Wow Dherai ramro geeta gaunu hundo ra X ani voice pani kati mitho 16 barsa ko sano Bhaile.❤👌👍🎉💕❤️🙏 Kharo media lai dherai Dhanyabad ra naya geeta kar Bhai ko saphalta ko suva jamana X all the best future go ahead Bhai 👌👍🎉💕❤️
अत्यन्तै मिठो स्वर छ। भाइको राजु पर्या जस्तो नभएपनि उहाँको एकदम बिक फ्यान हुनुहुन्छ भन्ने हुन्छ भन्ने जानकारी गराउनु भएको छ।❤ भाइलाई साक्षपोर्टको जरुरत छ❤ आवाजमा अत्यन्तै मेठा प्रतिभा छन् है❤
हाउ भाउ त same लोक स्वोर सम्राट राजु को आउछ र जस्तो देखिन्छ स्वोर मा मेहनत गर्नु पर्ने धेरै देखिन्छ बोल्ने सैलि राम्रो देखिन्छ र अनुसासित पनि तर अग्रज सिरमा राखेर अगाडि बद्ने कोशिस गर्नु दाज्नु चाहि हुन्न र नयाँ पिढि साना भाइ बैनो यत्तिको लोक चासो दिनु नै ठूलो कुरा र लोक छेत्र बच्ने र बचाउने ठूलो सहयोग र गर्भ गर्नु पर्छ राम्रो छ भाइ kipet up 🙏👍️
यदि सिकाउने मान्छे पायो भने भाइले धेरै राम्रो गाउन सक्छन, किनकि भाइको स्वार एकदम हाईमा पनि र लोमा गाउँदा पनि उतिकै कतै नरोकी सरररर...... गाएको देखियो ।
भाई स्वोर एकदम राम्रो लाग्यो ? राजु परियार संग झन्डै झन्डै मिल्ने रैछ ? उ जतिकै त बन्न सक्छौ सक्दैनौ ? आउदा दिन हरुले बताउने ? तर प्रयास गर्दै जानु होला सफलताको शुभ कामना
यो भाइ को आवाज अति मीठो छ प्रयास गरे अगाडि बढन सक्छौ तर थोरै गित गाउदा कता कतैअसुद्धता छ त्यसलाई सुधार्ने कोसिस गर्नु भाइ जस्तै टिप्छु फुल मा तिप्छु भयो टाढा को भन्दा ताधा भायो बाकी दामी छ 👌👌👌👌👌
भाइ काँचोमाटो हुँन यो बच्चा अबस्थामा यस्तो शहासि बोल्ने सैलिआट पक्कै पछि राम्रो कलाकार बन्नेछन् ❤️👍️ गुरूको पनि आबस्यक्ताछ बाबू बधाई तथा सफलताको अग्रिम शुभकामना छ 👍️👍️❤️💚❤️
राजु परिवार जस्तो छ भनेको मात्रै हाे भाइले राजु परिवारलाई जित्छु भनेको छैनन् भाइले राम्रो छ बधाई छ भाइ
धान्ने बाद छ तर भाई सेम राजु परियारको जस्तै रहेछ अझै प्रयास गर्दै गर्नु होला ❤❤❤
भाई को स्वर अती उत्तम छ ❤ आशीर्वाद बाबु,संगीत क्षेत्र मा योगदान सफल रहोश 🙏 म मुम्बई देखी हेरी रहछु,,
अति राम्रो गित मार्मिक छ ❤️❤️
राम्राे साेर भाईकाे धन्यबात छ भाई प्रगति गर्दै जानु बधाई छ
अरुले कस्तो माने कुन्नि तर म ठ्याक्कै राजु परियार जस्तो सुने सारै राम्रो लागाे धन्यवाद भाइ ❤❤
Sam❤❤
शुभकामना छ भाइ प्रगति गर्दै जानू स्वर मिठाे छ❤❤
संघर्ष जारी रहोस,,स्ययम भगवानले त चिता म पुर्याउछु भन्छ,,मेरोपनी कामना छ,,भाईको प्रत्येक पाईलाहरुमा सफलताले चुमोस,,उन्नती प्रगती भैइरहोस,,
धन्नेबात छ भाई को सोर असादे राम्रो छ उनति पर्गति हुदै जावोस
भाईको स्वर धेरै राम्रो छ best of luck भाइ राजु दाइ जस्तै हुनुपर्दैन राम्रो भय हुन्छ स्केल अलि सिक्नुपर्छ भाईले असल गुरु पायको खन्डमा धेरै राम्रो हुन्छ
राम्रो गाएक भाइ भेटियो । स्यावास !
चितवनको ठिटो अझ मेहनत धेरै गर्नु भबिस्यमा सफल कलाकार बन्ने छाै,सफलताको शुभकामना ।
पाईरासी छ,राम्रो स्टाइल र सुन्दर स्वर छ, सफल हुनेछन्।
भाईको स्वर राम्रो छ। कोसिस नै सफलताको शिखर हो।
सारै राम्रो रहिछ भाइको स्वर सफलताको शुभकामना
झन्डै त कताकता हाेकि जस्ताे तर राजुत राजुनै हुन तर याे भाईकाे स्वर दामि छ हजुर अझै भबिस्ऐकाे उज्जल कामना चाहान्छु भाई❤❤❤❤
Wow Dherai ramro geeta gaunu hundo ra X ani voice pani kati mitho 16 barsa ko sano Bhaile.❤👌👍🎉💕❤️🙏
Kharo media lai dherai Dhanyabad ra naya geeta kar Bhai ko saphalta ko suva jamana X all the best future go ahead Bhai 👌👍🎉💕❤️
यतिको गित गाउने भाईले सिकाउने गुरु भेटे राम्रै गाउन सक्छन। best of luck. भाईलाई
आहा यति मिठो आवाज बधाई छ भाइलाई सफलताको अग्रिम शुभकामना 💞💞
भाइलाई प्रगतिको कामना स्वर मिठो छ❤❤❤
झन्नै झन्नै राजु परियार्को श्वर मा मेल खादो रहे छ राजु दाईले साथ दिनु भयो भने भाईले गरि खान्थे भाइ लाई सफल्ताको कामना❤🎉
राजु परियार को जस्तै छ अग्रीम शुभकामना छ भाई
राजु परियार जस्तो लाग्यो vai ustai xa लाग्यो बधाई xa babu❤️
स्वर राम्रो छ भाईको, कोसिस गर्दै जानू होला, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👏👏👍️👍️
शुभकामना छ भाइ सफल होस् तिम्रो मनले अाटेको कुराहरु ❣️❣️❣️❣️❣️❣️
जस्ले जे भनेनी मलाई चाहिँ अत्यन्तै राम्रो लाग्यो ।
हैट सारै मार्मिक स्वोर सुनिरहन
मन लाग्न बेष्ट अफ लक
भाइ को सोर राम्रोछ योसोर्ले भाईलाई अगादी लैजान्छ कोसिस चैगर्नुपर्छ धन्वाद♥️❤️❤️😁
आफ्नू आबाज मा गाउन पर्छ भाई आबाज सारैमीथो छ तर राजूको सोर जस्तो बनाउछू भन्दा अल्ली सोर बीग्रेको छ उन्नती पर्गती को कामना ❤❤❤❤
भाइको स्वार राम्रो छ। सिक्दै गरो भने राम्रो हुन्छ ।कता कता खिर्का हरु अलि नपुगेको जस्तो छ । निरन्तरता दिनु शुभकामना ❤
अत्यन्तै मिठो स्वर छ। भाइको राजु पर्या जस्तो नभएपनि उहाँको एकदम बिक फ्यान हुनुहुन्छ भन्ने हुन्छ भन्ने जानकारी गराउनु भएको छ।❤ भाइलाई साक्षपोर्टको जरुरत छ❤ आवाजमा अत्यन्तै मेठा प्रतिभा छन् है❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤
भाइको स्वर राम्रो छ अगाडी बर्दैजानु अहि मेरो शुभ कामना छ
एसरि मनबल नघाइ दिनुनि बाबू को उहाँ को इछा चाहाना सपना पूरा होस भगुवअनलेसाथ दिउन सपना पूरा गरि दिउन भगुवानले
भाईको स्वर त साच्चिकै राम्रो छ पिल्जि भाई हजुर एक दिन अबसे राम्रो कलाकार बन्नु हुनेछ भन्ने आशा राखेको छु अनि भाईलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना छ
ल ठिक छ , स्वार एकदम राम्रो लाग्यो तर गाउने तरिकमा अझै सुधार गर्नु जरुरी छ जस्तो लाग्छ ।
अति मिठो सुरिलो स्वर छ बाबु तिमी तिमी नै हो अर्को जस्तो हुदैन धन्यवाद
Thank you, kheo mediya, for new commers opportunities
एक दम राम्रो छ भाइ को आवाज धेरै धेरै राम्रो छ सबैले लाइक कमेन्ट गरि दिनुहोला ❤❤❤❤
राम्रो छ भाई मिहेनत गर्दै जानु 👍👍👍👍♥️
यतिको गाउने भनेको राम्रो हो भाइ बधाई ल मेरो तर्फबाट
अती राम्रो गित मार्मिक छ❤❤
स्वर अत्यन्त राम्रो छ भाइ, अगाडि बढ्नुस उज्ज्वल भबिस्यको कामना !
राम्रो गाउनु भो भाई अझै स्वोर निखार्दै जानू शुभकामना छ ❤
राम्रो छ भाइको स्वर कोशिश गर्दै गर्नु येकदिन सफलता पक्कै मिल्नेछ भाइ अघि बढदै जानू ।
हाउ भाउ त same लोक स्वोर सम्राट राजु को आउछ र जस्तो देखिन्छ स्वोर मा मेहनत गर्नु पर्ने धेरै देखिन्छ बोल्ने सैलि राम्रो देखिन्छ र अनुसासित पनि तर अग्रज सिरमा राखेर अगाडि बद्ने कोशिस गर्नु दाज्नु चाहि हुन्न र नयाँ पिढि साना भाइ बैनो यत्तिको लोक चासो दिनु नै ठूलो कुरा र लोक छेत्र बच्ने र बचाउने ठूलो सहयोग र गर्भ गर्नु पर्छ राम्रो छ भाइ kipet up 🙏👍️
सो राम्रो रहेछ। कोसिसी गरे एकदिन सफल हुन्छ शुभकामना
सुनौलो भबिष्याको शु-भ कामना भाई कोशिश जारि राख्नु धन्याबाद।❤
हे पत्रकार् जीउ भनेकै हाँसो लाग्यो कान्छा को स्वर राम्रो लाग्यो ❤❤👌👌
यदि सिकाउने मान्छे पायो भने भाइले धेरै राम्रो गाउन सक्छन, किनकि भाइको स्वार एकदम हाईमा पनि र लोमा गाउँदा पनि उतिकै कतै नरोकी सरररर...... गाएको देखियो ।
भाई स्वोर एकदम राम्रो लाग्यो ? राजु परियार संग झन्डै झन्डै मिल्ने रैछ ? उ जतिकै त बन्न सक्छौ सक्दैनौ ? आउदा दिन हरुले बताउने ? तर प्रयास गर्दै जानु होला सफलताको शुभ कामना
राम्रो छ सोर भाइ कोसिस अजै गर्दै जानू अगाडि बड्ने मौका धेरै छ
Thankyou vi best of luck
एकदम ठिक छ भाइ अजै कोसिस गर्नु ल
राम्रो छ भाइको स्वर अगि बढ्दै जानु हजुर को गाइक बननि सफल हुन्छ॥❤❤
प्रयास राम्रो छ।प्रगतिको शुभकामना ।
स्वर राम्रो छ भाइ को सफलता को शुभकामना छ
प्रगतिको शुभ कामना भाईलाई 👍
Raju pariyar ko jastai vota vanera sodnu tapaiko pani ali nasuhaune question garnu vo aawaj asadhya mithi xa kosis gare ramro hunexa suvakamana
स्वर ठिकै छ भाइको अझै मेहनत गर्दै जानू सफलता को कामना छ भाई❤❤🎉🎉
स्वर राम्रो छ भाईको ।राजु दाईको स्वरमा हैन सकभर आफ्नै मौलिक स्वरमा गाउने कोशिस गर्नु। प्रगती होस शुभकामना।
राम्रो छ भाइ गिद सोरराम्रोछ धन्यवाद ❤❤❤❤❤❤
राजु परियार , खुमन सबैलाइ फेल खुवाउने कलाकार खाडिमा हल्लिराछु।अरुको क्या बात
यो भाईको गित राजुको भन्दा तिखर छ १६ वर्षमा राजुको परियार को स्वोर यती राम्रो थिएन
Very sweet sound try again and again.I wish you will success in future your dream will come true.
राजु परियार को जस्तैचाहि होइन तर स्वरचाहि राम्रो छ भाइ अघाडि बड्नुहोस् सफल हुनुहुनेछ।
Best of luck bhai❤❤❤❤
Wow babu ko sor ekdam good xa 👍👍👍best off luck babu
ओहो भाइको भबिस्य उज्जल छ यो उमेरमै यति राम्रो स्वर छ यति राम्रो सङ्ग गाउनु जनेको
सफलता कमना छ भाइ
यो भाइ को आवाज अति मीठो छ प्रयास गरे अगाडि बढन सक्छौ तर थोरै गित गाउदा कता कतैअसुद्धता छ त्यसलाई सुधार्ने कोसिस गर्नु भाइ जस्तै टिप्छु फुल मा तिप्छु भयो टाढा को भन्दा ताधा भायो बाकी दामी छ 👌👌👌👌👌
स्वर राम्रो छ सफलताको शुभकामना भाइ ❤
राम्रो छ भाईकाे अावाज ।
भाइ काँचोमाटो हुँन यो बच्चा अबस्थामा यस्तो शहासि बोल्ने सैलिआट पक्कै पछि राम्रो कलाकार बन्नेछन् ❤️👍️ गुरूको पनि आबस्यक्ताछ बाबू बधाई तथा सफलताको अग्रिम शुभकामना छ 👍️👍️❤️💚❤️
Ati ramro swoor xa bhai agrim swoor xa kosis garnu 🎉
Thanku.verey.good.
Abase.hunechha.prayas.garnu.
हैट स्वर राम्राेछ प्रगतिकाे कामना
राजु परियारको जस्तै अलि नभएनी भाइको स्वर एकदम राम्रोछ भाइको गित संगितमा भविस्य राम्रै छ
Aaha kati mitho voice bro 👌👌👌
स्वाेर राम्रो छ सफल्ताकाे शुभ कामना
Wow dheari ramro xa❤
Koshisha 100% shai chha.
Wow mitho aawajko subha kamana babu ❤❤❤❤❤
राम्राे छ भाई❤❤ सफलताकाे शुभ कामना
स्वर मीठो छ, शुभकामना !
यो भाई को स्वर त अचम्मै राम्रो लाग्यो। संघर्ष जारी राख्दै अगाडि बढ्दै जानु पक्कै पनि एकदिन सफल भईन्छ।
धन्नेबाद भाइ राम्रो छ मेरो माति गाउको राइछ खुशि लाग्यो धेरै धेरै आगादि बठनु हाेेला धेरै धेरै बधाइ छ भाइ❤️❤️
सफलताको शुभकामना भाई❤❤
राम्रो छ बधाई भाइलाई
Wow babal xa voice ❤❤
साँच्चै नै राम्रै रैछ बधाई छ भाइ
भाइको स्वरमा एकदम मिठास रैछ तपाइँको सपना पूरा होस शुभकामना
अती राम्रो शुभकामना भाई
राम्रो छ स्वर बाबू अबस्य त्यो मनले आटेको ताकेको इच्छा पूरा हुनछ छिटै प्रगतिको कामना🙏🙏🙏🙏
स्वर खुलेको रहेछ भाईको, कोषिश गर्नु शुभकामना
Ramro cha bhae sore mitho cha
यो भाइ नयाँ जमाना को भए नि पुरानो गीत पराएकोमा thank you 👍️👍️👍️👍️👍️
Ma lai ta raju dai ko sor jastai lagyo kati mitho aawaj
च्याउ उम्रे सरह कलाकार को जन्म भैरहेको छ❤️एक से एक छन सबै जना ❤नब प्रतिभा सबै लाई सफलताको शुभकामना ❤
❤🎉👍
राम्राे छ❤❤❤
अति सुन्दर भाइको भ्वाइस छ तर राजु परियार दाइ को जस्तो छोइन तर राम्रो छ भाइको उज्जल भबिस्यको कामना गर्द छु❤
र।जु द।जुको स्वर छैन। भ।इको तर भैइस र।मो छ अझै आग।डि बडनु भ।इ❤❤❤❤
यो बाबुको स्वर मीठो रैछ।सबैले साथ सपोर्ट गर्नु होला
राम्राे छ अघि बढ्नु सफल पाउनेछाै
पत्रकार ज्यु घरी घरी राजु परियार जस्तो भनेर गिज्याउनु भन्दा यो काचो र कोमल प्रतिभा लाई सहि सल्लाह दिनु पर्ने हो ।भाइ को आवाज राम्रो छ।सुभकाम्ना।।
सोर ❤राम्रो छ भाईको अगाडी बडनु होला हैहजुर ❤❤
एक दम राम्रो छ भाई को गीत