बर्सौ अघि फुटेका चुरा। नसम्झम भो हे आमा ती कुरा ।। यति रोए म 😂😂😂😂😂ममतामयी आमालाई हिर्दय देखि नमन्💔💔👏सम्पुर्ण जुनकीरी परिवारलाई साङितिक अभिबादन। बिबि दाजुको मर्मस्पर्शी शब्द मुटु झिकी दिनेथे आमालाई
जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको आठौ भाग लिएर आएका छौँ । जुनकीरी दोहोरीको आजको एपिसोड अन्य एपिसोड भन्दा फरक छ । किनकी आज हामी सधैँ आउने रंगिन जुनकिरी दोहोरी घरको आगनमा छैँनौँ । र आज अन्य दोहोरी भन्दा फरक पनि छ । हामी स परिवार घरमा दोहोरी गाउँदै गर्दा कतिपय वास्तविक भावनाहरु पोखिएका छन् । यो दोहोरी यस कारण पनि हाम्रा लागि ऐतिहासिक बनेको छ । दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ । चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
दामी छ आमाको आवाज बाट दोहोरी सुन्दा मंन थाम्नु गारो भयो जुनकीरी रोधी घरकी सनचालिका सानी नानी शिक्षा रसाइलीको कति राम्रो बोल्ने सैहिली मलाई भित्री मंन बाटै मंन पर्ने कार्यक्रम इन्द्रेणी हो भन्ने दोस्रो मंन पर्ने कार्यक्रम जुनकीरी रोधी घर
सम्बूर्ण मेरा शुभेक्षुक मित्रहरुमा हार्दिक नमस्ते ! आफ्नै जन्मदाता आमासंग आज प्रत्यक्ष दोहोरी गाएको छु ।हुनत हरेक व्यक्तिको पहिलो पाठशाला अनि पहिलो गुरु आमा नै हुन्छन ।मेरो सांगितिक जीवनको पनि पहिलो गुरु आमा नै हुनुन्छ ।सम्पूण परिवार सहित आमा संग गाउदै जांदा माहोल निकै भावुक बन्न पुग्यो सायद आफैले भोगेको यथार्थ बिषयवस्तु भएर हुन पनि सक्छ ।आज भन्दा २७ बर्ष अघि अल्पायुमा नै स्वर्गवास हुनुभएका बाबा प्रति हार्दिक श्रद्दान्जली अर्पण पनि यसै गीत मारेफत गर्दछु । मेरी छोरी शिक्षाले संचालन गरेको कार्यक्रम जुनकिरी दोहोरी घर को यो प्रस्तुती कस्तो लाग्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु ।
सांगीतिक परिवार आमा सीत दोहोरी गाउनु भयो अति खुसी लाग्यो, आमाको आँखाको आशुले हजुरलाई पनि भाबुक बनायो अन्य परिवारको पनि आँखा रसायो मेरो पनि आँखा रसाउन पुग्यो । यो परिवारमा सदैव खुसी छाई राखोस ।
पुरै परिवारनै सङ्गीत क्षेत्रमा रहेछ खुशी लाग्यो । जुनकीरी बिबि सरको छोरी भन्ने आजै थाहा पाए VDO निकै ढिलो हेर्न आएछु यधपी खुशी लाग्यो । बिबि अनुरागीत नेपाली सङ्गीत क्षेत्रमा छुटाउन नमिल्ने नाम हो । मेरो सदैव उच्च-सम्मान छ यो परिवार लाई जसले बिबि अनुरागी जस्ता होनाहार सङ्गीतकार पैदा गर्यो ।
सुरुदेखि अन्तसम्म अाँखामा अाँशु रोकिएन । कतै खुशी र गर्वले, कतै आमाको पुराना दु:ख पिडाको कहानीले । आमा ! अहिले हामी जे छौं, जहाँ छौं , यो सबै हजुरकै देन हो । उ बेलाको समयमा पनि हजुर जस्तो चेतनशील, प्रेरणादायी, प्रगतिशील आमा पाउनु नै हाम्रो लागि अहोभाग्य थियो । हजुरको जीवन कहानी नै हाम्रो विश्वविद्यालय हो । मेरो सधैभरी कामना छ, हजुर जस्तै बन्न सकुँ । समयले अहिले मलाई यो परिवार अनि यो माहोलबाट अलिकति टाढा बनाएको छ । तर मनमा हरेक पल संगै छ । मलाई सधैभरी मेरो आमा, मेरो दाजुभाइ अनि मेरो परिवार प्रति गर्व छ ।
मलाई साराई रमाइलो लाग्यो तेसैमा भाबुक्पनी बनायो तर मेरो माओली पनि रसाईली हुनुहुन्छ तर म अहिले नेपाल मा त छैन नेपाल आय्भने अओस्री आउनेछु म यो जुनकीरी रोधिघर्मा 💕💕💕💖💖💖💖💘💘💘💘🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बि बि दाइ र आमाको दोहोरी सुनी नसक्दै आँखा मा आँसु रोकियन पुरै गीत हेर्न सकिन्न होला ।दाइ हजुर को हरेक श्रीजनाले मन छोको छ ।हजुर ले मेरि छोरी आयुसा लाई दिनु भयको साथको म ऋणि छु दाइ हजुर ले नानिलाइ दिनुभयको आशीर्वाद लागोस कति मिठा शब्दमा डुबेर गाउनु भयो आमालाइ धेरै सम्मान अनि मिठो सम्झना🙏🙏🙏
जति बयन गरेपनी कमि नै हून्छ आमा को पबित्र मायाँ सन्तानको लागि तेसैमा मिलेको परिवार यो परिवार को मिल्न देखेर केहि न केहि त राम्रो सोच सिकौ है साथी हो 🤱🏻👩👧👦👨👦👦👩👧👦👨👦👦👩👧👦👨👦👦
विश्वकर्मा परिवारलाई म अर्को विश्वकर्मा को लाखौ लाख शुभकामना छ । परिवार नै साङ्गितिक फाटलाई अगाल्नु हुने सम्पुर्ण परिवारलाई सलाम छ । हरेक पल सफलता मिलोस
कति राम्रो संगीतमय परिवार सम्पूर्ण परिवार मा सांगेतिक अभिवादन। उउटा खड्केकाे कुरा बाँसुरी वादनकाे कमि भयाे बि बी सर।बाँसुरी समावेश भए सुनमा सुगन्ध थपिने थियोे।जय हाेस सबैकाे।
विवि अनुरागी दाजु लगाएत आमा दाजु भाउजु दिदी लाई नमसकार भाई बुहारी छोरा छोरीलाई आशीर्वाद माया प्रत्यक्ष भेटन नसकेतापनि आज परिवार देखाएकोमा खुशी लाग्यो बधाई तपाँईलाई 🙏❤️
मध्य रातमा निद्रा लागेन, दाइ र आमाको यो मार्मिक दोहोरी हेरे आँसु सङ्गै दोहोरी सकियो,हार्दिक सम्मान छ आमा दाजु अनि सम्पुर्ण दाईको यति राम्रो परिवारलाई अझ धेरै सम्मान सेवाढोग आमालाई🙏🙏
साच्चै दुख के हो माया के हो परिवार के हो सफलता के हो अनि धन केही होइन सबैभन्दा ठूलो मन हो क्या साँगेतिक परिवार छ अनि यो परिवार हेरेर सबै को घर यस्तै बनोस 😘😘
अामा दाजुभाइ दिदीबहिनी र साना भाइ अनि जुनकीरी बैनी सबैलाई 🙏नमस्कार साच्चिकै बुवा अामा बिनाको जीवन अन्धकार हुन्छ अामा र दाजुको मन छुने दाेहाेरीले धेरै रूवायाे धेरै छुट फुट भएको परिवारलाई मिलाउने मन बल बनाउछ यो जुनकीरी परिवारकाे मायाले साच्चिकै अामा भगवान् हुनुहुन्छ धन्यवाद अामा र दाजु म कुवेत बाट
आमासँगको सँसार असाध्यै रमाइलो छ । सँसार नै आमा हुन्, सम्पत्ति नै आमा हुन् , भगवान रुपि आमा 🙏🙏🙏🙏 मेरो आमा पनि हजुर जस्तै हुनु हुन्छ । सबै आमाहरुलाई हृदय देखि नै पाउ पर्छु र फेरि पनि सबै जनालाई 🙏🙏🙏🙏
हजुर हरु को घर घरपरिवार को कला र छेमता को खानी लाई हृदय देखि नमन गर्द्छु कलियुग मा पनि भगवान जस्तै परिवार नमुना छ दाजु ।।।। देब दुत जस्ता सन्तान जन्माउने आमा प्रती ढोक।।।दोहोरी सुनेर सारै भावुक बने।।।।
एक कुरा ले परिवार नै संगितमय छ हाम्रो दाजु भाईहरु को खुसि लाग्ने गर्दछ। र सानि नानि जुनकिरि को पनि गित संगित तर्फ राम्रै दख्ल देखियो भाईलन पनि मीठो बजादि रैछिन् नानि को उज्जल भबिश्यको कामना गर्दछु। तर ती बिगता का घटनाहरु लाई एउटा गित मार्फत प्रस्तुत गर्नै गर्दै जाने क्रममा निकै भावुक बानाउनु भयो । बि बि सर को त के कुरा गर्नु र कुनै शब्द नै छैन म संग अनि अामा ले पनि निकै राम्रो गाउनुहुदो रहेछ साहेद अाको असर ले होला विभिन्न समस्याहरु को बापजुत पनि चिर फार गर्दै बि बि सर संगित क्षेत्र मा लाग्नु भएको जे होस् खुखि लाग्यो जिन्दगी यस्तै हो एक बार दुख एक बार सुख
हजुर हरु को यस्तो राम्रो संगीतमय परिबार रहेछ। सबै जना लाई नमस्कार 🙏🙏🙏बि बि दाजु लाई उच्च सम्मान आमा ले नी राम्रो गाउनु हुदाे रहेछ । तर हजुर हरु रोएकाे हेर्न सकिन 😭😭😭कस्तो आशु आयो । love u all💕💕💞💞
बि बि सर को शब्द यक दमै मिठा छन यौटा कुरा के बुजियो भने धन पैशा या जति अलिसान मा बसेपनी बुढा बिना को बुढी लाई र बुढी बिना को बुढा लाई कस्तो खलो हुदो रहिछ भनी सुनाउनु भो आमाले
धन्य हुनुन्छ ती आमा जसले वीवी अनुराग जन्माउनु भयो म राम्रोसँग उहाँको कला चिन्छु खुवि चिन्छु salut BB sir आज भन्दा पन्ध्र बर्ष अघि मैले क्यासेट किन्दा हरेक एल्बममा वीवी अनुरागी को संगीत एरेन्जरमा नाम हुन्थ्यो लोक स्टारबाट अझै राम्रोसँग चिन्ने मौका मिल्यो सुरुवाती "उडेर जुन" एकदमै मन पर्ने गीत हो।
परिवारमा नै साङ्गितिक माहोल रहेछ,तेसैले पो त अनुरागी सरको गीतहरु मिठो मर्मस्पर्शी हुन्छन। आमालाई नमन गीत सुन्दै जादा दु:खद पनि भो । सबैलाई धन्यवाद।🙏🙏❤️
वाहँ! बि. बि अनुराग सर साच्चिकै कति धेरै प्रतिभाशाली व्यक्ति है! बयान गर्नलाई कुनै शब्द नै छैन। जति सुन्यो, जति हेर्यो, हेर्न मन लाग्ने आजको episode.👌❤️❤️
आमालाई उच्च सम्मान छ!आमालाइ यो उमेरमा पनि राम्रो दोहोरी आउने!त्यो बेलामा कति राम्रो गाउनु हुन्थियो होला!सब्दहरुले आँखा रसायो !सानी जुनकीरी नानीलाई धेरै धन्यवाद ! आमा को साथमा सम्पुर्ण परिवारलाइ जमघट गराउनु भएको मा !धेरै प्रगती हुँदै जावस शुभकामना !
मार्मिक सन्देशमूलक गीत । बिबि अनुरागी दाजु लगायत सम्पूर्ण परिवारबाट सिक्नुपर्ने कुरा धेरै पाए । सायद रुदै सुनेको पहिलो गीत हो मेरो । दाजुभाइ, दिदीबहिनी र छोराछोरी प्रतिको भावनात्मक माया र व्यबहार पनि उदाहरणीय छ ।🙏🙏🙏
कस्तो मन छुने अर्गनिक दाेहाेरी सुनेँ। एकदमै राम्रो छ प्रस्तुति । यानिमाया र सुनिमाया भाका सुन्न पाए अभारी हुनेछु। साथै मीठा गीतहरू गाएर, संगीत दिएर नेपाली संगीतिक क्षेत्रलाई थप उचाईमा पुर्याएकाे पाएँ। मेरो स्यालुट छ, BB सर।🙏
आहा आमाको शब्दमा त तिर छ कसम एकदम राम्रो गाउनु हुदोरहेछ पुरा प्रशङ बुझेर सरल र सहज बाटो बनाइदिने प्रतिद्वन्दी लाई पनि मलाई पनि नेपाल आउने बित्तिकै आमासङ दोहोरी गाउन मन लाग्यो मिल्यो भने मनमा नै खत बस्यो यति मन छोयो ✌✌
आमा लाई नमन गर्दछु । यो उमेरमा आमाले देखाएको साहस लाई सलाम गर्दछु। कुनै पनि परिस्थितिमा अब आमाले दुख पाउनु हुने छैन भन्ने बिश्वासका साथ यो सांगीतिक परिवारलाई लाई हार्दिक अभिवादन ।
सर्ब प्रथम आमा प्रती सम्मान अति मन छुने गित गाउनु भयो बाबा आमा न हुदा को पीडा कसतो हुनछ भनने अती भाबुक भये हजुर को गित सुनेर ल ७५ वर्षा को उमेर मा यति मीठो गित गाउनु भयो बधाई छ हजुत को अावज लाई र जुनकिति रोधि लाई
श्रीर्जनशिल आमालाइ धेरै मायाअनी धेरै धन्यवाद । संगीतमय सुरका धनी सुखी खुशी परिबारिक माहौलमा आमा छोराको बिच दुख सुखका सम्वाद गित सुन्न पाउँदा आँखा बाट खुशी का आँशु रसायो।यो परिवार लाई धेरै धेरै धन्यवाद साथै बधाई टक्र्याउँदछु।
हार्दिक नमन आदरणीय आमा र दाजु बि बि प्रती 🙏।बिल्कुलै पारिबारिक माहोलमा गाउनु भएको गितले सारै मन छोयो।सम्पुर्ण जुनकिरी परिबारमा सम्मान सहित शुभकामना ।जुनकिरी नानुलाइ धेरै माया अनि असल बन्नु ल👌👊🤗🙏
एतिको उमेरमा आमाले आफ्नो अतितलाई गितका भाकामा दुरुस्तै गाउनु भयो साह्रै मन छोयो म आफै पनी भावुक भएछु आमाको लामो उमेरको शुभकामना साथै जुनकिरी परिवारको प्रगतिको कामना
सर्बप्रथम आमा लाई ढोक गरे साथै शिक्षा नानु अनि बिबि दाइ तथा सम्पुर्ण परिवार लाई दुई हात जोडि नम्स्कार गरे आज छुट्टि को दिन आज एसो हेरे भिडियो धेरै आँसु झर्यो हजुर हर्को सुखमय जिन्दगी खुसी मै रहोस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋🌹🌹🌹🌹🌹❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
कुनै शब्दै पाइन कमेन्ट गर्नी,आज पनि त्यो मौलिक्त्यो सस्कृती आहा जति कठोर मन पनि पग्लिनी कति मीठो शब्द प्यारी जुनकिरी नानू तिम्रो भबिस्य अझै जुन जस्तै उज्यालो होस
साच्चै दुख के हो माया के हो परिवार के हो सफलता के हो अनि धन केही होइन सबैभन्दा ठूलो मन हो क्या साँगेतिक परिवार छ अनि यो परिवार हेरेर सबै को घर यस्तै बनोस ..................
अती सुन्दर हजुरको यो साङ्गेतिक परिवारलाई देख्दा सारै खुसी लाग्यो। निकै राम्रो प्रस्तुति दिनु भयो साँच्चिकै हाम्रा आँखा पनि रसाय हामीले पनि मन थामेर हेर्नु पर्यो। बिशेष गरेर आमालाई पनि धेरै -धेरै धन्याबाद यो उमेर मा पनि यति राम्रो गित गाइदिनु भयो हजुरको आशीर्वाद हामिमा पनि रहोस् ।💙💙💗💗💖 " धन्यवाद "
बर्सौ अघि फुटेका चुरा।
नसम्झम भो हे आमा ती कुरा ।।
यति रोए म 😂😂😂😂😂ममतामयी आमालाई हिर्दय देखि नमन्💔💔👏सम्पुर्ण जुनकीरी परिवारलाई साङितिक अभिबादन। बिबि दाजुको मर्मस्पर्शी शब्द
मुटु झिकी दिनेथे आमालाई
😭😭😭😭😭😭😭
Aama🙏🙏🙏🙏🙏
मेरी आमा ३३वर्ष मा विधवा हुनुभएको हो म 7बर्ष की थिए यो दोहोरी सुन्दा म धेरै रोए ।😭😭😭
मिल्ने कुनै उपाय भा मलाई
मुटु झिकी दिन्थेनि आमालाई......कति मिठो शब्द 😥😥😥🙊🙊🙏🙏👍👌
जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको आठौ भाग लिएर आएका छौँ ।
जुनकीरी दोहोरीको आजको एपिसोड अन्य एपिसोड भन्दा फरक छ । किनकी आज हामी सधैँ आउने रंगिन जुनकिरी दोहोरी घरको आगनमा छैँनौँ । र आज अन्य दोहोरी भन्दा फरक पनि छ । हामी स परिवार घरमा दोहोरी गाउँदै गर्दा कतिपय वास्तविक भावनाहरु पोखिएका छन् । यो दोहोरी यस कारण पनि हाम्रा लागि ऐतिहासिक बनेको छ । दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Nice family nani best of luck
दामी छ आमाको आवाज बाट दोहोरी सुन्दा मंन थाम्नु गारो भयो जुनकीरी रोधी घरकी सनचालिका सानी नानी शिक्षा रसाइलीको कति राम्रो बोल्ने सैहिली मलाई भित्री मंन बाटै मंन पर्ने कार्यक्रम इन्द्रेणी हो भन्ने दोस्रो मंन पर्ने कार्यक्रम जुनकीरी रोधी घर
Nice family so 🙏🙏🙏🙏🙏💟💟💟💟💞👌👌
nikai ramro xa junkiri rodhi gharko karyakram.malai saarai man parxa.best of luck.thanks all of you
अति राम्रो कार्यक्रम छ जुनकीरी सन्चालिका बैनी सदैव यस्तै देखनु पैयोस ।
बि बि सर लगायत सम्पुर्ण परिवार मा अझै करोडौँ करोडौँ को शुभकामना
आदर्णिय अग्रज दाजु BB Anuragi र आमाको यो दोहोरी ले आखा भरि आशु भएछ। सानी जुनकिरी नानु लाई पनि सम्मान छ भाईलन कति मिठो बजाउनु भएको।
धेरै धेरै धन्यवाद सर ।
धेरै धेरै धनवाद प्रिय सुर्य भाई
@@junkirilivestudio ĺrr444r4r and 44⁴
सारै भावुक भईयाे मेराे पनि बाल्यकामा बुबा गुमायाे काे याे गितकाे शब्दले सारै मन राेवयाे सबै अामालाई यस्तै सम्मान मिलाेस
@@junkirilivestudio q २४ रझेना
धेरै धेरै धन्यवादअनुरागि परिवार लाई यस्ता मार्मिक अामा संग बास्तविक कुरा हरु ल्याउनु भयो धर उज्यालो अामा हुनाले भनेको सब्द ले मन छाेयाे
सम्बूर्ण मेरा शुभेक्षुक मित्रहरुमा हार्दिक नमस्ते !
आफ्नै जन्मदाता आमासंग आज प्रत्यक्ष दोहोरी गाएको छु ।हुनत हरेक व्यक्तिको पहिलो पाठशाला अनि पहिलो गुरु आमा नै हुन्छन ।मेरो सांगितिक जीवनको पनि पहिलो गुरु आमा नै हुनुन्छ ।सम्पूण परिवार सहित आमा संग गाउदै जांदा माहोल निकै भावुक बन्न पुग्यो सायद आफैले भोगेको यथार्थ बिषयवस्तु भएर हुन पनि सक्छ ।आज भन्दा २७ बर्ष अघि अल्पायुमा नै स्वर्गवास हुनुभएका बाबा प्रति हार्दिक श्रद्दान्जली अर्पण पनि यसै गीत मारेफत गर्दछु । मेरी छोरी शिक्षाले संचालन गरेको कार्यक्रम जुनकिरी दोहोरी घर को यो प्रस्तुती कस्तो लाग्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु ।
Kati ramro sangitik pariwar sir best of luck hjr haruko pragati hos
अाहा के भनेर सम्बोधन गरु अामाले राम्रो गाऊनु भयो
bb सर सारै राम्रो मन छोयो यो गीत ले सायाद यो गीत न सुन्ने नेपाली अब कोहि पनि हुनुहुदैना होला ।।।
Uncle akdom ramro xa akdom man pario
सांगीतिक परिवार आमा सीत दोहोरी गाउनु भयो अति खुसी लाग्यो, आमाको आँखाको आशुले हजुरलाई पनि भाबुक बनायो अन्य परिवारको पनि आँखा रसायो मेरो पनि आँखा रसाउन पुग्यो ।
यो परिवारमा सदैव खुसी छाई राखोस ।
पुरै परिवारनै सङ्गीत क्षेत्रमा रहेछ खुशी लाग्यो । जुनकीरी बिबि सरको छोरी भन्ने आजै थाहा पाए VDO निकै ढिलो हेर्न आएछु यधपी खुशी लाग्यो । बिबि अनुरागीत नेपाली सङ्गीत क्षेत्रमा छुटाउन नमिल्ने नाम हो । मेरो सदैव उच्च-सम्मान छ यो परिवार लाई जसले बिबि अनुरागी जस्ता होनाहार सङ्गीतकार पैदा गर्यो ।
श्याम श्वत रसाइली कति सिम्पल,अहिले चलेका 90% गितमा मिक्सिङ ,मास्टरिङ्ग ,एरेन्जमेन्ट गरेका ,पैसाकै कुरा गर्दा पनि करोडौंको मालिक,respect
यो आमा छोराको दोहोरीले मनै भावुक बनायो god bless you
सार्है भावुक बनाउनु भयो आहा 🙏❣️🎤
L
आमा।रसम्पूणपरीबारलाई। बिजया दशमी को शुभकामना बाबु।म।आमाछोरा।को।दहोरि।हेरि।दिनगैराखेकोछ
Nice sang 👌👌♥️♥️♥️👍👍👍👍
आमाको हातमा बाबु। कौ कति राम्रो
Aama lai ekpalta indreni ma lanu paryo BB Anuragi sir
आहा ! संगीतको संस्कारभित्र हुर्केको यो सांगीतिक परिवारप्रति नमन । सबैको मन छुने दोहोरी ।
सुरुदेखि अन्तसम्म अाँखामा अाँशु रोकिएन । कतै खुशी र गर्वले, कतै आमाको पुराना दु:ख पिडाको कहानीले । आमा ! अहिले हामी जे छौं, जहाँ छौं , यो सबै हजुरकै देन हो । उ बेलाको समयमा पनि हजुर जस्तो चेतनशील, प्रेरणादायी, प्रगतिशील आमा पाउनु नै हाम्रो लागि अहोभाग्य थियो । हजुरको जीवन कहानी नै हाम्रो विश्वविद्यालय हो । मेरो सधैभरी कामना छ, हजुर जस्तै बन्न सकुँ ।
समयले अहिले मलाई यो परिवार अनि यो माहोलबाट अलिकति टाढा बनाएको छ । तर मनमा हरेक पल संगै छ । मलाई सधैभरी मेरो आमा, मेरो दाजुभाइ अनि मेरो परिवार प्रति गर्व छ ।
A q
mn s
मलाई साराई रमाइलो लाग्यो तेसैमा भाबुक्पनी बनायो तर मेरो माओली पनि रसाईली हुनुहुन्छ तर म अहिले नेपाल मा त छैन नेपाल आय्भने अओस्री आउनेछु म यो जुनकीरी रोधिघर्मा 💕💕💕💖💖💖💖💘💘💘💘🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बि बि दाइ र आमाको दोहोरी सुनी नसक्दै आँखा मा आँसु रोकियन पुरै गीत हेर्न सकिन्न होला ।दाइ हजुर को हरेक श्रीजनाले मन छोको छ ।हजुर ले मेरि छोरी आयुसा लाई दिनु भयको साथको म ऋणि छु दाइ हजुर ले नानिलाइ दिनुभयको आशीर्वाद लागोस कति मिठा शब्दमा डुबेर गाउनु भयो आमालाइ धेरै सम्मान अनि मिठो सम्झना🙏🙏🙏
धेरै धेरै धन्यवाद म्याम/सर अनि प्यारी आयुसा नानुलाई धेरै धेरै सम्झेको छु ।
अामाले बाबा नहुनुको पिडा सुनाउदा भाबुक भइयो
aama ni talant hunuhudo rhix
@@bbanuragee आदरणीय वि वि दादा र आमा प्रति हार्दिक नमन छ।
Man xoyo💕💕💕💕
जति बयन गरेपनी कमि नै हून्छ आमा को पबित्र मायाँ सन्तानको लागि तेसैमा मिलेको परिवार यो परिवार को मिल्न देखेर केहि न केहि त राम्रो सोच सिकौ है साथी हो 🤱🏻👩👧👦👨👦👦👩👧👦👨👦👦👩👧👦👨👦👦
विश्वकर्मा परिवारलाई म अर्को विश्वकर्मा को लाखौ लाख शुभकामना छ । परिवार नै साङ्गितिक फाटलाई अगाल्नु हुने सम्पुर्ण परिवारलाई सलाम छ । हरेक पल सफलता मिलोस
Good👍🏻👍🏻👍🏻🙏🙏🙏👌🏿👌🏿👌🏿❤❤❤🌷🔥😛👍👍
कति राम्रो संगीतमय परिवार सम्पूर्ण परिवार मा सांगेतिक अभिवादन। उउटा खड्केकाे कुरा बाँसुरी वादनकाे कमि भयाे बि बी सर।बाँसुरी समावेश भए सुनमा सुगन्ध थपिने थियोे।जय हाेस सबैकाे।
आहा बिबि अनुरागी दाइ को सबै परिवार चिन्न पाइयो घर नै सङ्गीत मय रहेछ कति रमाइलो हुन्छ होला
अतिराम्रो र सान्दर आँमा छोरा र सम्पुण
परिबार बिच को दोहोरि ले सारै नै मनछोयो हजुर सम्पुण परिवार लाइ हार्दिक धन्यबाद छ
विवि अनुरागी दाजु लगाएत आमा दाजु भाउजु दिदी लाई नमसकार भाई बुहारी छोरा छोरीलाई आशीर्वाद माया प्रत्यक्ष भेटन नसकेतापनि आज परिवार देखाएकोमा खुशी लाग्यो बधाई तपाँईलाई 🙏❤️
बिबि सर र हजुर आमा को दोहोरी सारै मन छुने भाबुक बनायो मलाइत 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵
आमालाई नमन,आमा र दाइको दोहोरी ले सार्है मन रुवायो,मन थाम्नै सकिन 😭😭😭😭 हजुरहरुको परिवार प्रती सम्मान 🙏🙏🙏
Sarai runa man layo
Aamababulove🙏🙏😭😭😭😭😭
कतीरमाइलो आमा छोरा को दोहोरी गित सुनेर मन थाम्न सकिनँ
Honi Dherai Garo Vayo Molai pani
.😊😊😊mkmm.@@sadikshyadulal8156
यो गित सुनेर सुरु देखि अन्तिम सम्म आशु झर्यो 😥😥😥जुनकीरी परिवारलाई सफलताको शुभकामना
Hohohoho🙏🙏🙏🙏🙏🙏🙏🙏
परिवार हो तो यसतो आमा छोराको गितले एकदमै भावुक बनायो सम्पुर्न परिवार मा धेरै धेरै धन्यबाद शुभकामना
सारै राम्रो मन छुने दोहोरी गाउनु भयो दाजु अनुरागी अनि आमा पबित्रा ।। आज सबै बिश्वोकर्म परिवार हुनुहुदो रैछ सबैलाई नमस्कार 🙏🙏
अामाको मायाले सारै मन रोयो र अागामी दिनहरुमा यानिमाया गित लिएर उपस्थित हुन हार्दिक धन्यवाद बिबि सर साथै सम्पुर्ण जुनकिरी तिम हरुमा गहिरो सम्झना
मध्य रातमा निद्रा लागेन, दाइ र आमाको यो मार्मिक दोहोरी हेरे आँसु सङ्गै दोहोरी सकियो,हार्दिक सम्मान छ आमा दाजु अनि सम्पुर्ण दाईको यति राम्रो परिवारलाई अझ धेरै सम्मान सेवाढोग आमालाई🙏🙏
यो गितले मन रुवायो
Hohoho
ĺjptk
1
Same
एकदम पृथक छ दोहोरी बिबी अनुरागी दाजु .....धेरै सम्मान छ 😍😍😍
साच्चै दुख के हो माया के हो परिवार के हो सफलता के हो अनि धन केही होइन सबैभन्दा ठूलो मन हो क्या साँगेतिक परिवार छ अनि यो परिवार हेरेर सबै को घर यस्तै बनोस 😘😘
1a1
@@saujanvlogs419 p
P
@@saujanvlogs419 l
bmueyp
Dhari ramro xa dai
कति रमाइलो ह्जुर हरुको परिवार आमा को गीत ले एकदम मन छोयो
अामा दाजुभाइ दिदीबहिनी र साना भाइ अनि जुनकीरी बैनी सबैलाई 🙏नमस्कार साच्चिकै बुवा अामा बिनाको जीवन अन्धकार हुन्छ अामा र दाजुको मन छुने दाेहाेरीले धेरै रूवायाे धेरै छुट फुट भएको परिवारलाई मिलाउने मन बल बनाउछ यो जुनकीरी परिवारकाे मायाले साच्चिकै अामा भगवान् हुनुहुन्छ धन्यवाद अामा र दाजु म कुवेत बाट
आमा शब्द नै काफी छ आमा को महिमा अपार छ, निकै साङ्केतिक परिवार सबैमा हार्दिक नमन 🙏🙏🙏🙏😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साह्रै भाबुक बनायो हाम्री ममतामयी हजुरआमा अनि आदरणीय दाजु बिबि अनुरागीको यो यथार्थ दोहोरीले आँखा ओभानो रहेन सधै यसै गरि जुनकीरी दोहोरी घरको प्रस्तुति हेर्न पाइयोस सफलताको शुभकामना सम्पुर्ण जुनकिरी टिमलाई ....
प्रतिमा दी हजुरको स्वरको ठूलो फ्यान हो। म, हजुर प्रति सम्मान छ। हाल कतार मा छु नेपालमा आएपछि हजुरको रोधी घरमै आएर भेट गर्ने आश छ।। अवश्य आउनेछु।।
म पनि धेरै रोय नानि
Yo aama kun dau ko
Kati raamro dubai aama xora ko dohori aakha vari aasu aayo
Das aula jodi naman sampurna junkiri teamlai bishes gari aama xora n natini junkiri nani lai
आहा कती रमाइलो संगीतमय परिवार त्यस्तै बुडीआमा छोराको मधुरमय गीतलेत झन थकाईनै मेटान भयो सलाम आमा छोरालाई जती सुने पनी सुनु सुनु लाग्यो
आमासँगको सँसार असाध्यै रमाइलो छ । सँसार नै आमा हुन्, सम्पत्ति नै आमा हुन् , भगवान रुपि आमा 🙏🙏🙏🙏 मेरो आमा पनि हजुर जस्तै हुनु हुन्छ । सबै आमाहरुलाई हृदय देखि नै पाउ पर्छु र फेरि पनि सबै जनालाई 🙏🙏🙏🙏
आँसु झर्यो ,आमा छोराको वास्तबिक दोहोरि सुन्दा र हेर्दा।परदेशमा मन सम्हाल्न गार्हो भो मलाई। जुनकिरि रोधिघरको सफलताको शुभकामना छ।धन्यबाद सबै परिवारलाई।
धेरै खुशी पनि लाग्यो धेरै भबुक पनि बनायो यो पारिबारिक प्रोग्रामले बि बि सर ❤️💚💙🌹🌹🌹
हजुर हरु को घर घरपरिवार को कला र छेमता को खानी लाई हृदय देखि नमन गर्द्छु कलियुग मा पनि भगवान जस्तै परिवार नमुना छ दाजु ।।।। देब दुत जस्ता सन्तान जन्माउने आमा प्रती ढोक।।।दोहोरी सुनेर सारै भावुक बने।।।।
यति प्यारो परिवार नमुना छ।।।
धेरै भावुक बनियो गित सुनेर
हजुर हरुको परिवार को कथा गित ले मेरो घरायसी को पनि याद आयो।।।
सारै मन छोयो हजुर हरुको दोहोरी ले।।।
वाउ सारै मार्मिक लाग्यो कत्ती राम्रो मन मुटु छोयो 💝💝🙏🏻🙏🏻🥺🥺🥲🥲🙏🏻🙏🏻
आमा छोराको यो गीतले साह्रै मन छोयो आमलाई नमन 🙏🙏
वा वा आमा छेाराका याे गीतले साहै मन छाेयेा आमालाइ नमन 🙏🙏🙏🙏
एक कुरा ले परिवार नै संगितमय छ हाम्रो दाजु भाईहरु को खुसि लाग्ने गर्दछ। र सानि नानि जुनकिरि को पनि गित संगित तर्फ राम्रै दख्ल देखियो भाईलन पनि मीठो बजादि रैछिन् नानि को उज्जल भबिश्यको कामना गर्दछु। तर ती बिगता का घटनाहरु लाई एउटा गित मार्फत प्रस्तुत गर्नै गर्दै जाने क्रममा निकै भावुक बानाउनु भयो । बि बि सर को त के कुरा गर्नु र कुनै शब्द नै छैन म संग अनि अामा ले पनि निकै राम्रो गाउनुहुदो रहेछ साहेद अाको असर ले होला विभिन्न समस्याहरु को बापजुत पनि चिर फार गर्दै बि बि सर संगित क्षेत्र मा लाग्नु भएको जे होस् खुखि लाग्यो जिन्दगी यस्तै हो एक बार दुख एक बार सुख
हजुर हरु को यस्तो राम्रो संगीतमय परिबार रहेछ। सबै जना लाई नमस्कार 🙏🙏🙏बि बि दाजु लाई उच्च सम्मान आमा ले नी राम्रो गाउनु हुदाे रहेछ । तर हजुर हरु रोएकाे हेर्न सकिन 😭😭😭कस्तो आशु आयो । love u all💕💕💞💞
बि बि सर को शब्द यक दमै मिठा छन
यौटा कुरा के बुजियो भने धन पैशा या जति अलिसान मा बसेपनी बुढा बिना को बुढी लाई र बुढी बिना को बुढा लाई कस्तो खलो हुदो रहिछ भनी सुनाउनु भो आमाले
धन्य हुनुन्छ ती आमा जसले वीवी अनुराग जन्माउनु भयो म राम्रोसँग उहाँको कला चिन्छु खुवि चिन्छु salut BB sir आज भन्दा पन्ध्र बर्ष अघि मैले क्यासेट किन्दा हरेक एल्बममा वीवी अनुरागी को संगीत एरेन्जरमा नाम हुन्थ्यो लोक स्टारबाट अझै राम्रोसँग चिन्ने मौका मिल्यो सुरुवाती "उडेर जुन" एकदमै मन पर्ने गीत हो।
नमन आमा Sarai man royo yo dohori herda ra sunda एतिहसिक दोहोरी भन्न रुचाउछु म यो दोहोरी लाई😥😥😥😥😥😥😥
आह यस्तो पो हो माहोल घरको अति रमाइलो परिवार बि बि सर खुशी लाग्यो सम्पूर्ण परिवार देख्न पाइयो र सुन्न पाइयो मन छोयो ✌✌✊✊
जुनकिरीका गितहरू सुन्ने क्रममा आमाका छाेराकाे दाेहरी सुन्ने अवसर पाए आमा नमन हजूरलाई ।
साह्रै राम्रो कार्यक्रम बाबू आमा नातिनी 3नै जना को दोहोरी ईन्द्रेणी कार्यक्रम मा अझ देख्न पाईयोस । धेरै राम्रो आमा छोरा को दोहोरी ।❤️❤️❤️
सबै परिवारलाई मेरो सम्मान र जय गित 🙏🙏🙏🙏
बिबि सर अब अामा र हजुरको दोहोरी अब ईन्द्रेणीमा सुन्ने धेरै अपेक्षा गरेका छौ ।
रसाइली परिवार लाई म रसाइली चेली को तर्फ बाट कतार देखि धेरै धेरै मया बधाइ छ
परिवारमा नै साङ्गितिक माहोल रहेछ,तेसैले पो त अनुरागी सरको गीतहरु मिठो मर्मस्पर्शी हुन्छन। आमालाई नमन गीत सुन्दै जादा दु:खद पनि भो । सबैलाई धन्यवाद।🙏🙏❤️
धेरै मारमिक छ । र लबली फेमिलि❤️❤️❤️❤️
वाहँ!
बि. बि अनुराग सर साच्चिकै कति धेरै प्रतिभाशाली व्यक्ति है! बयान गर्नलाई कुनै शब्द नै छैन। जति सुन्यो, जति हेर्यो, हेर्न मन लाग्ने आजको episode.👌❤️❤️
---- अन्त्यमा त सारै नमिठो भएर मन भक्कानियो । यो परिवारलाई 🙏🙏
आदरणीय आमा लाई दर्शन साथै बिबि अनुरागी दाजु लाई सलाम यो कार्यक्रम ले आँसु नै झार्य।वा छोरी कति मिठो बोले कि अझै राम्रो गर्दै जानू शुभकामना ।
💖💖🌹🌹🌹🌹🙏
आदरणीय आमा लाई दशन साथै दादा नमस्ते 🙏🙏🙏🙏🙏🙏💗❤️💗❤️💗❤️💗❤️💗❤️💗❤️😭😭😭😭😭😭😭
बेलैमा बाबा गुमाउनु परेर होला साच्चिकै बि बि सर यो तपाईं हरुको प्रस्तुति ले मन थाम्नै सकिएन। धेरै अनुसासित परिवार धेरै मिलेको परिवार आहा खुशी लाग्यो
आमालाई उच्च सम्मान छ!आमालाइ यो उमेरमा पनि राम्रो दोहोरी आउने!त्यो बेलामा कति राम्रो गाउनु हुन्थियो होला!सब्दहरुले आँखा रसायो !सानी जुनकीरी नानीलाई धेरै धन्यवाद ! आमा को साथमा सम्पुर्ण परिवारलाइ जमघट गराउनु भएको मा !धेरै प्रगती हुँदै जावस शुभकामना !
छोरा छोरिले राखेनन केही कमि बाबा छैनन् लागेछ तेहि कमि निकै मन छोयो आमाको यो सब्दले 😭😭😭😭😭 चिन्ता नलिनु आमा यक दिन सबैले यो धर्ती छोडेर जानुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏
गित सुनेर रुने म मात्रै हो कि अरु पनि हो?
Sabai ho Dev g kohi xina narune
Me
मार्मिक सन्देशमूलक गीत । बिबि अनुरागी दाजु लगायत सम्पूर्ण परिवारबाट सिक्नुपर्ने कुरा धेरै पाए । सायद रुदै सुनेको पहिलो गीत हो मेरो । दाजुभाइ, दिदीबहिनी र छोराछोरी प्रतिको भावनात्मक माया र व्यबहार पनि उदाहरणीय छ ।🙏🙏🙏
जुनकिरी जस्तै चम्मिने छ जयहोस अामा छोराको मार्मिक गित
BB vhai namaskar fheri fheri pani Aama ko r tapaiko live dhohori sunna pau la, Maile ta 5 patak heri sake, Meera tamang from U,, k batta 🙏🙏🙏
आमाको गितले आशु आयो
आमा र दाई को देहोरि लाइ एक्दम राम्ो छ हौ 😍😍👌👍👍👍👌👌👌
गीत सुन्दा सुन्दा भावुक भय दाइ आँसु खसे मेरा । आमाको आशिर्वाद सबैलाई लागोस बुवाको स्वार्गमा बाँस होस ।
मन नै भक्कानिएर आयो बि बि दाजु लगायत सबै मा सम्मान
साचिकै मेरो मन नि अतिनै भावुक भयो हजुर हरुको साथसाथै मनि रुदै सुने अति मीठो लाग्यो।😭😭
हजुर हरुकाे मात्रै हैन दर्सक हरु सबै काे मन भक्कानियर अायाे हाेला
आमा भन्ने पर्तेक सब्दले मेरो आखा बाट बगेको आँसु थाम्ना सकिन अतिनै भावुक भय यहाँ को परिवरलाई धन्ने वाद आमा
W@-
@@sharada9945 u
कस्तो मन छुने अर्गनिक दाेहाेरी सुनेँ। एकदमै राम्रो छ प्रस्तुति । यानिमाया र सुनिमाया भाका सुन्न पाए अभारी हुनेछु।
साथै मीठा गीतहरू गाएर, संगीत दिएर नेपाली संगीतिक क्षेत्रलाई थप उचाईमा पुर्याएकाे पाएँ। मेरो स्यालुट छ, BB सर।🙏
आहा आमाको शब्दमा त तिर छ कसम एकदम राम्रो गाउनु हुदोरहेछ पुरा प्रशङ बुझेर सरल र सहज बाटो बनाइदिने प्रतिद्वन्दी लाई पनि मलाई पनि नेपाल आउने बित्तिकै आमासङ दोहोरी गाउन मन लाग्यो मिल्यो भने मनमा नै खत बस्यो यति मन छोयो ✌✌
आहा कति मीठो दोहोरी गाउनु बयेको आमाले आँखा बात आसुनै झरेयो
आमा लाई नमन गर्दछु । यो उमेरमा आमाले देखाएको साहस लाई सलाम गर्दछु। कुनै पनि परिस्थितिमा अब आमाले दुख पाउनु हुने छैन भन्ने बिश्वासका साथ यो सांगीतिक परिवारलाई लाई हार्दिक अभिवादन ।
Veryverynice
👍🏻👍🏻❤❤🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤🌷🌷🔥🔥🔥🔥🔥
हे भगवान यी हजुर आमा लाखौ लाखौ बाचेर नेपालाई सधै खूशि हुन्थियो होला
अाहहहह बिबि दाइ काे उडेर जुन छुन्छु भनथे गितले नतमस्तक भय
thank u sooo much sir
अामार दाईकाे गित ले अाज धेरै रुवायाे तर सबै अामा हरु काे मन मा यस्तै पिदा हुन्छ छाेरा छाेरि काे लागि
BB दाई एक पुस्तकालय हो सबै कलाकारहरुले अनुसरण गरू्न
कति राम्रो गींत शब्द! आमाको आयू १०० बर्षको होस्!
Koti koti Namana Aamma hajurlai!"
सर्ब प्रथम आमा प्रती सम्मान अति मन छुने गित गाउनु भयो बाबा आमा न हुदा को पीडा कसतो हुनछ भनने अती भाबुक भये हजुर को गित सुनेर ल ७५ वर्षा को उमेर मा यति मीठो गित गाउनु भयो बधाई छ हजुत को अावज लाई र जुनकिति रोधि लाई
मन छोयो! आशुलाई थाम्नै गार्हो भो! आमा प्रति आदर!
श्रीर्जनशिल आमालाइ धेरै मायाअनी धेरै धन्यवाद । संगीतमय सुरका धनी सुखी खुशी परिबारिक माहौलमा आमा छोराको बिच दुख सुखका सम्वाद गित सुन्न पाउँदा आँखा बाट खुशी का आँशु रसायो।यो परिवार लाई धेरै धेरै धन्यवाद साथै बधाई टक्र्याउँदछु।
हार्दिक नमन आदरणीय आमा र दाजु बि बि प्रती 🙏।बिल्कुलै पारिबारिक माहोलमा गाउनु भएको गितले सारै मन छोयो।सम्पुर्ण जुनकिरी परिबारमा सम्मान सहित शुभकामना ।जुनकिरी नानुलाइ धेरै माया अनि असल बन्नु ल👌👊🤗🙏
घर होस् त यस्तो स्वर्ग जस्तो 😍😍🙏🙏
एतिको उमेरमा आमाले आफ्नो अतितलाई गितका भाकामा दुरुस्तै गाउनु भयो साह्रै मन छोयो म आफै पनी भावुक भएछु आमाको लामो उमेरको शुभकामना साथै जुनकिरी परिवारको प्रगतिको कामना
आहा कति मिठो धोहोरी आमा छोराको
जुनकिरि नानि ले कति राम्रो बजाको । बि बि दाईको त मुल्यांकन गर्न सकिन्न खुब आनन्द लिदै भावुक भैयो । धेरै राम्रो ।
अति रमाइलो सबै आफ्नै परिवारमा येतिका कलाकार हुनु गौरव छ बधाई छ सबैलाई
“सबै पाईन्छ धन पैसा भा त कसै गरी पाइदैन आमा त “कती मार्मिक शब्द शुरू देखी अन्तिम सम्म हेरे आशु पनि झर्यो 😭😭😭 हजुरको परिवार पर्ती सम्मान छ
Ho
सबैले अनुसरण गर्नुपर्ने एक उदाहरण परिवार
आँखा मा आँसु रोकिएन अति मार्मिक गीत गाउनु भयो आमा ले धन्यबाद छ साथै बि बि जि लाई पनि धन्यबाद छ।
धन्याछ बिबिसर बिषेसगरी छोरीलाई ,,,है,,,,,
बाफ रे ! पुरा परिवार नै संगीतकर्मी रहेछन् । खुशी लाग्यो ।
सर्बप्रथम आमा लाई ढोक गरे साथै शिक्षा नानु अनि बिबि दाइ तथा सम्पुर्ण परिवार लाई दुई हात जोडि नम्स्कार गरे आज छुट्टि को दिन आज एसो हेरे भिडियो धेरै आँसु झर्यो हजुर हर्को सुखमय जिन्दगी खुसी मै रहोस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋🌹🌹🌹🌹🌹❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
कुनै शब्दै पाइन कमेन्ट गर्नी,आज पनि त्यो मौलिक्त्यो सस्कृती आहा जति कठोर मन पनि पग्लिनी कति मीठो शब्द प्यारी जुनकिरी नानू तिम्रो भबिस्य अझै जुन जस्तै उज्यालो होस
याे उमेेरमै जुनकीरी नानू काे कलालाई सम्मान गर्नै पर्छ ।बाबा काे जस्तै नाम कमाउनु नानू शुभकामना।
कति राम्रो साङ्गितिक परिवार. आमा प्रती सम्मान सम्पुर्ण परिवार प्रती हार्दिक आभार. जुनकीरीको सफलताको शुभकामना🙏
#सबैकोजयहोस।
साच्चै दुख के हो माया के हो परिवार के हो सफलता के हो अनि धन केही होइन सबैभन्दा ठूलो मन हो क्या साँगेतिक परिवार छ अनि यो परिवार हेरेर सबै को घर यस्तै बनोस ..................
यो पबित्र बिरिवार माथी दैव सत्रुहरुको नजर नलागोस्🤝
आमाले पनि खत्रा गाउनुहुने रैछ waaoooo 😍😍😍😘😘
अती सुन्दर हजुरको यो साङ्गेतिक परिवारलाई देख्दा सारै खुसी लाग्यो।
निकै राम्रो प्रस्तुति दिनु भयो साँच्चिकै हाम्रा आँखा पनि रसाय हामीले पनि मन थामेर हेर्नु पर्यो।
बिशेष गरेर आमालाई पनि धेरै -धेरै धन्याबाद यो उमेर मा पनि यति राम्रो गित गाइदिनु भयो हजुरको आशीर्वाद हामिमा पनि रहोस् ।💙💙💗💗💖
" धन्यवाद "