎆
Ma pani janxu bihe ko date paila nai thaha hos ma time nai milayera aaune xu mero pani ghar bazar nai ho hal ma Japan ma xu
धेरै समय पछि यो जोडी को गीत सुन्न पाइयो ।खुशी लाग्यो । गीत अति राम्रो छ । अझै सफलता को शुभकामना ।
धेरै राम्रो गित दुवै भाई र बैनी लाई धेरै धेरै सुभकामना 🌹🌹❤️❤️
Wow, nice 👍👍 दामी, धेरै समय पछि बल्ल याे जाेडी को गीत सुन्न र हेर्न पाउँदा खुशी लागेको छ। भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ। जोडी कहिल्यै नटुटोस, stay safe, stay together, love you guys, see you soon on next episode मा है त। UK
Yo jodi kahela ho bihe garni xoto hos hai hajur harulai subhakamana 🙏🙏🙏🙏
सुपु जोडि को मिठो स्वर उसैमा आधारित मिठो सबद😊😊😊👌👌
Mero favourite jodi aja dherai din paxi dekhna payo❤❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Nirjala baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
Wow kati mitho shabda chij jii lastamako👌👌🙏🙏♥️♥️♥️♥️ and super xa Dohori la👌👌😂😂😂
सुपर शुभकामना 🎉🎉🎉🎉🎉
याे जाडिकाे गित झन भावुक हुदैछ । अाम दर्शक कहिले र कहाँ जाेडिकाे गित अाउछ भनेर खाेद्दै छ। मुनाल राेधिघर धन्यवाद सम्पुर्ण टिमलाई ।
धेरै दिन पछि दाेहरिका राजा रानी काे गित सुन्न पाईयाे ❤❤❤❤
Khushi xayo aja...❤❤❤
Super Jodi❤❤❤❤❤❤
आहा अति मिठो गित गाउनु भो बधाई छ दुबैजनालाइ 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सुपर छ❤❤❤❤
Xitto yek huna paryo jodi❤❤❤❤❤❤❤
कति रमाइलो हो ❤❤❤
Yo Lovely Jodi ko Dhohori Dherai Ramro x 💘 chij+ Nirjala G ❤💯💯💯💯💯💯💯💯💯👍👍👍👍
चिनी जोडी❤❤❤आहा
शुभकामना
आहा कति मिठो मुस्कान ❤❤❤❤❤❤
Best song chij sir nijala sis ko
सुन्दर जोडीको सुन्दर गीत good luck both of you 😊
Supup dohori badhai xa
Mazza aayo chittai real jodi ma dekhana paiyos
OMG धेरै दिन पछि सुन्न पाइयो।
खुशी लाग्यो ❤
Ati sundar yo dohori geet dehrai ramro lagyo chij & nirjala ji r mitho subah kamana xa 🌿😃🌺🌿👌
Eni Shree man Shree mati le kati Mitho Mitho Marmik Savda Maa Geet Gauxan ni,
kathai barai, Ujol Bhabhisye ko Shubha kamana, ❤😂Chij V's Nirjala Gurung Badhai xa congratulations happy like this song 🎧❤️ well done 👍👍👍👍❤,
Nice jodi sarae ramri git ❤❤
Songeeti ma jastai jiban Jodi dekna manlako chha Chij +Nirjala ko
First Asmita and chij
Suhaucha ani secend
Chij Nirjala suhaucha
❤😂🎉😢😮😅😊