किन मनमायाको बिहे गर्दीन खोज्दै छन् बि.बि. अनुरागी ।। हेर्नुहोस, खुल्यो रहस्य ।। BB_Manamaya HD

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BBAnuragi_ManamayaWaiba #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 297

  • @user-os1hr4qs7q
    @user-os1hr4qs7q 6 месяцев назад +36

    मनमायालाेकगितकी सम्राटहुन यतिकाे अनुशासितगाईका पाउन गार्याे छ सलाम ईनलाई

  • @kishanban4037
    @kishanban4037 6 месяцев назад +19

    जुनकीरी सचालन बिबि अनुरागी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @bbanuragee
    @bbanuragee 6 месяцев назад +34

    लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा उपस्थित भए पछि किन हो दोहोरी पनि फुर्दो रहेछ ।सायद एउटा पवित्र प्राङ्गणमा मन प्रफुल्ल भएर होकि ?! धेरैलाई थाह नभाको मेरो आफ्नै स्वर रहेको "ईन्द्रेणी....ऽऽऽऽ" बाट संधै शुरुवात हुने यस कार्क्रमसंगको मेरो प्रगाढ सम्बन्ध धेरै पुरानो हो ।मलाई बेलाबेलामा दोहोरी गायनमा पनि अग्रसर गराउनुहुने मित्र कृष्ण कंडेल ज्यु प्रति सदा नतमस्तक छु ।
    .....लोकदोहोरीकी एक हस्ती मनमाया वाईवा ज्यु संगको यो प्रस्तुति कस्तो लाग्यो कुपया प्रतिकृयाको अपेक्षा गर्दछु ।

    • @KhagendraDhartiMagar
      @KhagendraDhartiMagar 6 месяцев назад +1

      हजुर को शब्द सन्कलन भएका बहुचर्चित गितहरु सुनेर हामी ठुला भएका अहिले सम्म सुन्न पाउँदा सारै खुसी लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤हजुर जस्ता अग्रज कलाकार हरुलाइ उच्च सम्मान छ हजुर हरु निरन्तर बगिरहेको नदि हो

    • @qqqq1147
      @qqqq1147 6 месяцев назад +1

      अत्ति उत्कृष्ट ❤

    • @Kcbadal
      @Kcbadal 5 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @user-gy6ld5ru9p
      @user-gy6ld5ru9p 3 месяца назад

      Ol9ó

  • @chandragurung6924
    @chandragurung6924 6 месяцев назад +11

    मनमायाको सुमधूर स्वर अनि त्यस्तै वि वि को।
    वैबाहिक सम्बन्धको काल्पनिक कहानी भए पनि दुवैले सन्दर्भ ट्याक्क मिलेको आभास गरें।

  • @gangchamagar3914
    @gangchamagar3914 6 месяцев назад +16

    धोखा खाए संसारै चिनेछु
    अहिले आफै मन बुझाई हिनेछु!!!अति मार्मिक र यथार्थ झल्किने मनमाया बहिनिको यो शव्दले मन छोयो!!

  • @manigurung1469
    @manigurung1469 6 месяцев назад +5

    मनु बहिनीको र बि. बि भाईको दोहोरी सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 6 месяцев назад +7

    आहा ! सारै राम्रो दोहोरी । मनमाया वाइवाको स्वर नै मिठो त्यही माथि बिबी अनुरागी सर संग गौउदा समय गएको तँ पत्तै भएन । ❤❤❤❤🎉🎉🎉

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 6 месяцев назад +4

    इन्द्रेणी कि मनमाया जुनकिरी का बि बि अनुरागि सुन्दर सब्द सुन्दर आवाज सुन्दर लाग्यो त्यसैमा इन्द्रेणी कि नक्कली बहिनी नाचेको कृष्ण काले ले माइक समाको क्या मज्जा आयो जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @user-du3bs9um4x
    @user-du3bs9um4x 6 месяцев назад +9

    मनमायाँको बिवाह झण्डै भाको आज अति आँनन्द लाग्यो ।राधे,राधे ।❤️❤️❤️💜💜💝💜💝💜❤️🇳🇵🇳🇵🇳🇵

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 6 месяцев назад +5

    आजधेरैपछी बिबिजीकोआवाज सुन्नपाइयो धन्यबाद,हसिली रसिली सालिन् सास्कारिक गाइका मन्माया।जिलाइ पनी

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 6 месяцев назад +3

    हरेक बिधामा गाउन सक्ने इन्द्रेणी टिम का गायिका मनमाया वाईबा जय गीत जय संगीत जय इन्द्रेणी सबैको जय होस जय नेपाल❤❤❤❤❤❤

  • @laxmibishwakarma8578
    @laxmibishwakarma8578 6 месяцев назад +4

    दमदार दोहोरी आदरणीय दाइ बि बि अनुरागी र मनमाया दिदीको ।साह्रै राम्रो लाग्यो ।

  • @kharbahadur352
    @kharbahadur352 6 месяцев назад +5

    अनुसासित अनि सरल संगीत कार इन्द्रेणी को मन्दिरमा संगीत का देउता बिबि अनुरागी भाइको उपस्थिति अनि मनमाया संघ रमाइलो दोहोरी ❤ सम्मान सबै कलाकार हरुलाइ 🙏👌👌❤️

  • @thingsuryabahadur7801
    @thingsuryabahadur7801 6 месяцев назад +7

    भिम सर र मन मायाको जोडी उदोम सुहाउँदो छ

  • @sitapanthi7414
    @sitapanthi7414 6 месяцев назад +4

    राम्रो लाग्यो दाेहाेरी,जय जय हाेस ईन्द्रेणी र कृष्ण दाईकाे,सबै टीमकाे

  • @sudiptaviswakarma1087
    @sudiptaviswakarma1087 6 месяцев назад +3

    हाम्रो आदरणीय अंकल बि.बि अनुरागी प्रति उच्च सम्मान!🙏
    आहा! मनमाया दिदी अनि बि.बि अनुरागी अंकल बिचको दोहोरी धेरै रमाइलो लाग्यो।😍😍

  • @SharadaBasnet-pe6ue
    @SharadaBasnet-pe6ue 6 месяцев назад +3

    मनमाया को साच्चिकै बीहे भएको हेर्न मन छ मेरो असाध्यै मन पर्ने गायिका मीठो गित गाउनुहुन्छ

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 6 месяцев назад +1

    धेरै धेरै बधाई छ है कृष्ण जि । बि.बि. अनुराग जिलाई लाखौ सलाम छ यी बाजाहरूको ट्यूनिक ,बासुरिको धुन , र बरिष्ट लय र शब्दका खानि हाम्रो राष्ट्रिय सर्बोत्कृष्ट गायक बि.बि.अनुराग जिको बासुरिको धुन झै ट्यूनिकले मलाई निकै मर्माहत र भाबनामा बगायको छ ? उहाको बिषयमा के लेख्नु र जति लेखेनि अपुग नै हुन्छ ? अबिसमरनिय सलाम पस्किन चाहन्छु !!
    प्रदेश नं ५ दाङ्को तुल्सिपुरबाट साभार !!!!

  • @bishnukarki3744
    @bishnukarki3744 6 месяцев назад +3

    Class AAAA standard Dohori. Dherai pachhi purai geet suniyo. Jun wording baat geet suru bhayo purai tesama rahayo ani bhoj khayerai sakiyo. Absolutely beautiful. Both BB Auragi and Manmaya Great work.

  • @fzre5di300
    @fzre5di300 6 месяцев назад +13

    धेरै नभप्रतिभा का गुरु अभिभाबक साथै सफल सर्जक गायक आदरणिय वि वी अनुरागी सर प्रति उच्च सम्मान साथै सुमधुर स्वर की धनी मनमाया वाईबा जो बेजोड प्रस्तुति लाई सलाम गर्छु साथै सम्पुर्ण इन्द्रेणी परिवार लाई 🙏🙏🙏🙏🙏

  • @mohanthapa9365
    @mohanthapa9365 6 месяцев назад +6

    आहा कति राम्रो दाेहाेरी सुन्दा पनि आन्नद आउने ❤❤

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 6 месяцев назад +2

    इंद्रेणीलाई जीवित राख्ने टीमले जीवनमा कती चीजमा त्याग र तपस्या गरी चलाई राख्नु त्येति सानो कुरा होइन, धेरै महान बेक्तितो हुनुहुंछ, सबैलाई सलाम छ।

  • @GangaAdhikari-qs1yk
    @GangaAdhikari-qs1yk 5 часов назад

    सार्है राम्रो गित बि बि दाईको र मनमाया sister को सुमधुर गित ❤❤

  • @ramaligal2165
    @ramaligal2165 6 месяцев назад +2

    कति राम्रो शिक्षा दिनुभा धन्यबाद।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 6 месяцев назад +1

    आहा अती दामी छहै सुपरहिट गीत

  • @user-wc8mh9ls9w
    @user-wc8mh9ls9w 6 месяцев назад +1

    agdam ramo hajur m manamayako big fan sarai man parxa hajurko git haru

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 6 месяцев назад +15

    आज मैले अत्यन्त सम्मान गर्ने बि बि अनुरागी ज्यु र मलाई अत्यन्तै मन पर्ने मनमाया , भुमिका अनि कृष्ण बहिनी हरु बिचको दोहोरी अत्यन्तै राम्रो लाग्यो । यस्तै उत्कृस्ट दोहोरी सुन्न पाउ सबैलाई शुभकामना ।

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 месяцев назад +4

    आहा मीठो भाकामा मिठो शब्द दिदै हामीलाई मनोरञ्जन दिनु भयो बिबी ज्यु अनि मनमाया बैनीको स्वर अनि शब्द पनि उत्तिकै राम्रो दुबैलाइ सम्मान छ , जय इन्द्रेणी ❤️🙏

  • @Anjali30304
    @Anjali30304 6 месяцев назад +11

    Wow wow बि बि अनुरागी जि मन माया वाईबाको शब्द साह्रै राम्रो लाग्यो

    • @BanprasadGurung
      @BanprasadGurung 3 месяца назад

    • @Anjusrp
      @Anjusrp 3 месяца назад +3

      Uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu7uuuuuuuuuuuuuuuuuuuuuu7uuuuuuu7uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu😊​@@BanprasadGurung

  • @clovevange4432
    @clovevange4432 6 месяцев назад +7

    के साच्चिकै मनुकाे खुसिका दिन पलाउन लागेकाे हाेत, शुभ हाेस फलाेस फुलाेस, सत्यमा परिनत हाेस रमेस र कल्पुकाे जस्ताे नहाेस 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 6 месяцев назад +1

    Mitho Dohori! Thank u BB Anuragi, Manamaya, & Indreni!

  • @lekhnathgcuser6142
    @lekhnathgcuser6142 6 месяцев назад +3

    फेसबुक बाट देखेर RUclips मा आएर हेर्दै छु है मैले त तपाईंहरू नी ❤❤

  • @narrana9480
    @narrana9480 6 месяцев назад +3

    Most beautiful and discipline singer Man Maya of indreni God bless you she is very innocent.

  • @shyamsubedi5697
    @shyamsubedi5697 6 месяцев назад +4

    Manamayanko Jabaf Xaina.Most passionate as well as soever folk singer of Nepalese ever.

  • @Romanromanrana
    @Romanromanrana 4 месяца назад

    सर्ब प्रथम कृष्ण सरलाइ मनै देखि नमस्कार र सबै इन्द्रेणी परिवारलाइ पनि नमस्कार छ।सबैको दुख सुखको साथी वा साझा चैतारी इन्द्रेणी बि बी अनुरागी र मन मायाको गित ज्यादै मन पर्यो ।मान्छे उस्तै राम्रो उस्तै राम्रो सोर र शब्दहरु ❤❤❤❤❤।

  • @deathofficial439
    @deathofficial439 6 месяцев назад +1

    bb daai ani man maayaa bahiniko ati mitho dohori badhaai chha

  • @ramshovapanta4839
    @ramshovapanta4839 6 месяцев назад +4

    दुबै जना वरिष्ठ कलाकार हरु प्रति सम्मान

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 6 месяцев назад +1

    Bb anuragi Dai KO utkirsta dohori supup❤❤❤

  • @indirabhandari8469
    @indirabhandari8469 6 месяцев назад +3

    बि बि अनुरागी दाइ हजुरको कलाको म सम्मान गर्छु नमन छ दाइ

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 месяцев назад +4

    वि,वि अनुरागी र मनमाया बीचको सुन्दर दाेहाेरी🎉🎉

  • @singgurung7206
    @singgurung7206 6 месяцев назад +4

    Saarai marmik sabda haru le jawab dinu bhayo manmaya jee any ways best of luck both of you ❤❤❤ watching from Qatar lm full injoy this sng thanks for indreni ❤

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 6 месяцев назад +1

    अति सुमधुर।❤❤

  • @ghansyampun89
    @ghansyampun89 6 месяцев назад +2

    Wow well done 👍 respectful Dubai jana ko utkrisht songs ❤

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 6 месяцев назад +5

    आहा बिबि अनुरागी दाइ र मनमाया दिदिको कति रमाइलो दोहोरी ।दाइ दिदी प्रती उच्च सम्मान छ।❤❤❤

  • @singgurung7206
    @singgurung7206 6 месяцев назад +7

    Namaskar sampurna indreni team laai 🙏🙏🙏 and hat’s up both singers BB anuragi and manmaaya jii ❤❤this is the world wide program specially thanks for krishna sr laai❤n respect all singers musicians and all team ❤❤❤❤❤❤❤❤❤ love 💕 all indreni team ❤jay indreni ❤🎉

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 6 месяцев назад +5

    दुबै जन परिपक्क कलाकारको दोहोरी खतरा होला जस्तो छ । अब मज्जाले हेर्नू पर्‍यो ।

  • @user-uw4vk5jc8i
    @user-uw4vk5jc8i 6 месяцев назад +3

    कती आनन्द आयो यो गीत सुनेर

  • @eakbahadur8859
    @eakbahadur8859 21 день назад

    ईन्द्वेणि टिमलाई धेरै धेरै सफलताको शुभकामना छ धेरै रमाइलो भयाे बि बि दादालाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏मनमया दिदी काे ठुलो फयनहाे म

  • @NarjangGurung
    @NarjangGurung 6 месяцев назад +1

    THANKS FOR BB ANURAGHI AND MAN MAYA WITH INDRENI TEAM GOOD SWAR RAMRO LAGYO THANKS.

  • @kamalathapa7865
    @kamalathapa7865 6 месяцев назад +2

    आजको दोहोरी झनै उत्कृष्ट लाग्यो बधाई छ ❤❤

  • @gopalrasaili5998
    @gopalrasaili5998 6 месяцев назад +1

    जया श्री कृष्ण कडेल र टिम लाई नमन 🙇 कसतो सॉलीन र सितल दोहोरी त यसतो पो त मनमाया बैनी को फयान म युके बाट सुनदै छु

  • @juddhadhakre2381
    @juddhadhakre2381 6 месяцев назад +2

    अति सुन्दर

  • @ManbdrOli-hw9yh
    @ManbdrOli-hw9yh День назад

    कति मिठो दोहोरी धन्यवाद यी कलाकार ज्यु हरुलाइ

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 6 месяцев назад +3

    Nice to see BB Anuragi sir at Indreni. Very interesting Dohori between the legendry singer BB sir and Monu ji. Tears rolled down my eyes seeing BB sir reminding Mon Maya regarding her love life.

  • @dalrahadi7177
    @dalrahadi7177 6 месяцев назад +2

    Salute both singer...best performance with suitable dohari words...

  • @anjuAnju-jd6un
    @anjuAnju-jd6un 3 месяца назад

    कति सुनिरहु होनि।बिबि अनुरागी सर र मनमायाको।त्यो जोडी नि जमोस

  • @Laaligurans
    @Laaligurans 2 дня назад

    What a wonderful piece of Dohori, well disciplined wordings catered for THET Dohori. Congratulation to both of you.

  • @harikummar5469
    @harikummar5469 6 месяцев назад +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @gangathapa6527
    @gangathapa6527 6 месяцев назад +3

    कति राम्ररा गाएक गाएका

  • @user-od1xw7hn3q
    @user-od1xw7hn3q 6 месяцев назад

    मन मायाे लाेक दाहाेरि छत्र काे याेउटा खम्बा हाे ममन मायाँकाे ठुलाे फेन हु मन मायाँकाे हरेक गित सुनी रह्छु धेरै थकान भकाे बेलामा सुन्दा एकै छिमा फेरि फेरेस हुन्छु अज धेरै पर्गति रउन्ति हाेस मन मनयाँकाे

  • @bikashchetri7644
    @bikashchetri7644 6 месяцев назад

    Aaha kati ramailo dohori

  • @usaxtra63
    @usaxtra63 4 месяца назад

    darai ramro geet gaunu vayko ma darai darai danybad daju bhai didi baine haru lai 🎉🎉🎉

  • @rajendrashrestha618
    @rajendrashrestha618 6 месяцев назад +1

    सम्मान छ कलाकारलाइ , उत्कृष्ट प्रस्तुती ।

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k 6 месяцев назад +1

    ईन्द्रेणी परिवार काे जय हाेस

  • @lamasamina5161
    @lamasamina5161 6 месяцев назад +1

    सधै हसिलो रसिलो बि बि सर देख्दा खुशी लाग्छ ।रमाइलो दोहोरी ।

  • @hemantakandel5500
    @hemantakandel5500 6 месяцев назад +2

    Good evening everyone
    Lau ajata BB sir po aunu vako rahexa
    Daro lagyo Manu ra BB sir ko prastuti
    Jaya indreni

  • @khumgaha3642
    @khumgaha3642 6 месяцев назад +9

    मनमायाको प्रस्तुति हुने दिन ईन्द्रेणीको माहोल नै बेग्लै आनन्दको हुन्छ,जय ईन्द्रेणी,जय सङ्गित।

    • @183Astropankaj
      @183Astropankaj 6 месяцев назад

      जय मनमाया भन्न भुल्नुभयछ।

  • @laxmibista6687
    @laxmibista6687 6 месяцев назад +1

    रमाइलो भयो ब्रदर 🙏🌹🙏

  • @bishalmahar25
    @bishalmahar25 6 месяцев назад +1

    जय इन्द्रेणी ❤❤❤❤जय कृष्ण दाइ❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 6 месяцев назад +4

    शुभ सन्ध्या इन्द्रेणी नमस्कार
    सम्मान सम्पुर्ण मा ❤मिठो दोहोरी 🙏🌺👌🇳🇵🇳🇵

  • @kulbahadurdangi
    @kulbahadurdangi 6 месяцев назад +1

    अति राम्रो दोहोरी।

  • @user-mp1ve6cu7v
    @user-mp1ve6cu7v 6 месяцев назад +1

    इण्ड्रेणि कार्यक्रम मा सबै ठीक छ बासुरी बाध्यबाजन भएन यति ठूलो कार्यक्रममा

  • @saraswotinepali4426
    @saraswotinepali4426 6 месяцев назад +1

    ❤❤❤❤ धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना ❤❤❤❤❤❤❤❤❤

  • @lilgurung4230
    @lilgurung4230 6 месяцев назад +1

    स्वोरको हिसाबले बि बि सर भाइरल हुनु पर्ने हो मेरो बिचारमा कति मिठास अवाज अनि मनमायाको त झन केहि कमि छैन

  • @Defender-du7gr
    @Defender-du7gr 6 месяцев назад +12

    आहा जुनकिरी को मालिक बि बी जी र मनु जी को दोहोरी supperrr ❤❤दुबै लाई सम्मान 🙏❤. जय ईन्द्रेणी 🙏❤ जय क्रिष्ण दाइ 🙏❤🙏।

  • @devakidulal558
    @devakidulal558 6 месяцев назад +1

    ❤❤❤Wow nice song❤❤❤ b b sir❤❤

  • @ramakhadka9982
    @ramakhadka9982 6 месяцев назад

    Anuragi vaiko sarai mitho dohori rahixa manmayatw endreniki quinnai hun

  • @omom4378
    @omom4378 6 месяцев назад +5

    ❤❤❤❤❤बिबि सर अामालाई पनि लाउनु पराे❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 месяцев назад +4

    आहा अति मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉🎉जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @laxmilozagurung
    @laxmilozagurung 6 месяцев назад +4

    Mon maya looks so innocent.

  • @reshamgiri7165
    @reshamgiri7165 5 месяцев назад

    यो दोहोरी साह्रै उत्कृष्ट छ । सुनेर मजाले आनन्द लीइयो । मनमाया त सबैको मनमा बस्ने हुनुहुन्छ उहाँ को दोहोरीमा अजै नीखार आयोस । जय दोहोरी ।

  • @PartabPartab-lr5iq
    @PartabPartab-lr5iq 3 месяца назад

    jay ho inderni com krishna sir B.B .Aanu raging sir and inderni ka big singer Man maya very sweet song thanks
    Happy new years 2081ko

  • @susilagyawali7643
    @susilagyawali7643 6 месяцев назад +1

    दुबै जनालाइ बधाइ छ इन्द्रेनि टिम सबै सबै लाइ नमस्कार

  • @jayaramtamata2135
    @jayaramtamata2135 6 месяцев назад +3

    BB anuragi is the superhit singer and famous musian in Nepal as well we congratulations for both man maya ji too

  • @bhabisorgyawali8252
    @bhabisorgyawali8252 6 месяцев назад +1

    ममया को हासै पनिमिठो❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @diludangi
    @diludangi 6 месяцев назад +2

    हरेक नेपाली मन-मनको ढुकढुकी कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🙏

  • @user-tv4et7ow2p
    @user-tv4et7ow2p 6 месяцев назад +1

    अहिले सम्मको इन्द्रेणीमा उत्कृष्ट दोहोरी ।

    • @user-tv4et7ow2p
      @user-tv4et7ow2p 6 месяцев назад

      सिक्नु पर्छ अरु हरुले

  • @mandirasharma582
    @mandirasharma582 6 месяцев назад +1

    मिलन लामा र मनमाया बहिनीको बिहे गराइदिए पनि हुने थियो । कति राम्रो हुन्थ्यो ।

  • @laxmikhadka1260
    @laxmikhadka1260 6 месяцев назад +6

    मेरो ईन्द्रणि देखि लिएर जति गायकार हरू हरू हुन्छ। जहा जहा हुन्छ सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु। हतियारा भ्रर्षृटचारि आरूप बायक। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना आदान गदछु पाथिभारा माता सग मेंरो बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु साना साना बाबु हरूको लागि। अरूले भोग्ने दुख पिडा बोरू महिले भोगनु परोस् तर मेरो। सारा नेपाली को हाँसो र मुस्कान सधैभरि होस् भन्ने चाहन्छु

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 6 месяцев назад +1

    खत्रा छ दुबैको दोहोरी

  • @user-xr5cp9mp2p
    @user-xr5cp9mp2p 4 месяца назад

    विविको आमाको गित र स्वर सुन्न पाए हुन्थ्यो । कति मार्मिक हुन्छ उहाको गित ।

  • @rabinakc1200
    @rabinakc1200 6 месяцев назад +1

    Wow very nice ❤❤❤❤❤

  • @user-so1dg9di8x
    @user-so1dg9di8x 4 месяца назад

    BB sir त गितकार , संगितकार , कलाकार प्रतिभाको धनी त्यसमाथि जोडी मिलाउने लमि पनि हुनुहँदोरहिछ लौन इन्द्रेणीका बिहे गर्न बाँकिकाको बिहे गराइदिनुस ।

  • @rajustha4300
    @rajustha4300 6 месяцев назад +1

    जय इन्द्रेणी 🎉🎉

  • @jitkumarigurung5230
    @jitkumarigurung5230 6 месяцев назад

    धेरै राम्रो छ ।

  • @shomonipal7887
    @shomonipal7887 6 месяцев назад +1

    🙏🙏🙏🙏🙏🙏indreni Tim 👌👌👌👌

  • @user-dt5hn2th2m
    @user-dt5hn2th2m 6 месяцев назад

    आहा यस्तो पो दोहोरी यो बोलीले त्यो मन हुन्छर बुझेरनी के गर्नु हुन्छर wow

  • @durgabasnet5135
    @durgabasnet5135 6 месяцев назад

    सारै राम्रो रमाईलाे

  • @liladiyali9555
    @liladiyali9555 6 месяцев назад +1

    पूरा कथा नै भयाे मनमायाकाे जीवन

  • @lilgurung4230
    @lilgurung4230 6 месяцев назад +1

    मुटु छुने शब्द दुबैको