कृष्ण गुरुङ दाइलाई. धेरै समय पछि इन्द्रेणीमा देख्न पाउदा म धेरै खुशी र भाबुक पनि भए कारण केहि समय अगाडी भारतमा स्वास्थ्य उपचारमा हुनुहुन्थ्यो भन्ने खबर सुन्दा धेरै पिर लागेको थियो दाइलाई. स्वास्थ्य लाभ गरेर आउनु भएकोमा हार्दिक बधाई अनि सिध्दार्थ आले भाइ र मनु बहिनिको दोहोरि अति उत्कृष्ट लाग्यो दुबै भाइ बहिनिलाई. हार्दिक बधाई तथा शुभकामना
❤❤❤ आहा कति रमाइलो गरी दुबै जनाकाे स्वर मा सजिएकाे आजको सौगात मज्जा आयो दुबैको सुरिलो आवाज ❤❤❤❤❤ जय होस् सबैको कल्याण होस् सबैको जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध
प्यारो सिध्दाथ आले भाई र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
साच्चै पछिलो समयमा एकदमै राम्रो अनि रमाइलो हसिलो पारा ले खत्रा शब्द प्रहार गर्ने सबैको मन मुटु मा बस्न सफल प्यारो दाजु लाई अझ अगाडी बढेको देख्न पाइयोस ❤🎉 सारै नै राम्रो दोहोरी धेरै धेरै सफलताको शुभकामना सिद्दार्थ दाजु लाई
दोस्रो बिमा कुमारी हुनु हुन्छ मिठो आवाज की धनी मनमाया वाईबा दिदी हँसिलो मुहार अनी मिठो शब्दका खानी जल्दो बल्दो लोक प्रिय गायक सिद्धार्थ आले को दमदार प्रतुती आहा आज झन् धेरै रमाईलो भयो बधाई छ सबै इन्द्रेणी परिवार जय गित 🎤🎧🎻🎤🪘🎧🎤🪘जय संगीत जय इन्द्रेणी 🌈🌈🌈🌈
syavas lok priya lok gaek ra gaika man maya ra sidhdartha ko atti sumdhr swor le dohori geet le feri sunna herna ma man lagi rahe ko xa bhane yes karakram ko responsible endreni ka sabai team most populer singers ahru lai dherai dherai dhannyavad ra namaskar xa
आहा पछिल्लो समयमा निकै उत्कृष्ट दोहोरी गित गाउदै लाखौं दर्शकहरुको मनमुटुमा बस्न सफल चर्चित गायक प्रिय भाइ सिद्धार्थ आले र सर्वपृय लोक दोहोरी गायिका मनमाया वाइवा ज्युको दोहोरी अत्यन्तै मनपर्यो 🙏🙏👌👌😊😊🌺🥀😍😍
आहा कति मिठो भाखा आवाज सगै मिठो आवाज् कि धनी मनमाया बैनी र सिदार्थ भाइ को मिठो दोहोरी सुन्न पुगेको थियन तर time सकिगयो अब आर्को भाग्मा सुटकेस खोल्नको लागि फेरि सुन्न पाउ इन्द्रेणी teem with कृष्ण कडेल ज्यु को अमेरिका को कार्य सफल गरि छिटो फर्किनु होला सबै लाई सुभकामना 🎉🌺❤️🎉❤️🌺❤️🎉❤️🌺❤️
देश बिदेशबाट इन्द्रेणी हेरेर सुनेर बस्नुहुने सम्पूर्ण भगवानरुपी दर्शक स्रोता बिन म सिदार्थ आलेको नमस्कार 🙏अग्रज गायिका प्यारी दिदी मनमाया वाईबा सङ्गको आजको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया सङ्गै माया पनि गर्दिनुस है,यो अवसरको लागि सम्पुर्ण इन्द्रेनी टिम प्रती हार्दिक धन्यवाद अनि आभार प्रकट गर्न चाहान्छु🙏🙏र मैले यो बसाईमा गायको गितहरुसङ्ग सम्बन्धित सर्जक/स्रस्टा र गायक गायिकाज्युहरु प्रती मनै देखि सम्मान छ🙏
जय देस जय इन्द्रेणी सिर्धात भाइ हजुरले गाएका दोहोरी सदै राम्रा हुन्छ तर आजको दोहोरी ले मंनमुठु नै छोयो आजको दोहोरी साईद मंन माया ज्युको कार्णले हो इन्द्रेणीकि कोईली हुन मंन माया ज्यु पैलाका गायिका बिमा कुमारी दुरा शर्मिला वाईबा हरी देबी कोईराला लक्ष्मी न्यौपाने लिला वती बुडा माहान गायिका हरु पछाडिकि गायिका सिल सोभाकी गायिका मंन माया ज्युलाई भित्री मंनबाटै सलाम छ अहिले सम्म कैलै छाडा दोहोरी गाएको सुनेको छुईना माहान गायिका हुनुहुन्छ
हार्दिक आभार छ दुई जनालाई याे मिठो पस्तुतीलाइ । बिशेष गरि मनमाया वाइबा काे गित सरै मन पर्न थाल्यो मलाई। पहिला हेर्न गरेकाे थिएन जब नेपालमा हरेक छेत्रमा राजनिधि मात्र हुन थाले टाउका दुखेर आउछ अनि मनमाया काे गित सुनेपछि अनन्त आउँछ। सिद्धार्थ आले र मनमाया लाइ फेरी ल्याउनु पर्छ इर्दनीमा।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई मनमाया बहिनी सिध्दाथ आले भाई जय भगवान् ❤😂🎉
आन्नद कति हो कति मनमाया दिदी र सित्दार्थ भाईको गित सुन्न पाउँदा आन्नदको सिमा हुँदैन सधैँ यसैगरि सुनिरहने पाओस् र हजुर दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च सम्मान 🙏अजम्बरी उन्नति प्रगति बढ्दै जावस् धेरैधेरै शुभकामना 🌹🎊🎉❣
सर्ब प्रथम आले भाइ & मनु वाइवाको गित हेर्न र सुन्न मन त सारै थियो अभागी खप्पर भोलि बिहान चार बजे उथेर दिउती जानू पर्छ ! I am Sorry Now Good Night ❤❤❤👏👏
मन माया भनेको तेसै होर अति उत्कृष्ट गाउनु भयो दुबै जना लाई धन्यवाद छ सारै मन पर्यो
हैट...कडा आयो...शुभ कामना..दुबै जनालाई..❤
असाधै रमाईलो सग गाउनु भयो धन्यबाद दुबै जनालाई ।
आहा आज त सिद्धार्थ र मन माया दोहरी देखेर सुनेर मुसु मुसु हास्दै मजा लिदैछु ।। बधाई छ दुबैजनालाइ ❤❤❤
मेरो सारै मन पर्ने मनमाया, भुमिका र कृष्ण बहिनी अनि शिद्दार्थ भाइ को यो दोहोरी सार्है मन पर्यो अनि रमाईलो लाग्यो । बधाई सबै जनालाई ।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
अति उत्कृष्ट लाेकदाेहाेरी गायक तथा गायिका दुवै लाई हार्दिक बधाइ तथा शुभ कामना।।जय इन्द्रेणी।।
सिद्धार्थ आले सङै मन मायाको दोहोरी बब्बाल रमाइलो लाग्यो।धन्नेबाद ह्जुर हरुलाइ।आजकाल अस्साद्धे सिपालु सिद्धार्थ best of luck👍️👍️❤️
कृष्ण गुरुङ दाइलाई. धेरै समय पछि इन्द्रेणीमा देख्न पाउदा म धेरै खुशी र भाबुक पनि भए कारण केहि समय अगाडी भारतमा स्वास्थ्य उपचारमा हुनुहुन्थ्यो भन्ने खबर सुन्दा धेरै पिर लागेको थियो दाइलाई. स्वास्थ्य लाभ गरेर आउनु भएकोमा हार्दिक बधाई अनि सिध्दार्थ आले भाइ र मनु बहिनिको दोहोरि अति उत्कृष्ट लाग्यो दुबै भाइ बहिनिलाई. हार्दिक बधाई तथा शुभकामना
कति राम्रो प्ररतुति सुनी रहुजस्ताे लाग्ने रमाईलाे र खुसि लागाे
❤❤❤ आहा कति रमाइलो गरी दुबै जनाकाे स्वर मा सजिएकाे आजको सौगात मज्जा आयो दुबैको सुरिलो आवाज ❤❤❤❤❤ जय होस् सबैको कल्याण होस् सबैको जय ईन्द्रेणी सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ सबैलाई अनुरोध
सिध्दार्थ भाई भविष्यको स्टार कलाकार हो स्वर मिठो छ दिन प्रतिदिन प्रगती भईरहेको छ अनि मन माया बैनीको स्वर अनि हासो दुबै राम्रो छ
आहा कती राम्रो दोहरी गीत, येस्तै राम्रो गीत गाउने जोड़ी अनी साथ दिनेहरुलाई धेरै धेरै धन्यवाद छ! इंद्रेणीको जय होस।
मनमाया हुदै हुन सिदार्थभाई दिनसुरु भएकोमा खुसि इन्द्रेणी टिम धन्यावाद।
जय इन्द्रेणी।। उत्कृष्ट लाेक दाेहाेरी गायक तथा गायिका दुवैलाइ हार्दिक बधाइ तथा शुभ कामना।। बिराटनगर।।
कती मिठो सर्जकको सिर्जना लाई न्याय गरेर गाको सिदार्थ आले मनामाया वाइबाको आवाज झनै मिठो आभार छ 🌹
एकदमै दामदर लाेकदाेहाेरी गित सिदार्थ अाले मगर अनि मानमाया वाईबा दुबैजनालाई धेरै धन्यवाद।
भाई कडा आज भन्दा भोलि बधाई छ मनमाया दिजु कोत के भन्सकछुर बधाई छ सबैलाई ❤❤❤❤❤
❤❤
हैट जुन दिन हाम्रो मनमाया दिदी ले गाउनु हुन्छ इन्द्रेणी मा इन्द्रेणी को माहोल छुट्टै रामैलो र चमत्कार देखिन्छ जाय गित जाय संगित 🎉🎉🎉
मनु त ईन्द्रेनिको शान हो,मनु बिनाको ईन्द्रेनि त सुनसानै हुन्छ।
❤ho sachi
प्यारो सिध्दाथ आले भाई र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
How Dami manpareko sangitik jodiko dohari maza aaunevayo aajuta la haie sunna basiyo badhai xa saphata le Shikhar chumdai jaune 🎉🎉🎉
साच्चै पछिलो समयमा एकदमै राम्रो अनि रमाइलो हसिलो पारा ले खत्रा शब्द प्रहार गर्ने सबैको मन मुटु मा बस्न सफल प्यारो दाजु लाई अझ अगाडी बढेको देख्न पाइयोस ❤🎉 सारै नै राम्रो दोहोरी धेरै धेरै सफलताको शुभकामना सिद्दार्थ दाजु लाई
अती उत्कृष्ट अती मनोरंजन दोहोरी सुपर से ऊपर ❤❤🙏🙏 जय इन्द्रेणी 🙏🙏🙏🙏 मनु जी सिद्धार्थ जी दुबै लाई सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏।
आहा रमाइलो दोहोरी अनि सिद्धार्थ जि को एकल गीत यहाँ हरु दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
धेरै मन पर्याे फेरिपनि याे जाेडिकाे गित सुन्न पाईयाेस धन्यवाद 🙏🙏
मनमाया दिदि को गित सुनेसी आन्नद आउँछ ❤❤❤
अति रमाइलो लाग्यो धन्यवाद दुबै जनालाई
दोस्रो बिमा कुमारी हुनु हुन्छ मिठो आवाज की धनी मनमाया वाईबा दिदी हँसिलो मुहार अनी मिठो शब्दका खानी जल्दो बल्दो लोक प्रिय गायक सिद्धार्थ आले को दमदार प्रतुती आहा आज झन् धेरै रमाईलो भयो बधाई छ सबै इन्द्रेणी परिवार जय गित 🎤🎧🎻🎤🪘🎧🎤🪘जय संगीत जय इन्द्रेणी 🌈🌈🌈🌈
आहा कति रमाइलो हो आज मन माया दिदिको गित गाउनी शैली अति नै मन पर्यो
syavas lok priya lok gaek ra gaika man maya ra sidhdartha ko atti sumdhr swor le dohori geet le feri sunna herna ma man lagi rahe ko xa bhane yes karakram ko responsible endreni ka sabai team most populer singers ahru lai dherai dherai dhannyavad ra namaskar xa
मलाई मन पर्ने गायक भाइ सिदार्थ गायिका मनमाया दि उत्कृष्ट दाेहाेरि सुन्न पाउँदा खुसि लागेकाे छ अब अर्को भाग पनि सुन्न पाउ❤❤
Please part 2 la yehi vakama pragatiko shubhkaman vanna chahanxu sabaii team laiiiii
Siddhartha bhaini baball dohori gaune vayakoxa badhai xa 🎉🎉🎉 aaja Jodi Jameson haie bhaiko manmaya baini sanga aananda aayo dohori superannuation aarko choti ni herna pam haie yo jodiko dohori ❤❤❤
अत्यन्तै मार्मिक लोकदोहोरी सिद्धार्थ आले अनि मनमाया वाइबाको धन्यवाद दुबै जनालाई ।
अनि इन्द्रेणी तिमलाइ ।
Wow sidartha babu yekdamai ramro xa safaltako suva kamana yesari nai pargati gardai agadi badnu mero asirbat xa babu timi lai
Aaja sarai majja aayo dohori sunera herera 🎉🎉🎉sampurna indreni sathai sidartha ale bhailai 🎉🎉subhakamana
सिद्दार्थ आले भाइले लोकदोहोरी क्षेत्रमा छिट्टै प्रगती गरेको अनुभव भाको छ बधाइ छ साथै मनमाया बैनिलाइ पनि।
सारै रमाइलो लागयो मलाइ पनि मन मायाँ दिदि अनि सिदारथ भाइको दोहोरि nice songrs
great dhohori couple one more. मनु बहिनीको सबै दोहोरी उत्कृष्ट हुन्छ । सिद्धार्थ भाईको पनि सारै मिठो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Di ra bhai ko juhari Sunera ananda aayo (lovely &sweet )voice thank you so much both of you ..keep it up.
जस्ले जे जस्तो भने सोचे नि मनमाया मान्छे जस्तो मन पनि उस्तै lov you dd ❤❤❤ and all indreni tim ❤
Sidhartha Aale ra manmaya waiba Jodi ko lokdohori Aati ramro rahe ko chha .❤🎉❤🎉❤.
सिद्धथ भाइ को शब्द मन पर्यो ,र दिदी मनमाया लय मन पर्यो, अन्तिम सम्म नै आफ्नो शुर छोड्नु भाको छैन❤❤❤❤
Wow dhohori ta yesto hunu parxa kati khera sakiyaxa thaha paina ❤❤❤❤❤❤❤
आज सम्मैको सबै भन्दा राम्रो दोहोरी छ बधाई छ दुबै जनालाई
आहा पछिल्लो समयमा निकै उत्कृष्ट दोहोरी गित गाउदै लाखौं दर्शकहरुको मनमुटुमा बस्न सफल चर्चित गायक प्रिय भाइ सिद्धार्थ आले र सर्वपृय लोक दोहोरी गायिका मनमाया वाइवा ज्युको दोहोरी अत्यन्तै मनपर्यो 🙏🙏👌👌😊😊🌺🥀😍😍
अति उत्कृष्ट छ गित सफलताको धेरै शुभकामना चम्पादेबीको सिर उच्च भाको छ Good luck भाई❤️
आहा कति मिठो भाखा आवाज सगै मिठो आवाज् कि धनी मनमाया बैनी र सिदार्थ भाइ को मिठो दोहोरी सुन्न पुगेको थियन तर time सकिगयो अब आर्को भाग्मा सुटकेस खोल्नको लागि फेरि सुन्न पाउ इन्द्रेणी teem with कृष्ण कडेल ज्यु को अमेरिका को कार्य सफल गरि छिटो फर्किनु होला सबै लाई सुभकामना 🎉🌺❤️🎉❤️🌺❤️🎉❤️🌺❤️
देश बिदेशबाट इन्द्रेणी हेरेर सुनेर बस्नुहुने सम्पूर्ण भगवानरुपी दर्शक स्रोता बिन म सिदार्थ आलेको नमस्कार 🙏अग्रज गायिका प्यारी दिदी मनमाया वाईबा सङ्गको आजको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया सङ्गै माया पनि गर्दिनुस है,यो अवसरको लागि सम्पुर्ण इन्द्रेनी टिम प्रती हार्दिक धन्यवाद अनि आभार प्रकट गर्न चाहान्छु🙏🙏र मैले यो बसाईमा गायको गितहरुसङ्ग सम्बन्धित सर्जक/स्रस्टा र गायक गायिकाज्युहरु प्रती मनै देखि सम्मान छ🙏
भाइकोसोरधेरैमिटोछ
मलाई सारै मन पर्ने सिदार्थ भाइ अझै राम्रो प्रगति गर्दै जानू भाई शुभकामना म अहिले मलेशिया बाट हेर्दै छु।
मीठो अनि राम्रो लाग्यो भाई
राम्रो लाग्यो तर पहिलो पल्ट देख्दैछु त
जय देस जय इन्द्रेणी सिर्धात भाइ हजुरले गाएका दोहोरी सदै राम्रा हुन्छ तर आजको दोहोरी ले मंनमुठु नै छोयो आजको दोहोरी साईद मंन माया ज्युको कार्णले हो इन्द्रेणीकि कोईली हुन मंन माया ज्यु पैलाका गायिका बिमा कुमारी दुरा शर्मिला वाईबा हरी देबी कोईराला लक्ष्मी न्यौपाने लिला वती बुडा माहान गायिका हरु पछाडिकि गायिका सिल सोभाकी गायिका मंन माया ज्युलाई भित्री मंनबाटै सलाम छ अहिले सम्म कैलै छाडा दोहोरी गाएको सुनेको छुईना माहान गायिका हुनुहुन्छ
जति सुने पनि मनुको आवाज र हासो को धित कहिल्यै नमर्ने ठूलो फ्यान हु म पनि ।हाल कुवेत ❤❤❤❤
तपाईंको सङगित यात्रा उज्जल छ सिदार्थ जि सफल्ताको सुभकामना 🙏
हैट् कति मिठो दोहोरि भयो आज,मनु र सिद्दार्थ भाईको।
मनमायाको स्वरमा त जादु नै छ कति मीठो होके स्वर पनि
kisna कडेल नहुदा अलि खल्लो भए पनि धेरै पछि मनमायाको गित सुन्न पाउँदा एक दम दामी जय इन्द्रेणी जय इन्द्रेणी जय इन्द्रेणी
नमस्ते सम्पुर्ण इनदरणि टिम प्रति हार्दिक सम्मान छ। विशेष गरि मन माया वाइ वा र सिदार्थ आले ज्यु ले प्रस्तुत गाउनु भो को। दोहोरि फेरि नि सुनन पाउ
हार्दिक आभार छ दुई जनालाई याे मिठो पस्तुतीलाइ । बिशेष गरि मनमाया वाइबा काे गित सरै मन पर्न थाल्यो मलाई। पहिला हेर्न गरेकाे थिएन जब नेपालमा हरेक छेत्रमा राजनिधि मात्र हुन थाले टाउका दुखेर आउछ अनि मनमाया काे गित सुनेपछि अनन्त आउँछ। सिद्धार्थ आले र मनमाया लाइ फेरी ल्याउनु पर्छ इर्दनीमा।
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤🎉🎉🎉
मन माया जि को बिग फ्यान्।।सिदार्थ आले भाइ नया पुस्ताको अति अनुशासित ट्यालेन्ट गायक
मनमाया बैनिकाे के कुरा उहा काे त चर्चा छदैछ त र सिदारथ भाइ ले नि सारै राम्रो हाउभाउ सहिद गाउनु भकाेछ अर्को भाग नि हेर्न पाउ
आजको दोहोरी सारै मिठाे सिदार्थ बाबू र मनमया बैनि को शुभकामना❤❤❤❤❤
Super hit lok dohari song and sweet voice manmaya sis
आज इन्द्रेणी दोहोरी हेर्दा अति राम्रो लायो सिद्धार्थ आले wow
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई मनमाया बहिनी सिध्दाथ आले भाई जय भगवान् ❤😂🎉
कति हाे कति मिठाे हजारौं पटक सुनेनि सुनिरहु जस्तो ❤❤❤❤ भाग २ पनि याे जाेडिकाे❤
दोहोरी यस्तो पो हो त।साह्रै मजा आयो ।Thank you sidhartha babu. From pokhara.
आन्नद कति हो कति मनमाया दिदी र सित्दार्थ भाईको गित सुन्न पाउँदा आन्नदको सिमा हुँदैन सधैँ यसैगरि सुनिरहने पाओस् र हजुर दुबै जना लगायत सम्पूर्ण ईन्द्रेणी टिमलाई उच्च सम्मान 🙏अजम्बरी उन्नति प्रगति बढ्दै जावस् धेरैधेरै शुभकामना 🌹🎊🎉❣
दमदार प्रष्तुति आले भाईको keep it up
यो वर्षको एकदम सालिन अनि सभ्य दोहोरी बधाई छ दुबै जना शिदर्था अनि मनुमाया लाई पार्ट 2 पनि छिटै हेर्न पाम हाल रोमानियाबाट हेर्दै छु
आह कति राम्रोपना सिदथ हाजुर❤❤❤❤❤
सिर्द्धार्थ र मनमाया ले सारै मीठो गाउजुभयो /
अब सिर्द्धार्थ सँग कृष्णना, भुमिकावय को दोहोरि हेर्नुपर्ने छ,
Badhai dubai jana lai Excellent ❤❤❤❤❤
कस्तो मन परेको मलाई त यो दोहोरी 🎉🎉🎉🎉 आहा!!! सिद्धार्थ आले र मन माया वाइवा 🎉🎉❤❤
अति राम्रो 🙏🙏🙏🙏 फेरि पनि हजुरहरु दुई जानले गाउनु भाको हेर्न पाए हुन्थियोे 🙏🙏🙏🙏❤️❤️❤️❤️
Aaha kati mitho live dohori badhai xa sampurna indreni team Ani sidartha vai Lai
Lokdohoriki Rani jaha ramailo teha n shidartha ale pani super lokdohori singer salutexa all teams❤❤❤❤❤❤❤❤❤❤❤
मलाई धरै मन पर्ने इन्द्रेणी कार्यक्रम 🙏🙏🙏🙏🙏
सिद्धार्थ आले र मन माया वाईबाको सारै राम्रो दोहोरि भाका पनि अति राम्रो यही भाका मा भाग 2 पनि आउनु पर्यो
Nepal ko eak matra nepali ko moulik hami nepali hau nepal xau bhanne man loveuni Indreni karkaram salam xa
आहा रमाइलो दाेहाेरी ❤❤❤❤❤❤❤
Next part xutai laynu hai ❤❤
Wawa badhai xa sidarth bro n manmaya jee nice song ❤❤❤❤salute both of you n respect all singers musicians n namaskar all indreni team ❤❤❤
युवराजजी र शर्मिला श्रेष्ठ बहिनिको नाच उत्कृष्ट
आयो प्यारी दि मन माया को गीत
अती रामो लाग्यो सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। फेरी पनि यो जोडीलाई ल्याउनुहोला है।
Dubai janako voice khub match gareko xa yo vakama😍
How Dami manpareko sangitik jodiko dohari Maza aaunevayo aajuta la haie Sunna basiyo badhai xa saphata le shikar chumdai jaune🎉🎉🎉🎉
अति नै मन पर्ने कलाकार बहिनी मनमाया र मेरा लागि नयाँ गायक सिद्धार्थ आले।
मनमाया को गीत गाउने सैली र हासो धेरै मन पर्छ मलाई 👌👌❤❤👏👏सदै यसरीनै सफलताको सिडी चड्दै जानु सफलताको कामना हजुर दुवै जनालाई 🙏
सित्दार्थ भाइ र मनमाया जी दुबै जनाको दोहोरी ज्यादै राम्रो लाग्छ।मान्छे पनि राम्रा र गितको शब्द लय पनि उत्तीकै राम्रो बनाउनु हुन्छ।ज्यादै मन पर्छ।।
जय इन्द्रेणी छत्र ब्रो भुमिका धेरै बाध्नु भो अलि छोटो मीठो हुनुपर्यो 🙏🙏🙏🙏💗💗💗
Good morning everybody
Indreni ki kohili Manu ra vai ko nikai utkrista prastuti lagyo
Jaya indreni
कति राम्रो गित अनि भाका सारौ मिठाे🙏🙏💅💅💓❤️💓💛💚💙
धेरै धेरै राम्रो ❤ शुभकामना सबैमा
❤❤❤ कति राम्रो गीत त्यसै माथी गीतको भीडन्त दाई दिदी तथा इन्द्रेणी टिमलाई हार्दिक बधाई छ म दुबइ देखि हेरिरहेछु।
मनुको स्वर चै बबाल हो ❤❤❤❤
आहा! सारै राम्रो गीत अनि नाच जय इन्द्रेणी 💐💐💐💐💐💐
भाइको स्वर अनि शब्द चयन राम्रो छ।
सर्ब प्रथम आले भाइ & मनु वाइवाको गित हेर्न र सुन्न मन त सारै थियो अभागी खप्पर भोलि बिहान चार बजे उथेर दिउती जानू पर्छ ! I am Sorry Now
Good Night ❤❤❤👏👏
मनमायाँ बैनि को जोडि मिल्छ बिहे गरे हुन्छ धेरै रमाइलो गर्नु भयो हजुर हरु ले 💓♥️♥️♥️♥️🌺🙏
अति राम्रो गाउनु भएको छ दुबै ले
Man Maya and shiddhat very nice song 👌🆗 thanks 🙏🙏👍 Man Maya is very nice singer Indrani All' Tim Li namaskar.