मनमायाको कसैले पुरा गर्न नसकेको सपना मिलन लामाले पुरा गर्दै । जेठो बुढो मै हु भन्ने श्रीरामको दाबी ।
HTML-код
- Опубликовано: 4 янв 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #MilanLama_ManamayaWaiba #BabalDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit Развлечения
दोहोरी भनेको यस्तोपो हुनुपर्छ।जय इन्द्रनी 🎉जय गित सङगीत❤❤❤
मिलन लामाको फेरि अर्को धमका जय इन्द्रेणी जय गित संगीत
❤❤❤❤ आहा मिलन सर र मनमाया वाइबाकाे अति भन्दा अति कति हो कति नाप्ने कुनै माप्यन्त्र छैन यस्तो रमाईलो गित हृदय देखि सम्मान, जय ईन्द्रेणी जय होस् सबैको।❤❤❤❤❤❤
मिलन लामा र मनमाया वाईबा भनेको आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤ ल्ह्सो फ्यफुलो जय ईन्द्रेनी जय नेपाल
जय इन्द्रेणि मेराे मनपरेको वरिष्ट गायक मिलन लामा दाजु र गायिका मनमाया लाई धेरै सम्मान छ साथै इन्द्रेणि टिमलाई प्रोत्साहन स्वरुप उच्च सम्मान गरेको छु ❤
मिलन भाई र मनमाया बैनि को आजको मिठाे दमदार दाेहाेरी रोजक भयो जय ईन्द्रेणि
आदर्णिय दाजु मिल लामा दाइ र मनमाया दिदी को यसरी नै अरु पनि गित र भिडियो आउदै गरोस् ❤❤❤❤❤❤
नियमित दर्सक श्राेता हुँ गाउँन कतिपनि जान्दिन इन्द्रेणि सारै मनपर्छ म एकल महिला हुनाले याे कार्यकरम त मेराे जीवन साथि बनकाे छ जय कृष्ण कणेल जय इन्द्रेणि कलाकार सबै सबैलाई उच्च सम्मान मिलन लामा रमनमायाजि लाई पनि बधाई ❤️❤️🙏🙏🌹🌹
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज सर मनमाया बहिनी मिलन सर श्रीराम सर जय भगवान् ❤😂🎉
Very nice video.milan sir ra manu sister Lai badhai x.miss u all indreni teem.
म त ईन्द्रेनी मै बसेर नाचे झै भयो हजुर एक्लै नाच्दानी ❤❤❤❤❤❤
जय गीत जय सङ्गीत जय ईन्द्रेनी❤❤❤❤❤❤
मनमाया जि का हरेक टुक्काहरु वाओ just वाओ
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤❤
सारहै रमाइलो दोहरी गीत धेरै धेरै धन्यबाद छ टीमलाई। जय इंद्रेणी!!!
आजको झनै रमाइलो भयो
रमाइलो दोहोरी धन्यबाद छ 🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
असाध्यै कडा र रोमान्टिक उत्कृष्ट दोहोरी लाग्यो ।मन पर्यो big फ्यान मनुको।हाल कुवेत ❤❤❤❤❤
धेरै धेरै बधाई छ दुबै जनालाई 🎉🎉🎉
Sadabahar super wordspower vocal creative haso mind action Nepali lokgeet lokdhoriko real HIRO Milan lama ji n HIROIN manamaya waiba salute salute salute all teams ❤❤❤❤❤❤❤❤❤❤❤❤thank u❤❤❤❤❤
धेरै तप गीत छ है मिलन लामा जी
अति दामी।शु-प्रसिद्ध गायक गायिका मिलन र मनुलाई एक्काईस तोपको सलाम छ।
अनुभवी कलाकारको दोहोरी गजब होला जस्तो छ ।
खतरा दोहोरी dammi टुक्रा स्वर झनै राम्रो ❤👌👌👌😂
milan lama दाइ सधै मेरो मन पर्ने गायक सर्जक अनि मन माया वाइवा ज्युको गायिका सारै राम्रो उच्च सम्मान
Milan lama hajurle darsak ko manjitan safal haunu vaaxa 🙏♥️♥️♥️♥️
❤❤❤❤अाहा कति मिठाे साेर
सारै रमाईलो दोहोरी मनु बहिनीको सबै दोहोरी सारै रमाईलो लाग्छ । मिलन भाई संग झनै रमाईलो लाग्यो । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अति उत्कृश्ट दोहोरि दुइ बरिश्ट्र मिलन र मनमयाको। धन्यबाद इन्द्रेणि लाइ।
दोहोरी भनेको यस्तो हुनु पर्छ आजभोलिकाले लाईभ दोहोरीको नाममा छाडा गीत गाउनेले सिक्न जरुरी छ ❤❤
दोहोरी को बादशाह दाई मिलन र दिदि मनमाया लाई हृदय देखि नै धन्यवाद ।
Dherai ramro lagxa man maya ko dohori❤❤❤
इन्द्रेणी को vibes नै बेग्लै छ ।।।।मादल जोडि नम्बर १....टुक्का पनि १००% सटिक 🤗🤗🤗🤗
Jay indreni ❤saarai damdaar milan n manu best of luck both n 🙏🙏🙏once again all indreni team ❤❤❤
साह्रै रमाईलो दोहोरी मनमाया र मिलन लामा अनि श्री रामलाई धन्यबाद
darai ramro geet gaunu vayko darai darai danybad indryni teem ko daju bhai didi baine haru lai 🎉🎉🎉
Salamax indreni timelai ani Krishna sirlai pani ❤😊❤❤❤😊🎉🎉🎉🎉
Wow excellent dohori dherai dherai suvakaman Manmaya Ngolsyo and Milan Ngolo all the best whole team from uk 🇬🇧
मिलन लामा र मनमाया वाईबा आर्गानिक उत्कृष्ट कलाकार हो ❤❤❤❤❤ ल्ह्सो प्यफुल्ला
सारै रमाइलो दोहोरी बधाई छ दुबै जना लाइ
कडा आयाे शाथि ❤🎉
एकदम दामी दोहोरी ❤😂❤
मिलन र मनमायाको अती उत्कृष्ट दोहोरी!
Manmaya baenira Milan lama vai ko sarai ramro mitho dohori ekdam bojilo sabdha rachne garnu hune vai baeni samman satha subha kamana
धेरै धेरै राम्रो छ मिलन र मनमाया दिदिको दोहोरि❤❤❤🎉🎉
धेरै धेरै बधाइ छ हजुर हरुलाई ❤❤❤
बिचरामनमाया🌹ईच्छा कैले पुर्ति🌹भाकासैलि दाेहाेरि अतिसुन्दर🌹💯❗️❓️🆗
Dherai dherai badhai xa
Wow majjaa aayo too good❤❤❤
❤❤wow sarai Ramailo dohori Maja aayo.
बेजाेड प्रस्तुति मिलन र मनुकाे
दाेहाेरी भनेकाे पाे यस्ताे हुनु पर्छ नमुकाे दिन खुल्याे है😀😀😀😀😀😀😀
जय नेपाल रमाइलो भयो अरगानीक दोहोरी साँझमा गीत
ईन्द्रेणिकि सालिन गायिका मनमायाँ वाइबा र मिलनलामाकाे निकैमिठाे प्रस्तुति दियकाेमा धन्नेबाद जयईन्द्रेणि
वाउ ❤मनमाया N ? दामि
धेरै धेरै राम्रो छ ल सबै को ❤❤❤❤❤❤❤❤😊😊😊😊
मनमाया र मिलन लामाको जोडी एकदम राम्रो छ। कृष्ण कँडेल दाजुले यो जोडी को बिबाह गरिदिए धर्म हुन्छ।
Lau khatrai ❤❤❤
सारै रामरो भाका❤❤❤
❤❤❤ धेरै राम्रो लाग्यो
दोहोरी को रानी हो मनु दिजु त मिलन सर बधाई छ सबैलाई ❤❤❤❤
कति मीठो शब्द अनि कति मीठो स्वर अनि अनुसासित गायिका मनमाया वाइबा ❤❤
जति सुन्यो सुन्न मन लाग्ने अति नै मीठो प्रस्तुति मनमाया र मिलन दाइ को ❤❤❤❤
हुन पनि सदाबहार कति मिठास सुमधुर स्वर दर्सकस्रोतालाइ एकोहोरो बनाउने आहा।।।
मैले १० चोटि सुनी सके अझै सुन्दै छु
मनु जिउ तपाइगित काे हिरा हाे
मनु नाना र मिलान दाईको दोहोरी जतिसुनेनी मनै न अघाउने❤❤❤
❤❤❤❤❤ मेरो मन पर्ने जोडी❤❤❤❤❤
मेरी बैनी को हासो लाख❤❤❤❤❤❤❤ को
मिलन लामा र मन माया को सारै रमाइलो दाेहारि बधाई साथै शुभकामना
धेरै रमाइलो छ, म लाईभमा नै बसाेर हेरेकाे थिए,,, म हासेकाे पनि अाएछ वरै❤❤❤
Jay🙏🙏🙏Indreni ❤❤❤❤❤
Namaskar
Amazing indreni program
मिलन दाइ र मनु बहिनिको जोडि सारै राम्रो
Outstanding lok dohori ever seen in between Milan lama and mon maya in my life.
अति रामृाे दाेहाेरी दुबै कलाकारलाई बधाई छ❤❤❤❤
धेरै धेरै सममान छ ईदेूणि टिमलाई मिलन सर र मनमया मलाई धेरै मन परछ धेरै राम्रो भयो रमाइलो दाेहाेरि गाउनु भयाे सधैं सफलता मिलाेश बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹
Dami Milan man
Aaha kati ramailo dohori ❤❤
जति सुने पनि सुनाउ सुनाउ लाग्ने मिलन ज्योज्यो र मन माया नाना को दोहोरी अति मीठो स्वार को धनि म चै हाल पोर्चुकल बाट हेर्दै🇵🇹🇵🇹🙏🙏💃💃🇳🇵🇳🇵🌹🌹🌹
अग्रज कलाकार मिलन लामा सर श्रीराम अधिकारी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😢🎉
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
सारै राम्रो ❤
Waw kati mitho❤
धेरै धेरै बधाई छ
धेरै राम्रो छ।
मेरो मन पर्ने गायक
#मिलन लामा
जय इन्द्रेणी, नेपाली गीत सङ्गितको संग्रालय इन्द्रेणी सातौं रङ्ले सातौं स्वर र लयको प्रतिबिम्बित गर्दछ, जय संगीत जय इन्द्रेणी
सारैहँसिलि गायिका मनमाया अनि उस्तै रमाइला गायक मिलन को दोहोरि सुनेर सारै आनन्द आयो गायक गायिका लाई धन्यवाद छ
Very very nic sang ❤❤
मन देखि सम्मान छ सबैमा🙏🙏🙏
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤ चर्चित कलाकार मिलन दाई लाई र मनमाया दिदी लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤
बधाइ छ।
मनमाया र मिलन लाई।
उत्कृष्ट लाेक दाेहाेरी।
जय हाेस इन्द्रेणी टिम काे।
मिलन दाइ र मन माया सिस सदै आउनु है इण्देनी कति रमाइलो
आहा कति मिठो दोहोरि सुनिरहु झै लाग्ने I'm Big Fan Milan Dai and Man Maya To You All ❤❤🙏🙏
धेरै धेरै बधाई दुबैजनालाई
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima Ji and the entire indreni family:
❤❤❤❤❤
मनु बहिनी र मिलन जी प्रस्तुती दमदार लाग्यो सल्युट छ, अझैं अतको episode को पर्खाइ मा छौं 🙏🙏🙏💐💐❤️❤️🎉🌹🌞☀️✴️✨
माना माया को तामाङ हामी छ
Manmaya vs milan lama ko dhohori sarae ramylo lagx 👌👌👌
Wow khatrai dohori ❤❤aayohai
Damdar👌👌👌👌
धेरै धेरै राम्राे
मनमाया दिदिको दोहोरी नछुटाइ हेर्ने जति यता हाजिर गरौ त साथिहरु ❤❤❤❤❤