तनहुको मगर भनेपछि गुरुङ्गसेनी हुरुक्कै | Nirjala Gurung vs Koman Sing Rana
HTML-код
- Опубликовано: 7 фев 2025
- ___________________________________________________________________
=======================================
🎼 Original Song: Salako Pat Gasera
Lyrics/Music
♪ Koman Sing Rana
__________________________________________________________________
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Koman Sing Rana
★ Nirjala Gurung
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Koman Sing Rana
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Развлечения
आहा कति मिठो स्वर गीतको बोल ठेट मगर भाषामा गाउँघरमा ए मगर बाउजा कुला नुके आले भनेर सोध्ने ,बोलाउने ठेट मगर भाषालाई पनि उजागर गर्ने यो दोहोरी गीतमा हामी मगरहरु पनि रहेछ कला र गाला भन्ने एउटा गीतको मध्यम बाट सन्देश दिनु हुने मिठो स्वरका धनी कोमान जी लाई धेरै धन्यवाद अनि जोडीमा जम्नु हुने निर्जला बहिनी लाई पनि धेरै धेरै धन्यवाद ! यहाँ हरुको कला र गाला को उच्च सम्मान गर्दै आगामी दिनहरुमा अझ उत्कृष्ट गीतहरु आओस् हार्दिक शुभकामना !
Nnn😊😊?😊N
😊😊
😊😊 😊😊😊😊n
😊😊 😊😊😊😊nn😊nn😊😊😊😊?😊n😊
J
oh ho koman singh solty safal rana magar ko lai dherai paxi dekhna paiyo khusi lagyo love from Lamjung ❤
आहा यो होनि तरिका सभ्य शब्दमा सकारात्मक प्रस्तुत यसरि हुन्छ गित सङ्गीतको सम्मान र संरक्षण अनि कलाकार हरुको राम्रो पहिचान,
पहिलो पल्ट देखे मगर ठिटोलाई राम्रो लाग्यो नँया गित नयाँ लय म मिठो थियो है । भाई र निर्जला नानी को शब्द चहेनहरु well done 👍❤️🩹💯
Nirjala Nani ko Mitho Haaso ani Geet ki Khani Sowore ki Dhani ra Kaman Ji ko Toli Sarai Kada Subhakamana Sampurna Team lai🙏💐
धेरै मिठो दोहोरी हामि मगर गुरुङ भनेर सुन्दा धेरै खुशी लाग्छ निर्जला नानिको दोहोरी धेरै हेर्छु अनि सुन्छु धन्यवाद निर्जला नानि लाई सुभ आसिर्वाद छ सधैं हासि खुशी रहनु होला 🙏🙏🙏🙏🙏💜💜💜💜
Mitobsnputisetoshola
Dherai ramro dohori git ani kahile honi chij bhai rw nirjala baini ko dohori gaune din sunna mn lager hairan vyo vo hjur❤❤❤
अति सुन्दर प्रस्तुति ❤❤❤
खुशी लाग्छ अाज हाम्रो गुरुङ, मगर ,राई,लिम्बू ,सेर्पा तमाङ जस्तो तमाम समुदायहरु हरेक क्षेत्रमा अघि बढेको देख्न पाउँदा। congratulation to all team 👍️👍️👍️
मिठो दोहोरी को लागि अग्रिम सुभकामना कोमान सिं राना, निर्जला गुरुङ्ग लगायत सम्पूर्ण होल तिमलाई ❤
कला संस्कृति संरक्षण। सारै मिठो गीत तपाईहरूको उत्तर उत्तर प्रगतिको कामना।।।
आफू पनि मगर परियो झन निर्जला त आफ्नै गाउपालिका कि मिठो आवाज को धनी गायिका उसै त रुपै ले मोहनी लगाउने सबै दर्सक श्रोता हरुको मन मुटु मा बस्न सफल।।। उत्कृष्ट भाका अनि सुमुधुर सङित लाई मेरो हृदय देखि नै सम्मान छ
नेपालको साहान अर्गानिक लोक भाका तेहि माथि निर्जला नानिको अाबजर सब्द झन सबैको मनमुटुमा बस्नी ❤️❤️❤️
Sarai ramro xa hai dohori ajhai ramro grdai janu shubhakamana xa❤❤❤❤
नमस्कार सम्पुर्णमा धेरै पछि मेरा आदरणीय दाइहरुलाइ देखे धेरै खुसी लाग्यो दाहरुलाइ देखेर दोहोरी पनि सारै मन पर्यो आहा तनहुँङ्गेहरु कमको हुदैन अझै प्रगती हेर्न मन छ मेरा दाइहरु
अह कति मिठो भग सब्द अनि टुका पनि यो होनि हाम्रो मङोल को पहिचान जति सुने पनि सुनि रहु लाग्ने ❤❤लैफ दोहोरी🎉 गित❤❤❤
भाका स्वर शब्द सबै मन पर्यो निर्जला गुरुङ को दोहरी सुन्न त साह्रै मन पर्छ साच्चैको कला दिएका रहेछन् भगवान ले।
निकै उत्कृष्ट लागेयो सफलताको शुभकामना सम्पुर्ण लाई ❤❤🎉🎉🎉🎉🎉🎉🎉
मस्त दोहरी भूमिका निभाई गहनू भो सुपर मस्त छह टीम लाई बधाई छह नाइस
आह मगर गुरुङको दोहोरी सुन्द धेरै आनन्द भयो यो होनित दोहोरी भनेको
झोर्ले 🙏🙏
र्याफ गउने कलाकार हरु हेर्नु गाउँ को अर्घनिक दोहोरी कस्तो हुन्छ भनेर हाम्रो तनहुँ को माटो ले जम्म को कोमल राना मगर दाजु र निर्जला गुरुङ को दोहोरी सुन्द कति आनन्द अयो दुबै जना लाइ धेरै शुभकामना 🎤🎤
Mitho parastuti sabai team lai dhannewad.
Mithho dohori lafa ❤❤pahila sangai ball kheler ramailo garer hideko lafa ajhai dherai prgati grdai janu 👏👏👏
शारै राम्रो गित सपद झन राम्रो दुबै जना लाई🙏🙏
अत्ति मीठो भाका मा दामी सोर सबदा मा अहा बधाई छ हजुर साबै साबै लाइ❤❤❤❤❤
धेरै पछि मेरो दाजी कोमन सिङ राना को अनि निर्जला गुरुङ को आवाज सुन्न अनि मीठो गीत हेर्न पाइयो आँखा अनि मन पबित्र भयो संमान🙏❤️❤️छ। सम्पुर्ण मा❤️❤️
5 choti herda pni pugya xaina ajai nice live dohori ❤❤❤❤❤❤❤
Wow ati utkrista dohori geet lafa 👌👌🙏🙏
सारै मिठो रमाइलो दोहोरी गायक गायिका बैनि निर्जला लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
Saisai Hoi Hoi Sarai ramro git recording garera album nikalna paye jhan ramro
नमस्कार 🙏जेठु अति मिठो शब्द अनि तपाईहरुको घम्सा घम्सी दोहोरी आहा👌👏🕺🕺 मजा आयो जेठु अझै प्रगतिको धेरै -धेरै शुभकामना 🙏❤️
गित-संगितको प्रबर्द्धन र बिकास मात्रै नभै यस्ता गितहरुले हाँम्रो पहिचान,संस्कृति,आपसमा पारस्पारिक सम्बन्ध संगै देसकै स्वाभिमान/पहिचान लाइनै उचो बनाउदछ । सम्पुर्णमा हार्दिक आभार एबं उत्तरोत्तर प्रगतिको शुभकामना😊🙏
अति सुन्दर प्रस्तुती दुबईजनाकाे❤❤ धन्यवाद छ
Aajae ramro gardae janu lafa Best of luck 🙏🙏
अत्यन्तै सुन्दर मखमली दोहोरी शब्द चयन उस्तै उम्दा आहा
आति मिठो गित गाउनु भयौ समान सबै म आजै राम्रो गर्दै जनु सुभाकमना🎉🎉🎉🎉
दामी छ दोहोरी सफलता को सुभकामना🎉🎉
गुरुङ्गसेनी लाई छोड्नु हुदैन है राना सोल्टी बरु उनन्चास मिनेट लागे लागोस् न शम्भु सोल्टी जोश बबाल छ है हेहे ल बधाई तथा सफलताको शुभकामना निर्जला सोल्टीनी साथै सबैलाई !!
Aahaaa yeseto po dohori pahillo patak hereko sarai man xoyo
Super Duper 😊dohori song. All the best 👍🙏
सारै मिठाे रमाईलो दोहोरी मगर लाफा र गुरुङसेनि ङ्योलस्यो को शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤
मगर र गुरुङ्को रमाइलो दोहोरी सुन्दा पनि आनन्द आयो🙏💙म २/३ पट्क हेरे सारै मन परो
क्या मीठो छ मगर र गुरुङ को लोक दोहोरी शब्द पनि अति मिठो❤❤❤❤
आहा निकै मिठो लाग्यो दोहोरी ❤❤❤
Beautiful singing 🎤🎤👏👏👍👍both of you all best
Thanks for listening
Dai suppa❤
wow Fantastic Good song Best of luck
आहा दामी लाग्यो🎉🎉🎉
दुबैलाई शुभकामना, अति मीठो स्वर तथा रमाईलो दोहरी !
Solta ❤soltini ❤को मिठास प्रतिभालाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील देखिरहन पाऊ धन्यवाद ❤❤
Sarai ramro
Sarai ramro lagyo ❤❤❤good luck.
Kati mitho sabda halera gaunu vako malaita dherai man paryo
kati ramro bhaka
Kati mitho dohori Dubai janalai suvakamana
तनहुँगे भेनाकाे मिठाे भ्वाइस ❤❤❤❤
आहा अति मिठाे गित बधाई छ🎉
Proud to be gurung magar❤❤❤❤❤❤Wow nice dohori
धेरै राम्रो मगर लाफा र गुरुङसेनीको दोहोरी 🎉🎉🎉❤❤❤
झोर्ले नमस्कार! सरै मिठो दोहोरी गित उत्तर 2 प्रगतिको शुभकामना !!!
कति सरल अनि भावपूर्ण शब्दहरू वाउ अति रमाईलो दोहोरी ❤❤❤❤❤❤❤❤❤
Nice song thanks to whole team
आह आनन्द लग्यो सफलता को शुभकामना लाफा❤
मगर भासा हो बौजा (केटा)
badhai xa daji❤❤❤
मगर र गुरुङ्ग को आज को दोहोरी अति राम्रो छ । दुबै लाई शुभकामना ❤❤🎉🎉
सारै मिठो दोहोरी गीत सफलता को शुभकामना छ 🙏
मौलिक गित यस्तो होनी। धन्यावाद गायक गायिकालाई।
Kati ramro live dohori ❤
Dherai ramro xa mero gauko dai ko song❤❤
क्या दामी छ यसतो कला नेपालमा बाहेक संसार कहि छैन। दोहोरी कला जिन्दावाद।
Wowo ❤❤❤❤❤ gurung vs magar
Kaka dammi❤
Dai Kati ramro gite❤❤❤❤
आहा कति रमाइलो दोहोरि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Tapaiko dohori ma ramailo garna aauxu ma Pani khuman sir
Welcome
Super song
आहा मन पर्ने मान्छे हरुकाे मिठाे दाेहाेरि🙏🙏🙏🙏
मनले मन परेको भा.........
Ramro xa vai ❤❤❤❤❤
अाहा कति मिठो 👌👌👌
Wao dammi bunu nirjala
आहा कति मिठो दोहोरी सारै रमाईलो❤❤❤❤🙏🙏🙏🙏🙏🙏
Dehrai dehrai ramro xa geet so safalta ko subah kamana xa nirjala ji so all the wish you🌠🥰🌠💗 👌
निकै राम्रो ❤दोहोरी
Dammi laayo jethu
सारै राम्रो गित बधाई छ दाई👏👏👏
गजब छ दाेहाेरी❤❤❤❤
Aaha Sarai mitho ❤️❣️
सारै रमाइलो लग्यो लफा
गायक #कोमनसिँ_राना_मगर #लाफा ज्यू र राष्ट्रिय लोक तथा प्रतक्ष दोहोरी गीतकी रानीले परिचित गायिका #निर्जला_गुरुङ #ङोल्स्यो द्वयको प्रस्तुतिले आ-आफ्नो मौलिक जातीय पहिचानको सहअस्तित्वको संगै एक अर्कामा प्रसंसक सामिप्यता बारेमा रहेर सब्द संयोजनले साच्चिकै मन पर्यो ।
#मगर हुन्छन् मायालु अभावको !
ईमानदारी दयालु स्वभावको !!"
गीत संगीत यात्रामा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
ध्क्न्यबाद सर थप उर्जा मिल्यो हजुरको कमेन्टले
Aati mitho dohari❤❤❤
La khuman sir ko git saudima oneline dohori ma suneko aaja live sunna paiyo safaltako suvakamana hjrlai
Supper🌹🌹👍️🙏
Mitho dohori mero dai
Mitho swar❤.lu hai dost ma ni aye hai herna.
चिज गुरुङ सँग आउन पर्ने निर्जला को गित। किन आएन यु के बाट आएर निर्जला को भाऊ बढेको हो की। चिज गुरुङ गाउन नमानेको हो । बुझ्न सकिएन त। छिटो चिज सँग आउन पर्यो।
दामी दामी❤❤❤
Methas daju r banu ko❤❤❤🎉🎉🎉🎉❤❤
दामि दादा
आहा सरै मन छुनीसबदा दुबैजानलाई शुभकामना🙏🙏🙏🙏🙏🙏🙏
धेरै मिठाे छ दाेहाेरि 😢😢😢😢
आहा❤❤❤❤