निर्जला गुरुङ यु.के बाट आएपछि चिज गुरुङले यसरी पोखे गुनासो | Chij Gurung Vs Nirjala | Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • निर्जला गुरुङ यु.के बाट आएपछि चिज गुरुङले यसरी पोखे गुनासो | Chij Gurung Vs Nirjala | Live Dohori 2081\ 2024
    __________________________________________
    #chijgurung
    #nirjalagurung
    #livedohori
    __________________________________________
    नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    लाईभ दोहोरि
    ____________________________________________
    Orginal Song:- Hasera Na Tara "हाँसेर नटार"
    ➤ Thego : Chij Gurung
    ➤ Music - Padam Lwagoon
    Original Video Link: • प्रकाशले निर्जलालाई डा...
    ____________________________________________
    Lead Singer :
    Chij Gurung
    Nirjala Gurung
    ________________________________________________
    Musician Team
    Mayur Live Studio Teem
    __________________________________________
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    __________________________________________
    Edit
    ★ @TarakantaBk
    ★ Padam Lwagoon
    ★ Khum Oli Birahi
    ★ Pawon Bisho
    __________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 384

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 месяца назад +16

    चिज भाइ ढिल्ला गर्ने होइन आफ्नो जातले आफ्नो भातले मिलेको जोडिलाई छिटो बिहे गर्नु पर्यो बधाई तथा अग्रिम शुभकामना दुबै जनालाई ❤ भागा दुई नी आउनु पर्यो ऐही भाकामा ल चिज माउली भाई

  • @ThaQReekingkrishna
    @ThaQReekingkrishna 2 месяца назад +5

    सबैलाई मन पर्ने जोडि यो चिनी जोडि

  • @JebaLama-sh3ub
    @JebaLama-sh3ub 2 месяца назад +8

    धेरै समय पछि यी दुइजना बुढा बुढिको गनधनमनधन्को दोहोरी सुन्न पाइयो धेरै खुशी लागियो । अब देखि निर्जला नानिले चिज भाइलाइ कहिले पनि एक्लै नछोडनु जहागए पनि सङ्गै लानु ल

  • @achhetri367
    @achhetri367 2 месяца назад +11

    आउने दशै 2081 मा चिज निर्जलाको बिहे होस् शुभकामना छ! साङ्गेतिक जोडी दाम्पत्यमा परिणत होश अग्रीम शुभकामना 🎉

  • @BamShrestha-bc9cr
    @BamShrestha-bc9cr 2 месяца назад +93

    याे जाेडी काे दाेहाेरि चाँहि हप्ता मा एक चाेटि आऊनुपर्याे, साथै यो जाेडी लाइ क कस्ले मन पराउनु हुन्छ!! ❤

  • @UshaGurung-u8o
    @UshaGurung-u8o 2 месяца назад +6

    कति राम्रो हो के निर्जालाई बहिनी र चिज भाइको live doori

  • @dhadingdhading8345
    @dhadingdhading8345 2 месяца назад +9

    अब अर्को भाग पनि छिटोभन्दा छिटो आओस् यो जोडी को चिज गुरुङ ❤ निर्जला गुरुङ

  • @menumagar2234
    @menumagar2234 2 месяца назад +7

    बिचरा निर्जलाको मन दुखाईदियो चिज सरले धेरै पछि भेट हुदा पनि अन्तिमको शब्द त मन बाटै गाएको जस्तो लाग्यो।

  • @pallichandra1981
    @pallichandra1981 2 месяца назад +7

    मनै गदगद भो कती आतुर थियो यो चि+नी को गित सुन्न शब्द पनी ठ्याक्कै मिल्दो लैजाउला डाडै कटार लैजाउन डाडै कटार
    लौ न त अब त डाडा कटाइ. दिम न हौ चिज भाइ
    टाढै बाट भयपनी जन्ती बन्दिउला
    अग्रिम शुभकामना❤❤❤❤🎉🎉

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 2 месяца назад +24

    ओमंको।खाडिमुलुकबाटहेदैछुहै।चिजभाइ+निजलाबैनिलाइ।समानको।साथमामेरो।नमसकारछ।र।दोहरीका।राजा+रानीलाइ।मनपराउ।दशकहरू।हाजीहुनुहोसो।चिजकोर।निजलाको।समानकोलागि❤🎉❤🎉

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 месяца назад +8

    अर्गानिक गायक #चिज गुरुङ ङोलो र प्रतक्ष लोक तथा दोहोरी गीतकी रानी #निर्जला_गुरुङ ङोल्स्योको गीतमा सब्द राम्रो छ तर, लय (भाका) छनौट भने अलिकति रमाइलो मनोरञ्जनात्मक तथा गीत संगीत पारखी शुभेच्छुकमा सन्तुष्टि भएनौ ।
    वैवाहिक जीवनमा परिणत भएको यहि ल्होसार वर्षको अन्तिम संघारमा २ बाट १ जोडीमा मीलन होस् ।

  • @rounnythapa194
    @rounnythapa194 2 месяца назад +56

    कति महिना पछि आज चिनी जोडी को गित सुन्न पाईयो ।यो चिनी जोडी को गित हप्ता को एक त सुन्न पाउन परियो चिनी जोडी को ❤❤❤❤❤❤🎉🎉🎉🎉 यो टिम लाई शुभकामना

  • @gemeemgrmgr412
    @gemeemgrmgr412 2 месяца назад +36

    कति दिनको पर्खाइ पछि आज मन परेको जोडी को गीत सुन्न पाइयो ।एकदमै खुशी छु।आगामी दिनहरूमा संगै सहकार्य गरेको गरेको देख्न पाउ।

  • @Bira626
    @Bira626 2 месяца назад +61

    गुड सोल्टी, अब बिहा गर्नु पर्छ निर्जला गुरुङ लाइ

    • @menumagar2234
      @menumagar2234 2 месяца назад +1

      मन मुटाब भए जस्तै गायो गीत त केई भो कि 😂😂😂😂

  • @kajirammuktan9491
    @kajirammuktan9491 2 месяца назад +9

    मिठो दोहोरी, दामी छ, यो जोडी वैवाहिक सम्बन्धमा जोडिएको हेर्ने देख्ने ठूलो ईच्छा छ किन कि जात,भाभा,धर्म, संस्कृति,कला सीप र गला सबै मिलेको छ ।

  • @dhurba3499
    @dhurba3499 2 месяца назад +8

    सबैले तिम्रो बुढा भन्छन भनेर स्वर लयमा मात्र सीमित राख्न भएन विवाह भनेको समयमा गनुॅपछॅ समय गुज्रिए पछी के काम तसथॅ चिज भाई यसै बस्ने हो भने भन्नु केही छैन यदि गनेॅ नै हो भने रतिभर ढिलो नगरौ।

  • @DhanbahadurKarki-hl6bt
    @DhanbahadurKarki-hl6bt 2 месяца назад +8

    दाेहाेरि सुन्न मन यहि जाेडिकाे लाउछ जतिबेलानि सुनिरन मन लाउनि छिट्टै बिहेकाे अग्रिम शुभकामना🙏🙏👌👌🇳🇵🇳🇵❤️❤️

  • @PrithviGrg-qe7sz
    @PrithviGrg-qe7sz 2 месяца назад +35

    सबैको मनमुटुमा बस्नु भएको चिनि जोडि👍️👍️💐💐💝💝💝💝

  • @humkalithapa1277
    @humkalithapa1277 2 месяца назад +3

    सुपर हिट जोडी❤❤❤लाई मन्देखि नमस्कार❤❤❤

  • @PahalmanGurung-n6x
    @PahalmanGurung-n6x 2 месяца назад +3

    चिज बाबु निर्जला नानिलाई न छोडनु है छिटो बिहे गार्नु पर्छ जोडि राम्रो छ्।

  • @santoshnansinggurung1848
    @santoshnansinggurung1848 2 месяца назад +8

    एकमै मन पर्नि कलाकार दुबै जना
    निकै लामाे समय पछि देख्नु पाए खुशी लाग्याे सबैले अझै मायां गर्दिनु हाेला 🙏🥀❣️🙏🥀❣️

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 месяца назад +43

    अति खुसी लाग्याे ७ महिना पछि बल्ल संगै देख्न पाईयाे ।

  • @tamangsantosh1874
    @tamangsantosh1874 2 месяца назад +8

    हैट यो चिनी जोडिको दोहोरी पनि धेरै समय पछि बल्ल सुन्न पायो❤❤

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 месяца назад +13

    अब मज्जा आयाे सात मैना पछि संगै देख्नेबित्तिकै प्वाँख लडेको छु । अब ढिलो गर्नुहुँदैन बिबाह छिटो गरे हुन्थे अझै मज्जा आउथे बिबाह काे शुभकामना छ ल 🎉🎉🎉🎉🎉🎉

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад +23

    अति खुसि लाग्याे .७.महिना पछि चिनि जाेडी को गित सुन्नपाईयो ❤❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 месяца назад +6

    राम्रो कलाकार आयो गुरुङ को जात बाट बधाई छ निर्जला बहिनी

  • @AshaMagar-y4z
    @AshaMagar-y4z 2 месяца назад +9

    चिजभाइ अनि निर्जला बैनी को गित सुन्दा धेरै आन्न्द तर जोदि पनि साची भको भए धेरै खुसी हुन्थे होला म साची भनेको😘

  • @puskalsharma293
    @puskalsharma293 2 месяца назад +8

    अाहा धेरै दिन पछि बल याे जाेडि काे दाेहाेरी सुना पाईयाे अब छिटै बिहे गरे काे देख्ना पाउ 👌👌👌👌❤️♥️🇳🇵💯🌹

  • @indragole7164
    @indragole7164 2 месяца назад +11

    मन पर्ने यी जोडीको दोहोरी लामो समय पछि सुन्न र हेर्न पाइयो। ❤❤❤❤

  • @tirsanamagar4301
    @tirsanamagar4301 2 месяца назад +8

    लामो समय पछि सुन्दर जोडीको गीत सुन्न पाइयो👏 अति खुसी लाग्यो😊 फेरी पनि यस्तै राम्रो गीत सुन्न पाईयोस्❤ ( दुवै जनाको आवाजमा जुनेली रातैमा लाहुरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइदैन साथैमा भन्ने भाकामा ) सुन्न पाए निकै आभारी हुने थिए🙏

  • @ThulungNara
    @ThulungNara 2 месяца назад +7

    अत्यान्तै मार्मिक शब्दहरुको छनौट गरी प्रस्तुतहुने सबैको प्यारो भाइ चिजभाइ,💗🤝 धेरै दिनपछी योजोडिको गित सुन्न पाउँदा सारै मज्जालाग्यो👌🤝

  • @JiwanGurung1
    @JiwanGurung1 2 месяца назад +13

    यो जोडीको अति रमाईलो दोहोरी बल्ल सुन्न पाईयो बधाई छ

  • @bishnudhakal3720
    @bishnudhakal3720 2 месяца назад +11

    असुभ,असुभ नवाेल है चिज,निरूकाे माया अपार छ । तिमीलाई धाेका दिन्नन । सवैकाे मन मुटुमा वस्न सफल हुनु शुभकामना छ ।

  • @samikshyalohorung9112
    @samikshyalohorung9112 2 месяца назад +17

    धेरै महिना पछि जिचि झाेडी देखियो धेरै खुसी लाग्यो मेरो जिज्ञ्यसा कहिले बिबाह हजु🌹🙏🌹🙏🌹🙏🌹

    • @thamankumwar3046
      @thamankumwar3046 2 месяца назад

      चीनी जोडी हो जिची हैन

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 2 месяца назад +21

    ल धेरै दिन पछि याे जाडि काे दाेहाेरि हेर्न पाहियाे अब दाेहाेरि मात्रै हाेईन अब छिटै बिहे भएको पनि हेर्न पाहियाेस ल धेरै धेरै शुभकामना छ सम्पुर्ण टिम लाई

  • @sigles_weaknees3100
    @sigles_weaknees3100 2 месяца назад +11

    जोडि बेस्ट छ लोप लाग्दो आहा छिट्टै बिहान होस ❤❤❤❤❤❤

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 месяца назад +2

    लामो समय पछि यो जोडी को गाना सुन्न पायो❤❤

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 2 месяца назад +34

    यो बेला गुमाउनु भयन है चिज भाई ❤

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 2 месяца назад +69

    ल ल ल आज दर्शक को इच्छा पूरा भयो धेरै महीना पछि बुढा बुढ़ी को दोहरी सुन्न पाइयो ❤❤

  • @dilbahadur981
    @dilbahadur981 2 месяца назад +2

    ल है अब दर्शक काे ईच्छा पुरा हाेला जस्ताे छ।राम्रो जाेडि।

  • @LokRawat2081
    @LokRawat2081 2 месяца назад +5

    दुवै जना लाई प्रगति को शुभ-कामना

  • @BbGrg-nd7of
    @BbGrg-nd7of 2 месяца назад +24

    अहँ कति राम्रो चिज र निर्जल को लाईब दोहोरी धेरै पछि सुन्न पयो ❤🎉

  • @Saraswati952
    @Saraswati952 2 месяца назад +21

    चिज निर्जला को गित सुनेर मन सान्त हुनिभयो ❤❤❤❤

  • @satyeshahi
    @satyeshahi 2 месяца назад +27

    ल बधाइ छ ❤️❤️जे भय नि मिलेर जनु पर्यो र सधै दोहोरी सुन्न पाइयोस 🎉बिबाह पनि गर्नु शुभकामना ❤

  • @AshaMagar-y4z
    @AshaMagar-y4z 2 месяца назад +4

    चिनी ज्स्तो गाउनुहुन्छ दुबै जनलाइ बधाइ छ ल❤

  • @devikhasu
    @devikhasu 2 месяца назад +14

    ❤❤ आहा कति खुशी लाग्यो ❤❤❤ धेरै महिना पछि हजुरहरूको 💗❤️ दोहोरी सुन्न पाइयो ❤❤❤

    • @KbGurung-zg6bs
      @KbGurung-zg6bs 2 месяца назад

      After long time best couple live dohori I am to much happpy

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 2 месяца назад +36

    अर्को भाग पनि लेकर आउनु होला चिज भाई कथा अपुरो भयों

  • @kajikhatri2646
    @kajikhatri2646 2 месяца назад +7

    Chini jodi ko geet sun paeyo derail khusi lago badae cha dubae chini lai suvkamana cha❤❤❤❤❤❤❤

  • @sanukanchha4489
    @sanukanchha4489 2 месяца назад +162

    27:28 झन्डै ७ महिना पछि बहिनी ज्वाईको प्रत्यक्ष दोहोरी सुन्न पाईयो । अोहो अाज त कानै पवित्र भयो । नानुको जोडीको साङगेतिक यात्रामा कसैको नजर नलागोस् । कहिले हो के बुनु लन्ठुलाई ज्वाइँ साहव भन्न पाउने ? रात गए अग्रख पलाउछ रे त्यसैले अब ढिलो गर्नु हुदैन ल । जात धर्म संस्कार संस्कृति त्यसै माथि एउटै पेशा गला र कलामा दुबै जना अब्बल यो सुनौलो मौका अाउदैन । भगवानले पनि जुराएरै पठाउनु भएको छ । नानूको युगल (चखेवा) जोडीलाई अग्रिम शुभकामना ल हुने वाला ज्वाइँ साहबले बहिनीलाई १/२ वटा टुक्कामा अलि बढि पेल्नु भयो त्यसरी पेल्छु भन्दा फेरि पुत्किएला है हुने वाला ज्वाइँ राजा बिचार पुर्याउनु !!!!

  • @balramrai6752
    @balramrai6752 2 месяца назад +5

    आज बल्ल भेट भएछ लहै सलाम छ 🙏🙏अब असार पनि सिध्दिन लाग्यो कहिले पक्का डाडा कटाएर घरमा फर्किने 🎉🎉💐💐👌👌👍️👍️🙏🙏

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 месяца назад +6

    आहा मन पर्ने जोडीको दोहोरी धेरै पछी सुन्न पाइयो ❤❤🎉🎉❤❤

  • @sandiprana3163
    @sandiprana3163 2 месяца назад +2

    बधाई छ , दुबैजना गाउँले भाइ बहिनिलाई 🌷♥️🌷

  • @amishagurung8170
    @amishagurung8170 2 месяца назад +4

    चीनिजोडीसुपरही❤❤❤❤

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 2 месяца назад +9

    यो दोहोरी सुनेर भरपुर मज्जा लिईयो

  • @dilugm9140
    @dilugm9140 2 месяца назад +10

    आहा ❤ धेरै महिना पछि बाल्ल आज यो जोडीको दोहोरी हेर्न पायो बल्ल आज यो मन आन्न्द हुने बो👍️👌

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 2 месяца назад +6

    जे भएनि बिभाह हुनु परेॐ है

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 2 месяца назад +14

    सात महिना को गुनासो पेल्नु सम्म पेलनु है चिज भाई

  • @SimranBudhathoki505
    @SimranBudhathoki505 2 месяца назад +8

    सारै रमाइलो दोहोरी सुन्दा आनन्द लाग्ने❤❤🙏🙏

  • @amargurung2406
    @amargurung2406 2 месяца назад +3

    Chini jodi ❤samman xa. Reel jastai REAL JODI dekhna paun.

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 месяца назад +15

    धेरै पछि सुन्न पाइयो चिज र निर्जलाको गित सारै खुशी लागो शुभकामना ❤❤

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb 2 месяца назад +10

    Chij ra nirjala bahini kahily ni nachutos khusinai khusi hoss ❤❤❤

  • @DjdjJdj-r3z
    @DjdjJdj-r3z 2 месяца назад +18

    धेरै समय पछी दिदी भेना को गित सुन पायो धेरै खुसि छु

  • @dineshgurung4830
    @dineshgurung4830 2 месяца назад +7

    चिज भाईको चित्त दुखेछ कि के हो निर्जला चिजलाई केही ल्याएनोै कोसेली दुबै मिल्नु

  • @jeevanmagar3582
    @jeevanmagar3582 2 месяца назад +51

    ल आज त मज्जाले हेरिने भैयो चीनी जोडी को गित

  • @oppoa9641
    @oppoa9641 2 месяца назад +8

    लामो समय पछी बल्ल यी दुई जोडी को दोहोरी गीत सुन्न पाइयो सुपर सङ सुपर जोडी 🙏💙

  • @kalakharka4358
    @kalakharka4358 2 месяца назад +7

    चिजको गुनासो खेप्न गाह्रोभो नीर्जलालाईइ यति धेरै गुनासो रहेछ wlldon chi gurung and nirjala gurung

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 2 месяца назад +7

    आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ चिज भाइ बहिन निर्जला लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @phurisherpa2974
    @phurisherpa2974 2 месяца назад +12

    सबैले बुडा बुडि नै भयेको देख्ना चाहिये को हो बधाई छ दुनै जना लाई

  • @khumchhantyal7116
    @khumchhantyal7116 2 месяца назад +9

    धेरै दिनको पर्खाई पछि बल्ल मन परेको चिनि जोदिको दोहोरी सुन्न पाईयो ❤❤❤❤❤❤❤❤

  • @KumargurungAshok
    @KumargurungAshok 2 месяца назад +6

    Ramailo chha Mero Gorkhali ngolo ngolshyo ko dohori dhamaka👌❤❤👌

  • @tejavagisodemba652
    @tejavagisodemba652 2 месяца назад +3

    निर्जला लाई छिटै डाँडा कटाउनु पर्याे चिज भाइ पिल्ज 🙏🙏🙏🙏🙏🙏🙏

  • @lalumagar3749
    @lalumagar3749 2 месяца назад +6

    Lovely jodi ko Dhohori super ❤❤❤❤❤❤❤❤ chij+Nirjala ❤❤❤

  • @LokRawat2081
    @LokRawat2081 2 месяца назад +4

    मीठो दोहोरी

  • @KhomThapa-life
    @KhomThapa-life 2 месяца назад +10

    धेरै दिनको प्रतीक्षा पूरा भयो❤❤❤खुसी लाग्यो ।

  • @chandragurung6924
    @chandragurung6924 2 месяца назад +3

    चिज र निर्जला बिचका प्राय सबै रोचक छन्। अझ प्रगतिको शुभकामना॥

  • @khumamagar9898
    @khumamagar9898 2 месяца назад +4

    Chij Ra nirjala ko dohaori haptaipaxe aaunu paryo❤❤❤

  • @bimalajyoti6301
    @bimalajyoti6301 2 месяца назад +6

    सम्मान छ यो जोरिलाई 🙏❤️❤️

  • @SomGurung-m3b
    @SomGurung-m3b 2 месяца назад +3

    Dherai din pachhi sunna payo lovely jodi ko geet aba dekhi sadhai sunna paunu pareyo 😊

  • @sharmilatamang5490
    @sharmilatamang5490 2 месяца назад +7

    लु बधाई छ ❤दुवै जाना लाई डाँडा कटाएर लगेको हेर्ने मन छ ❤❤❤प्यारी मायालु लाई ❤

  • @shivaniroula8770
    @shivaniroula8770 2 месяца назад +2

    जोडी चै भगमानले बनाकै हो तर घात्तीसगँ इस्वरपनि हार्छन चिज जस्तो ईमानदारले ऐसै हारीहाल्छनि तर चिज भाइ तपाइको हारमापनि सस्कार र ईमानदार छ नआतिनुस जे हुन्छ राम्रै हुन्छ सोजोको साहारा भगमान हुन्छन धैरे गर्नुस ।

  • @menurmagar5294
    @menurmagar5294 2 месяца назад +2

    My favorite ❤❤❤singer chij & nirjala gurung

  • @NiwasMagar-uk4rd
    @NiwasMagar-uk4rd 2 месяца назад +6

    आहा कति मीठो गित हो बाबु नानु को❤❤❤❤❤❤🎉🎉

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 2 месяца назад +6

    सच्चिको यो जोडि चिनि जोडि हो र? आखा तिरिमिरि भो गाठे! महिनौ महिनौ पछि देख्दा सपना झै लाग्यो,ख्याल भनेको होईन मनको कुरा हो,बल्ल युटुब खोलेको काम हुनि भो अनि लाईभ दोहोरी हेर्न फुर्ति आउने भो मलाई,अति सुन्दर!!❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rukmangrg1240
    @rukmangrg1240 2 месяца назад +8

    Wow ati utkrishta dohori beautiful jodi dherai dherai suvakaman all the best god bless you both .from uk 🇬🇧

  • @humbahadur4557
    @humbahadur4557 2 месяца назад +2

    अब चिनी जोडीको छिट्टै नै विवाह भयको देख्न चाहान्छु। शुभ चिंतक उही स्यान्जाली बुडो

  • @DevGurung-ez4uf
    @DevGurung-ez4uf 2 месяца назад +8

    धेरै मिठो आयो गुरुङ to को

  • @rameshshrestha9561
    @rameshshrestha9561 2 месяца назад +2

    योजोडिको दोहोरी को प्रखाइमा थिय मपनी धन्देबादछ ❤️

  • @lalumagar3749
    @lalumagar3749 2 месяца назад +3

    La la chij sir Bihe Hunuparx jodi super x❤❤❤❤❤❤❤❤❤

  • @jitbudhamagar
    @jitbudhamagar 2 месяца назад +3

    Aru pani dohorii leaunu pary yo matarle malae pugadai❤❤❤❤❤❤❤❤❤❤C+n

  • @U_K_I_N_A
    @U_K_I_N_A 2 месяца назад +3

    Ekdamai Ananda ayo lamo samaye paxi balla Sunna paiyo ekdamai Ramro jodiko dohori Badhai x Dubai jana lai👌♥️🥰

  • @sushantsubedi2321
    @sushantsubedi2321 2 месяца назад +2

    beautiful को रानी निर्जला 🙏 टुक्का को खानि 🙏 chij Gurung perfect couple❤️❤️❤️

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 2 месяца назад +3

    जोडी देखेर खुशीको सिमा थिएन आज मज्जा आउने भो भनेर तर दोहोरीको भाका कत्ती नराम्रो हो भाका सुनेर पुरा भिडियो हेर्न मन लागेन😢😢😢😢

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 месяца назад +4

    Dherai ramro dohori

  • @hareramthapa6851
    @hareramthapa6851 2 месяца назад +6

    शुभकामना 🙏💝 best wishes fron England💝🙏🇳🇵

  • @dhangurung8258
    @dhangurung8258 2 месяца назад +3

    Ati ramro ra ramailo dohori geet ka lok priya kalakrharu gaika Nirjala ra chij gurung lagaet savai yes rodh ghar ka savai lok priya kalakar haru lai dherai dhannyvad

  • @nargurung2229
    @nargurung2229 2 месяца назад +7

    Wowo beautiful dohori chij Gurung and Nirjala Gurung you to lai congratulations I am looking from uk ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @BirendrakumarTamang
    @BirendrakumarTamang 2 месяца назад +3

    उडने उडाउने काम अब छिटै गन‌ु परयो

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 2 месяца назад +4

    चिनि जाेडि लाई धेरै मा देखियाे कति रमाईलाे दाेहाेरि बढाई छ

  • @govindamagar8525
    @govindamagar8525 2 месяца назад +9

    so wonderful live dohori chij n nirjala❤❤❤❤❤

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 месяца назад +2

    दुबैजानलाई उज्वल भविस्यको कामना र साथै बैबाहिक जिवनको अग्रिम शुभकामना,यतिको जोडी बीच बिहे भएन भने त भगवान पनि रीसाउछ है ख्याल गर्नु