Aahaa yesto po ho ta live dohori suner Aannanda line vaneko sathai #kalikasis_sidarth bro lagayet sabailai dherai -dherai dhanybad mitho live dohori ko lagi 👍👌👍👍
बिच बिच मा रमाइलो गर्ने सिद्धार्थ आलेको बानी मन पर्छ ❤सम्पूर्ण टिमलाई हार्दिक शुभ कामनासहित मिठो सम्झना छ ❤हाल दक्षिण कोरियाबाट हेरेर आनन्द प्राप्त लिए❤
सबै को गला कला सुमधुर मिलेको हसिलो अनुहार मा चोतिलो प्राहार अति उत्तम लाइभ दोहोरी,मिलाउन जाने इमोस्नल गित पनि यति पार्दसी हुने रहेछ सिदार्थ र कालिका दिदी को स्वर र गला कलामा सरस्वती माताले कहिले बास नछोदुन 💓❤️🙏🙏
सिद्दार्थ भाइको गाउने शैली सारै मिथो र अमर सालाको नि शब्दमा शैली पनि कुनै केहिमा खोत छैन ! र कालिका रोका मगगर भाजुको पनि केही कुनै कमिकजोरु छैन ! यकमुस्त बधाई छ ! ❤❤❤❤👏👏👏👏
कस्तो नौनी घिउ जस्तो अप्सरा हो कालिकाको पछाडी बस्ने दिनको लाख पटक सम्झिन्छु उहाँको मुहार सधैं यसरी हासीराख्नु है हजुर त्यो हासो र मुहारमा गिद्दे नजर लाउने करोडौं हुन्छ्न गित मिठो
Aahaa yesto po ho ta live dohori suner Aannanda line vaneko sathai #kalikasis_sidarth bro lagayet sabailai dherai -dherai dhanybad mitho live dohori ko lagi 👍👌👍👍
नमस्कार 🙏🙏 म नवलपुर देखी .. मिठो गित सुनाउनु भयो . धन्यवाद हजुरहरू लाई ..🎊🎉
रमाइलो दोहोरी! हंसिला अनि रमाइलो कलाकार हरु दोहोरी अझै पनि हेर्न पाइयोस है 🙏
बिच बिच मा रमाइलो गर्ने सिद्धार्थ आलेको बानी मन पर्छ ❤सम्पूर्ण टिमलाई हार्दिक शुभ कामनासहित मिठो सम्झना छ ❤हाल दक्षिण कोरियाबाट हेरेर आनन्द प्राप्त लिए❤
यो दिदी ले सारै दामी दोहोरी र आवाज पनि कत्ती मिठो रहेछ, यो ठाउँ र ठेगाना पाए , हामी पनि प्रत्यक्ष हेर्न आउथे....
उत्कृष्ट प्रस्तुती ❤❤❤
कालिका दि ज्यु को साह्रै राम्रो आवाज संगै शिद्धार्थ आ..हाहाहा.. हजुरहरू सबैलाई प्रगतिको शुभकामना।
सबै को गला कला सुमधुर मिलेको हसिलो अनुहार मा चोतिलो प्राहार अति उत्तम लाइभ दोहोरी,मिलाउन जाने इमोस्नल गित पनि यति पार्दसी हुने रहेछ सिदार्थ र कालिका दिदी को स्वर र गला कलामा सरस्वती माताले कहिले बास नछोदुन 💓❤️🙏🙏
धेरै मिठो दोहोरी धेरै रमाइलो भयो हामि मगर , गुरुङ धेरै मिलेर बसेको छौ खुशी लाग्छ सबै आमा हरु लाई मिठो अनि मिठो सम्झना छ्👏👏🙏🙏🙏🙏
यो गितको लय सुर अति मिठाश लाग्छ आहा क्या मिठो उत्कृस्ट लाइफ दोहोरि जय हो सबैको 💞🇳🇵🧁✈️
राम्रो अती उत्कृष्ट छ आज good luck all ❤
मीठो गाउनुभयो कालिका, मिस सिद्धार्थ सर लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा सफलताको शुभकामना छ,
अति सुन्दर उत्कृष्ट दोहोरि धमका कालिका रोक्का मगर&सिद्धार्थ आले मगर भाई शुभकामना
सारै रमाईलो मिठाे दाेहाेरी भाई बैनि को शुभकामना म ओमान देखि हेर्दै वु❤❤❤❤❤❤❤👌👌👌👌👌👌
Congratulations यो बेजोड प्रस्तुति को लागि ❤❤❤
कलिका बहिनी र सिधार्थ भाइको दोहोरी सुपर राम्रो छ
Dami lagyo bhai bahiniko dohori m qatarbat herdai
अरु ले जे सुकै भनोस म चाई शिदार्थ आले दोहोरिको king नै हो भन्छु good luck bhai❤❤
❤❤❤
कसम,ओरिजिनल गीत भन्दा पनि राम्राे लाग्याे।५ चाेटी त हेरिसके अझै पनि मन भरिएकाे छैन।
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ कालिका जी सफलताको अग्रिम शुभकामना ❤
डोरी भनेको त्यस्तो हुनुपर्छ के कथाले बाँधेको होस् है हेर्दा पनि मन लाग्ने एकदम राम्रो छ सम्पूर्णलाई
कालिका बैनी कोर शिदाथ को सोर सुन्नुहोस् अनि कमेत गर्नु होला मलाई त अति राम्रो लाग्छ 🎉🎉🎉
रमाइलो दाेहाेरी बधाई छ कालीकाजी
Wow ati utkrishta dohori Kalika baini and Sidhartha bro dohori dherai suvakaman all the best whole team from uk 🇬🇧
धेरै राम्रो गित, हेर्दै र सुन्दै जाउँ यो भाका हिट हुन्छ !
❤❤❤i love song best of luck all you Siddhartha Magar is kalika Big Fan ❤❤
नमस्कार सम्पुर्ण टिमलाइ अति नै मीठो गित प्रस्तुति दिनु भएको मा जति सुने पनि सुनौ सुनौ लाग्ने बधाइ सबैमा❤❤🙏🙏
कालिका भाउजु र सिद्दार्थ भाइ
लाई जिवनमा फलवोस फुलवोस प्रदेसिको आशीर्वाद !!! ❤❤❤❤
सिद्दार्थ भाइको गाउने शैली सारै
मिथो र अमर सालाको नि शब्दमा शैली पनि कुनै केहिमा खोत छैन ! र कालिका रोका मगगर भाजुको पनि केही कुनै
कमिकजोरु छैन ! यकमुस्त बधाई छ ! ❤❤❤❤👏👏👏👏
दुवै कलाकार कति राम्रो रमाइलो शुभकामना ❤❤
Maro man parne vai shidatha n roka sister so nice song.❤❤❤
हो पछाडि बस्ने दिदी त अचम्मै राम्री ,हास्दा त झन राम्री 🙏
आहा कति रमाइलो दोहोरी दुबैजनालाई ❤❤❤
सारै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 👌👌👌👌👌👌👌💕💕💖💖💝💋💟💚🧡❤️💛💓🙋🙋
सारै राम्रो प्रस्तुति मोैलिक पारा छाडा पन शब्द नभएको ❤❤❤
अाहा कति मीठो दोहोरि सुनी रन कन लाउनु हजुर❣️❣️❣️🙏🙏🙏👍️👍️👍️👍️👍️💕💕💕💕💕🌷🌷🌷🌷🌷😊
Wow kati ramailo👌👌🙏🥰
Wow दामी छ है🙏
आहा दामी छ बधाई छ दुबै जनालाई
जाहा शिदार्थ आले त्यहि रमाईलो हुन थाले🤣🤣 बब्बाल रमाईलोछ मलेसिया बाट हेर्दैछु
कालिका दिदि सङ्ग गित गाउने सपना सपनानै रह्यो 😭😭😭मिठो गित सबै जनालाई धेरै माया❤❤❤
यो दोहोरि हेरेर त कहिले नमिछिने भयो दिनमा 5 चोटि हेरेको हुन्छ दोहोरि भनेको यस्तो हुन पर्छ
आहा कति मिठो दोहोरि
आहा दामी सोल्टीनी म रोशन गुरुङ 💕💕💕👌👌👌💕💕💕👌👌💕💕👌👌👌
WELL DONE BOTH GAYAK SIDARTHA RAMRO PRAGATI GARDAI XA KEEP IT UP.
नव उदयमान आले भाइ ले नेपाल् खाने भए❤
भाइ बैनि काे राम्रो सुनाउनु भाे साेर भाका गित रपाच काेट तरुनी हरु बुडि कने हरु पनि लइजानु भाइ दुई तिनटा जति
M Saudi Dekhi herdai xu la
Kari sunder ani sor ki dhani Kalika Ruka Magarko ekdum thulo fan hai Palpa Baat.
Good luck kalika roka & shiddhartha ale vai💕💕👌👌
Damiii song hajur haru sadhai heri rakhxu
कस्तो नौनी घिउ जस्तो अप्सरा हो कालिकाको पछाडी बस्ने दिनको लाख पटक सम्झिन्छु उहाँको मुहार सधैं यसरी हासीराख्नु है हजुर त्यो हासो र मुहारमा गिद्दे नजर लाउने करोडौं हुन्छ्न गित मिठो
Herda herdai samay gayeko nai thaha bhayen ati romantic miss you kalika sis n shidartha n hol teem
प्रचंड लाई सुजाब मौकाको फाइदा लिनै पर्छ भरष्ट चारि मानव बेच बिखन जस्ता अपराधि लाई कारबाइ गर्दैलैजानु पर्छ
सारै रमाइलो भयो ।
याे कालिका दिदि सारै मनपर्छ के गर्ने हाेला
Sarai ramro ,keep it up
Sarai ramro git
Happy congratulations to both singers
Sarai ramilo xa
आहा रमाइलो दोहोरी 😍😍
super dhori ho ke sidartha aale ko i like
Dohori chahi sarai kada ani ramailo dubai janako awaj pani ustai mitho xa feri pani sunna paiyos safaltako suvakamana xa
नमस्कार म पर्बत जिल्लाकाे खाैलालाँकुरी ४ देखी अती रमाईलाे दाेहरी
Sarai ramro dohori Amanda lagyo sunda Pani ❤❤
वाउ कति रमाईलो दोहरी
दिदी को स्वर सारै राम्रो
Puraii git sune dd khub majja ayo
दामि रमाइ लो छ हो❤
❤❤❤❤❤❤dammi xa
दोहोरी गीत सारै मन पर्यो
Asadhdhai mitha sabda ani utikai mitha voice act pani woow jaya lok dohari heet.. 👌🙏❤️
Dammi👌👌👌👌
Sarai ramailo git gaunu vao
Dubai singers magar
Mija lai
Best of luck
ओहो कति रमाइलो हो के येतातिर
Sarai रमाइलो bhayo❤❤.
Super song mitho bhaka
आहा रमाईलो दोहोरि💐👌👌👌
एकदम राम्रो लाग्यो
अति मिठो दोहोरी
My best kalika rokka love you all.❤
सहि लाग्यो हजुर सोलुखुम्बु बात
दामी प्रस्तुति हजुर ❤❤
रोमान्टिक दोहोरी
🎉vvvvvvvvvvv bast
Lok dohari
Veery nice ❤❤
मलाई पनि गीत सारै मन पर्यो है।
Wow super dohori samman xa Dubai lai
सांच्चै मा अओरिजिनल स्वर छ के।कति मनपर्छ के मलाई । कालिका को गीत
Wow wow supper battle dohori didiko👌👌👌👌👌👌👌🙏🙏🙏❤️❤️❤️❤️
Nice song sis
Malai pani man parxa dohori git🙏🙏🙏🙏
Raju pariyar daju Ra kalika roka Didi ko live dhori herna manxa plz AK CHOTI❤❤❤ but dhori sarai mitho xa ramalaillo xa 😂
Kalikako sarai mitho sor 👍👍👍
Kalika dd hjurkooo voice saraii ramroo lagxx❤
स्वर की धनी कालिका रोका ❤❤❤❤❤❤❤
Sarai ramailo kalika n shidharta ji
नाच पनि राम्रो
Outstanding performance
सारै मिठो रमाइलो दाेहाेरी आहा🙏🙏
New subscriber's ❤❤❤❤ hai hjr
Aha
Roka sali manxe ni ustai ramri git ni testai mitho badhai le to both singers
अति रमाईलो गीत ❤❤❤❤🎉🎉🎉🎉